सुप्रिमले भाउजु पाएपछि यति खुसी भए | Suprim Malla Vs Asmita Dallakoti | Manshing Khadka Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Singer:
    ♬ Suprim Malla
    ♬ Asmita Dallakoti
    Host : Man singh khadka
    9848207386
    Original song :DaDa ghare saili
    Original singer: swaroopraj Acharya& Laxmi Malla
    Lyrics : Krishna Kc
    Music :Shreekrishna Bam Malla
    • Dada Ghare Saili by Sw...
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    Edit
    ♬ Tarkanta BK
    ♬ Samip Paudel
    ♬ Padam Lwagoon
    © Man Singh Khadka, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,8 тыс.

  • @TikaSanu
    @TikaSanu 2 года назад +931

    आहा कति मीठो गित आयछ आज
    दुबै भाइ बहिनी हरु लाई सुभकामना छ

    • @baburampokhrel1319
      @baburampokhrel1319 2 года назад +9

      Tapailai Pani suvakamana... Amako role ma sabailai bhabuk banaidinuvayo.. Suprim ko expression le Pani sabailai ruwayo...

    • @govindashahithakurishahith1594
      @govindashahithakurishahith1594 2 года назад +4

      tika baini puja khoi

    • @rameshadhikari1743
      @rameshadhikari1743 2 года назад +4

      अति राम्रो छ

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +4

      Tika Sanu is highly respected. Thank you for the sweet comment. I am watching from Malaysia. Thank you

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +2

      ASHMITA ji and Supreme ji are lovely folk duet singers Tika Sanu ji. They are really sweet singers.

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  2 года назад +457

    समस्त आदरणीय लोक पारखी हरुमा नमस्कार बाल कलाकार सुपृम अनि गायिका अस्मिता को दोहोरी।ह्जुर्कै लागि
    बाबू लाई धेरै भोट गरेर भारी मत ले बिजय गराउ है

  • @lovelypokhara
    @lovelypokhara 2 года назад +2

    ruclips.net/video/MMVobs61P9k/видео.html
    अस्मिताकै लागी सबै जनाको भयो यसरी झगडा Asmita Dallakoti , Asha B.C. Vs Chij Gurung, Alif Khana

  • @lovelypokhara
    @lovelypokhara 2 года назад +2

    ruclips.net/video/9gseey7JvOM/видео.html&lc=Ugz5IuncZk0hGT9WP3F4AaABAg
    Asmita Dallakoti Vs Chij Gurung - दाइलाई यस्तो भनेपछी पापी भन्दै गाली गरीन लन्ठुलाई | Live Dohori

  • @shisughising1171
    @shisughising1171 2 года назад +210

    सुप्रिम भाई को एउटा लाइन एक दम मनपर्यो
    आखा बोल्छ तिमीलाई हेरी
    अलि ढिला जन्मेछु अत्तेरी... 😄😄🙏🙏😍😍😍😍

  • @princelamsal1373
    @princelamsal1373 2 года назад +64

    नमस्कार म prince लम्साल मेरो देशबिदेश मा रहनु हुनेमेरो सुभचिन्तक दर्सक भगवान लाई मेरो सम्मान दिदी अस्मिता र sunprem भाइ को दोहोरी कति राम्रो करोडौं को कलब मा पुगोस मेरो सुभकामना 🙏🙏🙏

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +58

    अाज सुपृिम बाबू र असमिता दिदि को रमाइलो दोहोरी हेर्ने नबिसिम है दभोइस फ सिजन मा सबैले धेरै धेरै बोट गरेर भिजय भनाउ है हामरो लाई भनदा राम्रो लाई जिताउ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत समपुरनलाई म मलेसिया बाट🙏🙏🕺🕺❤️❤️👌👌🇳🇵

  • @nirojlamarumba324
    @nirojlamarumba324 2 года назад +18

    पुर्णिामाको जुन जस्ती अतिनै राम्री अस्मिताजि... अनि killer smile सानो बाबू suprim malla thakuri... the voice of kidsko राजु लामाको टिम हिरालाई सबै जना मिल्रेर भोट गरम होला जय नेपाल

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 года назад +64

    मानसिंह भाई लाई धेरै धेरै धन्यबाद नया र बाल प्रतिभा सुप्रीम र दोहरीकी रानी लाई भेट गराएर मनोरञ्जन दिनुभएकोमा
    सबै लाई बधाई तथा शुभकामना /

  • @hompoon2491
    @hompoon2491 2 года назад +17

    दामी हजूर सुप्रीम ठकुरी & अस्मीता डल्लाकोटी wish you all the best हजूर

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 года назад +60

    यस्तो राम्रो प्रतिभा भएको सुप्रीम मल्ल बाबुलाई सबैले भोट गरि फाइनल सम्म पुर्याउनु पर्छ है

  • @birbhandari2806
    @birbhandari2806 2 года назад +7

    राम्रो दमदार प्रस्तुति बधाई छ दुईटइ लाई ।suprim babu vote ko लागि अपिल गर्ने गर्नु live dohari bata

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 2 года назад +25

    लोक दोहोरि पारखी मन हरू सबै मिलेर सुप्रीम भाई vote गरम है ♥️❤️👏

  • @ramuthakuri98
    @ramuthakuri98 2 года назад +2

    Supreme babu ra asmit dallakoti sis ko voice WOW kati ramro dohori maza aayo 💐💐💐💐

  • @sangitakunwar286
    @sangitakunwar286 2 года назад +22

    Supreme bhai lai the voice kids ko lagi sabai le vote pani garidinu hola 😘😘

  • @pratyakshyalivedohori5029
    @pratyakshyalivedohori5029 2 года назад +2

    Woww

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 2 года назад +48

    होईन कहाँ बाट आउँछ हो यति सानो उमेरमै यति मार्मिक शब्द 🤔🤔🤔🤔🤔अस्मिता त पुरानै गायिका म fan नै हु सुप्रीम बाबूको लोक सङ्गितमा अब्बलनै रहिछ्न।

  • @YouTubet999
    @YouTubet999 2 года назад +3

    Congratulations both of you all 👏👏👏👏

  • @indrakarki6078
    @indrakarki6078 2 года назад +16

    suprim vaneko the voice of kides ko raja ho and hajur harule ni vote garnu ho la but supper

  • @jamunaido4784
    @jamunaido4784 2 года назад +24

    कति पए लाइभ दोहोरी हरु आफ्नो परिवारसङ्ग बसेर सुन्न पनि अप्ठेरो लाग्छ । तेस्तो छाडा दोहोरी भन्दा त यी सानो बाबू को दोहोरी लाखौ गुणा राम्रो कति राम्रो पन्छ लाइनहरु बाबुको गित सुनेर खुशीले गर्दा पनि आखारसायो मेरो दुबै जना लाई अझै प्रगति को लाखौ लाख शुभकामना 👍️👍️👍️👍️👍️

  • @missanisha5543
    @missanisha5543 2 года назад +24

    Suprim Malla Thakuri Bhai lai dherai dherai subhakamana ♥️💕Wishing for better future bhai💗🥰

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 года назад +9

    साच्चिकै रमाइलो लाग्यो आजको यो दोहोरी बधाई छ अस्मिता बहिनी र सप्रिम भाइ लाई

  • @kripasapkota9152
    @kripasapkota9152 2 года назад +104

    बहु प्रतिभाको धनी सुप्रीम मल्ल ठकुरि र अस्मिताको दोहोरी राम्रो लाग्यो ।
    सुप्रीम बाबुलाई सबैले भोट गरेर
    VOICE OF KIDS जिताउनु पर्छ है मित्रहरू ।

  • @rambhadurthapathapa4991
    @rambhadurthapathapa4991 2 года назад +2

    Wao supreme babu ko geet suner ta m Fida vaye kasto gauna janeko voice kids m jitnu parxa suprim babu le

  • @bodybuildingleague9214
    @bodybuildingleague9214 2 года назад +35

    अस्मिता लाई नै सारो सारो हुनी सब्दा सुप्रिम ले यो उमेर मा गड गिफ्ट नै हुनु पर्छ शुभकामना साथै द भोइस मा पनि राम्रो नै हुन्छ जस्तो लागेको छ बेस्ट ऊप लोक् ❤️

  • @bhaktakhatri2497
    @bhaktakhatri2497 2 года назад +13

    सुप्रिम भाईलाई उज्ज्वल भविष्यको कामना अनि अस्मिताको पनि बेजोड थियो प्रस्तुती

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +38

    भागेमानी सुपृम बाबू यति राम्री मुसि भाउजू पाउनु waiting

    • @shyamthakuribiba5311
      @shyamthakuribiba5311 2 года назад

      आहा कति मिथो आवज धन्माया बैनी को 👌❤️❤️

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 2 года назад +8

    बधाई छ दिबै जनालाई मीठो स्वरका धनी अझै सफल्ताको शुभकामना छ्🌱🌱🌴❣️❣️🥀🥀🙏🙏🙏🌱🌱🌴❣️❣️❣️🌾🌾🥀🥀🌱🌱🙏🌴🌹🌹🌹

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +85

    सुप्रीम बाबू लाई सबै ले भोट गरौ ल । सुप्रीम बाबु लाई हार्दिक शुभकामना । दोहोरी बबाल छ

  • @LUCKY-gv1ho
    @LUCKY-gv1ho 2 года назад +2

    यो video हेरे र धेरै आनन्द आयो❤️

  • @jagshreesh4802
    @jagshreesh4802 2 года назад +58

    Voice kids मा सुप्रिम मल्ल लाई लोकदोहारी पारखी हरुले पनि हेल्प गरिदिनु होला 🙏🙏🙏

  • @surajbohara9977
    @surajbohara9977 2 года назад +3

    Melai pahela dohori man parthena tara yate ramro dohori hudo rahexa 😊🥰

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss 2 года назад +28

    सुपृम बाबू को सो त मलाइत असाध्धै मन पर्छ अझै पर्गती गर्दै जानुस सफलताको धरै धेरै सुभकामना

  • @sharmilarai2059
    @sharmilarai2059 2 года назад +5

    Wah wah Kati mitho dohori 💓❤️😍

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 года назад +625

    भ्वाइस अफ किड मा सुप्रीम यति बेला टप 8 कोलागी लडिरहेका छन कृपया सबैले भोट गर्दिनु होला।गलाको पहिचान,कलाको सम्मान सुप्रीम मल्ल जिताउ अभियान।।😍😍😍

  • @gurkhanepal6215
    @gurkhanepal6215 2 года назад +2

    Dami lagyo❤️

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 года назад +44

    सुप्रीम भाईलाई
    सबैले vote गरिदिनु होला
    #from pokhara

  • @haribahadurkc8364
    @haribahadurkc8364 2 года назад +5

    सुर्खेत देखि फेरि अर्को एक जना छोरी नेपालको गहनामा आउँनु भएछ खुसी लाग्यो मानसिंह साथीलाई
    सफलताको कामना छ केसरी घर्ती मगर लाई

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +21

    आहा आज को क्या मज्जा को दोहरी आज पहिलो पटक दोहरी जमघट दोहरी मा दोहरी सुन्न पाइयो।वा बहुप्रतिभा शाली बाल कलाकार सुप्रीम बाबू लाई उत्तरोत्तर प्रगती को कामना।मानसिह जी लाई पनि धन्यवाद ।

  • @ranamalla1717
    @ranamalla1717 2 года назад +1

    Wonderful, Suprim is rising super 🌟

  • @kamalvlog125
    @kamalvlog125 2 года назад +193

    दोहोरोकी रानी अस्मिता डल्लाकोटी र the voice of Nepal kids को king सुप्रीम मल्लको दोहोरी हेरेर धेरै मजा लाग्यो उज्वल भबिश्यको शुभकामना छ दुबैलाइ

  • @mayashrestha7153
    @mayashrestha7153 2 года назад +30

    सारै राम्रो दोहरी अस्मिता बैनी सुपृम बाबू voice off kides मा पनि winner अबस्य हुनेछौ बाबू best wishes babu

  • @ramhari3247
    @ramhari3247 2 года назад +27

    यो बाबुलाई अति मन प्रर्छ यति सानो उमेर मा यति प्रतिभासाली लाई अझ भगवान ले बरदान दिउन

  • @janak6123
    @janak6123 2 года назад

    अस्मिता बहिनी देखेर हेर्न आको भाइ नि कडा
    best of luck voice of kid suprim baabu

  • @bishnubhujel4642
    @bishnubhujel4642 2 года назад +44

    कलाकार हरु ले पनि सुपृम भाइ लाई धेरै भन्दा धेरै भोत गरिदिनु होला
    है हाम्रो लाई होइन राम्रो लाई भोत गरौ
    सुपृम हाम्रो मा होइन राम्रो मा पर्छ
    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @visitpurbinepal8063
    @visitpurbinepal8063 2 года назад +2

    सुप्रीम भाइको अदभूत काला छ है ।यसपालिको voice kids winner हुनु पर्छ शुभकामना ।

  • @pratimatamang179
    @pratimatamang179 2 года назад +12

    Suprim malla babulai dherai vot garer jitaau hi sabaile

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +12

    अस्मिता र सुप्रिम भाइ को यहि दोहोरि को भाग २ छिट्टै हेर्न पाम हइ यो भाग मा भतिजा सम्म पुगेको छ

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +1

    सुपृम र अस्मिता को दमदार दोहोरिले मज्जा आयो।दोहोरी जमघट समूह लाई स-धन्यवाद

  • @hjrmalla1538
    @hjrmalla1538 2 года назад +12

    मेरो बाबू सुपृम मल्ललाई धेरै धेरै आशिर्वाद छ द भवैइस अफ नेपाल्मा बिजय बनोस

  • @sarojsangamoffical
    @sarojsangamoffical 2 года назад +29

    कसम लभ यु सुप्रीम तिमी हिरा हौ बहुत शुभकामना आवाज उस्तै झन शब्द कति सरल मीठो चुनेको

  • @minukc5232
    @minukc5232 2 года назад +4

    Yo dohori pani trending 1 ma janu parcha plz plz suprim lai dherai vanda dherai vote diyera jitau

  • @panchakoshionlinetv3705
    @panchakoshionlinetv3705 2 года назад +3

    धेरै राम्रो प्रस्तुति ❣️❣️❣️suprime babu

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +58

    अरग्यानिक दोहोरी एकदम राम्रो लाग्यो सुपृम भाइ त नेपालमा सबैभन्दा ठुलो कलाकार हुन अस्मिता डल्लाकोटी जताततै छाउनु भएको छ बधाई छ👌👌💜💜💜💜

  • @kumarithakuri197
    @kumarithakuri197 2 года назад +4

    सारै राम्रो सुप्रिम बाबु लाई ईश्वर ले अझै अगाडि बडनी आशीर्वाद मिलोस धन्यवाद ❤❤❤❤❤👍👍👍👍👍👍👍👍👍सुप्रिम हाम्रो प्ररमेशोर को छोरा हो

  • @Omthapamagar143
    @Omthapamagar143 2 года назад +10

    साचिकै देवर भाउजू बन्ने भए त झन राम्रो हुन्थ्यो आउदो दिनको लागि अग्रिम सुभकामना सुपृम@अस्मिता best of luck king quen😘

  • @sagarwosti8755
    @sagarwosti8755 2 года назад

    उत्कृष्ट दोहोरी 👌👌
    अस्मिता डल्लाकोटी जि को हासो अनि नै राम्रो👌👌

  • @sukbahadurnepali93
    @sukbahadurnepali93 2 года назад +4

    अति नै बहुप्रतिभशाली बाल कलाकार भाई सुप्रीम मल्ल ठकुरीलाई भ्वाइस अफ किड्स मा हामी सबैले भोट गरेर धेरै अगाडि सम्म पुर्याउनु पर्छ।

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 года назад +38

    साह्रै रमाइलो भयो,साच्चिकै सुप्रीम र अस्मिता डल्लाकोटी को भविष्य राम्रो छ।

  • @lilujoshi1899
    @lilujoshi1899 2 года назад +95

    Suprime is always supreme उज्जल भबिष्यको कामना ❤दोहोरी राम्रो लाग्यो

  • @santoshkhadka8133
    @santoshkhadka8133 2 года назад +3

    आहा सुप्रिम मल्ल त यता पनि भ्याइसकेछन् त।भ्वाइस किड्स का दाबेदार बिजेता भन्छु म त!हरेक बिधामा उत्कृष्ट र उत्तिकै आवाज दिन सक्ने बाबु तिम्रो आवाजमा भगवान कसम नाट्यश्वरी ले बास गरेकी छिन् ।यसलाई पछिसम्म यसरी नै अगाडि बढाएर लानु र बाँकी डल्लाकोटी त उनी नै भैहालिन् ।धेरै धन्यबाद दिन चाहन्छु कार्यक्रम संचालक हाम्रो खड्का ज्यु लाई ।स्वरुपराज आचार्य ज्यु ले गाउनुभएको लोक मेलोडी गित यो कार्यक्रम मार्फत सुन्न पाउँदा ।।

  • @kamalraut3811
    @kamalraut3811 2 года назад +47

    नेपाली संगित को हिरो सानू बाबू सुप्रीम मल्ल नेपाली संगित को उदाउँदो सितारा

    • @intelroshi99
      @intelroshi99 2 года назад

      नेपाली साँगितिक का उज्यालो तारा सुग्रिम सलाम छ

  • @uddhavayadiofficial
    @uddhavayadiofficial 2 года назад +3

    बाजुरेली हिरो Proud of U छोरा Voice of Kids ma धेरै भन्दा धेरैले Vote गरेर जिताउन हुन सबै मा अनुरोध गर्दछु

  • @thamiwrabinyoutubechannel4883
    @thamiwrabinyoutubechannel4883 2 года назад +10

    सुप्रिम भाइको स्वोर र अस्मिता जि को मुस्कान ले मेरो मन कटकै खायो हो

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 года назад +17

    मानशिङ दाई र
    अस्मिता सिस
    यसै गरी अगाडी बड्दै जानु होला
    १चोटी सबै कलाकार हरु यकै ठाउमा राखेरा
    सल्लाधुपैले भन्नी भाकामा रमाईलो गर्नु पर्यो धन्यवाद👏👌

  • @Ram_AKA_Coolboy_Ramesh_6_vlogs
    @Ram_AKA_Coolboy_Ramesh_6_vlogs 2 года назад +1

    Dami supreme babu lai sabaile vote garera the voice of kids ko yatra hai agadi padhauna help garnu hola

  • @shahiprabal44
    @shahiprabal44 2 года назад +222

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @budhathokivlogs3021
    @budhathokivlogs3021 2 года назад +2

    Keep it up both best of luck 🤞 congratulations go ahead lfe

  • @arjunsedai7630
    @arjunsedai7630 2 года назад +34

    Suprem babu voice Nepal kids ko winner hunu parxa 🥰🥰🥰

  • @Yamkhadka07
    @Yamkhadka07 2 года назад +1

    Aha💐💐💐💐💐 Kati ramro parastuti 🌹🌹🌹🌹🌹 always keep rocking Suprim babu. God bless you🌹🙏🌹

  • @badrineupane1493
    @badrineupane1493 2 года назад +44

    कति मिठो गीत गाएको बाबुले, अझै प्रगतिको पाइला अघि अघि बढ्दै जाउन धेरै धेरै शुभकामना शुप्रिम बाबु

  • @RamBdurOli
    @RamBdurOli 2 года назад +23

    आहा धेरै मिठो प्रस्तुति सानो बाबुलाइ अझै प्रगतिको कामना छ अस्मिता बहिनी लाइ नचिन्ने कोहि छैन होला दोहोरी च्याम्पियन ले गर्दा हामीले चिन्ने मौका बहिनी को पनि प्रगति को कामना छ।

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 2 года назад +22

    आहा सुप्रीम आफू जस्तो राम्रो कला पनि तेस्तै रहेछ🎊🎉 बाबू को भबीस्य उज्ज्वल छ बाबू लाई सुभकामना🌺🌺🌺

  • @triveni.come0504
    @triveni.come0504 2 года назад +2

    nice song

  • @lalitdangi9337
    @lalitdangi9337 2 года назад +6

    Wa ati ramailo suprim Bhai ko voice ati mitho ani sabai Tim lai thanku so much ani mansing dai lai mitho samjana

  • @Manlilaclub
    @Manlilaclub 2 года назад +10

    सुप्रिमले भाउजू पट्ट्याउनु सफल भएको छ, सुप्रिम भोईस किड बिजेता भएको हेर्ने रहर छ: भाई लाई शुभकामना छ~

  • @tarathapa2397
    @tarathapa2397 2 года назад +287

    सुप्रीम बाबु कति मिठो गाएको हरेक पाइला मा सफलताको शिखर चुमोस् भगवान् सङ्ग यही प्रथाना गर्दछु । अस्मिता बैनी सुप्रीम बाबु धेरै धेरै शुभकामना !🙏

    • @jagatpujara8942
      @jagatpujara8942 2 года назад +3

      Very nice

    • @AMDXLEADER
      @AMDXLEADER Год назад

      ​@@jagatpujara8942❤😂.kkk on m ftk CT b, see XD but

  • @aarushgurung8166
    @aarushgurung8166 2 года назад +2

    नेपाली को पहिचान बोकेको नेपाली लोक दोहोरी सदैब अगाडि छ जय गीत जय सङ्गित

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 2 года назад +13

    लोकदोहोरिको रसपान गराउने यी बालबलिका सुप्रीम ,किसन ,पुजा भाइबहिनिहरुले लोकदोहोरिलाइ धेरै उचाई थप्ने छ्न ।शुभकामना सम्पुर्ण कलाकार प्राविधिक मित्र हरुमा।

  • @krishnapokhrel6779
    @krishnapokhrel6779 2 года назад +3

    wow

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 года назад +75

    बिलक्षण प्रतिभाका धनि बाल कलाकार सुप्रीम मल्ल साथै अहिलेकी चिरपरिचित प्यारी गायिका अस्मिता बैनीको दोहोरीले ज्यादै रमाईलो भयो र दुवैलाई अझ सफलताको कामना छ ।

    • @khadgashrestha7012
      @khadgashrestha7012 2 года назад +1

      प्प

    • @ranaale365
      @ranaale365 2 года назад +1

      Kook Kook kkKook Kook Kook Kook Kookkkkkkkkkkkkk(kkkkjkkkkkk0kkkkkkkkkkkkkkkk9

    • @ranaale365
      @ranaale365 2 года назад +1

      Kkkkkkkk000000kokokkkk0990kkkkkkokk0ok0009(k0000kkkkkpkpkoookkolklpo

  • @yamansoti3617
    @yamansoti3617 2 года назад +4

    Asmita and suprim ko sweet voice ma sarai mitho lageyo dohori best of luck suprim 🥰🥰

  • @keshavacharya5531
    @keshavacharya5531 2 года назад +5

    सुप्रिम भाइ लाई अहिले दर्शक को एकदमै माया र साथ सर्पोट को खाचो छ कृपया धेरै भन्दा धेरै भोट गरेर साथ दिनुहोला आम दर्शकबिन।एकदमै राम्रो छ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 года назад +7

    सफलताको पाइला अगि बडिरहोस सम्पुर्ण टिम लाई उच्च सम्मान माया अनि शिखर चुम्न को लागि शुभकामना ❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 года назад +63

    सुपिरिम र असमिता दुबै जना काे गित सहारै मन पछृ ।याे टिम लाई धेरै धेरै धन्यवाद ।

  • @rajubogati1261
    @rajubogati1261 2 года назад +9

    दोहोरी सारै राम्रो लाग्यो।दुबै भाइ बहिनीको सफलताको शुभ कामना।

  • @sunilrana3892
    @sunilrana3892 2 года назад +40

    आहा आज त दोहोरिको हिरो हिरोइन को भिडन्त सुन्न नै बेग्लै छ सफलताको शुभकामना 😘😘♥️

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 2 года назад +1

    यक दम राम्रो छ उज्यालो भबिस्य को कामनाभाइ अनि बैनि

  • @taragc8158
    @taragc8158 2 года назад +7

    अस्मिता बेनि भाइ सुप्रिम दस। ब्राको चकित पा्रनि त्यो कला धेरै धेरै धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु धेरै धेरै शुभकामना आसिरबात सधै सबे कुरामा उच्च भय

  • @damodarthakuri8019
    @damodarthakuri8019 2 года назад +2

    Mansing sir suprem babulai vote derai khacho xa hjr harule sakdo saport gardinu hola 🙏🙏🙏🙏

  • @user-hn8cc1ed7d
    @user-hn8cc1ed7d 2 года назад +13

    The voice of kids ma dherai vanda dherai vot garera hamro hero nepali babu suprim malla babu laai jitau hai plz sabai lok dohori parakhi harule pani saport garidinu hola

  • @बिकु.सरकार283
    @बिकु.सरकार283 2 года назад +2

    कति राम्रो हो भॊice मलैता सारै मन paryo सबै जनाको प्रतिभा
    best up lock👍🙏

  • @manjuuprety4484
    @manjuuprety4484 2 года назад +28

    दुबै जना मेरो एकदम मन पर्ने गाएक हुन। अस्मिता र सुप्रिम वाबुलाई शुभकामना छ ' ' cute ❤️🙏 दुबै जना तर मानसिंड्ले नसिकाइ दिनुहोला / यो बाबुलाई भाका अलि लामो भयो कि १ तिमी भन राम्रो छौ बाबु । ❤️❤️

  • @rajendrashahi4656
    @rajendrashahi4656 2 года назад +1

    Very good 👍dohori songs 🎵superime babu beat of luck with every body

  • @abiralyoutubechannel6213
    @abiralyoutubechannel6213 2 года назад +9

    सुप्रिम बाबुकाे भविष्य उज्जल छ

  • @munadarlami8807
    @munadarlami8807 2 года назад +2

    कति राम्रो दोहोरि गाउनु भएको सानो बाबु को त झन कुरै नगरौं म्युजिक पनि कति राम्रो बधाई छ सबै टिम लाइ

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 2 года назад +12

    अत्यन्तै मार्मिक शब्द र मिठो आवाजमा देवर भाउजूको प्रस्तुति

  • @ritusunar8397
    @ritusunar8397 2 года назад +2

    Kati ramro maile tiktokma dekhera hereko ta sachikai kati ramro rahexa

  • @shahiprabal44
    @shahiprabal44 2 года назад +25

    के सारो मिठो हो स्वर र शब्द दुबैजनाको🥰♥️❤️😁🇳🇵

  • @birbahadurroka1728
    @birbahadurroka1728 2 года назад +2

    कति मिठो गित best of luck😍😍