सान्ति ले छाेरी काे उपचार गर्ने भनेर बैर्क बाट ल्याकाे पैसा हेर्के ले दिनु पर्छ अनि छाेरी काे उपचार गरेर छाेरी लाई ठिक हुनु पर्छ भन्ने जति यता उपस्थित हुम त गाईज😢😢😢
सन्तेले स्वार्थ पूरा गर्न मुस्किल छ , उता हर्केले कुरा खुस्काउदैछ थोते बाले बुझेका छैनन , थमन पछि लागेको भए सबै कुरा थाहा हुन्थ्यो तर थमनले बाटो विरायो भने हर्केलाई शान्तिले देको श्रापले पक्षताप लागो ,सायद हर्केले शान्ति अवस्य भेटाउने छ पैसा फिर्ता दिनलाई 😢😢😢❤❤❤❤❤❤
हर्केले सबैलाइ सरपराइज दिएको छ विचरा शान्तीले कहिलेसम्म दुखका आँशु झार्न पर्नी होला हर्के छिटै पहिलेको लयमा फर्केर शान्ति र वालवच्चा लाई खुसी दिनुपर्छ❤❤❤❤😊😊😊😊
यो सिरियेल एक्दमै मन पर्छ मलाई भाग एक देखि नियमित अहिले सम्म हेरेको छु अनि तीन वटा कुकुर ले सजाये पाउनु पर्छ होइन भने नराम्रो काम गर्ने मान्छे को मनोबल बद्छ यो एउटा दर्शक को सुझब हो ।।।
यो सिरियल बबाल लाग्थ्यो तर आज बाट झुर लाग्न थाल्यो !! ए बाबा सान्ती त यसै दुखी छिन खाली उनैको मात्र पिडा !! ए बाबा गरिब हुनु उन्को पिडा त छदै थियो तेहिमाथी तेति माया गर्नी श्रीमान मारिदिए झन पिडा अझै छोरी को त्यो अबस्था !! अरुलाइ नि बदला लिएको देखाउनु पर्यो खाली सान्ती को मात्र देखएर सिरियल खल्लो हुँदै गको छ है बेगम जि
हरिबल को स्वास्नी सर्मिला लाई जिउदै खाल्टो खनेर गाड्नुपर्छ। अनि सन्तोष को ग्याङ तिनै जनालाई रुखमा बाँधेर छाला चिरेर नुन खुर्सानी दलेर तड्पाई तड्पाई राख्नुपर्छ। यो सिरियल को कथा एउटै स्थान मा आएर जहिले पनि त्यही जोडिन्छ। जहिले पनि शान्तीले मात्र दुख पाउँछ यो कस्तो कथा हो। तर पैसा हराई सके पछि शान्ती आफ्नै भगवान जस्तो महान जेठानु कहा जानुको उल्टो शत्रुको पछि लागेर जानु एकदम महा मुर्ख हुन। यसमा शान्तीलाई फेरी उस्कै जेठाजु हरिबल ले अवश्य बचाउनुपर्छ। साथै शान्तीको पैसा लुटेर लाने मान्छेको मन धेरै दयालु र महान रहेछ। उस्ले सो पैसा फिर्ता दिएर हर्केको दोस्रो जन्म यही ब्यक्ती संग हर्के नै भएर शान्ती संग पुर्ण मिलन होस।
हर्के बाचेको हुनु पर्छ अनि सान्ती सित मिलन हुनुपर्छ भन्ने जति एता हाजिर हुम त अनि हाम्फुले र बिपना को रोल फेरि ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त
हर्के र शान्तिको मिलन हुनैपर्छ।हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤ दिपावलीको उपलक्ष्यमा देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी आमा बुवा सिरियलको स टिमलाई शुभ-कामना व्यक्त गर्दछु।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad ra sampurna timlai happy dipawali 🎉🎉🎉❤❤🎉🎉❤❤ harek pall
न छुटाइ हेरेको छु यो सिरियल सारेै मन पर्छ❤️❤️
Hjr
hora kali
Ok
अब अाउने भाग मा सान्ति र हर्के काे भेट हुनु पर्छ र सान्ति ले शुख पाउनु पर्छ भन्ने जति यता उपस्थित हुम त❤❤
हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤🎉❤👉️🙏🙏🙏
खुब मन पर्छ मलाइ ❤❤
Ma
Moh nixu
म
अब हर्के दाइ को र शान्ति दिदि को मिलन छिटै हुनु पर्छ😍
शान्तिले यो भन्दा दुख पाउनु हुदैन छितै सुखको दिन आवस शान्ति र हर्केको मिलन हवस
महिले नि 1 देखि नछुटाई हेरने गरेकाे छु हर्के र सान्तिकाे मिलन हुनु पर्छ
हरेक पल सिरियल हरेक हता नछुटाइकन हेर्ने साथीहरु काे काे हुनुहुन्छ ❤🎉❤👉️🙏🙏🙏
अब अर्को भाग मा हर्के शीत भेट हुनु पर्छ र तेयो पैसा फिर्ता पाउनु पर्छ त्र हर्के शीत नै पुन जन्म को भनी बिहे हुनु पर्छ
100%
सान्ती बहिनी ले एकदमै राम्रो पार्ट खेलेकी छन
हला मलेसिय बाट हेर्दै छु 🇲🇾हर्केर सान्ती को मिलान हुनुपर्छ सन्ते को स्रोत सान्तीले मन्नु हुँदैन है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤
मेराे विचार मा यो हर्के को मानसिक सन्तुलन गुमेको हुनु पर्छ 😢
Right taukoma chot parera testo bhako huna sakxa
Harke ko ta las jalako hoina ra?
@lakxmishrestha8324 aru manxe huna sakxa
@@sonika9031 Khai mareko Bela ma ta harkeko nai face dekhako thyo
@lakxmishrestha8324 tyota ta ho feri
सान्ति ले छाेरी काे उपचार गर्ने भनेर बैर्क बाट ल्याकाे पैसा हेर्के ले दिनु पर्छ अनि छाेरी काे उपचार गरेर छाेरी लाई ठिक हुनु पर्छ भन्ने जति यता उपस्थित हुम त गाईज😢😢😢
सन्तेले स्वार्थ पूरा गर्न मुस्किल छ , उता हर्केले कुरा खुस्काउदैछ थोते बाले बुझेका छैनन , थमन पछि लागेको भए सबै कुरा थाहा हुन्थ्यो तर थमनले बाटो विरायो भने हर्केलाई शान्तिले देको श्रापले पक्षताप लागो ,सायद हर्केले शान्ति अवस्य भेटाउने छ पैसा फिर्ता दिनलाई 😢😢😢❤❤❤❤❤❤
पुनर्जन्मा भयरपनि हर्के र शान्ति को मिलन हुनुपर्छ
लास्तै फ्यान❤❤❤
हर्केले सबैलाइ सरपराइज दिएको छ विचरा शान्तीले कहिलेसम्म दुखका आँशु झार्न पर्नी होला हर्के छिटै पहिलेको लयमा फर्केर शान्ति र वालवच्चा लाई खुसी दिनुपर्छ❤❤❤❤😊😊😊😊
बेगम नेपाली सरको दिमागलाई मान्नै पर्छ❤❤❤❤❤
होईन यो शान्ति को परी वार मा खुशी छाहुने दिन केहिले आउँछ खाली दुखा मात्र ❤❤❤
सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤
👌👌👌👌👌👌❤❤❤❤❤❤ मलाई पनि धेरै मन पर्छ
यो सिरीयल 500/1000 भाग सम्म
हेर्न पाईयोस
अति राम्रो हुदै जादै छ थप शुभकामना
हर्के र शान्तिको चाडै मिलन होस् 👍👍
धेरै राम्रो छ यो हरेक पल सिरियल नछुटाईकन एक देखि नछुटाई हेरिरहेको छु। 👌👌👌
भाग १देखि नछुटाई हेर्ने काे काे हुनुहुन्छ नि लाईक गरौ त अत्यन्तै राम्रो भिडियो हर्के र शान्ति काे भेट हुनुपर्छ भन्ने जति ले सहमत हौ त❤❤❤❤❤
शान्ति हरके को मिलन होस सबैलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना❤❤❤❤
Aahaa Kati marmik sabda sameteyako xah😢😢😢
arko episode ma harke ra santi ko milan hunu parxa ❤❤
Yes
हर्के भाई र सान्ती बैनी को मिलन हुनु पर्यो
अर्को हप्ता मा है
My Favorite Seriyal Harek pal Happy Dipawoli ❤❤
My favourite ❤❤❤serial
हरेक पल म तिमिलाइ माया गर्छु ❤❤❤❤❤
राम्ो छ भतभटे अलिकलामो बनाउन❤❤❤
म न छुटै हेर्छु यो सिरेल
Yo serials ramro xa sabby lay haredeu hy jhan jhan ramro bhayako xa hy
हर्के र सान्तिको मिलन बको हेर्ने हरु यता❤❤
हेर्नू थलियो हाई अब मज्जाले
अनि हामी सानो सानो युटुबर हरु सापोर्ट गरा गर गरुम हाई सथि हो
अनि सबै जना लाई हेफ्पी तिहार पनि भन्नू चहान्छु
❤❤❤❤❤❤❤
आलि मन छुएना कथाले आर्को मागिराछ
कहानी अती राम्रो छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉🎉
हप्तामा सधै serial दिनु होस् हामी मस्त हेर्छौं हामी रमाइलो मानेर है त तपाईँहरूको सिरेल एकदम राम्रो छ।
हरेक पल मन पराउने जति यता हाजिर हुम त ❤❤❤
दामी
हेर्दाहेर्दै सकियो छ कति राम्रो थियो अब एक हफ्ता कुर्नु पर्ने भो ल बधाई सम्पुर्ण कलाकार मित्रहरू म मिठो माया छ ❤❤❤❤❤❤
यो सिरियेल एक्दमै मन पर्छ मलाई भाग एक देखि नियमित अहिले सम्म हेरेको छु अनि तीन वटा कुकुर ले सजाये पाउनु पर्छ होइन भने नराम्रो काम गर्ने मान्छे को मनोबल बद्छ
यो एउटा दर्शक को सुझब हो ।।।
अब सान्ती र हर्केको मिल्न हुनु पर्छ
यो सिरियल बबाल लाग्थ्यो तर आज बाट झुर लाग्न थाल्यो !! ए बाबा सान्ती त यसै दुखी छिन खाली उनैको मात्र पिडा !! ए बाबा गरिब हुनु उन्को पिडा त छदै थियो तेहिमाथी तेति माया गर्नी श्रीमान मारिदिए झन पिडा अझै छोरी को त्यो अबस्था !! अरुलाइ नि बदला लिएको देखाउनु पर्यो खाली सान्ती को मात्र देखएर सिरियल खल्लो हुँदै गको छ है बेगम जि
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
हर्केर शान्तिको मिलान हुनुपर्छ। सन्तेको स्रोत शान्तिले मान्नु हुँदैन
Kahile hunxa ho harke Ra Shanti ko vet herna hatar Vai Sako begam daju ❤️🙏
हर्के र शान्तिको मिलन हुनुपर्छ भने को को हुनुहुन्छ कमेन्टमा भन्नुहोला है मित्रहरू।
Yasto bekar story kasle lekhchha hola?😢
Pataki Kto tw😂
Ma ni xu
Yes hunu parchha
Ma
ह्या हेर्न ज्ज्याउ लाग्यो यो सिरियल आजकल
हरिबल को स्वास्नी सर्मिला लाई जिउदै खाल्टो खनेर गाड्नुपर्छ। अनि सन्तोष को ग्याङ तिनै जनालाई रुखमा बाँधेर छाला चिरेर नुन खुर्सानी दलेर तड्पाई तड्पाई राख्नुपर्छ। यो सिरियल को कथा एउटै स्थान मा आएर जहिले पनि त्यही जोडिन्छ। जहिले पनि शान्तीले मात्र दुख पाउँछ यो कस्तो कथा हो। तर पैसा हराई सके पछि शान्ती आफ्नै भगवान जस्तो महान जेठानु कहा जानुको उल्टो शत्रुको पछि लागेर जानु एकदम महा मुर्ख हुन। यसमा शान्तीलाई फेरी उस्कै जेठाजु हरिबल ले अवश्य बचाउनुपर्छ। साथै शान्तीको पैसा लुटेर लाने मान्छेको मन धेरै दयालु र महान रहेछ। उस्ले सो पैसा फिर्ता दिएर हर्केको दोस्रो जन्म यही ब्यक्ती संग हर्के नै भएर शान्ती संग पुर्ण मिलन होस।
एकदम सहि भन्नुभयो मलाई त यो कथाबस्तु हरु पटक्कै मन परेको छैन चित्त बुझेको छैन
शान्तिको पनि खुशी आउनु पर्छ भन्ने हाजिर गरौ त्🇳🇵🇳🇵
सन्देश मुलक हरेक पल।
भगवान ले बुद्दी बिबेक दिएका छन ,हात खुट्टा दिएका छन ,भगवान को दायित्व त्यत्ती हो अरु सबै मानिस ले आंफै हो गर्नी
मलाई हरेक प सिरिएल धेरै राम्रो लागेको छ सम्पुर्ण कलाकार टिम हरु लाई दिपावली को शुभकामना ❤❤❤🎉
एकदमै सारै मन पर्ने सिरेल
Sarai ramro lagyo ma Saudi 🇸🇦 dekhi
धेरै नै रामरो काम गर्नु भाछ हुजूर ले
यो सिरेल धेरै मार्मिक छ अझै राम्रो हुँदै जाओस् होल टिमलाई नै शुभकामना छ।❤
हरेक पल सिरियल भाग 1 देखि 35 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
म छु हैत
धेरै राम्रो लाग्छ मलाई यो सिरेल धेरै धेरै धन्य वाद छ
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤
अर्को भागमा भोला सुध्रिएर शान्ति साथ दिएको र ती तीनजना अमित्र अनि काकीको सातो खाएको होस।
❤❤❤❤❤❤
हाल दुबई बाट हेर्दै छु ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
होनि अब हर्केको र सान्तिको मिलन छिटोभन्दा छिटो हुनु पर्छ
बिचार सानति ले सुखा पाउना परछा मन परछा हरेक पल सिरियाल ❤❤❤❤
यो दाई हर्क नइ हुनुपर्छ भन्ने यता हाजिर हुनु है
Wow dami❤❤❤
हर्के बाचेको हुनु पर्छ अनि सान्ती सित मिलन हुनुपर्छ भन्ने जति एता हाजिर हुम त अनि हाम्फुले र बिपना को रोल फेरि ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त
सारै रामाृे लागियाे तर दुखै दुखकाे छ
सानो सानो युटुबर साथि हरु सपोट गरम होइ।
@@NabinThapa-v5y sir m gari saky back dinus hai
माईला यो सिरेल साबै नाछुटी कना हेरेको थियो आबा चहि हेर्न छोड्छु हो सान्ती र हर्के को बेट यो पैसा लुट्ने बेलामा हुनु पार्ने हो माजाह लाकेना
वाईहत झुर लाग्यो।
त्यो सन्ते डाकाले मौकाको फाइदा उठाउन गाउले आमा लाइ पनी किऱ्यो राम्रो भएन हिर्के नै अवस्य फर्केर आउनु पर्छ सबै टीमलाई धन्यवाद
एकदम सहि कुरो
हर्के र शान्तिको मिलन हुनैपर्छ।हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤ दिपावलीको उपलक्ष्यमा देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी आमा बुवा सिरियलको स टिमलाई शुभ-कामना व्यक्त गर्दछु।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
dheri dheri ramro ekdamai man parxa yo siryel ❤❤❤❤
Ramaro xa
यो सिरियल बाइ बाइ गर
अति नै राम्रो छ
नमस्ते 🙏
❤❤❤❤❤❤nice
अपराध सिकाउंदै छ यो सिरियल ले
आजै देखी यो नाटक बहिस्कार गरें
अब हरेक पल सिरियल पनि राम्रो भाग आउन छाड्यो एउटै सान्तिको मात्र खोईरो खनेकोले ।
होत एकदम सहि भन्नुभयो
Sarai monporxa yo serial 👍🏼👍🏼
शान्ति शान्तिमा रहनु सबैठिक हुन्छ
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad ra sampurna timlai happy dipawali 🎉🎉🎉❤❤🎉🎉❤❤ harek pall
Nice episode
अति नै राम्राे सिरियल
सारै राम्रो सिरियल
Damii
राम्रो छ सिरीयल
K saspent ho yo kahani lekhnilai milaidu mh milne chahanxu ❤
Harek Pal gharo xa la ❤❤❤❤❤
शान्तिको रोल निक्कै राम्रो छ । र अभिनय निक्कै राम्रो छ ।
Santi ko dukhkha dekhera meri hajuraama dherai runu hunxa sayet serial bhanera thaha napayera hola❤
Bichar santi
Yo ta harka nai ho hai sabai tem lai depwle ko har dek suvkamna harak pal serial la rulako hola namskar🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵Jai nepal😊
खै के खै के मलाई त पटक्कै मन पर्न छोडिसक्यो कस्तो कथाबस्तु चितै बुझेको छैन
हैन ओ हर्के र सान्तिको मिलन होस है
हर्के सङ्ग भेट होस चाडै
Wow serial hosta yesto harke farkida jan ramailo tyo bichara santi le kati dukhkha pako next episode kahile aula jhai lagyo😢😢😢