सम्पूर्णमा नमस्कार, नयाँ तीज गीत "जता जता मायाको पाईलो", बिक्रमबाबु विश्वकर्माको शब्द, मेरो लय, मेरो र आशा बि.सी.को आवाज, मेरो, अन्जली अधिकारी, लोमश शर्मा र आशा बि.सी.को अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
खुमन दादा अनि आसा सिस को आवाज का साथै अञ्जली सिस र लोमश ब्रो को अभिनय ले त झन गीत लाई सुन मा सुगन्ध थपेको छ❤❤❤ सारै राम्रो छ खुमन दादा को स्वर त झन कुरै नगरुँ खोट लागाउने ठाउँ कतै नि छैन 💕💕 सम्पुर्ण टिम लाई बधाई अनि सफलताको शुभकामना 🎉🎉🎉❤❤❤
नमस्कार म यस गितको गायिका आसा बि सि पोहोर साल मेरो परानलाइ हजुरहरुले धेरै माया गरिदिनु भएको थियो आशा छ यो गितलाइ पनि धेरै माया गर्नु हुने छ सबैले १ सेयर गरिदिनु होल है 🙏🌹
नमस्कार🙏 म यो गीतको शब्दकार विक्रमवाबु विश्वकर्मा हाम्रो नयाँ गीत"जता-जता मायाको पाइलो" कस्तो लाग्छ हेरेर/सुनेर प्रतिक्रिया सहित शेयर गर्दिनुहुनु अनुरोध गर्दछु!!❤❤🙏
Best wishes one and only my febrite singer khuman daji and hole team asha diju Anjali diju lomash daji Bikram babu daji Mr Jerry best wishes for millions views superhit song❤❤❤❤❤❤❤
नमस्कार म यस गितकाे गायिका आशा बि सि जता जता मायाको पाईलाे आशा छ हजुरहरुले यश गितलाई धेरै माया गरिदिनु हुने छ गित मन परे सबैले 1 सेयर गरिदिनु हाेला है🙏❤️
सम्पूर्णमा नमस्कार, नयाँ तीज गीत "जता जता मायाको पाईलो", बिक्रमबाबु विश्वकर्माको शब्द, मेरो लय, मेरो र आशा बि.सी.को आवाज, मेरो, अन्जली अधिकारी, लोमश शर्मा र आशा बि.सी.को अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
खुमन अधिकारी दाजु हार्दिक बधाई तथा शुभकामना
यो गीत मन पराउने जतिले यहाँ हाजिर गरुँम् त लु😊😊😊
वावो सूपरहीट सङ स खूमन दाजु❤❤❤❤❤❤
Don't like this song. Xyaa,
नेपाली हिरोइन को तस्बिर नपाएर धोती को फोटो taseko हो ?
@@nepseupdate2575 kaako tasako dekhis rw khata kukur
खुमन अधिकारी र आशा विसिको यसपाली तिज खाने गित, सम्पुर्ण टिमलाई बधाई एवम् शुभकामना
Tq❤
सफलताको शुभकामना।
Tq❤
खुमन दादा अनि आसा सिस को आवाज का साथै अञ्जली सिस र लोमश ब्रो को अभिनय ले त झन गीत लाई सुन मा सुगन्ध थपेको छ❤❤❤
सारै राम्रो छ
खुमन दादा को स्वर त झन कुरै नगरुँ खोट लागाउने ठाउँ कतै नि छैन 💕💕
सम्पुर्ण टिम लाई बधाई अनि सफलताको शुभकामना 🎉🎉🎉❤❤❤
Tq❤
सफलताको कामना सम्पुर्ण टिम लाई ।चर्चित मोडेल lomash sharma को dance झनै कडा अरे वा👍️❤️🙏
Tq
सफल्ताको सुभकामना आदरणीय दाइ खुमन अधिकारी लगायेत सम्पुर्ण टिमलाइ
Thank u❤
सफलता को शुभकामना दाइ
Tq❤
Wow supar hit gita lu congratulations daju ❤❤❤
Tq
Dami xa daju geet ❤️❤️❤️😘😘
Tq
कती मिठो गित❤❤❤
तेस्तो के मौलिकता भेटाउनु भयो?? शब्द,, लय,, या नाच??
@@deepakkc5305ta khata Le bananata ramro kukur
Tq
सार्है राम्रो गित दाइ को।।अनि अभिनय पनि उत्तिकै राम्रो छ❤big fan dai
Tq❤
नमस्कार म मोडल लोमश शर्मा। म अभिनीत नयॅा तीज गीत “जता जता मायाको पाइलो” हेरेर प्रतीक्रिया दिनुहोला। धन्यवाद ❤️🙏।
साह्रै राम्रो छ।।Best of luck.
आहा दाजु🇳🇵❤️❤️
नमस्कार सबै टीम र खुमन दाजु / आसा जि लाई यो गीत राम्रो छ, रमाइलो छ, लाखौं view जायोस मेरो शुभकामना 🎉🎉🎉
Thank u❤
धेरै राम्रो छ गीत हेरेर सुनेर आन्नद आयो धन्यवाद सबै तिमलाई जय सङ्गीत
Tq❤
Sarai ramro song mitho voice ❤ agami dinharumani yastai ramro song haru banaunuhola suvakamana X hajurlai
Tq❤
सफलता को शुभकामना मेरो दाइ ❤❤❤❤
खुमन अधिकारी दाई र टिमको मीठो गीतलाई सफलताको शुभकामना ।
Tq❤
म तपाईंको अनुयायी🙏 सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️💐
Tq❤
सफलताको धेरै धेरै शुभकामना 💐💐💐
Tq❤
दाजु हार्दिक बधाई तथा शुभकामना
यो गीत मन पराउने जतिले यहाँ हाजिर गरुँम् त लु
Tq❤
हार्दिक बधाइ छ भाइ बहिनिहरुलाइ।
Tq❤
सम्पुर्ण टिम लाई सफलता को शुभ कामना गीत राम्रो बन्या रहेछ❤❤❤
स्वर को त दुबै जना किङ भै हाल्नु भो ❤❤❤❤❤❤❤❤❤❤
Thank u❤
आहा कति राम्रो गीत शुभकामना सम्पूर्णमा 🙏🙏❤️❤️❤️
Tq
Wow khuman dai ani asha ji ❤❤❤❤❤
Tq
सफलताको शुभकामना सम्पूर्ण टीमलाइ❤❤❤❤❤❤❤
Tq ❤
सफलताको शुभकामना सप्पुर्ण टिमलाइ🎉🎉🎉❤❤❤
आहाकति राम्रो गीत सचलता को शुभकामना ♥️♥️🙏
Thank u❤
खुमन दाईकाे गित आउदा सुन्न हतार गर्नेजति हाजीर हुम है🙏💞
Thank u ❤
टिमलाई❤❤
आहा कति राम्रो तिज गित
Tq
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏💗
Tq
dherai ramro x piyai git
Tq
नमस्कार म यस गितको गायिका आसा बि सि पोहोर साल मेरो परानलाइ हजुरहरुले धेरै माया गरिदिनु भएको थियो आशा छ यो गितलाइ पनि धेरै माया गर्नु हुने छ सबैले १ सेयर गरिदिनु होल है 🙏🌹
Very nice song❤❤❤
😅❤😅
Badhai xa❤❤❤❤❤
Very nice song diju diju hajur ko ra khuman dai ko live dohori harna man xa
Congratulations🎉🎊 vanzi
सफलताको शुभकामना दाइ खुमन अधिकारी लगायत सम्पुर्ण टिमलाई ❤❤
Tq❤
सुपर हिट तिज गीत को लागि कलाकार टिम प्रति हार्दिक धन्यवाद
सफलताको सुभकामना सम्पुर्ण टिमलाई
Tq❤
geet raamro rahechh safaltako shubhakamana
Tq ❤
आहै❤
Tq
मलाइ दुबाइ कलाकार अति राम्रो सुन्दर सोर लाग्छ बधाई छ्🙏🙏🙏
Ati sundar thap pragati ko shubhakaman khuman ji 🎉
Thanks ❤
सफलता को शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
Tq ❤
Congratulations khuman vai pyari bhani Asha and time ❤❤❤
Wao babal
Tq
Here goes one of the favorite model mr. Lomash❤️that expression and those clear steps haayyye❤️
Tq❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई😊🙏❤️
Tq❤
Dami xa🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
आहाहा, दामिई गीत
Tq
दाजी मन छुने गित ❤❤❤
Tq
Suppob song and video
Tq
अति राम्रो बनेको छ बधाई छ सबै तिम लाई
Tq
Lomash sharma ❤
Tq
जता जता आशाको पाइलो उतै उतै खुमन लाई रमाइलो ।
Congratulations sweet song 💕💕💕💕💕
Tq
@Khuman Adhikari dami xa dada song❤
So Dami Song ❤❤❤
Tq ❤
Nice song best of luck
Tq
I am big fan of khuman adhikari
Thanks ❤
Dheri ramro sweet song safaltako suvakama❤❤❤❤
Wow nice ❤❤❤❤
Thanks ❤
Congratulations Khuman, Asha and time ❤❤❤
Tq❤
Kati rameelo song
Tq
Congratulations
Tq❤
आहा
Wao super teej song my febrite singer khuman daji❤❤❤❤❤❤
Tq❤
सम्पूर्ण टीमलाई सफलताको शुभकामना🎉🎉🎉
नेपाली गीत संगीत प्रति उच्च सम्मान ❤❤😘
Tq❤
नमस्कार🙏
म यो गीतको शब्दकार विक्रमवाबु विश्वकर्मा हाम्रो नयाँ गीत"जता-जता मायाको पाइलो" कस्तो लाग्छ हेरेर/सुनेर प्रतिक्रिया सहित शेयर गर्दिनुहुनु अनुरोध गर्दछु!!❤❤🙏
❤️❤️❤️❤️❤️सफलताको शुभकामना सम्पूर्ण टीमलाइ❤❤❤❤❤❤❤
Tq❤
Tapaiko TikTok live herera Yeta aako hai 😊
Tq
Waaaw sweet song sweet voice khuman sir I always respect you 🙏💖💖🙏💖🙏🙏
Tq❤
Wow nice video,khuman Brother 🇳🇵🇳🇵🇳🇵 New video, Miss you 🥰 all Tim family 🇳🇵🥰🥰🥰🥰
#DIPAKCHEPANG
Tq
मस्कार म यो गितको एरेन्जर, तथा मिक्सिङ hbn kismat यो प्रस्तुति कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला !! यो टिममा जोडिनु हुने सम्पूर्ण धन्यवाद !!🙏
Tq❤
❤❤❤❤❤
Tq
Best wishes one and only my febrite singer khuman daji and hole team asha diju Anjali diju lomash daji Bikram babu daji Mr Jerry best wishes for millions views superhit song❤❤❤❤❤❤❤
Tq❤
Wow nice song aasa dd rw khuman dai ko bast of lock
Wowo kati ramro gite 🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉 ❤
धेरै राम्रो गित दिज्यु & दाजु सफलताको कामना ❤🙏🙏
नमस्कार म यस गितकाे गायिका आशा बि सि जता जता मायाको पाईलाे आशा छ हजुरहरुले यश गितलाई धेरै माया गरिदिनु हुने छ गित मन परे सबैले 1 सेयर गरिदिनु हाेला है🙏❤️
So dami song ❤❤🎉🎉
Tq❤
Bises gari get parti sampurlai mero samman m vkhar live herer aako ❤❤😂
Tq
wow
Tq ❤
nice❤
Tq❤
Wao super hit song best wishes for millions views❤❤❤❤❤❤
Tq ❤
अति सुन्दर लय र प्रदर्शन ।
Tq
❤❤❤wao so very very nice to beautiful qt sang congratulations this is sang tuch all tiem you ❤❤❤
Tq
Super heet song best of luck all team
❤❤❤
Tq❤
Wow
Tq
nice song all the best daju 😍😍😍😍😍😍😍😍😍
Lomash sharma ❣️❣️
Tq
👌🎵👍🧡💜❤️
Tq❤
outstanding-teej Song
Tq
Ramailo geet best wishes
Great
गित सुन्न लायक छ,२,४ करोड खल्ती मा परोस
Nice song ❤❤❤❤❤❤
Thanks ❤
Very nice song sir ❤❤
Nice song ❤❤❤
Nice song 👍👍👍👍
Tq
गित राम्रो तर इन्डियाको हिरोनी को नाम किन राखेको मलाई मन परेन आफ्नो देस को कलाकार लाई चिनाउनु पर्छ ❤