मेयर बालेन माथि दलीय आक्रोश । प्रचण्डको बेइमानी । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • मेयर बालेन माथि दलीय आक्रोश । प्रचण्डको बेइमानी । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk

Комментарии • 245

  • @deep.deep143
    @deep.deep143 2 месяца назад +47

    देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏

  • @user-krizal
    @user-krizal 2 месяца назад +72

    १६० जना भेडाहरु भ्या भ्या भ्या॥ यि भेडाहरु लाइ साइजमा ल्याउन मेयर बालेनलाइ सपोर्ट गरौं॥

  • @prakashrai1091
    @prakashrai1091 2 месяца назад +8

    बालेन राजनिती घेरा मा फस्दै , अब हामी जनता नै उठेर साथ दिन आवस्यक छ , नत्र एकदिन हामी बेचिने छौ

  • @AnandpSah
    @AnandpSah 2 месяца назад +50

    निरंकुशताको विरुद्धमा लड्यो तर के ३० वर्षमा आलु फलायो।

    • @anilshrestha6288
      @anilshrestha6288 2 месяца назад +1

      ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏✅✅

    • @nirmaladhakal4690
      @nirmaladhakal4690 2 месяца назад

      Thehita

    • @rambaral550
      @rambaral550 2 месяца назад

      आलु होइन इनि हरू ले पीडालु फलायर जनता लाई काँचै खाना दिए .त्यसैले इनि हरू लाई भाटा कारबाही गर्नुपर्छ।

  • @narayanmalla1320
    @narayanmalla1320 2 месяца назад +31

    बालेनको बिरोध गर्ने सबै मुर्दाबाद !

    • @rameshjoshi2635
      @rameshjoshi2635 2 месяца назад

      We are to safe balen from this virus

  • @sunitakhanal4666
    @sunitakhanal4666 2 месяца назад +21

    विकास विरोधि फटा नेताहरु।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 месяца назад +17

    ⬇️⬇️⬇️
    “राजनैतिक कमैयाहरु मुर्दावाद”
    अब राजनीतिक दलका पाल्तु भातमाराहरुलाई सशक्त रुपमा बहिष्कार गर्नुको विकल्प छैन ।✍️
    “उठौ, जागौ, बिउझौं”

  • @UddabThapa-magar
    @UddabThapa-magar 2 месяца назад +9

    सुनिता डङ्गोल मा पनि एमाले को गन्ध आयो। उपमेयर ले मेयर लाई सपोर्ट गर्नु पर्ने ठाउमा बिरोध गरेको राम्रो होइन।

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +7

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +4

    फेरी रबी जीको बारेमा मेरो सोच हैत हिमत आट सक्ती नभहेको ब्याक्तीहरू चै राजानै बन्दापनी एक आर्काको हुकुमी बेगार चलननै सक्दैन्न् नत्र रबी जीले गृहमन्त्रीको पद भनेकोत देशको कानुनको लागी बाघनैहो तर आफु बाघ हुदा हुदै मृगहरू लाई लखेटनु दिनु भनेकै कायार पनहो नत्र एटु जेठहरूलेनै देशप्रती लुट भ्रष्टचार अपराधी बोलत्कारी घुस लुट नगरेका एमाले काग्रेस माभबादी कुनै पाटीमा पनी चोखो छहैन्न् भन्ने प्रतेकको अपरादको फायाल पल्टाउनुमा रबी जीको निन्द्राले नछोडनुनै रबी जीलाई सतुरीताहरूले एक दुइरो लाघेर लखेटेको कारणनै एहीहो हैत हुनत जिबीत मानीसहरूको सत्याता बुजन सकिन्न भनेझै रबी जीको पनी खुत गलतीनै भहेकै कारणपनीत निरलजित बन्नु पुगेका हुन कित नत्र बाघको सिंहसानमा बसेर मृगको लखेटाई मागनुको कारण केहोत भन्ने चै मेरोहो हैत

  • @shakyak8180
    @shakyak8180 2 месяца назад +3

    सत्तानै चोरको कब्जामा भएपछि चोरलाइ चौतारि साधुलाइ सुलि नभए के हुन्छ त!

  • @shivarajkarki211
    @shivarajkarki211 2 месяца назад +3

    काठमाडौं का जनता ले बुझ्न जरुरी छ,जनता पार्टी का झोले कार्यकर्ता को विरुद्धमा मा हुनुपर्छ , निरंकुश?यति को कडा भएन भने न काठमाडौं को विकास हुन्छ न नेपाल को, बालेन् जी लाई सहयोग गर्नु पर्छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 месяца назад +11

    जय बालेन

  • @heartbeat1870
    @heartbeat1870 2 месяца назад +2

    बालेनको काम सम्पूर्ण जनताले देख्ने तर यी झोलेहरू किन लाजै पचाएर नदेखे झै गरेर एकोहोरो ज्यू हजुरी गरी नेताको चाकडीमा व्यस्त…! थुक्क झोले।

  • @mahadevsharma4793
    @mahadevsharma4793 2 месяца назад +3

    बैकुण्ठ अर्याल लाई भ्रष्टाचार बिरुद्ध अभियोग को आरोप लगाई सकेको अबस्थामा उनलाई फेरि अर्को पदमा किन , के यो सरकारलाई लाज लाग्दैन ,

  • @purnalimbu6284
    @purnalimbu6284 2 месяца назад +1

    लोकतन्त्र र गणतन्त्र को नाममा देशलाई बिनास तिर लाने झोलेतन्त्र मुर्दावाद।

  • @BuddhaGuru-cf7gh
    @BuddhaGuru-cf7gh 2 месяца назад +5

    यो २२ वडाको झोले अती भो लाज पनि लाग्दैन? बालेनको काम सम्पूर्ण जनताले देख्ने तर यी झोलेहरू किन लाजै पचाएर नदेखे झै गरेर एकोहोरो ज्यू हजुरी गरी नेताको चाकडीमा व्यस्त…! थुक्क झोले।

  • @gopalraut5049
    @gopalraut5049 2 месяца назад +1

    परिवर्तन जनताले गरेकोहाे नेताहरूले गरेको होइन । नेताहरूले गरेको भए भारतमा नेताहरू बस्दा परिवर्तन भई हाल्थ्याे । भ्रष्टतन्त्र अाएकाे हो परिवर्तन भएको छ‌ैन।

  • @sitathapa33
    @sitathapa33 2 месяца назад +4

    कस्ता अन्द भक्त झोलेहरु तेसको बाउ नेताले देश बनायको छ एक जना मेयर बालेनले काम गरेर देखाउछु भन्दा चौतर्फी घेराउ उप मेयर सुनिता दङौलले साथ् दियकी छिन भन्ने लाग्थ्यो तर तिनिपनी ओलिको झोले रहिछन्

  • @JyotsanaAle
    @JyotsanaAle 2 месяца назад +3

    तिमी हरु ले ठिकै भन्यो पार्टी को झोला बोक्ने बालेनकप खुट्टा तान्ने दलाल नेता हुन्

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 месяца назад

    नयाँ दल हुन वा पुराना अब नेपाली जनताले भाषण बा बोलिमा विश्वास गर्दैनन काम देखाउँ परिणाम देखाउँ रास्वपाको स्पिड अलि बढाउन पर्यो यिनि पनि पुरना दल जस्तो भए नेपाली जनताले भन्न थालिसकेको छ्न🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bharatgurugang2977
    @bharatgurugang2977 2 месяца назад

    बालेन शर जय हाे ।खान पल्केहरु बिराेध गरेका छन ध्यानदिनु हाेला बालेन शर

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 2 месяца назад

    गऊ र जउ चिन्न नसकने जनता भएको देशमा बिकास हुनछ भनेर आशगरनु मुरखता हो

  • @krishnapaudel4380
    @krishnapaudel4380 2 месяца назад +1

    बालेनको बिरोधि जुनसुकै दलको होस सबैलाई टुडीखेलमा लगेर चारपाटे मुडेर जुत्ताको मालाले भब्य साथ स्वागत गरि काठमाडौ सहरको अवलोकन गराउनुपर्छ जनता साथ मा छन नडराउ ✍️बालेन जय बालेन जय देश✍️

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 2 месяца назад

    ❤❤🎉🎉शुभकामना उपमियर शुनिता तथा मियर बालेन साहा जिलाई शुभकामना राम्राे काम गर्देै हुनु हुन्छ धेर किन बाेल्नु काम गर्न सघाउनुनि शुन्दर सहर परिक्लपना भऐकाे छ बालेकाे ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 месяца назад +2

    ⬇️⬇️⬇️
    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक साथै असफलै बनाए; थुइक्क ।😡😡😡
    (यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।)
    “ढीलो भइसक्यो उठौ, जागौ, बिउझौं ।”

    • @user-cv4qc1rw2z
      @user-cv4qc1rw2z 2 месяца назад

      Sala khate balenko birod garne bahun matra hun ra mug

  • @sternalgamer1461
    @sternalgamer1461 2 месяца назад

    mission चौरासीमा बालेन्द्र शाह सरकार

  • @YuwarajDhakal-nk2gl
    @YuwarajDhakal-nk2gl 2 месяца назад

    चोरै चोर ले भरिएको देस पाटि नै पाटिले बाधिएको नेपाली जनता 😢

  • @Mohanilaal
    @Mohanilaal 2 месяца назад

    नेपालको दुर्भाग्यपूर्ण अवस्था , प्रधानमन्त्री जस्तो पदमा रहेको नेताको बोलि ।उनि होसमा छनकि बिहोस्मा बोलिरहेका छन। जादुवाला ब्यक्ति र नम्बर ।

  • @user-bx7pp5kr6j
    @user-bx7pp5kr6j 2 месяца назад

    Nepali ko Gaurav Mayor Balen Shah Jyu Zindawad 🙏❤

  • @dilukarki526
    @dilukarki526 2 месяца назад

    यो वडा अध्यक्ष झोले को दलाल हुन जय बालेन्द्र मेयर ज्यु हिमत नहार्नुस जनता छ्न महाअदिबेशन को शुभकामना 🙏🎉🎉🥀

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 2 месяца назад

    PM Prachanda, The second in the footsteps style of the Indian PM MODI.

  • @amarghising8421
    @amarghising8421 2 месяца назад

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад

    भग्वाको विरोध र्यो देश र तीन करोड नेपाली हरूको अधिकार खोसिनूु ध ओ का हो प्रकिती प्रल ये निम्त्याउनु हो।

  • @damodarsunar5977
    @damodarsunar5977 2 месяца назад

    जय बालेन सुनिता जिन्दाबाद ❤❤❤चिनी काजी जस्ता बिकास बिरोधी मुर्दाबाद।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 месяца назад

    Good luck baleN sir greadear shIa rabai sir

  • @user-hn3tk4dd3z
    @user-hn3tk4dd3z 2 месяца назад

    J garxa ramrai garxa balen shah jindabad

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 2 месяца назад

    जबसम्म काङ्ग्रेस र कम्युनिस्टहरुको सरकार रहन्छ यस्ता घटना भई रहन्छ ,जनताको बुद्धि कहिले आउला ,कानुनी कारबाही हुनुको सत्ता हुदै नभएको पद खडा गरेर जागीर ख्वाएर प्रचण्डले उच्च नाम राखेको छ !थुक्क !!

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 2 месяца назад

    Good news❤❤❤❤❤

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 месяца назад

    फरकमतकाे सम्मान कहाँ भएकाेछ ,विराेधी अावाजकाे सुवाई कहाँ भएकाेछ र संघीय प्रतिनिधि सभा राष्ट्रिय सभा मा पनि भभएकाे छैन ।

  • @allinoneoneforall3867
    @allinoneoneforall3867 2 месяца назад

    याे २२ न वडाकाे अध्यक्ष मान्छे हाे कि सुङ्गुर हाे... स्वर्ग जान्छस भन्दा आची छ... कठै झाेलेहरू...

  • @bipulthakuri1573
    @bipulthakuri1573 2 месяца назад +1

    डेमोकेरशि भने कुकर हरु ऐमाले भिम रावल गङगा चौधरि घनशयाम भुसाल काहा फरक कुरा राखन पाऐ

  • @rudrabgurung2508
    @rudrabgurung2508 2 месяца назад

    Well Analysis nice sir

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 2 месяца назад

    जनशाष्कृतीकाे धराेहर बालेन्दर"ऊर्फ"वालेनबा"

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад

    बा लें न शाह भग्वान हुन् र्यो देश मा भ्रष्टचारी हरूको अन्त्य गर्न जनम भयेको हो होसियार अब भ्रष्टचारी हो। 😊😊

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 2 месяца назад

    सुनिता❤❤बालेन❤❤

  • @ashoklama2186
    @ashoklama2186 2 месяца назад +2

    Jay balen

  • @user-lj6rt6fc5u
    @user-lj6rt6fc5u 2 месяца назад

    बालेन। लाई काम गर्न।देउ

  • @HariKhadka-kz8sj
    @HariKhadka-kz8sj 2 месяца назад

    we will support balen we want terai pahad ra himal no 7state....king is always a king....

  • @Sanjay-im5on
    @Sanjay-im5on 2 месяца назад

    वडा सदस्यहरू भन्दैछन् अहिलेसम्म हामीले नीति तथा कार्यक्रम राम्रोसँग पढ्ने गरेका रहेनछाैँ, यसले बालेन सतप्रतिशत सही भन्ने प्रष्ट भएको छ ।

  • @kishangurung4328
    @kishangurung4328 2 месяца назад +1

    Im balan.

  • @homthapa4937
    @homthapa4937 2 месяца назад

    Good balen ra Sunita very nice

  • @parkdhong
    @parkdhong 2 месяца назад

    keep it up Balen👍️👍️👍️👍️

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 2 месяца назад +1

    पार्टीको गद्दार वडा अध्यक्षहरु , सदस्यहरुलाइ बाहिर निकालेर भाटा हानौ !!

  • @laxmikhanal5510
    @laxmikhanal5510 2 месяца назад +1

    निरंकुश त चिनि बाबु नै हाे,

  • @mankumarrai6190
    @mankumarrai6190 2 месяца назад

    यो देश बिगारा तिमिहरु जस्तो ले गर्दा नै हो नत्त्र मेयरले गरेको काम्मा किन बादा त्यो चिरिकाजि ले किन एस्तो काम गरेको तिनिहरुलाइ बालेन्द्र कार्बाइ गर्नु परो

  • @TamangPariwar
    @TamangPariwar 2 месяца назад

    यो फटाहा पार्टी गत को कुरा लाई आल्कै राख्नु पर्छ, हात्ती लम्की दै गर्छ घोडा चम्किदै गर्छ।

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 2 месяца назад

    लाज मर्दाे सरकार बेइजजति सरकार नेपाल मा मात्रै छ।

  • @somnathdhungana6639
    @somnathdhungana6639 2 месяца назад

    सरकार चलाउनेहरुकाे पागलपन देखेर बिश्व चकित हुदाेहाे। भ्रष्टाचार अनि न्युकक्ति।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад

    अब प्रधान मनतिरी र बैकुणंठ दुबै लांई कारावास जानु परे के गरने छन प्रचण्ड ले

  • @milanbogati8762
    @milanbogati8762 2 месяца назад

    G.b.rai ko sampati Nepal ma holani jaha sukai hos janatako Rakam firta garnuhos Rabi jiu

  • @uttamghimire1028
    @uttamghimire1028 2 месяца назад

    १,२ ब्वाँसाले काँध थाप्ने भनेको सिनो खानै हो , बालेन नडराउ । काठमाण्डौबासि तिम्रो साथ छन् ।

  • @kishangurung4328
    @kishangurung4328 2 месяца назад

    Bro lal salam

  • @govindaaryal1493
    @govindaaryal1493 2 месяца назад +2

    हामीले हेरियो

  • @seawilung400
    @seawilung400 2 месяца назад

    त गुईठे यसरी बिरुवा भाचेको उखेलेकोमा अन्य मुलुक भएको भए आजिबन जेल जाकिने थियो

  • @purushottampant1887
    @purushottampant1887 2 месяца назад

    गगनेलूत नैतिकरुपमा पासोलगाय हुन्छ ।

  • @RahulSa-mh8cc
    @RahulSa-mh8cc 2 месяца назад

    Balen g Lai Sath diu

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад

    अब रबि को हुंकार ले के गरला हेरन बाकी

  • @calebrai4047
    @calebrai4047 2 месяца назад

    Balen 100% sahi chan satyako bijay sadhei nischit cha

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад

    क्याविनेटमा अन्न खाने पक्कै वसेको रहेन छ, ….खाने वस्नेबाट के आश गर्नु। कर्मचारी तंन्त्रलाई धोस्त बनाउने ठूला नेता नै हो। यी हन्तकाली वहुमत नेता र कर्मचारीले गर्दा राम्रालाई लाजमर्दो भो।बरू यी ठूला चोर मिले हुन्थ्यो नि,केहि व्यवस्था गर्थ्यो कि।

  • @maheshworneupane7819
    @maheshworneupane7819 2 месяца назад

    यो एआइजी सिफारिसको कुरा लाजमर्दो भएन र रविजीमा त नारायण काजीमा जति पनि दम देखिएन त ।

  • @gangarai3501
    @gangarai3501 2 месяца назад

    तँ मूला चिनी नै मूर्दावाद बुझिस मूला चिनी

  • @narayanpoudel4227
    @narayanpoudel4227 2 месяца назад

    बेइमानी को जथाभावी सैलि??

  • @dhurbakayastha4156
    @dhurbakayastha4156 2 месяца назад

    यो कुइयको आलु हरु बाट महानगर बन्छ भन्नु र कुकुर को पुछर शिदा हुन्छ भन्नु यऊटै हो।।।

  • @kryptonide
    @kryptonide 2 месяца назад

    याे न्युज 24 नेपाल रवि को नाम जप्दा जप्दै सिधिने भयो।। यो गगन र विश्वप्रकाश पहिले कति ठीक लाग्थ्यो।। आज भोलि आवाज सुन्यो की रिस उठ्छ।।

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 2 месяца назад

    अमेरिकाको जहाज नेपालमा आउँछ भने त्यो नेपाल सरकारलाई भन्दा गगन थापालाई भन्नुपर्छ गगन थापाले के भनेको थियो गगन थापाले बिर्स्यो कि क्या हो के टाउको मुन्डो गर्ने देश भगाउने भनिरहेको थियो त अब देश निकाला गर्नुपर्छ गगन थापालाई

  • @jaybudo4101
    @jaybudo4101 2 месяца назад

    Good luck balen sir

  • @BimalKumar-jy2hm
    @BimalKumar-jy2hm 2 месяца назад +1

    Balen is best ❤❤❤

  • @ronginirae914
    @ronginirae914 2 месяца назад

    यो कांग्रेसको झोले पत्रुकार जति गाली खाएनी भुक्न छोड्दैन।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад

    छि छि घिन लाज केहि लागदैन है नागै हुदा पनि लाज लागदैन अब अति न भो के हो मुख्य सचिव सरह बिशेस पद भने को भ्रसट बचाउने यसतै हो भने खुकुरी हानछन है जनता ले लुटेरा हरू लाई

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 2 месяца назад

    Regular- Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂😂!!!!!!

  • @prabinkct
    @prabinkct 2 месяца назад

    Jay balen love u balen

  • @kumartamang2093
    @kumartamang2093 2 месяца назад

    होइन 30 बर्ष चै के गरेउ दलाल हरु उल्टै हरेक जनताको टाउकोमा रिऋ थुपार्ने बाहेक अरु के गरेउ

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 2 месяца назад

    Balan is Balan🎉🎉🎉🎉🎉

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 месяца назад

    चाेर लाई चाैताराे भनेकाे यहि हाे।कईका उललुहरु।

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад

    पार्टी पार्टी पार्टी अरबौ को भ्रस्टाचार गर्छन जनता केहि लाख नपाउदा उपचार नपाएर जीवन भर तड्पेर बसेका छन् !

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 2 месяца назад

    जेहोस् काठमाडौँ भित्र पनि सबै पार्टीको झोलेहरू मात्रै रहेछ कांग्रेस एमालेको झोलेहरु

  • @shrechanprabhat
    @shrechanprabhat 2 месяца назад

    नेपाली नेताजि अमेरिकी बायुसेनाको धेरै बिरोध नगरौ ईरानी जनरल सुलेमान नबनाउला भन्न सकिदैन निर्दो राष्ट्र माहाशक्ती राष्ट्र अमेरिकासंग चुप लाग्नन‌ बेश नेपालका पार्टीका नेतानै सपआई एका एजेन्ट छन् अनि गर्ने के त‌ैचुप मैचुप

  • @umeshtimalsina9433
    @umeshtimalsina9433 2 месяца назад +1

    अब बालेन एक्लो भाको छ्न अब मेयर बालेनको साथमा जनता नै सडकमा उत्रनु आवश्यक छ ।

  • @kashirampoudel3377
    @kashirampoudel3377 2 месяца назад

    जय बालेन नेपल आमाको छोरा

  • @bharatbasnet2810
    @bharatbasnet2810 2 месяца назад

    खुट्टाको जुत्ताको तुना बान्न नसुहाउन मान्छे यो चिनी पाजी महर्जन लाई कुन कुत्ताले वार्ड सदस्य बनाइयो?

  • @premdhojkc7704
    @premdhojkc7704 2 месяца назад

    नबोल्दा पनि केही गरेन गर्दैछु भन्दा पनि सूचना लिक गर्यो अब के गर्ने यिनको मतिमा शंकै शंका

  • @sarukc9440
    @sarukc9440 2 месяца назад

    तिमिहरु निरङ्कुस नै हो 40,50 बर्ष तिमीहरु खानलाई भाग बन्डाको लागि लडेको हो

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 2 месяца назад

    सामसध गाजा र भाङ्ग चिनेर खानछनकि गाजा र भाङ्ग उस्तै हो भनेर चिनछन हो गाठे हरुले

  • @brugge7933
    @brugge7933 2 месяца назад

    Balen shah jindabad we r with you!

  • @franklin102
    @franklin102 2 месяца назад

    देसको नालायक प्रचन्डे सरकार भसटृ चारी लाई जेलमा कोच्नु पर्ने मा अज प्रमोसन वाँह हेर गृहमन्त्री र अर्थ मन्त्रि को काम देसै भरि बदनाम अल कति पनि लाजसरम नभाका

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 месяца назад

    ⬇️⬇️⬇️
    रवि_लामिछाने नामधारी जोत्तू केपी, देउवा र प्रचण्डे जस्ताहरु भन्दा पनी “पत्रु, गैबार र अनैतिक” हुन् भने रत्तीभर फरक पर्दैन;😡😡😡

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 2 месяца назад +1

    Sunita ji ....balen ji ko abhibyakti sansar bhari yuwa haru le heri rahe kai chan ..yo pani thaha hola...jati le heri rakhnu vako cha 💯 percent le mayor ko support garey ka chan...kp baa ki chori😂

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 2 месяца назад

    Galat wada ji

  • @user-di6bp8qj5o
    @user-di6bp8qj5o 2 месяца назад

    K p ko jhole rahechha yasko kura sunna layak chhaina