Halka Ramailo | हल्का रमाईलो | Episode 228 || 28 April || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 27 апр 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 228 || 28 April || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode228
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 903

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 17 дней назад +98

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनी हरुको बाबा आमाको आयु धेरै धेरै लामो होस भनी श्री माई ब्राह्मणिि भगवती संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @dalbirbasnet1743
    @dalbirbasnet1743 17 дней назад +51

    नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस halka ramailo ko असली फ्यानले यता थिच्नुहोस
    हेरौ कति जना रहेछौ🙏🙏
    👇

    • @Xettrivlog143
      @Xettrivlog143 17 дней назад

      Maile hajurlai subscribe gareko xu malai pani garnu hai

  • @lalithakhadka1877
    @lalithakhadka1877 17 дней назад +14

    राजु maastar र maastarni नहुदा सारै खलो भने को को हुनु हुन छ

  • @amarlama335
    @amarlama335 17 дней назад +107

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्………👨‍❤️‍💋‍👨😍😘💓💖💞💙❤️👉️🙏🙏🙏

  • @shivapoudel6766
    @shivapoudel6766 16 дней назад +13

    समसामयिक घटनालाई वास्तविक रूपमा उतार्ने हल्का रमाइलो टिमलाई धन्यवाद मनपराउने न्यायप्रेमी दर्शकहरुले लाइक गर्नु होला ।

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 17 дней назад +96

    काभ्रे पलान्चोक मन्डन देउपुर नगरपालिका वडा न.५ अवस्थित श्री माइ ब्राह्मणि ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न को सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

    • @Rasuwa851
      @Rasuwa851 16 дней назад

      Saport garum hai sabai le

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 17 дней назад +22

    प्रेममा पुरुष अन्धो हुनपर्च
    अनि
    विवाहपछि बहिरो।।
    यति भएछी सम्बन्ध टिक्छ गहिरो।
    धन्यवाद।।

  • @amarlama335
    @amarlama335 17 дней назад +29

    (हल्का रमाइलो )सिरियल एक दामै राम्रो छ सधै यसरी नै अगाडि बढेको हेर्न चाहन्छु भन्ने कोको हुनुहुन्छ👨‍❤️‍💋‍👨💙❤️💚❣️💕💓💖💞👉️🙏🙏🙏

  • @Anilsanjyal478
    @Anilsanjyal478 17 дней назад +65

    युटुब मा 1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤❤

  • @Indu_Acharya
    @Indu_Acharya 17 дней назад +8

    भाग 1 देखी नछुटाई हेर्ने हाजीर गरौ त।

  • @Rajanpaudel698
    @Rajanpaudel698 17 дней назад +30

    10k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम 🙏💯✅ब्याक दिन्छु। like पनि गरुम है

  • @Pabi333
    @Pabi333 17 дней назад +11

    १२ को परीक्षा दिनु हुने सबैलाई सफलताको शुभकामना छ। सबैको १२ को परीक्षा राम्रो होस्❤❤❤❤
    👇

  • @rajarammahat8899
    @rajarammahat8899 17 дней назад +11

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓 दामि 💓

  • @phapendarbhandari
    @phapendarbhandari 17 дней назад +8

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 17 дней назад +11

    देशको मुल समस्या नै हर्क साम्पाङ्ग हो। बकम्फुसे कुरा गरेको छ मान्छे भाडेको छ यस्तालाइ चुनाब जिताउनु नै गल्ती हो। आगामी चुनावमा वडा सदस्य नि जित्दैन

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 17 дней назад +6

    यस कथामा अहिले हाम्रो देशको यथार्थ घटना चित्रण गरिएको छ ❤ thank you ❤congratulations 🎉 Halka ramailo family

  • @Puju-subu
    @Puju-subu 17 дней назад +25

    बल्छी र पुकु को बिबाह भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊

  • @dudhrajshah876
    @dudhrajshah876 17 дней назад +6

    याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏❤️❤️🇳🇵🇳🇵🎉🎉

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 17 дней назад +7

    हल्का रमाइलो सिरियल को को लाई मन पर्छ ❤🎉

  • @Youtubeviewrs0672
    @Youtubeviewrs0672 17 дней назад +7

    युटुबमा 1k भन्दा तल भएका ले एक अर्कालाई सर्पाेट गराैँ 🎉❤❤❤❤

    • @Youtubeviewrs0672
      @Youtubeviewrs0672 17 дней назад +1

      Hello come to support🎉

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад +1

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад +1

      Short's videos comments ब्याक दिन सजिलो हुन्छ।

    • @poudelprakash2040
      @poudelprakash2040 17 дней назад

      ओके❤❤❤

    • @Nabu2331
      @Nabu2331 17 дней назад

      me to

  • @White444NP
    @White444NP 16 дней назад +4

    यो सिरियलले हाम्रो समाजमा एउटा राम्रो सन्देश दिएको छ ,किनकी हाम्रो देशमा राम्रो होइन हाम्रो लाई लिने वा नियुक्ति गर्ने चलन छ। यस विषयमा एकदमै महत्वपूर्ण सन्देश दिन खोजिएको छ। साथै विद्यालय जस्तो पवित्र स्थल शिक्षा वा ज्ञान लिने ठाउँमा राजनीति ल्याउने चलन हाम्रो देशको नं. १ खराब पक्ष बनेको छ । यसका निम्ति यस सिरियलले एक दमै मह्त्वपूर्ण सन्देश दिएको छ।

  • @mankuamarlama818
    @mankuamarlama818 15 дней назад +3

    युटुब मा 1k भन्दा तल भएका जति हजिर हुम एक ले अर्को लाई सपोट गरम मिलेर अघि बढम🙏🙏🙏

    • @Akashvlog-qr7mc
      @Akashvlog-qr7mc 9 дней назад

      लौ सुरु गरिहालौ त

  • @sagargautam8193
    @sagargautam8193 17 дней назад +4

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 17 дней назад +3

    Paul shah ko fan jati yeta hajir hum ta 🥰❤❤❤❤

  • @sashankadaichhetri
    @sashankadaichhetri 16 дней назад +2

    पहिला भन्दा अहिले
    halka ramailo serial को story लेखाई खस्किँदै खस्किँदै गाछ होई

  • @Milangaming1692
    @Milangaming1692 17 дней назад +3

    Balchhi fan haru like garnu

  • @gangarampanday3544
    @gangarampanday3544 17 дней назад +3

    एकदम समय सान्दर्भिक छ , हललका रमाईलो हास्य टेलि सिरियल

  • @Roshanmagar-dg5if
    @Roshanmagar-dg5if 17 дней назад +4

    Halka ramailo kas kasko favorite ho yeta tira jodim 🙏🙏🥀💗❤️

  • @Nar1985
    @Nar1985 17 дней назад +3

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 17 дней назад +2

    बल्छी जी कों खुशी चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोश त भाग 1 देखी 228 सम्म नछुटाईकन हेर्ने कों को हुनुहुन्छ र यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोश त कोको हुनुहुन्छ ❤😊

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 17 дней назад +2

    बल्छि र पुकु को जोडीलाई मन पराउने साथी हरु चाई यता हाजिर हुन त

  • @BMMD447
    @BMMD447 17 дней назад +3

    कालि आमा लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Kapilnachhiringrai
    @Kapilnachhiringrai 17 дней назад +12

    500 भन्दा साना युटुबरहरु यता हाजिर हुम एक आर्का लाई सपोट गर्दै अगाडी बढुम 🤝❤️

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 17 дней назад +2

    My favourite serial❤❤❤

  • @DolakhAdhikari
    @DolakhAdhikari 17 дней назад +2

    हल्का रमाइलो आउँदा कोको खुशी हुनु भको छ त 🎉❤

  • @RohanTamang-yk2td
    @RohanTamang-yk2td 17 дней назад +3

    RUclips भर्खर नायाँ खोलेको को को हुनुहुन्छ यता हजिर हुम त लु 😂😂

  • @umeshsunar2741
    @umeshsunar2741 16 дней назад +3

    Halka ramailo naxutai kana kas kas le hernu va xa comment garnu hola

  • @Hunterboy691
    @Hunterboy691 17 дней назад +2

    नेपाली साहित्य मन पराउने जति यता हजुर आऊ मिलेर अघि बढौ❤

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 17 дней назад +2

    हल्का रमाइलो भाग १-२२८ सम्म नछुटाई हेर्ने जति एता कमेन्ट गरिसियो ल .. oll of guys🙏🙏👍️👍️👈️👈️

  • @umesh8303
    @umesh8303 17 дней назад +2

    कसम कहिले काहीँ त बल्छी र पुक्कु को माया को कहानीले चाहिँ मुटु छुन्छ yll

  • @Negosa55
    @Negosa55 17 дней назад +12

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад

      Short's videos comments plz

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @sushilshahi5607
      @sushilshahi5607 17 дней назад

      RUclips ma 1 k Vanda tala vaye jati lee ak arko lai support garum hai guys ❤❤

    • @Samijan7r
      @Samijan7r 17 дней назад

      ​@@sushilshahi5607 maile gareko xu malai pani garana

    • @sailungvlogs2024
      @sailungvlogs2024 17 дней назад

      Ok back

  • @KedarStha-dz2pn
    @KedarStha-dz2pn 17 дней назад +1

    Omg aaja ta dami ❤❤❤❤

  • @RidamVlog97
    @RidamVlog97 16 дней назад +2

    हल्का रमाइलो सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है🎉🙏

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 17 дней назад +4

    इउटुवमा 1K भन्दा तल भयका जति यता हाजिर हु है साथि हरु ❤❤❤❤

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp 17 дней назад +8

    बल्छि र पुगुको चोखो माया कहिले हो के बिहेमा परिणत भएको देख्ने भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @shah_ram
      @shah_ram 16 дней назад

      hudaixa bihe

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 17 дней назад +4

    हल्का रमाइलो सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤

  • @amaradhikari1920
    @amaradhikari1920 11 дней назад +1

    सरकारि बिधालय हरुको वास्तविक स्वरुप👍️👍️👍️👍️

  • @sarinapriyar
    @sarinapriyar 17 дней назад +2

    ❤❤❤❤❤❤😊😊😊

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 17 дней назад +2

    Halka ramailo herda t bijok ramailo Po hunxa t gathe 😂😂🎉 congratulations 🎉 all team

  • @dorjetamang9271
    @dorjetamang9271 16 дней назад +2

    100 भन्दा मुनि जति यता एक अर्को लाई सपोर्ट पनि गर्ने ❤❤❤❤
    👇👇👇

  • @kiranthapamagar5606
    @kiranthapamagar5606 14 дней назад +1

    अहिलेको परिस्थितिमा सरकारी स्कुलहरुमा धेरै राजनीतिको कारणले विद्यार्थी भाइबहिनीहरु को पढाईमा असर पुगेको छ। खुशी लाग्यो हल्का रमाईलोको भिडियोले सन्देश दिएको छ।

  • @Nabu2331
    @Nabu2331 17 дней назад +4

    1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

  • @alishcr7627
    @alishcr7627 17 дней назад +3

    यो सियल भाग १देखी २२८ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त ♥️♥️♥️💐

    • @Heroes731
      @Heroes731 16 дней назад

      Ma ho 1 Dekhi 228 Sama herane manse

  • @user-dj3ht4qt9x
    @user-dj3ht4qt9x 17 дней назад +1

    wow very nice episode beautiful serial so all the best from Dubai❤❤

  • @sankarbanjara8474
    @sankarbanjara8474 17 дней назад +2

    हल्का रमाइलोलाई सकसले ओभरटेक गरेछ त हरेक हप्ता भ्युज घटिराको छ भने सकसको बढिराको छ यसमा बल्छिको ध्यानाकर्षण हुन जरुरी छ❤❤

  • @AffectionateBeachHammock-zt5qv
    @AffectionateBeachHammock-zt5qv 15 дней назад +3

    हप्ता पिच्छे नयाँ कथामा आउदा
    हेर्न मन नै छैन😢🤮🤧🤮

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 17 дней назад +2

    हाहाहाहा हाहाहाहा पुकु मिस काल 4 प्रकार को हुन्छ जसमा बर्तमान काल भबिश्यत काल भुत काल अनि मसान काल भन्नु पर्छ नि किन बिर्सेको हो र हइट हाहाहाहा हाहाहाहा ल्या ल्या पियुन मा जागिर खान गाको बल्छी र उज्जे को झगडा फेरि हुनत गतिलो पोस्ट मा जागिर खान दरखास्त दियका हुन र जाबो पिउन मात हो नि मलाई त आज भोलि सामाजिक सर उर्फ बिनोद परियार जी को मैले जान्योछु मैले बुझ्यो छु भन्ने थेगो पो मन पर्न थाल्यो नि हइट हाहाहाहा हाहाहाहा

  • @BMMD447
    @BMMD447 17 дней назад +2

    हल्का रमाइलो को पुकु दिदी लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त❤❤❤❤🎉🎉🎉

  • @Khemrajjoshi274
    @Khemrajjoshi274 16 дней назад +1

    संदेश राम्रो छ तर सबै सरकारी स्कुल यस्तो हुदैनन

  • @sandhya.1
    @sandhya.1 15 дней назад +2

    ❤❤

  • @aarbikvlog
    @aarbikvlog 15 дней назад +2

    Last third class vayo yo seial ne dhait aja bata herinna

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb 16 дней назад +1

    राजु मास्टरजी लाई मिस गर्ने जति याता 🙏🙏🙏

  • @BMMD447
    @BMMD447 17 дней назад +2

    हल्का रमाइलो आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @LATA_FF
    @LATA_FF 17 дней назад +3

    युटुबमा 1kभन्दा ताल भएका जाती यता हाजिर हुम एकले अर्कालाई सपोर्ट गरम मिलेर अगाडि बढ्न 🎉🎉🎉🎉

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад +1

      Short's videos comments ब्याक दिन सजिलो हुन्छ।

    • @Rajanpaudel698
      @Rajanpaudel698 17 дней назад +1

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @sailungvlogs2024
      @sailungvlogs2024 17 дней назад

      Ok

    • @Nabu2331
      @Nabu2331 17 дней назад

      back please

    • @DilipThami-cb5ex
      @DilipThami-cb5ex 17 дней назад

      Me be

  • @dambarthapa8384
    @dambarthapa8384 15 дней назад +1

    बल्छि ले दिन खोजेको संदेश अति सराहनीय छ।

  • @ramsedai804
    @ramsedai804 11 дней назад +1

    अपबाद छोडेर हरेक सरकारी स्कुलको यही छ अबस्था,यी सब कुरामा सबै जानकार छन्,जब जनताको हातमा यो बिक्रीत राजनितिलाई तह लगाउनै दिन जनताको हातमा भोटको अधिकार आउँछ,अनि भोट चांही,आफै बुझ्नुहोस्😄🙏❤️

  • @BMMD447
    @BMMD447 17 дней назад +2

    बलछि धुरबे लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @user-qx8sb5yy5e
    @user-qx8sb5yy5e 17 дней назад +1

    ❤❤ हल्का रमाइलो आउँदा को को खुशी हुन्छौ

  • @Mayalukc9999
    @Mayalukc9999 17 дней назад +1

    बल्छी सर को र पुकु बहिनीको फ्यान भरि यता हाजिर हुनु😢

  • @RameshDhami
    @RameshDhami 17 дней назад +2

    जसले याे comet लाई like गरछ तेस्काे आमाकाे आयाे लामु हाेस ❤️

  • @BabuJung-cy1jf
    @BabuJung-cy1jf 16 дней назад +1

    सामुदायिक बिधालयमा राजनीतिले ठुलो असर परेको छ । साथै येस्लाइ अन्ते गर्नको लागि नेपाल सरकार को ध्यान आक्रषण गर्न अति आबसेक रहेको छ । 🙏🙏🙏

  • @arunchy6669
    @arunchy6669 17 дней назад +1

    Ramro xa siriyal

  • @AshTheDuke
    @AshTheDuke 15 дней назад +1

    Hya k twist ho yo episode ma sabjana etikai school ma kaam garxan 😅😅😅

  • @Nishalofficial00
    @Nishalofficial00 17 дней назад

    Yo serial man parauney jati yeta hajir hau twww 😀

  • @govindabhattarai2305
    @govindabhattarai2305 17 дней назад +1

    Halka ramiolo vhanee sirial malai dhe reei man parcha🎉

  • @netrasunuwar2264
    @netrasunuwar2264 17 дней назад +1

    वास्तवमा हाम्रो सामुदायिक विद्यालय को अवस्था यस्तै छ ,बिना computation आफ्नो नातेदार teacher नियुक्ति गर्ने,पढाउन न आएनी स्कूल आए पुग्नी,पढाइ नी हुन्न त्यही भएर नचाहँदा नचाहँदै प्राइभेट स्कूल मा पढाउन बाध्य छौं 😢😢😢😢कहिले आउँछ होला प्राइभेट स्कूल भन्दा सामुदायिक स्कूल राम्रो भन्ने दिन ।

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 16 дней назад +1

    My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @gautammagar7845
    @gautammagar7845 17 дней назад +1

    नेपालका सरकारी विद्यालयमा घटि रहेको घटनाना उत्थान र समसामयिक विषयमा कथा बनाउनु भएछ सबै कलाकार लाइ उच्च सम्मान छ 🙏🙏🙏🙏 धन्यावाद

  • @Shyamvlg
    @Shyamvlg 17 дней назад +1

    Sabai jhana la sabai jhana lai soppot garum hao tw

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 17 дней назад +1

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @Yamrajofficial100
    @Yamrajofficial100 17 дней назад +2

    My favorite Seriyal Halka ramailo ❤❤

  • @haridampunmagar205
    @haridampunmagar205 15 дней назад +1

    My favorite seriyal ❤❤

  • @Karkivlogs76
    @Karkivlogs76 17 дней назад +1

    1 भाग बाट नछुटाई हेर्ने यता हाजिर गरौं है दाजु भाई दिदी बहिनीहरु ❤❤

  • @basantbahadur3337
    @basantbahadur3337 16 дней назад +1

    Boding school bhaner kin charcha gareko hola sarkari school pni thik xa

  • @gothalo_boy
    @gothalo_boy 17 дней назад +1

    यो सिरियल मात्रै नभै धेरै सिरियल हेर्दै आएको छु पहिलो पटक कथा मन पर्यो सत्यघटना मा आधारित छ हाम्रो गाउको स्कुल मा यहि चलेको हुन्छ शिक्षक को मानसिक सुन्तुलन गुमेको छ प्र अ भेनाजु छन अनि व्यवस्थापन का अध्यक्ष आफ्नै जागिर जाने कुरै छैन एक पटक नाम निकाले पछि पागल भएनी तलब आइहाल्छ जागीर जाने कुरै भएन 😢😢😢😢

  • @korean776
    @korean776 12 дней назад +1

    Private school लाई पनि
    बिजनेस को रूपमा लिएको छन् आजकल, भर्ना शुल्क 15/20 हजार अनि मासिक शुल्क 4/5 देखि 10 हजार सम्म फेरी स्वास्थ परीक्षण यता उता भन्यो वार्षिक 15/20 हजार अलग.......

  • @HappyTeam-cy1qp
    @HappyTeam-cy1qp 17 дней назад +1

    एक ले अर्को लाई support गएर अगाढी बधम है साथि 🎉❤😮😊

  • @c.branamagar8148
    @c.branamagar8148 17 дней назад +1

    आज उथ्थान गरिएको बिषय चाहि समयसान्दार्भिक लाग्यो किनकि प्राय जस्तो समुदायिक स्कुलमा यस्तै राजनिति बढि हुन्छ😢

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 17 дней назад +1

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कयाण गरुन् ......💏😍😘💓💞💙❤️👉️🙏🙏🙏
    Translate to English (United Kingdom)

  • @Prem-cu4xr
    @Prem-cu4xr 17 дней назад +1

    My favorite halkaremailo ❤❤😂

  • @White444NP
    @White444NP 16 дней назад +1

    I love this serial❤❤❤

  • @netraghimireghimirenetra1466
    @netraghimireghimirenetra1466 17 дней назад +1

    हो नि 😂😂😂😂😂😂😂😂😂

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 16 дней назад

    आहा निकै उत्कृष्ट सिरियल हल्का रमाइलो 👌👌♥️♥️🌹

  • @JanakBudha-vp3uh
    @JanakBudha-vp3uh 15 дней назад

    Suru dekhi ahile sma naxutai kana herne jhati yeta hajir hum hai ma cahi halka ramailo ko sap sy thulo fyan ho hai sabai lai woilcom xa

  • @user-ju2qn9jb6h
    @user-ju2qn9jb6h 17 дней назад

    Aajako eposide samaya sandarvik xa

  • @animashrestha8365
    @animashrestha8365 16 дней назад +1

    🌛 अति ⭐️ राम्रो 🌞

  • @NEPALAYA185
    @NEPALAYA185 15 дней назад +1

    Sathi ho euta kura sunney ho. Euta kto le afnai venaju ko paisa khaidiexa. Dd chai testai raexa feri ultai bhai chai ko sath ma basney, buda le mihenat garera kamako paisa khaidiye paxi magna po parxa ni, ultai nadey vando raexa. Kasto khalko aimai raexa. Chy, yesta lai ta desh nikala garna parxa

  • @sazan-szn
    @sazan-szn 15 дней назад +1

    Support koi le koi lai na garam Aafno dam mha uvhim hola 😅

  • @user-qh4pr5xv3i
    @user-qh4pr5xv3i 17 дней назад +1

    बिचरा पुकुको त्यागलाइ मान्नु नै पर्छ!म यो सिरियल नियमित हेर्छु खुब मन पर्छ!

  • @rojagurung4075
    @rojagurung4075 16 дней назад +1

    म त कहिले एक हप्ता बीत्छ जस्तो लाग्छ यो सीरीयल हेर्नलाइ धेरै राम्रो लाग्छ तर राजु mastr उसको पत्नी भए झन रमाइलो हुने थीयो