यौन हिसांको आरोप लागेका रामबहादुर बमजन माथि प्रहरीले छानबिन गर्ने, विद्यार्थी नेता कारवाहीमा !

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2018
  • यौन हिसांको आरोप लागेका रामबहादुर बमजन माथि प्रहरीले छानबिन गर्ने, विद्यार्थी नेता कारवाहीमा - SIDHA KURA JANATA SANGA !! EPISODE 320
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 2,7 тыс.

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 лет назад +62

    *रबि लामिछाने लाई प्रधानमन्त्री बनाउने यता हाजिर हाै।* 🖐️✋✊✊✊✊

  • @GalaxyKhabarTV
    @GalaxyKhabarTV 5 лет назад +628

    कुलमान जस्तो सरकारी कर्मचारी, धुर्मुस सुन्तलीजस्तो समाजसेवी र रवि लामिछानेजस्तो पत्रकार अलि धेरै जन्मिनुपर्छ अब नेपालमा, रवि दाईको महाफ्यानहरुजति यता लाईक ठोकम है हजुर #

    • @keshabdarai152
      @keshabdarai152 5 лет назад +5

      जय रबि दादा

    • @manabmahatara8464
      @manabmahatara8464 5 лет назад +2

      Ssp kharel lai panI birsanu hudaina..

    • @rameshkhadka8421
      @rameshkhadka8421 5 лет назад +1

      Dhurmus and Suntale get rich with their project...... otherwise how can they live with out there job...............................

    • @anupkirat8218
      @anupkirat8218 5 лет назад +2

      Jay rabi sir

    • @bhimkidass5612
      @bhimkidass5612 5 лет назад

      Kina dherai janmine aash maa basnu sir?? Hami pani afno afni thau bata huna sakxau ni haina ra??0

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +63

    रवि सर हजुर छिटो भन्दा छिटो पुग्नु होला राम बहादुर बम्जनको आश्रम सम्म

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 5 лет назад +127

    रबि एक ब्यक्ति मात्र हैन रबि एक युग हो, जय रबि जय नेपाल,

  • @rajgurung4847
    @rajgurung4847 5 лет назад +178

    रबि दाजु को फ्यान को को हुनु हुन्छ यता हाजिर गरम त

  • @rimjhimghartimagar9112
    @rimjhimghartimagar9112 5 лет назад +234

    सिधाकुरा जनतासँङ्ग रेडियो मा प्रसारण होस् भन्ने जति येता हाजिर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।।।

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +2

    देशको ९०% जनताले राम बहादुर बम्जनको बरोध गर्न थालि सकेका छन ।
    होसियार रहनु होला बोधी संघमा आवद्व भएर बस्नु हुने अथबा आ आफ्नै पद समहालेर बस्नु हुने पद अधिकारी ज्यु हरू ।
    मैले त एउटै आश गरिरहेको छु एउटै बाटो हरि रहेको छु रवि सर को
    रवि सर ले छुट्याउनु हुन्छ सत्य तथ्य भनेको
    यही बाटो हेरी रहेको छु ।

  • @user-mt7mp8gm2d
    @user-mt7mp8gm2d 5 лет назад +183

    कुरो बुझ्दै जादा राम बहादुर बम्जनको आश्रममा ठुलै राजनितिक संरक्षण छ!!यो मान्छे सहि छैन !

    • @hemantathapa8717
      @hemantathapa8717 5 лет назад

      हजुर सहि हो यो कुरा 100मा100% जहाँ सम्म लाग्छ सेम सेम singham ritarn फिल्मको जस्तै छ सत्य तथ्य

    • @nabinlamalamama2183
      @nabinlamalamama2183 5 лет назад

      Sahi ho sir

    • @reybhadur1251
      @reybhadur1251 5 лет назад +3

      बेकार मान्छेहरु किन जान्छ त्यो गोरु काहा ।

    • @ymgroup
      @ymgroup 5 лет назад

      Sahi kuro hajurko .

    • @tenjingsherpa3259
      @tenjingsherpa3259 5 лет назад +1

      Ho sir manchhe khatam nai rahichha

  • @dotilelokendra3896
    @dotilelokendra3896 5 лет назад +40

    जय सम्भु रबि सरलाई रक्षा गर्नु भन्ने जति यहाँ हाजिर लगाई दिनु नि है

  • @manrajsunar4230
    @manrajsunar4230 5 лет назад +54

    सिधा कुरा नहेरी निद्रा नै नलाग्ने यता हाजिर हौ l

  • @user-rk8tg6ku1x
    @user-rk8tg6ku1x 5 лет назад

    हाम्रो रबी दाजु को सुरूको 5 मिनेटको को दमदार प्रस्तुति देखेर मनै देखी सलूट र गर्व गर्ने जति यता हाजिर गरम त 🙏🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @debendragc2847
    @debendragc2847 5 лет назад

    आफ्नो इमानदारीको साथमा प्रस्तुत हुने रबी सर नै हो अहिले को सच्चा हिरो,हजुरको यस्तो काम सधैं भरी रहिरहोस,

  • @MILANCHAUTARA2069
    @MILANCHAUTARA2069 5 лет назад +166

    आज 1st भईएछ
    सिधा कुरा जनता संग कहिले आउँछ भनेर पर्खिने जातिले हाजिर गरौँ त

  • @devraaz1113
    @devraaz1113 5 лет назад +141

    रबि दाजु लाई प्रधानमन्त्री बनाउने चुनावको घोषणा भएको भोलिपल्टै बिदेश बाट फ्लाइट भएर भोट हाल्न पुग्छु भन्ने जति यता हाजिर गरुन् ।

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +14

    रवि सर ????
    प्लिज छिटो भन्दा छिटो हजुर राम बम्जनको आश्रम सम्मा जानु होला ।
    जनता हजुरकै आसमा बसि रहेका छन ।
    म पनि हजुरकै आसमा बसि रहेको छु ।
    त्यसैले रवि सर हजुर ले नै जनता सामु पर्दाफास रि दिनु पर्यो आखिर राम बहादुर बम्जन को हुन ।

    • @lalbahadurbamjantamang1028
      @lalbahadurbamjantamang1028 5 лет назад

      parkar ra nepalko police sem raix aprati garekoi ho vane camfam vaypaxi chai vanu paux nirdoslai arop launu nai galti ho nepal ko parkar ko kheti nai vayo

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +5

    यो मान्छेले आफुलाइ अर्को बुद्व हु भनेर भन्ने गरिन्छ । तर यो मान्छेको आश्रम भित्र केहि न केहि हुदै छ होला । यो मान्छे सही छैन होला ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +38

    नेपालमा रवि लामिछाने र अपिल त्रिपाठी जस्तो पत्रकार ,सिताराम कट्टेल र कुन्जना घिमिरे अनि श्वेता खड्का जस्तो कलाकार त जन्मे अब देश र जनताको लागि राम्रो काम गर्ने दुई जना नेता जन्मीए लगभग २करोड ८० लाख जनसंख्या भएको देशमा झन्डै ४० लाख युवा परदेशी भुमिमा पसिना बगाउनु जानुपर्ने थिएन कि ........आशा छ अब हरेक नेपालीको मनमा बस्ने नेता हामीले अबश्य पाउनेछौ ....

  • @purbelisaugatsfun730
    @purbelisaugatsfun730 5 лет назад +41

    साच्चै रबि सरको आवाज सुरुको 5 मिनेट चै दिनमा 10 पटक सुन्न मन पर्छ

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z 5 лет назад +2

    नमस्कार शिदा कुरा जन्त सङग ल हाजिर गरुम रवि सरको फ्यान जति
    जय रवि
    जय रवि

    • @yambahadurkarki7443
      @yambahadurkarki7443 5 лет назад

      निारमला काे जसरि मिलाउछ रसरकारले लुकाउछ

    • @kingkarkikarki5129
      @kingkarkikarki5129 5 лет назад

      @@yambahadurkarki7443 ppp

  • @smritimagar2386
    @smritimagar2386 5 лет назад +6

    Waw nice good job sir

  • @purbelisaugatsfun730
    @purbelisaugatsfun730 5 лет назад +30

    तपाईं अनि म सङ्गै हामी मिलेर रबि सरलाई रास्ट्र प्रमुख बनाउ भन्ने यता हाजिर गरौ है

  • @chandradhungana51
    @chandradhungana51 5 лет назад +99

    म खाना सुत्न छाेड्न सक्छु तर रबि सरकाे कार्यक्रम र रबि सरकाे दर्शन नगरि बस्न सक्दिनँ

    • @sugitray753
      @sugitray753 5 лет назад

      Aba tah Randi ko choro rabii ko lado lai pani darshan garayra bas muji..

    • @budhimantmg3631
      @budhimantmg3631 5 лет назад

      Sahi volnu vayo..

  • @erricoharris1528
    @erricoharris1528 5 лет назад

    I'm not hesitate to say that you are doing what I was try to do it .Thank god. i found you are one of the right hand of justice.I'm fully satisfied

  • @harikhanal806
    @harikhanal806 5 лет назад

    रबी सर दीपक सर लगायत सम्पूर्ण न्युज 24 सबै टीम लाई हिर्दय देखी नै सलाम धान्ने बाद दिन चाहन्छु

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +124

    मुर्दावाद र जिन्दाबादको नारा धेरै लाइयो,
    राजतन्त्र हट्यो तर जनताले खै के पाइयो,
    बुढा र लट्ठु नेता साइड लागहै
    अब देश हाँक्ने रबि सर चाइयो।
    सबै जनालाइ धेरै सम्झना है !! रबि सरको असली फ्यान ले मात्र यता आउनुहोला,
    -दलाल भ्रष्टाचारि मुर्दाबाद-

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +215

    साथीहरू ल अब गाउँ गाउँ बस्ती बस्ती बाट सबै युवाहरू एक भयर जुटौं त रबि सर लाई नेपाल को प्रधानमन्त्री नबनाय सम्म देश समृद्ध हुँदै हुदैन😍😍😍😘😘😘

  • @sagarshrestha6493
    @sagarshrestha6493 5 лет назад +30

    रबि सर यो देशको राजा हो हाम्रो अब राजा हुन्छ त रबि लामिछाने हुनुपर्छ कि कस्सो

  • @anilajay4148
    @anilajay4148 4 года назад

    Wow Rabi sir Kya xa hjur ko sambodhan. Rabi is the Nepali Janta ko Dhukdhuki hun

  • @yuyanusa3599
    @yuyanusa3599 5 лет назад +26

    हैत सुरु मा दियेको आस्वास्न ले त नेता हरुको घाँटी मा पानी पनि अडिकने भो अब त
    रबि सर तपाई लाई हामी युवा हरुको हरेक छन तपाईंको साथमा छौ 👌👌💖💖💖💖💖💖💖

  • @maheshrai3392
    @maheshrai3392 5 лет назад +52

    अरु न्युज भन्दापनि सुरुकाे 5 मिनेटमा दिएकाे दम्दार प्रस्तुति चाहिँ गजब लाग्छ मलाई ...

  • @tilliabalram1686
    @tilliabalram1686 5 лет назад

    रात दिन नभनी जनताको सेवाको निम्ति खटि रहनु हुने हाम्रो रबि सर लाई म सलोट गर्दछु।

  • @prabinpun1453
    @prabinpun1453 5 лет назад

    रवि सर अरू देश मा हिरो पत्रकार खेलाडी देश को नेतृत्व लिएर देेश विकास गरेका उधाणर धेरै देखेका छौ अब नेपालमा पनि रवि सरले देशको नेतृत्व लिनुपर्छ अब आउने चुनावमा

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +202

    बम्जन 100% गलत छ भन्ने जति हात ऊठाऔ🙌

    • @dilpun3756
      @dilpun3756 5 лет назад +1

      Yes banjan satte hun jai banhan

    • @sagarkc3906
      @sagarkc3906 5 лет назад +2

      @@shibakarki1532 बाउनले गिराउन खोजेको हैन मोदये खुद आफ्नै जातकाले गरेका हुन्न पुलिस केश हाम्रो परिवार चाइयो भनेर ।।

    • @sagarkc3906
      @sagarkc3906 5 лет назад +3

      इन्डियाको रामदेब र यो बम्जमं इ दुबै हावा हुन्न

    • @dilpun3756
      @dilpun3756 5 лет назад +1

      Afu hawa vae arkalai pani hawa nai dekhxan banjan satte ho

    • @shadypp7492
      @shadypp7492 5 лет назад +2

      @@shibakarki1532 Lado kha machikne Jaa Pani बाहुन बाहुन तेरो के खाएको छ बाहुन ले।

  • @lalitalamichhane8794
    @lalitalamichhane8794 5 лет назад +37

    गुरु हु भन्दै दुनियाँको छोरी चेली लाई योन दुव्र्यवहार गर्नेलाई छानबिन गरि कार्बाही गरीयोस ।

  • @monicwakoti4300
    @monicwakoti4300 5 лет назад

    हजुर को कार्यक्रम हेर्दा र हजुर को बोली सुन्दा साच्चै यस्तो लाग्छ कि हजुर जस्तो 2/4 जना यो देश मा भैदिए नेपाल पक्कै बन्थ्यो होला । जय होस हजुर को

  • @yesiam8048
    @yesiam8048 5 лет назад +3

    यस्तो भ्रष्टाचार बलात्कार हत्याहिंसा गणतन्त्र भन्दा अब राजतन्त्र नै ठिक हो रबि सर्😍🙏🙏👏

  • @hirasingkarki5530
    @hirasingkarki5530 5 лет назад +63

    जहा पुग्दैन कबि तेहा पुग्छ रबि 🌹🌹✋✊
    रबि लामिछाने को बारेमा बोल्दा लाख चोटी सोचेर बोल्नु झोले मन्त्री देखी लेयर अरु झोले कार्यकर्ता हरु
    चेतना होस सबैलाइ नालायक हरु
    I am with rabi Lamichhane 🌹🌹💕💕🌹💕🌹🌹✋✋😍😍✊✊✊✌✌✊✋

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 лет назад +52

    नेपाल मा रबि लामिछाने शर बाहेक अरु कुनै नेता नालायक हुनचोर रबि लामिछाने शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @susiladigitalphotostudioka965
    @susiladigitalphotostudioka965 5 лет назад +2

    सिधाकुरा जनतासँङ्ग रेडियो मा प्रसारण होस्

  • @zeynlama3660
    @zeynlama3660 5 лет назад +1

    लौन रबि सर बिन्ती छ चेलिबेटी को खोजतलास गर्नुपरेउ सानो कुरा होइनन् योत दुध को दुध पानीको पानी सत्ये तथ्ये प्रश्ठ हुनु परेउ
    यो हामी जनताको एक्दम विशेष चाशो रबि सर !

  • @rekhabahadur4880
    @rekhabahadur4880 5 лет назад +55

    रबि दाइ लाई कईले प्रधान मन्त्री बनाउने हाे छिटो अब जागुउ अब

    • @ymgroup
      @ymgroup 5 лет назад

      Sahi kuro hajurko .

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 лет назад +196

    रवि सर मेरो बिन्ती छ एकदिन प्रेम सन्जेल सरलाइ ल्याउनु पर्यो उहाबाट धेरै दलालको पर्दाफास हुनेछ

  • @deepakbhandari2198
    @deepakbhandari2198 5 лет назад +3

    गाइका बिष्णु माझीको बारेमा विभिन्न संचार माध्यममा आएका समाचार अनुसार निजलाइ बन्धक बनाइएको भन्नी कुराको सत्यतथ्य जनतामाझ ल्याउन परो रबि दाजु , कतै उनी साच्चिकै समस्यामा पो छन कि?

  • @deepakghartimagar8417
    @deepakghartimagar8417 5 лет назад

    एक दम राम्रो रवि सर राम बहादुर बम्जन सग भेटेर कुरा गर्नु होस् छिटो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +15

    कार्यक्रम सुरुवात को चरणनै खुब मन पर्छ रबि सर को हामिलाइ रबि सर जस्तै खुबी वाला केहि युवा हरुको आबास्यकता छ देशमा भ्रष्ट दलालि डलरे नेता हरुलाइ घोक्रे ठ्याक लायर राजनीति बाट लखेट्न मन छ।

  • @reeirai62
    @reeirai62 5 лет назад +35

    मेरा देशका ठूला भनाऊदा हरु ले यो सवै कायक्रम नसुने पनि रवी सर को सुरुवात को 2 मिनेट ध्यान दिएर सुने 👂पुग्छ ☝☝☝☝☝☝☝
    जय रवी😍😍😍😍😍

  • @mohansapkota657
    @mohansapkota657 5 лет назад

    धेरै धेरै धन्यवाद रबि सर पत्रकार भनेको यस्तो हुनु पर्दछ जुन रबि सर ले गर्नु भएको छ म हिर्दय देखि नै सलाम गर्दछु रबि सर लाई ।।।।।अहिले गलत काम का भाग्यदारी छन । इमानदारी भएर काम गर्नु होला जनता को भलो हुने एक दिन नराम्रो काम गर्दा सधै नराम्रो भैइन्छ ।तेसैले राम्रो काम र इमानदारी काम गर्न सिकौ धन्यवाद ।।।

  • @sendaninternational6163
    @sendaninternational6163 5 лет назад

    Wa...wa...this is the best journalism....we have ever seen such program in history.

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 лет назад +41

    यो बम्जन यदि 100% सत्य,सहि थियोे भने १० महिना सम्म नखाएर तपस्या गरेरे अनि डाक्टरले ब्लड चेक गर्ने भनेपछि नमान्ने यो फटाह हो काम गरेर खान गाह्रोले अनेक नाटक गरेर लाटा गाडा लाई घुमाईराछ।

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад +2

      doctor ley kina check garne sara media ley dekheykai ho cctv lagakai ho aru ko blood pet kidney kina check garna diney

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 5 лет назад +1

      sarwajit kapar ji 24 hour cctv surveillance ko record xa 10 month ? Ani honest ho vane check up garna kina daraune?

    • @pariyarsurendra4307
      @pariyarsurendra4307 5 лет назад +1

      Yo bomjen Sala thag ho... baltkari ,rukh taskari.. drug user ho... yeslai sidai incounter garehunchaa nepal police do something

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +11

    परदेश बाट अब शुरु गरियो सिधा कुरा जनता सग को तीन करोड नेपालीहरुले रुचाएको लोकप्रिय कार्यक्रम .........🌹🌹🌹💋💋💕💕💕💋💋🌹🌹🌹

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 6 месяцев назад

    🙏🙏🙏 God 🙏 bless you Rabi Babu. धेरै News हेर्दा राम बहादुर बम्जनको कुरालाई सुन्दामा यहाँ पैसाको चलखेल कै कारण देखेजस्तो लाग्छ।

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 5 лет назад

    You are a best Rabi jee I really like your all program This is the one of the best of the best program for the people of Nepal.Keep it up if you need help just let us know through your system. Respect from friend of Nepali UK.

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 лет назад +54

    धर्मको नाममा बलात्कार गर्नेलाई चाडै अनुसन्धान गरि कडा भन्दा कडा कारबाही होस ।

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад +1

      muji k pramad cha balatkar garyeko hawa ma joley j banyo manney? ma bholi taile balatkar garis bandai hidumla tyo bandaima taile balatkar gareko hun6?

    • @ro-suraw4518
      @ro-suraw4518 5 лет назад

      No

  • @bijaybhusal3546
    @bijaybhusal3546 5 лет назад +13

    भस्ट्रचारीलाई किरा परोस।
    रवि लामिछानेको जय होस।।
    सम्पुर्ण नेपालीको जए होस।

  • @sarurai8634
    @sarurai8634 5 лет назад +4

    Rabi sir lai salute cha

  • @bhupenpun8574
    @bhupenpun8574 5 лет назад

    मनमा लागेको कुरा राख्नू भयो रवि सरले !
    म सानो हूदा प्रचन्डको सेनाले मेरो गाऊमा आयर चन्दा असूलेको याद आयो!
    1लाख माग्यो मेरो घरमा तब कि मेरो school fee तिर्न पनि गारो हून्थ्यो मेरो परिवारलाई!

  • @adhikariyubaraj6687
    @adhikariyubaraj6687 5 лет назад +182

    स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाह देवको ७४अौ जन्म जयन्तीको हार्दिक श्रद्धाञ्जली ,,
    हजुरहरुले बिर्सनु भयो कि ,,?

  • @shankarpuri7014
    @shankarpuri7014 5 лет назад +7

    रबि सर को ११० years आयु होस, भगवानले सदैव रक्षा गरून्।अबको केही बर्षमा रबि राजनीति को उचित नेतृत्व तहमा आयर देशको सेवा गर्नु पर्छ ।जय होस् ।

  • @altarbassa5565
    @altarbassa5565 5 лет назад

    रबि लामिछाने नेपाल को प्रदानमन्त्रि बनेको हेर्ने रहर हुने याता हाजिर गरु 🇳🇵😍🇳🇵

  • @tilakmagar4175
    @tilakmagar4175 4 года назад

    यो काण्डमा घरभित्र र छिमेकि मिलेर सुनिस्चित साजिस रचिएको बुझिन्छ । धन्यबाद

  • @user-go2ez3yo4o
    @user-go2ez3yo4o 5 лет назад +31

    यो राम बहादुर बोम्जन लाई कार्वाही हुनु पर्छ। यो साला को राम्रो मन होइन । यो little बुद्ध होइन यस्तो मान्छेले गर्दा नै धर्म मा विवाद हुन सक्ने देखिन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад

      hawa nabol lama bayera lama lai support gar bahun jasto nabaan

  • @binitaacharya2097
    @binitaacharya2097 5 лет назад +47

    ऐले सम्म एक एपिसोड न छुटाइकन हेर्नी जति यता हाजिर हुनुहोस

  • @dineshregmi7587
    @dineshregmi7587 5 лет назад

    रबि सर को लोकपि्रयता र जनता को लागी गरेको सनघर्ष ले सफलता चुलोस
    तपाईं लाई जनता समर्थ सहयोग छ

  • @manojdhakal9841
    @manojdhakal9841 5 лет назад

    यहाँ हरु को काम देखेर नि छाती चौडा भयेर आउँछ कि हाम्रो देस मा यस्तो समाज सेबि कार्यक्रम बनाउनु भयो लाख लाख धन्यवाद दिन चाहान्छु सिधा कुराजनता सङ लाई हाल बह्रैन बाट हेर्दै छु

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +18

    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने
    जय जय होस् रबि लामिछाने

    • @ridambc5621
      @ridambc5621 4 года назад

      Prakash Giri 🏳️‍🌈🇳🇵🇳🇵🇳🇵🇦🇷

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 лет назад +64

    लामिछाने शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद

    • @sandhyasahikuraadhikari3697
      @sandhyasahikuraadhikari3697 5 лет назад

      Kina rabi sir hajur ko report sunda man kati prafulita hunxa .k

    • @shadowrai6414
      @shadowrai6414 5 лет назад

      जिन्दावाद✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 лет назад +2

    आश्रम भित्रै बाट नै छैन बिन हुनु पर्छ

  • @shivashaktiastrologicalservice
    @shivashaktiastrologicalservice 5 лет назад

    SuperB ............ Well Said Bro .... keep it up .. we all in your best support

  • @niltmg2kgamingnepal914
    @niltmg2kgamingnepal914 5 лет назад +104

    मान्छे कहिल्यै भगवान हुन सक्दैन कसैले आफैले आफैलाई भगवान भनि आफ्नो स्वार्थ पुरा गर्न दुनियाँलाई उल्टो बनाउछ भने छिटो भन्दा छोटो कारवाही हुनुपर्छ

    • @purbelisaugatsfun730
      @purbelisaugatsfun730 5 лет назад +10

      बरु भगवान हो भने रबि सर नै हो तर बम्जन अबस्य होइन

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад +2

      tamang bayera tamang ko khutta natan ta bomjon bhagwan hoina bhagwan ko awatar ho he is not buddha he never claimed to be buddha also he claim he is just the messenger of god

    • @eshorsing3004
      @eshorsing3004 5 лет назад +4

      Tamang bhayo bhandai maa Tamang ko nai parsangssa garnu parne..

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад +1

      @@eshorsing3004 GARNU PARENA TA BAHUN JASTO HUNU HUNAN

    • @sarwajitkapar2186
      @sarwajitkapar2186 5 лет назад +2

      @@Sagar-nm7oq MUJI TAMANG LEY TESTO KAHILE GARDAINA TYO SAB GARNE BAHUN CHETTRI HO BUJHI RAKH

  • @AbcAbc-fz3yl
    @AbcAbc-fz3yl 5 лет назад +62

    यो देशमा सिधाकुरा जनतासङ लिएर आउने पत्रकार रबि लामिछाने सर हुनुहुन्छ त्यसैले भ्रष्ट र बेइमानहरु सुध्रिएर रहनु होला । नत्र फेरि बेइमानी छाप लिएर RUclips मा भाइरल हुनु होला ।

  • @tilaklimbu3058
    @tilaklimbu3058 5 лет назад

    sahi kura garnu vayo Rabee sir... be stronger more than more. we always support you.

  • @hurhurresalala
    @hurhurresalala 5 лет назад

    कार्यक्रम साह्रै मिठो उतघोषका साथ सुरु भयो । सलाम छ

  • @GBCNEPAL
    @GBCNEPAL 5 лет назад +50

    नेपालको हिरो , रवी लामीछाने !!!

  • @alonboy7011
    @alonboy7011 5 лет назад +8

    रवि लामिछाने दाइ पर्ति बिस्वास र प्रधानमन्त्री भयेर देश चलाको हेर्न कोको हुनुहुन्छ येता आउत ,✊✊✊

  • @bishalgc1442
    @bishalgc1442 5 лет назад

    motivational speech हुन्छ यो कार्येक्रम । जय रबि दाइ , हामी तपाईंको साथमा छौ ।

  • @sanamkumal2283
    @sanamkumal2283 5 лет назад

    अब सबै नेपालीहरू एक जुट भएर रबि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ नत्र हामीले सधैंका लागि दुख पाउने छ र रबि लामिछानेलाई सधैं भगवानले रक्षा गरून ।

  • @adiplamaadip7552
    @adiplamaadip7552 5 лет назад +7

    कुवेत बाट सिधाकुरा जनतासँग कुनै पनि episode नछुटै कन हेर्ने को को हुनुन्न्छ हजिर गरुम ।😃😃😎

  • @ganeshbk5080
    @ganeshbk5080 5 лет назад +17

    हामी जनताको हिरो रबी लामिछाने

  • @mingmerlama4008
    @mingmerlama4008 4 года назад

    राम बहादुर लामा गुरु ले याैन हिसां गरेको भनेर के प्रमाण छ र संगठनले भनुपर्ने होनि तर गंगा माया हरायो संघ समिति लाई कानुनका दायरामा छलफल मा उपस्थित गर्नुपर्नेछ धन्यवाद र हुजुरी वाला ले गंगा माया हरायो भनेर संघ समिति प्रमुख लाई हुजुरी दिनुपर्छ अनि राम बहादुर लामा गुरुलाई हाेइन समिति प्रमुख माति प्रहरी ले अनुसन्धान गर्नुपर्छ धन्यवाद

  • @chhongbasherpa3744
    @chhongbasherpa3744 4 года назад

    यो राम बहादुर बमजन माथी राज्यले राम्रो संघ छानबिन गरियोस् धर्मको नाममा ठगी गरिरहेको छ यो समूहले

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 лет назад +14

    ३००००००० जन्ता मा १ माहान छोरा हो रबि हो र भगबान हो नेपाल् को अरु कोहिछैन छ आमा बाबा मेरो

  • @chhabilalmagarchhabi6743
    @chhabilalmagarchhabi6743 5 лет назад +30

    सिधाकुराजनतासङ्गको टिमले यो रामबादुर बम्जन्को बारेमा के रहेछ तेस्सो बास्तबिकता के रहेछ पत्त्ता लगाएर बहिरा लियाउनु परो

  • @punteeebhunteee7239
    @punteeebhunteee7239 5 лет назад

    धेरै कुरो उजागर गर्नु भयेको छ ravi sir , सबै दल को नेता लाइ चेत आयोस तर अहिले २/३ को शक्तिशाली के पि काका , नेपाल आमा रहे मात्रै हाम्रो देश रहन्च तेसैले मन बात अनुरोध नेपाल आमा लाइ बिकसित देश बनाउनु होस 🙏

  • @kys1309
    @kys1309 5 лет назад

    ध्यान बस्दैमा कुनै बम्जन बुद्ध हुन सक्दैन, बुद्ध हुन रवि लामिछाने , जस्ले हरेक देश बिदेशमा रहेका नेपालीलाई जिउने अास देखाउनु भएको छ। उहाँ हामी सबैकाे भगवान हुनुहुन्छ ।

  • @nabinchamling5801
    @nabinchamling5801 5 лет назад +10

    रवि सर सर्बप्रथम हजुरलाइ मेरो हृदय देखि सलाम छ लगयात हजुर को सम्पुर्ण टिमलाई पनि । हाम्रो अाशा भनेको 1 मात्रै रवि सर हो सबैले माया गरौं we love you ravi sir god bless you ravi sir...

  • @chhabiram2340
    @chhabiram2340 5 лет назад +11

    जे होस रबि दाईको कुरो यो सरकारले धेरै फलो गर्नु पर्ने हो एदि साचिकै जनताकोलागि यो सरकारले भलो चाहान्छ भने

  • @ramchandrashrestha3132
    @ramchandrashrestha3132 4 года назад

    यदि रामबहादुर वमजन सच्चा तपस्वी हुन भने उनिलाइ यस्ता आरोपै लग्दैन उनिले कुन देउताको केका लागि तपस्या गरेका हुन यदि उनले शक्तिशाली देउताको शक्ति लियर सच्चा कामको लागि सच्चा तपस्या गरेको हुनभने यस्ता आरोपै आउदैन यहा उनि सच्चा नभएको प् ष्ट सोझै देरवीन्छ!यहा मेडिया पुलिस समेतलाइ समेत गुम्ामा रारवेको देरवीनछ!यस प् ति सोझै कारवाही गरे फरक परदर्दैन!

  • @roshitarai1537
    @roshitarai1537 5 лет назад +2

    Rabi vai ko sidha kura janta samma karyakram thalnima jun kura vannu hunx tyo ekdam sahi kura uthaunu ra vannu vayeko hunx tara khoi kina hamro neta harle kura bujhira xaina j hos neta harle nabujheni bela bela hamro hero Rabi vai ghachghacchau hunx ra aba chai hamro khi hola vanne aash xa great salute Rabi lamichane vai

  • @abishekraee-ilamchhiyabaga9818
    @abishekraee-ilamchhiyabaga9818 5 лет назад +23

    राजाको कुरै छाडौ राजाको अौकात रबि सरले दि नै हाल्नु भयो।।त्यसैले देशमा राजा खाजा हैन रबि सरलाइ जनताको लिडर मात्र हैन देशकै राजा बनाउ

  • @sanjeetthami9394
    @sanjeetthami9394 5 лет назад +20

    यस्तो गुरु भ्नाउँदाहरुले जहाँ पनि महिला माथि यौन सोसन गर्दछन् ।।।

  • @rthapa242
    @rthapa242 5 лет назад

    राम बहादुर बम्जनको मात्र दोष नभएर अन्य अनुयायीहरूको पनि साथ र हात हुनसक्छ । यस तर्फ सचेत हुन जरूरी छ ।

  • @kabirajgirir5089
    @kabirajgirir5089 5 лет назад

    अतिनै।मार्मिक भिढियो रवि सर गुड लक🌹🌹

  • @dipaksubedi136
    @dipaksubedi136 5 лет назад +50

    रबि र अपिल त्रिपाठी जस्तै बन अरु नेताको झोले पत्रकार हो।

  • @sheshkumarigurung5545
    @sheshkumarigurung5545 5 лет назад +9

    सिधाकुरा जनतासङग कारेक्राम टिमलाई सलाम छ

  • @sabishrestha2286
    @sabishrestha2286 5 лет назад

    जय रबि सर राम बाहादुर बम्जन भगवन नै हुन या होइनन राम्रो छन्बिन हुनु जरुरी छ सर

  • @Tejendra_pokhrel
    @Tejendra_pokhrel 5 лет назад

    प्रदेशिको अाव्हान एक पटक प्रेम सन्जेल संग प्रत्यक्ष कार्यक्रम ल्याउन कदम चाल्नु हुन अनुरोध

  • @reshamkc7006
    @reshamkc7006 5 лет назад +6

    तपाई लाई देशको प्रधानमन्त्री
    भएको देख्ने सबै नेपाली को इच्छा छ.... Rabi Sir 🙏🙏🙏

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 лет назад +55

    कुलमान र प्रेम सन्जेल जस्तो सरकारी कर्मचारी रबी र अपील तिर्पाथी जस्तो पत्रकार भयसी हामी save छौं ।

    • @radiomiteri7634
      @radiomiteri7634 5 лет назад

      Rabi tripathi hoinanan lamichhane hun !

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 лет назад

      @@radiomiteri7634 ramro sanga padhnus mitra apil paxadi xa ra apilko thar tripathi nai ho...

  • @tulsikhatri8241
    @tulsikhatri8241 4 года назад

    धेरै धेरै धन्य वाद रबि भाइ कलि मा मानव बिचललि परेकाले हजुर लाई खटन गरेर भगुवनले पठाउनु भयको हो कहिलै ठेशनलागोश केशनझरोश मेरो अाशिरबाद

  • @raigokulsvolgs
    @raigokulsvolgs 5 лет назад +1

    sir I'm a big fan of you 👍👍👍❤❤🙏🙏🙏🙏