हरे शिव ! यो कविता सुने पछि धेरै नरमाइलो लाग्यो । हाम्रो देशको राजनीति र शासन व्यवस्था कस्तो अवस्थामा गुज्रिरहेको देखिन्छ भनेर । मार्मिक कवित वाचन गरेकोमा कविजीलाई धेरै साधुवाद छ !
यी दारिवाल काे कुरा कुनै अनाैठाे ,नाैलाे आश्चार्य अनाैठाे सुनाै सुनाै जस्ताे लाग्ने त रहेनछ हावातालमा सधै के उराल्नु , अलिक नया नाैलाे पस्कनु नि के फुर्ति लाई रा हाेला , तालि बज्याे बनेर हाैस्या हेराै त ?
हरे शिव ! यो कविता सुने पछि धेरै नरमाइलो लाग्यो । हाम्रो देशको राजनीति र शासन व्यवस्था कस्तो अवस्थामा गुज्रिरहेको देखिन्छ भनेर । मार्मिक कवित वाचन गरेकोमा कविजीलाई धेरै साधुवाद छ !
नेपाली भेडाहरूलाई चाहियकै, यस्तै बेथिति बिसंङगतिको चाहाने देशद्रोहि लठयैत पाटिका कार्यकर्ता हरूको दबदबा रहेसम्मन देशको हालत भयाभह भईरहनेछ।
मेरो देशमा यही कार्यक्रममा यस्ता सत्य तथा यथार्थ सुनेर भ्रष्ट नेताले पनि हाँसेर तालि पिटेको देख्न नपरोस् ।
लाजै नमानि चाेर नेता हरुले सुनिराछन।
फटाहा हरुतालिपिटछन् तालिपिटेरपचाइदिन्छ
Jatiky gar barju gera bahira banxn ni hamro bir gorkhali bajele vanthy !
यी दारिवाल काे कुरा कुनै अनाैठाे ,नाैलाे आश्चार्य अनाैठाे सुनाै सुनाै जस्ताे लाग्ने त रहेनछ
हावातालमा सधै के उराल्नु ,
अलिक नया नाैलाे पस्कनु नि के फुर्ति लाई रा हाेला , तालि बज्याे बनेर हाैस्या हेराै त ?