अस्मिता बिहे गरेर गएपछि उन्कै यादमा बाँचिरहेका सुमनले यस्तो भने | Suman VS Asmita | Live Dohori
HTML-код
- Опубликовано: 6 июл 2023
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
||Musal dhare pani paryaachha
Vocal: Bimalraj Chhetri/Rajendra Lamsal Chhetri/Bishnu Chhetri
Lyrics: Siva Hamal
Link :
• Musal dhare pani parya...
_______________________________________________________________
#suman_pariyar
#asmitadallakoti
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Asmita Dallakoti
_______________________________________________________________
Musician Team
♬ Rejash Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नमस्कार सबै सबैमा आज फेरि अस्मिता डल्लाकोटिले र मैले गाएको गीत आउदै छ। पानी परिरहेको छ झरिकै बिसयमा गाएका छौ। कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।
Ramro
Ati ramro x dai#portugal bata herdai xu
❤❤❤❤❤❤♥️♥️❤❤♥️♥️❤♥️
आहा म आफै हराय त्यो दिन सम्झेर अहिले खाडिको तातो घाम भोग्नुपरेको छ तर सधै हेरिरहन्छु
Ramro xa dhohori ❤❤❤
दोहोरी मन पर्ने जोडी भनेको सुमन दाइ र अस्मिता sister हो मलाई दुबै जनालाई सफलताको शुभकामना ❤❤
असमिता र सुमन जि सुपर जाेडि छ
सुमन र अस्मिता जि ले गाकाे गित जति सुनेपनि झन सुन्ना मन पर्छ❤❤❤❤
Nice 😢😢
thank you
मन पर्ने जोडीको गीत आएछ अब मज्जाले हेर्न सुरु गरियो❤
भाइ सुमन र बुनु अस्मिताको गित जति सुने नि सुनिरहन मन लाग्छ। झन यो गितमा त प्रतेक टुक्काहरुले मन नि भक्कानिन्छ । यो गितमा पहिलाको मिठो मिलन पछि गयेर बिछोड हुनुको पिडालाई विषय बनाएर गायेको अति नि मार्मिक शब्दमा जो कोहिको नि मन छुने गित छ। दुबै भाइ र बुनुलाई धेरै - धेरै बधाई ❤️❤️❤️❤️
यो जोडीको दोहोरी छुटाउनै मन लाग्दैन ❤ keep it up 🥰🥰
सबैलाई नमस्कार 🙏नेपाली लोक दोहोरी गीतलाई सधै जोगाई राखौं 🙏
यो जोडिको दोहोरी छुटाउनै मन लाग्दैन ❤❤keep it up❤❤❤
मलाई सबैभन्दा मन पर्ने साङ्गितिक जाेडि 😍😍 धेरै मन पर्छ यो जाेडिकाे सबै प्रस्तुति नछुटाइ हेर्ने गरेको छु।
आहा यो भाई र बहिनी को दोहोरी हेरेर कहिल्यै न अघाउने सधै यसरी नै गाउनु युटुबमा राखिरहनु अघि बढिरहनु शुभकामना भाई बहिनीलाई ❤❤❤❤
आहा गीतले मन छोयो सफलता को शुभकामना 🎉🎉🎉❤❤❤🙏🙏🙏
अस्मिता दिदी र सुमन दाइको दोहोरि युटुबमा खोजि खोजि हेर्न मन लाग्छ दोहोरि गाउन नछाड्नु
Yo 2 janako jodi real ma vayeko vaye sarai ramro hunthyo😢😢
जति सुने पनि धित मर्दैन यो जोडीको दोहोरी सधै भरी सुन्न पाइयोस्
मेरो मन प्रने जोडि💞💞❤️अति मिठो सब्द्💞💞💞मन छुने
जति सुने पनि सुनी रौ झै लाग्छ भाइ ❤❤❤❤❤❤❤
आह कति मिठो दोहोरी सम्मान छ सुमन भाइ अनि अस्मिता बैनिलाइ❤❤🙏🙏
thank you
सुमम दाइ तपाईं ले गाउदा छेउमा सागर भयो भने सुनमा सुगन्ध हुन्छ
हजुर दुई जना काे दाेहाेरि धेरै मन पर्छ कहिले हेर्न छुटाउदिन❤
अतिनै मनछुने गित सफलताको सुभकामना
My favourite Asmita Suman ❤️❤️❤️❤️
नमस्ते सबैमा 🙏सुमन दाइ र अस्मिता दिदीकाे गित सुनिरहन मन लाग्छ।❤️❤️
अहिलेको दोहोरीको राजा र रानी सुमन र अस्मिता
दादा हजुरले गाएको जुनसुकै गित पनि सबैभन्दा राम्रो र मन चिसाे हाेनेगरि गाउनुभयाे धेरै भावुक भएर हजुरकाे कलालाई धेरै धेरै सफलताको शुभकामना
अत्ति मिठो सब्द
उहाहरु को दोहोरि धेरै मन पर्छ ❤️❤️🙏🙏
चिसो लाउला अहिले नि पहिले झै
माया गर्ला नगर्ला मैंले झै ❤❤
अस्मिता र सुमन भाइकाे गित दिनमा दुई तीन पटक हेर्छु आज त एकै छिन बाहिर गएकाे थिए दुई घन्टा भैसकेछ एकैछिन ढिला हुदा पनि म ढिला भैछु भन्या जस्तो हुन्छ अरूकाे गित आउदा तेत्ति वास्ता लाग्दैन सुमन भाइकाे भनेपछि असाध्यै मनपर्छ धेरै धेरै सफलताको कामना छ
आहा यो जोडीले गायका गीत अति नै मन पर्छ
आहा माया प्रेम कति मिठो गित्💘🌷🌷
My favorite singer asmita Dallakoti best of luck ❤❤❤❤
thank you so much
धेरै राम्रो छ गीत ❤❤❤👌🌹
Aaha असाध्यै राम्रो दोहोरी ❤❤❤
wow hajurharuko 2 ko dohori sarai man parxa mero best kalakar haru hajur samman xa dai🙏🙏❤️❤️❤️
dohori xetra ko sabai vanda man parne jodi hjr haruko harek sabdama aakha bata aasu aayako thaha hudaina saphalta ko suvakama
आहा कति धेरै भावुक बनायो धेरैनै मनै छुने दोहरि।
Marmik sabdle bharipurn meetho prastuti
गित र सब्दमा मायाको झरि परि रह्यो यता आंसू झरि रहयो।❤❤ धन्यवाद भाई बैनीलाई ❤
Malai mn prny lokdohari jodii ❤
जति सुनेपनी झनझन सुन्नु मन लको छ
बधाई छ
आज भोली सुमन दाइ र अस्मिता दिदिको दोहोरी किन आउदैन किन हो
मजा आयो आमिता को सुभचिन्तक भयर होला धेरै मन पर्छ दोहोरी अस्मिता को❤❤❤❤
मलाइ सबै भन्दा लाइभ दोहोरी मन पर्ने भनेकै सुमन को सुमन बेस्ट ❤
दादा हजुर र अस्मिता दि ले मेराे लागि गाउँनु भकाे जस्तै लाग्याे दादा धेरै राम्रो छ हजुर हरु दुबै जनालाई शुभकामना छ
आहा कति मन छुने गित गाउनु हुन्छ जैले नि सफलता काे धेरै धेरै सुभ कामना दुबै जना लाई
आहा सारै रमाइलो मिठो लाइभ दोहोरी अनुसासन दुबै कलाकार मिठो सोर शब्द को खानी बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Dherai ramro xa sabda tyastai kati runu bigatka din samjhera❤❤
Aaha kati ramro dohori❤
जति सुने पनि सुनी रहु जस्तो लाग्छ❤
Wow kati mitho gite Asmita ta ra sunam ko jahti suniya pani sunirakham jasto safaltako suvakamana❤❤❤🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो लोकदोहोरी सुमन र अस्मिता को
अस्मिता र सुमन को गित हेर्ने बानि पर्या छ मलाई त❤❤❤
Aaha sarai mitho dohori sadhai herxu sarai man parxu miss you suman dada asmita diju❤❤❤❤❤❤
अस्मिता बहिनी को बिहे आगाडि सुमन सर सँग गाएको गित सुने पछि हजुर हरुको गित कहिले आउला भनी बाटो हेछु ❤❤❤
My favourite jodi i always see & listen every episode sing by this both singer
निकै राम्रो 🙏
अब त मरे भने पनि साेर्ग जान्छु हाेला भाइ म त हजुर हरुकाे दाेहाेरि सुन्न र हेर्न धेरै अात्तिएकाे थियाे म सफल्ताकाे करोडौं शुभकामना भाइ र बैनि लाइ
Kashto maya ho chhata jashto fatne maya ta amar hunxa ta ❤
Mali dhari man parna tapai ra asmita ji ko geet ho jati suna pani jhan sunna man lagxa ❤mali dhari vanda dhari man parna jodi tapai haru due jana ❤
कस्तो मन छुने गीत गाउनु भयो आँसु नै आयो😍
thanks ❤
Hjrharuko Gita atinai ramro lagxa❤❤❤❤❤❤
अती राम्रो सोर दुबै जनाको ❤❤❤
अति मार्मिक शब्दभावहरु मिसिएको दोहोरी🙏🙏🙏
अस्मिता बैनि र सुमन जी ले गाकाे
गित दामि छ ❤️❤️
yes kasto man parxa
Suman dada ra Asmita bahini ko git jati sunoteti sunirahan malagne❤❤❤❤
Nice dohori didi dada 🎉❤
J hos dahorii jam6 asmita sis ra suman bro ko
अब भाइ अस्मिता बोइनी संग भुल्नै भयो धौ भन्ने ❤बोल को गीत मा पनि गाउनुन सारै सुन्न मन छ
Hajur haru ko geet ta ma khoji khoji herxu ma dhyrai dhyrai suv suvkamna
Aaha astmita ra suman hjrko geet suner kahile nathakne ma❤❤❤
Nice Jodi ❤❤
अाहा मनै छाेयाे यस्ताे गित हरु सुने भनेछि मालाई कसै कसै काे याद अाउछ सहना गाराे हुन्छ तेहि पनि मन दराे बनायर हेरे बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹😭
आहा कति रमाइलो गित हो ।🙏🙏🇳🇵🎋🎋🎀🎀🍒🍒🍒🍒😊
सबैभन्दा रामो छ
dharai ramro xa
धेरै धेरै बधाई छ सबैलाई 🎉🎉🎉🎉👌👌✍️✍️💔💋💋💖💖💕💕🥀🥀👍️👍️👌
Nice song👍👍👍👍
अस्मिता सिस र सुमन सर को दोहोरी मन नपर्ने सायद कोहि नहुनुहोला जनि सुन्यो उती सुन्न मन लग्ने
Nice song, my best singer bhoth of you
अति सारै राम्रो दोहोरी छ ❤❤❤❤❤
Aati ramro dohori songs ❤❤❤
man parne Jodi ko dohori jaati sundani pugdaina❤❤
Hajur haruko gitle sarhi man xoy
Asmita ra sumanko live dhori sabvhanda manparxa❤❤
Very nice Dai ❤DiD❤❤❤❤❤
kati marmik geet bhai baini ko super xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️ my best jodi man pareko jodi ho sadhai hajur haru ko git hern pau suva kaamna xa
Ati ramro dohori bhai baini lai pragati ko subhakamna ani derai maya❤❤❤❤❤very very nice song.dui jana ko sabda le man ruwauxa.🎉🎉🎉🎉🎉
अस्मिता दिदि र सुमन दादाको दोहोरी अति नै मन पर्छ Dami 🥰🥰🥰👌
आहा अति मिठो दोहोरी सुमन दाई र अस्मिता बहिनीको कहिले हसाउने त कहिले रुवाउने
Ramro lagyo dohori
Wow धेरै राम्रो छ । ❤❤❤
आहा ❤❤❤
सबै कलाकारहरु यस्तै हुन प्रेम एउटासित घरबार अर्को सित
सबैभन्दा राम्रो लाग्ने हजुरहरू दुबैको दोहोरी हो ❤❤सफलताको कामना सधैंभरि यसैगरी नै सङगै सङगै नयाँ नयाँ गित कामहरू गदै जानु
Kati ramro jore
Nice video Suman Dada❤❤❤❤❤
Super ❤❤🎉🎉
Dohori ka king suman dada maro best gayka
Wow nice so soong 😚😚😚
शत्रु लाग्यो दायाँको बाँयाँको,आयु छोटो रहेछ मायाको।मन छुने शब्द