विद्यार्थी उचाल्दै ४ लाख लिने नेताहरुको Exclusive पर्दाफास । निर्मलाका दोषी बनाईए विशाल र प्रदीप !

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • विद्यार्थी उचाल्दै ४ लाख लिने नेताहरुको Exclusive पर्दाफास । झण्डै निर्मलाका दोषी बनाईए विशाल र प्रदीप - SIDHA KURA JANATA SANGA !! EPISODE 319
    / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 2 тыс.

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +254

    रबि दादा को इन्ट्रि कति जनालाइ मन पर्छ हेरम खै

  • @GalaxyKhabarTV
    @GalaxyKhabarTV 5 лет назад +580

    रविलाई देशको प्रमुख कार्यकारी अर्थात प्रधानमन्त्री भएको देख्नेहरु यता है हजुर !

  • @Subaswaib1990
    @Subaswaib1990 5 лет назад +169

    निर्मल पन्तको बलात्कार पछि हत्या गर्ने अरु कोहि पनि होइन तेहि डिल्ली राज बिष्ट हो। कोको छ डिल्ली राज बिष्टले नै गरेको हो भन्ने जति यत हाजिर हाउ

    • @dineshthokidineshthoki2644
      @dineshthokidineshthoki2644 5 лет назад

      Ho bista nai really ho mero bichar ma diusai bamko garma mareko hunu parxa tesaile bam le nirmalako aamalai vitra jana diyan ra polis le riport liyan rati nirmlalai ukhu barima fale paxi matra khoji gareko hunu parxa

    • @mingc1926
      @mingc1926 5 лет назад

      100%

    • @milankc3691
      @milankc3691 5 лет назад

      100% Right

    • @laxmanbogati9729
      @laxmanbogati9729 5 лет назад

      Hoho

    • @Sudarsankhanal
      @Sudarsankhanal 5 лет назад

      Hola

  • @narayanbista3756
    @narayanbista3756 5 лет назад +58

    रवि दाजु प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ।।

  • @Informedmindss
    @Informedmindss 5 лет назад +264

    मैले चाहेको यो हो तर अर्कै भईदियो
    प्रधान मन्त्री : रबी लामिछाने
    ऊप प्रधान पन्त्री : रमेश प्रसाई
    राष्ट्रपति : सिताराम कटुवाल
    ऊप रा. प : कुन्जना घिमिरे
    स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी
    सन्चार मन्त्री : महाबीर पुन
    बिज्ञान मन्त्री : कुमुद धिताल
    खेलकुद मन्त्री : बैकुण्ड मान्नधर
    ऊर्जा मन्त्री : कुलमान ghising
    सभामुख : बिद्दा चापागाई
    सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी
    बालबालिका तथा महिला मन्त्री: अनुराधा कोइराला
    पर्यटन मन्त्री: पुस्कर शाहा

    • @lifearoundus489
      @lifearoundus489 5 лет назад +6

      यो भयो भने त नेताहरु भीख माग्ने अबस्थामा आइहाल्छन नि। ती कुकुरहरुलाई त कुकुर ले पनि भिख दिन्न फेरि।

    • @bishaljungshahi8564
      @bishaljungshahi8564 5 лет назад +4

      सहि हो

    • @pradipbohara3909
      @pradipbohara3909 5 лет назад +2

      Sai

    • @govindasapkota8101
      @govindasapkota8101 5 лет назад +2

      ani apil tirpati ta chutota sir

    • @Shreekrishna88
      @Shreekrishna88 5 лет назад +3

      Wowww... What a country that would be ...

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +120

    सबैजना लाई मीठो सम्झना छ , सिधा कुरा नछुटाइ हेर्नू हुने कति जना हुनुहुन्छ ल यहाँ आउनु पर्यो !! हेरुम रबि दाजु को असली फ्यान को को हुनुन्छ? कहाँ हुनुन्छ ठाउँ को नाम पनि लेख्नुस है हजुर !!
    -भ्रस्टाचार रि र घुसखोरी मुर्दाबाद-

    • @karnagurung2811
      @karnagurung2811 5 лет назад +2

      ma xu rabi sirko matra hoina tapaiko pani vaisake saudi bata

    • @pvadiprai3622
      @pvadiprai3622 5 лет назад +1

      rip...varta4rrr haru ani hajur lie pani samjhana xa hai yo jado ko tato tato samjhana 😀

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +3

      @@karnagurung2811 लौ न नि, के अचम्म सुन्नु पर्छ !! मेरो पनि फ्यान रे !अब क्यर्नी होला?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@pvadiprai3622 तातो तातो नै पो, ठिकैछ नि त 😊😊😊

    • @karnagurung2811
      @karnagurung2811 5 лет назад +1

      @@GangaAleGangaKoGhar sachchai ho kya kasto napatyaunu va

  • @hirasingkarki5530
    @hirasingkarki5530 5 лет назад +260

    जहा पुग्दैन कबि तेहा पुग्छ रबि 🌹🌹✋✊
    रबि लामिछाने को बारेमा बोल्दा लाख चोटी सोचेर बोल्नु झोले मन्त्री देखी लेयर अरु झोले कार्यकर्ता हरु
    चेतना होस सबैलाइ नालायक हरु
    I am with rabi Lamichhane 🌹🌹💕💕🌹💕🌹🌹✋✋😍😍✊✊✊✌✌✊✋

    • @user-me8ft9ss3i
      @user-me8ft9ss3i 5 лет назад +1

      Hirasing Karki थुक्क मुला खनाल साला तेरो पद तेरो काध को तारा तेरो तक्मा थु थु थु साला चोर नालायक असक्षम गु खा मुजि प्रहरि प्रमुख रे यौटा अपराधि पता लगाउने उपाय पनि थाहा छैन जबकि सबै कुरा बहिर नै छर्लङग नै छ ।

    • @binayashrestha7693
      @binayashrestha7693 5 лет назад +1

      रबि पत्रकरितको अनुसरण गर्नु मात्र पनि धन्य नेपाली पत्रकार हुनु हो ! मनन गर्नु सकली नेपाली हुनु हो ।।।।।।

    • @shankaroli8557
      @shankaroli8557 5 лет назад +1

      I am so with rabi sir.

    • @harilimbu4035
      @harilimbu4035 5 лет назад +1

      यस

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +221

    हामिले गर्वकासाथ नाम लिने भनेको नै ई नामहरू हुन।
    १ रवि लामिछाने
    २ कुलमान घिसिड़
    ३ सिताराम कट्टेल
    ४ कुञ्जना घिमिरे
    ५ महाबिर पुन
    चोर नेताहरू खल्लिबल्लि😅😅

    • @sl_gorkhe2520
      @sl_gorkhe2520 5 лет назад

      😅😂😑😂😑😂😂 सहि कुरा नेताहरू खल्लीबल्ली👍👍👍👍👍👍👍👍👍

    • @sl_gorkhe2520
      @sl_gorkhe2520 5 лет назад +1

      हामिलाई ६०१ चाहिएन रवि भए पुक्छ

    • @lalitpasman2537
      @lalitpasman2537 5 лет назад

      सहि भन्नु भयो प्रिया जि

    • @user-ug4zb4sv1x
      @user-ug4zb4sv1x 5 лет назад +1

      priya official कृष्णा कडेल पनि हो सर

    • @rajbantawachannel9604
      @rajbantawachannel9604 5 лет назад +1

      priya official sir ani apil tripati pani ho

  • @dksenchuri8027
    @dksenchuri8027 5 лет назад +90

    (१)रबि सर
    (२)कुलमान घिसिङ
    (३)सिताराम कटेल
    (४)अपिल त्रीपाती
    (५)कुन्जना घिमेरे
    यी हुन देश र जनताको हितमा काम गर्ने देश भक्ताहरु।

    • @purbelisaugatsfun730
      @purbelisaugatsfun730 5 лет назад

      Ramesh kharel

    • @thapa_kaji62
      @thapa_kaji62 5 лет назад

      Sher Bdr. Deuwa 😃😃😃😃😃😃😃

    • @gopalkhadka3136
      @gopalkhadka3136 5 лет назад +1

      डा. सुरेन्द्र केसि लाई पनि नभुल्नु है ,,

    • @SanJay-kp6yt
      @SanJay-kp6yt 5 лет назад

      रमेश खरेल

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 лет назад +52

    मंगलबार, सनिवार , बिहीवार , यो कार्यक्रम नियमित हेर्ने हरु को को हुनुहुन्छ ?

  • @lucky-nu5vf
    @lucky-nu5vf 5 лет назад +169

    नमस्कार रबि सर बिदेश बाट सिदाकुरा जनता सङ्ग हेर्ने को को हुनुन्छ

  • @dilipkhatri6865
    @dilipkhatri6865 5 лет назад +12

    रबि सर लाई प्रधानमंत्री बनाउनु पर्छ भन्ने साथी हरु यता हाजिर गरम त।

  • @googlenp6452
    @googlenp6452 5 лет назад +73

    सर्बेन्द्र खनाल लाई त राम्रो मान्छे सोचेको थिए तर हावा रहेछ सहि र गलत चिन्न न सक्ने घमन्डी रहेछ काम छैन नेपाल मा कसैलाई पनि राम्रो भन्नू गलत हो

    • @purbelisaugatsfun730
      @purbelisaugatsfun730 5 лет назад

      Kukur ho 2 karodko gadi cjaahiyo re tyo kukurlai ni

    • @punarjun47
      @punarjun47 5 лет назад +5

      रमेश खरेल हुनु पर्ने हो तर बिदम्बना अर्को भैदियो

    • @dineshkarki1132
      @dineshkarki1132 5 лет назад +3

      yo sarbendra khanal kam xoina molai poilai tha theyo

    • @smaranbomjan8190
      @smaranbomjan8190 5 лет назад

      Yeah guyz teivaera I made lyrics 4 Nirmala Panta against Vidya Devi Bhandari & current IGP Sarbendra Khanal too

    • @rajunepali4293
      @rajunepali4293 5 лет назад +1

      रमेश खरेल लाई हेला गर्दाको बेफाइदा

  • @purbeli314
    @purbeli314 5 лет назад +101

    रबि लामिछाने लाई माया गर्ने हाजिर हौ त

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 5 лет назад +76

    नेपाल आइडल,2 का विजेता रवि ओडका आमा लाई श्रद्धांजलि दिने मित्रहरू आज येता हाजिर है ।
    हार्दिक.....श्रद्धांजलि....हार्दिक.....श्रद्धांजलि..
    नेपाल आइडल 2 का विजेता रवि ओडका आमा हिजो पानी तन्ने मोटर मा करेंट लागेर मृत्यु भयेको मा हामी अति नै दु:खी छौं ।आमा लाई भावपुर्ण श्रद्धांजलि , र रवि ओडको परिवार मा भगवान ले धैर्यधारण गर्ने सक्ति पर्दान गरून भन्ने कामना ।
    ✍ धनेश्वर ठाकुर

    • @chakrasingh2523
      @chakrasingh2523 5 лет назад

      हार्दिक श्रध्दान्जली मृत्यु आत्मा ले चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दछु उनको आत्माले शान्ति पाओस् सोरगमा बास पाओस्

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 лет назад +97

    रमेश प्रसाइको माग छ कि नैतिक्ताका आधारमा विद्यार्थी सम्गठन प्रमुखले राजिनमा दिनु पर्छ

    • @kanchhitamang7260
      @kanchhitamang7260 5 лет назад

      नैतिकता भन्ने चिज छ र नेपाली राजनीतिमा ??

    • @user-gm4dn2xu3f
      @user-gm4dn2xu3f 5 лет назад

      त्यो मात्र हैन सर तिनीहरु लाई जोडदार कार्बाही को माग गर्दछौ

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +15

    नमस्कार रबि लामिछाने दाजु तपाईंको यो कार्यक्रम सिधा कुरा जनतासँग न्युज२४ एकदमै उत्कृष्ट कार्यक्रम हो यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!सम्पुर्ण सिधा कुरा जनतासँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +49

    अबको प्रधानमन्त्री रबि लामिछाने दाजु हुनुपर्छ भन्ने जति साथीहरू एता हाजिर हुन्होला त प्लिज,,!!

  • @sakuraonlinetv7098
    @sakuraonlinetv7098 5 лет назад +103

    सायद रमेश खरेल लाइ IGP मा नियुक्ति भको भए सायद यस्तो स्थिति सिर्जना हुने थिएन होला- अहिले को खनाल त तेर्सो लिंगी नै भएर निस्कियो - अब आफ्नै स्वास्नीको सारी र चुरा लगाएर हिन्न बाक़ी छ अब-

    • @rameshkc2264
      @rameshkc2264 5 лет назад

      S4 Sakura 🙌🏻🙌🏻🙌🏻

    • @subhambomb1883
      @subhambomb1883 5 лет назад

      आधा साल बिति सक्यो थुक्का मुला हरु

    • @Padamshahi4546
      @Padamshahi4546 5 лет назад

      I agree with you✋

    • @dikshrestha6134
      @dikshrestha6134 5 лет назад +1

      Tyo tapai ani. Hamro sochai matra ho tara reality jun jogi aaye pani kaan chireko vane jastai ho

    • @user-vg4dv8mb4u
      @user-vg4dv8mb4u 5 лет назад

      सहि हो

  • @roshnagurung1670
    @roshnagurung1670 5 лет назад +71

    *एउटि निर्मल हत्या काण्डमा सङ्लग्न अपराधिलाई सार्वजनिक गर्न यत्रो महिना लाग्छ अनि के मा हामी नेपाली जनताले प्रहरी माथी कसरी बिश्वास गर्ने?*

    • @karnagurung2811
      @karnagurung2811 5 лет назад +1

      sahi kura garnuvo

    • @chandratamang455
      @chandratamang455 5 лет назад +1

      ROSHNA GURUNG chor fatta baltakariiii nai police hunxa ta ani khaa bata hunxa ta hau

    • @prabhusampang4240
      @prabhusampang4240 5 лет назад

      ROSHNA GURUNG where r u from???
      Profile pic ta Sabitra ko x ta??

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +52

    जब-जब पापले दुनियाँ सताउछ तब-तब भगवान को रुपमा देबताले मानव रुप मा जन्म लिन्छन हो तेहि जन्मनै हुन रबि 😍
    सहमत भए एक सस्क्राइब गरिदिनु होला

  • @nepalmalaysiamirrorallinon1066
    @nepalmalaysiamirrorallinon1066 5 лет назад +37

    थुक्क बिद्यार्थी नेता चोर दलाल त्यत्रो मान्छे कुट्दा पनि नपकृने प्रहरी लाई हार्दिक श्रद्धाञ्जली

  • @dineshkhadka3206
    @dineshkhadka3206 5 лет назад +3

    हजुर जस्तो मानिस आज आवश्यक छ sir देशको नेतृत्व लिन

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 лет назад +32

    *जे सुकै भएपनी रबी दाजु को कार्य कर्म हेर्न न छुटाउने कोको हुनुहुन्छ सबै जाना हाम्रो नेपाल राम्रो नेपाल चैनेल मा सब्सक्राइब गर्दीनु होला मन परेमा मन नपरे पनि अश्लील गाली न गर्दीनु हुन अनुरोद गर्दछु*

  • @susankc8774
    @susankc8774 5 лет назад +18

    सलाम छ 🙏🌹❤️ रबि सर हजुर यो देशको प्रधानमन्त्री भएको हेर्न चाहान्छौ हामी ३ करोड जनताले !

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +33

    रबि सर लाई कोटि कोटि नमस्कार्🙏🙏🙏🙏!! हजुर को जय जय कार मनाउन पछि पर्ने कोहि छ भने त्यो नेताको खास झोले हो भन्ने बुज्नु पर्छ !!

  • @hariadhikari815
    @hariadhikari815 5 лет назад +10

    नेपाली जनता सचेत हुनुपर्छ । यो कार्यक्रम र news24 लाई सदा सर्बदा सहयोग र समर्थन गरौ । रबि र उनको टिम लाई एक मुठ्ठी सास भैन्जेल सहयोग गर्नेछौ।

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 5 лет назад +26

    बिशाल र प्रदिप लाई बिना कसुर प्रहरीले शारीरिक र मानसिक यातना दिएकोमा घोर आपत्ति गर्दछौ नेपाल सरकारले यी प्रहरीहरुलाई कडा करबाही गर्नु पर्छ ।

  • @chandrayogi25
    @chandrayogi25 5 лет назад +38

    सलाम छ महान निडर जनताको हित र देशको बिकाश चाहाने पत्रकार रबि ज्यु मा।

  • @bharatmagar3985
    @bharatmagar3985 5 лет назад +15

    योस्तो विद्यार्थी नेताकार्यकर्ता लाई फाँसी दिनु पर्छ।सन्चालिका हरु लाई कर्बाही गर्नु पर्छ।र यो लुट्नु भयको नेता हरुलाइ टिडि खेल्मा लगेर फाँसी दिनु पर्यो।सरकार ।जय रबि सर

  • @Europelama5292
    @Europelama5292 5 лет назад +17

    Mr rabi Lamichhane sir is a great person. We salut him very much.

  • @okildhami6567
    @okildhami6567 5 лет назад +23

    नमस्ते रवि दाई सलाम छ
    मैले लेख्न सुरु गरेक गजल भनेर ।र ।
    पहिले देखी नै हो हरपल भनेर ।।
    म पढ्दै जानेछु तिमि सुनेर बस ।
    मेरै लागि समय अनमोल भनेर ।।
    छीन छीनमा उनि विरामी हुन्छीन ।
    मैले पठाईरहेको हो सिटामोल भनेर ।।
    काट्नै नमिल्ने खालको थियो मन ।
    पठाईदिने थिए पत्र दील भनेर ।।
    मैले लेख्न सुरु गरेको गजल भनेर ।
    पहीले देखि नै हो हरपल भनेर ।।
    Okil dhami

  • @buddhab.c2687
    @buddhab.c2687 5 лет назад +4

    Salam xa hai Ravi sir in sidakura Tim lai 🙏🏻🙏🙏🙏🙏🙏🙏🙏🏻🙏🏻🙏🙏🏼🙏🏻🙏🏼💚💚💚💚💚💚💙🌺❤️💚💙🌺❤️❤️❤️❤️❤️💚❤️💙💜🌹🌹🌺🌺🌺🌺🌹🌺💚💙💙💙💛💛💛🙏🙏🌹💛💛💛❤️💜🖤💛❤️🧡🧡💙💚💚❤️🧡💛❤️💜🌷🌷🌺🌺🌺🌺🌹🌹🌺🌺🌺🌹🌺

  • @subashlamichhane969
    @subashlamichhane969 5 лет назад +28

    जय ....सिधाकुरा जनता संग
    जय रबि जि

  • @kalakafle2765
    @kalakafle2765 5 лет назад

    रबि सर को अावज सुरुवातमा भनेका शब्द शब्दमा जनताको अावज को भान भएको महसुस हुछ,साच्चिकै रबि सर हजुर बोलिरहदा यति उर्जा अाउछ,जय नेपाल जय रबि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉🎉😍😍🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️

  • @dilliyakten9405
    @dilliyakten9405 5 лет назад

    सलाम छ महान निडर जनताको हित र देशको बिकाश चाहाने पत्रकार रबि ज्यु मा। now UAE ajman

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 лет назад +18

    हे! सरकार हामिलाई ६०१ देशको किराहरू चाहिएन बस् हामिलाई रवि,धुर्मुस',सुन्तली,महाबिर पुन भए पुक्छ।

  • @rabinrai9885
    @rabinrai9885 5 лет назад +43

    अनेरास्वबियुको सकली आन्दोलन थाह पाइयो यसरी नै खाइपाइ बाचेको रहेछ

  • @govindyakalbasnet1235
    @govindyakalbasnet1235 5 лет назад +5

    नमस्कार रवि दाइ म हजुरको सिधा कुरा जनतासङ्ग लाई नै कुरेर अहिले सम्म सुतेको छैन।

  • @rameshsijali8994
    @rameshsijali8994 5 лет назад +1

    नेता बन्न देश को फेसन हो नि साथी हो अनि धन दौलत कमाउने यक मत्र जगिर नेता बन्नु।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +8

    आफू त केही नहेरी सिधै पहिले लाइक र कमेन्ट गरिन्छ अनि रबि सर लाई नेपाल को प्रधानमन्त्री बनाउनै पर्छ भन्ने मत राखिन्छ र कार्यक्रम हेर्न थालिन्छ जय रबि सर 😍😍✊✊✊✊✊✊

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 лет назад +97

    भन्यो भने ओलि प्रचण्डका अन्धभक्त कार्यकर्ता लाई अपाच्य होला अहिलेको सरकार नाङ्गो हुन सिरिप हनुमान कट्टु मात्र बाकी छ गलत लाई गलत भयो महाराज ओलि प्रचण्ड भनेर भन्नू न हो के सारो अन्ध हुनु भएको

    • @neerakdangal3096
      @neerakdangal3096 5 лет назад +1

      Aa dai hanuman kattu hoiba 1 saroo talo pani baki chaina dai dhukur dekhara hinna thali sakyo..aaba janta aakha chimlera aauta party ko neta netri vaniyeka ko maldwar kottayera basne ki feri naya mahol ko srijana garne vanne kura chati ma hat rakhera sochna baki cha

    • @saminalama1599
      @saminalama1599 5 лет назад

      नेपालको राजनिती टाऊकोमानै माहाक्यान्सर खुट्टमानि क्यानसर अनि बिचको शरिरको के र कस्तो होला ?? कलेजको बाताबरणले यहि बुझिन्छ ।

    • @sunilrai9426
      @sunilrai9426 5 лет назад

      Deubako karyakal ta sodna ugnai thio hola hai

    • @sunilrai9426
      @sunilrai9426 5 лет назад

      Gajendra Aidi kangresh le vandat sayauguna ramro gareko x

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +55

    रबि दाइ भगवान हुन गरिब र पिडित माझ,
    आउछ सनिबार,मंगलबार,बिहिबार साँझ,
    एउटा पत्रकारले यत्रो परिवर्तन गरेको देखेर,
    नेता मन्त्री लाई किन नभएको होला लाज??
    •खत्रा कबिता हान्दे कि क्या हो?•
    👩‍👩‍ नमस्ते मेरो फेसबुकमा हुनुहुने साथिहरु र यहाँ पनि युट्युबमा संधै कमेन्टमा गफ गर्नुहुने कति जना हुनुन्छ,, यता आउनुस है,मेरो पाटि तिर- ढोका खुल्लै छ !! अनि यो प्रोग्राम हेरिसकेर यो आदि नाङ्गै भएर गरेको लाइभ डान्स पनि हेर्नुहोस है
    ruclips.net/video/dmvC2py5h7c/видео.html

    • @allbandarry3168
      @allbandarry3168 5 лет назад +1

      Sahi hooo sahi hoo rabi sirsahi ho

    • @karnagurung2811
      @karnagurung2811 5 лет назад +1

      namaste

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@allbandarry3168 धेरै धन्यवाद र आभार हजुर

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +2

      @@karnagurung2811 हजुर लाई पनि नमस्ते !! अनि माम खानु भैएर हेर्दै हुनुन्छ?

    • @RameshRamesh-nn6vp
      @RameshRamesh-nn6vp 5 лет назад +1

      🙈

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 лет назад +5

    रबि लामिछाने शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @ashishrai208
    @ashishrai208 5 лет назад +16

    थुइक्क विध्यार्थिक नेताहरू। यिनीहरूलाई कालो मोसो दलनु पर्छ।

  • @nishanchhetri2398
    @nishanchhetri2398 5 лет назад +17

    नमस्कार रवि सर साथमा ह्जुरको टिमलाई अनि सम्पुर्णा र्दशक लाई

  • @zooraison6722
    @zooraison6722 5 лет назад +7

    कोको छौ हामी रबी सरको बडि गाड हुनु मन पराउने हरु हात माथि गरौ त

    • @rajgurung1526
      @rajgurung1526 5 лет назад +1

      म पनि बोडी गाड बन्न चाहान्छु रबि सर जि को ✋✋✋

  • @rajsubedi93
    @rajsubedi93 5 лет назад

    सिधा मानिस सिध कुरा यसरी अाउनुपर्छ स्वच्छ भएर सबै ।

  • @pra-kash7754
    @pra-kash7754 5 лет назад

    रबि सरलाई सलाम गर्ने जति यता हाजिर😍🙏

  • @passahimal4162
    @passahimal4162 5 лет назад +34

    यो 73 जना Dislike गर्ने गधाहरु प्रती हार्दिक श्रद्धाञ्जली ।

    • @ka5817
      @ka5817 5 лет назад +1

      vrastachari dalali ra gundagardi 73 jana le pani yo program here6 vanne bujnuni Himal G. Sradhhanjali jasto word chai use nagarnu hola. Vrasta vo, gundagardi garer khayo, aparadhi vo vandaima marija vanna mildain hajur

    • @lifearoundus489
      @lifearoundus489 5 лет назад

      Sai kuro brother

  • @nepalibro4486
    @nepalibro4486 5 лет назад +34

    अनेरास्वबी को विद्यार्थीहरु सबै नेता का भाडा का टट्टु हरु हुन ।विद्यार्थी को काम भनेको पड्ने हो राजनीति गर्न्ने होइन कुरा बुझ्छ कि नै तिमीहरुले ?देश बिगारी सके यिनी हरु ले फटाहा हरु ।आमा बाउ ले गाउ बाट शहर तिमीहरुलाई पड्न पठाको हो फटाहा हरु

  • @harishbhandari1588
    @harishbhandari1588 5 лет назад +8

    नेता ले देस खाए राजा आउने सम्भावना कम छ
    तिनै पुराना पार्टी र तिनै बुडाहरु लाई चुनाव मा जितएर अब बिकाश र निकाश पाउने आशा नराखौ ।
    तेसैले रबि लाई साथ दिउ नेपाल हाम्रो पार्टी को नाम रबि हाम्रो नेता अनि भोट गर्ने हामी देश प्रेमी जन्ता✍️✍️
    रबि ले चुनाबमा उठे त्यो बेला जित्ने छन जुन बेला बिदेश मा हुने नेपाली ले पनि बिदेश बाटै विभिन्न तरिका ले भोट हाल्न पाउने छन
    रबि को क्रेज देश मा नि छ तर त्याहा भन्दा देश बाहिर हुने श्रमजीवी युबा मा बडि छ
    नेपाल् आमाको असल सपूत रबि लामिछाने लाई मिले सम्म एकपटक भेट हुने इच्छा राखौ साथ सहयोग र समर्थन जनाउ ।
    अहिले रबि लाई साथ देश लाई माया हुने हर कोहि नागरिक ले दिन्छ नै👏👏👏
    best of luck #Rabi #Lamichhane जि

  • @rajaramlamichhane7170
    @rajaramlamichhane7170 5 лет назад +3

    रबि लामिछाने को नेत्तृवमा नेपाल भरी कै युवाहरूको संगठन बनाउन पर्छ ?

  • @googlenp6452
    @googlenp6452 5 лет назад +46

    नेता बनाउने कम्पनी ले नै सडेको भ्रष्ट नेता उत्पादन गर्दो रहेछ अनि भुत्रो हुन्छ नेपाल को बिकास

  • @baburampanday7096
    @baburampanday7096 5 лет назад +39

    हाम्रो यो रबि दादा को भनाइ कति लाइ मन पर्छ
    ruclips.net/video/zguwcQmEImo/видео.html

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 лет назад +42

    सबैलाइ नमस्ते धरानबाट मित्र रमेश प्रसाईं सङै म जीवन बिस्टको मित्र रमेश प्रसाईं भन्छन अब हामिले प्रोग्राम सुन्ने र हेर्ने मात्र होइन आफ्नो तर्फबाट केही हेल्प गर्ने प्रयास पनि गर्नु पर्छ आफुले सके जत्ती भन्नुहोस्न हामी के गर्न सक्छौ?

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 лет назад +1

      Dherai Ramro Soch....Best Of Luck... Apil Tripathi Ko Jasto Chhadke Prgm Dharan Ma Pani Chalaunu Parne ...🙏

    • @sonukhatri2873
      @sonukhatri2873 5 лет назад +2

      भस्टाचार बीरुद अभीयान चलाउदा राम्रो हुनछ

    • @arjunprsad4824
      @arjunprsad4824 5 лет назад

      sahi kura garnu vyo tapai le✋✋✋✋✋

  • @manakamanamediaonlineoffic2769
    @manakamanamediaonlineoffic2769 5 лет назад +5

    अायाे है अायाे सिधाकुरा हेराै सम्पूर्ण साथीहरू जय जय सिधाकुरा जनता संग साथमा रबि लामिछाने सर

  • @lbcheetri9761
    @lbcheetri9761 5 лет назад +4

    थुक्क नालायक विद्यार्थी नेता भनौदाहरु, कहाबाट हुन्छ यो देशको उन्नति । Rip नालायकहरु प्रति

  • @khemrajthing9289
    @khemrajthing9289 5 лет назад +4

    चर्चित कंचनपुर घटनामा निर्दोष माथि जबर्जस्ति यातना दियेर आरोप स्विकार्न बाध्यता बनाउने त्यो पनि आइजिपीकै उपस्तिथिमा ,?? ती निर्दोष ब्यक्तिहरुमा पर्न गएको शारीरिक मानसिक नैतिक सामाजिक क्षेतिपुर्ती सरकारले दिनुपर्छ कु पर्दैन?? ।। नेपाल पोलिसको अहिले सम्मकै लज्जास्पद अनुशन्धान थुक्क

  • @kamalbudha1248
    @kamalbudha1248 5 лет назад +14

    सुरुवाती वावावा क्या दम्दार सल छ रबि सर,,

  • @pativlog150
    @pativlog150 5 лет назад +23

    सुदुरपश्चिम महेन्द्रनगर मा पनि यस्तै राजनीति हुदैछ
    रबि सर तेतापनि जानू पर्यो news 24

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 5 лет назад +1

      मोबाई बाट भीडीयो खीच्नूस सर जी

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 5 лет назад +1

      मोबाई बाट भीडीयो खीच्नूस सर जी

    • @pativlog150
      @pativlog150 5 лет назад +1

      तेस्तै गर्नु पर्ला अब

  • @kuwarkhagendra
    @kuwarkhagendra 5 лет назад +6

    जनताले सहनै नसक्ने यस्ता खालको गतिविधि बिरुद्ध आवज उठाउदा तपाइ रत्तीभर चिन्ता गर्नु पर्दैन सर।आम जनताको पूरा साथ सदैब रहने छ।

  • @user-ye8sz7bp8w
    @user-ye8sz7bp8w 5 лет назад +3

    अब नेपाल मा प्रहरी खारेज हुनु पर्छ यहि प्रहरिकाे कार्णले गर्दा देशमा ठुला ठुला घतनाकाे बचाउ गरेकाे छ र देश मा दाेन्नदकाे सिर्जना प्रहरी बातै भयकाे छ अब पलिस काे सङघथन खारेज हुनु पर्छ रबि सर सलाम

  • @nono-mh4jf
    @nono-mh4jf 5 лет назад +13

    यस्तो चोर हरु लाई फाँसी दिनु पर्छ

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 5 лет назад +31

    Video na khuldai like thokera lagiyo comments section tira..jay ravi sir jaya desh Nepal.

  • @shadypp7492
    @shadypp7492 5 лет назад +36

    Utube चलाउन आएपछि
    कमेन्ट पढ्ने रोग क कसलाई लागेको छ?

  • @amritsunar404
    @amritsunar404 5 лет назад +54

    आदरणीय अमिताभ बच्चन जि : आज मेरे पास buildings हैं,बङ्गला हैं,property हैं,गाडी हैं,क्या हैं तुम नेपालीके पास?
    हामी नेपाली : हामी सँग रबि लामिछाने हुनुहुन्छ। ✊😇

  • @surendrakarki274
    @surendrakarki274 5 лет назад

    वा वा वा रबि सर यो देस अब तपाइको हात मा आउछ100000%

  • @nepalmalaysiamirrorallinon1066
    @nepalmalaysiamirrorallinon1066 5 лет назад +17

    थुक्क ओलि सरकार तेरो गुन्डा पालेर स्कुल कलेज बिगार्ने थुक्क

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 лет назад +15

    सारा सरकार र सरकारी सयन्त्र लगाउदा नि सच्चा नेपालीले भगवान ठानेका पत्रकार रबि लामिछानेको जति पनि काम गर्न नसकेको देख्दा अचम्म लाग्न थाल्यो ! अबको बिकल्प रवि रोज्दा कस्तो होला

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 лет назад +4

    अबको प्रधानमन्त्री रवि लामिछाने बन्नुपर्छ भन्ने न्यायप्रेमी जनता कति हुनुहुन्छ ?। हाजिर गरौ ल ?? आफ्नो त फुल सपोट छ ।ज्यान पनि दिन तयार छु रवि लामिछाने को लागि ।

  • @reeirai62
    @reeirai62 5 лет назад +6

    हजुर हरु कति छिटो.. कैले पइलो हुन पाईन यत्रो पर्खिदानि😩😩 जय रवी सर

  • @user-om6sz7gf1x
    @user-om6sz7gf1x 5 лет назад

    जय नेपाल रबि दाज्यु शब्द कुनै छैन मेरो देशको सच्चा देश रियल हिरो………💁‍♂️👈️🌷

  • @bishnuregmi1148
    @bishnuregmi1148 5 лет назад +3

    यहा चिन्ता नेताभनाउदाहरुलाइ छ त केबल अाफ्नो ,अाफ्नो पटि,अाफ्ना अासेपासेहरुको मात्र देशको र जनताको चिन्ता छ केबल रबि सरलाई ।।।।🇳🇵🇳🇵🇳🇵

  • @dharmarajthapa2211
    @dharmarajthapa2211 5 лет назад +15

    कस्सम रभी दादा लाई फर्ट को पाँच मिनेट त देबि नै चडेर आउँछ कि क्या हो

  • @gyamuramram6479
    @gyamuramram6479 5 лет назад +57

    राजा आउ नेपाल् बचाउ रबि pm बनेर आउ गरिब दुखी!आमा को कोख र नेपाल् बच्चाउ आज देखी

    • @bisnusedai7160
      @bisnusedai7160 5 лет назад +2

      राजा आए पछि यो कारयक्रम बन्द हुन्छ कुरा यसरि बुझउ ल

    • @mahendrapokhrel8896
      @mahendrapokhrel8896 5 лет назад +1

      राजाले आलु बनाउछ देश,, राजाको काम छैन , रबि जस्ता नेता चाइन्छ नेपाल मा,,

    • @iman9680
      @iman9680 5 лет назад +1

      Gyamuram Ram bhutrako raja chaiyo tyolai muji! Jaa tero gharma raakh jatha!

    • @ramkrishnanepal2322
      @ramkrishnanepal2322 5 лет назад +1

      ajako dinma raja kam xaina raja aunu bhaneko 30barsa paxadi janu ho

  • @jhapalikanxi831
    @jhapalikanxi831 5 лет назад +16

    Darsan Rabi dai❤️😘

  • @jeetsinghdhami2944
    @jeetsinghdhami2944 5 лет назад +5

    थूक्क साला नेपाल प्रहरी
    थूक्क आ इ जी पी सर्बेन्द्र खनाल
    थूक्क लाचार सरकार
    थूक्क साला नेताहरू
    प्रदीप र बीसाल गरीब भयको कारण ती नीर्दोश बालकलाइ फसाऊने
    जसले अपराध गरेको छ
    तीनलाइ बचाऊने
    इ 2 बालक लाइ तेसरी यातना दीनूभन्दा
    बम दीदी बहीनी , डील्लीराजबीष्ट लाइ तेसरी सोध्यो भने 5 मीनेट पत्तालाग्छ
    ती बालक हरू गरिब भयकै कारण उनको बारेमा बोल्नेकोइपनि छैन
    यऊटा नेतापनि ती नीर्दोष को बारेमा बोलेन

  • @upendrakapri7418
    @upendrakapri7418 5 лет назад +9

    रबि सर यो कार्यक्रम सन्चालन गर्नु भन्दा अघि मेरो दुई शब्द लाई पनि बोलिदिनु पिलिज
    कुकुरलाइ गुउ नखा भनेर पुराढ सुनाउदा छोड्न सक्छ तर नेताहरुलाइ भस्टचार नगर सिदासादा लाई नठग भनेर जतिसुकै भासड गर्नु तर छोड्दैनन्।।।। किनकी हाम्रो प्रधानमन्त्री रास्टपती पनि पैसाम बिक्ने भएर हो।।।र आर्को कुरा??? हाम्रो देसको इस्कुलमा राम्रो शिक्षा को अभाब ले ।। 1 class देखिनै एस्तै राजनितिक को बाबुरामले एसो गरे केपिले एसो गरे दुनिया नेता हरुले एसो गरे उसो गरे सबै एस्तै कुरा मात्र हुन्छ हाम्रो इस्कुलको किताब मा अनि कताबाट राम्रो गर्छन्
    हेर्नुस त बिदेसी हरुको किताममा कुन बिज्नेस कसरी गर्ने कति फाइदा हुन्छ खेतिपाती कसरी गर्ने राजनितिक मा पनि पर्धानमन्त्री ले के के गर्ने रास्टपतिले के के गर्ने कसरी जादा देसलाइ फाइदा हुन्छ भन्ने बारेमा मात्रा हुन्छ।।।।।।
    बिदेसमा लाखौ लाख नेपाली हेलफर मा मात्र छन् किन तेहि राज्नितिक को मात्र शिक्षा भएर अरु बिदेसी काम्दार हेर्नुस लेबर मा कोहि छैनन् सबै ठूलो ठूलो पोस्ट मा छन् किन ??? शिक्षा राम्रो
    तेसैले जति सुकै भासड गर्नुस रबि सर तर हुने केही देखिन मैले किनकी हाम्रो पर्धानमन्त्री बलियो नहुनाले र हामि नेपाली जनता को दिमाख मा गोभर भरिएकाले
    गल्ती भएमा माफ गर्नु होला @उपेन्द्र काप्री हाल साउदी बाट

  • @ramyadav1am195
    @ramyadav1am195 5 лет назад +6

    Stay strong and healthy life with you Mr. #Rabeee bro

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +6

    जय नेपाल जय रबि दाजु सम्पुर्ण टिम प्रती विषेस सम्मान मिठो सम्झना...

  • @purbelisaugatsfun730
    @purbelisaugatsfun730 5 лет назад +4

    आज डिउटिबाट लुकेर ढिलै भए पनि हेर्दै छु भाग्यमानी लाग्छ किनकी रबि लामिछाने अहिले नेपालिको भगवान बनेर हर गरिब दुखी र पिडितको सेवा गरिरहनु भएको छ अब हामी चाडै हाम्रो भगवानलाई रास्ट्रको प्रमुख बनाउनु पर्छ आउनुहोस सुरु गरौ हाम्रो भगवानलाई रास्ट्रप्रमुख बनाउन

  • @dilpun3756
    @dilpun3756 5 лет назад +8

    सलाम छ रबि जिउ यु आर great ब4 बच्च्चाहरुलाइ निर्मला को हत्तेरा भनेर यतन दिने लचारी police हरु घुश खुरा सरखार र polices

  • @mohansapkota657
    @mohansapkota657 5 лет назад +2

    सर्ब पर्थम रबि सर लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु ।आफ्नो ज्यान को बाजि राखेर अपराधी हरुको भिडियो पर्दा फास गर्नु हुन्छ हजुर लाई मेरो सलोड छ रबि सर ।हजुर लाई जन्म दिने आमा महा भगवान म गर्व गर्छु किन कि रबि सर जस्तो छोरा जन्म दिनु भएको मा ।हरेक एपिसोड हेर्ने गर्छु कहिले अपराधी को भिडियो देखिन्छन कहिले बलात्कारि हरु को भिडियो देखिन्छन भने कहिले घुस तसखरी का भिडियो देखिन्छन यति भिडियो देखाउदा पनि किन किन नसुद्रेको होला ।छि छि लाज पनि नलाग्ने यति निउज फुग्दा फुक्दै पनि अज सुध्रिने भएन है। सरकार ले खताएका पुलिस को चाल यस्तो छ ।अनि आन्दोलन गरेका छन सबै घुस पर्ती आखिर मर्ने त यहि गरिब जन्ता बोल्न नस्क्ने सिधा सारी जनता हुन ।हाम्रो देश यस्तै कारण ले गर्दा नै केही बिकास अनि काम हरु को टुंगो छैन ।गरिब ले नत न्याय पाउँछन् नत सुबिधा खै हाम्रो सरकार ले के हेरेको छ ।जुनै जोगि आएनी कानै चिरेको भने जस्तो जुन लाई भोट दिएनी उस्तै देश कहिलै सुध्रेनी भएन ।

  • @ashokbasnet6223
    @ashokbasnet6223 5 лет назад +19

    rabi sir lai vagwan manne hajir garam ta 😊😊😍😍😍😍

  • @bharatmagar3985
    @bharatmagar3985 5 лет назад +12

    रबि सर्को कार्यक्रम नहेरी चित बुझ्दैन।
    रबि जस्तो पत्रकार कहिले पनि पाउदैन यदि हामिले साथ दिनमा कन्जुस्याइँ गरियो भने।
    देश बदल्नु छ भने रबि जस्तो हिटलर चाहिन्छ अब नेपाल मा।जय रबि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳 🇵 हामी नेपालि

  • @amarbabu4586
    @amarbabu4586 5 лет назад +10

    प्रहरी ले छान्बिन सोधपुछ गर्न पाउछ तर यसरी सिदासादा गरिब का छोरा हरु लाई दुख दिन पाउदैन बिना गल्ती यातना दिनि प्रहरीलाई कार्वाही हुनुपर्छ

  • @krishnathapakrish3249
    @krishnathapakrish3249 5 лет назад +1

    देश र जन्ताहरुको हितमा लडने1 मात्रा नागरिक रबि सर

  • @ramkrishnadhakaldhakal8191
    @ramkrishnadhakaldhakal8191 5 лет назад +2

    नेपाल मा रबि लामिछाने कार्यकारी प्रमुख पद मा हामी सबै जनता मिलि लानु पर्छ नत्र नेपाल मा सुसासन बिकास नसोछे पनि हुन्छ।

  • @mukunregmi
    @mukunregmi 5 лет назад +8

    जब सम्म देशको न्यायलय शुद्ध र सफा बन्दै तब सम्म देश बिग्रेको बिग्रै हुन्छ होइन भने कलङ्की नाकढुङ्गा सडकलाइ हेर्नुहोला देशभरका सवारीसाधन भित्रने तेति संम्बेधनशिक कुरामा 22-22 ओटा stay order दियेर गर्न के खोज्या हो सर्बोच्च अदालतले? मेलम्ची खानेपानी आयोजनाको काम सक्किनै लाग्दा निर्माण कम्पनी भाग्न खोज्दा सरकारले पक्डन खोज्यो भोलिपल्टै मुद्दा पर्यो फेरि सर्बोच्चले स्टे अर्डर दियो यस्ता त कति छ्न कति छ्न ।
    कति सार्हो भ्रस्ट र कति सार्हो देशद्रोही जस्तो देखियेको होला नि सम्माननिय अदाल र यहाका माहामहिम हरुले ?

  • @aayushadhikari6388
    @aayushadhikari6388 5 лет назад +4

    सलाम नेपाली आमाका सपुत

  • @vijalbakbal5570
    @vijalbakbal5570 5 лет назад +5

    कोटि -कोटि प्रणाम रबि सर

  • @karnayer3886
    @karnayer3886 5 лет назад

    wow यो पो नेपाल हो ?बिचरा यकजना रबि सर ले कति काका भयाउने अब हामी सबै मिलेर इनिहरुलाइ ठिक ठाउमा ठेगान लाउनुपर्छ

  • @kanxamagar212
    @kanxamagar212 5 лет назад +12

    नमस्ते रबि सर सलाम छ हजुर लाई

  • @devraaz1113
    @devraaz1113 5 лет назад +13

    नमस्कार दादा ढिलै भए नि आई पुगे हजुरको कार्यक्रम हेर्न ।

  • @rajendrathulungrai4239
    @rajendrathulungrai4239 5 лет назад +17

    ruclips.net/video/SOGyRMeniI4/видео.html आखिर के भयको थियो हेर्मुहोस विशाल को लाइभ भिडियो पुलिस लगाइदिन्छु भन्दै यसरी झन्डैले फसायका रहेछन भिडियो मन परे सबैले like sharr subscribe गरेर सहयोग गर्नुहोला।।अनि कोको छौ यो कार्यक्रम कुरेर बस्ने यता हाजिर हौ है सबै।।।।👋👋👋👋👋👋👍️👍️✋✋✋

  • @bisutamang1965
    @bisutamang1965 5 лет назад +4

    अब यो रमेश सिंह लाई अर्कै ठाउँमा लगेर जागिर लगाईन्छ यिनिहरु सबै गुन्डा हुन |

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 5 лет назад

    सलाम छ सिधाकुरा जनतासँगकाे सम्पुर्ण टिमलाई

  • @bhaktabahadur3425
    @bhaktabahadur3425 5 лет назад +4

    नमस्कार!निर्मला हत्याको केशमा किन प्रहरीले येसरी गरिबकाछोरा हरुप्रती यातना दिन्छ के प्रहरीले जसोगरेनी हुन्छ भनेरनै हो योस्तो नाटक देखाउने अब तिप्रहरीलाई पनि यताना दिने काम गर्नु जरुरी छ!!

  • @Ujwalchemjong-p1i
    @Ujwalchemjong-p1i 5 лет назад +21

    50 paxi aaja pariyexa aba herna suru gariyo