दोहोरीमा चिज गुरुङ जती कस्ले सकोस ? बचपनमा देवि र चिज बिच यस्तो सम्म भएको रहेछ । १५.०५.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,6 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +293

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mamavanji1454
      @mamavanji1454 3 года назад +7

      Xattra vhai konra sumitra satyal git kahilya auxa

    • @Readwithbikash
      @Readwithbikash 3 года назад +3

      ruclips.net/video/ePr4i0fth68/видео.html&feature=share

    • @rajustha4300
      @rajustha4300 3 года назад +3

      जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

    • @bibekbasnet2609
      @bibekbasnet2609 3 года назад +4

      JH DS wo

    • @Sukana110
      @Sukana110 3 года назад

      @@govindatamang5601
      Koi oOP up

  • @arjun_giri4140
    @arjun_giri4140 3 года назад +367

    राजु दाइ पछि मन पर्ने गायक चिज गुरुङ 🔥🔥💞💞💞💞🙏🙏🙏

  • @rajughimire9713
    @rajughimire9713 3 года назад +94

    किसान परिवारमा जन्मिएर गाउँ घरको परिवेशमा हुर्किएका हामी जस्ताको बालापन यसरी नै बितेको थियो मेरो जीवनसँग ठ्याक्कै मिल्ने यो गीतले एक पटक मलाई बाल्यकाल मै पुर्यायो ! गीत भनेको त यस्तो पो हुनु पर्छ !

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +132

    अति नै मन पर्ने मौलिक गायक चिज गुरुङ र देबि आले आउनुभएछ जय इन्द्रेणी शुभ बिहानि शुभ दिन।

    • @Readwithbikash
      @Readwithbikash 3 года назад +1

      ruclips.net/video/ePr4i0fth68/видео.html&feature=share

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 года назад

      शुभ प्रभात

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад

      सोल्टि राजाको टोम्लेट मा पानि

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 3 года назад +90

    चिज गुरूङले गाउँ घर बोलिने शब्द कति सजिलो गरि टपकै टिपेर गाउनु हुन्छ चिज जि लाई अागामि दिनका लागि शुभकामना साथै देबि आले को पनि शब्द चयन हरू सारै राम्रो छ

  • @kingofnepal9010
    @kingofnepal9010 3 года назад +63

    तिमी दुलही म दुलहा बनेर,दिउँसै सुत्थ्याे रात पर्‍यो भनेर wow wow wow👌👌👌🤘🤘🤘❤️❤️❤️❤️💐💐💐🌹🌹🌹🌹🌹

  • @bidyaghimire1354
    @bidyaghimire1354 3 года назад +37

    गोरखालीको सान चिज र देविको प्रतिभा कदरयोग्य छ । सफलताको शुभकामना ।

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 года назад +184

    चिजगुरुङ्ग र देबि साच्चिकै बालापनको याद गराउने निकैरमाइलो गितसुनाउनु भयो।धन्यवाद ।सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद छ।

    • @krishnalamichhane4198
      @krishnalamichhane4198 3 года назад

      अत्यन्त माैलिक....लोक दोहोरी का अब्बल जोडी।

  • @sanjaymayalu9545
    @sanjaymayalu9545 3 года назад +16

    बालापनको एथार्थमा समर्पित गित हो यो साच्चिकै बालापन महसुस गरायो यो गितले !!! धेरै धेरै धन्यबाद चिज गुरुङ्ग र देवी अाले मगर लाई !!!

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 года назад +144

    ठेट अर्गानिक तथा मौलिक वास्तविक लोक दोहोरी गायक तथा गायिका दोय चिज गुरुङ र देवि आलेलाइ सुभ कामना छ।

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 года назад +19

    दुवै स्वर तथा शब्दका धनि ।सहि कदमलाई नरोक, भविष्य उज्ज्वल छ।

  • @sukuale1583
    @sukuale1583 3 года назад +129

    दुबैको धेरै राम्रो लाग्यो चिज गुरुङ को धेरै राम्रो सब्द चयन अनि गाउँने शैली आगमी दिनमा अझै अघि बढेको हेर्ने मन छ

  • @sarusharma3294
    @sarusharma3294 3 года назад +24

    स्वरका धनी अर्घानिक शब्दका खानी दोय कलाकार चिज दाजु र देबि दी दुबै जनालाई भारी भोट गरेर दोहोरी च्याम्पियनमा जिताउ है...

  • @amritgurung2301
    @amritgurung2301 3 года назад +72

    चिज गुरुङ भनेको अर्गानिक गायक हो गाउघरको आर्गानिक सब्दहरु केलाउदै ल्याउछ मलाइ मन पर्छ

  • @olibalaram7387
    @olibalaram7387 3 года назад +22

    धेरै राम्रो प्रस्तुति चिज दाइ र देबी दिदीको आउदा दिनमा उन्नति प्रगतीको सुकामना छ र इन्द्वेणीका सनचालक देखि सबै टिमलाई सम्झेको छु

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 года назад +90

    👈️#आहा कति रमाइलो दोहोरी चिज गुरुङ र देबि आले लाई अग्रिम शुभकामना।।।।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +11

    चिज भाइ लोक शब्दहरुको खानी - तपाईलाई स्यालुट । देबी बहिनीको प्रत्युत्तर लाई सलाम । लोकगीतका उत्कृष्ट बिध्यार्थीहरु लाई नमन ।
    यो ब्यबस्था मिलाउनुहुने इन्द्रेणी लाई धेरै धेरै बधाई छ ।

  • @hsnhch8368
    @hsnhch8368 3 года назад +113

    धेरै राम्रो कलाकार चिज र देबि मलिक तुक्का अनि भाशा शब्द छनोट गर्न सक्ने क्षमता का खानी 👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💞💞❤️❤️💑💑💑🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 года назад +41

    गोर्खाली चेला अनि चेलि दोहोरी गाउन मायुर । देबि अाले , चिज गुरुङ्ग को दोहोरी सार्है राम्रो ।प्रगतिको कामना ।

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 3 года назад +44

    देबि बैनी यसरी निर्धक्क भएर गाउने गर्नुस है . चिज भाइको के कुरा गरुम शव्दको खानी . Lok dohari champion for me. best wishes both of you .JAY INDERNI ❤️🙏

  • @rekhagurungrekha5081
    @rekhagurungrekha5081 3 года назад +1

    Wow Chij ra deviko geetko shabda sunda mero balapanko yad po Aayo yastai gari khelni thiyo

  • @kashirampanday423
    @kashirampanday423 3 года назад +113

    सबैले लन्ठु को जोडीलाई भोट गरौ है❤️❤️

  • @biratmagar3125
    @biratmagar3125 3 года назад +19

    मलाई मनपर्ने गायक चिज र देबि दिदि लाई दोहोरि च्याम्पियन को सफलताको सुभकामना😍

  • @rajendrabista8494
    @rajendrabista8494 3 года назад +88

    कडा दोहोरी बच्पनको कहानि कति मिठो शब्द बदाई छ कलाकार टिमलाई र ईन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना छ

  • @pitamtamang3032
    @pitamtamang3032 3 года назад +11

    चिज गुरुङ र देवि आले को गित सुनेर मलाई असाधै हासो लागयो कुवेत बाट हजुर।

  • @bipinthapa2441
    @bipinthapa2441 3 года назад +59

    चिज गुरुङ को शब्द मा दम छ है, मलाई मन पर्ने गाएक मा एक चिज गुरुङ पनि हो।
    All the best hole team ✅

  • @grgroshan3243
    @grgroshan3243 3 года назад +11

    अति उतम,अति आर्गनिक शब्द चयन गर्न माहेर चिज र देवी बालपनमै पूर्यादिनुभो!! यो जोड़ीलाई सबैले साथ दिनुहोला!! मैले त भोट गरिरहेछु!! कृपया सबैले भोट गरीदिनुहोला!!!

  • @mikramoli473
    @mikramoli473 3 года назад +250

    अहिले को सुपर गायक चिज ( लठु) गुरुङ शब्द को खानि अझै प्रगति को कामना🙏🙏

  • @sprajsadhadankar6354
    @sprajsadhadankar6354 3 года назад +8

    कलाकार देशका गहना भनिन्छ। नि, यस्ता कलाकारहरुलाई हो। हजुरहरु दुबै लाई मेरो हिरदय देखि नै सलाम। अनि. अगाडि बद्नको लागि अग्रिम शुभ कमना।🙋‍♂️🙋‍♂️🙏🙏

  • @anjandilip4250
    @anjandilip4250 3 года назад +75

    चिज भाई लाई धेरै भोट गरेर अघिल्लो राउण्ड मा लैजानु पर्दछ pls भोट फर चीज टीम चीज भाई लाई देखें पछि दिनै कति राम्रो जान्छ मन पार्नी गायक

  • @rudrasapkota9493
    @rudrasapkota9493 3 года назад +7

    अति नै उत्कृष्ट शब्द र टुक्का पनि अति नै कमाल को जय ईन्द्रेणी

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +29

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणी😘
    हाजिर हुनु होला है🤙❤️
    मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @sureshthapamagar5624
    @sureshthapamagar5624 3 года назад +9

    ईन्द्रेणी कार्यक्रमको जतिपनि गितहरु छन् ती मध्ये यो दोहोरी पनि उत्कृष्टमा पर्छ ।

  • @bhimbabuthapa436
    @bhimbabuthapa436 3 года назад +88

    राजु परियार पछि को मन परने दोहोरि गायक चिज गुरुङ जि हो all the best all team

  • @ThulungNara
    @ThulungNara 3 года назад +8

    मलाइ अत्यान्तै मन पर्ने दोहोरि कलाकारको जोडीलाई हार्दिक सम्मान छ।❣️💐🙏

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 3 года назад +38

    wow बास्तबमै बालपन को मौलिकता झल्किनी सबैजना को जीवन सङ्ग मेल खानी दोहोरी सुन्दा आनान्न आयो अतिनै उत्कृष्ट चिज गुरुङ्ग दादा र देवि आले दिदी को ... 🙏🙏🙏

  • @samixapudasaini7241
    @samixapudasaini7241 3 года назад +9

    अहिलेको लाईभ दोहोरी मा सर्बोच्च नाम कमाउन सफल भएको चिज गुरुङ हजुर को बिक फ्यान म देबि को नि दोहोरी च्यान्पिङ मा जित हजुर हरुकै होस शुभकामना छ

  • @kingofnepal9010
    @kingofnepal9010 3 года назад +87

    १० अर्बकाे सलाम दुवै जनालाई❤️❤️❤️साच्चिकै बच्चापनकाे दिल दिलायाे

    • @Readwithbikash
      @Readwithbikash 3 года назад +1

      ruclips.net/video/ePr4i0fth68/видео.html&feature=share

  • @indragurung878
    @indragurung878 3 года назад +8

    This is an original village beautiful lok dohori song sing by Chij Gurung and Devi Ale, this is a nice song, thank you both Chij Gurung and Devi Ale.

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +76

    परदेश बाट हेर्दैछु "आज ती बालापन कहाँ गए परदेशी पो भए । यो गीत सुन्दा साच्चै बालापनको यदा ताजा भएर आउँछ धन्यवाद चिज अनि देवि लाई अनि सम्पूर्ण इन्द्रेणी सबैको भलो होस जय इन्द्रेणी

    • @WARMAFIYAPMGR
      @WARMAFIYAPMGR 3 года назад

      E

    • @krishnmayagurung7371
      @krishnmayagurung7371 3 года назад

      एक दम रमाइलो दोहोरी चिज अनि देबि बैनी दुबै जना लाई शुभकामना

  • @jhom_thapa_magar
    @jhom_thapa_magar 3 года назад +31

    चीज लाईभ दोहोरीको किंग हो देबी दीदिले दोहोरी च्याम्पिनमा पनि यसरी खुलेर गाउनु पर्यो 🙏😍👌

  • @ganeshgurung3763
    @ganeshgurung3763 3 года назад +135

    अति राम्रो दोहोरी,केटा केटी को बेला को yad आयो गायक गायिका चीज अनि देवी लाई प्रगति को शुभकामना.

    • @bishnuprasadnepal9572
      @bishnuprasadnepal9572 3 года назад

      बालापन लाईुसम्जेर सबेलाई याददिलायेकाे माधन्यबाद।

    • @tamangsubash4407
      @tamangsubash4407 3 года назад

      Sahi vhanu vo hajur le.

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/d0NsULNlNdE/видео.html ❤️🙏🏻

    • @gomapanthi9165
      @gomapanthi9165 3 года назад

      धन्यबाद चिज गुरुङ देबिलाइ भाग २पनि छितै आयोस भने आशा छ💓💓

    • @sarmilalama792
      @sarmilalama792 3 года назад

      सबैले भोत गरिदिनु होला

  • @kamalthapa1689
    @kamalthapa1689 3 года назад +4

    Wow अत्यन्तै मार्मिक बालापन गीत धन्यवाद सम्पूर्णलाई ।

  • @maheshgorkhali3417
    @maheshgorkhali3417 3 года назад +46

    जय इन्देणि जय चिज दाजु देबि दिजु सोर शब्दको खानी मोउलिक र मर्मिक रमाइलो गीत गाउन सिपालु चिज दाजु जय गोरखा 🇳🇵

  • @binayakkunwar8914
    @binayakkunwar8914 3 года назад +6

    अति मिठो दोहोरी चिज गुरुङ्ग ज्यू र देवि आले दिदी को दुबै जनालाई दोहोरी च्याम्पियनको अग्रिम शुभकामना!! 🎵🎤🎻
    साथै धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई
    जय गित जय संगीत 🎤🎤🎻🙏🙏🙏

    • @sherpasherpa4056
      @sherpasherpa4056 3 года назад

      म्ह्ह्ब्न्म्ज्स्क्क्स्क्स्ज्ज्स्ज्स्स्ज्झ्श्श्ध्ह्ह्द्ध्ध्फ्फ्फ्ज्द्ज्स

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +135

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण दर्शक हरु मा सुभ बिहानी 🙏आज त हाम्रो गाउँ घरका आर्गनिक गायक मेरा प्यारो चिज दादा अनि देबि दिदिको पालो रैछ पेट मिचिमिची हासिन्छ हैनत 😂❤️

    • @kalumantamang1231
      @kalumantamang1231 3 года назад

      अतिनै राम्रो छ

    • @Readwithbikash
      @Readwithbikash 3 года назад +1

      ruclips.net/video/ePr4i0fth68/видео.html&feature=share

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад

      आयोषा छोरी तिमिलाई नी शुभ बिहानी

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/d0NsULNlNdE/видео.html ❤️🙏🏻

    • @gangakandel14
      @gangakandel14 3 года назад

      अती नै राम्राे छ

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +5

    मौलिक शब्द का खानी चिज गुरुङ जी लाई धन्यवाद सारै राम्रो गाउँनु हुन्छ दुबै जना लाई हिर्दय देखी सम्मान छ

  • @basudevpaudel1293
    @basudevpaudel1293 3 года назад +68

    चिज र देविकाे ठट्यौली पाराकाे गित टुककै पिछे हसदै हैरान ।सहारै रमाइलो लागयाे ।

  • @krishnarajpurush566
    @krishnarajpurush566 3 года назад +3

    चिज गुरूङको हरेक प्रस्तुतिमा सबैले अाफुले पाईन्छ ।धेरै राम्रो छ हजुर धेरै अगाडि बड्नु होला शुभकामना छ।

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 3 года назад +35

    सङ्गीत र साँस्कृतिक को जगेर्ना नै भनेको यहि हो सारै मन पर्यो आशीर्वाद छ चिज गुरुङ भाइ र देभि बैनि लाइ

  • @deependrasharma8221
    @deependrasharma8221 3 года назад +2

    Congratulations Devi jee.
    Aaj dherai din pachhi AAP ko dihari sunna paiyo.
    Thanks for idreni teem ko

  • @ridamgotame7142
    @ridamgotame7142 3 года назад +28

    एर्थाथ अनि बास्तबिक बाला पन को याद आयो धन्यवाद चिज गुरुङ राजा अनि देबि आले रानि लाई

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 3 года назад +3

    चिज गुरुङ र देवी आले सम्भावना भएका राम्रा गायक गायिकाहरु हुन । सम्मान छ दुबैलाइ । उत्कृष्ट शब्द चयन छ । बालापनको याद आएको छ । धन्यवाद इन्द्रेणी टिमलाई ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +48

    मनै छुयो बालापन याद आएर धेरै धेरै धन्यबाद शुभकामाना छ दुबै जनालाइ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +3

    आहा अतिनै मार्मिक अर्गानिक शब्दहरुमा दोहरि घम्सा घम्सी गायक चिज गुरुङ र गाईका देबि आले बिच सार्है रमाइलो लागो बधाईछ सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏👌❤️😍

  • @shibkumar9716
    @shibkumar9716 3 года назад +49

    चिज दाई र देबि दिदीको गीत एक्दमैं मिठो छ l❤🙏♥️💞💕🥰🥰🥰❤

  • @jiventhapa1855
    @jiventhapa1855 3 года назад +5

    असाध्यै रमाईलो लागो दुबै जनालाई बधाई छ अझै परगति गरदै जानू होला

  • @cbmagargaha5039
    @cbmagargaha5039 3 года назад +54

    रमाइलो लाग्यो यथार्थ यहि हो बचपनको बदमासी शुभकामना छ गायक गायिका लाई अनि इन्द्रेणी टिमलाई

    • @Readwithbikash
      @Readwithbikash 3 года назад +1

      ruclips.net/video/ePr4i0fth68/видео.html&feature=share

  • @govindasharma6246
    @govindasharma6246 3 года назад +2

    हैट वालापनकाे याद अायाे याे दाेहाेरी सुन्दा धेरै कुराहरू यस्तै हुन्थ्याे वाल्यकालमा । धन्यवाद चिज गुरूङ र देवि अाले दिदिलाई ।🙏🙏🙏

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 3 года назад +29

    बालापन सम्झना गराउनु भयो हजुर हरु लाई धेरै धेर धन्यवाद। मैले त धेरै धेरै मनोरञ्जन गरे यो प्रस्तुति हेरेर ।जय गित जय संगीत 🙏🙏🙏❤️❤️❤️😘😘😘जय इन्द्रेणी 🙏🙏😘😘😘❤️❤️❤️

  • @binodthapa2763
    @binodthapa2763 3 года назад +4

    अति राम्राे दाेहाेरि कृष्ण कडेल दाइ पनि भएकाे अझै सुनमा सुगन्ध हुने थियाे। अागामि दिनहरुमा पनि यस्तै सुन्न र हेर्न पाईयाेस। सफलाकाे शुभकामना दुबै जना लाई।

  • @santoshmagar2486
    @santoshmagar2486 3 года назад +45

    सबैको बालापन ठ्याक्कै याद दिलाउने दोहोरी साह्रै राम्रो गाउँनु भयो चिज गुरुङ्ग र देबी जीले

  • @timerodukhiman5860
    @timerodukhiman5860 3 года назад +2

    सम्पुर्ण इन्द्रेणी टीममा नमन छ आज त साच्चिकै बालापनको याद आयो यो गित धेरै चोटि हेरे आज नि हेर्दै कमेन्ट् गरर्दै छु राजु दाजु पछि को मन पर्ने गायक हो चिज गुरुङ हो देबि दिदीको त आवाज नै जादू मय छ्🙏🙏🙏🙏🙏

  • @khagendra8896
    @khagendra8896 3 года назад +62

    गाउघरको मौलिक दोहोरी सार्है मन पर्यो
    सफलताको कामना चिज गुरुङ र देबिआले मगरलाई

  • @deepakbc6931
    @deepakbc6931 3 года назад +2

    Really वालापनको गित गाउनु भयो चिज दाजु अनि देबि दिजु सारै मजा अायो।सुन्दा बधाई छ

  • @laxmibaral4197
    @laxmibaral4197 3 года назад +24

    शब्दको प्रहार गर्ने उत्कृष्ट क्षमता छ चिज र देबी दुबैमा।आगामी दिनमा लोक संगीतका जाज्वल्यमान नक्षत्रको रुपमा चम्किरहुन लोक दोहोरी च्याम्पियन मा विनर भएको हेर्न पाइयोस शुभकामना ।

  • @khimrajbist2984
    @khimrajbist2984 3 года назад +2

    धेरै रमाइलो लाग्यो र बालापनकाे पनि सारै याद दिलाईदिनु भयाे ईन्द्रेनि स परिवार अनि चिजगुरुङ जि देबि अाले बैनि लाई धेरै धेरै धन्यवाद दिन चाहानछु र सफलताकाे शुभकामना ।

  • @tempatamang7470
    @tempatamang7470 3 года назад +40

    देबी आलेको हासो नै मिठो अनि दुबैको गाउने शब्द स्वार निकै राम्रो छ

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 года назад +2

    अत्यन्तै बालापन को याद आयो बिशेश चिज गुरुङ भाइ र देवि आले बहिनी लाई नमन छ । 🙏🙏

  • @XunhoXunho-jp9lb
    @XunhoXunho-jp9lb 3 года назад +23

    हैट कति मीठो शब्द प्रहार गर्नु भको बरै दुबै जानको अति मीठो छ शब्द बधाइ छ।

  • @lokrajbhatta3720
    @lokrajbhatta3720 3 года назад +1

    लु राज परियार दाइ जस्तै लाग्यो यो चिज दाइ दामी छ कला गला स्वोर पनि उतिकै राम्रो

  • @manbahadur9425
    @manbahadur9425 3 года назад +28

    आहा कति राम्रो गायकाे चिज गुरुङ
    र देबि आले जय इन्द्रणी

  • @sukramgurung797
    @sukramgurung797 3 года назад +7

    बालेकालकाे यथार्थ घटना गीतमा सजिलै उतार्ने चिज् र देवि सम्मान छ🙏

  • @nargurung4702
    @nargurung4702 3 года назад +26

    आहा चिज र देबि। प्रस्तुती दम्दार छ।दोहोरी च्याम्पिएन जितेको हेर्नुपाउ।जय इन्द्रेणी !!!

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 3 года назад +2

    धेरै धेरै खुशी लाग्यो । योस्तो पो हो गाउँ घर्को बास्तबिक लोक दोहोरी दुबै जना लाई धेरै धेरै धन्यवाद छ। आगामी दिन हरू मा झन् दर्सक श्रोता लाई मनोरंजन दिलाउन सफल होस् शुभकामना छ।

  • @PurnaBistaYouTubechannel
    @PurnaBistaYouTubechannel 3 года назад +52

    चिज गुरुङ को स्वरमा वा वा क्या मिठास छ

  • @tezbakasmiya2531
    @tezbakasmiya2531 3 года назад +5

    बालापनको झझल्को झल्कियो चिज गुरुङ अनि देवि आलेलाइ दोहोरी च्याम्पियन मा पनि सफल हुनुहोला शुभकामना छ ।

  • @pitamgurung8809
    @pitamgurung8809 3 года назад +26

    धेरै धिन पछि राम्रो दोहोरि सुन पयो इन्देर्निम खुसि लगेयो चिज सोल्ति&देबि सिस को दमि छ्👍️👍️👍️👍️👍️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +3

    खत्रा रमाइलो लोकदोहोरी । सटिक मौलिक शब्द र टुक्काको प्रयोग दुबैतिरको धेरै राम्रो छ । गायक गायिका दुबैलाई हार्दिक शुभकामना !

  • @hemantamagar3842
    @hemantamagar3842 3 года назад +59

    साह्रै मिठो रमाइलो दोहरी सङ्गै शब्दहरू धेरै धेरै धन्यबाद सम्पुर्ण टिमलाई ।😍😍😍😍😍🙏🙏

  • @vistakomencalcvkc8346
    @vistakomencalcvkc8346 3 года назад +2

    आज धेरै बाला पन को याद आयो धेरै धेरै अग्रिम सफलता को सुभ कामना दुबै भाइ बहिनी साथै इन्द्रेणी परिवार मा

  • @Khemkumargrg
    @Khemkumargrg 3 года назад +35

    आजको इन्द्रेणी कार्यक्रम दोहोरी चिज गुरुङ्ग र देवी आलेको लाइफ दोहोरी सुनेर मज्जा आयो,, यसरी नै दोहोरी च्यम्पियनमा पनि होस आशा गर्दछु✅😍👌🙏

  • @priteimgurung1526
    @priteimgurung1526 3 года назад +2

    बाला पन को गीत गाई दिनु भयो साच्चिकै सारै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद दुबै भाइबहिनी लाई अग्रिम सफलता को सुभ कामना र इन्द्रेणी परिवार मा

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 года назад +22

    चिज गुरुङ्ग सोल्टी लास्टै कडा 😉🤗😎👏👏👏👏👏

  • @arjunkc6885
    @arjunkc6885 3 года назад +3

    रमाइलो भयो अनि मज्जा आयो धेरै धेरै धन्यबाद छ हजुरहरूकाई सम्पुर्ण कलाकार हरुमाथि उच्च सम्मान गर्छु 👌🙏🌷🌼🤣🌺

  • @prakashbg9808
    @prakashbg9808 3 года назад +18

    Debi ale chej gurung हाम्रो कला भएको मान्छे हो उहाँहरुलाई सबैले सहयोग गरौ

  • @lalkumarmagar3887
    @lalkumarmagar3887 3 года назад +1

    मेरो मन पर्ने गायक चिज गुरुङ र गायिका देबि मगर को असादै मीठो स्वर को धनी दुबै लाई उतर उतर प्रगती को कामना👌👌

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +49

    मेराे अति मनपर्ने कलाकार मध्येको दुई हस्ति साँगितिक यात्रामा सधैंभरि सफलता मिलिरहाेस।आज चाहिँ चिज भाई हाँसेर गाउनु भयाे

  • @tirthagiri6864
    @tirthagiri6864 3 года назад +2

    यश जोडी लाई दोहोरी च्याम्पियन बनाउनु पर्छ सफलता को सुभकामना

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 года назад +43

    धेरै ,धेरै कडा अायाे २टै लाई शुभकामना छ

  • @यज्ञदत्तआचार्य

    बालापनको याद आयो यो प्रस्तुतिले । सफलता को शुभकामना

  • @hameronepal8915
    @hameronepal8915 3 года назад +32

    दुबै लाई बधाई छ धेरै राम्रो गित गाउनु भयो पदेश बसेर सुन्दा धेरै रमाइलो लाग्छ

  • @khadakmagarmagar9903
    @khadakmagarmagar9903 3 года назад +1

    ल झर्लक बालापनको याद आयो सलाम दुवै जना लाइ सांगितिक यात्राको सफलता को सुभकामना छ

  • @sharinmgurung1807
    @sharinmgurung1807 3 года назад +16

    सबैभन्दा पहिला त इन्द्रेणी टमकाे सफलताकाे शुभकामना यति मिठो मिठो लाेकदाेहाेरि हेर्ने मौका दिनु भएकोमा चिज+ देवि दुवै जना अति मिठो दाेहाेरि प्रगतिको हार्दिक शुभकामना।

  • @toprana9641
    @toprana9641 3 года назад

    अाहा कस्तो वालापन झल्कियाे । सारै रमाइलो मनाेरञ्जन गराउनु भयो । धन्यवाद चिज गुरुङ तथा देवी अाले

  • @nathjayalal4467
    @nathjayalal4467 3 года назад +22

    मलाई दुबै जना मनपर्छ अझै उतर उतर पर्गतिको कामना गर्दछु जय गित जय सङित जय इन्देर्नि

  • @santoshranabhat6214
    @santoshranabhat6214 3 года назад +1

    आहा कति राम्रो सब्दा। बाल पनको याद आयो। चीज दाइ पर्गतिहुदै जाओस्। सुभकामना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 года назад +30

    देबी आले कान ठाडे कि बुढी चिज गुरुंग दुबै जना कलाकार अतेन्तै लोकप्रिय जोडि पनी खुब जम्या छ गित पनि ऊत्तिकै मिठो

  • @narayankarki5063
    @narayankarki5063 3 года назад +1

    चिज भाइ र देबि बैनीलाइ बालापन सम्झाइ दिएकोमा धेरै धेरै बधाई छ ।।

  • @khadakoli6114
    @khadakoli6114 3 года назад +15

    चिज गुरुङ्ग भाइ शब्दहरु को खानि नै हुनुहुन्छ।वहाँ लाई मेरो सलाम