Комментарии •

  • @reedamdangi1407
    @reedamdangi1407 4 года назад +639

    100 बर्ष सम्म पनि यस्तो आट हिम्मत साहस सत्यमोहन जोशी को लागि एक लाईक✋🖐️

  • @bhimsagargm278
    @bhimsagargm278 4 года назад +137

    शनि विस्वकर्मा भाईले IME Lok Star जित्नु पर्छ भन्ने जति यता हाजिर गरौ अनि लाइक कमेन्ट अनि शेयर गरौ । बिशेष त अत्यधिक भोटिङ गरेर जिताऔ ।

    • @bhimsagargm278
      @bhimsagargm278 4 года назад

      धन्यवाद सर ।

    • @rudrakc3425
      @rudrakc3425 4 года назад

      @Subas Dangali Kanchha raza vot chai kasari garni ho hami lai ni sikaidim ta plz

    • @gospelmusicnpl
      @gospelmusicnpl 4 года назад +2

      vote for shani .🙏🙏💪💪💪

    • @rameshkc8208
      @rameshkc8208 4 года назад +1

      my heart sunny
      सबैले भाेट गरेर शनिलाई बिजेता गर्नुहाेला प्लेअसे🙏🙏🙏👀🙏👀🙏🙏🙏

    • @MotimayanepalMotimaya
      @MotimayanepalMotimaya 4 года назад +1

      शनिलाई जिताउनु पछ

  • @raksedeepmilan1036
    @raksedeepmilan1036 4 года назад +150

    मखमली आवाजका धनी विश्वकर्मा शनी। भन्ने जति हाजीर गरौँ।

  • @prakashbhusal90321
    @prakashbhusal90321 4 года назад +98

    आज बिनोद ले आगो लगाइदिए 😍😍
    निकै राम्रो प्रस्तुति आज
    शनि र बिनोद जोले जिते खुशी म त

    • @sngbsubedi9473
      @sngbsubedi9473 4 года назад +2

      बिनोद्लाइ लोक स्टार बनाउन लागिपर्नु पर्यो अब best of luk binod

    • @prakashpun8659
      @prakashpun8659 4 года назад

      Shovamadi ak yes

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 года назад +191

    शनि बीक को फ्यान जतीले यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @RajBudhathoki
    @RajBudhathoki 4 года назад +189

    दाङका मुख्य दुई शहर घोराही शहर र तुल्सीपुर शहरमा शनि विश्वकर्मा जिताउ अभियान सुरु भैसकेको छ। साथै एउटै व्यक्तिले 5,000 भोट !!

    • @khabirajsony2325
      @khabirajsony2325 4 года назад +3

      सहि कुरो बिशिका बहिनी शनि बिजेता हुन्छ्न

    • @sandipshreshta864
      @sandipshreshta864 4 года назад +4

      Eaeaea herum cmnt matrai garxau ke vote Pani garxau mo 1kura vanxu dang ra rolpa bata matrai vote garera sani vailae jetauxau jasto lagdaina sani vaneko 3crd publick ko man ma baseko manxe ho usko lagi all npl bata vote aauxa adi temiharule dang ra rolpa vandai gareu vane khoi natija ramro aaula jasto lagdaina tq

    • @sandipshreshta864
      @sandipshreshta864 4 года назад +2

      Yo npl note star ho npl Lok 🌟 hoina

    • @amritkc5208
      @amritkc5208 4 года назад +3

      Best of luck Sani vai

    • @bishnukhadka8475
      @bishnukhadka8475 4 года назад +1

      good bahini

  • @sanjibdahal4349
    @sanjibdahal4349 4 года назад +53

    जस्ले जिते पनि नेपालिले जित्यो भन्ने जति एता है 🇳🇵🇳🇵✋✋

  • @mahendrabm4417
    @mahendrabm4417 4 года назад +20

    जल्ले जे भने पनि सबैको मन जित्न सफल भएका शनि नै हुन। त्यही भएर मेरो मनलाई पनि तान्यो अनि लोक स्टार हेर्न आइपुगे😊😊 शनि लाई जिताउने जति आउनुहोस्🇳🇵

  • @roshanbista3749
    @roshanbista3749 4 года назад +72

    शनि भाईलाई जित्नु पर्छ 1st nepal lok ime star भन्ने जतिले येता हाजिर गरुम है त साथिहरु 👌👌👌👌👌👌

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +145

    नेपाली हुनुमा गर्व लाग्छ यस्ता गित सुन्न पाउँदा
    पहिलो भागदेखी आजको हेर्दा आजको रमाइलो

  • @gobinb.k2896
    @gobinb.k2896 4 года назад +60

    राम नेपालि भनेको पहिलै प्रथम भयको मान्छे हुन र सबै बराबर छन र शर्नि पस हुन्छ होला र यो कार्यकर्म मा भोत को धेरै खाचो छ शर्नि भाईरल Boyहुन उनि लाई सबै ले चिनियकोछन

  • @user-df5uw6tn1m
    @user-df5uw6tn1m 4 года назад +21

    सबै भन्दा सानू उमेर को मान्छे शनि भाइ र बिनोद दनुवार को आज उत्कृष्ट
    गाउनु भएको छ। BesT of Lack

  • @sureshbro4837
    @sureshbro4837 4 года назад +174

    सनि बिश्वकर्मा कोfan हजिर गरौ त

  • @suklalbc5205
    @suklalbc5205 4 года назад +228

    साचिकै शनि भाइ मा अदभूत कला छ र नेपाल लोक स्टार शनि नै हुनै पर्छ भन्ने कति 💘💘

  • @rohenidhakal5385
    @rohenidhakal5385 4 года назад +8

    विनोदजीको प्रस्तुति साह्रै राम्रो छ तपाइँ नेपाल आईडल नै भइसक्नु भएको छ मेरो धेरै शुभकामना छ आगामी दिनमा अझै अगाडी बढ्नुहोस्।

  • @kamalbudhathoki4353
    @kamalbudhathoki4353 4 года назад +8

    शनी best शनी sweet शनी हाई हाई शनी लाई जिताउ अभियान गर्ने भरी यता हाजिर हुम 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @parshurambarma9658
    @parshurambarma9658 4 года назад +110

    शनी को आज निकै नै मिठो प्रस्तुति ।।। यो लोक स्टार जित्ने पक्का छ सनीको ।मेरो सबै भोट सनीलाई ।।

    • @devendrabahadur5167
      @devendrabahadur5167 4 года назад +1

      Sathi shani vani ko voting code koti ho vanu hola

    • @parshurambarma9658
      @parshurambarma9658 4 года назад

      voting code - 24 हो शनी को L टाइप गरि 24 लेखेर 37000 मा send गर्नु होला

  • @hemantbasant7922
    @hemantbasant7922 4 года назад +222

    शनि लाई भाेट गर्नै साथि हरु यता है

    • @himalrasaili5620
      @himalrasaili5620 4 года назад +5

      शनि

    • @bishalmho6986
      @bishalmho6986 4 года назад +1

      Mho

    • @dekpun753
      @dekpun753 4 года назад +2

      bhota garne kasari ho hjr

    • @keangmohmagar7420
      @keangmohmagar7420 4 года назад +2

      moh pni

    • @hemantbasant7922
      @hemantbasant7922 4 года назад

      @@dekpun753 अाेहाे हजुर पिलिस्टर मा गयर अाईयमई यप डाउन लाेड गर्नुस त्याे यक्टिभ गरेर अाेपन गर्नुस अनि भित्र गैसके पछाडि नाम हरु अाउछ फाेटाे सहित तेसबाट अाफुले छान्ने अाफ्नाे मन पर्ने बेक्ति लाई

  • @sarumaraniexpress
    @sarumaraniexpress 4 года назад +16

    शनि शनि शनि जिन्दावाद ।।।
    लोक स्टार शनि भाइ जिन्दावाद

  • @phullafamagar9512
    @phullafamagar9512 4 года назад +26

    आजको त बबाल रह्यो बिनोद भाइ यहाको प्रस्तुति ।असाध्यै मन पर्यो र प्रदेशी भुमी रहदा खेरी आफ्नो जन्म भुमी को याद आयो आँखा बाट आँसु थामिएन भाइ ।धेरै शुभकामना ।

    • @adsdhakal9880
      @adsdhakal9880 4 года назад

      Yo lamale jat bhat ko kura kina lirako sabai thek xa jat bhst ko ko talllo ko uchha vanni kina kura garni hami nepali ho sabai autai fulbsrika full hau jaile yo jst tyo jat lai yaha lehiyo vani rahani patakkai man parena ani git ko vanda ni kala ko cmt garne bani garau haahaahas garera matra hudaina

  • @Sita489
    @Sita489 4 года назад +233

    आज को performance सबै को भन्दा बिनोद दनुहार को राम्रो थियो भने जति यता हाजिर गर्नु त

    • @samirmobiletv7900
      @samirmobiletv7900 4 года назад +1

      good

    • @Sita489
      @Sita489 4 года назад

      @@samirmobiletv7900 thank u जी

    • @sunil-yg3uo
      @sunil-yg3uo 4 года назад +3

      Binod ko dami xa aaj ko

    • @gelbusherpa5096
      @gelbusherpa5096 4 года назад +1

      Vote for binod danuwar as much as you can udaypure guys

    • @Sita489
      @Sita489 4 года назад

      @@gelbusherpa5096 Ekdam ho hajur

  • @amarsig391
    @amarsig391 4 года назад +66

    अत्यन्तै समधुर स्वरका धनी प्यारो भाइ शनि सानो उमेरमै नेपाल लोक स्टार बन्नु भन्ने जति यता हाजिर हुम त साथिहरु

  • @bhattaraidb4430
    @bhattaraidb4430 4 года назад +18

    सनि❤️❤️
    बिनोद😯😯
    Mind blowing 😍😍

  • @user-gn4cs1fd8q
    @user-gn4cs1fd8q 4 года назад +125

    बिनोद दनुवार को सपाेर्टर जति एता हाजिर गरम✋✋✋

    • @indrabasnet7141
      @indrabasnet7141 4 года назад +1

      सपोर्ट त हो तर दुबै बाट भोट गर्नु आयन माफी चाहान्छु ।।

    • @krishnapudasaini892
      @krishnapudasaini892 4 года назад

      Ma pani binod ko fan ho

    • @nabindahal4427
      @nabindahal4427 4 года назад +1

      Me

    • @bhupendraniraula7473
      @bhupendraniraula7473 4 года назад

      Binodko yo sing same lagyo

    • @nepalivlogs1242
      @nepalivlogs1242 3 года назад

      म चाहि बिनोद दनुवार को पक्षमा छु

  • @arunshrestha2441
    @arunshrestha2441 4 года назад +63

    सनी
    मेरो सलाम तिम्रो गीत कोे लागि , गोपाल योञ्जन पनि आज स्वर्ग बाट खुसी को आँशु झार्दै हेरी रहनु भएको हुनुपर्छ।

  • @unikvlogs6738
    @unikvlogs6738 4 года назад +50

    *Sani vai Ko Performance matrai herna aauney jati Yeta* 😁❤❤❤
    *Sani Is a precious Gem* 💎

  • @user-sl5uz4xd2z
    @user-sl5uz4xd2z 4 года назад +9

    बिनोद पुर्बको सान हो ।। लोक गितमा धमाकेदार प्रस्तुती दिदै आएका उनै दनुवार भाइलाइ भोट दिन सम्पुर्णमा अनुरोध गर्दछु।।

    • @indrathapa8335
      @indrathapa8335 4 года назад +1

      hamra aadhikhole lok star chetan ji lai sabaile vot garau hai hajur haru

  • @bibekrai9148
    @bibekrai9148 4 года назад +10

    आहा! बिनोद दनुवारको स्वर एकदमै मिठो लाग्यो सबैले भोट गरेर जिताउ

  • @Ghumihidneyatra
    @Ghumihidneyatra 4 года назад +97

    वाउ बिनोद भाईको आवाज साचिकै बुलन्द छ बधाई छ भाई

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 года назад +21

    आजको कार्यक्रम साच्ची सहरानिय छ
    सताब्द्दी पुरुष सत्य मोहन जोशिको सम्मान
    राष्ट्रिय गित बाट सुरुवात
    रास्त्रप्रेम उत्प्रोत गित प्रस्तुत वा वा
    जय नेपाल
    रामकुमार नेपाली
    शनि बिस्वकर्मा
    चेतन गोतामे
    बिनोद दनुवार
    ४ जनाम उत्तिकै सम्मान छ

  • @toolkegaming5946
    @toolkegaming5946 4 года назад +5

    OMG बिनोद दनुवार र सनि को आवाज को जादु ले गर्दा आजको कार्यक्रम अत्यन्तै उत्कृष्ट लाग्यो। कति राम्रो कति मिठो extraordinary, mind blowing आवाज दुवैको अत्यन्तै मन पर्‍यो।

  • @dammarsadashankar3825
    @dammarsadashankar3825 4 года назад +2

    आजको बिनोद दनुवार को प्रस्तुति ले मन जित्यो मेरो म धेरै खुशी छु बिनोद को प्रस्तुति देखि 😘😘
    बिनोद दनुवार को आगामी साङ्केतिक यात्रा ले सफलता को शिखर चुम्न सकोस एहि मेरो शुभकामना

  • @ishanpanngeni37
    @ishanpanngeni37 4 года назад +129

    म पहिला त नेपाली हु तेसपछी स्याङ्जाली यो ime लोक स्टारको प्रतियोगी ४ रै जना को प्रस्तुति दम्दार छ मेरो लागि ४ रै जना बेस्ट छन तर मैले लोक स्टार को त भन्नू पर्दा छनोट गर्नु पर्दा मेरो अन्तर आत्माले शनि बिस्वकर्मा नै स्टार बन्छन जस्तो लाग्छ

  • @youngvision3465
    @youngvision3465 4 года назад +69

    आज बिनोदको गीत राम्रो लाग्यो धेरै राम्रो

  • @nainagurung7346
    @nainagurung7346 4 года назад +11

    wowo चेतन गोतामे दाजु ले आज पनि एकदम राम्रो प्रस्तुति दिनु भयो र राम कुमार नेपाली दुबै जान लाई बधाई छआज नेपाली हुनु म गर्ब गर्दछु सबैले जानले भोट् गरिदिनु होला ,जय गीत जय संगीत, जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌

  • @surendrabishta4141
    @surendrabishta4141 4 года назад +8

    अाज शत्य माेहन जाेशि बाजेलाई राम्रोसँग बुझ्न पाईयाे लाेक ईस्टार लाई बधाई छ उहाँको जिबनि र उहाँ माथि भएको ईनरजि देख्दा भगवान् ले दिएको अासिरबाद अाज बिनाेद काे राष्ट्र गानले अत्यन्तै मन छाेयाे

  • @himalmagar1484
    @himalmagar1484 4 года назад +65

    शनि को फ्यान हरु यता🖐️

  • @nargurung490
    @nargurung490 4 года назад +130

    सनि सनि भनेर कमेन्ट हान्नेहरु सबैले सनि लाइ भोट हाल्ने हो भने जित निश्चित छ

    • @user-gw3wn1bl9u
      @user-gw3wn1bl9u 4 года назад

      100% right bro

    • @omsaichanal323
      @omsaichanal323 4 года назад

      सहि कुरा भोत भने आरु लाइ खालि कमनते शनि भनछन

  • @gopalbindasbindas2835
    @gopalbindasbindas2835 4 года назад +13

    जय गित जय सङ्गीत अास लाग्ने भबिस्यमा शनि भाइ नै हाे बधाई छ शनि

  • @puransoni9364
    @puransoni9364 4 года назад +57

    शनि भाईको यो प्रस्तुतिले ऑशु थाम्न सकेन बरू जोगी बन्न तयार छु भाई तिमीलाई आई एम ई लोक स्टार बनाउन सक्दो भोट गर्ने छु🎤🎤🎤🎤🎤🎙️🎙️😍😍🙂✅✅

  • @thakureeraja4549
    @thakureeraja4549 4 года назад +68

    शनिभाइ धेरै राम्रो छ अनि आज अल्लि निराश भएका छौ फ्रेन्कली होउ ढुक्कसँग गाउँ तिम्रो बिजेता अबस्य पनि हुन्छ

  • @gups9450
    @gups9450 4 года назад +60

    बिनोद भाइको स्वर नै राम्रो र चट्ट मन छुने खालको छ/ मलाई चाहिं असाध्यै मन् पर्छ मेरोबाट 100% भोट Uk बाट/

  • @kpanmolanmol3450
    @kpanmolanmol3450 4 года назад +11

    बिनोद दाई को गित बबाल लाग्यो आज best of luck dai

  • @sabinkhadka6983
    @sabinkhadka6983 4 года назад +5

    आजको प्रस्तुति हेर्दा बिनोद को दम्दार छ सो भोट फर बिनोद होइ सबैलाई आग्रह छ

  • @dirgharajpun5910
    @dirgharajpun5910 4 года назад +52

    शनि भाइको कति खेर आउँछ भनी कुरिन्छ । राम्रै छ प्रस्तुति तर आधुनिक गीत मा धेरै घुमाउनु हुदैन हाउ । गीत लाई राम्रो सङ्ग सुनेर लय को उठान बसान कुन ठाउँ मा घुमाउने भन्ने कुरामा ध्यान दिनुस भाइ है पिलिज ।

  • @jhakkukcjhakkukc7943
    @jhakkukcjhakkukc7943 4 года назад +46

    शनि भाई को यो कलाले कहिले पनि हार खाने छैन सधै बिजेता को शिखर चुम्ने छन शनि भाई

  • @gannubhaai6031
    @gannubhaai6031 4 года назад +7

    आजको प्रस्तुति बिनोद दनुवार को निकै नै दमदार लाग्यो ।

  • @rudragharti8493
    @rudragharti8493 4 года назад +1

    चारै जना कन्टेष्टहरु एकदमै आफैमा अब्बल हुनुहुन्छ | प्रस्तुती सार्है दमदार छ | चारै जनालाई शुभकामना छ |

  • @omgurung6769
    @omgurung6769 4 года назад +194

    लोक स्टार कार्यक्रम हेर्नू को कारण नै शनि भाइ र बिनोद को प्रस्तुती हेर्न लाई।

    • @minasen8916
      @minasen8916 4 года назад

      Vot garne kasari daunlod garne ho rw

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 года назад

      अनि

    • @sanupraza2307
      @sanupraza2307 4 года назад

      yes i agree with u brdr.

    • @sanupraza2307
      @sanupraza2307 4 года назад

      Lok staar bhanekai 1 ma shani bhai ra 2 maa binod bhai ho kina ki yinu duiima pyayback singerma hunu parne mithas ra tone chha .

  • @mugadhan8959
    @mugadhan8959 4 года назад +43

    मेरो लगि सबै उस्त उस्तै छ जुन्ले जितेनी हरेनी उनिहरु सबै नेपालीको गहन हो

  • @devmagar6095
    @devmagar6095 4 года назад +25

    बिनोद को आज को प्रस्तुति उत्कृष्ट लाग्यो मलाई wow खाल्को थियो।।।

  • @xinzinjintamang6387
    @xinzinjintamang6387 4 года назад +5

    बिनुद द्नुवार को आवाज यो गीतमा सारै म्याच गरेको छ। बधाई छ

  • @dilmagar3960
    @dilmagar3960 4 года назад +98

    वाह ,बिनोद भाइ क्या दम्दार प्रस्तुति ,बधाई छ भाइ लाई।

    • @danuwarsantosh7720
      @danuwarsantosh7720 4 года назад

      Binod vaiko swor lai mannu parchha damdar please vote for binod

    • @kirandan3582
      @kirandan3582 4 года назад

      Binod 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mongol7417
      @mongol7417 4 года назад

      बधाई छ बिनोद भाइलाइ ।

  • @keshavnepali5663
    @keshavnepali5663 4 года назад +37

    आजको बिनोद दनुवार को प्रस्तुति सारै राम्रो लाग्यो

  • @thakureeraja1231
    @thakureeraja1231 4 года назад +22

    बिनोद दनुवार को प्रस्तुति अत्यन्तै दमदार र आवाज पनि राम्रो Best of luck brother

  • @user-qb1wn7pj8x
    @user-qb1wn7pj8x 4 года назад +1

    साह्रै नै मन छोयो आजको देशभक्तीले भरिपुर्ण रास्ट्रिय गीतको प्रस्तुतिले।
    आजको सबैको प्रस्तुती एकदमै दमदार लाग्यो ।
    जय नेपाल!

  • @pritamregmi940
    @pritamregmi940 4 года назад +40

    आज विशेष चाहिँ बिनोद दनुवार को लाग्यो मलाइ तपाईं हरु कस कस्लाइ लाग्यो भन्नुस त

  • @tamatadhananjaya1372
    @tamatadhananjaya1372 4 года назад +235

    शनि फेन यता हाजिर हुम्त लु

    • @laxmanroka9662
      @laxmanroka9662 4 года назад

      Mero best friend sani top 10 dekhinai vote gardai aayako xu look stark ko pahilo bejeta sani biswarkarma

  • @samichhababu9362
    @samichhababu9362 4 года назад +4

    बिन‍ोद दनुवार नै हुन लोकस्टार सबै खालको गित गाऊन सक्ने कलाकार हुन,

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 4 года назад +17

    शनि विश्वकर्मा पहिलो हुनुपर्छ ?

  • @BirBahadurGhartiMagar
    @BirBahadurGhartiMagar 4 года назад +31

    Sani is winnner of the 1st IME lok star

  • @user-bz8pe7od7o
    @user-bz8pe7od7o 4 года назад +19

    सनि भालाई तन मन धन लगायर भय पनि जिताउन मेरो अनुरोध सबै नेपाली जनलाई दिपावालीको शुभकामना।🙏🙏

  • @sanjeev7647
    @sanjeev7647 4 года назад +10

    Binod danuwar you deserve 1st nepal lokstar

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 года назад +5

    सम्मान छ सत्यमान जोसि जि र सम्पुर्ण तिम लाई मन नै आनन्द भयो आज रास्तियगान सुनेर

  • @GaneshSingh-vd9lx
    @GaneshSingh-vd9lx 4 года назад +41

    नेपाल लोक स्टार मा रहनु भएका सम्पुर्ण कलाकार मा मेरो नमन 🙏🙏 विशेष गरि शनि भाइ लाई अग्रिम शुभ कामना

  • @bhakttumbapo4299
    @bhakttumbapo4299 4 года назад +33

    बिनोद भनेको बिनोद वाउ..क्या दामी छ मेरो १०० भोट तिमीलाई ....😍😍💓❤️💘💛💜💚💙💗

  • @yrdvideos2045
    @yrdvideos2045 4 года назад +6

    निस्पक्ष भन्नेहो भने आजको सबैभन्दा राम्रो दनुवार जी को छ है ।

  • @krishnagaire9883
    @krishnagaire9883 4 года назад +19

    आजको प्रस्तुति हेर्दा विनोद सनि र राम कुमार को राम्रो लाग्यो

  • @officialrudra2050
    @officialrudra2050 4 года назад +36

    सत्य मोहन जोशीको लागि एक लाइक गर्नु होस्

  • @bimalghimire6658
    @bimalghimire6658 4 года назад +44

    यस्ता खालका राष्ट्रिय गीतहरु अब पनि निर्माण हुनु जरुरी छ । जय नेपाल ।

  • @sanjeevkarki8613
    @sanjeevkarki8613 4 года назад +1

    सत्यमोहन बुवालाई सु-स्वास्थ्य एवं दिर्घायुको लागि हार्दिक मँगलमय शुभ-कामना शुभ-कामना । बुवाले व्यक्त गर्नु भएको अभिव्यक्तिले समाजमा परिवर्तन ल्यावस

  • @chandra19911
    @chandra19911 4 года назад +4

    सत्य मोहन जोसी बालाई हृदयदेखी सम्मान ।

  • @s.kmusiconlinekhabar642
    @s.kmusiconlinekhabar642 4 года назад +21

    आजको सबै भन्दा राम्रो प्रस्तुति चै बिनोद दनुवार को लाग्यो र एक दम मन मुटु ले छोयो एक दम खुशी लाग्यो !!
    only on बिनोद दनुवार लाई माया गर्ने र बिनोद को लागि एक एक 👇️like है ल

  • @shivalal6892
    @shivalal6892 4 года назад +30

    बिनोद भाइको एक दम राम्रो छ आजको पर्स्तुती सबैले भोत गरेर नेपाल लोकस्तार बनाउ गूद लक्क बिनोद भाई।

  • @lekhrana7148
    @lekhrana7148 4 года назад +5

    ४ जना प्रतीभा आफ्नो आफ्नो ठाँउमा सबै प्रतीभावान नै हुनु हुन्छ।
    एउटा राम्रो असल लोकस्टार् को इज्जत शनीमा भय जस्तो लाग्छ।
    नेपाल आइदल भोइस अफ नेपाल मा जस्तो खीन्नता नहोस।
    आइयमी लोकस्टार मा😋😋😋😋

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 4 года назад +4

    बिनोदको आजको प्रस्तुति चाहिँ दम्दार लाग्यो ,,keep it up ,,we vote u ...

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +67

    शनि विश्वकर्मा लाई माया गर्ने जति यता 🙋‍♂️

    • @dekpun753
      @dekpun753 4 года назад +1

      शनि को सोर दामी छ

    • @mayatamanh3726
      @mayatamanh3726 4 года назад +1

      बिनोत हो

    • @dekpun753
      @dekpun753 4 года назад +1

      sani ho nelap lok star

  • @apilbk6965
    @apilbk6965 4 года назад +138

    सनि र बिनोद को राम्रो प्रश्तुती छ 👍👍👍👍

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +19

    शनि शनि भन्ने vote चही बिनोद तिर गयेको जस्तो लागेयो तर बिनोद को voice नि खुप राम्रो छ winner हुने सम्भाबना देखिन्छ बिनोद

  • @prem7384
    @prem7384 4 года назад

    Wowww आज बिनोद दनुवार ले एकदमै राम्रो गाएको छन ❣️❣️❣️❣️❣️सबै जना लाई सलाम गर्छु आज चाई मैले 🥰🥰
    जय_नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय_हामी नेपाली..❣️❣️❣️
    जय_लोक दोहोरी....💞💞💞

  • @user-qe2jy9cl6p
    @user-qe2jy9cl6p 4 года назад +30

    मेरो शनि भाइ अन्ने साथी हरु लाई धेरै धेरै बधाई आगामी दिन मा तपाईं हरु सबै को यस्तै पर्स्तुती हेर्न पाउ विशेष मेरो प्यारो भाइ शनि बिस्वोकर्मा लाई विशेष सुभ कामना भाइ

  • @sagarnepali7808
    @sagarnepali7808 4 года назад +10

    शताब्दी पुरुष, युगपुरुष आदरणीय सत्यमोहन जोशीज्युको युगका हामी नेपाली जसको प्रत्यक्ष उपस्थितिमा गाउन पाउनु कलाकारहारको अहोभाग्य, इतिहासमा कोरिनेछ यो पल !

  • @laxmankandel6599
    @laxmankandel6599 4 года назад +2

    अग्रिम बधाई छ रामकुमार, लय सुर ताल स्वरको आधारमा तपाईं नै हो लोकस्टार !

  • @prophotoproductionhouse6449
    @prophotoproductionhouse6449 4 года назад

    हेर्दै सुन्दै खुशी हो कि दुखका भनम या देश भक्तिले खसेका हुन यी आँसु हरु अबिरल खस्दैछन् आज ! आज पहिलो चोटि मैले यसरी आँखा हरु भिजाउदै लोक स्टार हेर्दैछु ! सबैलाई उदयमान नेपाली साङ्गितिक आकाशमा उदाईरहनु है..शुभकामना !!

  • @sandhayagurung8116
    @sandhayagurung8116 4 года назад +16

    Wow sani Vai best wishes 😍😍

  • @sadaram1460
    @sadaram1460 4 года назад +31

    यदि अाफ्नाे अमुल्य समय र मताधिकारकाे सहिसदुपयाेग गर्न चाहनु हुन्छ भने शनिभाईलाइ भाेट गर्नुहाेला किनकी हुर्किदै गरेकाे कला र गलाकाे सहि सम्मान हुनेछ।याे रामकुमार नेपालीमा अलीकती हजुरियापन छ ।साथै जज् जयनन्द लामा र सुनिताकाे उक्साहटका कारण अहमता छ।।।

    • @shinghachemjong3375
      @shinghachemjong3375 4 года назад +1

      मेरो तर्फबाट त बिनोद दनुवार हो

  • @permrai9213
    @permrai9213 4 года назад +25

    वाओ बिनोद भाइ जितको आग्रीम शुभकामना छ

  • @mayagurung7705
    @mayagurung7705 4 года назад +10

    चेतान गोतामे भाइले गिदाको गित सुन्दा मनै रोएर आयो । यो गित सराइ कम मात्रा सुनिन्छ ।

  • @AmarNembang
    @AmarNembang 4 года назад +45

    मलाई किन हो विनोद को आवाज ले मोहित बनायो । विनोद को आवाज मन पराउने ले लाइक ठोकौ ।

  • @user-jt4lm2um6t
    @user-jt4lm2um6t 4 года назад +108

    आज बिनोदको आगो पफमेन्स लाग्यो

  • @ganeshrolpali2200
    @ganeshrolpali2200 4 года назад +35

    शनी लाई धेरै भन्दा धेरै भोत गरे सात दिनु होला शुभकामना भाई शनि

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 года назад +5

    बिनाेद दनुवार जस्तोसुकै गित गाउन सक्छन् उनलाई धेरै भन्दा धेरै भाेट दिएर जिथाउ।सबै एकसे एक छन् शुभकामना छ।

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 4 года назад +68

    कोमल रुपि स्वर को धनी मेरो प्यारो भाइ शनि हजुर को जित भऐको देख्न पाउ साउदि बाट भोट हाल्न नमिल्दो रहेछ दुख लागेछ सरि भाई

    • @umeshkhadka1239
      @umeshkhadka1239 4 года назад

      m pani malaysia ma xu vot garnu k garnu parxa ime pay dnw garda nepal ko number magxa k garnu m vandinu hei koi sati lai taha xa vne m sani lai vot garne man xa pls.

    • @nisansunar1132
      @nisansunar1132 4 года назад +1

      भोट हाल्न नपाय पनि सनि विश्वकर्मा को आई याम ई पे मा पैसा पठाउन मिल्छ

    • @neerajnepal5995
      @neerajnepal5995 4 года назад +1

      sani ko number ma richarge garidinu na

  • @munakhan7120
    @munakhan7120 4 года назад +45

    सनि भाई पहिलो लोक इसटार ⭐⭐⭐⭐

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +1

    यो हो नि रास्ट्र प्रेम भनेको सम्पूर्णको प्रस्तुति उत्कृष्ट लाग्यो।सफलताको शुभकामना ।साथै यो मञ्च सत्यमोहन जोशी हजुरबुबा देख्दा एकदम खुशी लाग्यो।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @bhupenmainali4100
    @bhupenmainali4100 4 года назад +6

    Ram kumar Nepali,,,ramro singer hun,,,mero sabai vote ram kumar Nepali lai 😊

  • @sunilsubba1167
    @sunilsubba1167 4 года назад +11

    बिनोद दनुवार भाइ को आजको प्रस्तुति अत्यन्तै उत्कृष्ट लाग्यो । बधाई छ भाइ जित तिम्रै हुनुपर्छ ।

  • @tilakreule8420
    @tilakreule8420 4 года назад +83

    शनि बिस्वोकर्मा ime लोक star हो मेरो भोट शनि लाई नै हो तर कसरी गर्ने जानकरी पाये हुन्थो india देखि

    • @anupsinger2783
      @anupsinger2783 4 года назад

      Tilak Reule L 24 type gari 53010 ma send gari dinu hola india dekhi

    • @anupsinger2783
      @anupsinger2783 4 года назад

      Ani IME PAY APP DAWNLOAD GARERA PANI VOTE GARNA SAKNU HUNXA

    • @jivenrana4824
      @jivenrana4824 4 года назад

      Saudi dekhi ni?

    • @GaneshSingh-vd9lx
      @GaneshSingh-vd9lx 4 года назад

      L 24 लेखेर तेस्लाइ 53010 मा सेन्ड गर्नु होला धन्यवाद

    • @user-pj4ir1gw2b
      @user-pj4ir1gw2b 4 года назад +1

      यदि जज हरुको र हामी सम्पुर्ण नेपाली भोटिङ ले साथ दियौं भने शनि बिश्वकर्म नै लोक इस्टर उइनर हुने छन 🇳🇵🇳🇵

  • @user-yf5lg2qn6t
    @user-yf5lg2qn6t 4 года назад +24

    आजको कार्यक्रम हेर्दा विनोद दनुवारको स्वर पावर फूल

  • @himsagar1704
    @himsagar1704 4 года назад

    वाउ चेतन गोतामे जि को गित ले साच्चै नै मन छोयो र मलाई त लास्तै रुवायो पनि चेतन को स्वर र यो गितले मन नछुने कुन नेपाली होलान र
    best of luck chetan gotame.💕💕💕💕💕💕💕💕💕💕💕💕