नेत्र भण्डारी दाजु लाई नमस्कार छ सधैं भरि यस्तै मन छुने शव्द लिएर आउनु हुन्छ र आफ्नै लागि बनेको जस्तो लाग्दो रहेछ परदेसि काे परिवार भए पछि रू न मन लाघ्नै रहेछ 😂😂😂
उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼
🙏 अत्यन्तै राम्रो प्रस्तुती, खुसी लाग्यो! यो गीतको ओरजीनल शब्द,प्रस्तुती समेत मेरो हो, नमस्ते पोखरालाई चिनाएको गित पनि हो! बधाई सम्पूर्णमा🎤🎼 स्वर :राजन कार्की र बिस्णु माझी
यति राम्रो प्रस्तुति मा भिउज किन आउदैन होला? दोहोरि पारखि ले आखिर कस्तो खल्को दोहोरि हेर्दा हुन? दोहोरि मा र्याप मिसाएर गाएको छाडा दोहोरिमा लाखौ भिउज आउछ तर यस्ता यस्ता गित हरुमा भिउज आउदैन ।।आखिर सुन्ने श्रोता उहि हुन । के समय सङै राम्रो लाइ भन्दा बिकृति लाइ पछय्याउदै गयेको हो त ? ? श्रोता हरु 😢😢 21:03 लोक दोहोरि पारखि [पर्बत) हाल कतार
nangine git harule hola yeti mitho marmik song ko views na gayeko yo vaka ta sugam sang jhan kati mitho hunthyo hola hjr ko aawaja ma pani mitho xa bima g netra bhandari ko ta jhan k kura garam hami pardeshi ko pida lai durustai gaunu vako xa yesto po gauna parxa git vaneko
हजुरलाई एउटा अनुरोध अर्को episode हरुमा नेत्र सरको देब्रे पत्तिको सेतो T-short लाउने क्रोस गायकलाई प्लस नगर्नु होला प्रत्येक शब्द थेगो भुलेर गीतलाई साह्रै खल्लो बनाई दिनुभयो
धेरै मार्मिक गित गाउनु हुन्छ हजुर ले त मत खोजि खोजि सुन्छु हाल पर्देशि भुमि दोहा कतार बाट यो गित सुन्दा कति बेला आखा रसायो थाह नै भएन 😊😊😊हामी पर्देशिको जीवन मा मेल खायो
नेत्र भण्डारी दाजु लाई नमस्कार छ सधैं भरि यस्तै मन छुने शव्द लिएर आउनु हुन्छ र आफ्नै लागि बनेको जस्तो लाग्दो रहेछ परदेसि काे परिवार भए पछि रू न मन लाघ्नै रहेछ 😂😂😂
सफलताको शूभकामना बिमा ॲनूरागि पछिल्लो समय कि लाईब दोहोरि कि रानि हून सब्द स्वर सवै ऊत्कृस्ट ❤❤❤❤❤ लव यु बिमा nice
बस्छु आयनी आधी र हुरी
पिञ्जडाको सुगा झै घर कुरी । यो शब्द ले मन चसक्क छोयो। दुबै जना लाई सम्मान छ ❤
उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼
असाध्य मन छुने सब्दहरु मनै रुवायो
दुबै नजा मेरो फ्र्ब्रेट 🎉❤🎉🎉🎉🎉🎉
सारै राम्रो गाउनु भो, दुबै जनालाई बधाई अनी शुभकामना🎉
बबाल सर शबदत मुटु छुनेछ हाेल टिमलाई सफलताको शुभकामना हाल भारतबाट हेरेछु ।
शब्द कति मार्मिक😌😌
Aaha Kati ramro dohori hajur haru 🙏🙏👌👌❤️❤️
आहा गायक नेत्र भण्डारी र सङगन सेर्पा जि को सब्दहरु अनि लय भाब जुनै गित मा त्येतिनै मर्मस्पर्शी छ्न मेरो तर्फबाट धन्यवाद दुबैजनालाई❤❤
समय सान्दर्भिक शब्द मा अाहा कति मिठाे स्वार का धनि दाई दिदि काे।
Dhri Dami xa ❤❤❤ love u song
🙏 अत्यन्तै राम्रो प्रस्तुती, खुसी लाग्यो!
यो गीतको ओरजीनल शब्द,प्रस्तुती समेत मेरो हो, नमस्ते पोखरालाई चिनाएको गित पनि हो!
बधाई सम्पूर्णमा🎤🎼
स्वर :राजन कार्की र बिस्णु माझी
आहा कत्ति खुशि लाग्यो हजुर लाई कमेन्ट् मार्फत भएनि भेट्न पाएको मा 🙏 आशिर्वाद दिनुहोला । मन पर्फुल्ल भयो
Tq so much hjr lai yeti mitho git shreenajako Lagi ❤❤ sammana xa
साह्रै राम्रो दोहोरी नेत्र सरको र बीमा कुमारीको
धेरै मनछाेयाे जाेडि नि दामि छ ❤❤❤
मिल्छ खुसी तक्दिरमा छ भने
हाम्रा सपना लिलामी नबने😢😢😢यो शब्द टिकट्कमा सुनेर यता भिडियो खोज्दै आउने कोको छम म जस्तै😮
Welcome xa hjr Sugam Sherpa RUclips channel samma aasekoma ❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर सम्मान छ 🙏🙏🙏🙏🙏
Netra Bhandari one of the my best singers dai Lai thori deknu painx Tara sabad lee sadai roucha daju
आहा यो गित त मेरै लागि गाउनु भाको जस्तो लाग्यो,साह्रै मिठो लय शब्द❤!watching from Cyprus😊
मलाई असाध्देै मन पर्ने नेत्र भण्डारी❤
❤❤❤dari ramro parstutei
नमस्कार फेरि पनि यस्तै गितको अपेक्षा गरेको छै
Aaha kati mitho marmik geet ho merrai jeeban ma Mel khayo Mero aakha bat aasu aayo
Tetikai pani Netra ji ko Sor sunirahu lagxa
सारै राम्रो स्वोर साथै मिठाे शब्द मा गाउनु भाको छ मेरो मन छोयो😢😢😢😢😢😢😢😢😢😢
Ramro xa hajur 🙏
धेरै राम्रो छ सर सफलताको अग्रिम शुभकामना 🙏🙏
Really good ❤
कता हराउनु भाको थियो नेत्र भण्डारी
सर्व उत्कृष्ट प्रस्तुति दुबै जनाको टिकटक मा देखेर युटुबमा हेर्न आएकी म चाई❤❤
❤❤❤❤❤❤❤❤❤❤कस्तो राम्रो स्वोर सार्है वास्तविक जस्तलाइ कहाँ आउँछ र यस्तो राम्रो कला
जति सुनेपनी अहीले नपुग्ने
खुशी लाग्यो आजकाल नेत्र जि को स्वर सुन्न पाइयेको छ
Ajchai aarko gitnai Sunna pau
आहा गित होस येस्तोपो उच्च सम्मन्💓💓🙏🙏दबैमा।
आहा मनै छोयो,बधाइ तथा सुभकामना🎉🎉❤❤
Wow bima dd n dai dami
अति मिठो प्रस्तुति 10 फेर सुनी सके❤❤❤❤
मिल्छ खुशि तक्दिरमा छ भने हाम्रा सप्ना लिलामि नबने मिठो शब्द संयोजन
Wow! Congratulation🎉🎉🎉nice song
Aaha kati ramro bisaye ma dohori...
Dubai jana ko singing style saarai manparyo ...
दूबैजनालाई प्रगती को शूभकामना
दुबै गायक गायिका उस्तै जुन गायक गायिबा सँग गाउन सक्ने ❤❤❤
Sarai marmik song very nice
घरकै खुसी किन्न घर छोड्दैछु
मार्मिक.
Good song ❤❤❤
समधुर सोर
असाध्दे मिठाे लाग्याे गायक गायिका लाई शुभकामना ❤
बाध्यताले मैले मुख मोडदै छु
घरकै खुसी किन्न घर छोड्दै छु 😥💔😭
Bima Anuragi ko big fane oh my god every single word le mutu xiya xiya parne ❤️❤️
आहा आहा🙏❤️❤️
Dahi ramro do
Kasto manai xune dohori geet ❤safaltako shuvakamna hajur haru dubai janalai🙏🙏❤️
सारै रामो् दोहोरी 😂😂😂😂
very nice song
कति मिठा शब्द मन छुने❤❤❤❤❤
Badhai xa mitho git😘😘
Aaha kati ramro geet badhai xa didi bima ❤❤❤❤❤🙏
यति राम्रो प्रस्तुति मा भिउज किन आउदैन होला? दोहोरि पारखि ले आखिर कस्तो खल्को दोहोरि हेर्दा हुन? दोहोरि मा र्याप मिसाएर गाएको छाडा दोहोरिमा लाखौ भिउज आउछ तर यस्ता यस्ता गित हरुमा भिउज आउदैन ।।आखिर सुन्ने श्रोता उहि हुन । के समय सङै राम्रो लाइ भन्दा बिकृति लाइ पछय्याउदै गयेको हो त ? ? श्रोता हरु 😢😢 21:03 लोक दोहोरि पारखि [पर्बत) हाल कतार
मिठा मिठा शब्द संकलन कस्सम मिठो छ गित रुन्चि मिस 🤣🤣🙏🙏
Katti mido sor daiko
Wow❤❤
यस्तो पाे हाे दाेहाेरी भनेकाे त ❤❤ मन छाेयाे
Kati mitho git gaunu huncha netra sar
Both are my best singers
Aaha man xune geet ❤❤❤
nangine git harule hola yeti mitho marmik song ko views na gayeko yo vaka ta sugam sang jhan kati mitho hunthyo hola hjr ko aawaja ma pani mitho xa bima g netra bhandari ko ta jhan k kura garam hami pardeshi ko pida lai durustai gaunu vako xa yesto po gauna parxa git vaneko
सब्द र स्वर दुवै मा अबल दुवै जना दाजु अनि दिदी हस्तिहरु को दोहोरि सारै मन छुने गाउनु भएको छ शुभकामना व्यक्त गर्दछु
Nice
एस्तो हुनुपर्छ दोहोरी भनेको गाएक गायिका हरु बुझिराख्नु है❤❤❤❤❤❤❤❤❤
आहा❤❤
❤❤❤❤❤❤❤❤sarai man xoyo dd🙏
❤ dukha ra sukha ❤ ko pida
Mitho git safaltako suvakaman bima anuragi nettra dai
❤❤❤❤❤❤❤❤❤❤❤
Ramro xa
भाबुक्तले भरिएको गित ।
heavy weight dohori ❤❤
नमस्कार 🙏🙏सम्पुर्ण दर्शक हरुमा गित सुनेर हेरेर युटुब च्यानल सस्क्राईब पनि गरीदिनु होला र कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला ❤❤
हजुरलाई एउटा अनुरोध अर्को episode हरुमा नेत्र सरको देब्रे पत्तिको सेतो T-short लाउने क्रोस गायकलाई प्लस नगर्नु होला प्रत्येक शब्द थेगो भुलेर गीतलाई साह्रै खल्लो बनाई दिनुभयो
Netra vs sugam Pani aauna paryo
Ati marmik sabda Dubai jana lai pragai ko subha kamana
Balla vetnu vo dubai jana favorite singer
Wow❤🎉🎉
Sarai mithas git dubai ganako
मेरो जीवनसित मेल खायो।😂😂😭😭
Very nice 4choti sune Suni rakhu jasto 😢😢😢😢 t.q
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 Ashir 🌹 bwad 🌹 subhakamana 🌹 xa 🌹 India 🌹 Lackanawu 🌹 cantta 🌹 topkhana 🌹 Bajar 🌹 Bata 🌹 samjhadee 🌹 Hee 🌹 ta ❣️ 4:10 L🥀❣️🥀👌🪴💐🌺🌹❣️🥀
❤❤❤❤❤❤❤❤❤
नमस्कार म गायक नेत्र भन्डारी हाम्रो नया कोशीस कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला धन्यबाद🙏💕🙏
हरेक गित हेर्ने गर्छु । निकै राम्रो स्वर लय शब्द अत्यन्तै राम्रो लाग्छ।
धेरै मार्मिक गित गाउनु हुन्छ हजुर ले त मत खोजि खोजि सुन्छु हाल पर्देशि भुमि दोहा कतार बाट यो गित सुन्दा कति बेला आखा रसायो थाह नै भएन 😊😊😊हामी पर्देशिको जीवन मा मेल खायो
Ati ramro x hjr
hajurko live dhorori sarb utkirita nai hunxan ati ramro partuti 2jana kai🙏.👌🇳🇵💐🎤❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
marmeek geeth xa dai
🎉🎉🎉❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
😢😢😢😢😢😢😢😢😢
😂❤😮❤😅❤😊❤❤❤
😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤