रविको पक्षमा सिंगो देश उभिएको छ, यो गाणतन्त्र छिट्टै जान्छ भन्दै राजाराम पौडेलले गरे विरोध
HTML-код
- Опубликовано: 24 окт 2024
- गणतन्त्रलाई 'गाणतन्त्र'को उपमा दिंदै रवि पक्राउको राजाराम पौडेलले गरे विरोध: रविको पक्षमा सिंगो देश उभिएको भन्दै रवि छिट्टै रिहा हुने विश्वास - Rajaram Poudel | Rabi Lamichhane
#rajarampoudel #rabilamichhane #sutratv
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
सबैले रबि लाईसाथ दिम है❤🔔🔔
सहि कुरा
राजाराम सर सुझबुझ र बाैद्दीक मान्छे🙏🙏🙏🙏🙏🙏❤️🌹🌷
100%right jay rabi dai &jay🔔🔔🔔🔔🔔🔔🔔
सहि कुरा हजुर को
राजाराम दाइ को कुरो सतप्रतिसत सहि हो 👍️👍️सलाम छ राजाराम दाइलाई👍️👍️🙏🙏
Jaya rabi❤❤❤❤❤
सहि विश्लेषण
jay ho
एकदम एकदम गलगाड देश र जनता मा सारै अफ्ठयारो पर्यो यो बेला आयो जनता जाग्यो अब प्रदेश प्रदेश बाट उठौ जागौ
राजाराम दाइ जिन्दावाद
शाही कुरा हो ❤
राजाराम पौडेल जिन्दावाद❤
Sahi kura sir
Jai rabi jai desh 🎉🎉🎉🎉🎉❤❤❤❤🙏 🙏 🙏
सहि भन्नुभो sir गाणतन्त्र लाई फाल्नुपर्यो
Dhanybad sir hajur lai❤❤❤
काग्रेस एमालेलाई ढाल्नु
शस्त्त आन्दोलन गर्नु आवश्यकता छन
भर्ष्टचारी सरकार ले
रबि लाई फसाउने चलखेल हो
अब
जनता ले बुझिसके
रबि एउटा इमानदारी मानिस हो
देशमा राम्रो काम भनेर देखाउछु भन्दा भन्दै
चोर सरकारले
हरेक किसिम का
खेल खेर फसाएको हो?
🔔🔔🔔बङलादेश जस्तै भर्ष्ट नेता लाई नाका काटनु पर्छ🔔नेपालमा अदालत पनि नेताको गोजिमा छन आजभोलि
Jai rabi
राम्रो बिचार
🔔🔔💪💪💪
keep support to Rabi
Sahi ho 🙏
Great
गणतन्त्र होईना लुट तन्त्र हो।
सहि केराे
सही भन्नुभाे सर ।
हजुरको कुरा सहि गर्नु भयो याे सरकार चाेर दलाल भष्टाचारीले चलाउदै छ सरकार rip kp oli
Sahi ho
Jay Raja Ram dai
Right 👍
सही कुरा गरनू भयो - जेल बनाऊनू परछ कीन भने अत्याचारिको संख्या अति नै भयो.
जय बालेन
जय कुलमान
जय हर्क
जय गोपी
जय नेपाल
ठिक भन्नुभयो राजारामजी। नेपाली कांग्रेस र एमाले माओवादी र यिनीहरूको भ्रष्ट नेताहरुलाई कारबाही गर्न केही पनि गर्न नसक्ने र निर्दोष रवि लामिछानेलाई कारबाही गर्न खोज्ने यो सरकार जसरी नि ढाल्नुपर्छ। भ्रष्ट सरकार
❤❤❤❤
Ek Sahi bhanu bhayo rajaram jiu
100%right
🙏🙏
कसरी सेम केश भन्छ मुजि धनराज गुरुङ लगायत काङ्ग्रेस एमाले का प्रत्यक्ष संलग्नता तर रबि प्रत्यक्ष छैन जिबि ले ल्याएको जस्तै चोर नेताहरु ले ल्याएर नेता को छोराछोरी र श्रीमतीलाई पक्राउ पार्नु जस्तै भयो 😢
यो हो निस्पक्ष बोली।
Sai kura
सही हो
Good🎉
Right
हो सर अब यो सरकार फालनू पर्छ
100% Sahi ho
गलगाँणतंत्र नै हाे,याे फाल्नैपर्छ,नत्र देशै सिध्याउँछन्।
👍👍👍👍🙏🙏🙏🙏
सही हाे
जसले जे भनेपनी काठमाडौं को नेवा नउथे सम्म यो तन्त्र हत्दैन
Sahi ho sir
Sahi vannu vo aba rabi balen harka milnu parcha ra naya yuba le des chalnu parcha ❤❤
sahi bichar
जय घन्टी 🔔🔔🔔
Sahi kura garnu vayo
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने सूची मा😎 रुपन्देही बाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡
राजा भनेको मियो ।मीयो बिनाको देश बनाईयो ।विदेशी लाई हालीमुहाली ।राजा नेपालको लागि अपरिहार्य नै छ।ऋणले गणतन्त्र कहिले सम्म धान्ने?????
Hajur ko kurama sahamat xau
great analysis paudel sir 🙏🏼♥️
यो गाणतनत्र आबश्यक छैन ।
Good
Sahi kura ganu vyo
Sai kura bra tar 100 100 100🎉
राजा सबका साझा भन्ने युक्ति नै साचो साबित भयो त?
कलाकारले कलाकारीता मा ध्यान दिनु पर्छ! अमेरिका बस्दा भएको दोस्ती मज्जाले निबाउनु भयो है, तर भ्रष्ट्रचार र ठगी गरेकोलाई होहल्लाको भर छोड्नु मिल्दैन हजुर 😢
🔔🔔🔔🔔🇳🇵🇳🇵💗💗
Sahi kuro garnubhayo.
भस्त ले सिमा नागी सक्यो ।
गणतन्त्र गाणतन्त्र मा परिणत भयेकै हो त?
गाणतन्त्र😂😂😂
बा के कडा नै दिन्छन्😂
Sahi kura raja ram ko bhanai sahi ho
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
तपाई जस्तो वरिष्ठ कलाकारले गरिव सहकारी पिडितको पक्षमा बलेको राम्रो हो 😢
Kina ho malai yo rajabadi vaneko pitikai man pardaina yo rajaram pani abata man naparna thali sakeu
पारस राजा भए सि के नै चाहियो😅😅😅
50 POISA NI NA KHAI BIKASH GARNE VANEKO TA HARKASAMPANG MATRA HO YO DESH MA
Sabai kalakar le bhannu paryo sabai janta utnu paryo hanta le afai hernu parto k payoo hamile yeti barsa ticket katna ni loan linu parxa
यी सबै रविका कर्मचारी हुन्
gad tantarho Rajaramji yo maileni bujheko yhiho
Ravi le ta garatantra nai thik cha bhan chan ta...byabstha haina awastha paribartan garne rey...yehi byabstha le aafhu lai dukha di rakhe ko thaha chaina..ravi lai...
Kina sabko target Rabilai????k aru kehi galti nai nagarne xan?aru ko galat xaina?sab k Sahi hunxan?kina yak Jana byaktilai yatana dine?sablai saman niyam lagu hos?Rabi matrai hoina deshma purai janata pidit xan?
Chor sarkar
ABA DAHA GARERA JAAT CHUTAUCHAS VANETA KHA KO NAI DEK CHAS
Gagu tantra ho
राजाले पनि भुकम्पमा बाडी पीडित लाई केही गरेनन गर्दैनै धुर्मुस सुन्तली जत्तिको पनि छैन राजा।
सही प्रश्न बैनी ! कलाकार भनौदा चै सबै कायर नामर्द र मतलबी र नेताका नाम बेचेर कलाकार बनेका पनि छन् कति प्राय जस्तै मह जोड़ी कसरी कैलाशेको बचाउ गर्दै थिए त्यों त देखे सुनेकै हो ।
राजाराम सर सुझबुझ र बाैद्दीक मान्छे🙏🙏🙏🙏🙏🙏❤🌹🌷
राजाराम पौडेल जिन्दावाद❤
जसले विद्रोह को कुरा गर्छा तेसैलाई जिन्दावाद भन्नि मुर्ख जनता
❤❤❤❤❤❤❤
Sahi ho
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤