Sita -"सीता" Episode-34 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.

Комментарии • 1,6 тыс.

  • @sahinprajapati3479
    @sahinprajapati3479 4 месяца назад +2480

    नमस्कार, म सीता सिरियलको कलाकार रमेस, साथै लेखक निर्देशक पनि। तपाइँहरुले रमेस प्रती देखाउनु भएको माया र सद्भाबको लागि निकै नै कृतज्ञ छु। अब आउने केही भागहरु पछि छिटैनै रमेस फर्किनेछ भन्ने वाचा गर्दै सीता सिरियललाई माया गर्नु भएकोमा सम्पुर्णलाई धेरै धेरै धन्यवाद।❤

    • @Shu23465
      @Shu23465 4 месяца назад +72

      Derei ramro avinaye xa hajur ko hwjur binako sita adhuro hunexa....come back......

    • @NirpaThapa-mv5hx
      @NirpaThapa-mv5hx 4 месяца назад +1

      Tapaiko facebook idi ke xar dai

    • @Laxmirana666
      @Laxmirana666 4 месяца назад +26

      रमेश किन अाउदैन ?? अाउनु पर्याे के रमेश पनि 🙏🙏🙏🙏

    • @urmilapandey8962
      @urmilapandey8962 4 месяца назад +14

      छिटै आउनु होला

    • @AkkalBishowkarma
      @AkkalBishowkarma 4 месяца назад +7

      Arko part Dekhi tpikk entry hunu paryo hai

  • @sujanamagar9366
    @sujanamagar9366 4 месяца назад +37

    मलाई सीता सिरियल कुनै हप्तानि हेर्न छुटाको छैन यो कथा काहानि सबै कुरा मेरो पीडा सङ मिलेको छ त्येसैले म नरुने कुनै हप्ता छैन कति रुन्छु ❤❤❤❤❤

  • @connectsunisha2888
    @connectsunisha2888 4 месяца назад +314

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

  • @axix7shrestha
    @axix7shrestha 4 месяца назад +22

    सीता सिरियल भाग 1 देखि नछुटाइने भाग 34 सम्म हेर्ने म मात्र होकि अरु पनि हुनु हुन्छ । सबै ले एक अर्को को कमेन्ट मा लाइक गरेर सहयोग गरौ । जय नेपाली सिरियल 🇳🇵🇳🇵

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 месяца назад +405

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरून् यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ ।जय मुक्तिनाथ भगवान 🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kamalpaudel3400
      @kamalpaudel3400 4 месяца назад

      ​@@prajitawagle394❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramailonepal693
    @ramailonepal693 4 месяца назад +5

    जस्ले यो comment हेरेको छ तेसको सधै प्रगति उन्नति होस❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +673

    सिताको नन्दा कति माहन हुनुहुन्छ ❤❤
    सिताको नन्दा मन पर्ने सम्पुर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤

  • @sarinaghatraj-lu9vf
    @sarinaghatraj-lu9vf 4 месяца назад +16

    रमेशलाई पनि देखाउनु पर्छ भन्ने को को हुनुन्छ्🙏

  • @Binod1.7M
    @Binod1.7M 4 месяца назад +290

    काठमाडौं बाट sita सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनु है❤❤

  • @SalinaNepal
    @SalinaNepal 4 месяца назад +16

    सीता रोएको देख्दा आफूलाइ नी रुने को को हुनुहुन्छन्

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +267

    जगते मुला कहिले पनि नसुध्रने भयो ।सिता लाई कति दुख दिएको हो जडियाले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @opinkhadka2056
      @opinkhadka2056 4 месяца назад +2

      tai ta

    • @bindadhakal6303
      @bindadhakal6303 4 месяца назад +4

      🎉 साच्चिकै एस्तै हुन्छन जडिया हरु कुनै कुराको भर हुदैन हरेक कुरा झुटो बोलिराको हुन्छन

    • @hemgurung9300
      @hemgurung9300 4 месяца назад +1

      Hotani kasto ho tyo jagatya❤😊

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Prem--magar--offcial
    @Prem--magar--offcial 4 месяца назад +14

    सृष्टि रुदा आशु थाम्न सकिन 😢😢❣️🥀🙏

  • @DhirajKto
    @DhirajKto 4 месяца назад +98

    रमेश लाई को को ले miss गर्नु भछ ❤🎉🥺💜💜💜💜

  • @GopalBudha-g2r
    @GopalBudha-g2r 4 месяца назад +2

    कतिदामिछसितासियरेलअझैरामरोबनाउनुस❤❤❤❤❤❤❤❤❤❤❤

  • @DhirajKto
    @DhirajKto 4 месяца назад +151

    रमेश लाई नि देखाउनु पर्छ भन्ने को को हुनु हुन्छ 🥺❤️😔

    • @its_ur_sabita1
      @its_ur_sabita1 4 месяца назад +1

      ma pni tai nai vnxu

    • @ArunaBaralSanu
      @ArunaBaralSanu 4 месяца назад +1

      Me

    • @binitakandel2724
      @binitakandel2724 4 месяца назад +1

      रमेश नदेखिएकोले सिरियल कता कता खल्लो महसुस ❤

    • @khetraajmagar7386
      @khetraajmagar7386 4 месяца назад +1

      रमेश यो सिरियलबाट निस्के जस्तो छ डाइरेसन पनि अर्कैले गरेको छ

    • @DhirajKto
      @DhirajKto 4 месяца назад +1

      ​@@khetraajmagar7386होर 😮❤

  • @sushmashrestha8041
    @sushmashrestha8041 4 месяца назад +19

    सीता सिरिएल हेरेर रुने म मात्रै हो कि अरु पनि कोहि हुनुहुन्छ 🙏

    • @sushmashrestha8041
      @sushmashrestha8041 4 месяца назад

      अहिले सम्म न छुटाइ सीता सिरिएल हेर्ने को को हुनुहुन्छ कमेन्ट गर्नु ल म त सीता सिरिएल हेर्न एक हप्ता पनि कुर्न पनि गाह्रो हुन्छ साथीहरू हप्ता को तीन दिन दिए पनि हुने थियो नि है सीता सिएरल मलाई त एक हप्ता कुर्न पनि मैना दिन कुरे जस्तै लाग्छ हो कति मन पर्छ सीता सिरिएल मलाई र कलाकार हरु पनि राम्रो राम्रो रोल खेल्नु भा छ सीता सिस र उहाँ को नन्द नानी त झनै मन पर्छ 🙏❣️

  • @Krishnarasaili1234
    @Krishnarasaili1234 4 месяца назад +164

    ❤❤भुन्टी र कान्छी ❤सिरियल जस्तो❤ सिता ❤सिरियल❤ लाई कोकोले❤ माया❤ गर्नुहुन्छ ❤❤यता हाजिर रहनु

    • @chhetriuma8805
      @chhetriuma8805 4 месяца назад +2

      bhunti kanxi jasto ramro xaen aaj voli sita kata ho kata story

    • @KuberShrestha-vv4lh
      @KuberShrestha-vv4lh 4 месяца назад +1

      Ma xu ❤❤❤❤

    • @opinkhadka2056
      @opinkhadka2056 4 месяца назад +2

      maila tara ajo ko vunti episode herara ramro lagaina

    • @himalkunwarhimu3738
      @himalkunwarhimu3738 4 месяца назад

      Me also ❤❤

    • @SaritaMargar
      @SaritaMargar 4 месяца назад

      मपनि।हेरछु।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pratimapaudel6052
    @pratimapaudel6052 4 месяца назад +10

    पशुपतिनाथले हामी सबैको ,रक्षा गरुन् ❤🙏🙏

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 4 месяца назад +100

    सीता सिरियल भाग ०१ देखि भाग ३४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? हाजिर हौँ त गाईज ❤❤❤❤❤❤❤

  • @PadamSaudChhetri07
    @PadamSaudChhetri07 4 месяца назад +6

    युट्युब मा 1k भन्दा तल भएका साना साना युट्युबरले एक अर्कालाई सपोट गरेर अगाडि बडम हैत ❤️❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +55

    पुग्छ भन्छ्न मनैले चिताको
    जोडी राम्रो रमेश र सिताको
    यो जोडी छुट्टिनु हुदैन, रमेश र सिताको जोडी देखेर खुशी हुने को को होइसिन्छ यता लाइक कमेन्ट गरिसियो ल❤❤

  • @AaryanBabu-m8l
    @AaryanBabu-m8l 4 месяца назад +2

    ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @netraneupane957
    @netraneupane957 4 месяца назад +67

    मुस्ताङ मुक्तिनाथ 108 धारा भगवान ले सबैको रक्षा गरुन🙏
    यो कमेन्ट लाइक गर्ने लाई मनले सोचेको सम्पूर्ण कुरा पूरा गिदिनुहुनेछ।

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 4 месяца назад +75

    नयाँ युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरौ मिलेर अघि बढौ 100% ब्याक दिन्छु🙏❤️

    • @tamangvlog5
      @tamangvlog5 4 месяца назад +2

      ok ❤

    • @ChandraThapa455
      @ChandraThapa455 4 месяца назад +3

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

    • @Rosterpardip680
      @Rosterpardip680 4 месяца назад +2

      Back me plz

    • @HinduRock
      @HinduRock 4 месяца назад

      SUBSCRIBE garnula

    • @PriyaRai-5M
      @PriyaRai-5M 4 месяца назад

      support me

  • @sumisinjalimagar6628
    @sumisinjalimagar6628 4 месяца назад +7

    श्री पशुतिनाथले सबैको रक्षा गरुन❤

  • @Surendrasunar1234
    @Surendrasunar1234 4 месяца назад +98

    सिता सिरियल हेर्नको लागी मंगलबारको प्रतिक्षामा को को हुनुहुन्नथ्यो हाजिर गरौ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @njmengineeringvideo726
    @njmengineeringvideo726 4 месяца назад +20

    सिता सिरियल १ देखि ३४ सम्मा हेर्दै आई राख्नु भएको मा को को हुनुहुन्छ। यता हाजिर हुनु?👍

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +40

    रित्तिएको मन,
    मरेको आशा
    अपुरो सपना
    अनि जसोतसो चलेको सिताको जिन्दगीमा अब खुशीको लहर हरु छाउनु पर्छ र सिताले अब सुखको जिन्दगी ज्युनु पर्छ❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +50

    सिता खुसी भएको क कस्लाई हेर्न मन छ
    यता हाजिर हुम ❤❤❤हास

  • @menukaneupane4933
    @menukaneupane4933 4 месяца назад +1

    गरिमाको रोल एकदमै कम भएको जस्तो लाग्यो । अलि बढाउनुपर्‍यो । ❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +22

    सिता लाई साँचो मनले माया गर्ने कोको हुन्छ 😊सिता ले सुख शान्ति पाउनु पर्छ अनि सिता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ 😊

  • @LaxmiSyangboTamang
    @LaxmiSyangboTamang 4 месяца назад +3

    नमस्कार मानवभव हरु यो सिरियलमा चै चेलीबेटी हरु कसरी रुने भनेर सिकाउन मात्र देखाउने रैछ😅😂

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +18

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन । सोचे र आटेको सबै कुरा पूरा होस ❤❤

  • @Parulama874
    @Parulama874 4 месяца назад +1

    नमस्कार यो सियियलमा मेकप हियर गर्ने मेरो साथी sanju Dhakal हो सारै राम्रो मेकप गर्छ मेरो साथीले अरु सिरियलमा जस्तो धेरै मेकप छैन एकदमै राम्रो सबैलाई सुहाउदो मेकप छ म एक भाग देखि आज सम्म नछुटाइ हेर्छु 🙏

  • @DhirajKto
    @DhirajKto 4 месяца назад +25

    सिता ले सुख पाउल भनेको त झन खुख नै थपिदै गयो त है 😢❤❤❤❤❤

  • @AarushiShrestha-l7z
    @AarushiShrestha-l7z 4 месяца назад +7

    रमेस कमायर धनिभयर अायकाे हेरन मनछ🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 месяца назад +40

    सिता सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त ❤🎉❤

  • @radhakharel8167
    @radhakharel8167 4 месяца назад +7

    रमेश न हुदा खास रमाइलो भयन

  • @SagarMagar-h1z
    @SagarMagar-h1z 4 месяца назад +2

    Yo jagate ko budbi kai le aaune ho

  • @maheshmangola9903
    @maheshmangola9903 4 месяца назад +12

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉

  • @minabasnet2623
    @minabasnet2623 4 месяца назад +7

    यी नन्द भाउजू कति धेरै मिलेका।सबैको घरमा यस्तै नन्द भाउजू हुन।

  • @gitagautam5516
    @gitagautam5516 4 месяца назад +14

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द नै छैन 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 4 месяца назад +13

    यो सीता सिरियल आउदा खुशी😊 हुने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @RajkumarOfficial-rn4sh
    @RajkumarOfficial-rn4sh 4 месяца назад +12

    रमेश र सिताको बिहे होस भन्ने यता हाजिर हुम त ❤❤❤❤

  • @ramjibkbk
    @ramjibkbk 4 месяца назад +3

    आज तँ मेरो दाई भएर हैन , सीता भाउजू को शौभाग्ये भएर आफू लाई रोकेर राखेको छ , रक्सि खायर नाला मा सुत्न हुनि आफ्नो घर को आगन मा सुत्न नहुनि यो शब्द सुन्दा मुटु नै भक्कानियो यार कसम

  • @KhuseThapamagar
    @KhuseThapamagar 4 месяца назад +35

    सिताले अब सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤

  • @RupaBelbase-xq9sh
    @RupaBelbase-xq9sh 4 месяца назад +2

    Aba sita lai garima le k garxan holata

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +26

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊

  • @KarismaBiswokarma
    @KarismaBiswokarma 4 месяца назад +2

    Thank you for 255 subscriber😊

  • @devrajpoudel19
    @devrajpoudel19 4 месяца назад +5

    1k भन्दा थोरै हुनेले एक आपसमा सपोर्ट गर्नु होला।
    Thank You For 390 RUclips Family❤️

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 4 месяца назад +1

    त्यो घर लिलाम्मा गैसक्यो भने रमेस्ले कमाउन हिडेकोछ उसङग पैसा मागेर उखास्नु पर्यो

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +5

    युट्युवमा 1k भन्दा कम भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 😢😢🎉😢😢🎉🎉🎉

  • @BarshaKhatri-i1o
    @BarshaKhatri-i1o 4 месяца назад +5

    सीताले बैनी सरह नन्द र बुबा सरह ससुरा-बा पाएकोमा उनी धेरै भाग्यमानी छिन्। 🍀 🤞🏻
    अबको आउँदो दिनमा सीताको र सिरिष्टीको खुसी हेर्न चाहने भरी यता हाजिर हुम त ।
    👇🏻

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 4 месяца назад +16

    सिता र सृष्टि मिलेको क_कसलाई मन पर्छ मन परनी जति ले लाइक गर्नुहोस् ❤

  • @sangita13243
    @sangita13243 4 месяца назад +1

    Ramesh le tirdinu hunxha paisa ghar lilam hudain 😊😊

  • @remisharai6813
    @remisharai6813 4 месяца назад +10

    आजको एपिसोड हेर्न आतुर भएको छु duty सकेर पर्खाइमा बसिरहेको छु❤❤❤❤

  • @DilliPhejong
    @DilliPhejong 4 месяца назад

    जगतेको पुर्व प्रेमिकाको आगमन र उदय खासमा के कथाकै माग थियो र ?! कि कथाको केवल फैलावट ; ! जेहोस्

  • @PoojaBhandari49
    @PoojaBhandari49 4 месяца назад +7

    रमेशलाई देखाउनु पर्यो भन्ने जति यता आउनुहोस 😊

  • @MtsSanju-xw2gf
    @MtsSanju-xw2gf 4 месяца назад +8

    अब त सीताले नी सूख पाउनु पर्छ ❤❤❤😢😢😮😮😮😢

  • @TheengRaza
    @TheengRaza 4 месяца назад +7

    1K नपुगेको साथि हरु मिलेर एक अर्का लाई सपोर्ट गरुम है

  • @sudan616
    @sudan616 4 месяца назад +5

    रमेश सहरबाट आएर सीतालाई साथ दिनुपर्छ सीता रमेश बिना अधुरो छिन्

  • @DikshyaLuitel-i4y
    @DikshyaLuitel-i4y 4 месяца назад +7

    म जस्तै रुदै यो सिरियल हेर्ने कोको हुनुहुन्छ ?❤😂

  • @udayaghising2585
    @udayaghising2585 4 месяца назад +1

    फलो गर्नु फलो ब्याक दिन्छु❤❤❤❤

  • @Dss.balbang
    @Dss.balbang 4 месяца назад +4

    साना साना युटुबर हरु एक अर्का मिलेर सपाेर्ट गराै है म पनि सपाेर्ट गर्नेछु जस्ले गर्नु हुन्छ

  • @Rajkirant
    @Rajkirant 4 месяца назад +9

    आज चाहिँ पृमियरमै हेर्ने अवसर मिल्यो नत्र जहिल्यै डिउटी सकाएर मात्र मौकामा हेर्न पायिन्थ्यो ❤️❤️❤️

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 4 месяца назад +1

    Yastoni hunxa parbote g k gareko yasto yarr

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +4

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले स 😮😢

  • @ReetaPariyar-i2n
    @ReetaPariyar-i2n 4 месяца назад +5

    रमेश र सीताको बिहे भएको हेर्न चाहानु हुने यता हाजिर हुनुस्🤣😁

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 4 месяца назад +5

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤🎉

  • @likebadhurbadhur-gj6zb
    @likebadhurbadhur-gj6zb 4 месяца назад +1

    Moh ni xuu sis

  • @BimalaSaud-gm9sp
    @BimalaSaud-gm9sp 4 месяца назад +6

    सीता को जीवनमा कहिले सुख को दिन आउला भन्ने हरु को को हुनुहुन्छ 😢❤❤❤❤❤❤❤

  • @AnitaTamang-nu6wk
    @AnitaTamang-nu6wk 4 месяца назад +5

    सानो सानो youtubar हरु मिलेर एक अर्काको support गर्यो 🎉❤😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +9

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢🎉🎉

    • @sarjanbatala59
      @sarjanbatala59 4 месяца назад +1

      Okay ❤

    • @MissTharuniVlogs
      @MissTharuniVlogs 4 месяца назад +1

      Oky molai ni support garenus hai

    • @RabitaTamang-k5y
      @RabitaTamang-k5y 4 месяца назад +1

      Ani sabai jana youtuber bhayera chai Herne chai kasle???😂😂😂😂😂

    • @sanurai9876
      @sanurai9876 4 месяца назад

      Back dinus hai

    • @MissTharuniVlogs
      @MissTharuniVlogs 4 месяца назад

      @@RabitaTamang-k5y sabaile ekarkako video Herne ni

  • @Onthetravel75
    @Onthetravel75 4 месяца назад +1

    Malaysia bat koko ho yeta aaunu

  • @ChandraThapa455
    @ChandraThapa455 4 месяца назад +5

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 4 месяца назад +1

    Aba jagatelai hatayani hunxa ho aba yasto ta k hunu ho aba khaile nasutrini vayo xi sita ko mukta hernu parxa yarr

  • @sagargautam8193
    @sagargautam8193 4 месяца назад +12

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Chandra-eb4uh
    @Chandra-eb4uh 4 месяца назад +1

    हा हा हा सिस्टीले पर्बते संग १०० चोटी बिहे गर्छु भनि सकि तर

  • @Hemantamahatara1
    @Hemantamahatara1 4 месяца назад +5

    पराइ अर्थात् बिदेश बाट हेर्ने जति ले आफू बसेको बिदेसी भुमी को नाम लेखेर लाइक कमेन्ट गर्नुस त म चाहिँ हाल मलेसिया देखि हेर्दै छु नियमित नछुटाई धेरै मन पर्छ सीता सिरियल बधाइ छ सम्पुर्ण टिम लाई 🎉🎉🎉

  • @AprishaKhati
    @AprishaKhati 4 месяца назад +1

    Ramesh binako yo sirel nun binako tarkari vo

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +6

    सबै युट्युबरहरु हाजिर हुनु अनि एकलकालाई सपोर्ट गरौ 😢😢🎉😢🎉😢

  • @samirsubedi2230
    @samirsubedi2230 4 месяца назад +8

    सीता मन पराउने जति यता हाजिर गरौं

  • @MunaSherstha-m9z
    @MunaSherstha-m9z 4 месяца назад +1

    😭😭😭😭😭😭😭😭🙏🙏🙏

  • @pradeepGurung814
    @pradeepGurung814 4 месяца назад +3

    त्यो जगतेलाइ बोरामा हालेर नै कुट्नुपर्ने थियो!ठिक गर्यो!अझै पुगेनछ व्यवहार त्यस्तै त्यस्लाइ अब सिताले राम धुलाइ हान्नुपर्ने भयो।

  • @Aayushghale46
    @Aayushghale46 4 месяца назад +1

    Youtub मा 1k भन्दा कम भएकोले एक आपसमा सर्पोट गरम र अघि बढम

  • @shovashahi5079
    @shovashahi5079 4 месяца назад +3

    Sarai hansom parbate ❤️❤️❤️❤️❤️🌹🌹

  • @laxminayak1360
    @laxminayak1360 4 месяца назад +1

    ❤🥰🥰🥰🥰🥰🥰😭😭😭

  • @Anishrai2000
    @Anishrai2000 4 месяца назад +5

    सिता सिरियल हेर्नू सम्पुर्ण नमस्कार मेरो कमेन्ट पढ्नु हुने आमा बाबुको लामो आयु होस 😊❤🙏

  • @GomaKhatri-l4b
    @GomaKhatri-l4b 4 месяца назад +1

    अबपरबतेलेजगतलासाथदिनपरछ

  • @NarRana-xz3yg
    @NarRana-xz3yg 4 месяца назад +4

    कति नामरद छाेरा हाे भाेलि गयर हामी हरुकाे पनि यस्तै दिन नआउला भन्न सकिदैन हे भगवान् सद बुद्धि दिनु जगतेलाई😢😢😢

  • @محمدمحمد-ص4ك2ع
    @محمدمحمد-ص4ك2ع 4 месяца назад +1

    😭😭😭😭😭🙏🙏

  • @Nainsinghdobal
    @Nainsinghdobal 4 месяца назад +4

    हामी साना युटुवरहरु हौ , हामीलाई कसैले सपोट गर्दैनन् फेरि पनि जो यो कमेन्ट पढदै छ , उसको आमा बुवा सधै खुशी रहुन् 🙏❤️😘

  • @chandralopchan2018
    @chandralopchan2018 4 месяца назад

    यो बाहु भनउँदो पनि आँटभर केही नभको हुतिहार रहेछ ।

  • @gomathapa9945
    @gomathapa9945 4 месяца назад +5

    सिताले सफलता प्राप्त गरेको देख्न क कस्लाई मन छ नि 🙏

  • @Ashokdongofficial
    @Ashokdongofficial 2 месяца назад +2

    Sita ko pida dekhda, royeko dekhda, aakhama katikhera aasu ako hunxa thaha nai paudina.❤😢 umm sachi thaha xa ma kina runxu yo serial herdai ❤kinaki mero mom lai jahile ni kutnu hunthyo babale ❤hami tulutulu herne bahek aru kehi garna sakdina they. Jaba malai purano dinko yaad auxa "sitako pida herxu ani afai runxu bigat samjhidai😢😢😢"

  • @sushmakarki-it8il
    @sushmakarki-it8il 4 месяца назад +3

    कथाले जे मागेनि सीता र रमेसको love story चाई देखाईरन पर्छ। नत्र सिरेल फिका हुन्छ

  • @Nefoli-r1b
    @Nefoli-r1b 4 месяца назад +1

    Malait yo serial hern hatar hunxu

  • @indirakafle7704
    @indirakafle7704 4 месяца назад +3

    रमेश सहर बाट आएर सितालाइ साथ दिनुपर्छ ❤❤❤सीता रमेश बिना अपुरो छिन❤❤❤❤

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi 4 месяца назад +1

    किन गको होला जगत जेठि श्रीमती को बाउले किन गर्यो यस्तो