नारी - १३७|| Naari || Episode -137|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 13th 2024

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 2,3 тыс.

  • @rbmediaofficial
    @rbmediaofficial  5 месяцев назад +428

    नमस्कार विगत दुई हप्ता देखि हामीले नारी सिरियल च्यानलमा केहि समस्या आय को कारणले गर्दाअपलोड गर्न सकेका थिएनौं। त्यसको लागि हामी हजुरहरूप्रति क्षमा प्रार्थी छौं। आज हजुर हरू कै माया र ममताको कारणले गर्दाखेरि च्यानलको समस्या हल भएको छ। र नारी भाग १३७ हजुरहरु सामु लिएर आएका छौं । पहिलाका एपिसोड हरूलाई हजुरहरूले जसरी माया गरिदिनु भएको थियो। त्यसरी नै नारी भाग १३७ लाई माया गरिदिनुहुन्छ भन्ने आशा लिएका छौं। अबदेखि हामी हजुरहरूसामु निरन्तर रूपमा आउनेछौँ। धन्यवाद।

    • @Nirmal-s2g
      @Nirmal-s2g 5 месяцев назад

      Dgshhcd🎉😢😮❤❤❤❤❤🎉😢😮fffjhvfgjjcxylmxg

    • @Nirmal-s2g
      @Nirmal-s2g 5 месяцев назад +11

      🎉

    • @KusummagarniKusum
      @KusummagarniKusum 5 месяцев назад +6

      Ati bhyo serial khallo ysri atcyachar vo 😡

    • @Urmilaqueen99
      @Urmilaqueen99 5 месяцев назад +1

      ❤❤❤❤❤

    • @sulosfoodvlog8374
      @sulosfoodvlog8374 5 месяцев назад +6

      Yo marne r marne kahani bata arko katha chaina ki k ho

  • @radhadevisharma4488
    @radhadevisharma4488 5 месяцев назад +78

    सधैं भरी देवीलाई दुःख दिने मात्र कथाबस्तु !!! अब त हेर्नै मन लाग्न छाड्यो!!! एउटै कथा कति हेर्नु

  • @aashikamagar1968
    @aashikamagar1968 5 месяцев назад +284

    सिताको पर्दाफास गर्नु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

    • @santoshchhetri8600
      @santoshchhetri8600 5 месяцев назад +4

      Kati choti pardafas hoss hau😂😂yo serial hernu Vanda baru cartoon herda thikk hola😂

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 5 месяцев назад +1

      सहि हो 👍️

    • @himagurung872
      @himagurung872 5 месяцев назад

      ​@@santoshchhetri8600ho mani aba naherne wakka lagyo devi ra aakash le dukha pako dekhera

    • @VookVook-ky8hb
      @VookVook-ky8hb 5 месяцев назад +1

      मलाई पनि यो सिरियल हेर्नू मन लागेना

    • @RitikaDhakal-h8t
      @RitikaDhakal-h8t 5 месяцев назад +1

      ma Pani xu

  • @nabinbabu4044
    @nabinbabu4044 5 месяцев назад +54

    सबै भाग मा देवि ले मात्र दुख पाएकी छिन अब आउने सिरियल मा सासु काकि सग बदला लिएको हेर्न मन छ 😢 नत्र अब देखि यो सिरियल हेर्दै मा मा 😢

  • @bishnunepali1434
    @bishnunepali1434 5 месяцев назад +21

    🙏🙏🙏🙏 मलाई पनि दुःख लाग्छ सधैँ भरी देवीलाई र आकाश अनि गौरवलाई मात्रै कति दुःख दिन्छ बिचरा निर्दोष लाई दोषी बनाएर❤अब गौरवको छिट्टै होस् आएर अनि सत्य कुरा थाहा गराउनु पर्छ।यो सीता भन्ने जन्तु लाई पनि यसै गरी दुःख दिनु पर्छ र तो देवीका दुई वटी सासु हरुलाई पनि सजायँ दिनु पर्छ र देवी,आकाश र भूमिका सबै मिलेर बसेको हेर्ने मन छ ❤❤🙏🙏

  • @Redaya06
    @Redaya06 5 месяцев назад +8

    समाजमा सन्देश दिने खालको कथा हुनुपर्छ यसता टिलिसिरलले त समाजमा बिभिन घटना र बेकृती भिताउन सकछ तेसैले कथालाई सनदेश मुलक बनाउनु होला

  • @aashikamagar1968
    @aashikamagar1968 5 месяцев назад +863

    के हो क्या सधै देवि आकाश अनि गौरबतिर हार मात्र हुन्छ यस्तै हो भने अर्को हप्ता देखि हेर्दीन भन्नेहरु कोको हुनु हुन्छ

    • @ajayneali1480
      @ajayneali1480 5 месяцев назад +12

      Ma xu

    • @mbchristian4873
      @mbchristian4873 5 месяцев назад +9

      Ma Pani chu

    • @KhushyeWantawa
      @KhushyeWantawa 5 месяцев назад +8

      Malai taw jhan dikkai lagisako 😒

    • @mayachhetri1585
      @mayachhetri1585 5 месяцев назад +6

      Me

    • @aashikamagar1968
      @aashikamagar1968 5 месяцев назад +8

      @@KhushyeWantawa झ्याउ लागि सक्यो जहिले गुण्दा गुण्डेनिहरुको मात्र जित हुन्छ

  • @Puju-subu
    @Puju-subu 5 месяцев назад +289

    देबि र आकाश को खुशी को दिन हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊❤❤❤❤

    • @BipanaKhatri-gj4xg
      @BipanaKhatri-gj4xg 5 месяцев назад +1

      ❤❤❤❤❤

    • @RatankalaR.c
      @RatankalaR.c 5 месяцев назад +1

      Ma pni xu

    • @KumariShrestha-f1v
      @KumariShrestha-f1v 5 месяцев назад

      Ma

    • @aashikamagar1968
      @aashikamagar1968 5 месяцев назад

      म पनि छु तर यो दिन कहिले आँउदैन यो सिरियलमा आव त भो हेर्दीन होला म त

    • @sarugrg.
      @sarugrg. 5 месяцев назад

      छि छि कति दुख दिन सकेको होला सासुहरु ले अब हेर्नु छैन

  • @SabitaPokharel-dw1pv
    @SabitaPokharel-dw1pv 5 месяцев назад +32

    येस्तो मुला सधै देबि र आकाश ले दुख मात्र पाको सिरियल छि येस्तो पनि हुन्छ जैले येउटै रोल

  • @bhagabatikhanal3730
    @bhagabatikhanal3730 5 месяцев назад +10

    देवीलाई दिएको दुःख त साह्रै नमज्जा लाग्यो हेर्नलाई सधैंभरि देवीले भोग्ने दुःखै मात्र हो कि के हो

  • @Prakashchhetri1194
    @Prakashchhetri1194 5 месяцев назад +6

    यो जस्तो गति छाडा सिरियल कुनै छैनहोला हेर्नु छैन अतिचार सिरियल

  • @NarbadaDhungana-e6t
    @NarbadaDhungana-e6t 5 месяцев назад +64

    मैले आज को भाग हेर्न सकिन छि दुख पनि कति दियका देबि का बुढा बुढी लाई अब त आमा काकी र त्यो काकी को छोराको गल्ती हो भनेर थाहा पाउनु नि 😢😢😢😢😢😢

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @GyanuMagar-b7n
      @GyanuMagar-b7n 5 месяцев назад

      थाहा त पाको होनि आकासले थाहा पाएर केही गर्न सक्यो त आकासले सकेन आफेै जेल गयो 😆😆

  • @Tondegamer20.00
    @Tondegamer20.00 5 месяцев назад +136

    जसले मेरो कमेन्ट पढ्छ उसको आमा बुबा को आयु लामो समय सम्म होस प्रार्थना गर्दा छु ❤😢😊

    • @FFGAMING372
      @FFGAMING372 5 месяцев назад

      Mareni huntheuni radiharu tw

    • @srijanagc7619
      @srijanagc7619 5 месяцев назад

      Aama buwa vaye po lamu AAU hunu

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalaneupane4819
    @kamalaneupane4819 5 месяцев назад +52

    येस्तो पापी सिरीयल हेर्नू भन्दा नहेर्नु राम्रो हो पापी लाई सजाय चाहिँ कहिले दिदैनन

  • @preetipun-j3y
    @preetipun-j3y 5 месяцев назад +5

    कृपया अर्को एपिसाेडमा कथामा परिवर्तन ल्याउन परयाे सधै एउटै पात्रहरुले दुखमात्र पाएकाे देख्दा तेति मिठास लागेन।

  • @ParbatiKhatri-dr1on
    @ParbatiKhatri-dr1on 5 месяцев назад +4

    सिरियल झन झन नराम्रो हुदै गयो सधै असत्यको मात्रै जित हुन्छ,राम्रो हुनलाई त सत्यको जित हुनु पर्छ।

  • @alishatmg6385
    @alishatmg6385 5 месяцев назад +31

    जति खेर पनि एउटै कथा देबी आकाशलाई मात्र दुःख दिन्छ अब हेर्न पनि झ्याउँ लाग्ने🙄🙄

  • @basudevsubedi7315
    @basudevsubedi7315 5 месяцев назад +25

    म अब हेर्दैन नारी देबि को दुख देखेर हेर्न मन लाग्दैन अब मलाइ

  • @karkisarala2386
    @karkisarala2386 5 месяцев назад +20

    यो सिरियल किन यस्तो दोरिरहन्छ ।कहिले कहि त अलि नारी चेली लाई हिम्मत दिने खाल्को बनाय राम्रो सन्देश जन्थ्यो नि

  • @bishnubk828
    @bishnubk828 5 месяцев назад +6

    छी यो देवर युवा भएर पनी कस्तो खेल खेलेको हो जेहोस् राम्रो छ नारी ❤❤

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 5 месяцев назад +1

    समाज पटक पटक पिडित् ,भैरहदैन यसरी।कपाेलकल्पित् असंभाव्य कथा।

  • @khadgapariyar4217
    @khadgapariyar4217 5 месяцев назад +30

    काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर हैन यो कथा कता जाँदै छ ।पहिला राम्रै लाग्थ्यो आजभोलि झुर लाग्छ।

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 5 месяцев назад +15

    उठ देबि नडराउ जाउ भन्देउ सत्य कुरा

  • @पुजिबजार
    @पुजिबजार 5 месяцев назад +58

    यो सिरीले‌‌अब हरीदैन जब सम्म देबि शक्तिशाली हुँदैने तबसम्म

    • @ChiranjiviKumar-lr7ic
      @ChiranjiviKumar-lr7ic 5 месяцев назад +1

      Mapani

    • @Parsansha
      @Parsansha 5 месяцев назад +1

      Sahi ho herna nai dikka lagisakyo buhari sirel ko buda budi jasto kada hunu paryo k jahile ustai waakka lagni

    • @sunitabhujel7278
      @sunitabhujel7278 5 месяцев назад +1

      Ma pani herdina aba

    • @DipaGahatraj-jh2vr
      @DipaGahatraj-jh2vr 5 месяцев назад +1

      Same too you

  • @ushatimsina4311
    @ushatimsina4311 5 месяцев назад +1

    जहिले पनि त्यो देबि र अाकास ले मात्रै काे दुख देखाएको हुनछ ।याे सिरियल हेर्न मन लागन छाेडिसकियाे ।

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb 5 месяцев назад +3

    हे भगवान कस्तो अपमान सहनु परेको कस्तो पीडा सहनु परेको देबिले सुख चाहिँ कहिले पाउने हो देबि खुसी भएको अनि सुख पायको छिटै देख्न पाइयोस अनि पापिहरुलाइ सजाय भएको देख्न पाइयो good luck all team

  • @DilMayaResmi
    @DilMayaResmi 5 месяцев назад +14

    अब नारी सिरियल हेर्न नि मन लागेन किन भने देवी र आकाश ले दुःख मात्र पाउँछ सुख को दिन कहिले आएन 😢😢

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 5 месяцев назад +9

    यो कालिका बुडी माउ कस्ती आमा छि आमा को नाम मा कलंक हो यो काकी र अपराधी देवर हरू को यानि हरू लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ❤❤

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 5 месяцев назад +46

    नारि भाग ०१ देखि भाग १३७ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤

    • @shantichalise980
      @shantichalise980 5 месяцев назад +1

      भाग १ देखी १३७ सम्म नछुटाई हेरेकीछू तर लगतार देबी ले दुःख मात्र पाको मात्र छ खोई केखाल्को सिरियल हो बुझनै गार्हो छ

    • @UmeshGc-jo9ug
      @UmeshGc-jo9ug 5 месяцев назад +2

      Maile 1 dekhi nachutaikan hereko xu

    • @binodshrestha7804
      @binodshrestha7804 5 месяцев назад

      mapani hu hai naxutai herni

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 5 месяцев назад

      heri rahanu feri devi bacher aauxan ani feri marxan 😅😅😅

    • @ritathapa8606
      @ritathapa8606 5 месяцев назад

      मैले पुरै

  • @NishaKhanal-cu7mr
    @NishaKhanal-cu7mr 5 месяцев назад +3

    यस्तो पनि सिरियल हुन्छ सधै दुख मात्रै पाको अलि कथा बस्तु परिबर्त्न गरौन

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 5 месяцев назад +1

    नारि भाग ०१ देखि भाग १३७ सम नछुटाई हेर्ने काेकाे हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 5 месяцев назад +42

    नारी ले सुख पाएको हेर्ने जतिले लाईक गरेर जिताउनु होस्

  • @krishnashrestha3563
    @krishnashrestha3563 5 месяцев назад +14

    नारी सिरेल कस्तो बन्दै छ भाग १ देखि भाग १३७ सम्म पनि बुहारी लाई मार्छ फाल्छ बुहारीको मात्रै के गल्ती छ सिरेल बनाउदा पनि सुखदुःख मिलाएर बनाएपो हेर्नू अब नारी सिरेल नहेर्ने को को हुनुहुन्छ अब दर्सक लाई नहेर भनेको होला ठिकै छ

    • @laxmeebasnet726
      @laxmeebasnet726 5 месяцев назад

      Tei ta vanya sadhai autai jhur

    • @SanuSanu2081-1
      @SanuSanu2081-1 5 месяцев назад

      उम भनेको मलाई नि रिस उथिराछ यो सिरियल देखेर

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 5 месяцев назад +41

    प्रेसर हुने हरु को लागि यो सिरिएल सारै घातक छ मदिरा सेवन गरेर कथा बनाएको जस्तो छ छि आज देखि मेरो तर्फ देखि बाए बाए 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @sangamGurung723
      @sangamGurung723 5 месяцев назад

      एकदम सहि बात मैले त यो सिरियाल 130 भाग देखि नै हेर्न छोडिसकियो

    • @GayatriSarki-s6y
      @GayatriSarki-s6y 5 месяцев назад

      यकदम सहीहो हजुर😢😢😢🫡

    • @hakimgamer1857
      @hakimgamer1857 5 месяцев назад

      Sem2 malaini aalu jasto lagyo yo serial ta😡😡

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ashapuri9145
    @ashapuri9145 5 месяцев назад

    राम्रो लागेन यस्तो पनि हुन्छ सधैं यौटै मान्छे ले दुख पाईरहने

  • @TikaBhattarai-q8t
    @TikaBhattarai-q8t 5 месяцев назад

    एस्तो मुला के हेर्नु सधै यस्तै सधै यस्तै

  • @Saphlatakosathi
    @Saphlatakosathi 5 месяцев назад +21

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🙏

  • @sandhyalimbu2006
    @sandhyalimbu2006 5 месяцев назад +27

    जहिले निर्दोष मात्र अन्यायमा परेको मन परेन अब त दोषीलाई कारवाही भएको हेर्न पाउनुपर्छ

    • @Gooyo-j2q
      @Gooyo-j2q 5 месяцев назад +1

      You are right ho ho

  • @rukmanihumagain473
    @rukmanihumagain473 5 месяцев назад +31

    राम्रो छैन किनभने देबिले सुख पाएको हुनुपर्ने दैबिक शक्ति आउनु पर्ने देबिलाई

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 5 месяцев назад

    सधैं देबी र आकाशले दुख पायको के हेर्नु

  • @AshaGyenwali-v1l
    @AshaGyenwali-v1l 5 месяцев назад

    काकी र राकेश कालिका अनि सीते यिनी चार जनालाई राम्रै कारबाही हुनुपर्छ

  • @shantibaral6769
    @shantibaral6769 5 месяцев назад +14

    म पाेखराबाट नारि सिरेल हेर्दै छु
    राम्रो छ

  • @udeshmagar4699
    @udeshmagar4699 5 месяцев назад +7

    ढिलै भएपनि नारी सिरियल आएकोमा एकदम खुसी छु । नारी को पर्खाइमा रहेको यति धेरै दिन पछि बल्ल हेर्न पाइयो

  • @laxmibhandari7952
    @laxmibhandari7952 5 месяцев назад +6

    आकाश र देवी अनि गाैरवले सधै भरि दुख मात्र पाउने हाेर? तिनीहरूले गरेका कालाे कर्तुतकाे पर्दाफास हाेस अनि सत्यकाे विजय हाेस भन्ने जति हाजिर हाै त

  • @BalbaseKrishna
    @BalbaseKrishna 5 месяцев назад

    सिताले दुख पाएको र काकि आमा ले दुख पाएको हेर्न मन छ

  • @rajendragc2815
    @rajendragc2815 5 месяцев назад

    राम्रो लागेन देविले धेरैनै अत्यचार सहेको ।

  • @laxmibista6687
    @laxmibista6687 5 месяцев назад +10

    यतिबेला गुम्बा दादा आएर जाेगाएकाे देख्न पाए हुन्थ्यो नि

  • @Mayalukc9999
    @Mayalukc9999 5 месяцев назад +34

    नारि सिरियल मन पराउने र हेर्ने जति यता हाजिर हुनु हाेला❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 5 месяцев назад +6

    पापिनि काकि अामा लाइ चाहि सजाय भाेगाउनुनि 🎉🎉जहिले पनि त्यो देबिलाइ मात्रै कति सजाय भाेगाकाे 🎉🎉🎉🎉❤❤राकेस पनि त्यस्तै रछ पापी हरु 🎉🎉❤❤❤❤भाेजपुर ❤❤❤❤अर्को भागमा ति 🎉तिन्टालाइ सजाय दियेकाे हेर्ने ❤❤❤

  • @DevilalKhadka
    @DevilalKhadka 5 месяцев назад +2

    मत जस्तो आ य पनि हेर्न तयार छु ❤❤❤❤❤ आकाश देवि को सूख पनि हेर्न चाहन्छु दुःख पनि 🎉🎉❤❤

  • @bhimadahal2466
    @bhimadahal2466 5 месяцев назад +1

    छ्या यस्तो पनि कथा हुन्छ सदै भरि देबि र आकास ले मार्त सजाय पाको अर्को हप्ता देखि त यो सिरिय्र हेरदिन्म्😭😭😭😭

  • @ManisaSunar-o6g
    @ManisaSunar-o6g 5 месяцев назад +12

    आजकाे भाग मन परेन अच्काल त कति राम्रो आउदैन याे सिरियल अब देखि हेर्दिन म😂😂😂😂😂🎉

  • @MayaKhadka-p1f
    @MayaKhadka-p1f 5 месяцев назад +9

    अब म हेर्दिन याे नारी जहिले देवि लाई एउटै कहानी अब त सिरियल नै खल्लो भयाे

    • @JeshanRai-tq1uy
      @JeshanRai-tq1uy 5 месяцев назад

      hot ni xi
      nahrne mo dikka lagdo

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajukhadka1652
    @rajukhadka1652 5 месяцев назад +7

    के हो यस्तो सिरियल नेपाल प्रहरीको बद्नाम गराउने के प्रहरीले कुरै नबुझीकन यसरी मानिसलाई पिट्छ यस्तो नकारात्मक सन्देस के को लागि यो बन्द गराउनुहोस

    • @NabinBaram-u2w
      @NabinBaram-u2w 5 месяцев назад

      Sai ho yo tw vayana malie tw ris autho aja ko vak thakyera😅😅😅

  • @sapanasunuwar4233
    @sapanasunuwar4233 5 месяцев назад

    देविको जिन्दगिमा कहिले आउला खुसि आकास र देविको कहिले खुसिको दिन देख्न पाउने होला

  • @purnimatamang9500
    @purnimatamang9500 5 месяцев назад

    देबिले अब बत्ल लियेर अकस्लै छुतौन पर्छ❤❤❤

  • @Binod1.7M
    @Binod1.7M 5 месяцев назад +6

    जस्ले यो comment पाटदै हुनुहुन्छ उहाँको माना कामना पुरा होस भगवान सङ्ग प्राथना गर्छु❤❤

    • @dikbahadurthapa3473
      @dikbahadurthapa3473 5 месяцев назад

      Yasta kukur kukurni haruko siriyl kahile herdin pulisharukoni batnam garn lagirax kurainbujhi kutirax dukhi dukh paunemanxelai

  • @aasharaii1346
    @aasharaii1346 5 месяцев назад +8

    Dherai dinpaxi naari serial hern paiyo khusi lageu 👩🏽‍🚒👩🏽‍🚒

  • @SitaThapa-k5b
    @SitaThapa-k5b 5 месяцев назад +9

    देबिको दुख😢😢😢देख्दा नारिको दुस्मनी नारी नै हुन्छन् भन्ने कुरा पुष्टि हुन्छ।

  • @rbmediaproduction
    @rbmediaproduction 5 месяцев назад +1

    समाज मा भयको घटना हरु लाई यथार्थ चित्रण गरियर बनाईयको हो। राम्रो छ। आगामी दिन मा आझ राम्रो कथा बस्तु मा आउने छ।

  • @sanjurimal3182
    @sanjurimal3182 5 месяцев назад

    राम्रो लगेन सदै देबिले दु:ख पाएको देख्दा हेर्नै मन लगेन।

  • @ambikabaniya8883
    @ambikabaniya8883 5 месяцев назад +5

    यो देवी ले सको देखेर रिस उठि सक्यो

  • @AarushiShrestha-l7z
    @AarushiShrestha-l7z 5 месяцев назад +7

    नारित धेरइमा अायाेत

  • @Bhakta9734
    @Bhakta9734 5 месяцев назад +4

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 5 месяцев назад

    नारी कहिले आउला भनेर बरने म मात्र हो कि अरू पि हो ❤❤❤

  • @bindapoudel7855
    @bindapoudel7855 5 месяцев назад

    देवीलाई यातना देको मन परेन छुच्ची सासुहरूलाई यही आगोमा बालेको हेर्न मन छ।

  • @similalimbu1662
    @similalimbu1662 5 месяцев назад +10

    कति हप्ता पछि नारी सिरिएल हेर्ना पाईयो सम्पुर्ण नारी टिम लै धेरै धेरै बधाई छ आझै हिम्त्को साथ आघी बडनु होला भन्दै सम्पुर्ण टिम लै दर्सन 🙏🙏🙏🙏🙏

    • @ChitraGole-gd7tb
      @ChitraGole-gd7tb 5 месяцев назад

      Molai man parena hajur jahileni dhukha mattra paune

  • @pabitrakafle8755
    @pabitrakafle8755 5 месяцев назад +5

    हेर्नपनी मन परेन सधै देबी र अाकासले मात्र दुख पाएका र उता गौरबले पनि न्याय पाएनन

  • @kritikaparajuli5751
    @kritikaparajuli5751 5 месяцев назад +3

    एस्तो मुला सधै असत्यको जित भएको अनि निर्दोसले सजायपाएको सिर्यल के हेर्नू अबदेखी हेर्न छाडि दिन्छु ।एस्रो सिर्यल हेरेर समाज्ले के सिक्नु । राम्रो काम गर्नेले जितेको र नराम्रो काम गर्नेले हारेको देखाउनु परोनित अनिपो राम्रो हुन्छ।

    • @Mahimaojha3267
      @Mahimaojha3267 5 месяцев назад

      Ho ta Malai ne herna man lagina chado abata

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 5 месяцев назад +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो तेस्रो सोजी बुणी लाई नछाड्नु हस

  • @AratiKc-tz3uw
    @AratiKc-tz3uw 5 месяцев назад

    राम्मोहोईन अबयो सिरेयलहेर्नछोर्नपर्छ

  • @johnrai7791
    @johnrai7791 5 месяцев назад +3

    मलाई चाई मन् परेन देबी लाई यसरी आगोमा हाल्दा तपाईं हरु कोई आउनु पर्थ्यो 😢😢 र अस्ती बोरामा लाएर खोलामा बगाएको बद्ला लिएको रोल भाको भएँ राम्रो हुने थियो😢

  • @gangasubedi5612
    @gangasubedi5612 5 месяцев назад +5

    जेसुकै होस तिमीहरु लेे पैंसा कमाउने उदेश्यले अपलोड गरेको छौ कमेन्टमा के के लेखेको छु त्यो सबै हेर्नु भन्दा छिटो काम मा फरक छुट्याउनु पर्छ तिमीहरुको सडयन्त्र कस्लाई थाहाँ छैन र हो तेसै भयर मैले लाईक नगरेको हो हेर्न मन छ भने हेर्दीला हेर्न मन छैन भने मुख जति आउछ सबै सधैं कमेन्टमा लेख्दीन्छु रिस उठेको छ मलाई त दुईटै कुकुर्नि 🐕🐕🐕 हरुको भण्डाफोर गरौं है साथी हरु

    • @kumarthapa9691
      @kumarthapa9691 5 месяцев назад

      Ummm honi sathi kunai sireal pni ramro banako xaina yo sab paisa kamauna lagi youtube ma haleko hun aba dekhi yo sireal laii gali gwrna pwrxa sake samma ko gali garne ho 😡😡😡😡😡

  • @dineshdhami5660
    @dineshdhami5660 5 месяцев назад +9

    1 K सस्क्राइब न पुगेका साथी हरु एक अर्कालाई सहयोग गरौ तपाई हरु सबै को भगवान ले रछा गरून् ❤❤

  • @binitapandey9931
    @binitapandey9931 5 месяцев назад

    देबि र अाकाशको मिलन हुनुपर्छ खै कहिले खुसिकम दिन अाउछ अनि अामा र काकिले दुःख पाउनु पर्यो

  • @nirakhadka-qf1uh
    @nirakhadka-qf1uh 5 месяцев назад +1

    देवी दिदी र आकाश दाई 😢😢😢😢 धेरै दुःख पाउनुभयो अर्को भाग देखि त म हेर्दिन। के उहाँले सुख पाउनुपर्छ।

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suryaranabhat6646
    @suryaranabhat6646 5 месяцев назад +6

    👈️सधैं आकाश र देबि अनि गौेरब,आमा र बैनिले मात्र दु:ख,कष्ट,यातना पाई रहने हुन सक्दैन।कहिले कसले-कहिले कसले राम्रो नराम्रो हुनु पर्ने हो त्यसैले यो सिरियर त्यति राम्रो छैन त्यसैले अब पनि यस्तै-यस्तै मात्र हुने हो भने यो सिरियर कसैले पनि नहेरिदिदा राम्रो होला👍️

  • @Ushayata61
    @Ushayata61 5 месяцев назад +7

    Yo sirel ramro ta ramroi xa Tara doshi yeuteilai mattra vo apraad garne lai chi sukhi vo xito Vanda xito Katha morne Bela vo apraadi lai sajaye xito dine Bela vo🙏🙏

    • @asmitamaharjan8545
      @asmitamaharjan8545 5 месяцев назад

      Khali mareko Marei garxa vagwaan le asirbad deko kaa gayo
      Arko kei Naya twist lyaunu parne ho malai ta jhyau lagisakyo

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 5 месяцев назад +5

    नारी सिरियल आउँदा को को खुशी हुनुहुन्छ भने जति ले लाइक कमेन्ट गर्नु पर्छ भन्ने जति हाजिर हुम है ❤❤❤❤

  • @rekhanepali-ob6ps
    @rekhanepali-ob6ps 5 месяцев назад

    जसले यो कमेन्टलाई लाईक गर्छ उसको आमा बाबा को आयु लामो भन्दा लामो होस् ❤

  • @suryanathpaudel6427
    @suryanathpaudel6427 5 месяцев назад

    याे सिरियल राम्राे लागेन
    हर्न लायक रहेन

  • @amritthapa-d3f
    @amritthapa-d3f 5 месяцев назад +5

    याे सिरिायल मा ता देबिले सुखा िाकाे हेरना पाउदेना झउ लागछ मता खालि देबिले मात्रै अतेचार सहेकाे देखाउछा देबिकाे पनि जित भकाे देखाउनु नि ❤❤ देबिका बुडा बुडि मिलेकाे हेरना मन छ❤❤❤

  • @keshabff352
    @keshabff352 5 месяцев назад +5

    Naari serial ramro lagnay jati aayta🤟vote

  • @MonuRai-o6t
    @MonuRai-o6t 5 месяцев назад

    देवि को खुसी हेर्न चाहन छौ

  • @BinitaKhadka-t9t
    @BinitaKhadka-t9t 5 месяцев назад

    आ जति खेरै देबि लाई सजाय देको देख्दा हेर्नैमन लाग न छाडो हे छि दिक लागो

  • @sarmilaadhikari2083
    @sarmilaadhikari2083 5 месяцев назад +1

    यो देबि सिरियल अाउनु भन्दा न अाकै ठिक खालेदेबिले र अाकासले दुख पाको के हेर्नू वाक्क लाई सको

  • @LaxmiSen-e5m
    @LaxmiSen-e5m 5 месяцев назад +1

    राम्रो लागेन सधै देबीले दुख पाकाे देखाउनि अब याे सिरियल हेर्दिन आज सम्म नछुटाइ हेरे अब नहेर्ने निर्णय गरियाे

  • @laxmisubedisapkota672
    @laxmisubedisapkota672 5 месяцев назад

    अब यो सिरेल हेर्न मन लाग्न छोडि सक्यो कति हेर्नु सधै देविको अन्याय मात्रै😭😭😭

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 5 месяцев назад +1

    अब त आती भयो आकाश र देवीले मात्र सजाय दिनुपर्छ भन्ने छ त्यो पापिनी सासुहरुलाई र देवर भनाउँदो सबैलाई सजाय दिनुपर्छ यतिबेला गुम्बा दादा आएर जोगाएको देख्न पाइयोस् र त्यो सिता पापिनी लाई पनि सजाय दिएको हेरने मन छ आज को भाग त हेर्न मन पनि लागेन😢😢😢😢😢😢😢❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Maya-d8d3w
    @Maya-d8d3w 5 месяцев назад

    अब देवी ले सासुको बहिनी र छोर लाई अनि सासुलाई बादल लिएको हेर्न चाहन्छ🌹🥀🥰🥰

  • @himatiwari2605
    @himatiwari2605 5 месяцев назад +1

    सकारात्मक सोच जाने खाल को बनाउनु न यो कस्तो कथा हो हेर्न पनि मन नलाग्ने खालको सधै भरी यौटाले नै दुख पाइरहने ।

  • @SaritaGurung-e9o
    @SaritaGurung-e9o 5 месяцев назад +2

    के हो के यो सिरियल पनि सधै देबी ले मात्र दुख पाउने हेर्नू पनि झ्याउ लाग्यो हो अज भोली त जैले पनि देबीले मात्र दुख पाएको छ छ

  • @Junugrg263
    @Junugrg263 5 месяцев назад

    सबैभन्दा झ्याउ लाग्दो सिरियल जहिले देबि र आकाश ले दुख मात्र पाउछ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 5 месяцев назад +2

    हेरन त हेरयो तर दुख लागदो कति हेरनु यो दुखको भिडियो हेर्नुहोस आब त हेरने वाला छैनउ हामि जहिले दुखको मतै देखाउनु हुनछ आबत सुखको आउछकि भनयो छैन भो आबत नहेरने वाकै भो आबत हइन कहिले चै आउने हो सुख पाको भिडियो चै कति परखिनु दिक लागिसकयो भनय थट हो हामिले हेरेकै हो तर आबचै खइ गारै छ है हजुर

  • @sarinaneupane9190
    @sarinaneupane9190 5 месяцев назад

    देबि अब कडा भएको हुनुपर्छ

  • @sapnarai4904
    @sapnarai4904 5 месяцев назад

    यो सिरियल आउदा खुसी लागेको धेरै मायाँ गरिदिएको हजुर को धेरै धेरै शुभ-कामना 🙏🙏🙏

  • @dirghadasshrestha1219
    @dirghadasshrestha1219 5 месяцев назад

    यो सासू भनाउंदा लाई पनि त्यसरी नै जलाउनु पर्छ ।

  • @HappyCardinal-sh1ig
    @HappyCardinal-sh1ig 5 месяцев назад

    अब आकाश, देवी र भुमिका मिलेर आमा काकि र सौता को छोरालाई सजाय हुनु पर्छ। र सीताको पनि सच्याइ आउनु पर्यो ।

  • @RenukaNepal-x7z
    @RenukaNepal-x7z 5 месяцев назад

    खालि दिबि लाई मात्र किन दुख दियको हो यो त मन परेन देबिकि सासू हुनेलाई पनि दुख दिन पर्ने हो😊😊

  • @KusumMagar-si5bp
    @KusumMagar-si5bp 5 месяцев назад

    लगेन राम्रो सिरियल त बनाको दुख गरेर तर मन परेको छैन भन्ने को को हुनु हुन्छ❤