पहिलोपटक सिलु भट्टराई जिको गित सुन्ने मौका पाए। सिलु भट्टराई जिको आवाज सबै गायिकाहरु मध्ये एकदमै उत्कृष्ट र एकदमै सुमधुर लाग्यो। उहाँको सुमधुर आवाजमा अरु थप धेरै भन्दा धेरै गितहरु सुन्न पाइयोस् ।❤❤❤
पुरा गित हेरे कुनै जमाना मा हाम्रा दिदि आमा हरु धेरै भन्दा धेरै नाच्थे अनि हामि हेर्थिम थिक तेहि सम्झना आयो तिज गित भनेको त येस्तो पो हुनु पर्छ ! धन्यवाद दिदि अनि सबै टिम लाई
अहिलेसम्मकै सर्ब उत्कृष्ट गिद जति सुनृपनि हित न मोरने अनजलि अधिकार मोडल झनै राम्रो नयाँ तरिकाले डान्स गरेको मा धन्यवाद
Aaha kati ramro sunau sunau lagne teej song
Aaha daju
Wao yo sall ma malai m🎉an parako aila sammaa ko téj get thanks khuman daji ❤❤❤❤
तिज गित भनेको यस्तो हुनुपर्छ अाहा तिज भनेसि त खुमन अधिकारी नै चाहिन्छ बधाई छ सबै जनालाई
Wow mero man parne get ko arko vag Wa ❤❤❤❤❤
आहा यो हो नी त बल्ल तीजको गीत💃
असाध्यै राम्रो छ गीत😍
यस्पालीको तीजमा यही गीतमा नाच्ने हो उफ्रि उफ्रि 😜👌❤❤❤❤❤❤❤❤❤
बल्ल तिज को गित जस्तो आएछ,,,मलाई मन पर्ने भाका,, बरिलै,,, धेरै धन्यवाद सिस,, यति राम्रो गित निकालेको मा ❤❤❤❤
दामी दामी 👌👌👌👌
हैट यति मिठो टिपिकल तिज गितमा खै जन्ताको नजर खै कता गयो ? सफलताको शुभकामना सम्पुर्ण टिमलाई
असाध्यै राम्रो छ गीत😍
यस्पालीको तीजमा यही गीतमा नाच्ने हो उफ्रि उफ्रि 😜👌
ल गजव छ सफलताको शुभकामना
नमस्कार म मोडल लोमश शर्मा। म अभिनीत नयॅा तीज गीत “भुईपत्र हल्लाउदै” हेरेर प्रतीक्रिया दिनुहोला। धन्यवाद ❤️🙏।
Ab anjli lai bihe gar🎉
आहा बल्ल आयो गुल्मी ले चेलिको वास्तविक तिज गित शुभकामना सम्पुर्ण तिम लाई
Aati ramro xa aasto po ho teej git yo get banauni lai mero naman xa hajur❤❤
Yo ho ni balla Teejko geet shilu bhattrai lai dhanyabad
सबले याे गित मन पराउछन त्यसले सब कलाकार लाई शुभकामना ❤❤❤😂😂😂😂🎉🎉🎉🎉❤❤❤❤
गुल्मेली चेली शिलु भट्टराई काे गितले शिखर चुमाेस शुभकामना
१०/१२ ओटा तिज गीत सुनेसी बल्ल तीजको भाका भेटाय ❤❤❤👌🏻👌🏻❤️❤️❤️❤️👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
गित त सारै राम्रो लाग्यो डाउनलोड गर्न मिलेन पिर लाग्यो 😂😂😂
बल्ल तीजको झल्को आयो । दामी 👌👌 शुभकामना !!
अत्यन्तै मार्मिक गित 👏👏👏👏
wow balla teej aay jasto vo best of luck alls unit
धेरै राम्रो गित सबैलाई बधाई छ।।
धेरै राम्रो छ बैनी गीत🎉,,
Sarai mitho geet congratulations all team lai
❤❤❤❤❤❤👌👌
येस्तो पो हुन पर्छ तीज गित भनेको धेरै राम्रो छ सफलताको सुभकामना ❤❤❤
Wow😊😊😊अर्गानिक तीज गीत muhha❤💋💋💋
आहा तिज गीत भनेको यो हो , यो गितका सर्जक लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई सफलताको अग्रिम शुभकामना 💐
Wow yo ho ni ta teej geet bhaneko❤❤❤❤
सुपर हिट तिज गीतको लागि हार्दिक शुभकामना
Yo honi teej geet vaneko nbr 1 yo barsako
Dami nice tij gieet❤❤❤❤❤❤❤❤
रामो छ
जति पटक हेरे पनि अझ हेर्न सुन्न मन लाग्ने तीज गीत गजब लाग्यो
नृत्यको के कुरा मज्जा आयो शुभकमना !! मिठो सम्झना सबैमा
बरिलै....
आहा कति राम्रो तिज गित
Utkrishta teej git hai subhakamana khuman g sabai tame lai
अति मार्मिक तिज गित
पहिलोपटक सिलु भट्टराई जिको गित सुन्ने मौका पाए। सिलु भट्टराई जिको आवाज सबै गायिकाहरु मध्ये एकदमै उत्कृष्ट र एकदमै सुमधुर लाग्यो। उहाँको सुमधुर आवाजमा अरु थप धेरै भन्दा धेरै गितहरु सुन्न पाइयोस् ।❤❤❤
बिस्नु माज्गी र खुमनको आवजमा नाया गीत सुन्न चहने यत है
अन्जली को नाॅच मा यस्तै खुमन को स्वार मा स्याड्गजा मा यसै रमाईलो
सम्पुर्ण टिम लाई बधाई छ।।।
अति नै मीठास मौलिक तीज गीत मैले तीन पटक हेरे तरपनी धीत मरेन तेशैले डाउनलोड पनी गरे 👌👌👌
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘👍👍👍
राम्रो लाग्छ
बल्ल एस्तो तिज गित सुनेसी तिजको आभास हुन्छ🎉बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🎉
खुमन दाजु❤️🙏
Dami
सारै सुन्दर गित गित भनेको यस्तो हुनु पर्छ
Sampurna team lae safalta suvakamana
La badhai xa
❤❤❤wow 🎉🎉jay hoos 1 m sovakamana😮😮❤
आहा आहा
Million views ko suvakamana hole. Team laii❤❤❤❤❤❤🎉
Aaha❤❤❤❤❤❤
Kati ramro git ❤❤😊
नमस्कार🙏
म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हाम्रो नयाँ तीज गीत (भुईपत्र हल्लाउँदै) कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।।❤
Yekdam ramro cha
अत्यन्तै मीठो गीत मेरो दाइ बिक्रम बाबू बिस्वकर्मा ज्यु म हजुरको शब्दको ठूलो फ्यान हुम का❤❤
यो गित मा खास मा भुइ पोथ्रा हल्लाउँदै भनेर गाउ तिर दिदि बहिनीले गाउनु हुन्थ्यो, अहिले भुइ पत्र भएछ।
wow dammi😍🙏
आयो आयो सिलु दिदी को भुइपत्र हल्लाउँदै 🙏🙏🙏💗💗💗
यो गित त राम्रो छ तर यो गित का सब्द हरु रा थेगो चाइ हामीले सनै देखि सुन्दै आय्को थेगो हो तेहि भय्रा खसै नंया कहि देखियना
❤❤❤❤❤❤Wow
Nice ❤but we need more fun
बल्ल भेटियो येस पाली को तिज गित,, धन्यवाद बुढो माओली खुमन अधिकारी !! करोड क्लब मा पुगोस हार्दिक शुभकामना !!
Nice
तलबाट मेरी मायाली आइन भुईपत्र हल्लाउदै ❤️ मनभयो चुम्म चुम्मा बरिलै मायालुको साडी फरर❤️
यो गित करौडौं कल्ब मा पक्का पर्छ
राम्रो छ❤❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम्लाइ
हाम्रो पालाको गित😢😢
Kasto ramro
❤❤❤
khayo teej ley..pyor teej.geet
यो बर्षको मौलिक तिज गित नै यहि हो अहिले सम्म को बिरिलै
Lastama ui puranai gaugharka bhaka nai utkirista 😂❤❤hoinata je hos ramro. Xa 1 fanko nache ma pani
Aahaaa geet ❤❤
हार्दिक सफलताको शुभकामना शिलु भट्टराई दिज्जु 🙏
Teej aya jasto lagxa asto geet sunda nice song
Aahaaaa
Best of luck
Aaha अत्यन्तै आनन्दित टिपिकल खाल को मर्म स्पर्शी हुने गीत सुन्दा आनंद आयो हार्दीक सफलता को शुभकामना
आहा अर्गानिक गित❤️❤️🇳🇵🇳🇵
सारै आनन्द
Aaha super song and bhaga pani dami xa👌👌♥️♥️♥️🇳🇵
Ramro cha Khuman dai ra silu दिदी ko geet sari ramro cha
आहा कती राम्रो तीज गीत प्रगतिको कामना छ all टीम लाई
पुरा गित हेरे कुनै जमाना मा हाम्रा दिदि आमा हरु धेरै भन्दा धेरै नाच्थे अनि हामि हेर्थिम थिक तेहि सम्झना आयो तिज गित भनेको त येस्तो पो हुनु पर्छ ! धन्यवाद दिदि अनि सबै टिम लाई
Wow 😊😊😊😊
Best of luck peyari❤❤🎉🎉🎉🎉
Wao super song khuman daji silu diju good luck hole team ❤❤️♥️♥️❤️❤️❤️
Wow❤❤
Wao super aong yo sal ko no 1 geet maulik sabda laya thanks khuman daji big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤
Super🔥 best of luck all entire team🎉
तीज गीतमा साच्चै भन्ने हो भने मौलिकता हुनै पर्छ जुन यो गीतमा पाएँ बधाई छ सम्पूर्ण टिमलाई ❤️
अाहा कति राम्रो बधाई छ हजुरहरुलाई 🙏🙏
याे बर्षकाे जिजकाेे गित मध्येबाट टप पाँच भित्र पर्ने तिजकाे गित आए छ सफलताको शुभकामना ।
आहा कति मिठो गीत बधाई छ सिलु दिदी लगायत सम्पुर्ण मा
आहा कती मिठो तीज को गीत ❤❤
beautiful song pitambar Pokharel sir ko madhyam bat aako🎉🎉
Big fan khuman daji ❤❤❤❤uu
Wow nice song