नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024

Поделиться
HTML-код
  • Опубликовано: 19 май 2024
  • नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep138 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @rbmediaofficial
    @rbmediaofficial  25 дней назад +430

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

    • @shrinarai5668
      @shrinarai5668 25 дней назад +44

      आहिले त कस्तो भाको छ हो हेर्नु मनै लाग्दैन कस्तो अफ्ठेरो खै

    • @nabindangi683
      @nabindangi683 25 дней назад +14

      अलि दुख पाकाे मात्रै ना बनाम

    • @Suresh342
      @Suresh342 25 дней назад +6

      बक्वाश

    • @punamkc9517
      @punamkc9517 25 дней назад

      😅😅😅😅😅😅😅😊😊😊😊😊😢😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😢😢😢😢😢😢😢😅😅😅😮😮😮😮😮😊😊😊😊😊😊😊

    • @IndiraBanjara-qm2fi
      @IndiraBanjara-qm2fi 25 дней назад +4

      जैलेपनि देबिले दुख मात्रै पाकाेछ याेसिर्यल् सुरु भाकाे देखर कैलेपनि देबिकाे रराम्राे देख्न पाकाे छैन

  • @Puju-subu
    @Puju-subu 25 дней назад +217

    आकाश जेल बाट छुट्नु पर्छ र आमा हरु सङ बदला लिनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

  • @dangaliGangster123
    @dangaliGangster123 25 дней назад +201

    आकाश जेल बाट छुटनु पर्छ र सीता, कालिका, राकेश र मलिका लाई जेल हाल्नु पर्छ भन्ने जती यता हाजीर हुम त

  • @OngbuSherpa-hj3be
    @OngbuSherpa-hj3be 25 дней назад +99

    आकाश र देबि लाई मात्रै अत्याचार हेर्नाको लागि हामी यो सोरियाल हेर्नू बन्दा आनन्द सुत्नु नै जत्ती हुन्छ😮😮😮

    • @ritauprety9548
      @ritauprety9548 25 дней назад +3

      Honi badala nai lidaenan

    • @user-nz4wk5fi3j
      @user-nz4wk5fi3j 24 дня назад +1

      सै बात

    • @EllieanOli
      @EllieanOli 24 дня назад +1

      काम छैन

    • @user-en2wx7um5l
      @user-en2wx7um5l 24 дня назад +1

      Honi

    • @user-ov4ch8zc5k
      @user-ov4ch8zc5k 19 дней назад

      Yo nari sirel ma खाली देवी को बिजोग हुने भएर मा हेर्दिन अब देखि

  • @nabindangi683
    @nabindangi683 25 дней назад +61

    याे पाजि सिरेल काे काम छैना याे सिरेल ले समाज मा नकारात्मक असर पार्छ याे सिरेल काे कथा अलि चेन्ज गरौ भन्ने जति हाजिर हुमत 😢😢

  • @aashikamagar1968
    @aashikamagar1968 25 дней назад +196

    भुमिका रुएर हैन हिमतले सत्ये बलेर आकाशलाई जेल बाट छुताएर ती दुइती आमाहरुलाई सजाय दिनु पर्छ भन्ने कोको हुन्छ

  • @mayatiwari5209
    @mayatiwari5209 25 дней назад +63

    त्यो देबि र आकास ले मात्र दुख पाए को कति हेर्नु कैले त ति पापीनी सासुहरू र त्यो खाते देवर बनाउँदो को नी पालो आउनु पर्यो अनि बल्ल मज्जा आउछ हेर्न

  • @danuthapa603
    @danuthapa603 25 дней назад +93

    गौरभ होसमा आएर सितालाइ बदला लिनु पर्छ अनि आकास जेल बाट छुतेर आमा काकिलाई बदला लिनु पर्छ

    • @ranugurung8416
      @ranugurung8416 25 дней назад +3

      Ma pane xu ❤❤❤

    • @Sanunima
      @Sanunima 25 дней назад +3

      Yesta boksi lai ta siriyal nkhelakai ramro😡😡😡

    • @user-ow8ud7mq2f
      @user-ow8ud7mq2f 24 дня назад

      राइट

    • @ramadevinyaupame1458
      @ramadevinyaupame1458 24 дня назад +1

      तेति मात्र हैन सीताको नामको जग्गा फिर्ता गर्नुपर्छ त्यो जग्गा सीताको नाम मा भएर मात्तेकिछे सबै सुल्टो भयो भने हेर्नेहो नत्र हेर्दिन मत !

    • @user-ex5lg9kp6t
      @user-ex5lg9kp6t 24 дня назад +1

      सहि हो

  • @gomadhakal4782
    @gomadhakal4782 25 дней назад +31

    गौरब ले सीता लाई र आकास ले राकेस र आमा हरुसङ्ग छिटै बदला लिन पर्छ अब अनि बल्ल हेर्न लायक हुन्छ यो सिरियल नत्र हेर्न लायक भयन

  • @Moogorkushal
    @Moogorkushal 25 дней назад +41

    खोई के खोई जस्तो लाग्छ आज भोलि हेर्दा पनि खाली तै आकाश र देवि दुःख हैन तिनी हरुलाई यो सिरेल मा सुख भने छैन क्या हो 😢😢😢

    • @gangasubedi5612
      @gangasubedi5612 25 дней назад +1

      पैसा आउछ भनेर होला आकास र देबिले सुख शान्ति पाउनु पर्यो है गौरब लाई चाडो भन्दा छिटो होस आउनु पर्यो है सिते 🐕🐕 कुकुर्नि ले दुख सकंट पायको हेर्न मन छ आकास को आमा काकी राजेस भाई भनौदो कुकुर 🐕🐕 कुकुर्नि हरुको सतेनास होस के हेर्नु के लेख्नु दीक्क लाग्छ तेसै भयर मैले लाईक गर्दीन नि रिस उठेर आउछ दीक्क लाग्छ त्यो कुकुर्नी चोर्नि 🐕🐕 कुकुर आमा होईन चोर्नि हरु हो थुक्क कुकुर 🐕🐕 कुकुर्नि हरुको चर्तिकला हेर्नुहोस बिग्र्यो को बुद्दी भ्रष्टाचार हरु

    • @renudhanuk3505
      @renudhanuk3505 19 дней назад

      Malai testai lagx 😢aakas r debi le kahile sukha namilne vayo 😢

  • @ramadevinyaupame1458
    @ramadevinyaupame1458 25 дней назад +57

    जहिले पनि भिलेन हरूको जीत भएको छ ! देविले दुःख पाएको मात्र देखाउने रैछ हेर्नमन लाग्न पनि छोड्यो मत हेर्दैन अब !

  • @shristisenchury7773
    @shristisenchury7773 25 дней назад +17

    नालाएक पुलिस हाम्रो नेपाल मा यस्तै छ सत्ते थाहा नपाई कठोर सजाय दिन्छन समाजमा घटिरहेको याथर्थ सिरियल 🙏❤️❤️❤️❤️❤️

  • @user-ig1lp4rs8k
    @user-ig1lp4rs8k 25 дней назад +13

    सबैको आमा आकाशको जस्तै होस् कुलाङ्गार्ने आमा ए दुईटी आमालाई सजाय दिनुपर्छ भन्ने जति यता हजुर होम

  • @user-he4rg7eb8d
    @user-he4rg7eb8d 25 дней назад +15

    याे सिरियल केहाे यस्ताे खालि काट्ने र मार्ने बाहेक अरु केही छैन मन हेर्न सक्दिन😭😭😭😭

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 25 дней назад +25

    जय नारि देवि ले सुख पाको हेर्ने मन को को लाई छ 😢 साथी हरु ❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 25 дней назад +5

    यो चोथाले आईमाई सीता को सबै करकुट चाँडै थाहा पाउनु पर्छ यसलाई देखेर सारै रिस् उठ्छ नारी सिरियल राम्रो लाग्छ तर सारै अन्य या गरेको आतिचार यातना दिएको देख्दा त मनै खिन्ना हुन्छ बिन्ती गर्छु हजुर यति धेरै अपराध अन्य या गरेको हेर्नु नपरोस् ❤❤❤❤🎉

  • @bishnumagar1290
    @bishnumagar1290 25 дней назад +5

    मलाई त अब हेर्न मन लाग्न छाड्यो ।घुमीघुमी एउटै माथि अत्याचार गरेको देखाऊदा झन उल्टो सन्देश जाला कि जस्तो लाग्यो ।

  • @amarlama335
    @amarlama335 25 дней назад +62

    नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y 25 дней назад +2

    यो सिताले आफ्नो जिवन जाने साथिलाइ यसो हालत गराइ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 25 дней назад +4

    देबि ले कहिले शुख पाउने दुखई दुख मा टेलिसिङखला सकीनेभयो अब देबिले सु ख पायको हेर्ने मन छ❤❤

  • @dhanmongar1361
    @dhanmongar1361 25 дней назад +5

    मज्जा आयो।यो पापीनी सिता लाइ यातना दिलाउन जरुरि छ। धन्यबाद

  • @sumitrapaudel6590
    @sumitrapaudel6590 25 дней назад +6

    सधैं नकारात्मक, सकारात्मक र देविको देवी सक्ति हेर्न मन छ

  • @narayaniparajuli2991
    @narayaniparajuli2991 25 дней назад +7

    यस्तो अत्याचार देख्न मसकिन ।

  • @narayanighimire4792
    @narayanighimire4792 24 дня назад +2

    अत्यन्तै राम्रो मन छुने सिरियल सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 25 дней назад +23

    हाम्रो नेपालि सिरियल लाई माया गर्ने जति मात्र जोडिनु होला 🙏👍🇳🇵🇳🇵👍🇳🇵 है त साथी हरु 😂❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 25 дней назад +35

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @Sakshyamregmi123
      @Sakshyamregmi123 25 дней назад

      8:26

    • @SamirMalla22
      @SamirMalla22 25 дней назад

      मेरो मा नि गरदिम म पनि गरिदिन्छु

    • @user-zj9me3ss4d
      @user-zj9me3ss4d 25 дней назад

      Aakash ra devilai dherai dukha yatana vayo aba arulai dinu parxa yatana

  • @nitarai5212
    @nitarai5212 25 дней назад +3

    नारी सियालमा देवीले हारेको मात्र देखाउँछन् लडाईको सुरुवात मैदानमा जितेर देखाउन❤ अब आउने सोमबार हप्तामा नारी शक्ति महादेव प्रकट भएको😂😂😂😢😢😢😢😅😅😅😅❤❤❤❤❤🌹🌹🌹🌹🌹🏵️🏵️

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 24 дня назад +3

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @Sanjana54246
    @Sanjana54246 25 дней назад +7

    ❤❤

  • @ArushiRai-mu5yz
    @ArushiRai-mu5yz 25 дней назад +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-zt3wk7xh6y
    @user-zt3wk7xh6y 25 дней назад +1

    पापिनि सासु हरुले दुख पाउनु परछ अब आकास र देबि ले सुख पाको हेर मन छ

  • @JaisaraJaisarabudhamagar-us5mr
    @JaisaraJaisarabudhamagar-us5mr 25 дней назад +7

    ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SabinaRai-gz7zq
    @SabinaRai-gz7zq 25 дней назад +7

    ❤❤❤❤❤❤

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 25 дней назад +3

    आकाश जेल बाट नीस्केर आमा काकी र राकेश सॅग!अनी गौरब को होस आयर सीता सॅग बदला लीनै पर्छ भन्ने ले कमेन्ट लाईक गर्नुस

  • @dankumaribk-id4bx
    @dankumaribk-id4bx 25 дней назад +3

    सदै देबी र आकासले मातरै दुख पाौने रामरो बैन

  • @mumkumarigautam298
    @mumkumarigautam298 25 дней назад +5

  • @user-tl5vt9ks8b
    @user-tl5vt9ks8b 25 дней назад +9

    प्रहरिले यसरि यातनदिएको कुरा तेति सान्दरभिक भएन रयस्ले जनमानसमा राम्रो सन्देश जादैन कि प्रहरिले यातना दिन्छ भनेर

  • @nitarai5212
    @nitarai5212 25 дней назад +3

    आजको नरेल धेरै राम्रो लाग्यो। अब आउने हप्तामा नारीसिंह देवीले शक्तिशाली रूप देखाएर चाहिँ आफ्नो सबैलाई जितेर देखाउने अबको हप्तामा देवी देवी भगवती बनेको😢😢😢😢😢❤❤❤❤❤😅😅😅😅

  • @nirulimbu7157
    @nirulimbu7157 24 дня назад +1

    गौरबको होस आउनु पर्छ अनि गौरबको बुडिको पर्दाफास गर्नु पर्छ देबिले न्याय पाउनु पर्छ आकास र देबिको जोडि छुट्नु हुदैन

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de 25 дней назад +2

    नारि सिरियल मलाई साह्रै मनपर्छ त्यसैले म नछुटाई हेर्छु।

  • @SubashTiwari-vlo92
    @SubashTiwari-vlo92 25 дней назад +22

    आज भाेलि नारि सिरेल अलि चिन्ता जनक भयकाेछ किनभने दबिमाथिअत्याचर भैरहदा कतै सकारात्मक सन्देस दिनकाे सट्टा नकारातमक क्रियाकलाप हरु अज बड्ने हुन्कि

  • @user-xy9ft9rr1i
    @user-xy9ft9rr1i 25 дней назад +4

    सिरियल धेरै राम्रो छ 🙏🙏🙏

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h 25 дней назад +2

    138 भाग सम्म पनि देवीले मात्र दुख पाएको हुन्छ भने सिरियल हेर्नुको कुनै मजै भएन , मन दुखाउनु मात्र हो अबत नहेर्ने ।

  • @grishmaroka8744
    @grishmaroka8744 25 дней назад +1

    कतिभाग❤छुटाएको❤थिए आजा हेरेको झन❤कहिलै पनिहेरिदिनमत

  • @user-ik3mc4qf5q
    @user-ik3mc4qf5q 25 дней назад +3

    ❤❤❤❤😢😢

  • @saritakc1011
    @saritakc1011 25 дней назад +4

    नारित केनरामराे छिछि सिताले फेरि गाैरब लाई मारछे हैट

  • @user-oq9ex1bg9b
    @user-oq9ex1bg9b 25 дней назад +1

    यो पाजि सिरियल नबनाउदा राम्रो

  • @user-kq9gn6le8h
    @user-kq9gn6le8h 25 дней назад +1

    गाैरव को होस् आएर सिता लाइ बदला लिनु पर्छ र देबि लाइ दुख दिने ति सासु हरुलाई ठूलो सजाय दिनु पर्यो❤❤😢😢

  • @user-rf6mv4qz4q
    @user-rf6mv4qz4q 25 дней назад +6

    अब 138 को पर्खाइमा छु

  • @nettv5621
    @nettv5621 25 дней назад +5

    सितालाई जसरी पनि कानुनी कठघरासम्म उभ्याउन पर्छ। र गौरब ठिक भएको देख्न पावोस। साथै आकाश ले आमा, काकी अन्यायी सबैलाई बदला लिएकै हुनुपर्छ।

  • @bharatbohara4830
    @bharatbohara4830 16 дней назад +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤

  • @MunaPanta
    @MunaPanta 24 дня назад +1

    सीता कहिलेपनि नसुद्रिनेरैनछे तेस्लाइपनि धेरैदुःख देकाेहेर्नेमनछ

  • @user-jw7hg7yo7v
    @user-jw7hg7yo7v 25 дней назад +5

    Wow nari😊😊😊😊😊😊😊

  • @biratjii18
    @biratjii18 25 дней назад +3

    ❤ ARGHAKHANCHI ❤

  • @ishworisapkota1428
    @ishworisapkota1428 25 дней назад +1

    यो सब एकोरो मात्र भयो देवी आकाश ले सुख पाएको हेर्न मन छ

  • @Sakshyamregmi123
    @Sakshyamregmi123 25 дней назад +2

    😢😢

  • @Indrapun845
    @Indrapun845 25 дней назад +6

    ❤❤❤❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 25 дней назад +5

    My favourite serial 😢😢

  • @kumaripaudel8992
    @kumaripaudel8992 25 дней назад +1

    हे भगवान आकास र देविले नयया पाउनु पर्छ तयो आमा भनौदिलाइसजाय दिनुपछ

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 24 дня назад +1

    आकाश जेल बाट छुट्नु पर्छ र आमाहरु सँग बदला लिनुपर्छ र देबिले कहिले सुख पाएको हेरने हो❤❤❤❤❤🎉🎉🎉

  • @user-im4jj5xt1r
    @user-im4jj5xt1r 25 дней назад +3

    😢😮😅😅😊😊🎉😂😂

  • @Crazyvlog8484
    @Crazyvlog8484 25 дней назад +5

    Vanna chai k khojyako hola sano jat lai garni bebahar jastai garna thali sakya re 😢samaj ma k khalko sandesh ho yo khan ramro lagtho tara aile jhau lagyo😢

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d 25 дней назад +1

    अाकासला इ जेलबाट निसकनु परछ

  • @dikisherpa5576
    @dikisherpa5576 25 дней назад +2

    अब त वाक्कै भयो यो सिरेल हेर्न पनि देबि ले मात्रै कति दूख पाको

  • @Crazysarmila
    @Crazysarmila 25 дней назад +27

    युटुब मा 500 भन्दा तल भएका युटुबर जति एता हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बदम है 😢😢😢😢

    • @Crazysarmila
      @Crazysarmila 25 дней назад +3

      😢😢😢

    • @SamirMalla22
      @SamirMalla22 25 дней назад +2

      Mero ma pani gardim Mani gardinxu

    • @nirubhattarai2106
      @nirubhattarai2106 25 дней назад +1

      Hus

    • @Prabinoficial
      @Prabinoficial 25 дней назад +1

      😆😆😆😆मेरो त 3 हजार नै पुगेको छ है

    • @Prabinoficial
      @Prabinoficial 25 дней назад

      @@nirubhattarai2106 हाम्रो घर तीर पनि आउनु है 😁😁हजूर

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 25 дней назад +5

    यो सिता भनाउँदो 😏😏 लाई गौरव छिटै निको भएर बदला लिनु पर्दछ 🙏🙏 भन्ने को को हुनुहुन्छ साथी हरु 😢

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 25 дней назад +1

    यो आमाभनैदी दुइजनलइ कुटेर मरेको हेर्नचहछु😮😮र सित्तभनैदीलइ घर निकल गरम 😢😢😢😢

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f 24 дня назад

    यत्रो सबैको कमेन्डमा एउटै देखेपछि त चेन्ज गर्नुपर्ने होनी ,दर्सकको इच्छा देवि र आकाशले सुख हेर्ने मन छ

  • @rekhakc9985
    @rekhakc9985 25 дней назад +3

    यो सिरियल हेर्दा पनि दिक्क लाग्न थालेको छ सधैं देवी र आकाशले मात्र दुख पाएको देखेर ❤️❤️🙏🙏🙏

  • @Dancerbinisha
    @Dancerbinisha 25 дней назад +8

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @uttarakathayat2210
    @uttarakathayat2210 18 дней назад +1

    गुड नारि दिदि तपाईं लाई होपे😮😮😊😊😅😢🎉🎉❤ 27:09

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux 25 дней назад +1

    अहिले चित्त बुझेन बहु विवाहको केस अरुले हालेर हुन्छ त्यो त देवीले हाल्नुपर्यो। बल्ल मिल्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 25 дней назад +4

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏

  • @user-vn7bn7ld5x
    @user-vn7bn7ld5x 25 дней назад +3

    यो सिरियल को घटनालाई अली चेन्ज गर्नुपर्छ राम्रो लागेन खाली काटेको र मारेको बाहेक अरु देखेन 🎉🎉🎉 मैले भाग 1 देखी हेरेको

  • @balbhadur7733
    @balbhadur7733 24 дня назад +1

    नारी

  • @kalpananiroula5207
    @kalpananiroula5207 17 дней назад

    सिताको नाठो लाई कारभाइ हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️म नेपाली सिरिल धेरै मन्पर्छ र मेरो बाच्ने आदार जिउने आदार भनेको मोबाइल र सिरिल हो wifi नभयको बेलामा पनि डाउन लोट गरेको हेछु

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 25 дней назад +3

    नयाँ युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरी अघि बडौँ है त 🙏🙏🙏❣️

    • @SamirMalla22
      @SamirMalla22 25 дней назад

      Mero ma pani gardim Mani gardinxu

  • @user-lo3sr6io8r
    @user-lo3sr6io8r 25 дней назад +2

    आकाश जेलबाट छुट्नु पर्छ आकाश र देबि मिलेर आमा त्यो राक्षसनि काकि राकेश संग बद्ला लिनुपर्छ यो सितालाई गाउँबाटै निकाल्नुपर्छ ❤❤😂😂🎉🎉😢😢😮😮😅😊🎉😂😂❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😊

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 23 дня назад

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @user-tr7qk2sf8o
    @user-tr7qk2sf8o 25 дней назад +2

    😂😂😂😂😂😂

  • @tirthathapa7189
    @tirthathapa7189 25 дней назад +1

    good

  • @Ritajimba
    @Ritajimba 25 дней назад +1

    ❤❤❤❤

  • @user-anjali240
    @user-anjali240 24 дня назад +1

    Nice video

  • @sitabcbc7479
    @sitabcbc7479 24 дня назад +1

    ❤❤❤❤❤❤❤❤

  • @user-yw7dg4bd6p
    @user-yw7dg4bd6p 25 дней назад +1

    Bhutan 🇧🇹 🇧🇹 😊😊🎉

  • @PoojaBarali
    @PoojaBarali 25 дней назад +1

    My favourite series ❤️❤️

  • @user-mh1en5xh8h
    @user-mh1en5xh8h 24 дня назад

    नारि लाई र आकाश लाई भेट गराउनु परछ अब त, ❤❤❤❤

  • @adityaale1165
    @adityaale1165 25 дней назад +1

    राम्रो लागेन सहि मान्छेहरुको हार भएको छ यस्तो कसरी राम्रो लाग्छ ।

  • @tarapun7222
    @tarapun7222 25 дней назад +1

    खाली पिट्ने जलाउने हेर्न पनि झ्याउ लाग्ने

  • @user-lq8vf3zc2s
    @user-lq8vf3zc2s 25 дней назад

    नुवाकाेट❤

  • @RewatSirpali-ch4pm
    @RewatSirpali-ch4pm 25 дней назад +2

    K aako r yato vag paneiii

  • @srijanamarasini596
    @srijanamarasini596 24 дня назад

    देबिले न्याय पाउनु पर्छ ।

  • @user-nn3ed9no3h
    @user-nn3ed9no3h 24 дня назад

    याे सिरेल पनि अब हेन मन लागदैन नारिलाइ जहिलेपनि हेपेकाे छ

  • @mangaltamang6928
    @mangaltamang6928 24 дня назад +1

    सीता को र त्यो सासू आमा हरुको सत्य कुरा थाहा पहोस देबिले सुख पाउनु पर्छ plz🙏🙏

  • @tilakthapa1765
    @tilakthapa1765 25 дней назад +1

    यस्तो अमानबीय सिरियल कल्पना गर्ने लेख्ने मान्छे राक्षसनै हो । जीउॅदै मान्छेलाई आगोमा हाल्नु भनेको नरपिचास हो ।

  • @binitagurung4250
    @binitagurung4250 24 дня назад

    यो सिरियल पनि हेर्ने लाइक्को भएन अब छि

  • @rajukhadka2315
    @rajukhadka2315 18 дней назад

    खासै गतिलो भयन यो देबि र आकाश लाइ मात्र रुहाको पट्कै सुहाएन सुहाउँदो मात्र बनाउनु हेर्न लाएक होस ऐले त यो सिरेल हेर्न अल्छि पो लाग्छ

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 25 дней назад

    मलाई त एकदमै राम्रो लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

  • @prempardesi2247
    @prempardesi2247 25 дней назад

    यक दम दामी छ म साउदी बाट

  • @renushrestha882
    @renushrestha882 24 дня назад

    हो मलाईनि हेर्न मन लागेन यो सिरेल।