अस्मिताले यति धेरै धोका खाएकी रहिछिन् , पहिलोपटक सम्झेर रोईन् Suman Pariyar Vs Asmita Dc,

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2022
  • Present :- अस्मिताले यति धेरै धोका खाएकी रहिछिन् , पहिलोपटक सम्झेर रोईन् Suman Pariyar Vs Asmita Dc,
    ...................................................
    #Asmita_Dc #Suman_Pariyar
    🎙गायक/Singer
    Suman pariyar
    🎙गायिका/Singer
    ASmita Dc
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
  • РазвлеченияРазвлечения

Комментарии • 629

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  2 года назад +281

    नमस्कार🙏
    हजुरहरुकै माया साथ सपोर्ट ले गर्दा फेरीपनी अर्को दोहोरी लिएर आएको छु कस्तो लाग्छ ?हेरेर सल्लाह सुझाब सँगै मेरो RUclips Channel सब्सक्राइब गरेर जोडीनुस् हस्❤️🙏

    • @humbahadur7126
      @humbahadur7126 2 года назад +4

      Sarai man xune git xa asmita ji

    • @sunilbhattarai4903
      @sunilbhattarai4903 2 года назад +10

      सधैंभरी येस्तै मन्छुने शब्द र सृजना लियर आउनुहोला , हजुरलाई साथ र सहयोगको कहिल्यै कमि हुन दिने छैनाैँ,
      धेरै सफलताको शुभकामना ।😍😍

    • @ritauprety1491
      @ritauprety1491 2 года назад +4

      Asmita bahini sarai ramro lagyo .

    • @amritbhandari2695
      @amritbhandari2695 2 года назад +4

      Dammi xa babal xa

    • @oppoafivess9607
      @oppoafivess9607 2 года назад +4

      भुपुमायालाई धोका दिइएको 3 साल भएछ आज तिम्रो गित सुने पछि बल्ल आज पीडा भयो त यो गिति पैल्लै एकान्तमा सुनेको भए आज पछुतो लाउनि थिए नर एति पीडा पनि हुनि थिएन i miss you All tim🙏🙏🙏💘💘💘💘💘💘💘🌹🌹🌹🌹🌹🌹👌👌👌😭😭😭😭😭

  • @bhabishrana1021
    @bhabishrana1021 2 года назад +8

    अति मिठो बैनि हरेक गित हेर्ने सुन्ने गर्छु अति आनन्द लाग्छ कता कता मेरै लागि गाईदिएको जस्तो लाग्छ अति मिथास लाग्छ हरेक शब्द शब्दमा यति वजन्दार गित प्रस्तुत गर्नु हुन्छ कि कुनै शब्दकोष बरन गर्न सक्दिन अग्रिम सफलताको शुभकामना

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 года назад +28

    अस्मिता बहिनीमा गीत गाएर सबको मन पग़ाल्ने क्षेमता छ स्वोर शब्द मिठास त्यस्तै प्रस्तुत सैली सारै उत्तम त्यस्तै सुमन परियारको पनी छ बधाई छ आनन्द आयो गीत सुनेर

  • @mirlung-8631
    @mirlung-8631 2 года назад +41

    पहिलो चोटि देखेको सुनेको अनुहार पुरुष गायक सारै मन पर्यो,कति मिठो शब्द चयन।प्रगतिको शुभकामना 👍👍

  • @dojendraphagami4748
    @dojendraphagami4748 2 года назад +41

    अस्मिता बहिनि र सुमन भाइको कति मार्मिक सब्द स्वरमा तेस्तै जादु ...जति सुनेपनी सुनौ सुनौ लाग्ने ...

    • @bhimrashali2261
      @bhimrashali2261 2 года назад

      अति मामिक शब्द रस्वरमा तेस्तै जादु छ जति सुनेपनी सुनाै सुनाै लाग्ने सफलताकाे शुभाकामना छ

  • @sangeetanepali1116
    @sangeetanepali1116 2 года назад +16

    एकदमै मन पर्ने गायिका अस्मिता दिदी ❣️❣️💞सारै मन छुने गित 😥😥😌My favourite payrii manxy ❤️❣️💞🌹Always love you dear sister ❤️❤️❤️💖

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 года назад +12

    अस्मिता बहिनी र सुमन भाइको स्वर अनि शब्द सारै मिठो छ।सुमन भाइलाई दोहोरीमा देख्न मन छ।

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 года назад +46

    भाका पुरानो ,हरेक को मनमा बस्न सफल भयको गित र सुमन भाईको सब्द र स्वर यकदमै किलिल्यर छ भाईलाई उत्तर उत्तर प्रगति को सुभकामना

    • @vinodsingh-hn8fw
      @vinodsingh-hn8fw 2 года назад +1

      अस्मिता नानी र सुमन vai लाई शुभकामन छ

  • @gyanthapa5497
    @gyanthapa5497 2 года назад +24

    अस्मिता सबै गित मा उत्तिकै माहिर छन ।उनका तिनि शब्दहरू मा दम छ।स्वर झन राम्रो।जब बहिनिको गित आउँछ यु टुब मा हेर्न हतार लाग्दछ। बहिनिको उत्तरोत्तर पर्गती को कामना तथा सम्पुर्ण टिम लाई शुभ कामना।हाल दुबई देखि हेर्दै।

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 года назад +64

    सभ्य दोहोरी गाएर पनि सबैको मन जित्न सकिन्छ भन्ने उदाहरण हो अस्मिता डल्लाकोटी, यसरी नै अगाडि बढ्नुहोला ❤️❤️

  • @gopalkm5184
    @gopalkm5184 2 года назад +6

    गित सारै मन पर्याे सुन्दै जादा कल्पाना मा डुबेछ गित सिद्दियछ।। वाउउ अस्मिता डल्लि सधैं हासेर गाउने मान्छे अाज यति सिरयस।।।

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 года назад +12

    उत्ताउला र छाडा कलाकारहरुको भीडमा आफुलाई पृथक र फरक ढंगले हिँडाउन सक्यौ भने सङ्गीतको उत्पत्ति भएको सामवेद पनि तिम्रो स्वभाव,गम्भीरता ,शैली,शब्द,मधुरता देखेर हजार वर्षपछि सम्म स्तब्ध भैरहने छ प्रिय कलाकार बहिनी।आजसम्म तिमीलाई हेर्दा तिमी अस्ताउने सूर्य होईनौं,दूध छोडाउने गाई होइन अजम्बरी कामधेनु गाई हौ तिमी,यतिबेला होनाहार आशुकवि हरुपनि परलोक र यही लोकबाट पनि तिमीलाई सुनेर गर्व गर्दै छन् होला मात्रै आफुलाई चीन !!पूर्ण र सदा आशीर्वाद as a brother।।।

  • @sitagiri5215
    @sitagiri5215 2 года назад +3

    सारै राम्रो मन छुने गित अहिलेका युबा युबती मा प्रय ऐस्तै हुनीग्रछ

  • @harikrishna9590
    @harikrishna9590 2 года назад +20

    "तिम्लाई बिश्वास मान्नाले सहि मानि"
    "बाँच्ने रहर मार्दियौ बेइमानी"
    ------- अस्मिता डि.सि.
    निकै एडभान्स लाग्यो दोहोरी। अस्मिता र सुमन को शब्द प्रयोग को उचाइ राम्रो छ। लय र स्वर को मिठास अझै मिठो छ।

  • @kapillamichhane3462
    @kapillamichhane3462 2 года назад +13

    मलाई असाध्यै मन पर्ने लोक दोहोरी गायिका अस्मिता दिदी मैले आज सम्म हजुरको प्रतिभा छुटाएको पनि छैन अब छुट्याउने पनि छैन दिदी हजुरलाई सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @harilama1534
    @harilama1534 2 года назад +16

    आहा स्वर उस्तै शब्द चयन उस्तै ! दुवै जना कलाकार भाई बहिनी प्रति हार्दिक सम्मान ! अनि निरन्तर सफलता को शुभकामना !

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +3

    आहा दुबै जना को सब्द उत्कृष्ट छ but suman g ko ta fan hu ma congrachulation whole team god bless you

  • @yamthapa7301
    @yamthapa7301 2 года назад +1

    Nice मिठो छ गित स्वर तपाईं को गीत सुनेर कहिल्यै न अघाऊने चिज सगं अजा सुन सुगन्ध हुन्छ

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +3

    धेरै मन पर्ने गायिका मध्ये एक हुन अस्मिता बहिनी कति मिठास मुस्कान अनि सुन्दरता सरलता अनुशाशित कुनै शब्द नै छैन कुन शब्द ले वर्णन गर्ने बहिनिको आगामी दिन को सुभकामना सधै शाथ सपोर्ट रहने छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💞💞💞♥️♥️♥️💕💕💕👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @manozkawarofficialchinal
    @manozkawarofficialchinal 2 года назад +3

    आमैनी कति मीठो दुबै जनाको शब्द अनि गीति पनि मार्मिक बधाई छ

  • @tulasabedari4173
    @tulasabedari4173 Год назад +1

    अस्मिता भनेकी अति नि सालिन र सरल कलाकार लाग्छ। यो दोहोरी पनि कति मार्मिक कति उत्कृष्ट शब्दहरुले गायिकी छ्न भने सुमन भाइको नि प्रतेक टुक्काहरु अति नि ओजिला अनि सन्देस मुलक भयेकाले दुबै भाइ बनिलाई अझै उत्तर - उत्तर प्रगतिको कामना ❣️❣️

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +5

    आहा अति मिठो दोहोरी जति सुन्यो उति सुनिरहु लाउने 100 पटक चै दोहोराइ दोहोराइ सुने बधाई छ हजुरहरुलाइ🙏🙏👌👌♥️♥️🌺🌺👏👏👏👏👏

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 2 года назад +2

    धेरै धेरै राम्रो लाग्छ सुमन भाई हजुर र अस्मिता बहिनी को गित super nice jodi pani dekhinxa

  • @munagurung868
    @munagurung868 2 года назад +4

    हाम्रो भाइ अनि अस्मिता बहिनिको क्या मिठाे गित अनि भाका

  • @rajanbaniya3946
    @rajanbaniya3946 2 года назад +3

    Asmita ko vanda pane dharai ramro suman dai ko sabda kati mitho ho badhai xa hajur ko kala ma

  • @chandraghartimagar5643
    @chandraghartimagar5643 2 года назад +16

    आहा हजुरको कति राम्रो गित तेतिनै राम्रो अभिनय हजुर लाई लाखौ सुभकामना जसरी हजारौं 💐फुल को भन्दा एउटा चमेलि 🌹फुल को सुगन्ध ले मन आनन्दित बनाउछ🦜 उतिनै राम्रो बनेको छ भिडियो हजुरको 🌇प्रस्तुती ले मन 💛मुटु छोयो 🙏🙏सफलताको अगृम सुभकामना प्यारो सिस्टर जि ❤️❤️🎀🎀❣️❣️🇳🇵🇳🇵🏅🏅विशेषगरी धन्यवाद ।best of luck all team #CONGRATULATIONS

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +4

    आहा अति राम्रो दोहोरी गाउनु भो 🙏🙏👌👌♥️♥️🌺🌺🌺

  • @surajadhikari3565
    @surajadhikari3565 2 года назад +8

    अस्मिता लुरि नं वान दोहोरी गायिका बन्दैछौ ..!!! धेरै धेरै बधाई तथा शुभकामना छ ।💝💕💞🙏🙏🙏

  • @shivakhadka8475
    @shivakhadka8475 2 года назад +7

    अस्मिताको लजालु स्वभावमा वास्तविक शब्दको वर्णन अनि सुमन भाईको पनि लयालु पारामा,,प्रस्तूति नमन दुबैमा

  • @bishnusharma5941
    @bishnusharma5941 2 года назад +3

    अस्मिता नानी र सुमन भई दोहोरी दम्दार छ
    असमिता नानी लाई ता सधैं देखिन्छ
    तर आज सुमन भई लाई पनि देख्न पायो खुसी लाग्यो

  • @dhrubalohani3675
    @dhrubalohani3675 2 года назад +4

    निकै राम्रो शब्द चयन र प्रस्तुति अस्मिता बैनी र सुमन भाइको। धेरै धेरै बधाई र शुभकामना ।

  • @rajendrabista4619
    @rajendrabista4619 2 года назад +2

    अति मीठो शब्दहरू शुभकामना छ

  • @jibanofficial7042
    @jibanofficial7042 2 года назад +8

    अतिनै मिठो दोहोरि सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना.🎼❤🙏🙏

  • @narayankc2040
    @narayankc2040 2 года назад +8

    अस्मिता बहिनी को जुन दोहोरी गाए पनि नछुटाइ हेर्छु।भाइ सुमन को पनि मिठो स्वार रहिछ मन पर्यो।

  • @sagarranamagar9443
    @sagarranamagar9443 2 года назад +11

    जति राम्रि मान्छे तेयाे भन्दा मिठाे स्वर अनि मार्मिक शब्द अस्मिता जि काे 👏👏👏👏

    • @dwarikadahal103
      @dwarikadahal103 2 года назад

      असमिताकाे स्वरनै मीठाे गितैमिठाे।

  • @prakashshah5370
    @prakashshah5370 2 года назад +2

    mero pyari gayika Ashmita ko geet jati sunepani rahar bharnna,love u musi

  • @prakashguragain3872
    @prakashguragain3872 2 года назад +3

    अस्मिता बसेको गित कहिल्यै खल्लो हुदैन बेदना ले भरियको शब्द र लय सारै मार्मिक छ।

  • @prabinkhadka447
    @prabinkhadka447 2 года назад +3

    लोकदोहोरी क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल प्यारी सानी सरल सुन्दर हसिली गायिका अस्मिता अझै सफलता चुम्दै जानु

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +4

    आहा कत्ति मार्मिक शब्द संगै अत्ति मिठो भाका अस्मिता सिस्टर अनि सुमन ब्रदर लगायत सम्पुर्ण टिम लाई नमस्कार छ 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇹🇲🇹🇲

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 года назад +2

    अति मार्मिक दाेहाेरि दुबै लाई सफलताको शुभकामना छ,,,सुमन मन पर्ने गायक हाे।

  • @lokeshgiri934
    @lokeshgiri934 2 года назад +5

    अस्मितालाई मार्मिक दोहोरी गाएको सुहाउछ । अझै उत्तरोत्तर प्रगतिको कामना ।

  • @bikashgurung2884
    @bikashgurung2884 2 года назад +1

    Ati ramailo geet hjr haruko sadai herni garxu

  • @2P_SUPER
    @2P_SUPER 2 года назад +4

    मन परेको फुल खसेको भन्दा पनि उत्कृष्ट मार्मिक मन छुने अझै उन्नति र प्रगतिको शुभकामना 🙏🙏🙏

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 года назад +83

    स्वरमा निख्खर ,, शब्दमा जादू , हाँसोमा मोहनी प्रस्तुतिमा सरलता अस्मिताको वर्णन जति गर्दा पनि कमि हुने

    • @martinrana9048
      @martinrana9048 2 года назад +2

      Q

    • @ADkvlog108
      @ADkvlog108 2 года назад +2

      Hjurko dhohori ramro xa yastai parghati garnu

    • @gopalruchal9380
      @gopalruchal9380 2 года назад

      Ani k suman chahi khuwa ho Hawa suman Lai cmnt xainnnn

    • @reshambk619
      @reshambk619 Год назад

      Mutuxune geet miss all team

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 года назад +7

    मन मुटूमा बस्न सफल गित कलाकार पर्ति हार्दिक नमन

  • @nanikajikc7675
    @nanikajikc7675 2 года назад +11

    अस्मिता न. १ लोक दोहोरी गायिका हो भन्ने कुरामा अब शंका रहेन ।

  • @ramukarki5036
    @ramukarki5036 2 года назад +3

    अस्मिता बहिनी हजुरको कुनै पनि गित मैले अहिले सम्म छुटाएको छैन जस्तो लाग्छ हजुरको शब्द शब्दको मिठास ले मेरो मन जितेको छ ❤️❤️❤️❤️

  • @pushkarluhar8199
    @pushkarluhar8199 2 года назад +4

    मेरो मनमुटुमा बस्न सफल गित

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад

    जति हेरेपनि धित नमर्ने मार्मिक गीत सब्द पनि सारै राम्रो लाग्यो राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ

  • @krishnasoni1106
    @krishnasoni1106 2 года назад +1

    अति राम्रो दोहोरी

  • @bishnusunar757
    @bishnusunar757 2 года назад +2

    सारै भावुक बनायाे अस्मिता जि काेत big fan थिए अाज देखित सुमन जि काे पनि big fan भए मत

  • @amritthapavlogs7281
    @amritthapavlogs7281 2 года назад +3

    आँहा कति राम्रो दोहोरी

  • @samirlama3043
    @samirlama3043 2 года назад +1

    Wow dami dohori asmitako pahila dekhinai fan suman bro le aba ekchoti live dohori khane vo safaltako suvakamana both of u

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    मलाइ सारै मन पर्ने गायिका अस्मिता बहिनी मिठो मुस्कान उस्तै सोर तुक्क सारै अनुसासित बहिनी को गित जति हेर्दानी थाग्दिन्न हो

  • @binodnaubag4711
    @binodnaubag4711 2 года назад +2

    अती मार्मिक गीत बधाई छ

  • @purnatamang508
    @purnatamang508 2 года назад +2

    Asmita vs suman ko damdar dohori sarai ramro lageu Suva kamana

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 2 года назад +1

    सारै मिठो दोहोरी

  • @GB-ty5do
    @GB-ty5do 2 года назад +2

    दोहोरीको अब्बल,अस्मिता बहिनिको शब्दहरु चयन गर्ने क्षमता अति नै छ,अझै प्रगती हुँदैजाउस

  • @thadaraidil5264
    @thadaraidil5264 2 года назад +1

    जति सुने उति सुनम लागने कति मिठो सोर

  • @positiveliving2392
    @positiveliving2392 2 года назад +50

    प्यारी बहिनि अस्मिता,
    तपाईं लोक दोहोरीमा संघर्ष गर्दै गरेकी एक अत्यन्तै आशालाग्दो अनि संभावना बोकेकी गायिका हुनुहुन्छ !
    १. तपाईंको निश्चल मुस्कान, कर्णप्रिय स्वर, इमान्दारीतापुर्वक प्रयोग गरिएका सुन्दर अन्त्य अनुप्राश सहितका शब्द छनौट, बिषयवस्तुप्रतिको न्याय अनि त्यसभित्र डुबेर गाउन सक्ने क्षमता केहि बिशेष गहनाहरु हुन्, सम्हालेर राख्नु होला ।
    २. बसन्तजीसँग जब नेपाल टेलिभिजनमा गाउनुभो, हजारौंको मन जित्नुभो तर मेरो आँखामा भने एउटा स्थापित हुँदै गरेको अनि दौडमा अब्बल स्थान मा रहेकी गायिकाको रुपमा उपस्थित हुनुभो ।
    ३. क्षेत्रका चुनौती आफ्नै ठाउँमा छन् , ति हरेक क्षेत्रमा छन् , यति प्रार्थना गर्छु, बहिनिको आत्मनिर्भरता यो क्षेत्रमा अझै बढदै जाओस् , साधना अझै बढाउनु, अनि बहिनिले सुधारिहाल्नुपर्ने पक्ष केहि त छैन तर यहि क्षेत्रका बिशेष सिपहरु, केहि आधारभुत बाध्यबाधन, अनि साधना लाई निरन्तरता दिनु होला ।
    ४. शुभचिन्तकले सुझाव पनि दिन सक्नुपर्छ भन्छन् , बहिनिले लामो स्वर तान्ने कुरामा अझै मेहनत गर्नुहोला, अनि अलिक डराएजस्तो देखिन्छ, आत्मविश्वास बढाउनुहोला, अनावश्यक आश्वासनमा नलाग्नुहोला । लोक गित, दोहोरी गीत अनि हरेक क्षेत्रका मौलिक गीत सँगितको बारेमा अध्ययन गर्ने कोशिस गर्नुहोला ।
    ५. बहिनिको क्षमतालाई अझै न्याय दिने क्रममा एउटा अन्तरवार्ताको लागि औपचारिक रुपमा संस्थामार्फत आउनेछु ।
    नोट : सुमनजी तपाईंले आज जसरी शब्द केलाउनुभाको छ, म तपाईंलाई पनि उत्ति नै सम्मान गर्छु, प्रगतिको शुभकामना दुबैजनालाई !

  • @GaneshGanesh-gw5ip
    @GaneshGanesh-gw5ip 2 года назад +1

    धन्यवाद छ योजोडीलाई
    यति मार्मिक मनछूने दोहरी

  • @tilaksherpali9967
    @tilaksherpali9967 2 года назад +4

    अस्मिता बहिनीको मार्मिक गित अनि स्वर सुन्दा कता कता बाल क्षणकाे याद अाउछ म पनि लाेक संगितकाे प्रेम हुम धन्यवाद भाइ बहिनीलाई ।

  • @gmsantosh55
    @gmsantosh55 2 года назад +9

    भेटे आसु रोकिन्न निरमाया टाडै बसम भो..😥❤️🙏अतिनै मिठो दोहोरि सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना.🎼❤️🙏🙏

  • @dudharajmalla1211
    @dudharajmalla1211 2 года назад +6

    जीवनमा कहिले हिजो हासेको दिनको सम्झनामा रुन मन लाग्छ कहिले हिजो रोएको दिन सम्झेरा हास्न मन लाग्छ तर आज अनायासि आखाबाट आँसु बग्यो!
    अदभूत कला, अझै प्रगतिको कामना दुबैलाइ!!

  • @surothbhujel3754
    @surothbhujel3754 2 года назад +5

    Fast time sunyako suman pariyar ko geet lastai man paryo 😍😍😍😍😍

  • @chandrathapa6841
    @chandrathapa6841 2 года назад +3

    डल्लाकोटि बहिनिको त म फेन हो नै सुमनको स्वर अनि शब्द चयन एकदम राम्रो लाग्यो तिन चोटि सुनिसके अझैनि सुनिरौ जस्तो लाग्छ

  • @prabinbista2359
    @prabinbista2359 2 года назад +4

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती अस्मिता को सफलता को अग्रिम शुभकामना सबै टिमलाई

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +2

    आहा!उत्कृष्ट दोहोरी दुबै जना को स्वर सब्द wow सफलता को सुभकामना अस्मिता बैनि।।

  • @parbatachimariya3448
    @parbatachimariya3448 Год назад +2

    हजुर हरुको मन छुने गीत ले आँसु थाम्नै गारो पर्यो मलाई। सम्पूर्ण टीम लगायत गायक गायिका ज्यू ।मा धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @amarnembang5140
    @amarnembang5140 2 года назад +4

    कति राम्रो शब्द हरु गाउनु भाको धन्यवाद तपाईं हरु लाई

  • @msmklang896
    @msmklang896 2 года назад +1

    मन छुनि दोहोरी बधाई छ सबैलाई

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 2 года назад +2

    nice dohori

  • @pabitraroka3264
    @pabitraroka3264 2 года назад +1

    अाहा कति मिठाे गित दामि छ है सबै लाई सफलताकाे सुभकामना छ

  • @bidhyatamang9336
    @bidhyatamang9336 2 года назад +3

    उत्कृष्ट दोहोरी 😍😍😍😍

  • @subashranamagar3610
    @subashranamagar3610 2 года назад +3

    Wow kasto ramro live dohori manai xoyo malai hjr ko voice ekdamai Man parxa ashmita g dubai janako janako Man xune tukka i watching from Malaysia 🎶🙏🙏💘

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +3

    अाहा सारै राम्राे भाका यस्तै पुराना भाका मा गित गाउनु हाेला पुराना भाका हरुमा कति मिठास छ नया भाका हरु पुराना जस्ताे लाग्दैना सारै राम्राे गाउनु भाकाे छ बधाई छ सम्पुर्ण लाई अाधा मात्र हेरेकाे छु बाकि भाेलि हेर्छु कार्यक्रम चलाउना काे लागि लिस्टहरु काटि राकाे छु

  • @dalbahadur1077
    @dalbahadur1077 2 года назад +1

    Kati ramro lagyo all timlai badhai x

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +2

    अाजको दोहोरी निकै दमदार लाग्यो बधाई दुबै लाई 🌷🌷🌷🌾🌷🌷🌷🌷🌷

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 года назад +3

    सार्है मार्मिक दोहोरी बधाई छ अस्मिता बैनी लगायत सम्पुर्ण कलाकार टिमलाई

  • @mayadhungana9647
    @mayadhungana9647 2 года назад +3

    वियोगान्त कति राम्रो सारै गहिराई मा पुगेर गाउने अस्मिता बैनी को गायन्सैली मन पर्छ शुभकामना सबै टिम लाइ

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 года назад +2

    दुई आँखा मा सेति र भेरी छ बैगुनिले का बसि हेरिछ आहा👌👌❣❣अबत भयो सुमन &अस्मिता कति रुनु।

  • @nakulratanayer3679
    @nakulratanayer3679 2 года назад +1

    आहा कती राम्रो दोहोरी 🙏👌👌👌🇳🇵

  • @chitramahara1863
    @chitramahara1863 2 года назад +3

    धन्यवाद दुबै जनालाइ शब्द ले मन छोयो...all the best all teams🙏🙏🙏🙏🙏🙏

  • @krishnabasnet6244
    @krishnabasnet6244 2 года назад +6

    अब यस्को पार्ट २ हेर्न मन छ

  • @dambersubedi8540
    @dambersubedi8540 2 года назад +1

    asmita baine tapay RA suman ji ko fari romantic dohori auno paryo hai aajha ko dohori ne marmik ramailo thayo

  • @tekchhetri5375
    @tekchhetri5375 2 года назад +3

    अति राम्रो असु को स्वर

  • @shantiramniraula8810
    @shantiramniraula8810 2 года назад +3

    मान्छे नि राम्री त्यो भन्दा राम्रो स्वर आहा सुनी रहु जस्तो गित संगीतमा सधै लागि रहनुस हामिलाइ तपाइको स्वर र दोहोरी सुनाइ रहनुस है ।

  • @kashiaryal2515
    @kashiaryal2515 Год назад +1

    लोक संगीत को पारखी म हरेक गीत-संगीत लाई पछ्याईरहन्छु शुभकामना धेरै 🎉🎉💐💐🙏

  • @bibasashahi4070
    @bibasashahi4070 2 года назад +1

    aahaa saarai marmik

  • @ramnathojha5470
    @ramnathojha5470 2 года назад +1

    आहा कति मिठो प्रस्तुति

  • @kaseiryuseki1834
    @kaseiryuseki1834 2 года назад +1

    sarai ramro..love it

  • @loaferlife7043
    @loaferlife7043 2 года назад +1

    मलाई मन पर्ने गायिका धैरै राम्राे दाेहाेरि गाउनु भयाे

  • @meheenadhakal3721
    @meheenadhakal3721 2 года назад +2

    मलाई त जति सुने पानी सुनुम सुनुम हुन्छ अस्मिता dd काे स्वर waa कति राम्रो कति मिठास छ नि अनी कति मन पर्छ मलाई त कति मार्मिक हुन्छ गरी पनि आसु आउँछ जुन गीतमा पनि

  • @malatichalise5663
    @malatichalise5663 2 года назад +1

    Marmik dohori man xoyo

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 года назад +3

    अस्मिता बैनी तिम्रो गायन प्रती सलामछ

  • @kamalathapa1844
    @kamalathapa1844 2 года назад +1

    Sarai ramro sabdha ma gaunu vayo suman bhai ra asmita dallakoti bahile nicee songs🎶🎶🎶🎶❤️❤️❤️❤️👌👌👌 Dubai janalai badhai cha👍

  • @jaykandel5024
    @jaykandel5024 2 года назад +1

    Asmita ra Suman Ko Aati Ramro Xa Dohori

  • @shankarkhatri4069
    @shankarkhatri4069 Год назад +1

    My faburate गायिका अस्मिता

  • @ramailobartaman5924
    @ramailobartaman5924 2 года назад +10

    अस्मिता तिमी दोहरीकी रानी हौ । अगाडि बढ ।

  • @rajurai7338
    @rajurai7338 2 года назад +3

    हेर्दा हेर्दै आँसु बगेको पनि थाहै नहुने कस्तो स्वर अनि शब्द चयन कस्तो राम्रो हो हजुर को दुबाई दुबै जानलाई सफल्ताको शुभकामना छ।