भुन्टी भाग- १८३ [ Bhunti Epi-183 ] II Asha Khadka II Sukumaya II October 10/2023
HTML-код
- Опубликовано: 9 окт 2023
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka - Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.07M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ ❤️❤🎉🎉🎉🎉🎉❤
Xito ❤❤..😅😅
My favourite serial ❤️🥀🥀
Dhari ramro lagx
❤❤❤❤❤❤❤❤
अब भुन्टीलाई सहर नै लिएर गएको हेर्ने मन छ अस्तिको एपिसुडमा भुपेन्द्रले आमालाई गाली गरेको कुरा सपना नहोस।।
Sapana vko tha xaina
maile ta soceko the sapana nai hunehovanera
Bhupendra Dayaram
Aur Ko Bhag Mein bhunti ko saasu mere ko parcha Bunty latest episode vah wale Nahin Mile mere ko hun bhanera Bhanu parcha Bunty didi live news aapko Bundi Jile Sukha Paulo barsa Bhumika didi Gopi hai Bhairav Bunty didi only by July ko vyavhar Samjhauta ab Baba ko bhagana Aisa Tai banane wala Aastha namaskar❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
भुन्टीको सासू मरेर भुन्टीले सुख पाको हेर्ने मन भाका अनि भुन्टीको नन्द को बिहे भयर कुकुर ले जस्तै दुख पाएको हेर्ने जति लाई भगवान् सधैं रक्षा गरुन🎉❤
sem मपनी सहमती छु एसमा
Mailai पनि 😢
म पनि सहमत छु
अब छिटो यस्तो हाेस
😂😂😂😂
Acting ho 😂 Testo nabannu nq😅
अब नंदको पनि दुख का दिन सुरु भयो आमा जस्तै सासु भेटिनु पर्यो
Ho ma pani sahamat xu bhuntile vanda ni badi dukha kasta vognu paros
हुनत कथा मात्र हो तर पनि यो एपिसोड हेरेर आँसु थामियेन 😢धेरै राम्रो लाग्यो 😔बास्तबिकता यहि हो सबैको 😥
Same feel😢
अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤
Ma xu👌👌👌kati samma gareka hun 😅😅😅
ma ni xu
म पनि हो
Me🎉🎉
ma xu ni
भुन्टीले ❤️अब देखि सुख पाएको तर सासु र नन्द ले भुन्टीलाई गरेको अत्याचार को सजायँ भोग्नु पर्छ भन्ने जति यता हाजिर हुममम त 😊🙏
bhuntile dukha pako dekhda tw yo siriyal herna man laudain tara pahilai dekhi hereko bani vyerw herna man lgxa😢😢😢😢
Aiam
मनि छु येता है
म पनि हाे
Ma Pani aaya
कति माया लाग्यो टोकले दाईले मेरि बुइनी लैजान्छु भन्दा😪😪
अब छिटै भुन्टि ले सुख पाएकाे हेर्ने मन् छ🎉🎉
सासु नन्द लाइ देखेर मलाइ कति रिस उठेछ ❤❤❤
hjurlai siriyal ko dekhda ris utheko x but kasai kasai ko bastabik jiban nai estai x 😢😢
Tai tw sasu rw Nanda lai serial Bata nikaley hunxa😠😡😡😞
Ho sahi ho❤❤
Bhupendra sar hjrt kati nirdai hinuhudo rahexa bhunti didilai yati dukha didapani hjrle kasari sahan saknu vayako hai sar
मलाई नि धेरै रिस उठेको छनि
अब भुन्तिको नन्दको पनि बिहे हुनु पर्छ अनि उसलाई पनि भुन्तिलाई झै दुःख दिने सासु र नन्द हुनुपर्छ 😊😂
हाेनि अाफु नमरि स्वर्ग देखिदैन भन्छन भुन्टिकाे नन्द ले पनि भाेग्नुपर्छ अनि मात्र थाहाहुन्छ
Ho 100🙋♀️🙋♀️🙋♀️
उम दुख पाउनु पर्छ है
Lop parnu thaleko xa ta aba testo hunxa hola
Shi kura❤❤❤❤
नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो भुन्टी सिरियल धेरै राम्रो छ भाग एक देखि नछुटाई हेरेको छु अब अर्को साता भुन्टी लाई सुख पाएको देख्न पाम हजुर लाई धेरै धन्यवाद ❤❤❤❤❤😢😢😢😢
सम्पूर्ण टिम लाई उच्च सम्मान छ🙏🙏🙏भुन्टिको नन्द ले बिहे गरेसि राजुको घर परिवार ले दुख दिएको हेर्न चाहानु हुने को को हुनु हुन्छ यता हाजिर हुनु❤️❤️❤️💅💅💅
अबो भुन्टिको नन्दको बिहे भएर दुख पाको हेर्ने मन छ मलाई 😮
malai man chha
भुपेन्द्र दाइ गाउँ आको को को लाई हेर्न मन लागेको छ ❤❤❤❤❤ लाईक कमेन्ट गर्नु हास ❤❤❤
भुन्ती दिदीको सुखको दिन कहिले अाउछ नी र भुपेनर दाई र भुन्ती दिदीको जोडी कहिले पनि छुतनु हुदैन❤❤❤❤❤
भुन्टीकोसासू नन्दलाई कडा सजाय दिएर भुन्टीले न्याय पाएर शुख पाएको हेर्न मन छ भुन्टीले धेरै दुख पाएको हेर्न गाराओ भयो सासू ढलिछ प्यारालाईसि हुनु पन्ने अनि भून्टिले स्यार्न पर्ने
नन्दा र सासू लाई घृर्णा गर्छु 😡😡😡😡😡भुपेन्द्र जि भुन्टि लाई सहर लिनु हाेला 🎉🎉❤
एकदम सहि मपनी सहमत छु
हो अब भुपेन्द्र ले आमा बोइनि ले भुनटिलाइ दुःख दिएको थाहा पाउन पर्छ ❤❤❤❤😂😂
Ho aba sasu rw nandako aattyachar thaha paunu parxa
आशा जि कसको जिबनको भोगाइ हो यस्तो श्रीयल बनाहुनु भा आशु थम्न सकेन ❤❤😢
भुनटिका सुखका दिन कहिले आउँछन भनेर बसेकि म 😢😢
भुन्टी ले सुख पाको हेर्ने ठुलो इच्छा छ 🙏🙏
Ma pani yahi parkhae ma 6u
सासू भनाउदो दुई कोउरिको नालएक आइमाई लाई हार्दिक श्रर्दान्जली 😁😁आशा दि लाई शुभकामना 😊
भन्टीको दाइ आउदा धेरै खुशी लागो
तर एस्ता सासू नन्द धेरै को घरमा अझै पनि
छन् राम्रो संदेश आउँछ भुन्टी सिरियल मा🙏❤️❤️❤️❤️❤️❤️❤️
कति bhuntiको दुखका दिन मात्र हेर्नू अब चै सुख को दिन देख्ना पाइओस😢😢😢
भुन्टी र भुपेन्द्र छुटेर बस्नु हुन्न अब सङै बस्नु पर्छ
🎉❤😊
सिरियल हेर्दा मेरो त आसु मात्र आउछन अब भुन्टि ले शुख पाउनुपर्छ ❤❤🎉🎉🎉
Ho ni❤❤❤❤
कति सारै मन छुने कुरा गर्नु भएकाे भुन्टि बैनि सासुले कति हेला गर्दा पनि सासुकाे नै भलाे चाहाने छाेरि काे जिन्दगी सारै रमाइलो ❤❤❤❤❤❤❤❤
मलाइ यक्दम मन पर्ने सिरियल ❤❤❤🙏🙏🙏🙏🙏
भुपेन्द्र जस्तो माया गर्ने मान्छे सबैको जिबनमा होस❤।
आर्को भागमा भुपेन्द्रा पनि घर आउनु पर्छ 🙏🙏🙏🙏
aaunu pari halyo ni aama ko kiriya garna😂😂😂😢
🤣🤣🤣 teitw vneko😢
भदिय हुन्छ
Kati bhunti ko dukha hernu aba ta sukh ko din aaunu paryo vane yeta hajir him ta😢😢❤❤❤
येस्तो बेज्याति सासु र बुढी मेरो परेको भए तिन पाता कसेर 9 डाडो कटाई दिन्थे सिरियल हेरे र एकछिन त म रिस ले आगो भयो सबै कलाकार हरु लाई हार्दिक बधाई अगामि दिन को शुभकामना
अबचाहि भुन्टीले श्रीमानलाई वास्तविक कुरा बताउनु परेऊ ❤
Vunt ra vupindraji xutnu vayan vunt la sukha paunu paro
Ho ho
मैलेत अस्तिको भागमा बाताए कि भनेकोत सपना पो देख्या रहेछिन भुन्टिले उफ
भुपेन्द्र दाईले आमा लाई दामि भन्दिनु भयो। अब भुन्टी ले सुख पाएको हेर्न मन छ।❤❤❤❤
Sapana xn na hos
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल जय
Honi
Hereu ab sukha paako 😆
Kam xaina yo serials naai
उत्तर उत्तर प्रगतीको कामना गर्दछु।❤❤❤❤❤❤❤❤❤आँसु खसेको पत्तै भयन ।
Hjr mali man paro
😂😂😂😂
रियल सासू बुहारिको भुमिका निभाउनु भएको छ धेरै मन पर्यो भुन्टि र सासुलाई
अब आर्को part मा भुपेन्द्रले साचो कुरा ठाहा पाउनु पार्यो । bhunti ले सुख पाउनु पार्यो ।❤❤
भुपेन्द्र दाइ गाउँ छिटो आउनुस्
भुन्टी दिदिलाई धेरै गाह्रो भयो❤❤❤❤❤❤❤❤❤
मलाई त धेरै मनपर्ने सिरियल हो आउने दिन ❤❤❤❤
My lovely sereyal vunti and kanxi 😊😊
अब भुन्टीकाे नन्दाकाे बिहे भएर भुन्टीले भन्दा दुःख पाकाे हेर्न मन छ
अर्को एपिसोड मा चाहिँ भूपेन्द्र सर घर मा आउनु पर्यो हजुर अनि त्यो सासु र नन्द लाई सबक सिकाउनु पर्यो 🙏🙏🙏
I love this serial 💖😘
आज यो Episode हेरे र म रोए😢😢
भुपेन्द्र दाइ आउनु पर्यो अब सुरु देखि नै आखा रसाको मेरो अन्तिम सम्मै रसायो कैले मङगबार आउछ
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त ❤❤
Maa
I am
I am
I am
school tw and the🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😢😢😮😢😢😮😮😮😮😂😂😂😂
भुन्टी सिस्टर कडा हुनुपर्छ सफलता को शुभकामना ❤❤❤
दिपक सर कति राम्रा हु त नि ❤अनि भुन्टि का सुखका दिन छिटै देख्न पाउ 🙏❤️
यो त अत्ति भयो भुन्टि ले दुख पाएको धेरै देखियो सुख पाएको देख्न पाइएन किन हो भुपेन्द्र सर एक्कासी आयर आफ्नो आमा को बारेमा सबै थाह पाउन पर्यो र bhunti को सुख को दिन आउन पर्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भुन्टी दिदीका दुखका दिन गएर सुखका दिन आउन र सासु नन्दलाई सजाय मिलोस्। ❤️❤️
उम्म मिलोस है अब
अब छिटोभन्दा छिटाे भुन्टीले सुख पायकाे हेर्ने पाइयोस्
भुपेन्द्र को भाइ ले अब चै सबै कुरा थाहा पाउनु पर्छ हो कि होइन साथीहरू 🙏🙏🙏
32:36
Ho
@@x.3344j😊
हो
A
अब त भुन्टि दिदी लाई कसैले केही गर्न सक्दैन ❤❤❤❤❤❤❤❤❤❤❤❤
भुन्टि लाई शुख हुनुपर्यो❤
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
😭😭
आँहा यो सिरियल समाजमा व्यक्त धनि र गरिबिको खाडल कति रहेछ भुन्टी सिरियल ले प्रस्तुत गरेको छ सम्पुर्ण कलाकार लाई उच्च सम्मान गर्दै निरन्तर सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु!!!!
❤❤❤❤❤❤❤
my favorite seriyal ❤❤
DipAk sir le pani vunti ko nand lai ystai dukh dewas vne koko hunu hunx 😢
आउदै गरेको नेपाली हरुकाे महान् चाड वडा दशैकाे सम्पूर्ण नेपाली आमा बुबा दाजु भाइ तथा दिदीबहिनी हरुलाइ धेरै धेरै शुभकामना जुन जस्तो अवस्था मा हुनुहुन्छ सम्पूर्णले आफ्नाे ख्याल गर्नु हाेला❤🙏
भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢
❤❤❤❤❤
सङै लगेत राम्रो हुदैन नि नतक लमो बनऔनु छ
छि यो सासुको बेहोरा देखेर मत रिस उठ्यो होउ आखामा आँसु नथम्मी सक्यो😢😢
अहिलेको भाग त सामाजिक आर्थिक सांस्कृतिक रूपमा राम्रो तरिकाले परिभाषित गर्न सके समाजको रुपान्तरण गर्न मदत पुग्छ, सबैमा धन्यवाद ल।।
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।
मेरो जिवनम मेल खाएको छ
यो भाग हेरेर आँसु नै थामियन !
भुन्टि दिदिको ठाँउमा आफैलाइ सोचेर बस्दा त 😭
आज चाहिँ भुनटि सिस खुसी भएको देख्दा म नि खुसी भए है अबका दिनहरूमा पनि यस्तै खुसी भएको देख्न पाइयोस् है🙏😘😊🤗
सिरियल त झन खत्रा बनिराछ अझै सफलताको शुभकामना🎉🎉
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉🎉🎉🎉❤❤🎉
Best siriyal bunti sadae herxu ❤❤❤
My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra bhunti ko sasu nanda lai nikkai dukha pako dekhna pau ajata bhunti ko sasura bale paklakai dhale xan khuching
या सिरियल आउॅदा खुशी हने जति यता हाजिर हौॅ❤❤❤❤❤🙏🙏🙏🙏
Mo dherai khusi woow❤️❤️
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏🙏♥️♥️
😂😂
मैले पनि विश्वास गरें,म पनि भुन्टी सिरियल लाई समर्थन गर्छु
सासू आमा र नन्द ले दुख पाएको हेर्न मन छ❤
चाेथाले नि सासु😢
अति मन पर्ने सिरियल कहिले मंगलबार आउँछ जस्तो लग्छ।भुन्तिको दिनहरु देख्दा आफ्नो अतीत सम्झेर कति मन दुख्यो।अब त धेरै भयो यो सासू र नन्द को कर्तुतको पर्दाफास हुनुपर्छ।
अब ससुरा बाबा ले भुन्टी लाई सात दिनु पर्छ धेरै माया गर्नु पर्छ❤❤
यो सिरियल ले लाखौ नेपाली को मन जितेको छ ।
धेरै राम्रो छ भुन्टी दिदी यो सिरियस हजुर धेरै अघि बढ्नु
भुनटिले कहिल्यै सु ख पाउँछिन् यसरी भुनटिलाई दु ख दिन मिल्दैन 😢😢😢😢😢 चाडो भन्दा चाडो भिनटिले सु ख पाहोस भने कामना गर्दछु सासु र नन्दा ले यस्तो अपहिलीत गन मिल छ र
भुन्टीलाई सहर लगेर जानु पर्छ र सासु र नन्दलाई सजाय हुनुपर्छ❤❤❤
❤❤❤ हेर्दा हेर्दै आसु खसेको थाहा भएन ❤❤❤❤ धेरै राम्रो छ अब भुन्टी ले सुख पायको हेर्ने मन छ।।।
❤❤
सासु र नन्द ले भुनटिलाइ गरे जस्तो व्यबहार भुमिका लाइ नि तेस्तै व्यबहार गरेको हेर्न मन लाग्यो मलाइ को को हुनुहुन्छ हाजिर हुम त
छोरा मान्छे म मात्रै हो कि अरु पनि छन❤❤❤ यो सिरियल हेर्ने😅😅
भुपेन्द्र दाइ ले भुन्टि भाउजु लाई सहर लगेको सिरियल कसकसलाई हेर्न मन छ #
👇
अबको आउँदो सिरियल मा सासु र नन्द भनौदि लाई दुःख पाको हेर्ने मन छ भन्टि ले सुख पाउनु पर्छ ❤❤❤🎉
यो सिरियल मा भुन्तिले दुख पाको देख्दा आफू यस्तोइ भोगेको भयर होला सारै आँसु बगिरहे आखा बाट धैर्य गर्न गार्हो हो दिन सबैको आउँछ जस्को हेला उस्को फेला भनेझै अहिले मेरि सासुको सिहार गर्न पाको छु ठाउमै दिसापिसाब गरायर राखेको छु भुन्तिको नि आउँछ त्यो दिन।
म सधै भुन्टि सिरीयल हेर्ने गर्छु सारई मन पर्छ र कति पय अजै कतिले एस्तै भोगी राको छन कति एथार्त नई छन अरुको छोरिलाई हेला गर्दा आफ्नो पनि छोरि छ मैले यस्तो बेवार गर्नु न हुने रैछ भन्ने मसुस भएको र छोरिलाई पनि एस्तै सासुले गरेको राख्न पर्यो अबको भाग मा चही धन्यबाद ।
सफलताको शुभकामना छ भुन्टी सिरियल का सम्पुर्ण कलाकार हरुलाई साथै धेरै मायाँ अनि मिठो सम्झना छ हजुर हरु लाई म भरत बोहरा को तर्फ बाट म नेपालको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नंवर 5 चौका देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम हाम्रो भुन्टी सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई भुन्टी सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने नभुल्नु होल❤❤
भुन्टि सिरियल सरैराम्रेा लाग्छ अब भुन्टिले न्याय पाउनु पर्रछ सासू र नन्द लाई सजाय हुनुपर्छ अनि झन राम्राे हुन्छ
आज भुन्टी सिरियल ले धनी गरिब भेदभाव यसरी हुँदो रहेछ बुहारीमा। भन्ने यो भुन्टी सिरियलले देखाउन खोजेको छ। कलाकार टिमहरूलाई अग्रिम शुभकामना र आउँदै गरेको दशैँको पनि शुभकामना।
आजको भुन्टि सिरियल हेर्दा म धेरै रोय😭😭 तर भुन्टिको सासु र नन्द लाई देरै सजाय हुनु पर्छ 😢
हाे अब धेरै सजाय हुनुपर्छ
भुन्टी ले भुपेन्द्र लाई सबै कुरा भन्यो भनेर खुसी भको त सम्झेको पो रैछ कस्तो दुख लाग्यो भुन्टी ले सुख पाउनु पर्छ अब😢
एक्दम मन पर्छ यो सिरियल नछुट्टाई हेर्न गर्छु
😢😢भुन्टि काे सुखकाे दिन चाहिँ कहिले आउँछ के भुन्टिकाे पीडा देखेर हेर्नै मन लाग्न छाड्यो 😢😢
कस्तो रून मन लाग्ने भाग रहेछ अाजकेा त भुन्टिकेा दु ख ले सारै मन रूयेा है मेरेा त😢😢😢
भुन्टिले सधैं दुख मात्र पायेर हेर्ने मन लागेन❤ आज
एकदम सहि भन्नुभयो मलाई तेस्तै हुन थाल्यो
यस्तीसन्काई अरिगालको पोकोजस्ती अर्कालाई डस्नेसापजस्ती यस्तीसन्काई अबुझभून्टिकिनन्द लाई मनपराउने मास्टर लाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ है जय राधेश्याम श्रीकृष्ण
Vhunti sis ley aba dheraii sukha paaunu parxa haii ani sasu aama rw nanda ley chai dukha paaunu parxah 😢😢❤
अब छिट्टै भुन्टिले सुःखपाएको हेर्न मन छ🙏🙏🙏💋❣️❣️❣️❣️
Wow धेरै धेरै खुसी लाग्छ यो सिरिएल आउदा धेरै राम्रो लाग्यो 😊😭😍😊❤️❤️
अब भुन्टि लाई सुख पायकाे देख्न चाहाने हरुयता हाजुर हुम त 🙏🙏🙏
प्रतेक भाग हेरेको हुन्छु राम्रै हुन्थ्यो यो भाग अलि बढी राम्रो लायो अबको भागमा भुन्तीको बुढा लाइ सबैको वेभार थाहा हुनु पर्छ र भुन्टी सङ्ग भेट हुनु पर्छ