हडबडमा रविका गडबड । बदनाम झलनाथ । ओली-प्रचण्ड डिल ! POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • हडबडमा रविका गडबड । बदनाम झलनाथ । ओली-प्रचण्ड डिल ! POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 269

  • @nandagurung7908
    @nandagurung7908 3 месяца назад +19

    रबि फटाहा हो।

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Rabi fataha bhaye, timi goru bhate, chor ho

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Rabi fataha bhaye, timi sala chor, bhaye gas ha ho

  • @SushmaMagar-x4o
    @SushmaMagar-x4o 3 месяца назад +9

    सरकारले नेपाली लाइ रुसी सेनामा पठाएको त होइन।जान बाध्य चै सरकारले बनाएको हो भन्न त मिल्ला नि प्रचण्ड ज्यु🙄🙄

  • @RokaChhetri-fe6sw
    @RokaChhetri-fe6sw 3 месяца назад +7

    12 Vai bata13 vai bandaixa news 24 hajur mantry vako vay pani kehi napnu hunnatheyo khokera matrai hundaina 🎉🎉

  • @suryabikramchemjong2239
    @suryabikramchemjong2239 3 месяца назад +7

    जनता पत्याउने वाला छैन/ बिश्वास रहदैन

  • @Nandrajpandey250
    @Nandrajpandey250 3 месяца назад +11

    याे रबि बाेल्नेमात्रै हाे के काम छैन यसकाे ठाउँमा बरू ताेसिमा लाई गृहमन्त्री बनाएकाे भए धेरै राम्रो काम हुन्थ्यो ❤❤

  • @Pushpa_Raj4983
    @Pushpa_Raj4983 3 месяца назад +19

    अहिले News24 का सबै पत्रकार रवि को हात धोयर पछि लागेछन उस्तै परे कान्तिपुर लाई टप्न सक्छन!!!

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Birendra Jairuta thik lagchha!

  • @BalBahadur-kh
    @BalBahadur-kh 3 месяца назад +7

    Dr मुकुन्द ढकाल सर तपाईंको भनाइ र गराइ यक दम ठिक छ यदि यदि रबि नसच्चिय रा स्व पा बीच बाटोमै अलपत्र हुने निश्चित छ !अजै हामीलाई आस छ यो देश को बेथिति बेसङ्गती सङ्घ्यता ख्यारेग गर्नु पर्छ यसमा हामी जनता तपाईंको साथमा छौ।बाकी तपाईंको हातमा छ मर्ने या बाच्ने ....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 3 месяца назад +3

    Gyanendra shahi nepal aama ko sachcha xora hun🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤

  • @diwaskarki7918
    @diwaskarki7918 3 месяца назад

    Good news

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 3 месяца назад +3

    थोरै अपरिपक्कता त हो तरपनि ,,यसरि खेदो नखन राजा!.....
    सक्छौ तिमि राजनिति गर...?

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 месяца назад +7

    सहकारी ठगको नौटंकी ज्यादा भयो

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 месяца назад +3

    Ravi has said repeatedly that he’s been informed by previous HM regarding the location of the GB Rai .Regarding announcement in the sansad in regard to corruption files are excellent and legal coz.he doesn’t have to send any letter to any criminals,but straight way he can start the work .

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Veri much agreed! Rabi is doing very well but this Tek Narayan is always criticizing. I hate this guy!

    • @manighale5607
      @manighale5607 3 месяца назад

      And if you have subscribed this channel, I would recommend you unsubscribe

  • @DeutiEnterprise
    @DeutiEnterprise 3 месяца назад +2

    सक्छौ भने गिरी बन्धु र छया सेन्टरको फाइल खोलेर देखाउ अनि मात्र तिम्रो मुटु छ कि छैन छ भने कत्रो छ भन्ने कुरा बल्ल थाह हुन्छ ।

  • @seanthakuri7944
    @seanthakuri7944 3 месяца назад +2

    खासैगरी गृहमन्त्रीले जनतालाई पत्रकार हुदाको जस्तो deliver सरकारमा रहदा दिन सकेका छैनन् खै. के. खै. के

  • @abc24793
    @abc24793 3 месяца назад +2

    Rabi ko nam vaye.r..hami le hajur ko samachar...here..ko..ho...

    • @manighale5607
      @manighale5607 3 месяца назад +1

      Yo Teknarayan thik chhaina, khali Rabiko khoiro khanchha!

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 3 месяца назад +2

    जी. बी राई, निर्मला पन्त को हत्यारा , कृष्ण ब. महरा सँगै भुटानी शरणार्थीको केश कहाँ गयो रबी जी ? भाषण धेरैं सुनियो काम केही देख्न पाईएन... बालेन जी संग ट्युशन लिनुस् .. पुराना नेता र तपाईंमा केही फरक देखिएन ।

  • @indirakarki5858
    @indirakarki5858 3 месяца назад +8

    यसै राजा नै ठिक भनीयको होईन राजा मार्ने फ्याक्ने यीनीहरुनै हो

  • @manighale5607
    @manighale5607 3 месяца назад +6

    यस्को जसो बुद्धि भये येले जसै काम गर्थ्यो होला, यो जसै हुनथ्यो होला, रवि भाईरा यति चमकिंदैना थियो होला !
    यो टेकनारायण मन्छे खतम, निच, फतहा, काङ्ग्रेसको झोले रहन्छ, अनुहर देख्योकी घिन लाग्छ । खली रविकै दोष मात्र देख्छ यस्ले यसरीनै जागिर टिकाएको छ यस्ले । चाँदै यस्को जागीर कुराकानी हो भन्ने कामना गर्छु। निसप्या चाही वीरेन्द्र जैरुनै हो ।

  • @donaitahk8264
    @donaitahk8264 3 месяца назад +3

    रबि बाहेक कसैलाइ देखेनस मुजि

  • @rajesh1982sth
    @rajesh1982sth 3 месяца назад +2

    Second Rishi dhamala ..

  • @ramkumarkc2553
    @ramkumarkc2553 3 месяца назад +1

    Good luck ravi dai😂😂😂

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 3 месяца назад +1

    रछाने गृहमन्त्री शहकारीठग लाई बर्खास्त गरि जेलहाल्नु पर्छ र सर्बस्व हरण गर्नु पर्छ

  • @pathaksantosh-sd8ol
    @pathaksantosh-sd8ol 3 месяца назад +3

    तेही रबी लगाईदीएको जागीर खाईरहेको छौ ठुलो कुरा ग़रछौ??

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 3 месяца назад +1

    सम्पूर्ण देशद्रोही देश बेचुवा बाहुन नेता हरुको सर्वनाश भएर बालेन हर्क जस्ता शक्तिको उदाय भएको हेर्न चाहन्छु

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 3 месяца назад +2

    माननीय उप प्र धान मन्त्री रवि लामिछाने ज्यु ,सबै फाईल खाेले,जिजि राईकाे लाेकेशन पत्ता लाग्याे भन्ने शव्दले प्र श्न गर्ने लाई सुन्नलाई मजा अायाे हाेला, तर हल्लाखल्लाले अपराधिहरुलाई प्र माण लुकाउन,नष्ट गर्न,भाग्न उम्कन सजिलै हाेला ,हैन ? । 10:55

  • @mitadhikari3013
    @mitadhikari3013 3 месяца назад +1

    Kailash sirohiya ko media ko bak bak

  • @premghimire9107
    @premghimire9107 3 месяца назад +1

    यिनलाई मन्त्री पदबाट नहटाए यो सरकार अझ बदनाम हुन्छ ।

  • @aindrayongyasubba3912
    @aindrayongyasubba3912 3 месяца назад

    एजेण्डा बिना पार्टी, गफाडी साथी

  • @TilakNeupane-c4s
    @TilakNeupane-c4s 3 месяца назад

    Ques is correct

  • @raipadam4871
    @raipadam4871 3 месяца назад +2

    कुन पाटिको झोले हो मुजि पत्रुकार??

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Kangresko hola. Unsubscribe garnus yo Teknarayan thik chhaina

  • @Padamthapa-ex9be
    @Padamthapa-ex9be 3 месяца назад +5

    देश मा बाडिपहिरोले गर्दा कति मानिसहरूले ज्यान गुमाउनु सातै बिचलित छन् खालि पछे बिपछे बारेमा कुरा गरि भिउज कुमाने देश मा निराशा बडाउने। पदमा बस्ने हरुलाई प्रसन्न गर्नु ठाउँको ठाउँ खुल्याउ काम नगरे रबि हुन् कबि हुन। तिम्रो समाचार सदै पखिराख्थे आज काल तिम्रो राम्रो आउदैन समाचार।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 3 месяца назад

    पास्टर सर्प बहादुर झल्लु

  • @krishna3614
    @krishna3614 3 месяца назад

    गृहमन्त्री ज्यु, नमस्कार
    हरेक फाइल खुले वा खुल्दैछन् भनेर सतर्क गराएको वा उनीहरूलाई जोगिन सक्ने समयको जानकारी दिनुभयो वा जनतालाई कुराले मख्ख पार्न खोजेको,
    खै‌ !
    म त अलमलमा छु, प्रस्ट भएकाले वा स्वयम् मन्त्रीले अलमललाई छर्लङ्ग पारिदिनु प-यो, प-यो।

  • @anandaadhikari8640
    @anandaadhikari8640 3 месяца назад +1

    टेके ले पनि रबिको बिरोध न गरि रोटी न सेक्ने भयो मास्को दाल

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj 3 месяца назад

    Good luck rabi 💯💯💯 right

  • @galaxy2knepal
    @galaxy2knepal 3 месяца назад

    कुनैबेला रबिको तस्विर मोबाईल प्रोफाईलमा राख्ने म आज भोलि दिक्क लाग्न थालेको छ।।

  • @sabitathapa3674
    @sabitathapa3674 3 месяца назад +1

    Kasto achama, chupchap kholnus na yar file.

  • @REDYT-qz5rp
    @REDYT-qz5rp 3 месяца назад

    जिबिलाइ समाएपछि रबिकाे राजनितिनै सकिन्छ त्यसैले उनले कदापि जिबिराइ समाउदैनन् बरु भगाउन मरिमेटेर लाग्छन्।

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 3 месяца назад +1

    याे चाेरले , सुचना , बाहिरा निकालेकाेमा जेल हाल्नु पर्छ ,सुचना चुवाट गरेकाेले यस्ता ढाकाले देश चलाउछ , जनता पाे पागल, भाेट दिने जनता हरु

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 3 месяца назад

    ब्बल्याकमेलिॅ गरि तानतुन पेटारो भर्ने जमर्को होकी

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t Месяц назад

    Samanupatik stop garne ho khalash.

  • @tekrajojha4900
    @tekrajojha4900 3 месяца назад +4

    तपाइका यि शब्दले तपाइलाई पत्रकार भन्न लाज लाग्छ । अली पत्रकार जस्तो भएर काम गर्नुहोस न । छोटो अवधी मै रवीले धेरै काम गरिसक्नु भएकोछ । वुप ‌््

    • @remm700
      @remm700 3 месяца назад +1

      k k kam gareko xa ali gaf badi chahi gare jasto lagyo rabile

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Thik ho, yo Teknarayan khattam rahechha, maile unsubscribe gare. Khali Rabiko khoiro khanchha yo kangresko jhole, 13 bhai

  • @Devraaz_magar
    @Devraaz_magar 3 месяца назад

    देश बिगारेकै रबि ले हो सबै लाई थाछ ।। त भाते पत्रकार ले भन्नू पर्दैन

  • @purnaprasadgautam9117
    @purnaprasadgautam9117 3 месяца назад

    यो पनि खाली रबि को पछि मात्र लाग्छ

  • @RanganathGautam
    @RanganathGautam 3 месяца назад

    सरपेडाका भ्रस्टचारिझल्लनाथ

  • @NaranShrestha-s2i
    @NaranShrestha-s2i 3 месяца назад

    घण्टी घण्टी भन्नेहरूले के भन्न थाले

  • @pujayadav-mu2fr
    @pujayadav-mu2fr 3 месяца назад

    रबि सक्किने सड्खेत आफ्नो बोलि आफै लाइ घातक्

  • @kharkapun1834
    @kharkapun1834 3 месяца назад +3

    आजसम्म कुन गृहमंत्री ले के गरेको थियो?? तर रवि लामिछानेले यतिछिटो गृहमंत्री भएपछि भ्रष्टाचारै भ्रष्टाचारको बिचमा रहेर पनि यत्तिको आँटिलो अरू को छ???
    मिलिजुली काम गर्ने कि रवि को विरोध मात्र कुरा उठाउने?
    यी सबै भ्रष्टाचारको झोलेहरू को कारण हो।

  • @BedPPokhrel
    @BedPPokhrel 3 месяца назад +1

    😊

  • @kamaladhungel7550
    @kamaladhungel7550 3 месяца назад

    बुढा नेता को जूठोखार
    बालेन को खानूनी।

  • @aplnepal
    @aplnepal 3 месяца назад

    गाउँघरमा यौटा उखान छ " भुक्ने कुकुरले टोक्दैना" भन्ने। लामिछाने ले लामिछाने भनेर के गर्नु गलत गलत नै हो। रास्वपाले केही गर्ला जस्तो चाहिँ लाग्दैना। दलिय प्रणालीको नै अन्त्य हुन जरुरी छ। अन्यथा तलतल का नेता पनि अहिलेका भन्दा कोहि कम छैनान। सब एक सय यक छन। प्रणाली नै गलत।

  • @sonikabk8033
    @sonikabk8033 3 месяца назад

    मउरिलाई चिनिकाे चाराे हालेर भुलायजस्ताेभयाे फुलफुलायर रसमा भुलेपाे हाईहुनथाे चिनिपानिमा खायरके केभुल्थाेर हाईहाईबाट बाईबाई हाेला फेरि जनताकाे भावना बुज्नुसर अगाडि कुद्नुस तेसईमा भलाेहुनेछ

  • @GyanBshadur
    @GyanBshadur 3 месяца назад

    हो सहिहो भुक्ने कुकुरले कोक्दैनन भनेको सहि हो रबि जी छीट्टै परमपरा पराधिन लेन्दुपे अँगुली माला सैतान सभ्यताको संगठन मा नियुक्ति भैसकेको होइनन् ?

  • @basantapaudel8455
    @basantapaudel8455 3 месяца назад

    १३भाइ बाट छलाङ्ग मारेर १२ भाईमा प्रबेश गर्न कम्ता मिहिनेत गरेका छैनन टेकनारायण भट्टराईले।😅😅

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 3 месяца назад

    यस्तो तोरी कुरा गर्ने टीभी च्यानलमा ? बिदेशबाट त्यसै उठाएर ल्याउन मिल्छ र पत्रकारज्यू?😅

  • @gurungdilsing
    @gurungdilsing 3 месяца назад +2

    Tek Narayan le pani 12 bhai ko bedo samaudai xan hai yesle pani ali ali mal payexa kere

    • @manighale5607
      @manighale5607 3 месяца назад +2

      Thik, yealai unsubscribe garnu parchha

  • @babitaadhikari6913
    @babitaadhikari6913 3 месяца назад

    बुदु ,❤

  • @CooldeepKhaptari
    @CooldeepKhaptari 3 месяца назад

    25 ota file giribandhu ta parena cha ta..
    Kathai
    ..

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 месяца назад

    यो सर्पनस्थको सपत्तिको छानबिन गरेर भ्रस्टाचारको बिगो सहित असुली गराउनु प्स्र्दछ।यो देशका चोर टाउकेहरुलाइ एक एक गरेर जेल हाल्न पनि बालेन नाआइहुन्न,घण्टेले केइ नाप्ने भएन तिनै संग लुटुप्टु गर्दै भागबन्डाका भाग स्याहार्नमै मस्त छ।

  • @xettryraja616
    @xettryraja616 3 месяца назад

    Radi kam xain

  • @AmritaThapa1
    @AmritaThapa1 2 месяца назад

    रबि को खेदो मात्रा हो ।
    कॉनतिपूर सैलि माहो
    😆😄👎

  • @ganeshmalla7329
    @ganeshmalla7329 2 месяца назад

    Janatalai sunako

  • @piro_hacker
    @piro_hacker 3 месяца назад

    Rabi ko kura hawavyo... Kam km kura badhi grx...

  • @tilakpanta2091
    @tilakpanta2091 3 месяца назад

    Dhikkarchh Rabivai timro boliko adanlai

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 месяца назад +4

    यो सहकारी ठग को काम छैन अब सत्ता छोडे जेल निश्चित छ सत्ता नछोढे आलोचना, आलोचना रबि लामिछाने लाई

    • @rameshadhikari3592
      @rameshadhikari3592 3 месяца назад +1

      तँ मुजि कुन पाटिको झोले हो, भन् त???😂😂😂😂

    • @kalebahadur9496
      @kalebahadur9496 3 месяца назад

      Shahi❤vannu vo

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 месяца назад

    प्रचण्डको जवाब रूसी सेनामा सरकारले पठाएको होइन भन्ने कुरा unresposibility हो,,, सरकारलेनै देश बाट युबाहरुलाई बिदेश जान बाध्य बनाएको छ,,, देशको कम्पनी बन्द गराएर आफ्नो कार्यकर्ताहरुलाई मेनपावर सञ्चालन गर्न लगाएको छ,,,

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 месяца назад

    चेतना:भया,
    केपी, देउवा, माधवे, झले, रवि र प्रचण्डे जस्ता देश अनी देशवासीहरुको निम्ति अभिशापहरुको सफाया नगरी यिनीहरुले यसैगरी नेपालीहरुलाई चुतिया बनाई रहेकाछन्;😡😡😡
    “उठौ, जागौ, बिउझौ”

  • @govindamaharjan851
    @govindamaharjan851 3 месяца назад

    बर्खे मुहानलाई बागमतीमा मिसाएर संग्लो बनाउनै भो, मेरो द

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 3 месяца назад

    महामन्त्रीको प्रतिबेदनमा गलत भनेर रोइलो गर्नेहरुले गर्दा पाटी पतन हुनसक्छ महामन्त्रीको प्रतिबेदन १००% सहि छ। यदि पाटीले ८४ मा बहुमत ल्याउने चाहना हो भने महामन्त्रीले तयार पारेको प्रतिबेदनको जस्तो पाटी बन्नुपर्छ। Rabi Lamichhane

    • @bbjr9406
      @bbjr9406 3 месяца назад

      चोर खाते सहकारी ठाग

  • @GopalJBista
    @GopalJBista 3 месяца назад

    Absolutely great news

  • @Redmi700-ij3br
    @Redmi700-ij3br 3 месяца назад

    Yo tha nai na vayeko kura ho ra

  • @chiranjivipaudel6175
    @chiranjivipaudel6175 3 месяца назад +2

    बरू सरकार बाट पछि हटेर बव्याकगराउण्ड बनाउनुपर्ने हो

  • @richan021
    @richan021 3 месяца назад

    Way of sattire😂😂😂

  • @Sonilamaofficial
    @Sonilamaofficial 3 месяца назад

    Aaja bata yo karakram pni herinna

  • @durgathapa7038
    @durgathapa7038 3 месяца назад

    निरीह आयोग‌के रैछ हं ?

  • @arjunkarki9018
    @arjunkarki9018 3 месяца назад

    पनि हरू सजलि भऐ छ रबि को खेति गर्न

  • @IndraKc-c7d
    @IndraKc-c7d 3 месяца назад

    Sabai hawa jahelle hawa rabhi hawa ppachende hawa gyae raute hawa

  • @sundarggurung13
    @sundarggurung13 3 месяца назад

    Yo Grihamantri Rabi baryama maile bujhyako Rabi ko Kesh haru ma Amale party ka Vharastaharu sanga Dherai jodhiyako huna parxa Tesaile hola Amale Mawobadhi jodhiyako case haru ko Uchcharannai gardaina!! K 6. Esma Bujhina Rabi ???

  • @magarkamal4399
    @magarkamal4399 3 месяца назад

    Rabiko paxi parxa jhole patrakar mula😡😡😡😡😡

  • @bijaygurung2336
    @bijaygurung2336 3 месяца назад

    yo danka sereko jhole ho?

  • @jangarai2582
    @jangarai2582 3 месяца назад

    अब फायल खोलन कति समय लागछ। हजजार साल। 1000 साल हो। जनता लाटा छन हो। बकबास गरेर माफ पाईनछ हो

  • @naryanirupakheti1193
    @naryanirupakheti1193 2 месяца назад

    Jhala lai kahi kanun la choan

  • @youthnepal224
    @youthnepal224 3 месяца назад

    Halano ko faile khoi falano ko file khoi kina naboleko vanne pani timi mula haru. Ani yo file khole hai maile vanda ni nahune patur kaar

  • @ramharisharma8184
    @ramharisharma8184 3 месяца назад

    यों क़ुरा चाही सही हो है यों पत्रु कार को

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 3 месяца назад

    Haaaaaa Hasssss😂😢😮😅😊😮

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 3 месяца назад

    Varastaharuko sapotamaa saktisaali pada mileko chha k aasa garne

  • @naryanirupakheti1193
    @naryanirupakheti1193 2 месяца назад

    Cament ma bhai ka bishaya ujagar garnus afai matra na bhuknus

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t Месяц назад

    Pilsyo munji.

  • @sushilabhandari299
    @sushilabhandari299 2 месяца назад

    Keta keti aae guleli khelaae gaae aenha hune bhaneko aestai ho .chahe patyaunuhos napatyaunuhos .

  • @ramsharan1053
    @ramsharan1053 3 месяца назад

    😅😮

  • @sunilchaudhary3996
    @sunilchaudhary3996 3 месяца назад

    Chatu news

  • @bishallahsib1497
    @bishallahsib1497 3 месяца назад +1

    Tek Narayan sir ko boli ma dam xa.😅😁

  • @sushilachauhan3583
    @sushilachauhan3583 3 месяца назад

    Rabi ab timi ni byby ho ab rasi ma jundi aatma hatya gara hun 6 bichra ti chetwn basi haru la 2 choti ma vot di gitaya ko khra nai jani vo

  • @Shahi2526
    @Shahi2526 3 месяца назад

    रबि ले हसाउछ भन्या फाइल खोल्दैछु रे कठै😂

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 месяца назад

    Stund gardai mission 84 hola rabi lamichaneko 😂😂😂😂

  • @Karnkarn-xj2xo
    @Karnkarn-xj2xo 3 месяца назад

    Yo kura sahi jsto lagyosir

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 месяца назад

    Sarpa palna 72 karod kina liyekota nakkali sarpa baje?

  • @roshnigurung37
    @roshnigurung37 3 месяца назад

    गृह मन्त्री पद को लागी निकै आशावादी कुरा गरे अहिले मन्त्री भये बोलेका सबै कुरा बिर्सिये अनि चोर समाउनु को लागी पुलिस ले धेरै कुराको अभ्यास र ग्यान लिनु आबस्य हुन्छ त्यो अभ्यास रबिमा नभएको भन्ने बुज्नु पर्छ हामी जनता ले🇳🇵🇳🇵🙏🙏

  • @kuberkhadka5478
    @kuberkhadka5478 3 месяца назад

    अब भौमान भन्ने हरु बिहान उठ्ने बित्तिकै आफैले hageko खानु

    • @completenepal238
      @completenepal238 3 месяца назад

      🙏||ॐ||💐
      सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
      ---------------
      सहकारी ठग्न कालो काग्रेस र माफिया
      एमाले ले पालेका मफियाको नाली बेली!
      ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
      आबद्द पार्टी: नेपाली काग्रेस
      ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
      ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
      पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
      ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
      ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
      आबद्द पार्टी-नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
      हाल: जेलमा
      ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
      आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
      ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
      आबद्द पार्टी: नेपाली काग्रेस
      अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
      ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
      ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
      आबद्द पार्टी: नेकपा एमाले
      ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
      ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
      आबद्द पार्टी: नेकपा- एमाले
      ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
      हाल: फरार, नेपाल पुलिसको खोजीमा
      जादा जाँदै अरु थप ++
      -----------------
      अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!
      धन्यवाद !

    • @completenepal238
      @completenepal238 3 месяца назад

      🙏||ॐ||💐
      सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
      ---------------
      सहकारी ठग्न कालो काग्रेस र माफिया
      एमाले ले पालेका मफियाको नाली बेली!
      ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
      आबद्द पार्टी: नेपाली काग्रेस
      ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
      ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
      पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
      ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
      ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
      आबद्द पार्टी-नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
      हाल: जेलमा
      ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
      आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
      ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
      आबद्द पार्टी: नेपाली काग्रेस
      अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
      ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
      ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
      आबद्द पार्टी: नेकपा एमाले
      ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
      ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
      आबद्द पार्टी: नेकपा- एमाले
      ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
      हाल: फरार, नेपाल पुलिसको खोजीमा
      जादा जाँदै अरु थप ++
      -----------------
      अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!
      धन्यवाद !

  • @PeshalKarki-bu3xd
    @PeshalKarki-bu3xd 3 месяца назад

    Yo mula le ke hi gardain paisa kamaun rajniti ma aako manxe ho Ravi

    • @manighale5607
      @manighale5607 3 месяца назад

      Thukka! Timipani kangresko jhole??