बिछोडको कथा, सुमन र अस्मिताको संसार रुवाउने दोहोरी, Suman Pariyar Vs Asmita Dc Live Dohori, Ghadi
HTML-код
- Опубликовано: 4 окт 2024
- Present :- बिछोडको कथा, सुमन र अस्मिताको संसार रुवाउने दोहोरी, Suman Pariyar Vs Asmita Dc Live Dohori, Ghadi
...................................................
#Asmita_Dc #Suman_Pariyar
🎙गायक/Singer
Suman pariyar
🎙गायिका/Singer
ASmita Dc
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Rabin Lamichhane
नमस्कार म सुमन परियार पछिल्लो समय मेरो हरेक कामलाई माया गर्दिनु भाको छ। धेरै खुशी पनि छु तपाईं हरुको मायाले अझै मलाई हौसला बढेको छ। यो गीत पनि राम्रो भाको छ। सबैले माया गर्दिनु होला है।
मायाले "भाइ"भन्न रुचाएँ !
सुमन भाइ मैले याे भन्दा अगाडि भाइलाई नाेटिस् गरेकै थिइनँ !! जब हिजाेकाे बालचन्द्र बराल जि काे च्यानलमा दिपिका बयम्बु मगरसँग गाएकाे गितले दरिलाे प्रभाव पार्याे !!!👌👌👌
अब याे पनि हेर्छु अनि भ्याएसम्म अन्य गितहरु पनि हेर्ने छु । गाउँदै गर्नु हाेला है !!!
Tq
पछि खुशी देख्दैन मर्नेले
बोली बारेउ नुन बार्न पर्नेले
एक पछि अर्को गर्दै टुक्का त यती चोटीलो आयो दुबै जनालाई साङ्गीतिक सफलताको शुभकामना
एक पटक मात्रै हेरेर सुनेर मन मानेन बिछोडको पीडा बाट निस्किएको अत्यन्तै गहिरो शब्दहरु धन्यवाद सम्पुर्ण कलाकार साथीहरु तथा सम्पुर्ण टिम र रबिन लामिछाने यु ट्युब लाई
Very Nice
सुमन जि र अस्मिता जि जहिले मार्मिक दोहोरी गाउनु हुन्छ शुभकामना छ
आहा कति मार्मिक शब्दहरु गित उस्तै राम्रो जति सुनेपनी सुनौ सुनौ लागिरहने।। सबै कलाकार प्रती सफलताको शुभकामना ।।
धेरै धेरै बदाई छ
सुमन जिको म big fan ,कति सुन्दर दोहोरी प्रस्तुति
यस्तो पो गीत राम्रो छ राम्रो गर्दै जानु अस्मिता र सुमन को गीत आउँदा नसुनी बस्नै सक्दिन म
कति मार्मिक गित बधाई छ भाइबहिनीलाई हरेक गितले शिखर चुमोस अग्रिम शुभकामना
दुबै जना को शब्द राम्रो छ सफलताको कमना
सुमन परियार र अस्मिता डल्लाकोटी लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने रबिन दाई लाई सम्मान छ धन्यवाद मलेसिया बाट
आहा कति मिठो गित गाऊनु भयो सुमन दाई अनि बैनि असमिता हजुर हरू लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ ल अनि म ओमन देखि हेरदै छु 🙏🙏🙏🙏🙏❤❤❤❤
अाहा राम्री गायिका हाम्री गायिका अस्मिता सँगै सुमन परियार 👍️👍️👍️👍️
प्रतिक्षामा छु ।
धेरै राम्रो छभाई सुमन र बैनि अस्मिता काे याे गित मलाई अति मन पर्छ हजुर हरुकाे हरेक गित सधैं भरि यस्तै यथार्थ बाेकेकाे गित गाउनु हाेला शुभकामना छ
कतिमिठाे गित बनाउनु भयाे रभिभाई धेरै धेरै राम्रो छ बदाई पनि छ सुमनभाई अस्मिता बैनिलाई मनैदेखि मेराे धेरै धेरै बदाई छ
के भनम केही शब्द नै भेटिन सलाम छ #सुमन#दाइ र #अस्मिता #दिदी हजुर हरु लाई कति मार्मिक शब्द प्राहार गर्नुभएको
आहा दुबै कलाकार को लागि सममान छ यति मिठा शब्दकोश का खानी भाका लय उस्तै राम्रो मान्छे उस्तै राम्रा कलाकार अस्मिता डिसि र सुमन परियार को दोहोरी को बजार ले मार्केट् लिनेनै छ थप पर्गती र उज्जल भबिश्य को सुभकामना । सबै कलकार र दर्सक हरुमा नमस्कर।
सुमन भाईको शब्द चयनको के बयान गरू अस्मिताको त्यस्तै🙏🙏🙏🙏
Kati mitttho sor suman dadako ani asmita Didi ko
सारै राम्रो छ सुमन बाबु र अस्मीता नानुको गित जतीसुने पनी सुनौ सुनौ लाग्छ बधाई छ गित त दुख्ख पिर का राम्रो हुन्छन सधै एस्तै सुन्नपाम बधाई छ दुबैजनालाई
Very nice song Dherai Dherai Dhanebhat 2bai jhana kalkarlaiiii 👌👌👍👌👌👍👌👌👍👌
आहा कति राम्रो घडी गित सुमनभाई सफलताको शुभकामना
सुमन जी र अस्मिता बहिनी ले गाएको हरेक गीत मार्मिक हुन्छ
सारै मन छुने शब्द भाई बहिनी प्रगती को धेरै धेरै शुभकामना 💐
अत्यन्त मार्मिक सुमन परियार र अस्मिता डिसिको दोहोरी सुन्दा मन नै छुन्छ ! उहांहरुले लोक गितलाइ धेरै न्याय गर्नु भएको छ आजकल कहां यस्तो सुन्न देख्न पाइन्छ र? धेरै धेरै शुभकामना दुबैजनालाइ सदा लोक गितलाई यसरि नै न्याय दिएर उग्र बनाउनु होला ! !
आज को दोहोरी मा सुमन परियार र अस्मिता को बडो मार्मिक गीत प्रस्तुति दिनुभयो दुवै जनालाई धन्यवाद र ऊतरोत्तर प्रगतिको कामना गर्दछु । रबिन लामिछाने र डिला बि क पछि को बिछोडको गीत गाऊने कलाकार मा सुमन र अस्मिता हुनुहन्छ । यस्तै गीत हरु ले मन भावुक बनाएको छ । यस्तै प्रस्तुति दिदै जानुस ।
आहा कति रमाइलो दोहोरी दुबै जन लाई बदाइ व्ह्ह्ह
सुमन = पछि खुशी देख्दैन मर्नेले ,
बाेली बार्याे नुन बार्न पर्नेले 👌👌👌
आहा सारै रमाइलो दोहोरी बधछ सम्पूर्ण टिमहरुलाई
आहा धेरै राम्रो दोहोरी🥰 🎼🙏
जति सुने लेलीनै सुनम सुनम लाग्ने लोक प्रिय कलाकार लाई उज्ल भबीसेको शुभकामना छ,
Kati marmik ghit Sarai man choyo
आहा अति नैमार्मिक मिठो आहा
ati ramro lay geet vaka sabai ramro x bisesha garer rabin lai dhanyabat
Dami6 👍👍❤️❤️
Kti mitho shor sbdako git ho sunirakhaujhai asmita nanuko junpni git mn prx dubaiko shor sbda milex bdhaix👍👍👍👍aj prgtiko kamana🙏👌👌👌👌👌
Yo Jodi ko Big fan mo
Asmita suman very nice
Mn xuni dohori dherai ramro rah marmik x ❤️🤟😍
सार्है राम्रो छ सुमन सर सफल्ताको सुभकामना
अति राम्रो याे जाेडिका धेरै गीत सुने कुनै पनि कम छैनन् तुलना गर्ने ठाउँ नै छैन
आहा कति राम्रो दोहोरी ❤❤❤❤❤❤❤❤
आहा कति मीठो गित शब्द र लय सारै राम्रो छ दुबै जनाको
🙏🙏💗💗🇳🇵🇦🇪दुबै जना गयक, गयिका ज्युकाे शब्द चयन उतिकै कडा प्रस्तुती ,सम्पूर्ण लाई सम्मान छ , काेईलीकाे जस्तै मीठाे अवाजकाे बयन गर्ने शब्द नै भेटाएन 💗💗💗💗😍😍🙏🙏🇳🇵🇦🇪अस्मिता मिसकाे big fan 🇳🇵🇦🇪🇳🇵🇦🇪 👉️लिला गाेर्खली , हल : यु ,ए ,ई
आहा कति मीठो गित गाउनु भयो
Aati marmik dohori thinku all time
Dohori ekdamai ramro xa
दुख्ख लाउछँ अस्मिता बैनिको आवाजले
Suman jee very nice singing 😭😭
sarai man paryo suman bhai
Very nice song.
Aru tw kehi vanne sandh ni xaina je hos ma suman dai ko rw asmita didee ko dohori sunesi ratini sutdina k yehi vanna sakxu ma hajurharuko yekdai thulo big fan ho hai hajur dubai janalai vagwanle har kadam har xenma sath deuna rw dinu vakoni xa thank you 🙏❤️❤️❤️❤️
Wow sweet voice Best wishes both of you🙏🙏❤❤❤
मन छोयो
Omg last ko tukale chhati chiryo
Veri Veri nice 👍
सुमन र अस्मिता लाई शुभकामना सुमन भाइको अस्मितको ठोलो साथी पनि हो!
कति मार्मिक दोहोरी 😢
Utkresta Jodi best of luck ❤️❤️
Aahaa sarai marmik
Dame 😭😭😭👌👌🙏🙏🙏
Wow superb song👌👍
Asmi❤❤❤suman
Babal
Man xoyo ATI marmik sabda
Athi ramro cha yo lokdori song heart toching
Aaha🥀🥀🥀👌👌👌👍👍💞💞
Nice video
Nice 💕💕
Good
aaha kati mitho dohori
Nice
Very nice
बिछोडको गीत गाउन रबिन लामिछानेलाइ राजा मान्छु म । यो जोडिले यस्तै यस्तै गीत गाय भने रबिन लामिछानेलाइ खतराको घण्टी बज्न पनि सक्छ।
verynice
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🙋💃💃👌👌👏
मधु र सुमन काे दाेहाेरि ल्याउन पर्याे।
ASMITA DC DOHORI KA QUEEN
❤❤❤❤
Such a heart touching words... 👌 'Tirkha metchu nunilo paani khae '..'naam gasiyo payiyena thaar gasna'....'...naam la matra bhaka chan sab kura'.....'...boli Baryo nun barna parne le'....how to find such words!!
asmita ko bixodka geet sarai man xune hunxa
Kati aako ho k sabdaharupani
He sing said and he cry always
Weting ❤️❤️
I am big fan asmita
Sarangi badhak pn saila ji hunu hunxa jasto lagxa video description ma arkaiko naam xa kripaya editor le dhyan dinu hola. Small things makes big difference 🙏🙏🙏🙏
दोहोरी सुन्न हतार भो
He heard nice
Nice song
feri suman rune din pahilako jastai din
Suman vai le jahilepani marmik git gaunu hunx testai parer hoki
Love ❤️
Mayako yad dilauda ghadi le dukhxa mutu hane jhai chhadile 💔🥹😭😭😭
suppor man xoyo 🌷🌹🌷🌹👍️👍️
so nice bhai
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏😭😭😭
wow suman brd and asmita sis sad ustai romantic ustai sabda ma khalna sakne manxa haru ko vet thanks for rabin brd yastai yastai parstuti liyara aaunu la speical message rabin bro ko dohori ko frn ho ma tiktok ma follow back garnu la...
Wow
Dhannebadasmita dckhubeedukhakogiitsunaonubhayo
😭😭😭😭😭😭
Uy
Lp
😭😭😭😭😭😭😭
Dhohori sunlae hataxu