Nepal Lok Star | In Conversation with the Finalists | Season 1 | Top 4 Journey |
HTML-код
- Опубликовано: 17 окт 2019
- Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramailo HD.
Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
A Chahana Media Presentation
Created By
Sahadev Koirala
Bharat Bahadur Basnet
Chief Executive Officer
Suraj Giri
Contestants manager
Uttam Subedi
Finance Head
Prithvi Raj Dhungel
Channel Head
Laxmi Prasad Paudyal
Project Head
Suresh Paudel
DOP
Shivaram Shrestha
Director
Suresh Paudel
Lokesh Bajracharya
Aleen Shrestha
Judges
Jayananda Lama
BB Anuragee
Ramji Khand
Sunita Dulal
Hosts
Naresh Bhattarai
Sugarika K C
Follow us on:
Facebook: / nepallokstar. .
Instagram: / nepallokstar
For Marketing Enquires: Adpad (9851088518)
For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
#NepalLokStar #Top4 #Episode34 #Top4 Развлечения
शनि विश्वकर्मा जिताउ अभियानमा राप्तीका ५ जिल्ला दाङ , सल्यान , रोल्पा , रुकुम , प्युठान मा चलिरहेको छ । साथै देशभर उनका शुभचिन्तक फ्यान पनि छन best of luck शनि
Sahi ho bisakha baini sani Vai nai Lok star first bannu parxa
Tapai bishakha nai thank you supporting for sani
From rukim...sani ....
Best of luck sani ❤❤❤
Shani timro bf hora kaanxi
शनी र बिनोद को स्वर एकदम सहि लाग्छ जुनसुकै melody वा भाकामा पनि sweetheart हुने त्यसैले मेरालागि both of best 👌👍️👏
शनिको फ्यान एता हाजिर गरुम साथै स्वदेशमा हुने मानवभावले शनिलाइ भोट गर्न नबिर्सिनु होला धन्यवाद
Bhansingh Gharti
nepal lok star bhaeko hern hami chahanxau dinod danuwar lai
sani vishowarvko fana
शनि भाइ त्यस्तो दुर्गम ठाउँ बाट पनि यति मीठो स्वोरको धनी लाई नेपाल लोकस्टारको पहिलो बिजेता बनाउन सक्दो भोटिङ गरौं ।
सनी भाई अग्रिम बधाई नेपाल लोक स्टार सीजन 1
बिजेता i#SaniBishwokarma
सबैको गायन एक्दम राम्रो छ तर 💕शनि बिश्वकर्मा 💕लोक स्टार बनेको हेर्न चाहाने को को लाइक गर्नुहोस् बिग फ्यान यता 🌹💕💕💕✋✋✋
Ma छु
Ma pani sani vai vako herna chahanxu
भाइनई हाे1
म पनि चाहन्छु शनि भाइ लोक इस्टार भको
सनि बिस्वकर्मा
लोक स्टार मा लोक प्रीय समुधुर स्वर अनि मीठो लय शब्द सरस्वती माथा ले बाँस भरिपुर्ण भएको कला गला रुप रङ बोली चाली मिठास भएको हाम्रै दंलाली छिमेकी रोल्पाली शनि बिस्वकर्मा भाइ लाई नेपाली पहिलो लोक स्टार को लागि अग्रिम शुभ कामना साथै सकेसम्म भोट भाईको लागि हाल्न अनि सघाउन अगि बड्दैन शनि भाइ को लाई
स्वरको हिसाबले हेर्दा रामकुमार नेपालि नेपाल लोक स्टार कै लागि जन्मेको जस्तो लाग्छ। तर बिजेता भने शनि नै हुनुपर्छ पहिलो nepal lokstar किनकि अरु ले त सबै अनुभव बटुलिसकेका छन् बिचरा सानो भाई शनि प्रथम होस् है। सबै चारैजनालाई best of luck.
निकै नै सुमधुर स्वोर का धनी शनि बिश्वकर्मा लाई हार्दिक बधाई तथा अग्रिम सफलता को शुभकामना छ। ४ जना प्रतिस्पर्धि को माहोल मा सुपर दुपर नै लाग्छ शनि को प्रस्तुति दमदार छ। best of luck शनि ब्रो ।
र बाकी ३ जना प्रत्योगी हरुलाई पनि। शुभकामना छ।
Nepal Lok Star season 1 win.. shani bishwakarma.
शनि भाइ को भाग्य बलियो देखिन्छ, कमेन्ट हेर्दा तेस्तै लाग्यो, लोक स्टार बन्ने पक्का जस्तै छ, अग्रिम बधाई छ शनि भाइ। चारै जना राम्रो हुदाहुदै पनि एक छान्नु पर्यो भने मेरो मत पनि निर्बाध शनि भाइ लाई। जय गीत सङ्गीत।
ब्रो यो comment मा मात्रै सिमित !!!
कति मिठो शनि को सोर सबैले जिताउ है शनि भाइ लाई मैले भोट गरेको छु
Binod bhai timro voice ime lok star hune pakka xa best of luck.
शनि भाइ लाई धेरै भन्दा धेरै भोट गरेर जिताउ सबै भगबान रुपि दर्शक लाई साधारण अनुरोध
Joni sink bhaielai jitaunu hai
Lok star sani vai
Sani ho est r
Best of luck Binod
@@jibanpradeshi4758 ♥️
Shani and binod duita matdhe ek 1first nepal look star bannu parchha mero bicharma best of lock brothers
सुरु देखी अहिले सम्म हेर्दै आय सबै को राम्रो छ
यी सबै बाट पहिलो लोक स्टार हुन् लायक शनी लाई देखेँ है मैले
शनि भाइ लाई लाखौं लाख सुभकामना pls vot for shani
अरु सबै धेरै अनुभव बटुलेर यहाँ सम्म आउनु भएको हो।शनि बिस्वकर्मा देखेर मेरो मनले शनि मात्रै विनर देख्छ।😍😍
Sani kura friend sani vai age le pani sano xa anusashan pani tetikai xa pratibha ni dherai ramrox
Sahi ho
बिनोद दनुवार नत्र शनि दुबैलाई बधाई।
स्वार को हिसाब ले कुरा गर्दा शनि भाइ नै हुनु पर्छ लोक इस्तार।।100%? शनि हुनु पर्छ।
एक नम्बर प्रदेशको एक मात्र सान बिनोद दनुवार भाईलाई सबैले माया,साथ र आफ्नो अमुल्य भोट दिएर नेपाल लोक स्टारको पहिलो बिजेता बनाओँ✋✋💔 एक नम्बर प्रदेशको नाम राखौँ भन्ने आह्वान गर्न चाहान्छु।
शनिले पचास लाख जितेको हेर्न आत्तुर छु है म युएई बाट ।
Ma pani so parkhaema xu bro
Sani ho IME Nepal lok star sani ko friends jati yata hajir garau hai.....😀😀😀😀👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤
चेतन गोतामेलाई भोट गरौ र जिताउ है साथिहरु
Ma chu mero gaula ho kasari garne vote hajue
L hai hamro chetan vailai vot grauhai syagjali vailai jitau hai🇳🇵🇳🇵
🙏🤝🤝
@@shyamsunu8916 ime pay app download गर्नुहोस मोबाईलमा अनि त्यहा गय भोट गर्न सकिन्छ ।
Lala
Nepal lok star Ram kumar Nepali
All bast song
सर्ब स्वोर को धनि शनि बिश्वोकर्मा good luck...
अग्रिम शुभकामना मिठो स्वार को
सानो हेन्सोम भाई सनि लाई
Vote garna milne vy 10,00000 vote mero hal bagdad iraq ghar chahi parbat
शनि बिस्वकर्मा उज्ज्वल भबिस्यको कामना मेरो बेस्ट लोक स्तारमा शनि बिस्वकर्मा
कला र गला को सम्मान गर्दै मेरो पहिलो भोट शनि बिश्वोकर्मा र दोश्रो भोट बिनोद दनुवार
सबै राम्रा छन भाइहरु तर पनि शनि भाइलाइ पहिलो लोक स्टार बनाउनु पर्छ सबै मिलेर अन्य सबै प्राय कला क्षेत्रमा लागि सकेका देखिन्छन ।
Sani ko sapot look 🌟 star 1
शनि भाइ को सोर र कला सारै राम्रो छ मेरो तर्फ बाट उहालाईनै अनि साथी हरु
शनि भाइ लाई भोट गर्ने जति यता हाजिर गरुम त साथिहरु।
India bat kasari garnu park votin
कसरी होनि भोाट दिने पिलिज
गोतामे जि को बोल्ने शैली सारै मन पर्यो।
भर्खर उदाउदो चम्किलो तारा शनि बिस्वकर्मा ,,लोक तारा पनि शनि बिस्वकर्मा..✊✊✊✊✊
५ न.प्रदेश को सान शनि बिस्वकर्मा..
के अरु 3 प्रतिस्पर्धा चै खोया।। आलु जस्तो कुर नगर तिमी।।
सनि बिस्वकर्मा लाई बिजेता बनाउ ।।
उमेरले सानो भएपनि गहन बिचार राखे शनि भाईले। अग्रिम बधाई तथा शुभकामना ।
गायकी शैली र स्वरको हिसाबले शनि नै हुनुपर्छ लोक स्टार बिजेता
शनि हुनुपर्छ लोक इस्तार को हेरो शनि को भोइस अनि गायन मा यक्दम ओर्जिनल छ भोट् गर्न नपाउदा दुखी भको छु भोट् गर्न मिल्ने दर्सक महानु भाब ले सक्दो भोट् गर्दिनु होला ?
बिनोद दनुवरा लाई नेपाल लोक स्टार बनाउन मेरो अनुरोध छ
Surendra Shahi bidesh bata kasari vote garne ho ime apps chaldaina ta
अब पुर्बेली १ न. प्रदेशकै एक मात्रै बादशाह ,सङ्गितका महारथी सुमुधुर स्वरका धनी उदयपुरे भाई बिनोद दनुवारलाई IME LOK STAR SEASON1 को GRAND FINALE मा पर्न सफल भएकोमा हार्दिक बधाई !अनि हजुरहरुको अपार माया ,आफ्ना ब्यस्त समयको बाबजुद पनि अमुल्य भोट दिएर सयोग गर्दिनु हुने सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछौ। IME NEPAL LOK SRARको ताज दिलाउनको निमित्त PlZ vote for Binod Danuwar ...छिटो गर्नुहोस है,
hurry up! २०७६ आस्विन २५ गते मध्याह्न १२देखि कार्तिक ८ गते १२ बजे मध्याह्न सम्म मात्रै:
नेपालबाट : L 13 type send 37000
भारबाट : L 13 type send 53010
कतारबाट : L 13 type send 92300
चर्चित Reality Show IME NEPAL LOKSTAR Grand Finale पर्न सफल उदयपुरे बिनोद दनुवार भाइलाई हार्दिक बधाई!
उदयपुरे भाइ बिनोद दनुवारलाई हार्दिक बधाई तथा IME NEPAL LOKSTAR SEASON 1 को ताजको निमित्त अग्रिम शुभकामना तथा सयोगको निमित्त सम्पुर्ण आमा ,बुबा ,दाजु ,भाइ तथा दिदी बहिनिहरुमा हार्दिक अपिल गर्दछौ।
सम्पर्क न. ९८५२८३५८५६,९८१६७३३१६६निमित्त
Sani vaiko sor ramro xa vai le nai jitxan hola
Sani ko fan haru kati xam hami heru ta
बिनोद दनुवार लाई जिताउन एक होउ, नेपाल मा नया ईतिहास लेखाउने मोउका दिनु पर्छ पहिलो दनुवार को छोरो लाई✌✌ जय बिनोद दनुवार भाइ✋✋
Ho ho
लु है रामकुमार दाजुले जित्नुभयो भने म नि एक किलो खसिको मासुमा सागको झोल हालेर भात खान निम्ता गर्छु😂😂। अग्रिम शुभकामना रामकुमार दाइ। तपाईं लोक संगीतको तारा हुनुहुन्छ। plzz vote for him. Love you from Ramechhap.
Sanile jitne ho spali
पहिला इमेज लोककलाकार जितिसकेका हुन?
सनि 👍👍 नेपाल लोक स्टार बिजय 🙏🙏
शनि भनेको सनिनै हुन यो सानो उमेरमै यस्ता छन भोलिको चम्कीलो तारा हुन शनि
शानि भाई ले नई जित्नु परछ धेरै धेरै सुभकामना छ
चेतन भाइ निर्दोष निस्च्ल तिम्रो मन र गायकिले हाम्लाई जितेको छ ।We are supproting you brother best wishes
IME LOK STAR को बिजेता शनि भएको हेर्ने ठुलो रहर छ धेरै धेरै शुभकामना शनि भाई best up luck
शनि भाइ तिम्रो सोर अति मीठो छ यो गायन छेत्रलाई सधै सिरमा राखेर हिडनु
Sani bhai congratulated best of luck.
सर्वप्रथम चारै जना कन्टेष्टनलाई हार्दिक बधाई छ,अब तपाईं हरुलाई दर्शक हरुको माया कसलाई कति धेरै र कसलाई कति थोरै भन्ने कुरामा भर पर्ने छ ,तर मेरो तर्फ बाट चार जना बराबर हो,तर एक जनालाई जिताउनै पर्छ ,I'm pull support sani Brother
आत्माबल बधाउनु पर्छ शनि हामिछै सफलताको कामना💔💔💔💘💘💘
क्या जादु छ शनि भाइ को स्वर मा मन्दमुक्त पारी दिन्छ
सबैको मन भित्र बस्नी नेपाल लोक स्टार शनि
खुलित,,, मेरो मन मा बसेको छैन !
100% sahi ho i.love bro.. sunny
बीनोद दनुवार मेरो फेबरेट❤️❤️❤️
Ho ho
CHETAN GOTAme best of luck
hjrko soch rw bogaile bae ho aaj samm poni ramro geet gauna safal hunuhunxa eadame ramro xa hjr ko voice
hame syangajil ko saan hununxa 🙏🙏🙏💪💪💪💪
Shani vaiko yakdam ramro x song
४ जनाको नै दमदार प्रस्तुती छ
तर आफ्नो च्वाइस हो
आफू त सनिको सपोत मा छु
Ma Pani Shani vaiko sapotma xu hai
Ma Pani saniko sapotma
Sani bhai
Ma pani sani brother nai
ma pani sem
हुनत सबै जानाले राम्रो गाउनु भयको छ तर भोईस चाई सनि भाई को धेरै राम्रो छ सनि नै हुन्छ लोक ईस्टा मेरो तर्फबाट सनि भाई लाई सुभकामना छ
Sani good luck
खेलमा खेलाडी लड्छ र त्यो ब्यक्ती उठे भने पक्कै हासिल गर्ने छ
यो पनि एउटा खेल हो हार जित त् भएहल्छ नि हो
तर् जसले जिते पनि आफ्नो नेपालको सिर उच्चमा राखोस सबै जनालाई बधाइ छ
बिनोद दनुवार IME LOK STAR भको हेर्ने मन हुने जति यता 🖐️🖐️ आउनुस त हेरुम को को हुनु हुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो भोट सबै बिनोद लाइ ❣️❣️❣️❣️
राम कुमार नेपाली को फ्यान कता छन खोई सोचाई नी कति राम्रो हो
आरे साथि कलाकार हो राम कुमार नेपालि ता you ta .ma आमा भनि रा schiie गर ता आउछ
mee
Ho ho
सबैले शनि भाइ सहयोग गरि जिताउन आग्रह गर्दछु
शनि भाइ को जित सुनिस्चित छ अग्रिम शुभकामना छ। तर मत दुबै मा छु यहाँ बाट भोट गर्न सकिन कति प्रयास गरे कृपया नेपाल, कतार र ईन्डिया मा हुनु हुने सबैले शनिलाई भोट गरिदिनु होला धन्यवाद ।
हाम्रो लाई होइन राम्रो लाई भोट गारौ पछि काम नपाउने मिडियालाई काम पाउने गरि विवादमा पार्नु भन्दा अहिले देखि नै सचेत भएर शनि भाइअलाई भोट गरौ Ime नेपाल लोक स्टर हुना सुहाउँदो बुलन्द आवाज भएको एक मात्र स्टर शनि हो त्यसैले सबैले भोट गरौ धन्यवाद
Ho ho 💯💯💯kura
अबिनाश तामाङ कसरी हुन्छ त्यस्तो म मन पराउछु यौतालाइ तिमी मन पराउछौ अर्कोलाइ मलाइ राम्रो लाग्छ राम तिमी मन पराउछौ सनिश कसरी मिल्लार हाम्रो कुरा?
good
Sany fast
Ranro ko kura garchhau vane ram kumar nepali ko aghadi kohi aaudaina
कुनै सन्गित नसिकेको शनि को यति राम्रो स्वर छ झन सन्गित सिकेरा गायो भने कस्तो होला है नेपाल लोक स्टार शनि बिश्वकर्मा लाई नै बनाउन पर्छ।I love you शनि भाइ सफलताको धेरै धरै शुभकामना
Binod danuhar ko voice clear and dami tone xaa best wishes
सनी लाई टप १ मा देख्न मन भयका साथीहरू कोको हुनु हुन्छ सबै मिलेर भोट गरेर बिजेता बनाऔ साथीहरू
शनि भाइ नै हुन्छ मत ढुक्क छु
म पनि १००% ढुक्क छु भोट गरौँ शनि लाई जिताऔँ शनि लाई
मेरो लागि जो Lok ster भएनी खुसी छु किना कि सबै राम्रो हुनुहुन्छ
Sahi kuraa
100% Mero pani yahi chahana xa jo winner vyeni badhai xa
राम्रो बिचार हो हजु को
Good thinking
बिनाेदकाे अावजकाे फ्यान....
विनोद Danuwar लाई jitaam😊💞
Sani sani sani sani sani I love you 💞💞
Shani vai winner vako koko hern chahanu hunx like thokau tw
👇️😎
Shani Vishwakarma should be the winner of IME Lokstar Let us attend as much as shani
Nic voice sani bro ..best of lock ..we will alwasy saport u ...
चेतन गोतामे भाइ बधाइ तथा अग्रिम शुभकामना छ।एक मात्र लोक स्टार चेतन 😁😁🌹❤️👌👌👌👌
चेतन गौतमे भाई लाई शुभकामना।
Hamro pani suva kaman chetan vailai l,,,,
All d best chetan dai
Sani dada lai plzzz vote garnu plzzzz vote for shani dada
सनि बिस्वकर्म नै लोक स्टर को प्रथम हुनु पर्छ wish u all tha best🙋
सोर चारै जनाको मीठो लाग्छ तर हद सम्म शनि भाइ को छ बिजेता शनि नै हुन्छ 100% छ ।
Vote star Shani lokstar ramkumar ho hajur
सनी भाई नेपाल लोक Star 4 Top हूनू अग्रीम बधाई सूभकामनाय छ
.shani
Chetan gotame is ima Nepal lok star winner
बिजेताको भागिदार चाहिँ रामकुमार नेपाली नै देखेको छु! अग्रिम शुभकामना छ रामकुमार नेपाली जी लाई!
Good ram
Saniii bhaii Nepal look star hunu parxa
Sani 1
Sani
Sani Vishwakarma Vijeta Ho
यी चार फाइनालिस्ट भाइ हरुको प्रतिभा देख्दा अबको लोकगितको भबिस्य एक्दम राम्रो देखिन्छ,मेरो विचारमा शनि बिस्वकर्मा भाइको स्वोर अझ ससक्त छ best of luck all of you
साडे सत्र बर्षको यो उमेरमा एति मिठो स्वरम एसरी गाउने साहेद नेपालम कोहि छ जस्तो लाग्दै न ! शनि उज्ज्वल भबिस्यको शुभकामना !!!
हेल्लो नमस्कार म सुदिप गुरुङ।।।आजा गण्डकी अञ्चल स्याङ्जा पोखरा तनहुँ मा चेतन जिताउ अभियान भब्य रुपमा प्रदासन भाइरहेको छ।।। यो युनिक स्वार को धानी चेतन घोतमे लाई जति सक्दो भोट गरि पहिलो नेपाल लोक स्टर हुनु पर्छ भन्नी जति यता तिर है।।।। Good luck chetan..
Jitaunii parxa chetan gotamelai..
Patxa jitauna
Ok I'm Pokhara
ल ल सबै लागिपरौ है
Mero ni vot Chetan gotamelai
Sani
रामकुमार नेपाली लोक स्टार हाइ भोकल सुर ताल जस्तो गित पनि मिठो सङ गाउन सक्नी रामकुमार बेस्ट
लोक स्टार काे ईतिहास रच्छ बिनोद दनुवार ले #बधाई छ #बिनोद भाई
Sani vai ko voice babal xa
Sani brooo ....
sabaile sani lai vote gari jitau ...
sani nai ho pahilo I M E nepal lok star ...love u broo
and Aalda best Sanii👌👌💕💕💕🎤🎤
sanyko jay hos sabaile sonylai vot diyara jitau....
बिनोद ब्रो को कुराले मन छोयो यसरी नै अगाडी बध्दै जानू बधाई छ!
Dipak Thapa bidesh bata ime nepal apps bata vote hunna ta sathi
अहिलेसम्म त शनि काे दमदार प्रस्तुति छ। शनिकाे सपाेटमा छु
ram kumar nepali bro best up luck....
Shani best of luck
Waw बिनोद दनुवार अबको बिजेता आइ यम इ नेपाल लोकस्टारको पहिलो हुने पक्का छ है किन भने तिम्रो स्वर सारा नेपालिको मनमा छुन सफल भाको छ u are great binod
उत्कृष्ट भनाइ शनिको खुशी लाग्यो जनजनको मनमस्तिष्कमा बस्ना सफल छौ भाइ सफलताको शुभकामना
100% लाेक ईस्टार शनि भाईनै हुनुपर्छ, भन्ने मेरो अन्तर अात्मले भनिराकाे छ।।
Shani Bhai lokstar bannai पर्छ होई
Ramkumar kumar mero chai
Chetan gotame
सनि सनि शनि भाेट फर शनि सबै साथि भाइ हरु भाेट फर शनि बृाे लाई शनि नै लाेक ईस्टार हाे पियरमा भन्नू पर्दा तर राम कुमार नै पाउछ हाेला भाेट त तरलपनि सबैले काेसिस गरैा सबैले शनि लाईनै जिताउ