खुमन दाई को एकदमै ठुलो फ्यान हो र खुमन दाईको स्वर र खुमन दाईकै अभिनयमा नयाँ गीत सुन्दा र हर्दा धेरै खुसि र आन्नद आयो सबै तिमलाई धेरै धेरै शुभकामना ❤❤ धन्यवाद
२०८० साल को तीज विशेष गीत लिएर आउनु भएको मा सम्पूर्ण टिमलाई हार्दिक बधाई ,बालापन देखि नै खुमन जी को गीत सुन्दै हुर्केको big fan ❤❤❤यो विशेष गीत ले करोड करोड को आँगन मा हरेक नेपाली दिदी बहिनीको मन्। मुटु मा बस्न सफल होस् धेरै धेरै शुभकामना अनि बँदाई छ🎉🎉🎉🎉🎉
नमस्कार म खुमन अधिकारी , शान्तारानी बहिनी र मैले गाएको, प्रकाश पराजुलीको शब्दमा रहेको तिज गित "के छ खबर सन्चै" आइसक्यो, सबैले भिडियो हेरिदिनुहोला , लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि टिकटकतिर पनि नजर लगाउनु है🙏❤️
केही फरक छैन खुमन अधिकारीका गित सबै रतेउली अचेल त 😢 10 ओटा गित गर्न भन्दा एउटा गरम तर सरम नलाग्ने गरम यो तिज गित कसरी भो ?? यहाँ तिजको भाब खोइ ?? जे पनि गाउनी ?
नयाँ तीज गीत "के छ खबर सन्चै?" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला है।
congratulations to dai
👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🎤🎤🎤🎤
👌👌👌👌👌😊😊
तिज गीतको राजा खुमन जि।ल बधाई छ।युतुब बरि तपाईंको गीत मात्र भेतिन्छ खुसी लाग्छ।
गीतको सबै पक्ष एक्दम राम्रो लाग्यो ।
सफलताको शुभकामना
Kada
Tq❤
Kada xa daii
❤
सफलताको शुभकामना सम्पूर्ण टीमलाइ गीत अत्यन्तै राम्रो बनेको छ आदरणीय खुमन अधिकारी दाजु लाई सम्मान छ् गीत करोण कलबमा परोस सुमकामना❤❤❤❤❤
Tq
wow सफलताको शुभ कामना
दाइ हार्दिक बधाई छ |खुमन दाइ ,शान्ती जि नारायणी बुनु
के छ खबर सन्चै -?
म ठिक छु
के छ हजुरको खबर
आहा उत्कृष्ट तिज गीत सफलताको कामना छ 🙏🎤😘💁
Damii
❤
झन राम्रो😮
❤
❤
आहा खुमन दाजु🇳🇵❤️❤️
खुमन दाई को एकदमै ठुलो फ्यान हो र खुमन दाईको स्वर र खुमन दाईकै अभिनयमा नयाँ गीत सुन्दा र हर्दा धेरै खुसि र आन्नद आयो सबै तिमलाई धेरै धेरै शुभकामना ❤❤ धन्यवाद
मलाइ खुमन दाइ को गित सुन्नु भन्दा पहिला नै लाइक गर्न मन लाग्छ। गित सारै राम्रो छ।
निकै राम्रो गित खुमन अधिकारी दाजु लगाएत सम्पुर्ण टिमलाई शुभकामना ❤
सफलताको सुभकामना सम्पुर्ण टिमलाई
Tq❤
सफलताको शुभकामना
अत्यन्तै राम्रो बनेकोछ गीत अती मन प्रयो सम्पुण टीमलाई बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤
Tq
Tq ❤
बसिखान पनि लाहुर जाने राम्रो गीत सफलताको शुभकामना
राम्रो लाग्यो अझै पनि मीठो मीठो गीत सुन्न पाईयोस
Best of luck daju ❤
नमस्कार म स्मृति तिमिल्सिना यही गीतको निर्देशक कोरियोग्राफर🙏 यती मिठो गीतमा बिस्वास गर्नुभो धेरै आभारी छु सल्लाह सुझाव दिनुहोला है❤
Tq❤
Congratulations daju ❤❤❤
आहा अति नै उत्कृष्ट मिठो गीत अति नै उत्कृष्ट लय शब्द हरु भिडियो आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤
आहा❤❤
❤
दादा धेरै राम्रो छ गित
Sarai ramro x song voice video ajha Pragati ko kamana hajur❤ Ra sabai team lai
Tq❤
सफलताको शुभकामना।।
Tq❤
जति गितहरु आएकाछ सबै राम्रै आएका छन ।
Ramro xa sir Dami
Wowow nice song...best wishes 😍@khuman dai
Tq❤
Dami xa
रमाइलो गीत!
Dami
Safalta ko suvakamana daji big fann❤❤❤❤ uu
Sarhai manxune n Ramro teej ko bhaka xa❤❤❤❤❤❤❤
Congratulations Khuman ji 🎉❤
Dami xa dada
Best wishes good luck 🤗
safalta ko suvakamana sampurna team lae❤
Wow dami 🙏🙏❤❤
नमस्ते म यही गीत को गायिका शान्ता रानी परियार हाम्रो गीत लाइ सबैले माया गर्दिनु होला 🙏🏻🙏🏻
legend singer khuman adhikari 🎉❤
kati ramro geet
❤
Dheraii 🎉ramro best of luck all grup
❤❤🎉🎉🎉 badhai 🎉🎉❤❤❤
अति राम्रो छ सफलता काे शुभकामना छ सर
गीत दामी छ सारै मन परो सबै दिदी बैनिहरु लाई तीज को सुभकामना साथै प्रगती को कामना❤❤❤
२०८० साल को तीज विशेष गीत लिएर आउनु भएको मा सम्पूर्ण टिमलाई हार्दिक बधाई ,बालापन देखि नै खुमन जी को गीत सुन्दै हुर्केको big fan ❤❤❤यो विशेष गीत ले करोड करोड को आँगन मा हरेक नेपाली दिदी बहिनीको मन्। मुटु मा बस्न सफल होस् धेरै धेरै शुभकामना अनि बँदाई छ🎉🎉🎉🎉🎉
ईमान्दार कलकार प्रति सम्मान स्वरुप सुनिईयाे बधाई छ
अति शुन्दर गित अहिलेसम्मकै हजुर🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉धनयबाद
Nice song all the best daju ❤❤❤❤
दामि छ गित सफलताकाे शुभकामना
सारै राम्रो तीज गीत khuman dada pragatiko kamana xa all टीम लाई
प्रस्तुती नीकै राम्रो छः
"गरीखांन प्रयास गर्नु--
नसकेमा लाहुरतीरै झर्नु "
यसोभन्दा अंझ बेहतर,,,,
खुमन दाइको गितमा किन भिउ जान्न कृपया सबैले शेर गर्दिनुहोला😢😢😢
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।।
🇳🇵🇳🇵🙏🙏🙏🙏❤️
Sundar geet
Tq❤
Wow❤
Best wishes good luck👍️👍️👍️
Tq❤
Wow
aaha nachne khalko geet balla aayo
Ramro xaa dehusi vailo purano tarekale nikaldininu hola
Wow ❤❤❤❤❤nice❤❤❤❤❤
Supop song🎉🎉🎉
Congratulations
Nice video
नमस्कार म खुमन अधिकारी , शान्तारानी बहिनी र मैले गाएको, प्रकाश पराजुलीको शब्दमा रहेको तिज गित "के छ खबर सन्चै" आइसक्यो, सबैले भिडियो हेरिदिनुहोला , लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि टिकटकतिर पनि नजर लगाउनु है🙏❤️
सफलताको शुभकामना ❤❤❤❤
के छ खबर खुमन दाइउ😂😂😂😂nice song
Nice song ❤❤
Supb song sir I loved it ❤❤❤❤
Nice song 🎉❤🎉❤
Super song.
Happy teej all ❤
Very nice 👍👍❤❤
मुइयाहरु कति राम्री हुन् ,अनि त्यसरी उफ्रिन सक्नेले गरिखान सक्दिन रे अचम्मै 😂😂😂
Nice song
😊
Nice Songs And Dance 😊😊❤❤
अाहा दाई
Lahure ko kapal bhai na alii song is best haii
Teej geet halka rateuli fixed ho ki jhai matra lagyo baki thikai xa
केही फरक छैन खुमन अधिकारीका गित सबै रतेउली अचेल त 😢
10 ओटा गित गर्न भन्दा एउटा गरम तर सरम नलाग्ने गरम
यो तिज गित कसरी भो ??
यहाँ तिजको भाब खोइ ??
जे पनि गाउनी ?
🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈🏳️🌈
करोड कल्ब मा पुगोस
❤
रत्यौली राम्रो छ तिज को गित होइन यो
सफलताको सुभकामना
❤tq
Nice song ❤️❤️❤️❤️
Nice song
Nice song ❤❤❤ congatulations all team
Super song
Very nice song