Harke Haldar | कसरी फैलीयो पातले गाउँमा महामारी ? 19 July 2019 (Ep 423)
HTML-код
- Опубликовано: 18 июл 2019
- Harke Haldar | कसरी फैलीयो पातले गाउँमा महामारी ? 19 July 2019 (Ep 423)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉को बन्ने भयो त पातले गाउँको म्यान अफ द एअर ? 12 July 2019 (Ep 422)
• Harke Haldar | को बन्न...
👉के चैँ मेसेज आएछ सबैको मोबाइलमा ? | 05 July 2019 (Ep 421)
• Harke Haldar | के चैँ ...
👉काउली बुढी र लाउरेको मायाको पर्दाफास | 28 June 2019 (Ep 420)
• Harke Haldar | काउली ब...
👉गाउँमा आयो नयाँ लाउरे | 21 June 2019 (Ep 419)
• Harke Haldar | गाउँमा ...
👉देउतीको बिहेमा झगडे विष्णेले कस्तो षड्यन्त्र गर्ने भयो त ? | 07 June 2019 (Ep 417)
• Harke Haldar | देउतीको...
👉झगडे बिष्णुले पाँचथर काण्ड मच्चाउने ! | 31 May 2019 (Ep 416)
• Harke Haldar | झगडे बि...
👉देउतीले कृष्णेलाई स्वीकार्ला त ? | 22 May 2019 (Ep 415)
• Harke Haldar | के देउत...
👉किष्णेलाई पर्यो डिभी, देउती बसी रुँदै ! | 15 May 2019 (Ep 414)
• Harke Haldar | किष्णेल...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 05 July 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/TheEkant...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision - Приколы
हर्केहल्दार मन पराउने जति यत हाजिर ✋✋✋✋👍️👍️
आजको कार्यक्रम भने अझ चेतनामुलक लाग्यो।राम्रो छ प्रगतिको पाइला अगाडि बडुन।
पू#
@@suchandrathapaliya4879 p
Oeharkehaldarkatikhako
खम्बे सर को जोडी चाहिँ दामी छ है।
Subas Rana ummmm dami xa dami
deuti love u 😘😘😘
आती राम्रो जनचेतना मूलक्क आजको हर्के हल्दार अत्ती ज्ञानबर्दक्क आजको Epsoad xa
bhim karki ho ni dhari ramro xa
शिक्षित देउती जस्ता चान्छेले पनि खम्बे जस्ता हुनहार समाजसेवि युवालाई अशिक्षित गाउँलेहरुको लहलहैमा लागेर खम्बे माथि अाक्रमण गर्नु भनेको उसले पाएको शिक्षा र पारिवारिक पृष्ठभूमिको उपहास हो यो कार्य प्रति म घोर अापत्ति जनाउँदै अाईन्दा यसो नगर्न देउती लगायत अरु शिक्षित वर्गहरुमा अाग्रह गर्दछु।देउतीलाई एक असल शिक्षित पात्रका रुपमा हेर्थें यो भागले मनमा चिसो पस्यो।बधाई एवं सफलताको हार्दिक शुभकामना सम्पूर्ण हर्के हल्दार टिमलाई💐🌷
सारै राम्रो छ .सेवा नै धर्म हो .राम्रो छ सबै
जय हर्क हवलदार ✋✋✋✋😍😍😍😍😍
Ryry
@@yambhadaurpun8801 ho साच्चै .
7ykhluhhhuy6ismwywgemsnnfnm,mjfrl
6e.thffkl
m
3421760984561
😎😎😎😎😎😎😎😎😎😎😎
धेरै चेतनामूलक भाग आजको।धन्यवाद छ हर्के हल्दार परिवार लाई।
😂😂🤣🤣🤣🤣😅
Q
And have to be there
Hjo
@@krishnarai8695 ggghhhhhjkhhnjtjuruururururutirururujjrjruru6oulgngngm mgxmxglgxkjxtxjtxjtjxtjjtjtjttjtj
Dami xa 👍👍👍👍👍👍
धेरै राम्रो छ
एकदमै कदा रमाइलो भयो कति हस्नु एक्लैइ सबैइ सुतेको बेलमा खुकखुक गरि म साउदी बात हेर्दै जहिलेपनि
Ha ha
हर्के हवल्दार नछुटाई हेर्ने र माया गर्ने हरु यता हाजिर गरौ त
Ma pani ho
@@rajendrabajgai8670 q
mapa ni ho
Wow
game caplejbbbbc nhch hgg hfffvjjtffugfghyyy?,reefuuygcvhhhggggggffghuhcfghhhjhgfgygddffgfddftffdrtttyyftyddtuugrrdfhbcxdfhdf,*rtuuffghtdffyu?ffgyyrfgyttuklogffdddtyuufkll?yggipltrrghydryiiihgfyuuyfffguugggyyuughuiihgggyyhuyygjiytttuitefyytdfhhvxytdfguygdfhhhyffhiuutghgghjuuhju
हर्के हल्दार लाई माया गरेर हेर्नू हुने मित्रहरू यता हजिर हुनुस है🤚🤚🤚
Me to
Hahaha genisha
yata
Ma pani xu ni sajita
me
Dhari ramro xa harke haldar
Dami
पहिला त कमेडि जस्तो लाग्यो तर यो चाहि जना चेतना सम्मन्धि पनि रहेछ हासो पनि लाग्यो हेर्न मज्जा पनि आयो रमाइलो भयो लास्टमा खुसी लाग्यो
iui
म्याकूरी, खम्बे दाई को भाउजूको रोल अहिले चाहि सुपर छ है
हाहा कति खान सकेकाे हाेईत खम्बे दाइ काे सिर्मतिकाे राेल चाहिँ दामि लाग्याे झगड्या बिस्ने खैत सके सम्म कलाकार हरु काे पनि छुत्नु भएन बधाई छ हर्के हल्दार तिमलाई
Aajko ta yakdam ramro lagyo 😍😍👌
Who love Harka haldar like me
Mee
Ohh
Arjun Ghimire pade #padegooddrama
सन्देश मुलक भिडियो धन्नेबाद सम्पुर्ण टिम लाइ
H
आज को भाग मा काउली बुढी को डाइलग थोरै भए नि मीठो थियो र अन्य कलाकार को पनि अति नै मीठो थियो!
राम्रो सन्देस र साचोकुरा सम्भबये येक्चोती सबैले बल्द दोनेत गरु
😂🤣🤣😃😋राम्रो छ चेतनामूलक हर्के बा
Deuti ko role sarai ramro...lagxa....
रितार हल्दार ले भोज खानु खायर पनि एक पोका त कोट को गोजिमा लुकायर लगेको देख्दा गाउँ घर तिर कसै कसैले लुकायर लगेको याद पो आयो बरै😅😅😅😅😅
😃
Harke haldar sadhai mero best telly serial.
L
खान जाने भोज खान नजने अपज
भने को एऐ हो भनेर कसरी भन्नू र आज को हर्के हल्दार ले ठिक पारो भनेर न भनौ है हल्का रमाइलो 😀😀😀
Kaba haru
खान पाय भनेर जथाभावी नाखानुहोला सारै राम्रो लाग्यो आज को यो हर्के हल्दार । सम्पुर्ण कलाकार हरु लाई हार्दिक धन्यवाद ।
यो हप्ता यिनिहरुको हगेरै जाने भयो बा 😆😆😆😆😆
तर जे भएपनी भगवान् देउतिलाई केही नहोस् 😆😆😆😆
Nic
जगेलो लाई अझै राम्रो Role दिनुपर्यो भन्ने हाजिर हरम भटाभट ✋✋✋✊✊😍☺️
L
Yo harky haldar pni ramrai lagxa hae.
सितै मा पायो भनेर खाएसी यस्तै हुन्छ ।😃😃😄😄
आजको भाग खासै मजा लागेन हो हैट
Nice
धेरै राम्रो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ लाहुरे बा 😂😂😂😂😂😂😂😂😂 सन्देस मुलक छ हर्केहल्दार को कार्यक्रम
यो सिरियल एकदम राम्रो छ तर लाउरे बा को सम्दि झम्केनारायण लाई पनि अलिकति कर्म को फल (चेतावनी )दिने रोल भए अझजनचेतनामूलक हुन्थ्यो खालि मान्छे भड्काउने रोल मात्रै छ त्यस पछि उसलाई चेतावनी छैन
Good
Vwk9hsis r by bhsizk
Laxmi Purbeli
Good morning ☀️😃🌞 day comely day come all outside let’s all go home
येक दम राम्राे छ मलाई सारै मन पराे
SO NICE COMEDY
HARKE HALDAR IF YOU LIKE HARKA HALDAR LIKE ME
Nice
Badrgol khoi aaja
Pade ji nai honi
आजाको भद्रगोल खेई
Talai damna khoi badaragol aje
Wow great episode.. 👌.. Ending अझ राम्रो लाग्यो.. राम्रो शिक्षा सबै को लागि.
Harke haldar serial ko fan ma mtra hoki aru pni xan..☝️👆️👇️
Nice
🤩🥰😆🦄
wow very good
very nice
उल्टो सुल्टो 💙💙💙💙💙👍️👍️👍️👍️👍️👍️
हर्के हल्दार माया गर्ने जति यता हाजिर हु म है त
हर्के हल्दार न छुटाई हेर्ने जतिले लाईक गरौ है त !!!
Ma panee
खनानपका काबा हरु रैछन
love
A
Hi
First comment like me love
Harker haldar
Bhadra gol khai arjun daju
Pade ba
Pade Sar vadragol khoe tw kin upload na gareko
*_fake pade_*
Arjun Ghimire pade hahahahha families hurrr
Harke haulaldar ko fan yeta
चेतनामुलक आजको भाग
भोज खाना त खायो ,,भोज खायेपछी पनि कोट मा लुकायेर ल्याउने को डाका हो,,सम्धीले सम्धीलाई भनेको डाईलोग मन परो,,hahah..you are so funny ,,and nice हर्के हल्दार,,
Thanks For. The other day
Wow supreb harke haldar really i like it this program
O
Horaa
रगत दान सम्बन्धी यो सामाग्री अत्यन्तै राम्रो लाग्यो सहि र सरल माध्यमबाट रगत सर्वसुलभ तरिकाले उपलब्ध गराउने उपाए सर्हानिय छ तर रगत जम्मा गर्ने ब्लड बैंक ले डोनेसन मार्फत जम्मा पारिएको रगत चर्को मुल्य असुलेर बिक्री गरेको देख्दा मन खिन्न हुन्छ धन्यवाद
झगडा बिश्नु लाई मिस ( miss) गर्न जति यता ✋✋✋✋✋✋
Jagadya bishne meri bassai ma
बिक्कुल खल्लो लाग्यो झगडिया बिस्णु ल्याउनु पर्छ
अब आउने हप्ता पक्का आउँनु हुन्छ यो मेरो बच्चा भयो 🤘🤘🏆🏆🏆🏆🏆🏆🏆🏆🏆
@@s.gmedia9979 👞👞👞👞👞👒👒👞👞👒👒👞👞👞👞👞
@@tarabuandari7129 nice
जे होस धेरै राम्रो लाग्छ मलाइ हर्के हल्दार धन्देबाद छ हर्के हल्दार तिम लाइ
Derai ramro 6
HARKA HALDAR LAII NA XUTAI HERNA HAJIR HUMM LIKE ME
हेप्नुको पनि एउटा सिमा हुन्छनी गाठे खानेबेलामा चारथाल एक्लैले हर्सुरे पछि बिमार नभयर के हुन्छ त गाठे
सारै राम्रो छ आजको एबिसोड्पनी म सधैं हेर्ने गर्छु मलेशिया बाट।
हर्के हल्दार नियमित हेर्ने म मात्रै त पक्कै होइन होला , जे होस फ्री मा भेटेको खाना चाहिँ खुब खाये बल्ल बल्ल मासु खान पायेको ।।। दामी छ /// रक्तदान जीवन दान ।।।
बिना पैसा को खम्बा गाड्दैन है खम्बे ले😊
काउली बुढी र, खम्बे को फ्यान जति यता🙏
हजुर लाई मैले इन्द्रेणी को कमेन्ट मा नि देख्छु त दिदी ❤️❤️❤️
harke haldar dhari ramro xa khambe daju lai namaskar yasto ramro comedy ra sandesh mulak banaunu vayako ma
हर्के हवलदार नछुट्टाई हेर्ने जति यता हाजिर गरौ त कति रहेछौ
Rabin Taital kk
Lol harke haldar🤣🤣😂😂
Dhami layo
यो हर्के हवल्दार यकदम दामी लाग्यो
ramro xa
खम्बे दाइ सलाम छ ।
देश का नेता जतिकै ढाडिए आज खम्बे दाई को पार्टी मा हाहाहा
ल आयो हर्के हल्दार मन पर्ने सिरियल म्त रेगुलर फेन हो हर्के हल्दर को
हो है बोलत जमा नै गर्नु पर्ने बो धेरै खानु पनि हुदैन गमी धेरै छ
दाम्मी लाग्यो
आजको स्पेज गहकिलो मजा आयो साउदि बाट हेर्दै
पात्ले गाउँ को मान्छे हरु सारै खाइदेउ पो रैछनी हैट आज को Episode चाहिँ त्यतिकै बित्यो 😂😂
🤣🤣🤣🤣🤣 Dherai khayo laure ba le hahaha very funny 😋😂😂
ल है आयो फेरि हर्खे हल्दार।
क कसले मन पराउनु हुन्छ एता हजिर गरै है।नेपाली कलाकारलाई माया र साथ दिनु पर्छ भन्नी कोको छ नि (म्याकुरी)
Sahi xa aayo hai hernu hos harke haldar
Malai ta harke haldar dherai ramroo lag cha na xutai Herne haru yata hajir garam ta
Harke haldar aajkal tyeti ramro lagna xadyo hou alik latest kalakar haru leuna paryo
Harkehaldar herne haru yata hajir garau 😀😀😁😂🌹🌹🌹🌹
अलिक हावा लाग्यो मलाइ यसरी सित्तैमा पायो भनेर धेरै खायर बिरामी हुने चही कोहि छैन होला हो।
यो भाग चाहिँ खासै राम्रो लागेना
खाने बेलामा 3/3 थाल मासुर भात हसुर्ने अनि खम्बेलाइ दोस लगाउने खत्तम रोल चाहिँ झम्के को रैछ उल्टो सुल्टो कुरा गर्ने
Hota
Ramro lago aajako vagpani
दामी लागो मलाइ चै
jhamke ko bani nai yastai ho aru lai uchali dine
👍👍👍
👍️👍️👍️
KAULI BUDI FAN HIT
LIKE COMMENT
Ramro lagyo hai harke haldar
साह्रै राम्रो लाग्यो
पातले गाउका अनिकाले हरु कति हसुरेका हुन।
Thumki I love u
राम्रो xa हर्के हवलदार 😍😍😍😍😄😄
अरे वाहा 3महिना को लागि हो नि हिहिहिह
राम्रो
@@babunepal131 ho borro
Wow
Nice comedy
लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर
बिषय राम्रो लाग्यो ।
खानु पाए भन्दैमा दशमानाको हुसुरे गाउँलेहरले टोईलेट लागेर हैरान भयो बिचरा दामी एक्टिङ छ
सारै रमाईलो लागछ हर्केहल्दार
हाहाहाहा सित्तैमा पायसि अलकत्र नि खान्छन् भन्थे हाे रैच
रमाइलो लाग्छ जे होस
Harke haldar serial sandeshmulak xa ma niyamit herne garxu
झम्कनारायण भोजमा छुटेछन त
हर्के हल्दार छुटाई छुटाई हेर्ने जती यता को कोठामा आउनु होस् ¤