आमाछोरा भाग २, अस्मिताले सारा संसारलाई रुवाईन्, Asmita Dc Vs Prasanna Pathak Na Raau Aama
HTML-код
- Опубликовано: 27 янв 2022
- Present :- आमाछोरा भाग २, अस्मिताले सारा संसारलाई रुवाईन्, Asmita Dc Vs Prasanna Pathak Na Raau Aama
...................................................
#Asmita_Dc #Suman_Pariyar
🎙गायक/Singer
Prasanna pathak
🎙गायिका/Singer
ASmita Dc
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Asmita Dc Развлечения
नमस्कार 🙏
हजुरहरुको यस्तै माया साथ र आशीर्वाद ले अझै गाउने हौसला बढेर आउछ 🥰
आमा/छोरा भएर #Prashanna भाइसँग गाएको दोहोरी धेरैले मन पराइदिनु भएको थियो ♥️
फेरी अर्को भाग लिएर आएका छौ कस्तो लाग्छ हेरर सुनेर प्रतिक्रिया सँगै च्यानल सब्सक्राइब गरेर जोडीनु हस्❤️🙏
❤️❤️❤️
Dherai man choyo sis sapaltako suvkamana big fan hai sis
अती मार्मिक छ अस्मिता बैनी भाग3नि सुन पाइयोस छिट्टै प्रतिक्षा गर्दै छु
जेओस मुसिको दोहोरी क्षेत्र राम्रै फस्टाएको छ सारै मार्मिक शब्द वा वा मुसि
@@sujanneupane3384 pppp
सदैब एस्तै चर्चाको सिखरमा पुगिराख्नु है मुसि सुभकामना अरु त कमेन्ट गर्ने ठाउँ काहीँ कतै छैन
आमा छोरा मार्मिक दोहोरी अति राम्रो तर छोरा भन्दा आमा तरुनी देखियो त छोराको लागि दोहोरी त सुपृम मल्ल पेर्म लम्साल इनिहरुको छोरा को रुप मा अति सुहौदो र छ तर पनि ठिकै छ
आँसु थाम्न सकिन 😭😭😭😭 खै घर मा आमा नभएर होला विदेशी भूमि बाट झन् आमा को याद आयो मन भारी भयो।
😭😭😭😭😍😍
प्यारी बहिनी अस्मिता र प्रसन्न बाबू को आमा छोरा को भुमिका बाधेर गायको यो गित ले सारै भावुक बनायो अस्मि को सबै गित हरु यस्तै यस्तै राम्रो सायद जति पनि आयको नया नया गित हरु छुटेको छैन होला
अग्रज कलाकार हरुले पनि धेरै कुरा सिक्नुपर्छ अस्मिता बहिनि संग कति सरल सुशील र सभ्य शब्द गाउनु हुन्छ नत्र आज भोलि दोहोरि पनि सब परिवार बसेर हेर्न र सुन्न लाज मर्नु हुन्छ कलाकार भनेको समाज लाइ सकारात्म सन्देश दिने हुनुपर्छ नकि नकारात्मक अस्मिता बहिनि कलाकारमा हुनुपर्ने सबै गु ण छ अझै धेरै शुभकामना बहिनी 😍😍
पर्देसि मन फाटेर छियाछिया भाे नानिलाई सम्झेर कतिमिठाे गित गाउछाैनानि तिमी महानछाै ।
Yo git sunera runi ma matra hoki hajur haru hunuhunxa ki
अस्मिता सबैको मन मुटुमा बस्नमा सफल कलाकार
अती मार्मिक शब्द आमा छोरा बनेर गाउनु भएको गीत मा भाबुक बनायो बधाई छ भाग 3पनि सुन्नपैयोस् अस्मिता डि सी बैनी भाई लाई
Pathak broo❤ nice song
अति मार्मिक , समाजमा घटेका वास्तविक घटना मा अाधारित दोहोरी गीत साह्रै मीठो लाग्यो अस्मिता नानी र बाबुलाई बधाई छ । तिमीहरूको सफलताको शुभकामना ,
आहा कति मिठो गीत गाउनु भो म साइप्रस बाट हेर्दैछु मेरै लागि गाउनु भको झै लाग्यो बधाई छ नानी बाबू लाइ🙏🙏👌👌👏👏👏👏👏👏👏👏👏👏😍😍😍😍😍😍😍😍😍😍
😭😭😭😭😭
Ramro git vag 3 ko pratikshyama xu hai hajur
आहा फेरि येति मिठो मार्मिक गित ल्यायेको रैछ अस्मिता बहिनिले साराई मन छोयो सम्मान छ बहिनी करोडौं म पुगोस सुभकामना छ👌👌
सधै हाँसेरै मनोरंजन गराउने अस्मिता आज सीरियस भईदिदा पनि कति फरक पर्ने रहेछ खैर गित राम्रो छ है ।
मार्मिक शब्दहरू गीत सुन्दा आँखा रसाउने सफलताको शुभकामना अस्मीता बैनी लगायत सम्पुर्ण टीम लाई 🙏🏾🙏🏾♥️
अाहा सारै मन छुने दाेहाेरी अाम छाेरा काे प्रशंसा मा गाउनु भाकाे रहेछ बधाई छ समस्याका सम्पुर्ण लाई
Bhag 3 pani aayosh
अस्मिता जी तिम्रो स्वर र शब्दहरु असाधै राम्रो छ तिम्रो यो youtube chanel बाट प्रसारण हुने हरेक गीतहरु सुन्ने गरेको छु अझै प्रगति को पथमा अघाडि बढनु शुभकामना
Dhanyabad
सारै रुन मन लाग्यो मलाइ कति मार्मिक सब्द हुन plz आर्को भाग पनि छिटो ल्याउनु ल 😍😍👏👏🙏🙏हिर्द्य्य इस्पर्सि गीत 😭
Sarai ramro well done
कति मार्मिक छ दुबै आमा छोरा अब्बल छ गाउने शैली सारै राम्रो छ सफलताको शुभकामना छ 👌
Wow Beautiful song🎵🎵 Dami
Aaha la aaj pani katti ramailo lagyo 🙏🙏❤️❤️miss you
Marmik गीत भाई बैनीको सुभकामना दुवैलाई
कति मर्मिक म पनि साथी बनेको छु मिस बधाई छ हजुर लाइ
साह्रै मार्मिक अस्मिता नानी र प्रसन्न भाईको गिति सम्बाद समाजको यथार्थ चित्रण
खै के (word) ले कमेन्ट गराै कुनै वड नै छैन अती मार्मिक दाेहाेरि सबजना कलाकार लाई साङ्गितिक अभिबादन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मार्मिक दोहोरी सफलताको शुभकामना मुसी बुने
अस्मिता सिस अति मार्मिक शब्द ले भरिएको यो दोहोरी ले आँखा बाट आँसु को बलिन्द्रा नझार्ने कुनै नेपाली छैन होला 🌷🙏🌷पक्कै पनि हजुर यो कोइली जस्तै सोर अनि शब्द अनुप्रास लय थेगो सदै भरी यसरी नि रहिरहोस हजुर ले चालेको प्रतेक पाइला हरु ले सफलता को सिखर चुम्न सफल होस यहि छ कामना हजुर लाई म मौसम रेग्मी काभ्रे बाट टिकटक देखि 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
आह क्या मिठो शब्दहरू को मार्मिक गीत
यो गित त मेरो जिबन मा 100% मेल खायो best of luck प्रसन्न अस्मिता
ate marmik dhori safaltako suvakamana
Derai ramro xa hajur haru ko lok dohori
Aaha Kati marmik ho aaja ko dohori aama rw xora ko persangma yo dohori rw sabdale kasko man xoyko xain hola rw hjr haru Dubai lai hirdaye dekhi nai slam xa
afnai youtube channel dekda ramro lagayoo
साह्रै राम्रो दोहोरी आँखा रसायो सफलता को शुभकामना
अस्मिता बहिनी को गाउने शैली चै हो क्या सारै सालिन र भद्र्ता कहिले चर्चा को लागि नराम्रा शब्द हरु प्रयोग गर्दैन यहि खुसी लाग्छ तेसै ले हर गित छुटाउन सक्दिन्न बहिनी को धन्नेबाद from to ksa
सर्वेत्कृष्ट मन छियाछिया हुने गीत ।स्यालुट दुवैजनालाई साथै उत्कृष्ट जीवनकाे कामना ।🙏
सुन्दर रचना
आहा सारै राम्रो दोहोरी ❤️🙏🙏
आहै कति मार्मिक शब्द सफलताको शुभकामना अस्मिता दिदी 😍❤️
साहै मार्मिक शब्द दुबैलाई धन्यबाद।
धेरै धेरै राम्रो लाग्यो प्यारि दिदी हजुर र #parshana जि ले गाएको अति नै मार्मिक गित❤️❤️💞Always and forever my favourite😍😘payrii manxay Asmita didi🌹🌹धेरै धेरै माया अनि मीठो सम्झना🦋❣️❣️😘😘
आमाको महिमा झल्कने दोहिरीले साराको मन जित्नुपर्छ! ति तमाम एकल महिला आमा तथा दिदिहरुको पारिवारिक योगदानलाइ उच्च सम्मान गर्दै, दुबै कलाकार भाइ-बहिनिलाइ सांगितिक सफलताको शुभ-कामना!
अस्मिता को दोहोरी असाध्यै मनपर्छ।सालिन स्वभाव र उत्कृष्ट शब्द चयनको सम्मान गर्दछु।दुबै जनालाई धेरै -धेरै शुभकामना।अर्को दोहोरिको प्रतीक्षामा छु।❣️
Rati Khadga aunty (Riya ko mummy) ta kati runuvayo hola yo geet sunera bichara.
ल बहुत राम्रे र मार्मिक दोहेरी गाउनुभो शुभकामना दुबैलाई❤️🙏❤️🙏🥰❤️🙏❤️🙏❤️👍
अति मार्मिक दोहोरी सफलता को सुभकामना दुबै जनालाई ❤️❤️❤️🥰🥰🥰
Wow nice song bunu .dherai aunnati Pargati garnu best of luck bunu.
man xoyo
ama chora ko sandarbik kahani ma presentation gareko gana ati ramro
अति मार्मिक सब्दमा रहेको गित
Nice dhohari best of luck💜👌🙏
अत्यन्तै मार्मिक दोहोरी मन छोयो बधाई तथा शुभकामना
अस्मिता अस्मिता💕💖
Wow veri Naic xa hi ruwauni dohori xa hi vai baini lai unnati pragatiko kamana xa hi 🙏🙏🌷🌷💗💗
लु first म
धेरै मार्मिक छ अर्को भाग पनि सुन्न मन छ
यो गित मेरो जिवन मा मेलखायो
Ekdum ramroo dhohori
Aati Ramro dohori Asmita ra prasanna ko. Keep it up
अाहा कति राम्रो सुनिराख्नु जस्ताे
सत्य घटना मा आधारित मार्मिक दोहोरी ले सार्है मन छोयो ,बधाई छ अस्मिता बहिनी अनि बाबू लाई 🌹🌹🙏🙏सफलता को शुभकामना 🌹🌹
मार्मिक छ भाइ बहिनीकै शब्द च्वास्स मन छुने 😍
अति मार्मिक दोहोरी दुबै जनालाइ सफलताको शुभकामना
Dubai jana mero fav ashimta bahni ra prsna bhai dherai ramro sang thiyo ❤️❤️
साच्चैनै यो गित सङित भनेको जिन्दगिको दुख को सारथि हो 😭😭😭कुनै कुनै गित हरु ले बातबिक जीवन मा मेल खादा आँखा बाट आसु रोकिदैनन 😭😭😭तर समाजिक घट्ना मा मेल खाने गित गाउनु भो दुबै जना लाई अगृम शुभकामना🙏🙏🙏🙏💞💞💞💞🌹🌹🌹🌹
Yad aayo
अस्मिता बहिनिको दोहोरी असाध्यै मनपर्छ।सालिन स्वभाव र उत्कृष्ट शब्द चयनको सम्मान गर्दछु।दुबै जनाको साङ्गितिक जिबन उज्ज्वल र प्रगतिको धेरै -धेरै शुभकामना।अर्को दोहोरिको प्रतीक्षामा छु।
Kati metho get aaha
मार्मिक शब्दहरु 🥺❤️🙏
Sarai mn choyo
लु मुसि को गित सुन्न सेकेन्ड मा म ♥️
Wowwo nice song
Best of luck both of you 🙏💕🙏🙏💓💓💓💓
Third t ma pani vaixu but dherai ramro x asmita bahini r Prasanna vai congratulations both of u 💕💕💕
Ati ramro ani mitho git babu r nanilai karodau dhanyabadha ❤❤
कला र गलाको धनी भाइ प्रशन्न सार्है मनछुने दोहोरी अत्यन्तै मार्मिक धेरै राम्रो💞💞💞
😌🤗❤️
Very nice song
Keep it up Asmita
भाइ प्रसन्न र बैनी अस्मिता लाई धेरै धेरै बधाई छ
wow asmita didi ra prasanna really amazing and emotional song
शुभकामना दुबै लाई
दर्शकजति पागल भए खुसीले, जस्ता गीत नि गाउछिन यी मुसीले।। very,very nice. Super song👍️👍️👍️👍।।
Dubaiko sorra sabdama vagawanko aasirbat
congratulations both of you Astima bhanei & prasanna vanj very nice song
Aaha nice🙏🙏👌👌♥️♥️🌺🌺👏👏👏👏👏👏👏👏👏👏
Really really heart touching song I always miss you love you 💔💔 my Aama and baba
prasanna pathak ❤❤
कति मीठो सोर तेतिनै मीठो अनि भारी सब्द
सधै बरी यसरी नै सुन्नु पावोस् शुभकामना छ भाइ अनि बहिनीलाई 👍️❤️❤️🌹🌹🌹
Prasanna pathak is my favourite ❤️❤️🥀
Wow, safaltako suvakamana
Wow very nice miss you all dii
Wow nice voice bunu .dherai Pargati garnu
Nice song ❤️❤️❤️
Wowo kati ramro ho congrulations best wishes for ahead acheivements successful life's 🤩🤩😍😍😍😍😍😍
👍♥️❤️🌹👍🙏🙏
Wow sarai maan paryo 😭😭😭 aasu nai aaayo
अस्मिता को मुस्कान नै काफी छ दर्सक को लागि मत अस्मिता को मुस्कान मा फिदा हुन्छु पर्सन्न अस्मिता दुबै जना लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु
राम्रो छ बाबु
Wow nice song dee best wishes 💕