रामजी खाँड पहिलो पटक इन्द्रेणीमा, सम्झना लामिछाने सँग तहल्कै मच्चीयो । ११.१०.०७८ ।। Ramji_SamjhanaHD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RamjiKhand_SamjhanaLamichane #LivePrograme

Комментарии • 895

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +196

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @rajshiv6507
      @rajshiv6507 2 года назад +2

      Khusi xu aaja malaii man parne gayek Ramje khand laii bolaii denu vako ma jaye geet jaye sangeet👌👌

    • @dhananjayjaprel2573
      @dhananjayjaprel2573 2 года назад +1

      किरण बाबु पुनलाई पनि ल्याउनु पर्यो हो दाजु

    • @dhananjayjaprel2573
      @dhananjayjaprel2573 2 года назад +1

      tika pun lai pani

    • @gobindachanda4241
      @gobindachanda4241 2 года назад

      Q

    • @rupakraut946
      @rupakraut946 2 года назад +1

      सुनदर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💗💗

  • @ramjikhandofficial
    @ramjikhandofficial 2 года назад +233

    ईन्द्रेणी टिमलाई मनै देखि धन्यवाद यो सुनौलो अवसरको लागी🙏

    • @arneupane
      @arneupane 2 года назад +3

      धन्यबाद दाजु इन्दणी मा आज देख्न पाँउदा

    • @ramjixettri9362
      @ramjixettri9362 2 года назад +2

      Damii

    • @ratangm482
      @ratangm482 2 года назад +1

      खुशी लाग्यो इन्द्रेणी मा देख्न पाउदा💕💕💕💕

    • @rameshmagar9273
      @rameshmagar9273 2 года назад +2

      इन्द्रेणी मा देख्दा धेरै खुसी लाग्यो दाजु फेरि पनि आउनु है यस्तै दोहोरी गाउन म पाच पटक हेरि सके सारै राम्रो लाग्यो

    • @ramdalami1625
      @ramdalami1625 2 года назад +3

      Ramji Khand daju ma hajur ko big fan ho hajur lai aja indrani ma dekher dharii khusi Xu ma hajur sang vet Xu 1 choti

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +124

    अाज बल्ल रामजी खाण ईन्द्रेणीमा बल्लअाज सम्पूर्ण रामजीका दशँकहरु धेरै खुशि छन साथमा संझनासँगको रमाइलो दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम

    • @sagargurung5792
      @sagargurung5792 2 года назад +1

      राम्जि खाड दाइले सदै कालो चस्मा लगाउनु भाको एक चोटि कालो चस्मा खालि दिनु परोयो दाइ म बिक फेन हो हजुर को

    • @saralarai95
      @saralarai95 2 года назад +1

      Handsome singer looks like hero Gobinda

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 2 года назад +75

    आहा आदर्निय दाजु राम जी खाड र सम्झना दिजु को आगमन्ले इन्द्रेनी कति रमैलो🙏🙏🙏❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +64

    सुमधुर आवाजको धनी राम्जी खाँड जति उमेर
    बढ्दै गयो त्यतिनै जवान देखिने बरै😝😘😍
    सम्झना सिस् & राम्जी दाजु को कडा दोहोरी😜🙏

    • @rajuranabhat8468
      @rajuranabhat8468 2 года назад +1

      Hajur ko comment aakdam ramro lagxa

    • @athahasagar4211
      @athahasagar4211 2 года назад +2

      तिम्रो जागीर नै कमेन्ट गर्ने हो र ...??

    • @jaymno8402
      @jaymno8402 2 года назад

      Ma sagai ko ho aba 44,ma lagiyo ho nautangki garnu parena.....

  • @nabeenbista16
    @nabeenbista16 2 года назад +25

    आज राम्जी खाड सर लाई Indari मा देख्न पाउँदा धेरै खुसी छु
    love you all indari tim and Ramji khad
    अब पुस्कल शर्म लाई पनि चाडइ डेख्न पाउ❤️❤️❤️

  • @royalkamal6202
    @royalkamal6202 2 года назад +39

    मलाई मन पर्ने लोकदोहोरी गायक रामजी खाँड दाजु I love u dai 🙏😘👌👌👌

  • @rajeshdhami7790
    @rajeshdhami7790 2 года назад +15

    आदरणीय लोकप्रिय चर्चित गायक राम जि खाड मेरो सबै भन्दा मन पर्ने गायक हुनुहुन्छ आज उहा इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो कोको हुनुहुन्छ उहा को फ्यान 😍😘😘😘😘😘मिस यु दाइ

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +22

    नमस्कार आज त मलाइ मनपर्ने कलाकारहरुको दोहोरी सुनेर मज्जा आयो।

    • @krishnamanu6601
      @krishnamanu6601 2 года назад

      हजुर कहिले हाेत नि

  • @basantathapa9594
    @basantathapa9594 2 года назад +74

    सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाइ सम्मान मलाइ अत्यन्त मनपर्ने गायक गायिका हरुलाइ पनि सम्मान सांगितिक भविष्यको सुभकामना सबैको जय होस् धन्यवाद

    • @badrikarki3506
      @badrikarki3506 2 года назад

      अझै सुन्न मन थियाे राम्जि र सम्झना बैनि काे गित फेरि अर्काे पल्ट मिलाउ हाेला कृण्ण सर❤️🙏🙏🙏

  • @bhagawatidhungana442
    @bhagawatidhungana442 2 года назад +23

    रामजी दाइ को गित हाम्रो गाउतिर एकदमै धेरै सुन्छौ 😍पुर्णकला दिदिको नि उत्तिकै!!!! बिशेष गरि जुग जाने माया गरौला❤️❤️अहिले पनि उत्तिकै राम्रोछ

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +36

    आहा सबैको मनमुटुमा बस्नुभएको लोक दोहोरीको राजा रामजी खाँडजी पहिलो पटक ईन्देणीमा आउनु भऐछ💐💐♥️♥️🙏🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +50

    सारै रमाइलो कार्यक्रम ❤️
    मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा ।
    जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +33

    आजको प्रोग्राम अलगै छ ।राम जि खाण लाई पहिलो पट्क इन्द्रेणी मा देख्न पाइयो ।जय सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🌷👍️❤️💘👏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +33

    रामजी खाँडको स्वरलाई सलाम

  • @tarasapkota1289
    @tarasapkota1289 2 года назад +3

    अब फिनल्याण्ड मा पनि निम्तो छ रामजि र सम्झना लाइ कोरोना पछि👌🏻🙏😍😍

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 года назад +2

    लोन बाबै धेरै समय पछि सम्धुर स्वार को धनी हिमाल जस्तै सेता दातको लहर अत्यन्तै रोचक गाएक कार राम्जी खाँड जि लाई इन्द्रेणी मा देखनु पायो जय इन्द्रेणी 🙏😍😍😍😍😍

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +1

    आज सम्झना लामिछाने तथा राम जी खाड बीचको दमदार दाेहारी सुन पाईयाे भने धेरै पछि रामजी खाड लाई ईन्देणी मा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +32

    रामजी भाइको इन्द्रेणीको आगमनले धेरै रमाइलो लाग्यो

  • @shivaroka5543
    @shivaroka5543 2 года назад +21

    आज कती झलमल भय छ हाम्रो रामजि खाड दाजू अनि सम्झना लामिछाने मगर इन्द्रेणी प्रोग्राम मा जोडिँदा ❤️🙏 जय इन्द्रेणी जय गीत संगीत 🎶🎵🎵

  • @rakeshmagar5215
    @rakeshmagar5215 2 года назад +9

    दिलिप दाइ लाई देख्न पाइयो खुसी लाग्यो बधाई छ राम्जी खाड दाई सम्झना दि पुर्णकला दि र इन्द्रेणी युनिट लाई विशेष कृष्ण दाइ लाई धन्यवाद

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +16

    धेरै सालपछि अाज ईन्द्रेणि मा रामजी खाँड् लाई देख्ना अनि गितहरू सुन्ना पाउँदा धेरै खुसि लाग्यो । बधाई छ गायक रामजी खाँड् जि लाई।

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 2 года назад +44

    दोहोरी को किङ्ग मोडेल तथा गायक राम्जी खाड लाई देख्न पाउँदा ज्यादै खुशी लाग्यो ❤️✌️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +16

    असाध्यै मन पर्ने गायक राम जि दाजु
    र सम्झना दिदि ईन्द्रेणि देख्दा खुसि लायाे

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 года назад +10

    राम्जी सर र सम्झाना ❤❤
    sis को फ्यान जती यता ☔🌹
    आउनुश राजा रानी हरु ✋✋👏👌
    #from pokhara

  • @khumraj5858
    @khumraj5858 2 года назад +37

    आज भने रामजी खाड लाई इन्द्रेणी मा देख्न पाइयो इन्द्रेणी को सदैब जय होस

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +23

    आज इन्द्रेणीमा रामजी खाण दाजुलाइ देख्न पाइयो खुशी लाग्यो अब राजु परियार दाजु लाई बोलायर दाजुको एकल गित मात्रै सुन्न बदो ठुलो धोको छ।आशा छ कृष्ण दाजुले पुरा गरिदिनुहुन्छ।

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 года назад +2

    इंद्रेणीको कारण अहिले शिखरमा पुग्न्ने मध्येकि लोक गायिका टिका सानु जस्तो जब इंद्रेणी छोडेपछि चटक्क बीर्सने अरु इंद्रेणीको पुराना सदस्य कलाकार नहुने रहेछन सबैले इंद्रेणी आऊने गाउने बारम्बार गरेको देखियो तर टिका सानु देखिन्न दुखद क़ुरो ख़ैर आज बडो रमाइलो लाग्यो प्रख्यात कलाकारको जमघट र सुमधुर गीतले जयइंद्रेणी

  • @indrajoshi8537
    @indrajoshi8537 2 года назад +2

    नेपाल कै बासुरी जस्तो स्वर् भएको एक मात्र गायक र मलाइ मन पर्ने गायक राम जि खाड! I love you

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +4

    आज भने धेरै नै ढिलो भय ।।के गर्नु काम को बाध्यता को कारण समयमै हेर्न सकिदैन ।।आज दुबैजना मेरो मन पर्ने कलाकार आउनुभएको रहेछ।।राम्जी खाण दाजु र सम्झना जि लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।साथै कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई नमन गर्दछु।।।

  • @krishnabasyal5842
    @krishnabasyal5842 2 года назад +8

    पहिलो चोटि आज राम जि लाई ईन्द्रेणी देख्न पाउँदा खुसी लाग्यो 🌹🌹🙏🙏🙏🍰🍰

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 года назад +12

    स्वर सम्राट् राम्जी खाड को गित अति मनपर्छ धेरै पछि सुन्न पाइयो

  • @deepashshrestha
    @deepashshrestha 2 года назад +1

    जति हेरेपनि हेरीरहु जस्तो लाग्यो अति नै मन परयो इन्द्रेणी का संचालक लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 2 года назад +4

    मेराे सबैभन्दा मन प्रने गायक राम्जि खाड आवाजकाे धनी अनि हेन्समकाेत झन कुरै छाेडाै सुपर हिराे❤️❤️🙏👌

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +2

    Good evening everybody,
    La ajata Ramji sir ko live herna paiyo
    Ati utkrista xan Ramji sir ko prastuti
    Jaya indreni

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    चर्चित गायक रामजी खाँण ज्यूलाई आज बल्ल इन्द्रेणीमा देख्न पाइयो एकदम खुशी लाग्यो।

  • @abiralbc9159
    @abiralbc9159 2 года назад +1

    रामजि खाड दाइ मेराे ठुलाे फेन।

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 2 года назад +1

    रामजी खाँडलाई धेरै पछि ईन्देणीमा देख्न पाईयो धेरै खुसी लाग्यो।

  • @bhaktakatwal2157
    @bhaktakatwal2157 2 года назад +1

    लोकदोहोरीका हस्तिहरुलाई सलाम छ मलाई धेरै मन पर्ने कलाकारहरुमा पर्नु हुन्छ

  • @sonamshahi6667
    @sonamshahi6667 2 года назад +5

    Wow hamro man parne hero ramji khand daju lai dekhnu payo aajo ramailo vayo salam xa all team lai

  • @yogentamu1972
    @yogentamu1972 2 года назад +23

    गीत संगीत र दोहोरी ले ज्यान लाइ तृप्त बनायो। गायक तथा गायिका लाइ धन्यबाद । जय इन्द्रेणी

  • @harirana2954
    @harirana2954 2 года назад +4

    सबै ले रोजेको सबै ले खोजेको रामजि जिउ लाई देख्न पाईयो ईन्द्रेणी मा बडो खुसि लाग्यो 🙏

  • @hamalraja
    @hamalraja 2 года назад +3

    राम्जी राजा लाई देखेर मन बगैचा नै भयो ! धन्यबाद कृष्ण दाई अनि इन्द्रणी परीवार ॥

  • @m.s6675
    @m.s6675 2 года назад +6

    WOW,रामजीखांडको शब्दहरू मिठास र सुन्दर लाग्यो👌र सम्झनाको शब्दहरू गहिरो माया र चुलबुली देखियो❤

  • @sukhrajangdembe3679
    @sukhrajangdembe3679 2 года назад +2

    आ आफ्नो हेर्ने डिट्रीकोर्णलाई सम्मान गर्दै राम जी खाडको ( युके तिर जाउला,, पेन्सिन खाउला ) भन्ने गीतले मेरो मनलाई सारै छोएकोछ र उहाँ मेरो लागि आरदर्श हुनुहुन्छ, धन्यवाद आज इन्द्रेणीमा देख्नु पाए अति नै हर्सितछु !!

    • @anuskabohara3752
      @anuskabohara3752 2 года назад +1

      I agree💓💓mero ni fab ho tyo
      मेजर पेन्सन खाउली👏👏👏

    • @narayanaraoraovelagapudi3326
      @narayanaraoraovelagapudi3326 3 месяца назад

      Indreni,programme,issogood❤thanksforyourteam❤includingsuperstarji❤india❤

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 2 года назад +11

    नेपाली सँगित क्षेत्रमा धेरै राज गर्ने आदरणीय अग्रज दाजु रामजि खाण्डलाइ इण्डेणीमा देख्दा धेरै खुसी लाग्यो

  • @dhanbahadurmewahang9361
    @dhanbahadurmewahang9361 2 года назад +2

    राम्जी दाजुको live दोहोरी बल्ल देखियो
    संखुवा सभा बाट हेर्दै🙏

  • @samjhanalamichhanemagar5198
    @samjhanalamichhanemagar5198 2 года назад +14

    इंद्रेणी को सम्पूर्ण टीमलाई धनयवाद हाम्रो लोक दोहोरी गीत मन पराउने हुने सम्पूर्ण दर्सक श्रोता मनै देखी सम्मान😘

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 года назад +1

      म ठुलो फान हो नी नानी😘🥰😍😌😇🙂🙃😉😗😝🤓🧐🤨🤪😜😎🥸🤩🥳

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 2 года назад

      My favorite

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +9

    आहा आज इन्द्रेणी मा राम्जी खाड दाइ लाई देख्न पाउँदा क्या खुसी लाग्यो दाम्मी दोहोरी सम्झना लामिछाने को पनि मिथो छ आवाज पुर्ण कला दिदी को त के बयान गरौ सानै देखि सुन्दै आछु राम्रो लाग्छ

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 года назад +7

    राजा भनेको राजा हो दाइ बधाई छ्😘

  • @dipenbhattrai9167
    @dipenbhattrai9167 2 года назад +8

    रामजी खाँड कैले आउलान् भन्ने कुरा को पर्खाईमा थिए बल्ल आज देख्न पाईयो अब पुस्कल शर्माको पर्खाईमा छू जय ईन्द्रेणी जय गीत जय सङ्गीत‌

  • @dipaksunar9330
    @dipaksunar9330 2 года назад +1

    धेरै पछि राम्जी दाइलाएए देख्न पाइयो खुशी लाग्यो बदाइ छ

  • @deeya-be9xe
    @deeya-be9xe 2 года назад +1

    Kati ramailyo aajako program tesmathi ramji khad dai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    सम्झना लामिछाने गायिका लाई पहिलाे चाेटि ईन्द्रेणिमा पहिलाे पटक देखेय। बधाई छ गायिका सम्झना लामिछाने लाई। अाज रामजी खाँड्लाई पनि पहिलाे पटक देख्नापायियाे ईन्द्रेणि मा । बधाई छ दुबै जनालाई ।सफलताकाे शुभ कामना छ। कुबेत बाट

  • @nirmalkhanal4165
    @nirmalkhanal4165 2 года назад +3

    धेरै पछि मनको ईच्छा पूरा भयो धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई छिट्टै करोड क्लबमा पुगोस शुभकामना ।।

  • @kashirampokharel2657
    @kashirampokharel2657 2 года назад +9

    लोग संगीत को हिरो रामजी खाड आउदा ईन्द्रेणी को रौनक नै बेग्लै सम्मान सदभाब सबै कलाकार हरू प्रती

  • @rajustha4300
    @rajustha4300 2 года назад +4

    आज निकैपछि इन्द्रेणीमा देख्नु पाइयो सारै खुशी लाग्यो ।

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +3

    अति रमाइलो लागो रामजी खाड जि लाई देख्दा जय इन्द्रेणी को जय हो

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +23

    राम्रो कलाकार को राम्रो बिचार गित पनि तेति नै मार्मिक छन बधाई छ

  • @devhimal8804
    @devhimal8804 2 года назад +2

    आज रामजी खाड दाजी पहिलो पटक इन्द्रेणी मा आउँदा र हसिली अनि रसिली गायिका सम्झना सङ्ग को दोहोरी प्रस्तुति ले साच्चै नै इन्द्रेणी मा आगो लगाइदेको छ...बधाई छ दाजी.....

  • @munakapri4586
    @munakapri4586 2 года назад +13

    कति रमाइलो आज ईन्द्रणी 🙏🙏🇳🇵🇳🇵👌👌जय इन्द्रेणी सबै लाई नमस्कार होल टिम लाई 🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +6

    मीठो स्वर अनि लोक दोहोरीका हिमायती रामजी खाँड vs सम्झना बहिनीको गित सुन्न पाइयो ज्यादै खुसी लाग्यो , यो अबसर जुटाइदिने इन्द्रेणीलाई नमन छ , 🙏🙏 जय इन्द्रेणी

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +1

    चर्चित गायक राम जि खाण र चर्चित गायिका सम्झना लामिछाने को गित एकदम राम्रो छ।
    साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।

  • @santoshimalla9911
    @santoshimalla9911 2 года назад +5

    Ramji vai & samjana baine .❤️❤️❤️

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад +7

    मलाई असाध्यै मन पर्ने कलाकार राम जी खाँड लाई ईनदेणी मा हेर्न पाईयो खुशी लाग्यो।।अब टीका पुन बैनी लाई चाढै हेर्न पाईयोस जय ईनदेणी।।।

  • @dineshswrk4601
    @dineshswrk4601 2 года назад +1

    रामजि अनि सम्झना दुबैलाई एकसाथ देख्न पाउँदा खुसि लागेकाे छ ।

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Dherai paxi dekhhana paiyo ramji sir ani samjhhana g ko dohori pni atti mithho 😍😍😍🤟🤟🤟🤙🤙💪💪

  • @rajbabu7388
    @rajbabu7388 2 года назад +1

    Mero Pani thulo jigyasha thiyo ramji Khanda Indreni ma kahile aaunu hunxa vaner sadai Indreni herdathiya tar aaja jhan ramailo Lai raheko xa Malai miss u all Indreni Tim Lai 🇳🇵🥀🥀🙏🙏

  • @badrikarki3506
    @badrikarki3506 2 года назад +8

    सार्है मिठा शब्दहरु छन राम्जि खाड का गाउघरमा बाेले जस्तै त्यहि भएर अत्यन्तै मिठा हन्छन गितहरु❤️🙏🙏🙏🙏

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +4

    आजको जोर #मादले लाई सधै देख्नु पाउ है।झन #निलोजायाकेट लाउने त अत्ति रैसेली छ्न।

  • @nirmaljoshi1546
    @nirmaljoshi1546 2 года назад +33

    वावावा,धेरै पछि राम्मजि खाँण लाई इन्द्रेणीमा देख्न पाईयो अत्यन्तै खुसि लाग्यो म लगायत लाखौं दर्शक शोर्ताले अत्यन्तै मन पारायको गायक+नायक रामाम्जि खाँण बहु प्रतिभाशाली व्यक्तित्व आदरणिय देशकै गहना स्वोरको धनि राम्जि खाँण लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई
    धेरै धेरै धन्यवाद आभार प्रकट गर्दछु ।

  • @devipoudel2548
    @devipoudel2548 2 года назад +4

    स्याङ्जाली भाई रामजी खॉडलाई इन्द्रेणीमा देखीयो रमाईलो लाग्यो!!!!

  • @rajshiv6507
    @rajshiv6507 2 года назад +6

    Malai man parne gayek Ramje khand balla aaja mero sapana pura vyo khusi xu aaja inderi ma ramje khand lai dekhda thank you so much inderi iime laii👌👌👌👌👌🌻🌻🌻🌻🌻

  • @gokulsharma5833
    @gokulsharma5833 2 года назад +1

    Aja ta Sarai anad maza ramailo vayo indreani Tim lai thakns

  • @yambahadursen8051
    @yambahadursen8051 2 года назад +4

    आज चाइ मलाई अति नै मन पर्ने जोडि देख्ना पाउँदा सारै खुसी लाग्यो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +6

    वाह आज त रामजी खाड इन्द्रेणीमा सारै रमाइलो सबैलाई नमस्कार सबैको जय होस जय इन्द्रेणी जय नेपाल म मलेसिया बाट हेर्दैछु

  • @shankatoli5284
    @shankatoli5284 2 года назад +13

    यक्दमै उत्त्कृष्ट छ आज प्रतियोगी हरुको कला र गला शुभकामना छ दुबै जनालाई कार्यक्रम संचालक सरलाई सम्मान छ जय गीत जय सङ्गीत जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💕🇳🇵🇳🇵🇳🇵

  • @user-jc2io9rc1w
    @user-jc2io9rc1w 2 года назад +4

    धेरै खुसी लाग्यो आज रामजि दाजु लाइ ईन्डिया मा देक्नु पाइलो
    I miss you all

  • @daljeetkumar1891
    @daljeetkumar1891 2 года назад +1

    Very good indrani team and krishan kadel i am big fan of ram ji khand thinku so mach

  • @crazy_man365
    @crazy_man365 2 года назад +2

    indreni. Tim Super my best singer ramji khan dai ❤️❤️❤️❤️❤️

  • @indragurung1512
    @indragurung1512 2 года назад +1

    Endreni ma Ramji khand sir lai dekhna pauda atyantai khusi lagyo 😊😊🙏

  • @rambahadurthapa521
    @rambahadurthapa521 2 года назад +1

    Hollo enderni ksrekam lai dherai dhandebat Ra enderema pahilo choti. Ramji khand ra samjhana lamchane laie dekhera deraie Khushi layo🥱

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +26

    राम्जी भाईको गित सारै मार्मीक छन👍❤️🙏💐👌 अबा समिक्क्ष्या अदिकारी नानी लाई पनी बोलाउनुपर्यो👍😍😍😍😍

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 2 года назад +3

    रामजी दाइलाइ यो स्थानमा देख्ने मन थियो आज धोको पुरा भयो । धेरै राम्रो छ बधाइ छ दाइ ।

  • @dineshthapa5742
    @dineshthapa5742 2 года назад +5

    राम्जी खाँड अनि सम्झना लामिछाने मगर बहिनी को बिग फ्यान

  • @lalitasaud7591
    @lalitasaud7591 2 года назад +1

    Yak dam Ramailo lageo ramji khand dai ko program herara love you❤❤🤟😘

  • @shivakhand4457
    @shivakhand4457 2 года назад +1

    1st time ramji bhai lai indreni ma dekhna paiyo khusi ani maja lagyo

  • @hbbc2639
    @hbbc2639 2 года назад +6

    सेव,सन्देश, मनोरञ्जन दिने सम्पूर्ण इन्द्रेणि टीम लगायत सम्झना लामिछाने ररामजी खाँड लाई हार्दिक बधाई

  • @SubasKhatri
    @SubasKhatri 2 года назад +1

    गायक तथा मोडेल रामजी खाँड एउटा यस्तो अब्बल,बहुप्रतिभाशाली कलाकार हो उहाँ मान्छे राम्रो,उहाँको आवाज राम्रो अनि गित संगीतमा एउटा महत्त्वपूर्ण पाटो हुन्छ जुन हामी बाद्यबाधन (music quality) धुन भन्छौ उहाँको गित संगीतमा मात्र हुन्छ ! यति दामी दामी हुन्छ सुन्दै आहा,,, यस्तो पो हो गित भनेको भन्ने लाग्छ ! माज्जा नै रामजी खाँडको गितमा हुन्छ ! 😘😍❣️🔥❤️

  • @hariyalidevising2818
    @hariyalidevising2818 2 года назад +4

    राम्जी खाण्ड सर को पुरानो गाना सुन्दा पहिले को सारै याद आयो धेरै खुशी छु आज म🌷🌷🌷💐💐🤭🤭🤭

  • @bhimbk803
    @bhimbk803 2 года назад +4

    Indradi ma dakhna dharaie time lagyo ramji khad daie laie 🙏🙏🙏🙏

  • @ishwarghimire2555
    @ishwarghimire2555 2 года назад +9

    म हेर्दै छु कतार् बाट ।गीतमा इन्द्रेणी परिबार सबै जोसिलो अबस्था देखियो र अन्त पनि भयो। abc इन्द्रेणी का प्रमुख शन्चालक ज्युको सुस्वास्थको गहिरो शुभकामना ।

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 года назад +1

    बिदेश को समय अहिले ११:०३ भयो तर नि न सुति न सुती हेरेको छु क्या दामी मेरो दुबै मन पर्ने कलाकार सम्झना लामिछाने र राम्जी खानड 😍😍😍😍😍😍 फुल फुलेर गित बाट नै चीनेको मैले सम्झना लाई मलाई लास मन पर्ने कलाकार हो बाकी राम्जी दाइ को त सबै मन पर्छ मन परेको फुल खसेको 😍😍😍😍 बाट दामी

  • @khumraj5858
    @khumraj5858 2 года назад +15

    आज भने दोहोरी का हस्ति हरुको आगमन रहेछ इन्द्रेणी मा कडा आजको प्रस्तुति

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +1

    लामो समयको अन्त्राल पछी रामजी खाड भाई ईन्द्रेणी देख्न पाईयो खसी लाग्यो

  • @purnakhadka6733
    @purnakhadka6733 2 года назад +6

    धेरै राम्रो लाग्यो अब पशुपति शर्मा र राम्जी दाई लाई संगै ल्याउनु परो

  • @tekkshahi8550
    @tekkshahi8550 2 года назад +1

    राम जि खाड दाजुलाई धेरै दिन पछि देख्दा राम्रो लाग्याे

  • @mrsandip8474
    @mrsandip8474 2 года назад +5

    Nepali lok dohori ko king 👑 ramji sir model ma pani utikae aabal hunuhunxa

  • @jamunakarki9951
    @jamunakarki9951 2 года назад +5

    Wow malai dherai man parne kalakar haru endreni maa dekhna pauda rw geet Sunna pauda dherai khusi lagyo Hardik Naman sabai Tim lai

  • @magarvaai5426
    @magarvaai5426 2 года назад +2

    वाह!!! आज बल्ल रामजी र सम्झना लाई इन्द्रेणी मा देख्न पाइयो।।।💝💝🌷🌷