जुम्लाकी भाईरल रुपा बुढाको पहिलो गीत - Laltin Balera | Kamal BC Maldai • Rupa Budha• New Dohori Song
HTML-код
- Опубликовано: 15 апр 2024
- Presenting new Nepali song Laltin balera by Kamal BC Maldai & Rupa Budha penned by Bikrambabu Vishwokarma, composed by Kamal BC only on Kamal BC Maldai's official RUclips channel.
Kamal BC Maldai Presents:- जुम्लाकी भाईरल रुपा बुढाको पहिलो गीत | LALTIN BALERA By Kamal BC Maldai, Rupa Budha New Lok Dohori Song 2081/2024
|| Laltin Balera लाल्टिन बालेर ||
#kamalbcmaldai
#rupabudha
#newsong
#musicvideo
#dohorisong
#nepalisong
#laltinbalera
----------------------------------------------------
लाल्टिन बालेर
CRBT- 0863272
केटा मान्छे हात अघि लाईहाल्ने
केटी देखे मस्किन आईहाल्ने
CRBT- 0863271
जान्छेउ भने घर दिन्छु थर दिन्छु
जिन्दगी नै तिम्रै नाम गर्दिन्छु
CRBT- 0863270
बन्छौ भने सिरैको धनी
बेहुली बन्न तयार छु म पनी
CRBT- 0863269
----------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kamal BC Maldai
Rupa Budha
♬ Lyrics:-
Bikrambabu Vishwokarma @BikrambabuVishwokarmaOfficial
♬ Music Collection:-
Amir Gurung
♬ Music :-
Kamal BC Maldai
(9851240302)
♬ Music Arranger:-
Krishna BK "Bhanja"
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Studio:-
Malashree Studio
♬ Audio | Video:-
Kamal BC Maldai
+977-9851240302
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Artist :-
Kamal BC Maldai
Rupa Budha
Parash Bhattarai
Premraj lamichhane
gobindra saud
salikram neupane
devnarayan bhandari
huma bhandari
hiradevi shahi
debaki Pokharel
rachana kharel
ansul bohora
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit | Color:-
Shiva Paudel
🎬 MUA:-
Shyam Malla
🎬 Technical Adviser :-
Rajendra Aryal
🎬 Special Thanks:-
Parash Bhattarai
Gobindra Saud
Man GC
Krishna Kandel indreni
Sanjit oli
Jiban budha chhetri
laxman bohora
Aashish Nepal
premraj lamichhane
bp bhatta
krishna pandey
nehar budhathoki
salikram neupane
Om Raj Dangi
Mahendra GC
Govinda Bhattarai
Bom Gurung
Biru Oli
Som Pandey- Gulariya
Raju Thapa
Rajshanti Sunar
indrajit Budha Chhetri
srijana roka chhetri
Bhoj Raj Baral
Subash Kunwar
Bhupendra Bahadur Thapa Magar - Brunei
Blessed :-
Man Bahadur Budha - Father
Topkala Budha Chhetri- Mother
jiban Budha Chhetri- Brother
🎬 Media Partner:-
Umanga TV
GS Khabar
Chautari TV
TV Krishnasar
Media Taja khabar
Shining Nepal
Dream show
smart tv nepal
nepal khabar otv
Radio Rajapur Bardiya
---------------------------------------------
Lyrics :-
Thego Male :-
Laltin balera, laijanchhu kanchhilai sindur halera
Thego Female :-
Laltin balera, kaile ho laijane sindur halera
chari udhyo jil paryo sikari
maya khojdai aaipugyo bhikari
fakryo baisa ful fule jasari
keti manchhe mukh phornu kasari
narakha tyo jawani sachera
kati baschheu maitimai nachera
keta manchhe haat agi laihalne
keti dekhe maskina aaihalne
janchheu bhane ghar dinchhu thar dinchhu
jindagi nai timrai naam gardinchhu
kura sundai jhasanga bho malai
sachchai hoki jiskako ho malai
socha khola bagesi farkanna
samayale kasailai parkhanna
banchhau bhane siraiko dhani
behuli banna tayar chhu ma pani
लाल्टिन बालेर, लैजान्छु कान्छीलाई सिन्दुर हालेर
चरी उड्यो जिल पर्यो सिकारी
माया खोज्दै आइपुग्यो भिकारी
नराख यो जवानी साचेर
कत्ती बस्छेउ माईतीमै नाचेर
जान्छेउ भने घर दिन्छु थर दिन्छु
जिन्दगी नै तिम्रै नाम गर्दिन्छु
सोच खोला बगेसी फर्कन्न
समयले कसैलाई पर्खन्न
लाल्टिन बालेर, कहिले हो लैजाने सिन्दुर हालेर
फक्रयो बैँस फुल फक्रे जसरी
केटी मान्छे मुख फोर्नु कसरी
केटा मान्छे हात अघि लाईहाल्ने
केटी देखे मस्किन आईहाल्ने
कुरा सुन्दै झसङ्ग भो मलाई
साँच्चै होकी जिस्काको हो मलाई
बन्छौ भने शिरैको धनी
बेहुली बन्न तयार छु म पनि
Social Links:-
RUclips:- tinyurl.com/KamalBCYT
Facebook:- tinyurl.com/KamalBCMaldaiFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Kamal BC Maldai. Embedding to a website is allowed. - Развлечения
नमस्कार म गायक कमल बिसि माल्दाई 🙏
जुम्लाकी भाईरल रुपा बुढा बैनि र मेरोआवाजमा बैनिको पहिलो गित (लाल्टिन बालेर) हजुरहरु माझ पस्किएका छौ !
कस्तो लाग्छ, हेरेर शेयर पनि गरिदिनु होला है ।
अत्यन्तै मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏
Ramro lagyoo dai song hjr ko ❤❤❤
Dami xa ❤❤❤
Ramro x dai 🎉🎉
Congratulations 👏 daju ❤❤❤
जुम्लाकि चेली रुपा दिदिका फ्यानहरु यता हाजिर हुम त 😮❤❤❤Big fan ❤
म❤❤❤
Ma
Hami❤
K 9
Me
कमल बिसि मालदाईलाई मन पराउने हाजिर हुम त❤❤❤❤❤
Me
Me
Me
कमल बीसी मांल्दाइ र पारस भट्टराइ का बीगफेन यता हाजीर हुम हैत
यो गीत कत्ति पनि स्किप नगरी हेर्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤
गीत सुनेर रमाउदै कमेन्ट हेर्ने को को छौं हाजिर हौ त 😅
Sarai mitho git dherai dherai thaynbat xa sabai tim lai feri pani yestai aagami din ma sun pau yestai mitho git 🎉🎉🎉🎉🎉❤❤❤❤
ma xu😂
❤❤❤❤
जुम्लाकि रुपा बैनिको big फ्यानहरु यता जोडिनुस ❤️🔥🙏
ramRoo xa ripa de❤❤❤❤❤
❤
सबैलाइ नमस्कार म रुपा बुढा मेरो र कमल बिसि दाइ को आवाज मा कस्तो लाग्यो भन्नू होला
yakadsm raamrox owowowosso
Hi
कमल विसी माल दाई को सबै गीत न छुटाई हेर्ने एता हाजिर हुम त
मेरो मितिनि रुपा जस्तै राम्रो
दामि बन्ययो बधाई सबै टिम्म
लाई म ओमन देखि 🙏👌👌👌👌🇳🇵🇳🇵
साथीहरू सबैलाई नमस्कार कमल विषीको गीतको को लाई मनपर्छ ❤मनपर्छ
जय जुम्ला, जय जुम्ली चेली, जय पातारासी, जय गीत संगीत ❤
जय नेपाल ।
समय बद्लियोस् परिस्थिति बद्लियोस् तर भावना नबद्लियोस् !
❤️🙏🥰भगवान् तपाई सबै को रक्षा गरुन् 🎉🎉🎉🎉
जुम्लाकी चेली रुपा बुढा बहिनीको पहिलो गित आइसक्यो हेर्नुहोला हस- कस्तो लाग्यो केमेंट गर्नूहोला ❤️🙏
गित सारै राम्रो छ ।दाजु सफलता को शुभकामना❤❤❤🎉🎉
दुरदराज जुम्लाकी चेलीलाई दिइएको यो सुवर्ण अवसरको लागि कमल बिसी माइला दाईलाई ह्रदयदेखि धन्याद साथै रुपा बहिनीको उत्तत उत्तर प्रगतिको कामना!
जुम्ला मा यस्तो कडा प्रतिभा लुकेको रैछ लोक गित मा उहाको चुलो बल्नु पर्च ❤
लाल्टिन बालेर गीतले पनि डोरी बाटेरा जसरी सर्बत्र बजार आउनेछ ❤🎉 सबैको मन मुटुमा बस्न सफल रहोस् ।। बधाई छ रुपा बहिनी र कमल बि.सि माल्दाइ यति मिठो गीत सुन पायो ।❤🎉
एकदम राम्रो।रुपा बहिनीलाई धेरैधेरै शुभकामना।
आहा कति राम्रो गित नया प्रतीभा स्वरकी धनी रुपा बैहिनी बधाइछ अनि होल टिम लगाएत पत्रका पारस भट्टराई अनि स्वरका धनी सरजकं कमल बिसि सन्मानछ🌺❣️❣️❣️👌
कमल बि सि माईला दाइ को फेन एता हाजिर हुम त 💗 👏👏💃💃 big fan wow nice 💃💃💃💃💃💃💃
दुबै जनालाई सफलता सफलता काे कामना साथै सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
साङ्गितिक यात्रा को शुभकामना रुपा बुढा सिस लाई कमल बिसि माल्दाइ पारस भट्टराई दाइ बिग फ्यान 🙏🙏🙏🙏
गीत हेर्दा हेर्दै कस्तो आनन्द आयो ❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ सफलता को सुभकामना ❤❤❤
कमल माइलो दाइ र पारस सर लाई हृदयदेखि धन्यवाद दिन चाहान्छु जुम्लामा लुकेको प्रतिभा उजागार गर्दिनु भयो
यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤
म छु हजार ❤❤❤❤
सारै मिठो गीत बनेको रैछ! मलाई त नाचौ नाचौ लाग्यो। कमल भाइ र रुपा बैनीको स्वरले तहल्कै मच्चाएको छ। रुपा बैनीको नाचो पनि बब्बाल लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉
बधाई छ कमल सर यो गीतले करोड क्लबमा पुगोस सर दैलेख लाई चिनाउनु भो जुम्ला लाई चिनाउनु भो अब हाम्रो जाजरकोट तिर पनि आखा जुजाउनु प्रयो सर ❤
आहा अत्यन्तै मीठो गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/नव गायिका जुम्ला कि लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👍️👍️👍️👍️✌️✌️✌️✌️👌👌👌👉️👉️👉️👉️💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️, रुपा बुढा बैनिलाई साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना🌺🌺🌺🌺
कमल बिसि माल्दाई लाई हिर्दए देखि धन्याबाद 🙏🙏
म अन्जु बिश्वकर्मा को uncle को तर्फ बाट 🙏🙏यो गित ले बाजार तताउछ छिट्टै करोड कलब मा पुगोस भगवान्🙏🙏🙏 रुपा दिदि लाई शुभकामना 🙏🙏
आहा निकै मिठो गित सफलताको आग्रिम सुभकामना❤❤
यो गीतको रेकर्डिङ सुन्ने बित्तीकै पर्खेर बसेको थिए ।
आज सुन्न पाइयो पूरा गीत❤
एक पछि एक सफलता हासिल गर्न सफल प्यारो दाइ कमल bc माल्दाइ ❤
आहा मिठो स्वार रुपा बुढाको माल्दाइ धेरै सहयोगि नया कलाकार लाइ साथ दिनुहुन्छ
धेरै मन पर्यो राम्रो छ यो अबसर दियको मा मा सबैलाई धन्यबाद र जुम्लाको बहिनिलाइ शुभकामना🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘🎇🎇🎇🎆🎆
बवा दिदि को आबाज कति दामि जुम्ला दगम ठाउँ बा ल्याउनु भो दिदि लाइ ❤❤र पारस सर लाइ धेरै धेरै धन्यवाद छ सर हजुर लाइ ❤❤❤
धेरै मिठो गित रुपा बहिनीलाई सफलताको अग्रिम शुभकामना
निकै रमाई लो गित छ है सुनेर रमाई लो लागयो कमल सर
हुर्ररर चैट.... चैट....,👏👏❤️😘धेरै राम्रो गित रुपा बहिनिको सफलताको कामना😘
हजुर मलाइ त यकदम रमाइलो राम्रो लागेको हजुर हजुर लाइ बधाइ छ तथ अग्रिम शुभकामना
आहा क्या मिठो धेरै रमाइलो गित पारस सर लाई धेरै धेरै धन्यवाद ठुलो मन भयकाे कमल माल्दाई मनै देखि सलाम छ रूपा बैनि धेरै राम्रो सुमधुर सुरिलो अवाज गित राम्रो बनेकाे छ बैनिलाई सफलताको शुभकामना सबै टिमलाई नयाँ वर्षको शुभकामना
आहा एकदमै मिठो गीत कमल बिसि भाइ र जुम्लेली चेली रुपा बैनिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना साथै साङितिक उज्ज्वल भबिस्यको कामना🎉🎉❤🎉
आहा सारै मिठो गीत सबै तिमलाई धेरै धेरै शुभकामना छ है ♥️♥️
जुम्ला की रुपा बैनी को स्वर मन् पर्ने जति हाजिर हुम त एता
बर्दियाको सान कमल दाइलाई बधाई छ।
एकदमै राम्रो छ है❤❤❤ Kamal BC Maldai को Fans हरु यता हाजिर हुम त ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सफलताको सुभकामना❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
रूपा बहिनि लाई अबसर दिनु भएकोमा बधाई छ सबैजनालाई❤️❤️❤️🌹🌹🌹🌹
आहा कती राम्रो छ यो गित आँजै सफल्ताको सुभकामना छ सबै लाई ♥️❤
अति राम्री रुपा दिदि को गित पाइलाको अति धेरै राम्राे ❤❤🎉🎉🎉
धेरै धेरै राम्रो dohori song रूपा बुढाको स्वर अनि kamalbcmaladi ko शुभकामना सम्पूर्ण टिमलाई 10M views 🎉🎉🎉🎉❤
गित यकदमै राम्रो बनेको छ आगामी दिन मा झनै राम्रो गित सुन्न पाइयोस् शुभकामना 🎉
Wowww dherai ramro get sampurna team lai subhakamana🙏🙏🙏❤️❤️
AMRIT
धेरै राम्रो छ गित सफलता काे कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाउ कतिमिठो गिट वाउ बधाईछ है सबै तिम्लाई
ल सर सबैलाई शुभकामना अनि बधाई छ है !
माल्दाइ को त बच्चै देखि फ्यान हो अनि रुपाको को टिकटक देखि फ्यान भएम मीठो छ गित गित ले सफलता पावस सुभकामना🎉🙏🙏🙏
अब खेम सेन्चुरी पछि नेपाली लोकदोहोरी मा चल्ने गायक कमल बिसि(माल्दाई ) नै
होइन भाका जुधेको छ!
धेरै राम्रो गित best of luck रुपा बैनी keep it up.माल्दाइ लाई धन्यवाद
आहा कति मिठो स्वर कि धनि रुपा बहिनी को एक दुर्गुम ठाउँ जुम्ला को नाम गर्नु भो सलाम छ
बधाई छ हजुर हरुको होल टिम लाई अनि सफलताको शुभ-कामना पनि👍️👍️👍️
Ramro Bane ko xa geet .Kamal BC ra Rupa baini suvakamana.
नमस्कार कमल बिसि दाईले बैनिलाई यो अबसर दियकोमा मनदेखि नमन गरेको छु
धेरै रमाईलो गीत छ सम्पूर्ण लाई धाेनबा
Iam waiting from india gurgaon
गीत सुन्दै नाचुम नाचुम लाग्ने 😊❤धेरै राम्रो गीत सफलता को धेरै धेरै शुभकामना छ
❤❤❤❤आहा सारै मन पर्यो मन छुयो ❤❤बबाल छ गीत ले सफलता को सिखर चुमोस 🎉 पहिलो गीत मा यति राम्रो छ । आगामी दिनहरु मा अझै राम्रो प्रगति गर्नु सबै टिम हरु लाई धन्यवाद छ ।
आहा ! कति मिठाे गित अनि सुन्दर।नाच गाएक कमल बिसि ( माल ) दाईलाई अनि पारस भट्टराई शरलाई सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
Kati ramro geet dherai man paryo congratulations whole team
Wow Kati meto Geet Badai xa Rupa boine Lai
जुम्ला कि रुपा बहिनि कि यति राम्रो स्वार ! बधाइ छ र कमल भाइले राम्रो गीत दिनु भएको मा ! ❤❤❤❤❤
आहा कति गीत रुपा बुढा कमल माइल दाइ 🎉❤लाई अनगिन्ती शुभकामना छ ❤i m from Baglung i m indian army ❤🇳🇵🇮🇳🇳🇵⚔️🎸🎤🎼
Rupa Baini Ko Pahilo GEET Kasto Lagyo Ta Hajur Haru Lai
एकदमै राम्रो👌👌👌👌💪💪💪💪
साच्चिकै कला गलाले भरिएको रुपा आहा अभिनय कति राम्रो उस्तै स्वर पनि wow badhaix
पातारासी हिमालकाे छायाँले अब राेक्न सक्तैन बैनिलाई शुभकामना ।
जुम्लिकी चेली को आवाज मिठो छ ❤ शूभकामना छ। अझै अगाडी बढ्ने अवसर मिलोस् ❤ म जुम्लाबाट हेर्दै छु
रुपा bain & कमल बि सि माल दाईको लाटिन बालेरा एकदमै राम्रो बनेको रहेछ रुपा बैनिको प्र.का❤❤❤❤❤
2️⃣0️⃣8️⃣1️⃣🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️नम शिवाय जय गाेरख नाथ दाङ घाेराई नेपाल साेमीर गेातामेदाङ हेरदै ❤❤❤❤कमल जी नयांशुखद शुभ कामना छ मन ले साेचे काेकुरा पूरा नव बष ले पूरा गरि लेउन 🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
दुबै गायक-गायिका लाई माय र मनपरउने सबै यता हजिर हु हैई ।
स्वाद पर्यो। रुपा बहिनीको साँच्चै दमदार प्रस्तुति ! Congratulations. keep it up.
धेरै राम्राेछ साेर जुम्लाकी रुपा बैनीकाे अब एसै गरि अगी बडेर जानुस पक्कै राम्री कला कार हुनी छाै❤❤❤
❤❤❤❤❤❤कमल BC माल्दाई धेरै राम्रो 🎉
शोर मा जादु छ रूप दिदि को बधाई छ ❤❤❤🎉🎉
गित सुन्दै coment हेर्ने म छु हाल oman बाट हेर्दै छु हजुर 😢😢❤❤❤
नव प्रतिभा लाई निकै अगाडि बढाउँदै गीत संगीत मा अगाडि बढाउने कमल बिसी माल्दाइ सांगीतिक नमन् ।डोरी बाटेर मीठो गीत पछि ।शब्दमा पनि लोभ हुन लागेको लालटिन बालेर राम्रो भाका लिएर आउनुभएको बधाई छ।
सारै भन्दा पनि माथिको दर्जाको गीत,लय, गायन स्याबास्।
Babal xa ho git
आहा मोडलमै खेल्नु पर्ने जस्तो कति मिलायको यक्टिङ ❤❤❤बैनि
गितले बजार तताउनेछ Best of luck
गित राम्रो छ।super hit. पक्का हुन्छ।
जुम्लाको होनि कदै रैछ है 🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो छ यो गीत ४ चोटी हेरिसके ❤❤
गीत, संगित , लय स्वर सबै राम्रो छ। हिट हुन्छ। बैनीको स्वर संगै अभिनय पनि राम्रो रहेछ।
नमस्ते रूपा बहिनी र कमल माइला दाईलाई बधाई छ।🎉🎉🎉🎉
धेरै राम्रो कोसेली पस्किनु भएकोमा कमल भाइ साथै सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद तथा शुभकामना
जुम्लि चेलिको स्वार खुबै राम्रो छ । उत्तर उत्तर प्रगतिको शुभकामना छ ।।
रुपा बुढाको सुखद संगित जिबनको शुभकामना छ ।।।
❤❤शुभकामना छ दुबै जनालाई 🎉🎉🎉🎉
कोहि कोहि टुक्का ले बिगत को याद आयो ❤❤❤❤
जुम्लाको पहिचान राख्नु भएकोमा दिदीलाई हार्दिक ज्ञापन टक्र्याउन चाहन्छु ।पहिलो चरणमै असध्यै प्रख्यात छ यो गीत❤❤
जुम्ला कि चेलि लाई शुभकामना छ।