कमला घिमिरेको पहिलो गीत "चिया छानेको" | Kamala Ghimire New Song Chiya Chhaneko | Amrit Sapkota

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2019
  • ►©► Shubharambha Digital Music Pvt.Ltd
    ♪ Audio Credits ♪
    ♪ Shubharambha Digital Presents : Kamala Ghimire New Song 2076
    CHIYA CHHANEKO "चिया छानेको"
    Vocal
    KAMALA GHIMIRE
    AMRIT SAPKOTA
    Corus Vocal
    RAJENDRA BAJURALI
    AMIT BABU ROKAYA
    GOMA OLI
    SHANTA SUNAR
    Lyrics
    RAMESH BG
    Music
    KHEM CENTURY
    Arrange
    BINOD BAJURALI
    Mix / Master
    KHADAK BAJURALI
    Recordist
    SAMIT PARIYAR
    RAJENDRA BAJURALI
    BIMAL CHHINAL
    Rythm
    KHARKA BUDA MAGAR
    Flute
    GOPAL DEV
    Sarangi
    DHARMA GANDARVA
    Recording
    STUDIO MALASHREE
    Audio / Video
    SHUBHARAMBHA DIGITAL MUSIC
    +9779849141880
    🎬Video Credits🎬
    Artists
    BADRI PANGENI
    BINOD BAJURALI
    SHANKAR BC
    BIMAL ADHIKARI
    KHEM CENTURY
    KAMAL SARGAM
    ANJALI ADHIKARI
    REENA THAPA MAGAR
    KARISHMA DHAKAL
    DHURBA HIMALI
    MOHAN KHADKA
    ALINA RAYAMAJHI
    MALATI GHALE
    NILAM DHUNGANA
    RABINA BHANDARI
    SUBEKSHYA NEPAL
    Edit / Color
    BIKASH GYAWALI
    Camera
    DURGA POUDEL
    SURESH SHRESTHA
    Mua
    SHAKSHYAM PUDASAINI
    Production
    ISHWOR THAPALIYA
    Lightman
    LAXMAN UPRETI
    PRAKASH MAGAR
    Choreography / Direction
    SHANKAR BC
    Special Thanks
    KALYAN PRASAD GHIMIRE
    DEVAKI GHIMIRE
    JOURNALIST
    SAHAYOGI BC
    Thanks
    ARJUN SAPKOTA
    ISHWOR BHANDARI
    Media Partners
    PRIME TIMES TELEVISION
    RASTRIYA LOK SANCHAR KARMI NEPAL
    LALIGURASH.COM
    INDRENI.COM
    TATTATO KHABAR
    NAYA NAYA NEWS NEPAL
    SMART TV
    OS NEPAL
    CANADA NEPAL
    CELEBRITY NEPAL
    RAMAILO CHHA
    PRAYASH MEDIA
    RADIO DHADING
    MADHYABINDU FM
    DARPAN FM 99.2 MHz
    RADIO MALARANI
    RADIO DEURALI
    RADIO SANDHIKHARKA
    RADIO SITGANGA
    RADIO SAGARBA
    SAMACHAR PATRA
    CITIZEN FM
    RADIO ARGHAKANCHI
    ARGHAKANCHI.COM
    NAMUNA SANDESH
    RADIO SURYADAYA
    KHARO MEDIA
    LAKESIDE TV NEPAL
    BLUE SKY NEPAL
    DTM MEDIA
    FOCKUSH NEPAL
    RADIO JAGARAN FM
    SOCIAL NEWS NEPAL
    BEAUTY NEWS NEPAL
    MERO NEPAL
    DAILY ONLINE
    DHUN NEPAL
    SAJHA AAWAJ
    INSIDER MEDIA
    INTRO NEPAL
    FILMY BUZZ
    HELLO TV NEPAL
    Blessing
    Late Father Netra Bahadur Kunwar
    Mother Parbata Kunwar
    Sister Mala Khanal
    Brother Jhabindra kunwar
    Vauju Sita Kunwar
    Kamal Bahadur Kunwar
    Vauju Sarita Kunwar
    Sister Basanta Kunwar
    Vinaju Mahesh Chandra Pandey
    #Kamala_Ghimire
    #चिया_छानेको
    #Amrit_Sapkota
    थेगो:-
    चिया छानेको
    बोलीले हसाउन कति जानेको
    केटा :-
    नानी तिमी ज्ञानी छौ सानी छौ
    कति मिठो गीत गाउन जानि छौ
    केटी:-
    सुखिलाई पो खुसी र जीत हुन्छ
    दुखिको त मुखैमा गीत हुन्छ
    केटा :-
    तिम्रो वयान चलेको छ कति
    शीरमा देवी मुखैमा सरस्वती
    केटी:-
    गीतै आउँछ अरु केहि आउँदैन
    गाउन पाए भोक तिर्खै लाउँदैन
    केटा :-
    चोलि लाउन गुनियो लाउन
    तिम्लाई कल्ले सिकायो गीत गाउन
    केटी:-
    उड्ने चरि भोकले मर्छ र
    बनको काँडा तिखार्न पर्छ र
    केटा :-
    पहिलो गीतको शुरु त होला नि
    गीत सीकाउने गुरु त होला नि
    केटी:-
    जन्म दिने बा आमा हुन गुरु
    उनकै काखमा भाको हो गीत शुरु
    केटा :-
    यो उमेरमा यहाँ सम्म आएको
    कहिले होनि पहिलो गीत गाएको
    केटी:-
    काखमै हुँदा गीत मात्रै सुन्थें रे
    भोक लाउँदा नि गीतैमा रुन्थें रे
    केटा :-
    सबको माया आशिर्वाद पाएर
    तिमी कैल्यै नथाक्ने गाएर
    केटी:-
    ध्यान त मेरो गीतमै छ रातै दिन
    गाउन सक्छु सातै रात सातै दिन
    केटा :-
    धेरै गाईछौ दोहोरी गीत
    अहिले सम्म कति भो हार जित
    केटी:-
    त्यति सारै जान्ने त भै छैन
    तर पनि हारे कि कहिं छैन
    केटा :-
    स्कूल छोडि पढने बेलामा
    हिन्छ्यौ अरे रमाईलो मेलामा
    केटी:-
    स्कुल विदा पारेर हिनिछु
    कापी किताव गाएरै किनिछु
    केटा :-
    मान्छे सानी ठुलि छौ नामको
    बा को माया लाग्छ कि आमाको
    केटी:-
    बा आमा त मायाको खानी हुन
    दुवै मेरा आखाको नानी हुन
    केटा :-
    ज्ञानि हुनु भुसुक्कै पढ्नु
    अभिमानी भएर नचढ्नु
    केटी:-
    पैसा भन्दा ईज्जतकी भोकि छु
    संस्कारसँगै संस्कृति बोकि छु
    ✔ Email : Shubharambhadigital@gmail.com
    ►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
    ☎️ Phone, +9779849141880
    ►Subscribe us RUclips
    / @shubharambhadigitalmusic
    ►Find us on Facebook :-
    / singershambhukunwar
    ►Twitter:- / shubharambha67
    ►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
    ►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
    Contact us at:- +9779849141880
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 9 тыс.

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic  4 года назад +2972

    कमला घिमिरे र अमृत सापकोटाको पहिलो दोहोरी गीत "चिया छानेको" सबैले हेरेर शेयर लाइक कमेन्ट गरिदिनु होला ।

    • @radhikabhatta7196
      @radhikabhatta7196 4 года назад +37

      Dherai ramro xa geet dherai dherai suvakamana sis

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад +32

      हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।

    • @khimbahadur8277
      @khimbahadur8277 4 года назад +16

      Waw dhilo aayo kada aayo dami

    • @dilkumarthapa6618
      @dilkumarthapa6618 4 года назад +16

      Dami xa kamal bunuko vedeo

    • @bimalatamang5620
      @bimalatamang5620 4 года назад +20

      धेरै राम्रो छ कमला बैनी र अमृत दाई
      God bless yoo both of you

  • @AmitBabuRokaya
    @AmitBabuRokaya 4 года назад +57

    बधाई छ। आदरणीय सम्भु कवर सर यो गितले सफलता पाउने नै छ । सबैले हेर्नको लागि प्रतीक्षा गर्नु होला।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад +2

      हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।

  • @rudra5937
    @rudra5937 4 года назад +94

    कमला घिमिरेलाई मन पराउने जतिले हाजिर हुनुहोस्

    • @purnadarnal7743
      @purnadarnal7743 4 года назад +2

      धेरै धेरै राम्रो छ कमाला नानु सफलताको शुभकामना

    • @rudra5937
      @rudra5937 4 года назад +1

      @@PradipBhandariP जि हजुरले पनि यो ruclips.net/video/r6h-5b3wPTU/видео.html मा क्लिक गरेर च्यानललाई SUBSCRIBE गरि दिनु होला

  • @YG2334
    @YG2334 3 года назад +1

    आहा क्या दामी गित कमला घिमिरेको बधाई छ कमला नानु

  • @ritadahal2302
    @ritadahal2302 3 года назад +4

    अमृत भाई कमला नानी लाई हार्दिक शुभकामना

  • @kajithapa4802
    @kajithapa4802 4 года назад +96

    5 दिन भित्रमा यो गितलाइ 1 कडोर भन्दा बढी दर्सकले हेर्नेछन, very nice song, आउनुस साथी हो बालकलाकार कमलाको साथी जति यता हाजिर हौत,!!!

  • @kamalsargam
    @kamalsargam 4 года назад +190

    अब गीत सेयर गर्न तयर हौ है सबैको प्रतिक्षाको घडी समाप्त भयो ! हामी सबैको मिहिनेत ले बनेको यो सृजना तपाईहरुकै जिम्मामा सुम्पेको छौ हाम्रो टिमले अझै हौसला पाओस् भन्ने चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस

    • @singerpadamkcofficial415
      @singerpadamkcofficial415 4 года назад +3

      Daami

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад +3

      हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад +1

      हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।

    • @abinasabinasabi2637
      @abinasabinasabi2637 4 года назад +1

      wow supper nice song n nice dance all timharulai badhai xa ra nanuko ajhai pragati hudai jawos.

    • @user-tr9gc7px1v
      @user-tr9gc7px1v 4 года назад +1

      सेर सस्क्राइब लाइक कमेन्द अनि घण्टी पनि थिचिदियाको छु है कमल सर सुजब्को लागि धन्नेबात खुशी लाग्यो बुनुको नया गित सुन्ना पाउँदा बाहराइन बाट हेरदै छु

  • @pradeepkdk2095
    @pradeepkdk2095 3 года назад +4

    Wow wow wow

  • @anilbk9376
    @anilbk9376 4 года назад +2

    अमृत सर को शालिन र भद्र स्वभाव तथा कमला नानी को गीत गाउने सैली सारै मन पर्यो..

  • @user-no7kt4xc7y
    @user-no7kt4xc7y 4 года назад +43

    हार्दिक बधाई कमला नानु अझै प्रगती गर्दै जाउ ल मिठो गित गएकी छौ स्वर पनी सारै मिठो

  • @kajithapa4802
    @kajithapa4802 4 года назад +83

    नेपाल भन्ने देसको इतिहासमा यो नै सबै भन्दा बालकलाकारको उत्कृष्ट गाना हो यस्लाइ तपाईं हामी सबौले हेर्नै पर्छ,,

    • @mumadmiya5020
      @mumadmiya5020 4 года назад +2

      Sae ho sae ho harnu parxa sir

    • @surakshyaaryal4502
      @surakshyaaryal4502 4 года назад +2

      धेरै धेरै शुभकामना छनानुलाई

    • @mayatamang4681
      @mayatamang4681 4 года назад +2

      @@surakshyaaryal4502 धेरै धेरै शुभ कामन नानू अजै मीठो गित सुनी राखन पाईयोस

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +2

      @@mayatamang4681 wow wow wow

  • @happyentertainment9466
    @happyentertainment9466 4 года назад +4

    Wow करोड क्लबमा बधाई छ सबै टिमलाई❤❤2⃣0⃣2⃣0⃣

  • @chandrabikramlimbu
    @chandrabikramlimbu 4 года назад +7

    अमृत सापकोटा सर अनि कमला घिमिरेको बेजोड प्रस्तुति छ। शब्द रचना गर्नुहुने र सुन्दर संगीत भरिदिनुहुने संगीतकारज्यु लगायत भिडियो प्रोडक्सन गर्ने सम्पुर्ण टीमको मिहिनेतले कस्तो राम्रो मौलिक लोकगितको भिडियो बनेछ। नेपाली साङ्गीतिक क्षेत्रमा यो एउटा महत्त्वपूर्ण योगदान हो । यहाँहरु सबैलाई धन्यवाद !

  • @malakhanal4896
    @malakhanal4896 4 года назад +103

    राम्रो गीत बनेको रहेछ ।कहिल्यै लोकगीत न हेर्नेले पनि हेरें मैले । अल द बेस्ट सबैलाई

    • @thedreamcarecrew9980
      @thedreamcarecrew9980 4 года назад +3

      Sarai man paryo

    • @thedreamcarecrew9980
      @thedreamcarecrew9980 4 года назад +3

      Kati ramro Ho geet badhai xa aamrit Sir Ra bahini Dubai lai best of luk

    • @tamangniraj303
      @tamangniraj303 4 года назад +2

      देरै राम्रो छ कमाला गित

    • @padamgurung2998
      @padamgurung2998 4 года назад +3

      लोकदोहोरी गित सुन्ने हेर्ने गर जहाँ नेपालमन नेपालिपन आफ्नी जन्मदिने आमा र आफू बस्ने देशको महत्त्व बुझ्ने छिउ हेला होइन माया गर नेपाली गित संगीत लाई तिम्रो भलो हुने छ

    • @asbinkumar7361
      @asbinkumar7361 4 года назад +2

      Sem too u🙏

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 года назад +323

    चिया छानेको
    बधाई छ सम्पूर्ण टिमलाई 🙏🏻🥰

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +2

    खेम सेन्चुरी को लयमा चिया छानेको गित

  • @govindbhandari8505
    @govindbhandari8505 4 года назад +5

    Lop u xori mero xori jastai ho timi pani lop u so much your voice 💝💝💝💝

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 4 года назад +471

    #चिया_छानेको
    गित संगीतको यात्रा गर्दैगर्दा पछिल्लो समयको लोकप्रिय "भाइरल बाल गायिका कमला घिमिरे " बहिनी संगको सम्बन्ध मेरो धेरै फलदायी रयो। थाहा छैन मलाई मेरो कहाँ नीर कति योग्दान छ भन्ने कुरा, तर जानि नजानी यो गित संगीतको ठुलो फाटमा म दौडिरहेको छु यहि बिचमा कमला बैनी र मेरो आवाजमा रहेको #चिया_छानेको गितमा चर्चित सब्द सर्जक रमेश बि.जि दाइको सब्द सिर्जना र लोकप्रिय गायक,सर्जक खेम सेन्चुरी सरको लय रहेको छ । सम्भु कुवर को शुभारम्भा डिजिटल अफिसियल युटुब च्यानल बाट सर्बत्र बजारमा आएको छ , र जति पनि हामिलाई यो गितमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने अग्रज गायक गायिका , मोडल र सम्पुर्ण युनिटलाई आभार प्रकट गर्दछु❤️ यति धेरै माया गर्नु हुने सबै नेपाली मनहरुमा मिठो माया अनि सम्झना…

    • @madanlama5406
      @madanlama5406 4 года назад +4

      धेरै राम्रो छ अमृत सर✋✋

    • @user-bt1my3xq8y
      @user-bt1my3xq8y 4 года назад +4

      चिया_छानेको निकै रमाइलो लाग्यो

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      गुड

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 4 года назад +2

      Good

    • @TgMafia999Ledgendff
      @TgMafia999Ledgendff 4 года назад +4

      गीत राम्रो छ ,कमला लाई सुहाउने भाका छ ,स्वर पनि दुबै जना को राम्रो छ , अनि अब कमलालाइ पढाइ मा पनि ध्यान दीन लगायर सुक्रबार सनीबार गीत गाउन लगाउनु ,२/४ जना ले कमलाको रीस गरेर पढाइ को बखेडा झीकेका छन ,पड्नु पनि पर्छ र गीत पनि गाउनु पर्छ ,गीत trending को २ मा छ आसा गरौ १ मा पनि आउला ,शुभकामना।

  • @SantoshDai
    @SantoshDai 4 года назад +67

    अमृत दाजु कमला बैनी बधाई छ अती राम्रो गित स्वोर शब्दमा बनेको छ
    कमला को फ्यान हरु हाजिर गरौ है यता

  • @taraadhikari3097
    @taraadhikari3097 4 года назад +4

    कमला को सुन्दर भबिस्यको शुभकामना

  • @karnachetry235
    @karnachetry235 3 года назад +3

    Kamala Bahini laie Dherei Dhereie Subhkamana xa...Keep it up...

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 4 года назад +38

    गित भनेको यस्तो हुनुपर्छ बधाई छ कमला बहिनी लगायत सम्पुर्ण अग्रज हरु मा 👍️👍️

  • @jasmalbohara8337
    @jasmalbohara8337 4 года назад +98

    यति धेरै राम्रो गित रचे को मा रमेश बीजी सर लाइ धेरै धेरै धन्यवाद🙏💕

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 года назад +11

    यो गित को शब्द निकै राम्रो के .तेहि माथी कमला नानू र अमृत को जोडी 😍😍 जति पल्ट सुने पनि मान नभरिने

  • @raikanchha9883
    @raikanchha9883 3 года назад +4

    सबै काे साेक सुर्तै हराउने कति मिठाे दाेहाेरि हरपल सुन्नु मिठाे लाग्छ।

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 4 года назад +48

    🇳🇵🇳🇵🇳🇵सर्बप्रथम त रमेश बिजी लाई सलाम गर्न चाहान्छु उहाँको शब्द छनोटले ३ करोड नेपालिको मन जितेको छ यो गीतले पक्कै पनि ईतिहास रच्ने छ।🇳🇵🇳🇵🇳🇵

  • @bikashthapa4453
    @bikashthapa4453 4 года назад +67

    दामि गित चिया छानेकाे सफ्लताकाे सुभ कामना सबै टिम लाई

  • @saroz3885
    @saroz3885 3 года назад +4

    nice song. keep it up dear;

  • @nareshdhamifunny1716
    @nareshdhamifunny1716 3 года назад +3

    Conracution kamala sis to amrit dad

  • @Rameshghartimagar113
    @Rameshghartimagar113 4 года назад +33

    छोटो समयमै trending no 8 बधाई छ कमला घिमिरे नानी

    • @nirmalathapa6575
      @nirmalathapa6575 4 года назад +1

      Good chha kamala ko gita:👨👩💑👩👩👩👩👧👧👧✋✋✋✋✋✋✋✋✋✋👌👌👌👌❤❤❤❤❤❤💜💜💜💜💛💜💚💜💙💚💝💝💓💗💜💞💞💞💞💕💓

  • @drtimsina523
    @drtimsina523 4 года назад +46

    भाइरल हुने अब पालो यो गितको
    १ नम्बर टेन्ड्र्निग मा आउने पक्का भो

  • @dalbahadurkhadka8613
    @dalbahadurkhadka8613 4 года назад +2

    सारै राम्रो छ

  • @tankakoirala7246
    @tankakoirala7246 4 года назад +3

    अति राम्रो छ गित हजुरलाई सुभकामना छ

  • @urprince1728
    @urprince1728 4 года назад +50

    चिया छानेको बोलिने हँसाउन कति जानेको
    आहा कति मिठो भाका
    Trainding मा आवोस शुभकामना छ

  • @ganeshpun5433
    @ganeshpun5433 4 года назад +27

    पहिलो भिदियो होला यो ।सबै कलाकार एकै साथ देख्न पाईयो ।Congratulations aall team .

    • @user-tv9nw6ky8l
      @user-tv9nw6ky8l 4 года назад

      ruclips.net/video/g-mTuUVIpOo/видео.html यो link मा गयेर च्यानल लाई like subscribe गर्नु होला ।

  • @JibanYatra
    @JibanYatra 4 года назад +8

    आहै नि कति मिठो स्वर सानी नानी कमला💃 को फ्यानहरु आउनुहोस हेरेर साथी बनौँ एक करोड भन्दा बढी हेराई पुरा हुन सफल भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु

  • @nabinpulamimagar2808
    @nabinpulamimagar2808 4 года назад +2

    चिया छानेको जति सुनेनी जति हेरेनी न अघाउने हव पूर्ण फेरि एकपटक हार्दिक बधाइ सम्पूर्ण लाई

  • @kalpanagurung2929
    @kalpanagurung2929 4 года назад +150

    अमृत सर हजुर को मन साह्रै सफा सहयोगी रहिछ ! जस्ले जे भनेनी कमला लाई सुरु देखि अहिले सम्म सहयोग गरेर यहाँ सम्म पुराउनु भो खुसी लाग्यो कमला नानी लाई सफल्ताको शुभकामना सुपर हिट होस तिमिले गायको हरेक गितहरु

  • @rechandra7825
    @rechandra7825 4 года назад +23

    बधाई छ कमला बहिनी र अमृरित सर लागि

  • @toprana9641
    @toprana9641 4 года назад +14

    कस्तो राम्रो कमला,यहि गीतले तिम्लाई भबिस्य निर्माण गरिदियो ।साथै अमृत जी लाई धन्यवाद छ ।

  • @brightshah6498
    @brightshah6498 3 года назад +4

    गीत को राजा गीत यही हो!

  • @Dhading407
    @Dhading407 4 года назад +32

    सफलताको कामना अमृत र कमला बहिनी दुबै जनालाई अझै धादिङको नाम रोसन गर्नु

  • @youthnepal224
    @youthnepal224 4 года назад +85

    यति सानो छोरिले गाउदा डिस्लाईक गर्ने मुला अपराधीहरु कस्ता होलान ,

    • @madanlama5406
      @madanlama5406 4 года назад +1

      always right

    • @nishanbhattrai8173
      @nishanbhattrai8173 4 года назад +1

      a bhane ko papi nai hun yr

    • @tilokkarki5570
      @tilokkarki5570 4 года назад +1

      Ati Sundar git

    • @reywanesapkota3762
      @reywanesapkota3762 4 года назад

      कसैलाइ दोहोरी कसैली लोक गित कसैलाइ पप रक त कसैलाइ डिजे मन पर्छ त्यसमा कतिलाइ रिस पनि होला त्यसैले गर्दा होला सायद, गित राम्रो र मार्मिक छ अब कमलाले पप र रक बाट अगाडि बढ्नु पर्छ अनि मात्र विश्व प्रख्यात हुन्छिन किन भने विश्व दुनिया पप र रक मा झुमेको छ

    • @youthnepal224
      @youthnepal224 4 года назад

      @@reywanesapkota3762 यति सानो नानी ,चाहे जस्तो सुकै गाओस सान्तोना दियर अझै प्रगती गर्ने बाटो खोल्नु पर्छ यो सानो छोरिले केही बिगारे पनि गाली होइन ताली दिनु पर्छ ,यी नानू अझै अबोध छिन ,यी नानू लाई सहि र गलत केहो थाहा छैन त्यसैले नानुको डिस्लाइकर लाई श्रद्धाञ्जली भन्छु म ,अरुलाई गरेको भय मतलब हुदैन तर यी त कलिलो सबैको छोरी हुन

  • @tulsisoni1428
    @tulsisoni1428 4 года назад +3

    धेरै राम्रो लाग्यो नानिको गीत

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад

      हजुरको प्रतिकृया प्रती धेरै आभारी छौ ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +7

    *_धेरै धेरै बधाई छ गायक अमृत सापकोट‌‌‌ गायिका कमला घिमिरे शब्द सर्जक रमेश बिजि सर म्युजिक लय बनाउने खेम सेन्चुरी एरेन्जर बिनोद बजुरेली र डान्स डाईरेक्टर शंकर बि सि र अन्य यस गित संग सम्बन्धित सबैलाई धन्यवाद छ र बिशेष गरी कोर्डिनेटर कमल सरगम लाई पनि धन्यवाद छ_*

  • @pramodgurung5458
    @pramodgurung5458 4 года назад +90

    यो गीतलाई करोड कल्ब बनाउनु पर्छ है साथीहरु

  • @nandumagar1914
    @nandumagar1914 4 года назад +22

    कमला बैनी को गीत भनेपछि सबै काम छोडेर हेर्ने म मात्र हो कि अरुपनि हाजिर गरुम त

  • @manudancestudio9514
    @manudancestudio9514 3 года назад +22

    फेरि हेरियो यो गीत 17 मिलियन क्रस हुदा पनि ताजै छ यो गित । कमला बैनी र अमृत दाजु लाई सफलताको सुभकामना

  • @bhubanshrestha8635
    @bhubanshrestha8635 4 года назад +2

    Wow 13m+
    Conzrt kamala team

  • @ranabahadurgee8990
    @ranabahadurgee8990 4 года назад +121

    अति राम्रो गीत बनेको छ। आगामी दिनको लागि शुभकामना दिनेहरु यता हाजिर गर्यौ ।

    • @cheflife8633
      @cheflife8633 4 года назад +4

      कमला बैनी को अत्याधिक राम्रो स्वर अनि उतिकै राम्रो शब्द पनि बधाइ छ नानी आझै उन्नती प्रगती को पाइला अगाडि बढाउनु

    • @anantaghimire5483
      @anantaghimire5483 4 года назад +2

      dharai ramro x bunu

    • @manishabagalemagar5553
      @manishabagalemagar5553 4 года назад +2

      Anisha&

    • @manishabagalemagar5553
      @manishabagalemagar5553 4 года назад +2

      @@anantaghimire5483 but

    • @anujaakinepall8518
      @anujaakinepall8518 4 года назад +1

      Kamsla lai like gareko ma thank

  • @sajankhanal2023
    @sajankhanal2023 4 года назад +202

    कमला घिमिरेले बहिनीलाई मायाँ गर्ने जति यता...👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @SantoshKunwar
    @SantoshKunwar 4 года назад +1

    Awesome. Hami yesma sachee. Navaye ne uni ko heet ko lagi sabai lae sath sayog garnu parxa

  • @paksilachetry7867
    @paksilachetry7867 4 года назад +4

    कमला घिमिरे लाई धेरै धेरै धनेबात छ
    👌👌💝💗👍

  • @BashudevSharma
    @BashudevSharma 4 года назад +45

    १ हप्तामा नै करोड क्लब मा पुग्छ यो गीत्💕💕
    बधाई सम्पुर्ण टिमलाई💕
    💕जय गीत जय सँगित💕

  • @MukeshSharma-zk4bv
    @MukeshSharma-zk4bv 4 года назад +56

    अग्रिम शुभकामना कमला घिमिरे रअमृत सापकाेटा लाइ ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад

      हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।

    • @laxmighimire1431
      @laxmighimire1431 4 года назад

      Wow very nice video and song. .....

  • @sagardhakal5947
    @sagardhakal5947 3 года назад +5

    Good like love wow

  • @jagadiskhadayat470
    @jagadiskhadayat470 4 года назад +2

    आहा कति राम्रो गित गाको कमला बइनि

  • @dhurbabaniya5583
    @dhurbabaniya5583 4 года назад +96

    24 Hr मा 1m भिउज हुन्छ भन्नी यता हाजिर गरम

    • @paravathiparavathi6010
      @paravathiparavathi6010 4 года назад +1

      Good kamla nane ko r 👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @user-fm1st8jl2p
    @user-fm1st8jl2p 4 года назад +23

    सुखी लाई पो खुसी र जित हुन्छ// दुखी को त मुखैमा गीत हुन्छ // मनै मा छोयो यो सब्द्द ले साहारै राम्रो गीत साथै भिडियो सबै सबै कुरा एक नम्बर छ सफलता को आग्रीम शुभकामना सम्पुर्ण टिममा 💐💐💐🌹🌹🌹🌲🌲💐💐

  • @raikanchha9883
    @raikanchha9883 3 года назад +3

    अति राम्राे र्परतिभा कमला नानिकाे कत्ति सुनदा पनि धितै नमर्ने कला धन्ने वाद नानू लाई।

  • @Prakash_Gurung
    @Prakash_Gurung 4 года назад +3

    Dherai paxi pheri purono touch bhako dhori geet sunna paiyo good job keep it up 👍🏻

  • @govindalamagurung8483
    @govindalamagurung8483 4 года назад +19

    कमला बैनिलाई मेराे अाशिरवाद छ ।अझै अगाडि बढ्दै जानू र अमृत दाईलाई धन्यवाद याे बैनिलाई यसैगरी अगाडि लैजानुपर्छ ।

  • @keshabtimal8109
    @keshabtimal8109 4 года назад +36

    राजु परिवार र कृष्णा कडेल भय अजै राम्रो हुन्थ्यो तर पनि अति रमाईलो छ best of luck

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 года назад +2

    Beautiful voice sunam sunam matra lagney sano Nani desh ko lagi janminoo vako ho

  • @RajKumar-gr9sw
    @RajKumar-gr9sw 3 года назад +3

    Nice song nice voice Kamala ghimire your looking so beautiful and cut

  • @tilaksingh4654
    @tilaksingh4654 4 года назад +36

    कमला को नयाँ गित आयछ खुसी लग्यो कमला को साथ को को हुनुहन्छ यता है त

  • @havenprincehavenprince2189
    @havenprincehavenprince2189 4 года назад +45

    धेरै राम्रो छ यो गित भनेको यस्तो पो हुनुपर्छ त होल टिमलाइ बधाइ छ

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 года назад +2

    नानु को प्रतिभा लाई बधाई छ !!!!

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад

      धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l

  • @narayanatreya9499
    @narayanatreya9499 3 года назад +2

    कमलाले कति मीठो गाऐकि♥️♥️♥️

  • @anuanumagar9935
    @anuanumagar9935 4 года назад +36

    धेरै राम्रो हाम्रो धादिङ्गकि कमला बहिनिलाई साथ सपोट सधै हुनेछ

  • @tirtharajwagle864
    @tirtharajwagle864 4 года назад +90

    गीत भनेको यस्तो हो नि परिवार सङ्ग बसेर हेर्नमिल्ने नानुलाइ बधाइ छ

  • @raghunthrraghunthrg2334
    @raghunthrraghunthrg2334 4 года назад +2

    न्यौपाने raghu nah
    Veri nice
    अति राम्रो छ दादा
    दोहोरि

  • @user-mx4sb2vl4q
    @user-mx4sb2vl4q 4 года назад +3

    कमल नानी कति भाग्यमानी यति घेरै मोडल ले नृत्य गरेको पहिलो दोहोरी गीत होला सारै मन पर्यो।।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  4 года назад +1

      धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l

    • @anitakandel5578
      @anitakandel5578 4 года назад +1

      Ho nee

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +125

    कमला नानुलाई मनै देखि माया गर्ने यता
    नानू उज्ज्वल भबिस्यको कामना यो गित Trending मा पुगोस् ।

  • @koreansef6542
    @koreansef6542 4 года назад +12

    अति मीठो स्वाद मा आयो गित धेरै धेरै सुभ कामना कमला नानू र सबै टिम लाइ

  • @virajxhetri502
    @virajxhetri502 4 года назад +2

    Koti mitho voice .........God bless you and u will be sure. Superstar singer

  • @mryourajsunar1920
    @mryourajsunar1920 4 года назад +5

    10m+view congrAzz chiyA chhaneko teams

  • @ombhandari4362
    @ombhandari4362 4 года назад +12

    निकै नै रमाइलो गित यो गितलाइ धेरै धेरै बधाइ तथा शुभकामना साथै धेरै नै चर्चा पाओस

  • @ghalbirdarlami3592
    @ghalbirdarlami3592 4 года назад +32

    हुने बिरुवा काे चिल्लाे पात कमला नानि दाेहाेरिमा उथल पुथल लिए उत्तर उत्तर प्रगतिकाे उज्वाल भविष्य काे कामना छ

  • @Kajimagar6529
    @Kajimagar6529 4 года назад

    करोड पुगेकोमा बधाई छ है सबैजनालाई । 😍😍😍😍😍😍😍

  • @Ridersampan
    @Ridersampan 4 года назад +5

    Dami xa kamala nanu kosong

  • @zoomsafarishyam8725
    @zoomsafarishyam8725 4 года назад +227

    भोलि trending01 मा अाउछ भन्ने जत्ति हाजिर हुम ।

  • @manojbhandari3446
    @manojbhandari3446 4 года назад +34

    जीवन मा मजा भनेको गायक कलाकार हरूकोपो रहेछ सबैलाई एक जमघट देखी अत्यंत खुशी लाग्यो।

  • @puranthapa4042
    @puranthapa4042 4 года назад +4

    Karod ma waao..khushi lagyo.
    Amrit sir ra sabaile gayak gayika haruko support dekhera dherai khushi lagyo...🇳🇵🇳🇵🇳🇵

  • @dewalrana9725
    @dewalrana9725 4 года назад +12

    करोडमा प्रवेश गरेकोमा सम्पुर्ण तिमलाई बधाई तथा शुभकामना कमला नानू अझै प्रगति गर्दै जानू आशिर्वाद छ!

  • @rojitaaryal1975
    @rojitaaryal1975 4 года назад +27

    धेरै राम्रो छ आगामी दिनहरुमा पनि प्रगति गर्दै जानी नानू अनि गाउले दादा अमृत लाखौं लाख शुभकामना

    • @birbahadur8491
      @birbahadur8491 4 года назад +3

      धेरै धेरै राम्रो गित छ ।

  • @rbentertainment8900
    @rbentertainment8900 4 года назад +28

    ल बधाइ छ कमला नानी। गीत राम्रो बनेको छ। सफलता पक्कै मिल्ने छ। पढाइ लाई पहिलो प्राथमिकता दिनु। गीत लाई पनि उत्तिकै अगाडि लैजाउ। अनि अब को ५ दशक तिम्रो जिम्मा भयो। दोहोरी गीत नसुन्ने लाई पनि सुन्ने बनाउने तिमि महान छौ। फेरि नि शुभकामना कमला नानी। 😍😍😍😍

  • @sainulalthakali2661
    @sainulalthakali2661 4 года назад +1

    Nice job kamala nani❤❤

  • @savitrisavitri8038
    @savitrisavitri8038 3 года назад +4

    रामरो छ👍👍👍👍👍

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +33

    गित म्युजिक भिडियो जम्बो टिम सबै सुर ताल धेरै कुरा राम्रो राजु परियर र कृस्न कडेल छुटायको देख्दा नमिठो लाग्यो अरु सब ठिक छ

    • @kripsatiwari6359
      @kripsatiwari6359 4 года назад +1

      wowwww sarai man paryo yo look dohori kamala baine ra amrit daju dhrai dhrai dhanywad , baine timro pragati easari nai bandai jawos god blease you !!!

  • @prakashvlogsofficial8738
    @prakashvlogsofficial8738 4 года назад +125

    अहिले सम्मकै राम्रो लोकदोहोरी गित भन्ने जति एता लाइक गर्नुहोस्

  • @technicalbibekagrwaal130
    @technicalbibekagrwaal130 3 года назад +1

    Daami xa kamala Ghimire baini ko geet saibailai badhai xa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘👍👍👍

  • @bindukarki2105
    @bindukarki2105 3 года назад +7

    Amrit sapkota mnn paryo my Lord 😄😄❣️❣️Kati cute

  • @RoomRentnepal
    @RoomRentnepal 4 года назад +10

    चिया छानेको एकदमै राम्रो छ यो गीतलाई trending 1# मा पुराउनु पर्छ

  • @vijaybasel3317
    @vijaybasel3317 4 года назад +20

    सबै मा नमन
    समुद्र पारीबाट
    गीतको लय छायांकन धरै मन पर्यो
    सब्द संकलन धेरै राम्रो चिया छानेको बोलीले हसाउन कति जानेको।।

  • @purnimagautam7570
    @purnimagautam7570 3 года назад +3

    कमला💘अमृत

  • @binodrana9843
    @binodrana9843 4 года назад +3

    Way Kati Mitho badhai xa Dubai sarjaklai

  • @seyona2626
    @seyona2626 4 года назад +18

    धेरै राम्रो छ गित+भिडियो
    सफलताको सुभकामना

  • @milankhanal205
    @milankhanal205 4 года назад +185

    voli trending 1 maa aauxa vani jati hajir garam ta✊✊

  • @krishnasharma-ne1uv
    @krishnasharma-ne1uv 4 года назад +3

    Best dohori song i never been previous..kamala baini and amrit dai