प्रदिपलाई बिमा कुमारीको जे हेय्रो त्यहि राम्रो लागेपछि | Pradip Roka VS Bima Anuragi | Live Dohori
HTML-код
- Опубликовано: 22 окт 2024
- प्रदिप रोका युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_____________________________________________________________
🎶 Audio Credits:-
HAI SANU FULL SONG //है सानु काठे गीत
Vocal - Gokul Raut/Parbati Karki
Music & Lyrics - Gokul Raut
Vido Link
• HAI SANU FULL SONG //ह...
_______________________________________________________________
Live Dohori Singer:
♬ Pradip Roka
♬ Bima Kumari Anuragi
__________________________________________________________________
#Pradip_Roka
#bimakumari_anuragi
#LiveDohori
____________________________________________ ______________________
Musician Team
Maiyur Studio Team
_______________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
____________________________________________________________________
Edit
Tarakanta BK
Padam Lwa Goon
Khum Oli Birahi
____________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
____________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Pradip Roka, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
साह्रै उत्कृष्ट हजुर को जुन दोहोरी सुने पनि ❤❤❤
My best solti Pradip roka with bima diju
केटीको स्वरमा गहकिलोपना पनि छ अनि शब्द चैन ऊत्कृट लाग्यो, खासमा काठेभाकामा लय ,सूर पक्का लाग्ने रहेछ, काठे भाकालानै लोकगित संसारको रसयुक्त रसबरि जस्तो लयात्मक भाकानै सबैको गलामा प्रस्फूटित पाखा पहरा मेला पर्ब जात्रा मा गाइने यो सरल लयको पानि बगेझै बग्छ सबैलाई मन लाग्छ। ।।।।।।
धेरै राम्रो छ दोहोरी 👍️👍️👍️
आहा सारै मिठो आवाजको धनी बिमा अनुरागी सफलताको धेरै सुभकामना❤नानि❤️❤️
यही भाकामा जेरीसँग प्रदिप रोकाको दोहोरी हेर्न मन हुनेले यता हाजिर गर्नुहोला
👍️👍️👍️👍️👌👌👌👌👌🤝🤝🤝🤝🙏🙏🙏🙏🙏बाबा बबाल छ है दोहोरी दुबै जनालाई सुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤ sarai ramailo
आहा क्या दामी दोहोरी।
आहा दामी दोहोरी 🎉🎉
❤प्रदीप का सबै गित राम्रो लाग्छ मैले भोट पनि दिन्छु
आहा 😊❤❤❤
दोहोरीका राजा प्रदिप सर धेरै गाउनु पर्यो हरेक मिडियामा आउन पर्यो
धेरै राम्रो छ साथी उज्वल भविस्य को कामना ❤️❤️😘🙏
गीत सार्है मनपर्यो 👌👌👌👌👍️👍️🌹🌹🙏 प्रदिप सर प्लिज फेरि बिमा कुमारीको र हजुरको सुरिलो स्वर सुन्न पाउँ🙏
रमाइलो लागयाे❤❤❤❤❤❤❤
शुभकामना 🙏🙏❤️❤️
सब को दाई सब को भई दोरि को दुनिया मा एक मात्र प्रदीप दाई ❤❤❤❤❤हजूर को प्यारो भई सुबाश ❤❤❤
❤🎉आहा कति रमाईलो दोहोरी मज्जा आयो मलाईं त मन पर्यौ।
लोक दोहोरी क्षेत्रका अबल गायक प्रदिप जि नमस्कार,, सारै मन पर्यो, गायिका ज्यु पनी अबल हुनुहुन्छ,, सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏❤️❤️🌹🌹💐💐💐🌷🌷🎉🎉
प्रदिपका हरेक दाेहाेरि रमाइलो लाग्छ❤❤❤❤
प्रदिपका हरेक दाेहाेरि रमाइलो लाग्छ❤❤❤❤❤ हल KSA
Wow ❤❤
Chait chait wo wo kati ramro ❤❤
love u Pradeep bro
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai ramro xa
❤❤❤शुभकामना मलाई पनि सबै मन पर्यो उतर उतर प्रगति दुबै जनालाई शुभकामना
lovely Jodi brother ......... for dohori ...monalisa
आहा❤
❤❤❤❤
Aayo arganik vaka
saha ❤❤❤❤ bimajiko❤❤❤ swor❤❤❤ kati sweet❤❤❤
Super ❤❤
Mero man parne gayk Pradeep rokka ji bichama hajur Ali haraunu vyo maile kati live dhohori haruma comment ni gareko thiy kin ka janu vko hor vaner ab continiu gaunu hai dada
wow nice song
Nice song keep it up 👏
Wawo so nice ❤️ ❤️ ❤️ ❤️ ❤️
अरुलाइ कस्तो लाग्छ मलाई प्रदीप र मैयाको गित सारै राम्रो लाग्छ
प्रदिपका हरेक दाेहाेरि रमाइलो लाग्छ❤❤❤❤❤ हल KSA
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤