Nepal Lok Star | Lok Pop Special | Finalists Declaration | Season 1 | Top 5 | Episode 32

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024
  • Nepal Lok Star is Nepal's first mega-budgeted organic reality TV event that operates without an international franchise. The show is created to meet the demands of the existent folk-loving audience and will serve the audience a blend of organic folk music and the current very popular genre of singing reality TV shows. The show broadcasts every Thursday and Friday on AP1 HD and Ramailo HD.
    Nepal Lok Star has the potential to be the most watched TV Show in the history of Nepali Television.
    A Chahana Media Presentation
    Created By
    Sahadev Koirala
    Bharat Bahadur Basnet
    Chief Executive Officer
    Suraj Giri
    Contestants manager
    Uttam Subedi
    Finance Head
    Prithvi Raj Dhungel
    Channel Head
    Laxmi Prasad Paudyal
    Project Head
    Suresh Paudel
    DOP
    Shivaram Shrestha
    Director
    Suresh Paudel
    Lokesh Bajracharya
    Aleen Shrestha
    Judges
    Jayananda Lama
    BB Anuragee
    Ramji Khand
    Sunita Dulal
    Hosts
    Naresh Bhattarai
    Sugarika K C
    Follow us on:
    Facebook: / nepallokstar. .
    Instagram: / nepallokstar
    For Marketing Enquires: Adpad (9851088518)
    For Nepal Lok Star related queries: Chahana Media (01-5706370, 01-5705221)
    #NepalLokStar #LokPopSpecial #Episode32 #Top5 #Eliminations

Комментарии • 2,3 тыс.

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +71

    शनि भाईको प्रस्तुति पहिले देखिनै राम्रो छ नेपाल लोक स्टार मा प्रथम बन्न सफल हुनु हार्दिक बधाई साथै सफलताको अग्रिम शुभकामना....

  • @maheshghartimagarloksangit9126
    @maheshghartimagarloksangit9126 5 лет назад +73

    आहा शनि भाइ कति राम्रो प्रपोमेन्ट बधाई छ

  • @erraj1987
    @erraj1987 5 лет назад +92

    सरि पवीन्द्र भाई😢😢😢 मलाई विस्वास नै थिएन।। तिमी हारेको छैनौ।तिम्रो कारण सुदुरपश्चिमको धेरै लोकभाकाहरू आई एम ई नेपाल लोकस्टारमा झल्केका थिए। आफ्नो संस्कृति नेपाल लोकस्टार मार्फत संसारलाई चिनायौ, धेरै नै गर्व लाग्थ्यो।। तिम्रो अर्को बाटो खुलेको छ। तिम्रो आई एम ई नेपालको यात्रा सकिएको हो , जिन्दगी सकिएको छैन।। यात्रा सकिएको छैन, गर्न आझै बाँकि छ।। आगामी दिनमा तिम्रो संगित क्षेत्र आगाडि बढेको देख्न पाईयोस्।। छोरो भएर मन सानो नबनाउ।। शुभकामना

    • @Sudurcreation
      @Sudurcreation 5 лет назад +2

      मलाइ नि लाग्या थिएन आउट हुन्छ पबिन्द्र एति छिटो । आस थियो top 3 सम्म अनिवार्य पुग्छौ दुई मत नै थिएन । तर लाउट भए छौ । केही छैन तेसै पनि star बनी सकेउ । keep smile pabindra..

    • @govindsamarpan8175
      @govindsamarpan8175 5 лет назад +1

      Im very sad

  • @harilamgade7118
    @harilamgade7118 5 лет назад +24

    शनि भाईको स्वरमा यो गित सुन्न मन लागेको थियो आज सुन्न पाए अति खुशी लाग्यो । खास्मा भन्ने हो भने लोक स्टार शनि नै हुनु पर्छ । हामी सबैले उनलाई भोट गरौ .........

  • @Kamal-Brahi
    @Kamal-Brahi 5 лет назад +136

    शनि बिस्वकर्मा फाइनल पुगेकोमा कती जना खुसी हुनुभाछ।।ल आउनुस त अनि अब सबैले भोट गरेर ime lok star बनाउनुपर्छ।।😍😍😍😍👌👌👌👌👌

    • @laxmangm6454
      @laxmangm6454 5 лет назад

      Sani good

    • @nirajanoli3493
      @nirajanoli3493 5 лет назад

      गङ्गा सिङ्जाली मगर हो

    • @ravitamang6702
      @ravitamang6702 5 лет назад

      Ma gorkha bata sani ko fen 👌👌👌👌👌👌👍👍👍👍👍👍❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @harimagar3462
      @harimagar3462 5 лет назад +1

      Sani bijita hunu parxa

    • @laxmangm6454
      @laxmangm6454 5 лет назад

      Shani

  • @purangurung1118
    @purangurung1118 5 лет назад +107

    शनी भाइ👌👌👌👌👏👏👏😍
    कति मिठो आवाज हो मत मन्त्रमुग्ध भएँ...
    प्रथम लोक स्टार तिमी नै हौ मेरो लागी..

    • @govindabk7950
      @govindabk7950 5 лет назад

      Aaaahaa shani kati sweet voice sadhai yastai dekna paiyos

  • @李泉-p6i
    @李泉-p6i 5 лет назад +177

    सुमधुर स्वरका धनी ।।
    हाम्रो प्यारो शनि ।।।
    सनिको फ्यानजती यता हाजिर ।।🖖🖖🖖✋🖐️🖐️✋✋

  • @balrajmgrofficial7138
    @balrajmgrofficial7138 5 лет назад +48

    बधाई छ शनि भाइ लाई आइयामी नेपाल लोक स्तार भएको देख्न पाउ अथवा हेर्न पाउ

  • @शुदुरपश्चिमेलीकान्छोकमल

    पबेन्द्र भाइ मन सानो नपार यहाँ सम्म पुग्दा धेरै कुरा सिक्ने मौका प्राप्त भएको छ साङ्गितिक यात्रा अझै धेरै छ अझै संघर्ष गर्दै जाउ सफलताले शिखर अबस्य चुम्ने छ best of luck bro..

  • @rkenterntainment9473
    @rkenterntainment9473 5 лет назад +14

    शनि भाइको स्वर ले सारै मन छुन्छ।अगृम बधाइ शनि भाइ।तिम्रो साङितिक उज्वल भविस्यको कामना।

  • @mohannarayan6928
    @mohannarayan6928 5 лет назад +83

    शनि भाइ 50 लाख
    राम भाइ 25 लाख
    चेतन गोतामे भाइ 10 लाख
    best of luck 😍😍

  • @kishmatbishwokarma9832
    @kishmatbishwokarma9832 5 лет назад +69

    शनि उमेरमा सानो छ त्र कला र गलामा यक्दमै ठूलो छ I love you sani पबिन्द्र छुटिदा मलाइ सारै दुख लायो किन कि उसको कथा हाम्रो भन्दा अलि बेग्लै छ I love you pabindra miss you sani and pabindra

  • @darimboteraja8215
    @darimboteraja8215 5 лет назад +31

    शनि भाई फेरि पनि बधाई छ तिमिलाई अब झनै कडा हुन जरुरी छ ।आगामी दिनहरु को सफल्ता को सुभकामना छ ब्रो

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +46

    पबिन्द्र भाइ साङ्गितिक यात्रा निरन्तर अगाडी बढोस शुभकामना छ हरेश नखानुस र शनि को जित होस अग्रिम शुभकामना छ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 лет назад +23

    शनिको fan हो मत शनिलाई जिताउनु पर्छ।अग्रिम शुभकामना।।।

  • @damberbishwokrma755
    @damberbishwokrma755 5 лет назад +281

    शनि ले नै जिछ किनकि शनि को सोर सबैको मन छुनछ शनि जिते खुसि हुनेजति यता 🙏🙏👌👌👍️👍️🎼🎤🎧️🎶

    • @rajanbc3767
      @rajanbc3767 5 лет назад +1

      म पनि शनिको पक्षमा छु

    • @mongolianram4359
      @mongolianram4359 5 лет назад +1

      🤚🤚

    • @stkumarstkumar7437
      @stkumarstkumar7437 5 лет назад

      @@mongolianram4359 kasari ho vot garne mata jati gareni hudaina shani lai vot garna paxaina plz vannus sathi

    • @okhresant
      @okhresant 5 лет назад

      ramkumar

    • @sunilgc8392
      @sunilgc8392 5 лет назад

      ✋🖐️Me

  • @roshanthaparidam164
    @roshanthaparidam164 5 лет назад +80

    शनि र चेनले Ime lok star award हात पार्नु पर्छ भन्नी यता हाजिर हुम त

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +2

      Roshan Thapa राम कुमार नअाएकाे भए दाेस्राे चेतन कन्फम थियाे तर राम कुमार फस्ट भए सनि दाेस्राे
      सनि फस्ट भए राम दाेस्राे चेनत तेस्राे

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +3

      ranjana khadka badhai xa 3 jana ma jo vaya ni k hi fark pardai n tar sani ko स्वर राम्राे छ गित सुन्ने हाे त्यहि भएर सनि हुन्छ भन्ने मेराे बिचार हाे अनि पफमर काे अाधार मा राम र चेतन हुन
      सबैलाई बधाई

    • @rajangaihre3566
      @rajangaihre3566 5 лет назад +2

      @@purushottampanta835 चेतन

  • @ramurawat6063
    @ramurawat6063 5 лет назад +119

    सनि र राम कुमार मध्यमा पहिलो भागिदार रह्यमा मात्र मन खुसी बनाउने छु ! लोक स्टारको महत्त्व र सफलता

  • @dambarbishwakarma1985
    @dambarbishwakarma1985 5 лет назад +33

    हैन शनी हुनकी स्वरका धनी हुन जादुमय आवाज सार्है मन पर्यो ।लोक स्टारमा मेरो भोट शनीलाई तपाईहरू पनी भोट गर्न नभुल्नु है ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад +15

    शनि बिशोकर्मा लाई सबैले भोट गरेर सफल बनाउ ।

  • @सुभाषखड्का
    @सुभाषखड्का 5 лет назад +259

    शनि भनेको यस्तो ब्याक्ती हो हिजो गाउँ घरमा मेला पातमा गाउदै आएको ब्याक्ती हो न उसले सङ्गीत सिकेको गाउको सोझो केटो यति सम्म गाउनु सक्दा धेरै ठुलो कुरा हो न कुनै भोइस नेपाल बाट आको न कुनै सङ्गीत सिकेको न कुनै स्टुडियो भको मान्छे हैन तेस्तो हो शनि सबैले सहयोग गरौं

    • @sagarmagar7535
      @sagarmagar7535 5 лет назад +2

      Subash Khadka

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +4

      राम कुमार पनि तेयस्तै चेतन पनि सबै त्यसतै छन
      सबै लाई बधाई छ

    • @toprajpun4429
      @toprajpun4429 5 лет назад

      Sachikai ho sir mero man pasan ho coment gardinu vako ma la ...

    • @सुभाषखड्का
      @सुभाषखड्का 5 лет назад +1

      चेतम गोतामे भनेको उहाँको आवाज मा केही खोट लाउने ठाउँ नै छैन शनि भनेको गाउघरमा मेला पातमा गाउदै हिड्ने ब्याक्ती हो र चेतन गोतामे त आफ्नै स्टुडियो भको मान्छे उहाँ त लोक स्टार मा आउनुपर्ने कुनै जरुरी त थिएन चेतन भनेको लोक स्टार भन्दा पनि ऊनी राम्रो गाएक हुन र राम कुमार नेपाली भनेको पनि देश बिदेश मा गाउदै हिनेको मान्छे हुन उहाँको आवाजलाई सम्मान गर्छु के गर्नुपर्ने भन्दा जो छ हैन त्यो छदैछ जो लुकेर बसेका छन ती आवाज हारुलाइ पो बाहिर देखाउ इ दुई लोक स्टार भन्दा पनि एउटा राम्रो गाएक हो चेतन अनि राम कुमार नेपाली भनेको

    • @manishalama9805
      @manishalama9805 5 лет назад

      Wow best of luck sani

  • @sushilmagar3007
    @sushilmagar3007 5 лет назад +130

    शनी भाईलाई जीताउन चाहने जती यता हाजीर हुम है ।।

  • @parkashsaud1093
    @parkashsaud1093 5 лет назад +75

    Nepal lokstar शनि विश्वकर्मा हो भन्ने जती यता

    • @bibashmagar6838
      @bibashmagar6838 5 лет назад +1

      पबिनदर को साह्रै दुःख लाग्यो।

  • @ganeshshah6711
    @ganeshshah6711 5 лет назад +18

    शनि भाईलाई जति सक्याे धेरै भाेट गर्नहुन अनुराेध हजुरहरु सबैलाई

  • @official2843
    @official2843 5 лет назад +50

    होइन हो शानिले जहिले गित गाउदा नि एक दम हिट र मन छुने मात्रै गाउँछ Nepal lok star winner best of luck

  • @khumbdr3520
    @khumbdr3520 5 лет назад +34

    शनि ले त नेपाल आइदल सिजन २ का बिजेता रवि ओढ को याद दिलायो एक्दमै राम्रो प्रस्तुति बधाइ छ शनि

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 лет назад +44

    पबिन्द्र भाइ बाहिरिदा म पनि दुखि छु।तर यसको मतलब यो होइन कि कमेन्ट लेखु।पबिन्द्र भाइको साँगीतिक यात्रा निरन्तर बढि रहोस शुभकामना छ।जथाभाबि कमेन्ट लेख्ने प्रति हार्दिक श्रध्दाञ्जलि ।

  • @mahendrabm4417
    @mahendrabm4417 5 лет назад +434

    LOK STAR IME को उपाधी शनि र राम कुमार जुनै ले हात पारे पनि खुशी छु, तर शनिले नै हात पार्नुपर्छ भन्ने जति यता हाजिर हुनुहोस्👇️👇️👇️😋👍️👍️👍️

  • @dhakendrashahi6336
    @dhakendrashahi6336 5 лет назад +35

    शनि भाइनै होके लोग स्टार बन्नेत best of luck you bro

  • @d.b.thapamagar2091
    @d.b.thapamagar2091 5 лет назад +28

    लोक स्टार शनि हो किन कि उनिसंग जुन सुकै गित गाउने छेमता छ र भित्री मन देखि नै अात्मा साथ गरेर गाउछन।

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg 5 лет назад +8

    ल ढिलो हेरे बिनोद दनुवार भाई।ढुकढुक बढि रहेको थियो।सेभ भए छौ।आज त झन स्टेजमा धुम मचाए छौ। ल बधाई छ।जस्ले जे भनुन भर्सटाइल गायक तिमी नै हो।Best of Luck!!

  • @gobinb.k2896
    @gobinb.k2896 5 лет назад +65

    शन्नि भाई हुन्छ लोक ईस्तार र यहा भोत को ठुलो खाचो छ र भोत सबै ले शनि लाई गर्छन र सनि भाईरल भाई पनि हो र सबै राम्रो छन र चेतन गोतामे पनि हिरो जै हो

  • @purnabm1630
    @purnabm1630 5 лет назад +136

    शनि हुनुपर्छ फाइनल मा सुनिता म्याम झनै कति राम्रि हो

  • @akashtamrakardang6140
    @akashtamrakardang6140 5 лет назад +53

    शनि तिमी अव नेपाल काे टप सिंगरकाे लिस्ट मा अाफ्नाे नाम लेखाउने छाै तिमीलाई अावाज भगवानले बरदान दिनुभएकाे छ,कहिले नमातिनु कहिले नअातिनु 👍️

  • @researchchannel5408
    @researchchannel5408 5 лет назад +43

    शनीलाई जसरी भए पनि लोक स्तारमा शनी ग्रह लगाउने भोट गर्नु पर्छ नभुलौ है ,,,,,,,,,सम्पुर्ण साथीहरू

  • @Bg_vlogs123
    @Bg_vlogs123 5 лет назад +27

    शनि हुनिपर्छ लोक स्तार नेपाल ✋✋✋✋

    • @bhulshrestha1408
      @bhulshrestha1408 5 лет назад

      तिमिपनी साईली पर्यौ है...?? स्तार हैन स्टार ⭐️होला

    • @merochannel2307
      @merochannel2307 5 лет назад

      Horw soltini

  • @gopalbindasbindas2835
    @gopalbindasbindas2835 5 лет назад +54

    वा शनि याे हाे त शनि लाई सबैजनाले भाेट गरिदिनुहाेला धन्यवाद

  • @dambarkarki1609
    @dambarkarki1609 5 лет назад +49

    मलाइ पुर्वेली गायक बिनोद दनुवारको स्वर चाहिँ एकदम मीठो लाग्छ । हुनत सबै 4 जनै एकसे एक छ्न। कोहि भन्दा कोहि कम छैन। तर पनि बिनोदको लागीे साथ सपोट र भोट गर्दिनुहुन सबैमा विनम्र अनुरोध र हार्दिक अपिल गर्द्छु, धन्यवाद !

  • @omgurung6769
    @omgurung6769 5 лет назад +32

    शनि भाइ ले आज पनि आग्यो नै बाल्यो है। क्या दामी गायो।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 5 лет назад +69

    शनि भाइ ले नै जित्नु पर्छ जस्तो लाग्छ।गायिका पन बहुत राम्रो छ।मैले त भोट गरि अनि तपाईं ले नि ?

  • @sudhabudhathoki5499
    @sudhabudhathoki5499 5 лет назад +208

    सनि लाई त मलाई पनि hug गर्न मन लाग्यो।म जस्तै सुरु देखि सनिको साथ मा को को हुनु हुन्छ ।

    • @TikaramGmgr
      @TikaramGmgr 5 лет назад +1

      Moh nii xu

    • @tilakshrawitbk7291
      @tilakshrawitbk7291 5 лет назад +1

      malai ni

    • @hemrajsony7370
      @hemrajsony7370 5 лет назад +1

      Me

    • @hiralallmchiralallmc9512
      @hiralallmchiralallmc9512 5 лет назад +1

      Me

    • @deepikagc159
      @deepikagc159 5 лет назад +1

      malani sanni vai ko voice n geet gaune saili sarai manparxa mat usko dai hat frd nai vay ho sathi haru ilke you love you sanni vai n miss you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @suryabasnet1816
    @suryabasnet1816 5 лет назад +24

    शनि भाइको स्वर अनि गाउने शैलीले सबैको मन छोएको जतिले भोट फटाफट भोट गरि हालौ त साथी हो।

  • @bhimghartimagar2295
    @bhimghartimagar2295 5 лет назад +22

    शनि भाई सायद पहिलो पटक यति मीठो आवाज घन्कियो लोक स्टार मा

  • @buddhimangharti7115
    @buddhimangharti7115 5 лет назад +25

    शनि लाई सबै जनाले भाेट गरि दिनु हाेला धन्यवाद

  • @amarpariyar2735
    @amarpariyar2735 5 лет назад +2

    राम र शनि दुइमा एक पक्कै lok star 💘💘

  • @liljugjalimagar681
    @liljugjalimagar681 5 лет назад +455

    शनि ले जित्नु पर्छ भन्ने हरू यता हाजिर गरूम त

    • @sunilbudha8232
      @sunilbudha8232 5 лет назад +5

      शनिलाई जिताउन सबैले भोट गरौ अनि सेर पनि हजुर,,

    • @bishnuthapa7818
      @bishnuthapa7818 5 лет назад +4

      Ma chahi vot gardina....jasle jite pani khusi xu mero lagi sabai barabar ho

    • @sandeepxettrii9485
      @sandeepxettrii9485 5 лет назад +3

      100% शनि

    • @bishnuthapa7818
      @bishnuthapa7818 5 лет назад

      Sandep झोला बोकेर जाउ होइ पैसा बोक्न कतै अलिकती भए नि तिमिले पैसा पाउछ कि

    • @devendrabahadur5167
      @devendrabahadur5167 5 лет назад +2

      Shani la jeetnu parxa

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +149

    शनि विश्वकर्मा लाई भोट गर्ने जति यता 🙋‍♂️

    • @youngvision3465
      @youngvision3465 5 лет назад +1

      korea bata

    • @TikaramGmgr
      @TikaramGmgr 5 лет назад +1

      👍️👍️✋✋

    • @bineshvlog7482
      @bineshvlog7482 5 лет назад +1

      Vot tw sani laii garinaxa kin ki mero gaula ho sani vaii rolpali le lanxa nepal lok star

    • @sunilbudha8232
      @sunilbudha8232 5 лет назад +1

      जति सकिन्छ सबैले शनिको लागि भोट गरौ सेर पनि ल,,

    • @sagarsagarthapa6860
      @sagarsagarthapa6860 5 лет назад +1

      👍

  • @bikashthapa8193
    @bikashthapa8193 5 лет назад +21

    सुदुरको सान सुदुरको मान सबैका हुनाहार
    Lok star हुनु पर्छ पबिन्द्र सुनार

  • @rupbbc3337
    @rupbbc3337 5 лет назад +47

    शनि भनेको एक बालकलाकार हो !उसमा कसैको देखासिकी छैन !अरु भनेको !लक्खा जवान हुन !अब एदि राम्रो गाएक हुन भने केबल शनि शनि

  • @lokensuji8643
    @lokensuji8643 5 лет назад +19

    best of luck शनि भाइ यो सिजनको बिजेता तपाई भएको हेर्ने ठुलो मन छ आज best of luck भनेको भोलि congratulations शनि भन्न पाइयोस wa....c..s....agen best of luck,,,

  • @pandaysantosh3488
    @pandaysantosh3488 5 лет назад +20

    सनि भाइलाइ अग्रिम सुभकामना मेरो तर्फबाट लोक इस्टार को ताज जित्ने भनेको सनि भाइले नै हो ।Best of luck bro 😍😍

  • @sunilbudha8232
    @sunilbudha8232 5 лет назад +11

    सम्पुर्ण शनीको सपोर्ट साथिहरु सबैले भोट गरौ अब शनि लाई कुन स्थानमा राख्ने तपाईं हाम्रो हातमा त्यसैले plz सबैले जति सकिन्छ भोट गरौ शनि को लागि,

  • @premolirolpa6636
    @premolirolpa6636 5 лет назад +35

    शनि अतेन्तै राम्रो सोर्का धनी हुन !

  • @nirajanoli3493
    @nirajanoli3493 5 лет назад +30

    शनी को स्वर को बयान गर्ने सब्द छैन सबै ले भोट गरौं पहिलो लोक स्टार बनाई शनी लाई जिता उ🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷

  • @santoshbabu5189
    @santoshbabu5189 5 лет назад +9

    लोक स्टार शनि भाइले जित्नुपर्छ किनकी शनि को सोर अरुको भन्दा छुट्टै मिठास छ ! साथै सबै जनालाई बधाई छ

  • @goodnews2565
    @goodnews2565 5 лет назад +103

    पबिन्द्र कुमार को फ्यान यता हाजिर हों 👍👍

    • @purnagahatraj2535
      @purnagahatraj2535 5 лет назад +1

      Pabindra sunar ko awaaz dherai ramro thiyo tara yo diceison pakkai ramro xaina ma yo division bata ma khusi xaina. Best of luck Pabindra sunar bhai

  • @खिमबहादुरघर्तीमगर

    ल ल भाइ शनि सुनिता दुलाल लाई झ्याप अङ्गालो हालेको मा धन्यवाद

  • @roshanbista3749
    @roshanbista3749 5 лет назад +108

    कार्तिक ८ गते दिनको १२:०० बजे सम्म कृपया सबैले हाम्रो रोल्पाली भाइ नेपालकै प्यारो भाइ शनिलाई जतिसक्दो धेरै भन्दा धेरै भोत गरेर जिताउनु होला धन्यबाद।

    • @amritgyawali7846
      @amritgyawali7846 5 лет назад

      मत चेतन गोतामे लाई गर्ने हो

    • @raikushal2372
      @raikushal2372 5 лет назад

      हाल म मलेसिया बाट भोट कसरी हो गर्ने सिस्टम बताई दिनु भए आभारी हुने थिए कि

    • @nirajanoli3493
      @nirajanoli3493 5 лет назад

      सबै ले भोट गरौं है

    • @paschimaawaj2168
      @paschimaawaj2168 5 лет назад

      चेतन भन्ने काे खाते हाे

  • @बि.पिमगर
    @बि.पिमगर 5 лет назад +32

    शनि भाई लाई लाखौ-लाख अग्रिम शुभकामना
    हाल-मलशिया

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 лет назад +1

    भाई नरुनुस तपाई अब्बल गायक हुनुहुन्छ यो सबैथोक vote को कारणले हो भविष्य उज्ज्वल बनाउन अगाडी बढ्नुस शुभकामना ।

  • @डि.बिछेत्री
    @डि.बिछेत्री 5 лет назад +30

    शनि भाइ लाई सबै मिलेर अगाडि बधाउ है साथीहरु 🎤🎤🎤🎵🎶

  • @bhandarigovinda344
    @bhandarigovinda344 5 лет назад +14

    frist nepal lok star winner sani brother नै हुन पर्द छ जुन ऊही maa जुन सुकै भाका पनि ऊतीकै नीयालेर गाइदीछ्न भाइ ले सुभ कामना छ शनि भाइ अनि अरु प्रतीप्र्धीत लाई पनि सुभ कामना छ

  • @babuchaudhary7346
    @babuchaudhary7346 5 лет назад +95

    लोक स्तार मा मेरो बात शनि लाई भोतिङ्ग भएको छ

    • @atulatul3402
      @atulatul3402 5 лет назад

      Soni ko fan yeta

    • @Lovelynabin270
      @Lovelynabin270 5 лет назад

      Sani laae jitaunu parxa

    • @grgtika9678
      @grgtika9678 5 лет назад

      कस्तो खालको बात हो फेरि 🤣🤣🤣

  • @laxmanroka5617
    @laxmanroka5617 5 лет назад +41

    सानी लाई सफल बनाउन हामिले भोट गर्नु पार्ने हुन्छ तेसैले सबैजना ले भोट गरौं

  • @manojtamang8773
    @manojtamang8773 5 лет назад +3

    आजको धमाकेदार प्रस्तुती को लागि शनि भाइ लाइ best of luck

  • @anitapun7993
    @anitapun7993 5 лет назад +34

    Shani vai best of luck God bless you ❤❤🎤🎤🎶🎶

  • @pnbhujel
    @pnbhujel 5 лет назад +220

    सनि भाई फाइनल प्रवेश गर्नु पर्छ

  • @rajudamisunar3291
    @rajudamisunar3291 5 лет назад +19

    शनि भाइ अति राम्रो छ फाइन्ल जानू पर्छ मेरो आशीर्वाद छ भाइ

  • @ganeshkhatiofficial7042
    @ganeshkhatiofficial7042 5 лет назад +3

    शनि र चेतन मा एऊटा हुनुपर्छ नेपालको पहिलो लोकइसटार भन्ने यता।

  • @sanjaysunar8510
    @sanjaysunar8510 5 лет назад +32

    Sani bishwokarma is the best performance in this program. He deserves.

  • @joshjanadangi
    @joshjanadangi 5 лет назад +64

    राम कुमार त पहले देखी चिरपरिचित दोहोरी गायक हुन शनि विष्वकर्मा को पोल्टा मा परोस यही छ शनि भाई लाई शुभकामना है अरु 4 भाई हरु लाई पनि भबिष्य मा लोकदोहोरी मा जमे को देख्न मिलोस है ।

    • @bhojbohara3838
      @bhojbohara3838 5 лет назад

      So sad pabindar out bhayo

    • @nandanepali1681
      @nandanepali1681 5 лет назад +1

      सहि हो म पनि सहमत छु

    • @nandanepali1681
      @nandanepali1681 5 лет назад +1

      सहि भन्नू भयो

    • @타파디벤
      @타파디벤 5 лет назад

      Kasam yo ram kumar vaneeyko churui furi badhi xa aba sanilai vot garnu perxa

  • @tilprasadroka2425
    @tilprasadroka2425 5 лет назад +27

    शनि भाई हाई हाई भोत गरौ है शनिलाई

  • @sugammar1236
    @sugammar1236 5 лет назад +80

    मेरो लागी शनि भाई हुनु पर्छ बिसाखा बुने

    • @bhumikakhadka4184
      @bhumikakhadka4184 5 лет назад +1

      मित्र please vot pani garauna hai sani vai lai tapai hamro hat ko kuro

  • @dilbahadurgurung7732
    @dilbahadurgurung7732 5 лет назад +36

    सनी भाइ को प्रस्तुती राम्रो छ सबैको प्रस्तुति आफै मा राम्रो छ तर सनी काे छुट्टै स्वर छ

  • @birenchannel8452
    @birenchannel8452 5 лет назад +27

    जेठो,माइलो,साइलो,काइलो अनि कान्छो चै शनि है सुनिता म्याम!

  • @birbdkusumya6404
    @birbdkusumya6404 5 лет назад +9

    सन्नी भाई लाई जिताउने जति यता आउनुस त

  • @motiramnepal8641
    @motiramnepal8641 5 лет назад +25

    शनि भाइ टप4गयो काे बधाइ

  • @laymanpurkoti15
    @laymanpurkoti15 5 лет назад +47

    Sani vai one of most handsome in nepali lok star

  • @mayathapa9380
    @mayathapa9380 5 лет назад +4

    धेरै राम्रो सनी भाई को आवाज भगवान सित प्राथान गर्देछु कि बिजय हुनु होला भनेर

  • @b.b.anurageeofficial3592
    @b.b.anurageeofficial3592 5 лет назад +5

    sani को voice maa मानव लोभ्याउने दम छ 100%% nice ❤️

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 лет назад +20

    पहिला मैले रामकुमार लाई सपोट गर्दथे त्र गायकी कम बेसारे धेरै sani is the best singer

  • @kulmunakarki7980
    @kulmunakarki7980 5 лет назад +23

    विशेष बधाई छ भाई विनोद दनुवार भाई लाई top 4 प्रवेश गर्न सफल हुनु भएको मा बधाई बधाई बधाई 🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌻🌻🌹🌹🌹🌹🌹🌹✌️✌️✌️✌️✌️👌👌👌👌🤘🤘🤘🤘🤘

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 лет назад +6

    अरे यार रामकुमार नेपाली you are the real acter,real singer man.
    लोक गीत मा एऊटा सफल कलाकार हुनुहुन्छ तपाई।
    सबै जना आफ्नो ठाऊँ मा राम्रो हुनुहुन्छ तर मेरो असाध्यै मन पर्ने गायक चैं रामकुमार नेपाली।
    Good luck for the future bro.

  • @rajromeeyo3281
    @rajromeeyo3281 5 лет назад +10

    शनि बिश्वकर्मा ,राम कुमार नेपाली,बिनोद दनुवार तीन उत्कृष्ट स्वर ,अनि versatile singer ,जस्तो सुकै गीत 100% दिन सक्ने , पबिन्द्र सुनार Top 5 सम्म आउनु ठुलो achievement नै हो अझै versatile हुन सिक्नु होस् ।नयाँ गीत छिट्टै सुन्न पाईयोस शुभकामना छ।।

  • @dipakkhadka482
    @dipakkhadka482 5 лет назад +2

    छाएको छ खुशी सब्को घरघर्मा
    अबको ime लोके स्टार शनि बिस्वकर्मा

  • @bhimbistabistabhim9496
    @bhimbistabistabhim9496 5 лет назад +124

    शनि भाइलाइ ककस्ले भोत गर्नु भयो मित्रहरु

  • @Khumofficial
    @Khumofficial 5 лет назад +46

    शनि तिमी पाउने छौ भोट गनिगनि

  • @shyamkhadkathoki7585
    @shyamkhadkathoki7585 5 лет назад +27

    शनिलाई धेरै भन्दा धेरै भोट गरेर जिताउन पर्छ है ।।।

  • @youtubechannelforu3336
    @youtubechannelforu3336 5 лет назад +3

    sani bro ramro xa performance congratulation...

  • @asbinmagar2455
    @asbinmagar2455 5 лет назад +115

    शनि ब्रो को bigggest fan......👇️👇️

  • @assmeeraaeee225
    @assmeeraaeee225 5 лет назад +8

    बिचर पबिन्द्र सुनुवार आउट हुदा सारै दुख लाग्यो रुदै जादा मन नै छिया छिया भयो 😢😢😢😢 सम्झाना सधैंभरि पबिन्द्र

  • @parshurambarma9658
    @parshurambarma9658 5 лет назад +21

    जसरी भएपनि यो लोक स्टारको ताज शनी लाई मिलोस ।मेरो भोट सबै सनीका लागी जानेछ ।।

  • @kumarroka6620
    @kumarroka6620 5 лет назад +13

    शनि को आज को गित पर्फेक्त अति मन परो फाइनल नै जित्ने कोसिस नै गर्नु भाइ स्वर मा कला बात भोतिङ हामी जनता को साथ सहयोग रहि रहने छ धन्यवाद

  • @logoutghartimagar620
    @logoutghartimagar620 5 лет назад

    वाउ शनि बधाई छ हजुर लाई अझै साङ्केतिक यात्रा को शुभकामना शनि लाई र शनि को voices मन पराउने जति यता उपस्थिति भैदिनु होला धन्यवाद 👏👏👏

  • @asmipraja1459
    @asmipraja1459 5 лет назад +3

    Shani lai vot garam hai sabai jana le IME lok star shani vai 🎤🎤🎤🎤🎤🎉🎉🎉🎉

  • @newplacenewtravel7230
    @newplacenewtravel7230 5 лет назад +145

    शनीलाई भोट गर्ने कति हुनुहुन्छ यता हाजिर हुम त

    • @gsmcomputerbutwal232
      @gsmcomputerbutwal232 5 лет назад

      चेतन

    • @lokensuji8643
      @lokensuji8643 5 лет назад

      होइन हो हजुरहरु लाई यो ime app बाट चाहिँ नेपाल भन्दा बाहिर भएको ले चाहिँ कसरी भोट गर्न मिल्छ हल्का जानकारी पाउन पाए धन्या हुने थियो

    • @rakshyathakuri6646
      @rakshyathakuri6646 5 лет назад

      sani hun ime Nepal lok star

    • @newplacenewtravel7230
      @newplacenewtravel7230 5 лет назад

      @@lokensuji8643 ime pay download garer tapaiko Nepali Mobile number magchha Nepali Mobile number hannuhos Ani tapailai code auchha teslai password number magchha tehi code password ma Hannuhos sabai think thank bhaihalxa

  • @कमलरानामगर
    @कमलरानामगर 5 лет назад +56

    ल बधाइ छ बिनोद भाइ फिनाले मा पुग्नु भाको मा from Qatar

    • @kulmunakarki7980
      @kulmunakarki7980 5 лет назад +2

      बधाई बधाई बधाई छ विनोद भाई लाई

    • @dambarkarki1609
      @dambarkarki1609 5 лет назад

      बिनोदको पुर्वेली भाकाको स्वरै मीठो।

    • @dambarkarki1609
      @dambarkarki1609 5 лет назад +1

      एकमात्र पुर्वेली ठिटो बिनोदलाइ सबैले साथ सपोट र भोट गरौ है।

  • @dasharthrawal4230
    @dasharthrawal4230 5 лет назад +14

    सनी पहिलो lokstar हुनुपर्छ भ हान्ने यता ...

  • @raisingyouth5511
    @raisingyouth5511 5 лет назад +11

    Sany is best and perfect #IME_Nepal_lok_star ...keep support him…don't forget vote him.....thank you...

  • @binodbk870
    @binodbk870 5 лет назад +33

    Pavindra sunar बाहिरीदा सार्है मन दूख्यो अब शननिलाई भोट गरिदिनु होला। Wow shani 😍😍 फेवाताल मा साईलि गाउदा क-कसलाई रबि ओड को याद आयो।