इन्द्रेणीमा गएर सबैलाई चकित पारिन ११ वर्षिया कमला घिमिरेले, सबैले खोजेको भिडियो आयो हेर्नुहोस्

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2019
  • इन्द्रेणीमा गएर सबैलाई चकित पारिन ११ वर्षिया कमला घिमिरेले, सबैले खोजेको भिडियो आयो, हेर्नुहोस्
    #KamalaGhimire #KrishnaKandel #Indreni
    हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
    कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
    च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**
    Contact Us : 9811195222 (Social News Nepal )
    #SocialNewsNepal #SNN
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
    ( social news nepal )
    connect us at fb : / bgovinda362
    / socialnewsnepal

Комментарии • 518

  • @tattatokhabar1
    @tattatokhabar1 4 года назад +330

    सबैमा धेरै धेरै धन्यवाद 🙏🙏🙏
    भिडियो कस्तो लाग्यो ???
    Comment गर्दिनुहोला

    • @prakashchapai5742
      @prakashchapai5742 4 года назад +1

      बढाई चढाई अलि बढि भयाे कि नानिकाे गित त सुन्न पाईएन।

    • @dibeshshrestha7436
      @dibeshshrestha7436 4 года назад +1

      Thank you so mucha bhagya g nanilai yo thauma lagnu vkoma best of luck all time nanu

    • @santoshasmith6520
      @santoshasmith6520 4 года назад +1

      मलेसिया बाट हेर्दै छु है म

    • @bishnubhandari4874
      @bishnubhandari4874 4 года назад

      सबैलाई डलर चाहिएकाे छ,नानिकाे बबाल दाेहाेरि गित रे,खै कहाँ छ गित याे प्रस्न भाग्य लाई

    • @aasmakc8931
      @aasmakc8931 4 года назад

      kate bole ko yo suddo fatar fatar

  • @pushpashrestha6
    @pushpashrestha6 4 года назад +131

    सानी नानीलाई इन्द्रेणीमा देख्न पाउदा खुसी लाग्यो ।

  • @prabingurung1462
    @prabingurung1462 4 года назад +2

    टीका सानुको सरल र सस्कारी चेलीको पहिचाननै इन्द्रेणीको पहिचान हो टीका सानु प्रती नतमस्तक भएर मलेसियबाट हमी माइतीहरुबाट आदर सम्मानका साथ सलाम

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад +3

    भाग्गे सर र्सिसिर सर इन्द्रेनिको सद्दसे नै हुन लागनु भयो खुसी लाग्यो एस्तो हुदा नै सबैले चिन्ने र बुझ्ने छन

  • @rudrakumari5984
    @rudrakumari5984 4 года назад +72

    पहिले त भागेजिलाई धन्यबाद छ नानिलाई सयोग गरेकोमा

    • @premmagar3617
      @premmagar3617 4 года назад +2

      सबैले नानीको भाग्य बनाइ दिने भाग्ये भाइलाै बधाई छ

  • @baburana1473
    @baburana1473 4 года назад +5

    wow कमला नानी अति ट्यालेन्ट नानीले ईन्द्रणी कार्यक्रममा लाईभ दाेहाेरी गीत गएको देख्दा अति खुशी लाग्यो !!

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 года назад +2

    इनदेणी मा पनि देखन पाइयो जे होस नानी लाई

  • @saranlama2531
    @saranlama2531 4 года назад +18

    Wow lu khusi lago nanilai ईन्द्रेणिमा पुराईदेकोमा भाग्या दाइ शिशिर दाईलाई अम्रित दाइ लाई पनि धेरै धेरै शुभकामना😍😍😍😍

  • @sanunanu4875
    @sanunanu4875 4 года назад +10

    वाउ नानु आज तिमी ऌाई ईन्र्दणी मा देख्न पाउदा धेरै खुसि ऌाग्यो
    तिमी धेरै ट्याऌेन्ट ग्यानि नानु यसै गरि अझै अगाडि बढदै जानु सुन्दर भबिश्य को कामना

  • @rudrakumari5984
    @rudrakumari5984 4 года назад +41

    हो सहि कुरा दोहरि भनेकोनै एसतैहो कसैले केही नभनु होला

  • @pommagar6169
    @pommagar6169 4 года назад

    कमला बैनि ले धेरै राम्रो प्रतिभा गरेको मा धेरै खुसि छु म धेरै सुभ कामना छ कमला बैनि लाई

  • @prabingurung1462
    @prabingurung1462 4 года назад +1

    जासरी टीका सानू जि सरल अनि सस्कारी हुनुहुन्छ त्यस्तै नृत्यकार बैनी पनि सस्कारी हुनुहुदिरहेछ । खुसिलागो दुबै सस्कारी इन्द्रेणीका चाकलक तपाइहाई

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 4 года назад +11

    धेरै खुसि लाग्यो नानिलाई इन्द्रेणी 🌈 सम्म पुर्याई दिएको मा धन्यबाद सम्पुर्णलाई साथ दिएको मा

  • @binitaadhikari4915
    @binitaadhikari4915 4 года назад +41

    भाग्य दादा अमृत दादा लगायत सबै मा धन्यवाद सानी नानी को कला र गलाको सम्मान गरि नानी लाई साथ र सहयोग गर्नु भएको मा

  • @khanaltuklal686
    @khanaltuklal686 4 года назад +24

    नानी लाई इदरनी मा लगेकोमा भग्गे सर लाई र शिशिर सर लाई धेरै धेरै धन्नेयबाद

  • @bishnushrestha4737
    @bishnushrestha4737 4 года назад +5

    सारै खुशि लाग्यो नानू लाई उत्तर उत्तर प्रगती को सुभ कामना छ

  • @user-eg1fc1up1w
    @user-eg1fc1up1w 4 года назад +1

    नया प्रतिभालाई प्रोत्साहन गर्नु धेरै राम्रो काम हो धेरै धेरै धन्यवाद दिन चाहान्छु ईन्द्रेणी टिम भाग्य दाइ अनि शिशिर दाइ लगायत नानुलाई यो ठाउँ सम्म ल्याउन धेरै सहयोग गर्नु भएका मिडिया कर्मी साथीहरूलाई

  • @linquinan4480
    @linquinan4480 4 года назад +3

    एकदमै राम्रो श्वरकाे धनी कमल बहिनीलाई धेरै धेरै बधाई छ। अझै धेरै धेरै राम्रो गनु हाेला ।

  • @user-se4ln2md8i
    @user-se4ln2md8i 4 года назад

    वा वा धेरै रमाइलो सम्पुर्ण सञ्चारकर्मी पत्रकार मित्रहरूलाई धन्यवाद छ।

  • @govindabaral4200
    @govindabaral4200 4 года назад

    हाम्रो फुर्सदको समय भ्याइनभ्याई इन्द्रेणीमा कार्यक्रमको रमाइलो लिंदै हजुरहरु सम्पूर्णमा हार्दिक नमनः 🙏 🇳🇵♥️🇳🇵♥️🇳🇵🙏♥️🇳🇵🙏🌹♥️🙏🇳🇵🌹

  • @bomnpl9800
    @bomnpl9800 4 года назад +1

    दामी छ ल

  • @linquinan4480
    @linquinan4480 4 года назад +1

    भिडियो पनि एकदमै राम्रो छ।

  • @user-ys4tw4zu4y
    @user-ys4tw4zu4y 4 года назад +4

    सम्पूर्ण लाई धेरै धेरै धन्यवाद 👏 मिडिया कर्मी ज्यु हरु लाई सम्पूर्ण जनताका कमेन्ट लाई फ्वलो गरेर यो सानो नानी लाई इन्द्रेणी मा प्रवेश गराउनु भएकोमा नानु लाई बधाई तथा सफलताको अग्रिम शुभकामना आगामी दिनहरुमा पनि अझै उन्नति र प्रगतिको कामना 👏👏👏

    • @parkasholi5877
      @parkasholi5877 4 года назад

      बधाई तथा सफलता को शुभकामना नानु

  • @kamalneupane7872
    @kamalneupane7872 4 года назад +25

    सनी नानी तर शब्द को खानी धेरै राम्रो 👍

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 4 года назад

    अमृत सापकोटा लाई पनि धन्यवाद किनकि गायक भएर पनि सानि नानी न भनी सबैको दर्शक अगाडि दोहोरी गाउनु भनेको सानो कुरा होईन गायर नै सानिको नानिको प्रतिभा भाईरल भयो ।बैनिको कला लाई मान्नै पर्छ अझै सफलता को कामना ।

  • @indiramayasubba2737
    @indiramayasubba2737 4 года назад +1

    Thnku bhaga da Nice voice nani

  • @RamBahadur-oj2yb
    @RamBahadur-oj2yb 4 года назад

    कमला बैईनी लाई धन्यवाद छ अजै राम्रो गर्नु बैईनी धेरै बधाई छ नानु तिमीलाई

  • @dganraj4475
    @dganraj4475 4 года назад +3

    नानुलाई इन्द्रेणी सम्म पुर्याउने सम्पुर्ण साथै सबैमा हार्दिक बधाई

  • @goodnews2565
    @goodnews2565 4 года назад +23

    Wow very good song's album is like Nepali look dohori nanu best of luck 🇳🇵🇳🇵💖💖💖💖

    • @binodgurung1435
      @binodgurung1435 4 года назад

      That's right daju

    • @goodnews2565
      @goodnews2565 4 года назад

      @@binodgurung1435 thanks bro

    • @indrarahima6048
      @indrarahima6048 4 года назад +1

      Yogendar Khadka good nanu

    • @Kuwait-en9ji
      @Kuwait-en9ji 4 года назад

      Waw nice video all time lai thank you so much jaya nepal 🎸🎸🎤🎤🎻🎻🎺🎺🎷🎷📯😍😍

  • @krrishna9199
    @krrishna9199 4 года назад

    Ek dam ramro xa malai sarai man parne programe ho inderni euti sani nani lai ni chance dinu vayo ko ma indreni tim ra kamla bahini lai chinauna help gharni vagya ra sisir sir sampurna lai danyabad...

  • @dineshsaud3375
    @dineshsaud3375 4 года назад

    सिर्सिर दाइ भाग्य दाइ किस्न्र्न दाइ सगै आज देखे हजुर को जय होस खुसी लाग्यो भाग्य दाइ an सिर्सिर दाइ 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @pasangdolma7802
    @pasangdolma7802 4 года назад

    हेरदा हेर्दै इनदेरेनिमा लगेरनै सयोग गरेको देखदा धेरै खुसि लाग्यो मिडिया जिउहरुलाइ धननेबाद

  • @binodsimkhada3748
    @binodsimkhada3748 4 года назад +1

    dhari ramro lagyo la

  • @kidsnp7339
    @kidsnp7339 4 года назад +13

    टिका सानु दिदी र भाग्य न्यौपाने दादाको दोहोरी धेरै मन पर्यो 😍😍😍😍😍

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 4 года назад

    Krishna kandel daju ko voice r
    Jok malai sarai man paryo
    R sampurn indreni tim lai dhanya bad

  • @devendrarai4498
    @devendrarai4498 4 года назад

    Thanks भाग्य र शिशिर भाइलाइ।

  • @amritadhungana8322
    @amritadhungana8322 4 года назад +1

    Badaii x bunu

  • @santilama6582
    @santilama6582 4 года назад +2

    धन्नेबात सबै जनालाई

  • @commentyoutub8835
    @commentyoutub8835 4 года назад +3

    मीठो नाच्ने होइन हौ भाग्य सर राम्रो नाच्ने भन्नुस
    गित मीठो नाच राम्रो

  • @sureshshishir7218
    @sureshshishir7218 4 года назад

    खुसी लागो नानू इन्द्रेणी मा गाउन गयको हेर्न र सुन्न पाउँदा अझ पर्गती को कामाना

  • @user-qb8tj9fc3e
    @user-qb8tj9fc3e 4 года назад

    अमृत सर लाई धेरै धेरै धन्यवाद हामिलाई खुसी हुने मौका दिनु भयो नानू लाई बाहिर निकालेर💑💑

  • @nawarajhayu4169
    @nawarajhayu4169 4 года назад +2

    सबै जना लाई
    ,,नमस्कार ,,
    नानी काे भविष्य उव्जल हाेस्
    यहि छ मेरो ,,नानीलाई ,,हार्दिक शुभकामना 🌹🌹
    भारत

  • @user-pd4un1rj7q
    @user-pd4un1rj7q 4 года назад +1

    हुररर कुधेर आइयो
    नानिको दोहोरी हेर्न
    खाडी बाट इन्द्रेणी च्यानल सम्म
    है✋✋

  • @user-qb8tj9fc3e
    @user-qb8tj9fc3e 4 года назад

    अब तारिप गर्ने कुनै शब्द कोषमा सब्दनै छैन धेरै धेरै सम्झना अनि मीठो माया नानू लाई💞💞

  • @melinagurung1776
    @melinagurung1776 4 года назад +2

    भाग्य दादा Amrit दादा लगाएत मा धन्यावाद सानि नानी को कला र गलाको सहयोग सम्मान गरि नानी लाई साथ दिनु भएको मा धेरै धेरै धन्यवाद

  • @jitendragurung1589
    @jitendragurung1589 4 года назад

    आहाँ। अति खुशी लाग्यो सर

  • @rupeshdhungana7647
    @rupeshdhungana7647 4 года назад

    बधाई छ नानू पशुपतिनाथले सधै तिम्रो रक्षा गरुन।

  • @asmitathapa418
    @asmitathapa418 4 года назад

    Oho nidhyrima hyrna ko lagi mn theyo .khusi lagyo vage daju indhyrima same puraunu vko ma r indhyri all tim lai all the best .sano nani ko dhyrai ramro x geet .kirshna daju lai salam . Miss you all.

  • @shibabhattarai740
    @shibabhattarai740 4 года назад

    सानी नानु इन्द्रेणीमाँ देखता खुशी लाग्यो उजलभाष्यको शुभकामना

  • @simamagar9679
    @simamagar9679 4 года назад +1

    So. Nice

  • @smilkwait9512
    @smilkwait9512 4 года назад

    Aaja dherai khushi lagyo indreni ma sano nani ko dhori sun pauda aja gadi banu aasirbadh xa la ani beshes garni Amrit dai lai dhanebadh xa yeha sam purako ma ani aru sabai lai ni la

  • @AbigGoutsufferer
    @AbigGoutsufferer 4 года назад

    धन्यवाद सरहरु बुनुलाई यति राम्रो सयोग गर्नु भयो

  • @purnab.gurung4246
    @purnab.gurung4246 4 года назад +1

    धेरै खुशी लाग्यो हाम्रो इन्द्रेणी मा सानी नानीलाई देख्न पाउँदा ! धन्यवाद इन्द्रेणी सम्पुर्ण टिम लाई

  • @kismasthapa8126
    @kismasthapa8126 4 года назад +2

    मेरो अनि सम्पुर्ण नेपालि मन हरुको मन रुझाउने ठाउ नै ईन्ड्रेणि हो ! धेरै हेर्ने गर्छु नछुटाईकन कमला घिमिरे लाई पनि स्थान दिनु भएको मा धेरै धन्यवाद ईन्ड्रेणि टिम लाई । नानिको उज्वल उज्वल प्रगतिको कामना गर्द छु ।

  • @balrokaya6989
    @balrokaya6989 4 года назад

    धेरै धेरै राम्रो भागे दाइ सबै दाइ हरुलाइ

  • @tejalama4322
    @tejalama4322 4 года назад

    धन्नेबाद निर्देईनी टीमलाई

  • @rajusapkota7711
    @rajusapkota7711 4 года назад

    सबैको सम्मान समर्क्षन गर्ने माध्यम हरु धेरै हुनुन्छ तर तेस मध्ये मेन माध्यम इन्द्रेणी नैइ हो घिमिरे नानुको भबिष्य राम्रो छ उनको मेन र पढाइ यो साङ्केतिक क्षेत्रमा दुबैलाइ सन्तुलन गराएर नानुको जिन्दगीको गोरेटो अगाडि बढाइदिनु हामी सबैको कर्तव्य हो।जयहोस

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 4 года назад +1

    आज म धेरै खुशी छू नानू लाई ईन्द्रेणी सम्म पुराई दिनू भएको मा

  • @itsmeprengamakazumakazu494
    @itsmeprengamakazumakazu494 4 года назад

    All the best for yur kamala ghimire bahini

  • @Bn.Sameer
    @Bn.Sameer 4 года назад

    Yo bunu lai Aha samma puriyauna ma Amrit sar ko thulo haat xa hajur lai dherai dherai dhannebaad

  • @aliuorooi8203
    @aliuorooi8203 4 года назад

    La badhai cha hi...nani. .lai .....thanku very much bhagya sar and sisirr sar lai

  • @bhimbairagi1378
    @bhimbairagi1378 4 года назад

    नानी को स्वोर बिचित्र नै लागिरहेछ बधाई शुभकामना नानु अनि भाग्य भाई लाइ अनि कृष्ण कडेल लाई अग्रज मेरो भाई अनि ईन्द्रेनी कार्यक्रम लाई।

  • @riwajrai6136
    @riwajrai6136 4 года назад +4

    टीका सानू 😍😍😍 सानी नानिको त कुरै नगरौ हजारौ को गुण भाग्य दाजु😍😍😍

  • @kidsnp7339
    @kidsnp7339 4 года назад +4

    Nani ko fan jati yeta hajir hunuhola
    👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @susmitarai1093
    @susmitarai1093 4 года назад +1

    Wow indreni program ma nanilai herna pauda khusi ani gd luck nanu

  • @naziyaasif2053
    @naziyaasif2053 4 года назад

    Dherai khushi lago sano banilai indrenima dekhda sabai lai dhanyebad indreni teemlai ...

  • @khimjibhaiolikhim7236
    @khimjibhaiolikhim7236 4 года назад

    धेरै धेरै धन्नेवाद भाइ हरूलाई नानिलाई ईद्रेणिसम्म पुर्याईदिनु भकोमा

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 4 года назад

    भाग्य भाइ अनि ईन्नि छाेरि काे गित हेरेर म बिराठनगर बाट हु निर्मला

  • @thebestcountryjapan1662
    @thebestcountryjapan1662 4 года назад

    Bagya Neupane ji Namaskar
    M japan dekhi ho Hajur ko niymit darsak hu m Hajur ko yo karyacram sarai man parchh malai thanks 🙏

  • @santishrestha9
    @santishrestha9 4 года назад

    धेरै धेरै रमलो लागी राखे को छ 👌👌🌷🌷🌷

  • @harikhanal4849
    @harikhanal4849 4 года назад

    आज त झंनै रमाईलो लाग्यो।

  • @muskanbro128
    @muskanbro128 4 года назад +1

    Very nice

  • @sitapuri8002
    @sitapuri8002 4 года назад

    उज्ज्वल भविष्यकाे कामना नानीलाई

  • @premikakwt1574
    @premikakwt1574 4 года назад +2

    Badai x sabailai

  • @jeewanranpal406
    @jeewanranpal406 4 года назад

    Wow wow dherae ramRo daju tq so mocha bhagyA dada

  • @parkashbhai5183
    @parkashbhai5183 4 года назад

    यि नानी लाइ हृदय देखि सम्मान 🌹🙏🌹

  • @santoshmahatara4407
    @santoshmahatara4407 4 года назад

    हाेनहार ब्याक्तिहरुलाई एकैठाउँमा देख्दा रमाइलो लाग्यो । शिशिर , भाग्य , कृष्ण ।

  • @dhanalaxmishrestha1719
    @dhanalaxmishrestha1719 4 года назад

    Yekdum nai best🙏🙏🌹🌹👌👌👌👌

  • @hioppo6046
    @hioppo6046 4 года назад

    भाइरल कमला घिमिरेको फ्यानहरु को को छ्म यता है हाजिर

  • @sanurana7798
    @sanurana7798 4 года назад +3

    कलाकी खानी भएकि नानीलाई इन्द्रेणीमा देख्न पाउदा खुशी लाग्यो ।

  • @lokeshgiri6160
    @lokeshgiri6160 4 года назад

    दामी छ बहिनि तिम्रो कला राम्रो सँग गर है

  • @bishnushrestha4737
    @bishnushrestha4737 4 года назад

    सबै अन्लाईन मिडिया हरुलाइ धेरै धेरै धन्यवाद

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 4 года назад

    Amrit Sapkota Dherai Dherai Dhanne Baad Chxa Sano Nani Kamala Ghimire Lai Bhairal Banaunu Bhayo ra Aaja inreni Dherai Ramailo Lagyo Bhagya Neupane Sir Shishir Bhandari Sir Raju Pariyar Sir Kirisna Kadel Sir ra Tika Sanu Lai Dekhana Pauda Dherai Ramailo Lagyo

  • @indrakamalaale4584
    @indrakamalaale4584 4 года назад

    Bhagya Bhai Sisir Bhai amrit Bhai Sabai lai dhanyabad chha kamAla Nanu lai Indrani puryai dinu vayo dherai-dherai dhanyabad ❤️❤️

  • @udayathapa7850
    @udayathapa7850 4 года назад

    thanku inredi teem.&
    krishna dada.
    ( malaysiya babt)

  • @user-fr4hd1yz1g
    @user-fr4hd1yz1g 4 года назад

    राजु परियार सारै हिरो

  • @premlimbu9182
    @premlimbu9182 4 года назад

    Very nice dohary nany

  • @netrabista2731
    @netrabista2731 4 года назад

    Superb cha.ati ramro cha

  • @yogeshgurung149
    @yogeshgurung149 4 года назад

    धेरै धेरै सफलताको कामना नानी लाई

  • @chambahadur678
    @chambahadur678 4 года назад

    Good luck Kamala baini 👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @haiiheelo3520
    @haiiheelo3520 4 года назад

    best of Luck nanu cute cute suvakamana 🌷👌👌

  • @anupandey8526
    @anupandey8526 4 года назад +1

    Sabai bhandaa khushi lagyo amrit dai le kamala bunu lai satha dinu bhayo

  • @anilbasnet7237
    @anilbasnet7237 4 года назад

    सानो नानी लाई यति ठूलो इन्द्राणी मा लेर आउने सबै लाई congratulation

  • @siressailasailodai1155
    @siressailasailodai1155 4 года назад

    Sabaiko chahana pura garnu vo bhajya ji sanu ji samprya ji amrita ji hardika naman

  • @mohanok5648
    @mohanok5648 4 года назад +1

    Dherai dherai dhanya bad khas gari ankit dada lai ani vagya dai ani shisir dai lai hidary dekhinai salam xa

  • @atmikman2771
    @atmikman2771 4 года назад +10

    Indreni Ma Nani ko dohori sunnalai wait garda garda hairan Kati Bella sunna painacha 😕🙁💕

  • @sanjaysing8978
    @sanjaysing8978 4 года назад

    o good news good luck kamala baini

  • @rampuri8639
    @rampuri8639 4 года назад

    Dheroi khusi Lagyo nani ko ati ramro xa ptativa badhai xa.nani lai.

  • @amritawaiba3508
    @amritawaiba3508 4 года назад

    Thank ew sooo much amrit sir ew r great 💕💕💕😍😍😍

  • @sarmilapariyar6746
    @sarmilapariyar6746 4 года назад

    Good job krisna dae