Это видео недоступно.
Сожалеем об этом.
परदेशी दाजु र घरमा भएकी बहिनिको फोनमै रुवाबासी karnali pula by Binod bajurali vs Ibsu sanjyal 2080
HTML-код
- Опубликовано: 18 окт 2023
- परदेशी दाजु र घरमा भएकी बहिनिको फोनमै रुवाबासी karnali pula by Binod bajurali vs Ibsu sanjyal 2080
Song: KArnali pula कर्णाली पुल
Audio cradit:-
Vocal:- Binod Bajurali/Bishnu Majhi
Lyrics/Music:- Prabhat Kubi
-----------------------------------------------------------------------------
Lead Male Singer
🎤Binod Bajurali
Lead Female Singer
🎤Ibsal Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Khagendra nyaupane
🎤Prabhuraj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kamala Pokhrel
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi :-
Rajesh Gandarva
♬Keyboard :-
Mitra Adhikari
♬Flute :-
Arun Adhikari
♬Madal :-
Ghaman Rana
Lukman Gharti
♬ Dholak :-
Khem Rana Magar
♬Auctopad :- Padam Kshetri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kousik Boss
-----------------------------------------------
Management: Durdarpan Pvt.Ltd.
Krishna Malla Thakuri/Harish Dhital
-----------------------------------------------
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
---------------------------------------------------------------
नमस्कार म इब्सल सन्ज्याल तपाइहरु को माझ मा अग्रज सम्माननिय बिनोद बाजुरा लि मामा को साथ मा उहाको भाकामा गाउने कोसिस गरेको छु । तपाइहरुको माया साथ सपोट को खाचो छ।
Aahaa ma pani raixu😂
बिनाेद बजुरेलि स्याफ्या कति गरेकाे गाउने बेलन😂😂😂
अति नै मिठो आहा ❤❤❤
Beautiful ❤️❤️❤️😍
एकदम निको डाको छ बैनी को
6/7 वर्ष अगाडि बिष्णु माझीको आवाजमा यो गित सुन्दा मन भक्कानिएको थियो आज फेरि पनि इब्सल बहिनिको आवाज अनि हरेक शब्द शब्दले मन मुटु छिया छिया पारिदियो 😭😭
Same to you sir ,, म पनि 6/7 बर्ष अगाडि यो गित सुनेर भाब बिहाल भएको थिए , त्यो दिन दसैंको मेला थियो ,त्याहाँ सांकृतिक महोत्सबमा यो गित गुन्जिरहेको थियो , यो गित सधैं अमर रहनेछ ।।
@@user-mr3jk2kx9x]]
सारै मीठो गीत मन छुने दसै विशेष देउडा अग्रज बिनोद बाजुराली दाजु को आवाज सारै मन पर्ने ❤❤❤
हुन त म पुर्बेली हु तर मलाइ देउडा गित सारै मन पर्छ तेस माथी यो त मेरो अति मन पर्ने गित हो। धन्यवाद सम्पुर्ण टिम लाई।
Salute u man ❤❤❤
हजुर लाइ धेरै धेरै सम्मान छ ।
आहा कोईलि को जस्तो आवाज बैनि प्रदेशि हरुको यो गित सुन्दा दशै तिहार लाई सम्झेर नरुने को होला❤😢😢😢😢
कति मीठो स्वर हो दुबै जना भाइ बहिनीको ,सारै मन छुने शव्दहरु, धन्यवाद छ,आशीर्वाद छ।🌷🌺💖🌿
सुपर से ऊपर .अती उत्कृष्ट लय सब्द समय सान्दर्भिक प्रदेशी का पिडा 🥰
इब्सल कस्तुरी बैनी ❤️❤❤️❤।
गित भनेको यस्तो प्रदेशी हरुलाई यो चाडपर्व को बेला झनै याद आऊदो रैछ।।सम्मान छ बिनोद बाजुराली र बैनी लाई🎉❤
यस्तो हुनुपर्छ लाइभ देउडा भनेको अत्यन्तै मार्मिक हेर्दा हेर्दै अँखा रसायको थाहै भयन सायद प्रदेशी भयर होला !!
दाजु बिनोद बाजुरेली र साली इब्सल लाई सफलताको शुभकामना
Ebsu bainile gauda karnali purai khushi vayhola jhai lagxa❤❤
ati mitho best of louck u❤❤❤
सारै मिठो मनछुने दसै बिसेस देउडा दोहोरि सारैनै राम्रो छ व ईब्सल बैनि तिम्रो त मनैछुने स्वर छ।यस्तै गरि अगाडि बढृदै जानु।
धेरै मिठाे गीत दुबै जना लाई धेरै धेरै धन्यवाद तथा सम्पूर्ण टीमलाई शुभकामना 🎉🎉🎉🎉
हामी प्रदेशी लाई कहाछर रमाइलो गर्नु बैनी काे हात काे टीका लाउनु 😢😢🎉
बैनिकोसोर अति राम्रो दादा लाई बधाई छ ❤❤❤❤
Aaha👌❤️
गीत काे शब्द भित्र आफूलाई समाहित गरेर गाउन सक्ने बहिनी काे कलालाई सम्मान❤❤❤
स्वार कि धनी ईब्शु अझै राम्रो गित गाउन को लागि शुभकामना दिन्छु
Wawa ekdam ramro xa hai ibsal j ❤malai ekdamai man pareyo
धन्नेबाद छ बैनी इस्बु लाई धेरै राम्रो छ उत्तर उत्तर प्रगतिको कामना कर्णाली को गहना को रुपमा पहिचान हुन आबसेक छ
Aahaa👌👌👌
सारै मिठो स्वर कि धनी बहिनी इब्सु सन्ज्याललाई थप यस्तै मन छुने गित ल्याउनु ❤❤❤❤❤
मलाइ स्वर र लायकी धनी इब्सुको कुनै दोहोरी र लाइफ छुटाउन मन लाग्दैन। दम्दार गायिका❤❤❤❤
Deuda lover hjr m pani
बधाई छ नानी सारै मीठो गीत😊
Wow man ma basyo 💚💚
Malai deuda teti man parne thiyena tara yo baini ko awaj le garda aaj kal deuda yekdam man parcha thanks
❤❤❤binod bajurali vaneko deuda king ho hamro sanna
हरेक विधा र लयमा मार्मिक र भावुकता साथ आफूलाई त्यसैमा डुबेर अति सुन्दर मनमोहक प्रस्तुति गरी गाउन सक्ने क्षमता र खुबी भएका प्रतिभाशाली ईब्सल बैनीलाई उत्तरोत्तर जीवन प्रगति साथ सुखमय बनोस्, शुभकामना !!!
Aaha
Tiktok हेरेर यता आको म त आहा कति राम्रो स्वर शब्द मा सजिएको गीत कर्णाली पुल बधाइ छ all टिम लाई 💗🥀🙏💥
अति मीठो स्वर ईब्सल सन्ज्याल बैनिको
Wowww nice mero bhai❤
सारै छोतो लाग्यो गीत सारै मिठो गीत १ । २ घन्टाको लामो हुनु पर्ने दुबै जनालाई सम्मान छ
धेरै राम्रो छ बहिनि
दामी गित गाउँ दै हुनुहुन्छ बहिनी ले सबै को मन जित्दै हुनुहुन्छ बदाइ छ मेरो तर्फ बाट मनि पचाल झरना 6 नम्बर को हो है
Derai ramro git badhai xa sampurna tim Lai
सारै मन रोयो पर्देसी भयर होला 😢😢
मर्मस्पर्शी देउडा दोहोरी♥️♥️🎇
😢😢😢😢 ❤❤❤ India
from bajura❤❤❤❤😢😢😢
Tiktok मा सुनेर अनि Tiktok भनाए र आएको यता गित हेर्न मीठो आवाज बहिनीको म आज देखि fan❤
वा वा आँखा बाट आँशुनैई आयो बैनि 😢😢😢
Congratulations🎉🎉🎉❤❤❤my favorite song tesma ebsal wow nice
कर्णालीको हिरा नै रहिछिन ईब्सु ❤
Badhai chha nanu lai ani saphltako kamanaa
टिकटकमा सुनेर खोज्दै आय अति मीठो अनि मनै रुवाउने गित😂😂❤❤
उज्वल साङ्गितिक भविस्यको शुभकामना साउदि अरब बाट
आहा🪴यति मिठो🪴संगितको🪴साथमा🪴सुन्दरताले🪴भरिएको🪴उत्कृष्ट🪴अभिनय🪴सबैको🪴मन मुटुमा🪴बस्न🪴सफल रहोस🪴सफलताको🪴 सुभकामना !
आहाँ धेरै राम्रो गित तर प्रदेसमा भएर अलि मन दुख्यो 😭😭
प्रदेसीहरुलाई न दसैँ न तिहार 😭
सबै लाई दसै तिहार को शुभ-कामना 🙏
आहा अती नीको आवाज बहीनी❤❤❤
गित अति न मीठो अनि मन छुने छ बहिनी लाई सफलता को कामना
एउटा लाईभ दोहोरी सागर बि सि दाजु सङ्ग लिएर आउनु है बुनु
अाेहाे !!!कति मिठाे शब्द लय स्वर मनै नि !!!!!🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲
तिहारको बेला दाजुभाइ दिदीबहिनी कोबिलेेेौनस लेमन रुवाउने डेउडा गित मामिक छ
Wow babal dammi ❤❤❤❤
स्वर को धनी दाजु अनि बैनी दुबै जना
Nice song aagami din ko suvakamana baini
Wow😘😍😍😍😘
Wow kay dami xa badhi xa isub sis❤❤❤❤
सारै रमाइलो अनि राम्रो लाग्यो ❤❤
गितले मेरो मन खायो
my best singar ibsal sanjyal bahini
आगामी दिन्मा पनि यसरि चम्किनु बहिनि
आहा कति मिठो कोसेली पस्किनु
भाको रहिछ सबै टिम लाई
सुभकामना❤❤❤❤
परदेशमा दाजु भाई हुने िदि बहिनिहरुका लागि एकदम मन छुने गित जति सुने पनि सुनी रहु लाग्ने हरेक पटक रुन मन लाग्ने
गायक गायिका हरु प्रति हार्दिक सम्मान🙏🙏🙏🙏🙏🙏
दुबै जनाकाे एकदमै राम्रो पस्तुति बधाई छ❤
Wow so nice daju baini ko geet 🙏🙏❤❤❤
अति मार्मिक गित बधाई छ बहिनी ईस्बु सन्ज्याल र आदरणीय दाजु बिनाेद बाजुरेलि लाई सार्है मन छाेयाे आगामिकाे साङ्गितीक यात्रा सफल रहाेस् । प्रदेशबाट बिजया दशमि तथा शुभ दिपावलीकाे शुभ- कामना सम्पुर्ण नेपालीहरूमा धन्यबाद नमस्कार❤❤❤❤❤
आहा अति नै मीठो ❤❤❤
कलाकी धनी बैनिको सोरले मनै रुहायो
सारै रमाइलो दोहोरी ❤
धेरै राम्रो छ dede mali ta राम्रो लागियो
Sharai man royo yo git sunerw yo pardhema hami pardhesi ko man xune git ghaunu vako dherai dherai dhanybad sis and sir❤❤❤❤❤
मेरो जीवनमा मेलखाने गीत सुन्दा मनै भाबुक भयो,😭😭😭 बधाई छ इस्बु बहिनी लाई र सम्पुर्ण टिम लाई।❤❤❤
Hi❤❤❤❤❤❤❤❤❤❤❤ ma saudibata
Good kalikota baeni heppy dasae
भविष्यमा सुपर स्टार एक नम्बर गायिकि हो बहिनी मत विग फेन हु बहिनी सफलताको शुभकामना
Sari ramro Nani Ko voice
जति सुनुँ उति सुनिरहुँ लाग्ने गीत, सङ्गीत, सङ्गीत संयोजन एवम् स्वरको उत्कृष्ट संयोजन
sumadhur sorki dhani ibsal sanjyel ustai sabda ati mitho dohori
पछिल्लो समय मा इबस्यल सनज्याल र सन्जिता चेपाङ का हरेक दोहोरी नछुटाइ हेर्छु । ❤❤❤❤❤❤❤❤❤
Maile yo song 10 patak sune but ajhai dhit marena❤salute cha ibsu bahini❤
कति मीठो स्वर हो दुबै जनाको ,सारै मन छुने शव्दहरु ....!!!!
कति मीठो स्वर इब्सलको ❤
मार्मिक गित छ हामी प्रदेसी को लागि ❤❤❤❤
इब्सल बहिनी धेरै धेरै शुभकामना ❤️❤️
Wow धेरै मिठो गित दचबै जना लाई दशै को शुभ कामना
Ibsyalsanjyalko sor dherai ramro x ❤
Ati mitho song frist time sune
आहा क्या दामी love you both ❤❤from uk🎉
badhai xa isbala g mero piriya dai binoda lai miss gardai xu
भाइ बहिनी को पवित्र साईनो लाइ तिहार मा घर आउन नपाउदा को पिडा झल्काउने यस लाईव दोहोरी डेऊडा ले सबै म जस्तै परदेशी हरूको मन मुटू देखी ने रुन मन लागेर आउछ धन्यवाद छ बिनोद सर ईब्सु बैनी लाई अति नै मार्मिक डेऊडा गित
😅😅😅😪😪
आहा मिठो ❤ जति सुन्यो तेति सुन्न मन लाउने !!
म जस्तै लाखौ नेपाली दाजुभाईले सुन्नै पर्ने !!
धेरै राम्रो छ
मन छोयो यो प्रदेशिको बधाई छ बैनि सफलताको कामना ♥️♥️
यो गीत सारै राम्रो लाग्यो हजुर
Portugal dekhi herdai xu yo video,,mon xoyo , ramro lagyo.Ibsal ji ko voice ta jhanai ramro lagyo
@दिपक ❣️🙏:@दिपक ❣️🙏:हँसिलो मुहार🍀सफा🌹मन🍀उच्च🌷बिचार☘️सुन्दर🍀कला💐अनि🍀उत्कृष्ट🍃प्रतिभाले🌻भरिपूर्ण प्रस्तुतिलाई💐हृदय देखिनै☘️सफलताकाे शुभकामना🥀❤🌸
Nice voice baini
धेरै राम्रो गित
Hlo kx hlkbr sanchi sister Maldives 🇲🇻 batw
अर्को भाग मा देउडाका राजा भुवन दाहाल जि लाई नि ल्याउनु पर्यो हजुर❤❤❤❤
कति मिठो गित हामी पर्देसी को मनै छोयो ❤❤❤miss you all and मेरो बहिनी हरुलाई धेरै धेरै सम्झेको छु
सायद अहिलेसम्मकै रेकर्ड व्रेक गर्छ यो गितले । मलाई अतिनै मन पर्यो । वाजुरालीको स्वर सारै सुमधुर
बधाई छ सारै राम्रो दोहोरी बहिनि र दाजु को परदेशि को मन रुवाउने 🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵
देउडा गितका करिष्टगायक बिनाेद बाजुरालि ईब्सुसंज्याल फिउजन गरेकाे देउडा गित निकै दाजु बैनिबनेर गायकाे मार्मिक लाग्याे धन्नेबाद