NEPAL IDOL | SEASON 5 | GALA ROUND 8 | EPISODE 18 | TOP-10 | AP1HD
HTML-код
- Опубликовано: 3 май 2024
- Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created and owned by Fremantle Media. Nepal Idol 2024 is the fifth season of "Idols" which airs exclusively on AP1HD TV.
Subscribe to Nepal Idol
ruclips.net/user/nepalidol?s...
FORMAT CREATED BY
SIMON FULLER
BASED ON FORMAT OWNED BY
FREMANTLE MEDIA & 19TV LTD
CONSULTING PRODUCER
CHITRA LANGEH
PROJECT HEAD / DIRECTOR
SURESH PAUDEL
CHIEF ASST. DIRECTOR
MOHAN RAJ ADHIKARI
DIRECTOR OF PHOTOGRAPHY
SHIVA RAM SHRESTHA
POST PRODUCTION HEAD
MADHU SANJEL
ASST. DIRECTOR
NIMESH RAJBAHAK
EDITING INCHARGE
INDRA MANANDHAR
MUSIC DIRECTOR & CONSULTANT
RA PRAVEEN SHRESTHA
REALITY PRODUCER
SUJAN SHRESTHA
SURENDRA BISHWOKARMA
SUBASH THAPA
ASST. DIRECTOR OF PHOTOGRAPHY
DHANA YONJAN TAMANG
EDITOR
SUSHIL GHIMIRE
MILAN SHRESTHA
SUBIN DAHAL
CAMERA PERSON
HRITIK SINGH THAKURI
RAJENDRA SUWAL
NIRAN RAJ BANA
SANJAY PAUDEL
ASHOK GHIMIRE
SURAJ THAPA
BINAYA MALEKAR
ERIK SHRESTHA
ABHISHEK NEPAL
ASST. CAMERA PERSON
BIKASH SHRESTHA
SAJAN KC
ONLINE EDITOR
DEV BAHADUR KARKI
ONLINE GRAPHICS
BIBEK SHRESTHA
MOTION GRAPHICS & PROMOTION DESIGN
NIRAJ POUDEL
COLORIST
SHYAM KUNWAR (FINAL PIXEL NEPAL)
SOUND ENGINNER
RAMESH THAPA
KISHAN SHRESTHA
SUJIT NAPIT
SAJIN SHAKYA
MIXING AND MASTERING
KISHOR THAPA
ASSISTANT MIXING AND MASTERING
RAJESH SHRESTHA
NARRATOR
SURESH PAUDEL
MCR ENGINEER CHIEF
ROSHAN SHRESTHA
IT CONSULTANT
NISHAN SHRESTHA
IT DEPARTMENT
ABHISHEK SITAULA
SAGUN MAHARJAN
ROSHAN CHAUDHARY
SOCIAL MEDIA
GRISHM DEVKOTA
HR & ADMIN
NARESH MAN SHRESTHA
REKHA RAJBAHAK
HR & ADMIN OFFICER
NIRAJ SHRESTHA
BUSINESS HEAD
KEHSARI BALLAV DAHAL
FINANCE
BIPLAV UPRETY
RAMESH GHORASAINI
MARKETING CONSULTANT
BINOD OJHA
MARKETING
MADHURI SAPKOTA
PRATIVA LAMIGHATE
RITI SHRIVASTAV
ART DIRECTOR
RAJU PAINTER
MCR ENGINEER
PRAMOD KOIRALA
DIPENDRA YADAV
RABINDRA KUMAR SHAH
NISHAN CHIKANBANJAR
ANAND ROY
YOGESWORI SHRESTHA
SUJAN THAPA MAGAR
RASHMITA SHAH
MANISHA YADAV
TALENT HEAD
MIN GURUNG
LOGGER
SUBASH THAPA
STYLIST
SUJANI MALLA THAKURI
MUA
NIJAN RAI
KOSHELI LIMBU
TECHNICIAN
RAJESH PHUYAL
SCREEN OPERATOR
BINOD SHRESTHA
LIGHT TECHNICIAN
GYAN BAHADUR TAMANG
SUBARATNA MAHARJAN
NARAN GURUNG
GANESH NEUPANE
ELECTRICIAN
RAM BAHADUR THAPA
SPOT
RAJESHWOR PATEL
TRANSPORT
DEVI RAM BISHWOKARMA
RAJ KUMAR SAPKOTA
BISHNU ADHIKARI
BISHAL B.K.
MUKUNDA KHATIWADA
KHIRANTA GIRI
MUSIC
SUNDAR KUMAR MAHARJAN - DRUMS
PRAJWAL LAMA - KEYS
SURAJ PRADHAN - GUITAR
SUDHIR KUMAR CHAUDHARY - DHOLAK/CONGA
PRABIN KUMAR SHRESTHA - GUITAR
SHAMBHU BANIYA - TABALA/MADAL
SANJEEV MAINALI - FLUTE
KRISHNA LIMBU - BASS
Based on format owned by
Fremantle Media & 19TV Ltd.
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2024 NEPAL IDOL™
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2024 AP1HD™
RUclips: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtelevision
Facebook: / nepalidolap1
Tiktok: / ap1hd_tv
Website: ap1.tv/
#RealityShow #AP1HD #Nepalidol5 #NepalIdolSeason5 #ap1hd #ap1 #season5 #idols #vivonepal #music #Gala #round #top12 #realitytv - Развлечения
स्किप गरेर करण लाई मात्र सुन्ने जति यता है ।
Ma
म पनि 100% हाे
Ma pani
Ma pani xu hai
But sms bata vot garnai janina hou vot garnai pako xaina sikaideu bro
करन भाई काे पर्खाइ मा काे काे हुनुहुन्थ्यो। लाइक गरौं है।
म
Ma
@@pujashresthe5904 ka bta हो तिमि
Relax bro kati mitho voice xa nechural best up luck my best ❤❤❤❤❤
Jaile lastma usko palo aaunxa kina usko parkhaima vayeni full video heros vanera jasto lagyo trick nepal idol ko😊
खै गित त सबैको राम्रो लाग्छ तर करण किन किन खास लाग्छ करण कै गित पहिला सुन्न मन लाग्छ !
Umm
true गाउन त सबैले राम्रो गाउछ्न तर करन को आबाज मा जादु छ❤❤plz भोट गरौ ल सबैले❤❤करन लाई🙏🙏
Yes me too
Umm teii vaneko
Suruma gayera comment padhne vani vayesi testai hunxa
करण परियार भाइलाई हेर्नु लागि भए पनि यो वर्ष को नेपाल idol प्रतेक एपिसोड नछुटाई हेर्नु बाध्य भएको छु बधाई छ करण भाइ अझै राम्रो प्रश्तुति दिँदै जानु होला जीत अवश्य हुने छ
जसले गोल्डेन माइक जित्दा समेत खुसी हुन नजान्ने,आफ्नो सपनामा अडिग रहेर संघर्ष निरन्तर रुपमा गरि यहासम्म आउने दोश्रो उदित- नारायण झा " करण परियार" को जित अबस्य हुनु पर्छ।❣️
Ok bro we always supported Karan pariyar ❤❤
Jeet ko lagi vote chahinxa hajur. I have done 10 vote.
utit haina udit
Danger zone ma parexa so sad😥😥😥😥
पैसाको कमाल हो सबै राम्रा छन्
नेपाल आइडलमा सिजन 5 मा करण परियार लाई साथ सपोट भोट गर्ने मित्रहरू कति छन आज हेरौ त्🙏❤️
Good hajur
100%
vot kasari halxan sikhai dinu paryo
भोट गर्ने app भेटिन bhai हामी बिदेश बाट कुन app us गरेर भोट गर्ने होला
@@saritachaudhary5952 यूटुबमा हेर्नू होस त्यहा बाट सिकिन्छ हजुर्👏
कारण परियार को मिठो आवाज ले गर्दा मो नेपाल idol हेर्ने गर्छु,कारण भाई तिमी यसरी नैं राम्रो गाउँदै जानु अनि नेपाल idol पनि हुनु best of luck राजा
म पनी ❤❤❤
सुनिल बिस्वकर्म भाइ मेरो भाइ हाे पाेखरा पामे बाम्दी ताेराकाे भाइ हुन।साथीहरू सुनील भाइलाइ सबै मिलेर भाेट गराै र जिताउ🙏🙏🙏💚💖😘
करण परियारको लागि कति लाइक
आउदो रहेछ हेरु हैत
Vikari
करण परियार मेरो साथी को लागि कतिlike आउँदो रहेछ ला है त❤👍
❤❤❤❤❤hamro bardiyako bhaii karan pariyar
नेपाल आइडल हेरि आएको छु।करण भाइ अरु भन्दा निकै कम्जोर गायक देखिन्छ।
1qW
आज करण भोटिङमा छ सबैले भोट गरम होई।
Karan pariyar is best❤
करण परियार भाइलाई हेर्नु बाध्य छु You are Great Singer . Love you so much brother .
करण परियार,सुनिल बि क र मानव परियार मध्य एकजनाले नेपाल आइडल सीजन ५ को ट्रफी जितेको हेर्न मन छ ❤❤🎉🎉
करन परियारले आइडल जित्ने प्राथ्नाका साथ हजुर हरुलाइ यो अपिल गर्दछु कि हजुर हरुले सक्दो vote र माया दिनु हुनेछ भन्दै । करन भाइलाइ सुभकामना छ । ❤️🌹
First, check the performance all of them. After that, make sure , thank you
Karan pariyar लाई like कति आउँदो रहेछ है त।
भोट 🎉
प्रकाश बुढालाई माया सबैबात मिलोस्🙏🙏
उदितनारायण झा ज्युको झझल्को आउने आवाज छ करण भाइको। झा ज्यु इन्डिया जानुभो। उहाँको समय सायद त्यस्तै थियो। तर अब समय बदलिएको छ, नेपाल मै रहेर संगीतमा सबैकुरा गर्न सकिन्छ।
करण भाइको नेपाली संगीत आकाशमा उज्यालो भविष्य छ। न आत्तिकन न मात्तिकन राम्रो गर्दै जानु। शुभकामना...
Same ❤❤❤
Yes 🙏
करण भाई लाई मेरो तर्फबाट सक्दो भोट सङ्कलन गर्ने छु। जति पनि हामी बिदेशमा बस्ने नेपाली साथी भाई को मन जितेका छन करण भाई ले,, हामीले चिनेको छैनौ तर प्रतिभा चिनियो,,,🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अबस्य पनि गर्नु पर्छ
aahileko Nepal idl ma sab vanda man parni peyaro vai kiran ❤
Bidesh bata pani vote garna milxara ? Ksari garne ho ?
यस सिजनको विजेता करण परियार भएको हेर्न चाहनु हुने को को हुनुहन्छ ,??❤❤❤❤
me
म पनि
म पनि
करन परियार लाई एक मात्रै डर सलोमी गुरुङ
म
करण परियार नेपाल आइडल सिजन 5 को बिजेता हुनुपर्छ सबैले करण परियारलाई जिताउनु पर्छ
प्रसान्त भाई को हरेक प्रस्तुती र चन्चलता सारै राम्रो अझै राम्रो गर्दै जानु
करणले NEPAL IDOL जित्छ जित्दैन त्यो आफ्नो ठाउँमा छ तर सारा नेपालीहरु को मन भने जिति सकेको छ 🎉🎉🎉अगामी दिन हरु अजै राम्रो प्रगति गरेको हेर्न पाउम।।।।😮😮❤❤
1:07:25
Wow karan🫶
भगवानरुपी दर्शकमा नमस्कार म करन परियार यहाँहरुले दिनुभएको अथाह मायाको लागि हृदयदेखि नै आभारी छु यहाँहरुले दिनुभएको माया साथ र हौसलाले नै मेरो Nepal Idol को यात्रा यहाँसम्म पुगेको हो आउने दिनहरुमा पनि यसरि नै माया साथ र spport दिनुहोला 🙏🙏
Ok Babu
We support you from our heart
Good luck brother❤❤
Hami xau karan brother ko lagi
Nepal idol ko winner🏆 banaunu parxa Everyone 🫶
huss hjr❤❤
करण परियार भाइ लाई support गरम है हामी सबै मिलेर❤❤
करण करण करण करण करणले जित्नुपर्छ यो सिजन फाइभ नेपाल आइडल।
हजुर सबैले भोट गरौ करण परीवार लाई ❤❤❤
डेन्जर जोनमा किरण परियार पर्दा खेरी यो मन यति धेरै दुख्यो😭
Plz guys vote for karan
Sabaile vot garnu parxa
Votbgarum na hau danger jon ma karan yasto tw na hunu parna ho
Vot for karan
😂
करण परियार को पर्खाइमा कोको हुनुहुन्छ।❤❤❤❤
Super Karan pariyar
करणले गर्दा नेपाल आइडल हेर्न थालेकाेMy best karan pariyar ❤❤❤❤
कारण भाइ मा म झल् झली उदित नारायण झा sir देख्छु, उहा पनि जवानी मा भाइ जस्तै हुनुहुन्थियो गायकी पनि तेस्तै
तपाई भोलि गएर उदित sir झैँ सफलता को चुचुरा मा पुग्नु हुनेछ, सधै सुभकामना
करन परियार लाई माया गर्ने जति यता है त।❤️
👇️
सुनिल विश्वकर्माको लागि लाइक कति आउँछ हेरौं त🙏
Sunil ko big fan
😘😘😍
He is the best so far !!
Big fan sunil b.k
Best singer❤❤❤
म प्रशान्त थापा को गित सुन्न आतुर छु !!❤❤
Same here he has amazingly performed......I just a feel wow
प्रकाश सलाेमिकाे याे एपिसाेडकाे उत्कृष्ट ✔️
करण परियार Nepal idol ma winner 🏆 नबनाए नि विश्व संसार को मन जितेको छ । करण ले देश भक्ति गित गाएर विश्व चिनाउने छ ।
सबै जनाले करान परियारलाई भोट गर्नु पर्छ हाई साथि हो
कति मिठो आवाज छ के करन परियार को करन परियार भएर मात्र हो नेपाल आइडल हेरेको
Salomi and Prakash you both amazing keep it up guys ❤🤭
करण भाई कति मीठो गाउनु हुन्छ फेरि पनि अगाडि देख्न पाईयोस
कसम करण परियारले मन जित्यो यार सुभकामना
मेरो भाई करन तिमिलाई धेरै - धेरै आशिर्वाद अनि माया....
करण भाइको गाना सुन्दा त नि लै लै सारै मन छुन छ न❤❤❤❤ भबिस्य को र आज कलि को नारायण गोपाल ।बधाई छ अघि बद्नमा सफल हुन परोस।
करन परियार भाइ लाई भोत गर्दिनु होला please यति राम्रो गायक लाई नेपाल् idol ko मञ्चमा जोगाई राख्नु पर्छ भोट गर्दिनु होला
bidesh bata vot garna milcha ki nai janakari pau na plz
@@pariyarsuresh2320sansarko jun kuna bata pani milxa hjur
Milx hajur
करन परियार को लागि कति लाईक आऊछ हेरूम है ❤❤
प्रकाश बुढा फ्यान प्रकाशलाई जिताओै
सुन बहादुर हरूले भोत किन्दिए केही होला नत्र गारो छ सबै पैसाको खेल हो
प्रकाश बुढा लाई vote गर्ने जति यता like garam
करण को लागि एक लाइल जाउन त सबै जना♥️♥️
उदित नारायणको भन्दा कम त छैन करण भाईको स्वर,, देश ले एउटा राम्रो कलाकार पाएको छ, धन्यवाद करण भाइ, उज्वल भबिस्यको शुभकामना 👍️🎷👍️
हिजो त्यही स्टेज मा गित गाउन जादा अभ्यास अलि पुगेन भनेर प्री अडिसन मै आउट भएका गायक सुजन चापागाई को निरन्तरता ,इख अनि संघर्ष कै कारण आज यै स्टेज मा सुजन को गित गुन्जिरहदा सार्है गर्व महसुस हुन्छ । ♥️♥️
प्रशान्त मेरो भाइ god bless you ❤
करण परियार र सुनिल बिश्वकर्मा एकदमै आशा लाग्दो मान्छे हरु हुन 🎉
अरुले जति राम्रो गाय पनि मलाई त कारण भाई मात्रै सुनु मन लाग्छ
malai ni testai हुन्छ
म यो पटकको नेपाल आईडल करण परियार लाई हर्न मात्रै प्रतेक हप्ता आउँछु ❤❤❤
Sunil b.k is amazing wow really beautiful voice
प्रशान्तलाई सर्पोट गर्ने जति हजिर हाै है गायजहुरु💪👌🤘🤘🤘
Best of best
Prashanth
Only one prasant
कारण परियार पहिलोपटक ड्यान्जर जोन मा छ ।सबैले भोट हालेर सहयोग गरौं हजुर 🤴🤴🤴🤴🤴🤴🤴🤴🤴
करण परियार एउटा आशा लाग्दो मान्छे हुन ❤❤ सबैलाई सम्मान त छदैछ ।
प्रशान्त थापा डेन्जर जोन मा गाको सुन्दा दुःख लाग्यो let's भोट है साथि हो उहाँको प्रस्तुति लास्ट सम्मै हेर्नु पर्छ 🙏🙏
पृय करण भाईलाई सबैले भोट गरिदिनुहोस प्लिज करण अझै माथी पुग्नु पर्छ ।
Maile ta garisake
प्रशान्त थापा भाइ शाच्चिकै कलाकार हो र पुर्ण साधक नै हो । प्रशान्तको गीत सुन्न म सदा तत्पर हुन्छु।।
rahul biswash out bhako ho sir?
Prashant ❤
@@gamrai3186 Hjur hota
🎉🎉🎉parsant le jitchh pakka yopali
Prasant number one singer, perfomer.
My favourite rock star prasant thapa
Prakash Dai Ra salomi ko Matching Dress-up Amazing 👏🏼 much Love Both Of You❤️
करण परियारको हरेक प्रस्तुतिले यहि बताउँ छ कि, नेपालि सिनेमा जगतमा Romantic गीतमा playback गर्नुपर्यो भने करण परियार लाई गुहार्दा फरक नपर्ला। हाम्रोलाई भन्दा राम्रोलाई nepal Idol बनाउँ है,Top Ten बाट Filter गरेर्। Best of luck to all top ten performers….🙏❤🙏🏻
नेपाल idl मा करन भाइ नभाकाे भए मैले हेर्ने थिएन करन भाईकाे लागी मात्र हेर्न आकाे big fan suport गर्दिनुस मित्रहरु
मानव परियार ❤ बधाई save भइयो 💫 फाइनललिस्त म देख्न पाउ ❤
Sunil BK, you are a gem. Lovely Karan stole the limelight but you aren't less with.
करन परियारलाई भोट गरिदिन हुन सबैमा हार्दिक अपिल गर्दछु ।🙏
How to vote
type 03 and send 37000
करण परियार danger zone मा परेको देखेपछि मलाइ Nepal Idol हेर्नै मन लागेन
Ma pani herdina ma Ava
Sunil also Best contestant ....kinaki Dherai struggle garirako manxe uha❤❤
सिजन ५ नेपाल मा भएका reality show मध्येमा अहिलेसम्मकै उत्कृष्ट आवाजहरु छन् मेरो लागि त उत्कृष्ट दशमा हुने सबै प्रतिस्पर्धीहरू नेपाल आइडल विजेता हुन लायक छन्। ❤❤❤❤ शुभकामना सबै प्रतिस्पर्धीहरूलाई
करण परियार भाइ लाई धेरै भन्दा धेरै भोट गर्न अपिल 🙏
करण परियार एउटा गरिब परिवारको मान्छे भोटकै कारणले अर्को हप्ता बाहिरिने सम्भावना धेरै छ please भोट गर्दिनु सबैले❤️👍🙏
म त कति बेला करण परियारको प्रस्तुति आउँछ होला भनेर पर्खिरहेको हुन्छु।जसरी भएपनि करणले जुित्नुपर्छ।❤❤❤❤
सूनिल र करन both my favorite singers .( May god bless you both)
आजको पसतुति पनि उतिकै
राम्रो करन भाईको सबैले भोट सपोट
माया हाैसला दिएर अगाडि बडाउनु परछ है हजुर हरु ले बेसटप लक
यो सिजनमा सबैभन्दा उत्कृष्ट प्रतियोगी किरन परियार नै हो । भाइले idol जितेको हेर्न पाउ सफलता को सुभकामना❤❤
मात्र करण भाईलाई हेर्न र सुन्न आए है...❤️❤️
करन भाइ ले गर्दा म यो नेपाल आइडर सो हेर्ने भयको छु करन चाहिँ करन नै हो यतिबृला को टफि करन कै हुनु पर्छ।अग्रिमशुभकामना बाबु🌺🌺🌺
आजा पनि आगो बालेर छाडे Wow Please vote for Prashant and Sunil. These guys are really talented. And they are truly multi-talented contestants of Nepal Idol.🎉❤😘🙏
यसपालिकाे सिजन नेपाल अाईडल करन परियार भाईले जित्नु पर्छ जिताउनु पर्छ ❤❤
Sunil Bishwokarma, the finest singer.
सुजन चापागाई दाजु लाई गेस्ट को रुपमा ल्याउनु पर्छ कुनै एपिसोट हरुमा चाहने को को हुनुहुन्छ
Yes exactly yrr❤
नमस्कार म प्रेरणा बि सि यहाँहरुले दिनुभएको माया र साथको लागि हृदय देखि नै आभारी छु❤❤
❤❤
Best of luck sabailae
Baini ramro pargati garnu daiko subhakamana xa
प्रतियाेगिहरुमा अत्यान्तै अबिस्वास्निय परिस्कृत र प्रगति भएको देख्दा अत्यान्तै दङ्ग लाग्छ
💜🧡💚💛 नेपाल आइडल परिवारलाई👍️👍️👍️
प्रशान्त को प्रस्तुतिले गर्दा हरेक दिन नयाँ पन को महसुस गर्छ ❤❤
धेरै भन्दा धेरै भोट गर्नु होला है करन परियार भाइ लाई अर्को हप्ता सेभ भएको हेर्नु छ भन्ने यो हप्ता डेन्जर जुन मा परेको रै छ आज को पर्फम्मस झन कति राम्रो अझै राम्रो हेर्दै बिजेता बनाउनु पर्छ ❤❤❤❤
करण परियारले जितेको हेर्न मन छ बिचरा गोल्डेन माइक पाउँदा समेत गोल्डेन माइकको अर्थ थाहा नहुने सोझो मान्छे
सोलमी नारी सबैको प्यारी ।
Prashant Thapa please sing nachaheko hoina by the edge you can nailed it and such song bring you lots of votes also
WOW SUNIL BK कला र गलाको सम्मान गर्ने हो भने सुनिल बि के अब्बल छ्न।
Prashant thapa it is called a power of a rock musician
Combination of MS Rima ji's dance with Mr. Karan ji's singing was outstanding. Both of you guys performed well...Best wishes to Mr. Karan..
Karan Pariyar is a great singer. He's so romantic singer. The Nepalese all around the world should help him to develop in the signing field.
Prashant thapa hats up
i love you ❤❤❤
One vote for the first time from my self to the Nepal idol❤️❤️
Karan Pariyar🎉❤❤ lai winner banauna chahane jati yeta like garam hai hajur❤🎉
🎉🎉🎉 he deserves the trophy 🏆season 2 pachi Nepal ko singing reality show herna chodeko thi Karan ko audition le feri tanyo. Yo season hernu ko reason nai Karan ho 🎉
सलाेमि गुरुङ रअस्मिता अधिकारी उस्तै लाग्छ िमठाे सोर❤❤❤
प्रकाश बुढा मगर लाइ सपोर्ट गर्ने को हुनुहुन्छ?🙌🙌🙌
सम्पुर्ण स्वोदेस वा बिदेश मा रहनु हुने नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनी मा मेरो िबनम्र अनुरोध छ 🙏🙏🙏🙏यश पटक हामिले हाम्रो लाई हैन राम्रो लाई भोट गरौ करन परियार भाइ लाई सबैले भोट गरेर सहयोग गरौ एउटा गरिबको छोरो लाई उद्दार गरौ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन जित्यो है करन भाइ ले ❣️❣️supop Love you vai
प्रशान्त लाइ संगीतमा डुबुल्की मार्न आउछ ,आफु पनि रमाउछ ,हामीलाई पनि अर्कै संसारमा पुरैदिनु हुन्छ , धेरै सुभकामना उहा लाइ
मोहित भुजेल को स्वर मन पर्ने हरु like अनि support गरुम त❤
करण सुनिल र सचिन टप ३ मा पर्नुपर्छ