Sita -"सीता" Episode-35 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.

Комментарии • 1,7 тыс.

  • @connectsunisha2888
    @connectsunisha2888 4 месяца назад +1331

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

    • @Bishwas-o5k
      @Bishwas-o5k 4 месяца назад +75

      sadai ruko matra auxa xya olxi lagdo

    • @Bishwas-o5k
      @Bishwas-o5k 4 месяца назад +23

      ali ramro bagh ta aunu parxa ni
      jaghatey sudreko
      ramesh dhani vayera aako

    • @AyushaBhandari-uz2fk
      @AyushaBhandari-uz2fk 4 месяца назад +10

      Sita❤❤❤😂😂😂😊😊😊😅😅😢😢😢🤭🤭🤭🤭

    • @GeetaChhetri-f4h
      @GeetaChhetri-f4h 4 месяца назад +5

      Sita ko sasu lenu paryo aba

    • @laxmibasnet9717
      @laxmibasnet9717 4 месяца назад +5

      Best ♥️ of luck for your bright future sita🎉

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +160

    शुभद्रा आमा र बाजेको बिहे हुन जरुरी छ।किनकि बुढेसकालको सहारा हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 месяца назад +360

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचे को सबै सपना पूरा हुने छ जय मुस्ताङ मुक्तिनाथ भगवान 🎉

    • @kalpasuchetrikalpasu2551
      @kalpasuchetrikalpasu2551 4 месяца назад +2

      ❤❤🙏🙏🙏

    • @purnimamagar7466
      @purnimamagar7466 4 месяца назад +4

      जब यो सिरियल हेर्छु झन् झन् भाइको माया बढेर आउँछ 😢❤

    • @Mustang-vlog-yam-kumar
      @Mustang-vlog-yam-kumar 4 месяца назад

      ​@@purnimamagar7466Didi hajur miss you

    • @kanxi8689
      @kanxi8689 4 месяца назад +2

      ❤❤❤❤❤

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 4 месяца назад +58

    रमेशले सितालाइ कति माया गर्नु हुन्छ जसरी भएपनी रमेश सङग बिबाह भएको हेर्न चाहन्छौ

  • @nepaligatha
    @nepaligatha 4 месяца назад +169

    सीता सिरियलको आजको भागमा रमेशले सीतालाई लैजानैपर्छ भन्ने कोको हुनुहुन्छ ?

  • @kunwarkamal9104
    @kunwarkamal9104 4 месяца назад +51

    सुभद्रा र बाजे को माया चाई सच्चा छ है। अत्यन्तै निश्चल छ यस्तो हाम्रो गाउ समाज मा यस्ता ऐक्ला कति छन तर खुलेर बोल्न सक्दैन्न अनि अफ्नो चाहाना मन मै दबायर प्राण त्याग्छ्न😢

  • @Puju-subu
    @Puju-subu 4 месяца назад +371

    सीता को खुशी को दिन आउनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

    • @krishupadhikari2405
      @krishupadhikari2405 4 месяца назад +2

      Ma pani ho hai

    • @madanbudha2104
      @madanbudha2104 4 месяца назад +2

      Ma Pani xu

    • @ReshuBk-oh7sy
      @ReshuBk-oh7sy 4 месяца назад

      Ma pani ho

    • @MalikaTamang-y6n
      @MalikaTamang-y6n 4 месяца назад

      सिता को खुसी को दिन आउनुपर्छ

    • @redhorsegaming9313
      @redhorsegaming9313 4 месяца назад +1

      खुशी त लग्छ तर आँसु नझरेको दिन कहिले छैन सीता लाइ देखेर 😢😢😢

  • @ramjibkbk
    @ramjibkbk 4 месяца назад +29

    बाजेका हरेक शब्दमा कति रियल छ , होनि छोरा छोरी जति कमाउनि ठुलाबडा किन नहौन जिवनसाथि बिना को जीवन खोला को बगर जस्तो हुन्छ ,

    • @dumzanyasoda
      @dumzanyasoda 2 месяца назад

      बाजेको अभिनय कत्ति रियल छ। सार्है प्राकृतिक ❤❤

  • @Balen2079
    @Balen2079 4 месяца назад +287

    सीता सिरियल आउँदा खुशी हुनेहरु यता हाजिर हौ है ❤

  • @RajinShrestha-f7s
    @RajinShrestha-f7s 4 месяца назад +8

    सीता रूँदा म जस्तै रुने को को हुनुहुन्छ कमेन्ट गरौ त 😭😭😭😭😭😭❤️❤️❤️

  • @rajarammahat8899
    @rajarammahat8899 4 месяца назад +233

    आहा कति राम्रो सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 4 месяца назад +11

    सीता सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बुबा खुशी साथ बस्नु हुन्छ है

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +250

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम साथीहरु😊

    • @jishahi3352
      @jishahi3352 4 месяца назад +1

      मैले त तिमिलाई मन पराउछु सितालाई भन्दा नि 🤔🙄

    • @TheComedykinginNepal
      @TheComedykinginNepal 4 месяца назад

      Ma xu

    • @TheComedykinginNepal
      @TheComedykinginNepal 4 месяца назад

      Sathi haru mero vide poni herdi nu n hai😢😢😢😢

    • @ramailonepal693
      @ramailonepal693 4 месяца назад

      सीता सिरियल भन्दा पनि म त तपाईंको कमेन्ट पढेर झन धेरै खुसी हुन्छु के यो माया हो😂

    • @SarswotiLuitel
      @SarswotiLuitel 4 месяца назад

      AA​@@TheComedykinginNepal

  • @sandeshpanday4361
    @sandeshpanday4361 4 месяца назад +12

    म जस्तै सीता सिरियल मन पराउने को को हुनु हुनछ❤

  • @Sycoloversycolover
    @Sycoloversycolover 4 месяца назад +111

    अब बाट सिता सिरियल १ घन्टाको आउनु प-यो भननी जति हाजिर हुनुस त❤

  • @LaxmiShahi-h7n
    @LaxmiShahi-h7n 4 месяца назад +23

    हजार भन्दा तलका साथीहरु यता हुम त मिलेर अगाडि यक अर्कालाई सपोटे गर्म 🙏🙏🙏🙏😭😭😭😭

    • @itzzzmenu
      @itzzzmenu 4 месяца назад

      garum garum ma pani sabeijana lai support garxu tapai haru le ni malai garnu🙏

  • @roshnishrestha5459
    @roshnishrestha5459 4 месяца назад +229

    अब सुभ्द्रा र बाजेको बिवाह होस भने हरु कोको हुनुहुन्छ ?? हजिर गरौत साथीहरू ❤️🙏🙏

  • @kumarebuno2342
    @kumarebuno2342 4 месяца назад +18

    सिता को आमा र बाजे को बिए भको हेर्ने मन को को हुनुहुन्छ ❤

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 4 месяца назад +449

    सीता सिरियल भाग ०१ देखि भाग ३५ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ?? गाईज ❤❤❤❤❤❤

  • @BasantiGurung-y7v
    @BasantiGurung-y7v 4 месяца назад +10

    यति धेरै यथार्थ बोकेको यो सिरियलले आजको भागले खोइ किन धेरै रुवायो सायद सिताको खुशी देखेर पनि होला❤

  • @KhuseThapamagar
    @KhuseThapamagar 4 месяца назад +126

    अब सिताले सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤

  • @NishaTamang-li5ct
    @NishaTamang-li5ct 4 месяца назад +12

    आबो त अति भयो कि त जगत्ले बानी सुदार्नु पर्छ कि त सीताले जगत सङग छुट्कार पाउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त😘🙏🙏

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 месяца назад +70

    छोरी हुन नि सजिलो छैन नि हजुर, दुई दुई वटा घर सम्हाल्दा नि उस्को घर हुदैन रित्तिएको मन,मरेको आशा, अपुरो सपना अनि जसोतसो चलेको सिताको जिन्दगीमा अब खुशीका लहर हरु छाउनु पर्छ र सिताले सिताले सुख संग जिन्दगी बिताउनु पर्छ❤❤

  • @binjuaryal3352
    @binjuaryal3352 4 месяца назад +8

    सीता सिरियल कोको लागि मन पर्छ❤❤
    आउनुहोस एकअर्का लाई support गरौं ❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +57

    आज त रमेश लाई पनि देख्न पाईयो खुसी लायो कति माया लाग्दो अनुहार छ है रमेश को 😊😊

    • @KulBahadur-ft3ms
      @KulBahadur-ft3ms 4 месяца назад +1

      कति राम्रो ,धेरै मन परछ❤❤❤❤❤❤

    • @KanchiBomzan
      @KanchiBomzan 4 месяца назад +1

      ❤😂🎉😢😮😅😊

    • @HomeRana-u3c
      @HomeRana-u3c 4 месяца назад

      Honi wethought Ramesh Maja laudaina hern

  • @Badal_714
    @Badal_714 4 месяца назад +15

    माता उग्रताराले सबैलाइ आशिर्वाद दिराख्नु ❤

  • @UttamShrestha-e9w
    @UttamShrestha-e9w 4 месяца назад +83

    सीता सिरियल हेरेर साचिकै रुने कोको हुनुन्छ यता हाजिर हम त ❤️❤️❤️

  • @kamalsita123
    @kamalsita123 4 месяца назад +13

    सीता सिरिएल हेरेर कति जना रूनुहुन्छ। मेरो मन त सारै रून्छ।हजूरहरूको नि।जे भएपनि सीता सिरिएल समाजमा भएको हिन्सा र घटनालाई नै समाबेश गरेर बनाईएको सिरियल हो।

  • @SarmilaNepali-k7o
    @SarmilaNepali-k7o 4 месяца назад +48

    Sita KO nanda. Lai man parauni haru Sab ley like garnu hoii😊😊😊😊😊❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +16

    अबको दिन सिता र रमेशको जोडि छु्टनु हुदैन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @gobindraThapa-io9jl
    @gobindraThapa-io9jl 4 месяца назад +77

    सहिन दाइ को कथा मन पराउने को को हुनुहुन्छ😘 सीता र सहिन एक हुनुपर्छ भन्ने को को छौ ❤❤

  • @sudiplama7863
    @sudiplama7863 4 месяца назад +3

    Sita thulo manxe vako herna pau navaye aaba xai naherne alxi lagyo jahile ni dhukha paune😡😡

  • @SCLimbu
    @SCLimbu 4 месяца назад +25

    अत्ति भयो अब चाहिँ सिताले सुख पाउनुपर्छ

  • @SamjhanaGurung-n8o
    @SamjhanaGurung-n8o 4 месяца назад +21

    सीताको बेहे रमेस सँग होस भनेर चाहना मेरो मात्र होकी अरुको पनि छ plz भन्नुस त कति जाना हुनुहुन्छ l

  • @gautammagar7845
    @gautammagar7845 4 месяца назад +34

    रमेश अब धनि र असल ब्यक्ति भएर गाउँ फर्केको देख्न पाइयोस् र राम्रो कथा बनाउनु भयको छ र सबै कलाकार मित्रहरुलाइ हार्दिक बधाइ साथै अगाडि बढदै जानु अग्रिम सुभकामना छ 🙏🙏🙏

  • @Sumesh.tamang-pt6mj
    @Sumesh.tamang-pt6mj 4 месяца назад +7

    यो सिरेल हेरेर म कुन्दिन बिवास हुन्छु होला एकदमै राम्रो लाग्छ मलाई यो सिरेल❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 4 месяца назад +52

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Proud-to-be-manshi-mom
    @Proud-to-be-manshi-mom 4 месяца назад +5

    हप्तामा 2 पटक यो सिरेल आऊनु पर्छ भंने को को छौ😢😢😢😢😢😢😢

  • @Negosa55
    @Negosa55 4 месяца назад +54

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @Matrikarai55
    @Matrikarai55 4 месяца назад +3

    Sarai Manparne siriyelho sita❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +28

    भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो सिता सिरियल ❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 4 месяца назад +4

    🙏🙏🙏हो अब बाजेको र सुभद्रा आमाको बिहे हुन जरुरी छ किन् भने बुढेसकालको सहारा हुनुपर्दछ । अनि सीतालाई जागिर पाएको मलाई त एकदमै खुसी लाएको छ अब रमेश पनि गाउँ फर्किएर सीता सँग भेट भएको हेर्ने मन छ❤❤❤❤

  • @lalitpariyar13
    @lalitpariyar13 4 месяца назад +45

    मलाई त खपिनसक्नु रिस उठ्छ अनि दुःख लाग्छ सीता ले दुःख पाको देख्दा। कहिले होला कुन्नि😢 सीताले सुख पाउने रमेश र सीता एक हुने ❤

  • @sirjanaBlon
    @sirjanaBlon 4 месяца назад +8

    राम र सीताको िवाह हुनु पर्छ ❤❤❤

  • @ChamlingChamling-n3w
    @ChamlingChamling-n3w 4 месяца назад +31

    रमेश लाई देखेर कोको खुशी हुनुभयो लाइक गर्नु होला 👍️

  • @nirmalakarki3950
    @nirmalakarki3950 4 месяца назад +3

    Sitako aama r bajeko kurale sarai man xoyo❤😢derai ramro x❤

  • @romanianepalvlogs
    @romanianepalvlogs 4 месяца назад +42

    म छोरा मान्छे खासै सिरियल मन पर्दैन तर यो सिताले मेरो मन पग्लाएको छ मेरो बेस्ट सिरियल हो आज सम्मा छुटाको छैन सधै यसरी नै माया पाईरहोस यो सीताले।

  • @hastamahatara5576
    @hastamahatara5576 4 месяца назад +6

    सुभद्रा र बाजेको घरजम होस भन्ने जति एता हाजिर गरौत

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 4 месяца назад +46

    सीता सीरीयल आउँदा खुसी हुने सबैलाइ पूर्वमा रहेकाे पाथीभरा देवी हलेसी महादेव पश्चिम मा रहेको शैलेश्वरी र बीचमा अवस्थित मुक्तिनाथ र पशुपतिनाथ ले सदैव रक्षा गरुन 🎉

  • @Birendra_1368
    @Birendra_1368 4 месяца назад +6

    अति भयो अब सीता ले सुख पाउनुपर्छ अनि जगते सुर्धिनु पर्छ 😢😢

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 4 месяца назад +22

    सिता र रमेश को फ्यान जति हाजिर हुनुस त 🤚❤

  • @Singhthakuri-o4g
    @Singhthakuri-o4g 4 месяца назад +2

    सिता रोएको देखेर को को लाई आफ्नो मन रुन्छ😢😢

  • @ParshuramChaudhary-y5j
    @ParshuramChaudhary-y5j 4 месяца назад +48

    साच्ची आजको भाग 35 मा रमेशलाई देखायो धेरै खुशी लाग्यो रमेश को रोल देख्न पाउदा खुशी हुने जति कोको हुनुहुन्छ भन्नुस त❤❤❤❤❤❤❤

  • @AbirLama-m2z
    @AbirLama-m2z 4 месяца назад +1

    म जस्तै सीता सिरियल मन पराउने को को हुनुहुन्छ

  • @bogati220
    @bogati220 4 месяца назад +29

    यो सिता सिरियल आएको दिन नरोएको त कुनै भागमा छैन म जस्तै धेरै होलान 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @RabinPun-uq5yq
    @RabinPun-uq5yq 4 месяца назад +8

    Ramas dai yaua kho ma ❤chabi la like garam hi sati ho

  • @KarkiChiranjivi
    @KarkiChiranjivi 4 месяца назад +26

    Ramish ra sita eak hunuparxa vane jati le like garnu❤❤❤❤

  • @SamikshaMahesh
    @SamikshaMahesh 4 месяца назад +16

    1के नपुगेको सबै जना सथिहरु मिलेर यक अर्को support गरौं ❤❤🎉😊🙏🙏🙏

  • @DeepaMagar-cx3wj
    @DeepaMagar-cx3wj 4 месяца назад +1

    Mh ahile delhi ma xu maile yo sita Serial 1 bhag baatw hereko ho malai yo sita serial ati nai man parxa malai serial khasai man pardainw herne pani gardainw tarw sita serial ko lagi mangalbar kurerw basxu i love it ❤

  • @shawayadan2466
    @shawayadan2466 4 месяца назад +18

    हामी सबै मिलेर एकले अर्कालाइ सपोर्ट गरम म नि गर्छु।

    • @ushathapa161
      @ushathapa161 4 месяца назад

      Subscribe garnu m ni garxu

  • @BishnuAryal-g3u
    @BishnuAryal-g3u 4 месяца назад +2

    रमेस र सिताको भेट हुनु पर्छ भन्नि जति यता हाजिर हुनुहोस्

  • @amarlama335
    @amarlama335 4 месяца назад +30

    सिता सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ💓❤️💗🧡💙💛💚❤️😘👉️🙏🙏🙏

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +2

    य जडिया जगते सुध्रिएको हेर्न मन क-कसलाई छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤

  • @SitaReshmi-nq3ju
    @SitaReshmi-nq3ju 4 месяца назад +15

    सीता सिरियल आउँदा निकै खुशी लाग्छ ❤❤❤

  • @SharmilaGhimire-e6w
    @SharmilaGhimire-e6w 4 месяца назад +1

    सानो सानो आईडिलाई सपोट गरौ र आफ्नो आईडिलाईनि आगाडिबढाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitamagar2678
    @sitamagar2678 4 месяца назад +38

    अब दिनमा जगत ले सीता लाई माया गर्नु पर्छ भनी को को हुनुन्छ ❤

  • @barshamagar9449
    @barshamagar9449 4 месяца назад +1

    Support 😢grum hoi shty hru akly arkoloi

  • @MAHENDRABABUPUNMAGAR
    @MAHENDRABABUPUNMAGAR 4 месяца назад +22

    आहा रमेशको आगमन भए पछि कति रमाईलो भयो अब निरन्तर आईरनु ल रमेश दाई

  • @lalitarai-xx6db
    @lalitarai-xx6db 4 месяца назад +1

    🙏🙏मैले नछुटाई हेर्ने सिरियल ❤सिता❤भुन्टि❤कान्छि❤देउरानी❤ठुले❤म पाँच वटा सिरियल हेर्छु हजुरहरु ले कति वटा हेर्नू हुन्छ्??🙏🙏🙏

  • @Kajalofficial7
    @Kajalofficial7 4 месяца назад +24

    सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम त साथीहरु ❤❤

  • @Aariya-ei5pf
    @Aariya-ei5pf 4 месяца назад +1

    सिता सिरियल एक भाग देखि नेछुटाई हेरने ऐता हाजिर हुनूहोस

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2di 4 месяца назад +6

    Aba garima ra jagat ko bihe hunupparxa ani ramesh ra sita ko bihe hunuparxa❤

  • @BhabanaChhetry
    @BhabanaChhetry 4 месяца назад +1

    मलाई सारै मन पर्छ सीता सिरेल सुन्दा सुन्दा म भाबुक पनि हुँन्छु कति पटक त म रोय पनि सीता सिरेल सुनेर ❤❤😭😭

  • @GharkoKatha
    @GharkoKatha 4 месяца назад +14

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ

  • @Aayushghale46
    @Aayushghale46 4 месяца назад +1

    1k भन्दा कम भएकोले एक आपसमा सपोट गरी अघि बढम है साथीहरू 🙏🙏

  • @bimalnirmal1985
    @bimalnirmal1985 4 месяца назад +12

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 4 месяца назад +3

    धेरै पछि रमेश लाई देख्न पाइयो खुशी लाग्यो त्र रमेश जि को दुख देख्दा फ़ेरि पनि मन रोयो मैले सोचेको रमेश जि अलि शुखमा देख्न पाइयोस् त्र उल्टो भयो बधाई छ रमेश जि यतिराम्रो सिरियल बनाउनु भएकोमा ❤❤

  • @Binitakc464
    @Binitakc464 4 месяца назад +12

    Aaja Ramesh lai dekhna paauda kasto khusi laageko cha 🥰🥰ekdumai ramro laagyo aajako episode ❤❤❤

  • @umakhatri4806
    @umakhatri4806 4 месяца назад +2

    Baje ko avhinaye tw khatra xa tw❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 4 месяца назад +9

    सिताकाे बिग फ्यान जतिले लाईक गर्नु ल 🙏

  • @bijaychettri2485
    @bijaychettri2485 4 месяца назад +1

    सिताले सुख्खा पाएको हेर्ने मन अुने को को हुनुहुन्छ

  • @panugharti371
    @panugharti371 4 месяца назад +9

    सबै टिम्लाई नमस्कार 🙏🙏🙏छ म बुटोल बाटहेर्दै छ अब सिटा ले सुख्ख पाको हेर्ने मन छ ❤❤❤❤😚😚😚😚😚

  • @dineshdangi9510
    @dineshdangi9510 4 месяца назад

    ल मैले हेर्दा 123848 छ viewer

  • @sitabaraili3531
    @sitabaraili3531 4 месяца назад +20

    म जस्तै सिता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏

  • @kunwarkamal9104
    @kunwarkamal9104 4 месяца назад

    देउति त नर्स को भुमिका मा थियो फेरि यता के हो😅

  • @Sabin182
    @Sabin182 4 месяца назад +5

    युटुबमा 1k नपुगेको सबैले एक अर्कालाई सहयोग गरौ ।

    • @sarjanbatala59
      @sarjanbatala59 4 месяца назад +1

      Ok ❤

    • @Sabin182
      @Sabin182 4 месяца назад

      Maile pani gareko xu sarjanbatala

  • @Narbahadurghartimagar-oo1yz
    @Narbahadurghartimagar-oo1yz 4 месяца назад +1

    एक अर्काले सपोर्ट गरौ सबै अगी बढौ ❤❤❤

  • @Dipshikhamagarr
    @Dipshikhamagarr 4 месяца назад +20

    Sita lae maya grne jati yeta ayr like@support grum hai twh😢❤😊

  • @BhojPradhan-x2u
    @BhojPradhan-x2u 4 месяца назад +1

    👏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @hastamahatara5576
    @hastamahatara5576 4 месяца назад +14

    सिताको नन्द लाई मन पराउने को को हुनुहुन्छ हाजिर गरौत

  • @jishahi3352
    @jishahi3352 4 месяца назад

    यो जगते मरे हुन्छ खाते जड्याहा भन्ने जति ले लाईक गरौ त 👍️

  • @samriddhishrestha-u2v
    @samriddhishrestha-u2v 4 месяца назад +9

    एतीको सपोट गर्ने नन्द चै चाहिन्छ है ❤❤❤

  • @mraaravvlogs365
    @mraaravvlogs365 4 месяца назад +1

    From Kathmandu ko ko hunuhunxa????

  • @amitbk7427
    @amitbk7427 4 месяца назад +16

    Sita ko fan jati yata aau hai❤🎉

  • @Ramlimbu12
    @Ramlimbu12 4 месяца назад +1

    एक अर्कामा support गरम मिलेर अगाडि बढम है 🙏❣️

  • @GharkoKatha
    @GharkoKatha 4 месяца назад +9

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ

  • @Pibanmagar200
    @Pibanmagar200 4 месяца назад +2

    यो कमेन्ट् पढ्ने जति लाइ खोटाङ को हलेशी महदेव ले सधै रक्षा गरून् । 🙏❤️❤️❤️❤️

  • @WOKA-j4v
    @WOKA-j4v 4 месяца назад +18

    मलाइ सीता सिरियल मनपर्सा आने तपाइ लै मनपर्क्स वानी जस्तै गरनु हल्व♥️❣️

  • @Couplevlog77
    @Couplevlog77 4 месяца назад +4

    सिता जहिले दुखि सदै रोयको मात्र देखिन्छ अब त सिता पनि मुहारमा खुसि लेयर आउनु परेयो अर्को भाग मा भन्ने जति यता हाजिर हौ त

  • @GharkoKatha
    @GharkoKatha 4 месяца назад +4

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ