गृहमन्त्री र तारिवार प्रधानमन्त्रीलाई राजिना दिनुपर्छ तिनीहरूले जनतालाई खेलौना जस्तो मानिरहेका छन् त्यसैले अब राजीनामा दिनुपर्छ जनता अब ओर्लिनुपर्छ सडकमा यिनलाई जुत्ताको माला पनि लगाइदिनुपर्छ। यिनका आँखा हुन् कि आलु हुन् देखेका छैनन् के हुँदैछ देशमा भनेर लुट्न मात्रै जानेका छन्।
बरू निवर्तमान गृहमन्त्रीले बाढी पहीरो र प्राकृतिक विपद व्यवस्थापन टोली गठन गरेन आमनागरिकहरूको धनजनको न्यूनतम क्षतीकोलागी उदाहरणीय काम गरेका थिए । अहिले यो देशमा सरकार छकी छैन आमनागरिकहरूले अनूभुती गर्न पाएकाछैनन ।
यो भरस्टचारि सरकारले जनता मरिसके पछि मन्त्रीपरिषद्को बैठकको नाटक गरि जनतालाई बाडिले डुबाएर कहि बगाएर मरेको टुलुटुलु हेरि रहेको छ एस्तो पनि जनताको सरकार हुन्छ र
Samachar dekhauda naya Chuchhe naksa kina prayog na gareko hola yo kura ko jawaf dinu paro news 24 le, yo naksa dekhayera k sandesh dina khojeko tyo ni vandinu paro
चुनाव को याद आयो होला जन्तु नमक जनता झोले यक हिसब ले हेर्ने हो भने ठीक्क हो 😢😢😢
तिमी जस्तै 12 भाइ media ले गर्दा नेपालको यस्तो हालत हुन्छ। यसको जिम्मा तिमिहरुले पनि लिनु पर्छ।
100%
100%
Tara News 24 ta RSP honi
अजै देउन तेइ ऐमाले र कांग्रेसलाइ भोट
खोइ सरकार , कि रबि को पछि लाग्द लाग्दै अरू ठाउँ तिर केही गर्न भ्याएन क्य भनेको
हे भगवान हामी नेपाली जनताले के पाप गरेका थियौ र यस्ता नालायकले चलाएका सरकारलाई आफ्नो अभिभावक मान्नु परेको छ ।
भ्रस्टाचारले सिमा नागेहजस्तै बर्षाले पनि सिमा नाग्यो।
गृहमन्त्री र तारिवार प्रधानमन्त्रीलाई राजिना दिनुपर्छ तिनीहरूले जनतालाई खेलौना जस्तो मानिरहेका छन् त्यसैले अब राजीनामा दिनुपर्छ जनता अब ओर्लिनुपर्छ सडकमा यिनलाई जुत्ताको माला पनि लगाइदिनुपर्छ। यिनका आँखा हुन् कि आलु हुन् देखेका छैनन् के हुँदैछ देशमा भनेर लुट्न मात्रै जानेका छन्।
के दोस सरकार लाई थुपारीरा🙏🙏 त्यसता सरकार लाई सत्तामा पुर्याउने जनता जिम्मेवार छन आफै🙏🙏
सहकारी र गाेर्खा मिडियामा ध्यान केन्द्रीकृत छ ।
बरू निवर्तमान गृहमन्त्रीले बाढी पहीरो र प्राकृतिक विपद व्यवस्थापन टोली गठन गरेन आमनागरिकहरूको धनजनको न्यूनतम क्षतीकोलागी उदाहरणीय
काम गरेका थिए ।
अहिले यो देशमा सरकार छकी छैन आमनागरिकहरूले अनूभुती
गर्न पाएकाछैनन ।
No electricity for 24 hrs. No mobile network. Sarkaar kata xa ho? Yo desh ho ki dhunge jug ko 'kabila'?
सरकार कहाँबाट हुन्थ्यो भ्रष्टहरू छ नेपालमा
नेपालको सरकार त रबि को पछि लाग्दैमा ठिक्छ छ कता जनता हेर्नु
सरकार होइन । दलालहरुको झुण्डले सत्ता कब्जा गरेर बसेकाे छ ।
बिचोराहरु कुर्सी समाउनु कि बाढी पिडित , नेताहरु लाई कुर्सी कुर्सी खेल्दैमा फुर्सद छैन / कसैलाई बिदेश घुम्दैमा फुर्सद छैन /
nalayak sarkar, satta ko bhogi haru kirna jasto tassiyera baseka xan satta ma, janta ko k matlab marun ki bachun.
जब सरकार मा देशलाई नै बेच्ने ब्यक्ती सत्तासिन छनभने त्यस्तो ब्यक्ति ले जनताको भलो कदापि सोच्दैन
राँगाको जस्तो टाउको भयको अलक्षना ले बालमंन्दिर लुटकाण्ड धिसमिस गर्न तिरै समय ब्यतित गरेर ,,,,बसे पछि ??? महान बाउका बंस कलंकित संन्तानहरू??????
Absolutely it is what it is 🇳🇵👀
अब द्खि नाे भाेट याे काङ्ग्रेस र ऐमालेलाइ चाेर शरकार
अब नेपाल मा नेताहरु पहिला कुर्सी बचाउने तयस्पछि जनतालाई कुर्ने
Sarkar ta kan ma tel halera mazza nidako xa
सरकारले सम्पुर्ण सक्ति आफ्नालाई बचाउने र बिरोधिलाइ पुर्वाग्रही ढंगले फसाउने दाउमा लागेकोले उद्धार गर्न बिर्स्यो।
भ्रस्ट पार्टीको सरकारले देश र जनताकाे बारेमा भन्दापनी बढी अाफनै पार्टी र पार्टीका नेता कार्यकर्ताहरुकाे बारेमा साेच्छन ।
Bhrastachari lai ta thulo dashain aayo yo pahiro le kinaki kamauna paincha
सरकार लाई रबिलाइ कसरी समाउने
यस्तो सरकार सङ्ग के आसा
माने पानी धेरै पर्याे हामिलाई निद्रा लायाे अनि हामी सुत्याै सरकारकाे पारा यहि हाे।
यो भरस्टचारि सरकारले जनता मरिसके पछि मन्त्रीपरिषद्को बैठकको नाटक गरि जनतालाई बाडिले डुबाएर कहि बगाएर मरेको टुलुटुलु हेरि रहेको छ एस्तो पनि जनताको सरकार हुन्छ र
बेथिति को महानायक त काङ्ग्रेस नै हो।बाल मन्दीर जगगा खै????माडे लाई दिने???
सरकारले नै खोला किनारामा घर तहरा राखनुपर्छ बन्थ्यो त बालेन लाई के हुने रैछ अब बुज्यो कि बुजेन
Sarkar bata desh ra janata lai khatra xa
Chorharule chalaeko desh yastai ho.janta pani ustai neta pani ustai bholi chunab hunuparxa feri yinailai jitauxan .
This is the worst time of Nepal
Sarkarai navayeko mero des
Haha sarkar..sarkar ko bhar paryo vane..jiudo manxe ni marxa..tara jhole haru ystai ma khusi xan..
KP Oli rip
Etihaskai kamjori sarkar rajinama de.
please resign Ramesh lekhak and Prakash Man
Samachar dekhauda naya Chuchhe naksa kina prayog na gareko hola yo kura ko jawaf dinu paro news 24 le, yo naksa dekhayera k sandesh dina khojeko tyo ni vandinu paro
एमाले मुर्दावाद
Malayan sarkar
Nepali jantale kahelai sarkar xa vanne lagdaina hamratw kaslai jogaune kaslai fasaune vannemai bysta xan.
34 barsha dekhi Amale , Congres Sarkar ma aalo palo Vrastachar ma besta . Daibik prakop Badi, Pairo, Duban Nepal sarkar lae barsha nai bismat. Kursi bachaune khel, Misson 84, Rabi Lamixane, Durga Prasai , VRASTACHAR garna ra Thul Thula Vrastachar ka File Lukaune ma besta.
sarkar modi ko autograph lina byastha cha
Kripaya masu vaat lai tyagnu parxa
लाज पनि नमानी बोल्ल्न त बोल्छन् 😂😂😂
nepal sarkar raa 12 vai rabi ko paxi lagxaa ani aasto navayaa k hunxaa...
Nepal sarkar rip
Kaam xaina yo sarkar murdabad sarkar
Bideshma ramaudai Ukhane sarkar, Nalayek grihamantri Rip
Sarkar ko ta kunai Kam xain tar timi 12 bhai ko Pani Kam xain
Sansar kai foro gali nepal sarkarlie
Banawate jabaf xa thukka xexe ghin lagyo.
Naitiktanai xaina
Kate kamesan kanxa hola sate.ho
Thik bhayo bheda haru lai. Ajhai Congress Amale, mawobadi bhandai bas jimu haru.😢
Nepal ma dherii chor neta haru vaye hou khoii k herxana nepali jantw haru😢
Ganesh man shing ko chhora parkas man shing ward adhachchhe pani like chhaina