भेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 2,8 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +1285

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏

    • @lalthing7245
      @lalthing7245 4 года назад +7

      मैलेत यकबर्ष भै सक्यो हजुर स्क्राईब गरेको अनि बेल अाईकन्पनि सबैमा चिन्ह लायको छु हजुर

    • @phakphok
      @phakphok 4 года назад +12

      Maileta euta episode pani xutako xaina..

    • @nauloaayam5381
      @nauloaayam5381 4 года назад +5

      Ani story jasko ho uslai ni ali ali paisa dinu parxhha hai herne katha team

    • @NarenThapamagar
      @NarenThapamagar 4 года назад +8

      Herne Katha अंग्रेजी सब टाइटल राखे अझै संसार भरिकाले हेर्नेथिये होला “हेर्ने कथा” 🙏

    • @punbishnu9280
      @punbishnu9280 4 года назад

      Moila ta aauta ni episode na chutai herxu de...

  • @nepaligirl503
    @nepaligirl503 4 года назад +238

    कती सोझो इमानदार सबै परिवार हरेक शब्दमा सोझोपन दुःखमा पनि त्यो मिठो हाँसो

  • @raazukc7882
    @raazukc7882 4 года назад +1558

    बिध्या दिदीको बोली मन पर्ने जति एता हाजिर हुम मत कथा जस्तो भयेनि उहाको आवाज सुन्नलाइ भयेनि कथा हेर्ने गर्छु कति मिठो छ उहा को आवाज

    • @tokyovibs4910
      @tokyovibs4910 4 года назад +3

      Ra Ju didi ko boli lai hoina story Lai respect garnus

    • @khimbahadur1205
      @khimbahadur1205 4 года назад +3

      चिनी मिसिएको रहेछ कि है सारै मीठो बोली आज भोली कता छन त पहिला बि बि सि मा थिन 😀😀

    • @nishakc4777
      @nishakc4777 4 года назад

      ❤️❤️

    • @manishshrestha8849
      @manishshrestha8849 4 года назад

      Ma panii😍

    • @padamrai6198
      @padamrai6198 4 года назад +1

      Wow wow Wow wow 👍👍👍🙋🙋🙋🙋🙋🙋

  • @deepakpoon4711
    @deepakpoon4711 4 года назад +92

    मेरो गाऊको नेत्र दाईको कथा हेर्ने अवसर दिनु भयको मा बिधा दिदीलाई धेरै धेरै धन्यवाद great job दिदी...

  • @d.j.y.entertainment
    @d.j.y.entertainment 3 года назад +100

    सच्चा पत्रकार मैंले हजुरलाई ठाने दिदी ज्यु। हजुरलाई सम्पुर्ण नेपालीको असिस लगुन।

  • @badrigiri4042
    @badrigiri4042 3 года назад +444

    अब टिक टक हेर्न छोडेर हेर्ने कथा तिर आँखा तन्क्याइन्छ्😍😍 धेरै राम्रो लाग्यो

    • @hernekatha
      @hernekatha  3 года назад +58

      आफ्ना चिनेजानेका हरूलाई पनि आँखा तन्काउन लगाउनुस् है 🙏

    • @badrigiri4042
      @badrigiri4042 3 года назад +6

      @@hernekatha हुन्छ हजुर

    • @akashdhakal2934
      @akashdhakal2934 3 года назад +2

      yes

    • @silalama4826
      @silalama4826 3 года назад +2

      Mani aako xu hoi 😂😂

    • @tekengurung7583
      @tekengurung7583 3 года назад +1

      agree😍😍

  • @Karnapun
    @Karnapun 4 года назад +331

    ३/४ तह कस्मेटिक सामाग्री घसेर सजियको कलाकार हरु भन्दा बास्ताबिक अनुहार संगै पौरखि हरुको वास्तविक कथा सुन्दा अर्कै आन्नद आउँछ पौरखी हात हरु प्रती सम्मान हेर्ने कथा टिम प्रती हार्दिक आभार दोह्राइ तेह्राइ हेर्दा पनि धित मर्दैन ।

    • @samarpantiwari959
      @samarpantiwari959 4 года назад +5

      sai ho bro i like your thought.

    • @sukrarajchamlingrai7746
      @sukrarajchamlingrai7746 4 года назад +6

      सत्य भनेको सत्ये नै हो हजुर ले भने झै जति हेर्दा पनि हेरिरहु लागिरन्छ

    • @bishwasxttri8908
      @bishwasxttri8908 4 года назад +3

      Yesss

    • @pujamagar3327
      @pujamagar3327 4 года назад +3

      😊😊😊😊😊😊

    • @lmlibmb6599
      @lmlibmb6599 4 года назад +1

      हो हजुर सहि हो

  • @bishwasxttri8908
    @bishwasxttri8908 4 года назад +523

    विद्यार्थि आए नआएको मास्टरले कसरी थाहा पाउछ त्यसै गरी कुन भेडा आएन थाहा पाईन्छ
    कति मिठो उदाहरण

  • @narayandarlami2681
    @narayandarlami2681 4 года назад +230

    हाल म आफ्नो गृह जिल्ला पाल्पा भैकन पनि आज त्यो दोबा गाउँ, नेत्र दाइ अनि त्यहाँका भेडापालक कृषकहरुको याद आयो अनि म्याग्दिमा रहि त्यहाँका भेडापालक कृषकहरुको भेडी गोठमा गैइ बाँस बसेरै पशु सेवा प्राविधिकको रुपमा सेवा गर्ने शौभाग्य पाएको थिए आज हेर्ने कथाबाट त्यहाँका कृषकहरुको वास्तविक कथा सुन्न र हेर्न पाईयो, खुशी लाग्यो विध्या दिदी अनि सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद

  • @mr.bohara
    @mr.bohara 3 года назад +16

    कस्तो मिठो सम्बन्ध छ 😊 मान्छे को दैनिकी जीवन पनि कस्तो मिठो कथा बन्दो रहेछ । गाउँ बेसि को सत्यता र परम्परा लाई समेटी हामी सामु कथा पुर्याउने सम्पुर्ण परिवार लाइ धेरै धेरै धन्यवाद 🙏

  • @alishgrg7781
    @alishgrg7781 4 года назад +109

    कति चोटि हेरे चित्तै बुजेन फेरि हेर्दैछु कति नम्र मान्छे नेत्र दाई।।सबैले आ आफ्नो कर्म गर्नुपर्छ जे होस खुसी हुन सिक्नुपर्छ नेत्र दाइ जस्तै।अनि हेर्ने कथा साह्रै मन पर्छ अनि बिध्या दिदिको बोली wow..

  • @yogengurung6752
    @yogengurung6752 4 года назад +201

    ‘गोठ मै छोड़ेको पाठा - पाठी को आमाहरू चही अली हतार मा थिए’ त्यो दृश्य, शब्द र भाव बिध्याजी को एक आमा को स्नेह हो।

    • @devmagar2642
      @devmagar2642 4 года назад +1

      really hearth touching

    • @luckydlucky5379
      @luckydlucky5379 4 года назад

      ❤️❤️❤️

    • @dipendrakunwar2386
      @dipendrakunwar2386 4 года назад +2

      This makes Bidhya didi's narration so touching

    • @yogengurung6752
      @yogengurung6752 4 года назад

      Dipendra Kunwar Yes, she observes the scenario so deeply and narrates with emotion and conquer her fans heart.

    • @deepakrana7010
      @deepakrana7010 4 года назад

      that's why this is best .

  • @KT9050
    @KT9050 4 года назад +350

    मेरो बाबाको पनि रामकाहानी भनौ या जीवन काहानी भनौ यही थियो। बाबाको सेशपछी अहिले सांहिलादाइको काहानी यही नै छ। बाबाको पछी लागेर सानै देखी हामी पनि भेडा संगै हुर्कियौ। बनपाखा, भिर पहरा, लेकबेसी धेरै घुमियो। घाम,पानी,आसिना हुरी, बिहे भोज हाम्रो सबै यही हुन्थ्यो, कहिले काही बिरक्त पनि लाग्थ्यो। बिशेषगरी मङ्सिर पुष महिना ताका भेडा बाख्राले पाठा जन्माउथे, दिनमा चरानमा जाँदा नयाँ जन्मिएको पाठा र माउलाई लिएर गोठमा आउने गर्ने थियौ, एक पटक पाठा लिएर माउलाई बोलाँउदइ बारीको डिलमा उक्लदै थिए, म भन्दा माउ बाख्रा पहिला उक्लेर मलाई तल्लो गरामा खसालिएको अझै झल्झली आउछ।
    कर्मको लेखा भनौ आज परको देशमा रहदा, यो भेडा संगै, बाबाको पछी लागेर बनपाख हिंडेको साह्रै सम्झना आउछ, सपना पनि तेही देख्छु।
    यती लेखी रहदा मुटु भक्कनिएर आयो, आँखा रसाएर आए ।।। अब कुनै दिन म पनि आफ्नै गाउँ फर्केर जती दु:ख भएपनि, आफ्नै बाउबजेले आङालेको पेशा निरन्तरता दिन्छु।
    तपाईंहरु हाम्रो गाउँ ठाउमा पुगेर हाम्रो लोपन्मुख जीवनी र पेशाको बारेमा उजागर गरिदिनु हुन्छ, हाम्रो लागि सरकार भने पनि भगवान भने पनि तपाईं हरु नै हो। तपाईं हरु को जय जय होश।

    • @diwasthapa9681
      @diwasthapa9681 4 года назад +3

      kancha maichang 🥰🥰🥰

    • @purnabahadurkhatri8486
      @purnabahadurkhatri8486 4 года назад +3

      मर्मस्पर्शी भाेगाइ ।

    • @ktmstudio6615
      @ktmstudio6615 4 года назад +2

      💝💝💝💝💐💐💐💐🙏🙏🙏🙏🙏

    • @sumanashrestha7574
      @sumanashrestha7574 4 года назад +5

      Sarai man xoyo hajurko bhogai padhera😘😘😘

    • @kimrai7036
      @kimrai7036 4 года назад +2

      Lop u brother 💏

  • @dailylove9592
    @dailylove9592 4 года назад +41

    हेर्दै जादा कति मिठो उदाहरण मिल्यो,,,,बिधार्थी अाए नअाएको जसरि सर ले थाहाँ पाउनु हुन्छ,,,त्यस्तै गरि थाहाँ पाईन्छ,,कति मिठो शब्द,,,

  • @purnalimbu9461
    @purnalimbu9461 4 года назад +42

    विद्या दिदिको सुरिलो स्वर अनि बोल्ने शैलीले मलाई मात्रै होइन होला मोहित बनाउने।♥️♥️♥️

  • @chandradhami2837
    @chandradhami2837 3 года назад +7

    कस्तो आँखा नै रसाउने दृश्य सानो छँदा म नी यसरी नै गोठालो गाको साह्रै याद आयो 😭🙏सलाम छ पत्रकार दिदी हजुरलाई 😭😭🙏

  • @rimbaburana1055
    @rimbaburana1055 4 года назад +358

    अझै पनि नेत्रदाइ जस्ता निश्कपट मान्छेहरू देख्दा अात्मैदेखि सम्मान जागेर अाउछ ।🙏

  • @binitrai402
    @binitrai402 4 года назад +67

    भेडाहुने दाईको स्वर एकदम मिठो छ।सोजो व्यक्ति दयालु सभापको हुनुहुदो रहेछ।

  • @annapurnambycdoba5500
    @annapurnambycdoba5500 4 года назад +76

    Thank you Bidhya Sis, I am feeling nostalgia. मेरो पनि जिन्दगी यसरी नै यहि बनपाखामा बितेको थियो। काम अवश्य दुःख छ तर अहिले मलाइ सुख के लाइ भन्ने परिभाषा खोज्न मन लाग्छ। म अहिले नेपालमा सोचिएको के के नै होला जस्तो युरोपियन जिवन बिताइरहेको छु, भौतिक सुख भनिने बस्तुहरुको उपभोग गरिरहेछु तर जिवन सुख छैन। आज भन्दा बीस बर्ष अघि यहि गाउमा यसरी नै जिवन बिताउदाको मिठो निन्द्रा म अहिले पाउन सक्दिन। धन्यवाद बिद्या बहिनी मेरो गाउ अनि नेत्र मामाको कथा कभर गर्नुभएकोमा।

  • @badrigiri4042
    @badrigiri4042 3 года назад +1

    बिद्या दिदिको यो कार्यक्रम ले गर्दा कुना कन्तराको सुख दुख रमाइला नरमाइला बिषय वस्तु हरुलाइ दृश्यावलोकन गर्न पाइयको छ ।
    हजुरको यो माहान कामले सधै सफलताको शिखर चुमोस्🙏🙏🙏🙏🙏

  • @abhijeetthapa8117
    @abhijeetthapa8117 4 года назад +1

    छोयो मन , लाग्यो खुशी / प्रस्तुति छ मिठो , तर छैन सुख- दोबा गाउँमा नेत्र दाइ र परिवारलाई/भेडी गोठ सार्दै उँधौली उँभौली ग'को ३० वर्ष। बस्तिको धेरै कथाहरु हेरेर हिमाल हाँसिरहन्छ,हाँसिरहन्छ/ जय होश /

  • @madanchhetri6445
    @madanchhetri6445 4 года назад +349

    थोरै मात्र हेर्छु भनेर भिडियो खोलेको सबै नसकी मनले नै मानेन

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +113

    कति राम्रो सिन कति मीठो हाँसो अनि कति मीठो तरिकाले खुवाई अर्गानिक खाना अर्गानिक बोली अनि विद्या जि को मीठो हाँसो र राम्रो प्रस्तुति 😍😍💕🙏👍️👍️👍️

    • @salinmagar1761
      @salinmagar1761 4 года назад

      मलाई पनि राम्रो लाग्यो बोलीचाली दिदिको

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      🤗

  • @ganeshacharya620
    @ganeshacharya620 4 года назад +194

    जंगलमा पैसा भएरनी क्यार्नु होटल हुदैन । ढुङगा खाएर भन माटो खार भन ।
    मन छोयो । माने दाई तपाईको संघर्षलाई ।

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 6 месяцев назад +1

    यो मुस्कानमा नत केही छलकपट छ, नत केही स्वार्थ, नत केही प्राप्तिको आशा, सच्चा मन, सफा ह्रदय, यहिँ नै हो सच्चा नेपालिको पहिचान।

  • @banepalikanchhaa907
    @banepalikanchhaa907 3 года назад +1

    जब मैले पानीको कथा हेरे त्यसपछि लगातार भाग एक देखि यो 48 भाग सम्म आईपुगे एकदमै रमाईलो अनि दुखद सुखद समिश्रण भएको ले अनि बिध्या दिदिको प्रस्तुतिले मोहनी लगाएको छ्❤️❤️just love it हेर्ने कथा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 4 года назад +43

    लाउरेको जिन्दगी भन्दा यो जिन्दगी धेरै राम्रो सफा हावा सुन्दर बाताबरण

    • @kim-jongmagar1029
      @kim-jongmagar1029 4 года назад +1

      Malae pani sharaii man praxaa daju yo kaamm.

    • @sunitagurung1199
      @sunitagurung1199 8 дней назад

      hello ...namaste ...ma pani yauta. nepali cheli hajur harukai .kresi ma nai lagi rakheko xu plz mero lani video hernu hola ani help gari dinu hola hai mero payro mittrja haru lai mero sano anurodha xa hai...🙏

  • @नरुराम्जालीमगर-न2ष

    मैले पनि जिबनको 10/12 बर्खा र हिउद आफ्नै गृह जिल्ला म्याग्दिमा यस्तै गोठालो गरेर बिताएको छु यो भिडियो हेरेर सार्है मन हल्का भयो म आफै म्याग्दीको जंगलतिर हिडेको अनुभुती भयो बिद्या सिस्टर र नेत्र दाजुको सार्है सरल मीठो बोली जति सुने पनि अझै सुनी रहौ जस्तो

  • @sanubahing3812
    @sanubahing3812 4 года назад +64

    कामको सम्मान गरौ स्यालुट छ नेत्र दाईलाई

  • @santoshdahal2324
    @santoshdahal2324 4 года назад +12

    कति निर्दोष छौ हामी नेपाली। साचो नेपाली को हो यो कथा र पहिचन।। धयबाद हेर्नेको कथाको टिमलाई हरेक येपिसोढ जस्तै छ यो पनि सारै मनपरो।।

  • @bimalkumar6800
    @bimalkumar6800 4 года назад +5

    यो कथा मात्रै नभएर बास्तबिकता झल्काउनु भयो सुन्दर दृश्य देखेर मनमोहित भयो दाजु को हासो र मेहनत देखेर साच्चिकै हामी गरिब छैनौ जस्तो लाग्यो मलाई पनि उहाँ संगै भएको अनुभुती भयो धन्यवाद बिद्या जि यति राम्रो दृश्य क्यामरा मा कैद गरेर दुनियाँ माझ राख्नु भएकोमा 😍😍😍😍🙏🙏

  • @sanjeevbantawa
    @sanjeevbantawa 4 года назад +54

    22:50 "जंगलमा अब पैसौ भएनी अब होटेल हुन्न, किनेर खाने हुन्न, अब ढुङ्गा खाइर भइन, माटो खाइर भइन".... नेत्र दाइको यो कुराले सारै मन छोयो!!!! :(

    • @KESHAB512
      @KESHAB512 4 года назад

      अरु कुरा मा हासो नलागे को यो कुरा ले निकैबेर हसायो

    • @nirmalsapkota2432
      @nirmalsapkota2432 4 года назад

      Bhadhata bhita ko khusi

  • @lilbohara810
    @lilbohara810 4 года назад +74

    पेसा प्रतिकाे माेह, लगाव, निष्ठा वाह ! सलुट छ नेत्र दाइ । २०/३० लाख अनुदान त तपाईंलाई दिनुपर्ने हो सरकारले तर दिँदैन ।

    • @devil-so4fo
      @devil-so4fo 4 года назад +3

      Yesto mehanti Ra imandar Lai paunu parne anudan k garnu gagan thapa jasto dakale khaidiyo

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 года назад +42

    सारै राम्रो भेडी गाउको कथा अनि नेत्र दाइको सरल जीवन सारै जाडो लागेछ है बीध्या दीजु लाई😍😍

  • @kalpurai1937
    @kalpurai1937 2 года назад

    हेर्ने कथा पर्खेर बस्ने गर्छु कहिले आउला भनेर । हेर्ने कथा को सबै टिम प्रती मेरो नायनो माया अनि नमन।🙏🙏🙏

  • @shankarbudha9947
    @shankarbudha9947 4 года назад +6

    बिद्या मेम को बोलिमा जादु छ सहर को धुलो धुवा भन्दा हिमाल को फेड कति रमाइलो देखिन्छ कति सुन्दर खुसी लाग्यो यो कथा को फेन नै भय मत

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 года назад +61

    गोठाला, सारंगि वाला, कहिले त जोगि , कहिले बृद्दाश्रम का मानिस का ब्यथा हरु ल्याउनु हुन्छ्। बिधा दिदि साच्चिकै धन्य हुनुहुन्छ्। लुकेका ब्यथा हरु ल्याउनु हुन्छ, साच्चिकै सर्हानिय काम दिदि हजुर को।

  • @prabeshchhetri2170
    @prabeshchhetri2170 4 года назад +18

    सार्है राम्रो,, आफुले चाहेको काम दुख नमानी गर्नु पर्छ। दाजुलाइ आउने दिनको सुखद बनोस

  • @KeshabKc-z7l
    @KeshabKc-z7l 4 месяца назад +1

    वास्तविक जीवन यहि हो कि नेत्र दाइको हासो भित्र पनि पिडा लुकेको छ।यो कथा हेर्दा जति सजिलो लाग्छ त्यो भन्दा कति गाह्रो छ।आफ्नो आफ्नो दुख त जुनलाइ पनि छ।

  • @diltamang4934
    @diltamang4934 3 года назад +2

    बिद्या दिदिको खोज पत्रकारिता एकदमै राम्रो लाग्यो! धन्यवाद,

  • @unamagar230
    @unamagar230 4 года назад +111

    हाम्रो म्याग्दी तिर को बोल्ने शैली नै माया लाग्ने मिठो बोलि😘😘😘

    • @timetracker8503
      @timetracker8503 4 года назад +2

      yekdam thik...

    • @grgsolta1012
      @grgsolta1012 4 года назад +2

      paschimi pahada dang rolpa salyan piuthan tira yestai bolinxa ho

    • @rosekc9417
      @rosekc9417 3 года назад

      म नि म्याग्दी हुम

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 3 года назад +2

      हाम्रो रुकुम पुर्ब को सँग मिल्छ बोली 😘😀

    • @rosekc9417
      @rosekc9417 3 года назад

      @@dipenpunmagar7323 मिल्छ नि अलि अलि

  • @binodpun8351
    @binodpun8351 4 года назад +53

    आज चाहिँ हाम्रो दोबाको गाउको भेडि गोठ कथा हेर्ने अवसर दिलाइ दिनु भएकोमा हेर्ने कथा टिम र विधा दिदिलाइ धन्यवाद छ 🙏🙏🙏

  • @magarniru7267
    @magarniru7267 4 года назад +31

    हेर्ने कथा दोबा (Doba)...वोहा एउटा पार्तीनिधी पात्र मात्रै हो, आफ्नै देश मा ब्याबसाय गरेर बस्ने सम्पूर्ण भेडा पालक तथा अन्य ब्याबसायी हरु मा Salute गर्न चाहान्छु ..🙏🙏👏👏

  • @सौन्दर्यलिम्बू

    मलाइ त यो प्रोग्राम सारै मन पर्छ ❣️🙏❣️अझै प्रगती गर्दै जानुहोस 🙏🙏

  • @krishnaprasadsapkota8352
    @krishnaprasadsapkota8352 4 года назад

    कति सरल अनि मिठो हासो पुर्ण खुशी ठेट नेपाली पन आहा धन्यवाद बिध्या जि।।

  • @gomumagar8923
    @gomumagar8923 4 года назад +14

    साच्चिकै बिध्या दिज्युको अाावज यति मीठो छ ! र यहाको हेर्ने कथाले साच्चिकै विभिन्न किसिमको ठाउहरु लगायत नया नयाँ कुरा हरु सिक्न र हेर्न पाएका छोैं

  • @doyouknow2214
    @doyouknow2214 4 года назад +35

    घर जाँदा गोठालो गएको याद दिलाई दिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यवाद
    One of the best episode of this channel😍

  • @devrajtamata2147
    @devrajtamata2147 4 года назад +19

    बिचारा दाइ कति सोझो हुनुहुदो रहेछ । केरे केरे भनेर बोल्ने शैली सुनेर चाहिँ सारै हासो लाग्यो ।

  • @munabasnet5273
    @munabasnet5273 3 года назад +1

    नेपालका कुना ,काप्चा ,हिमाल ,पहाड र बिकट ठाउँमा पुगेर निम्न वर्गका गोठालाहरुसँग उनिहरुकउनिहरुको दिनाचार्यमा सहभागी भएर वास्तविक कुरा छर्लङ्ग पारेर दर्शक सामु ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद विधा बैनिलाई ! तपाईंको यो प्रयास धेरै प्रशँसनिय छ।म त कुनै पनि नविराई हेर्ने गर्छु नेपालको यथार्थता।

  • @hope6527
    @hope6527 3 года назад

    साँच्चै कति इमान्दारी उहा नेत्र दाइ साँच्चै मन छोयो दुख शुख यस्तै हो जिन्दगी

  • @joshjanadangi
    @joshjanadangi 4 года назад +38

    दिदी हजूरको ।मेहनत लाई ।सलाम यती सुन्दर छ हाम्रो नेपाल है🇳🇵🇳🇵
    Visit nepal 2020 गर्नु भन्दा हजुरको वीडियो हेरे सबै नेपाल को दर्शन हुन्छ

  • @तुल्सीप्रसादपाैडेल

    अाहा हाम्रो नेत्र दाईकाे बारेमा कार्यक्रम प्रसारण भएकाेले अझै खुसी लाग्याे याे दाईलाई २०५५ सालमा चिमखाेला जानेबेलामा बाटाेमा भेटेकाे थिए अाज बिदेश बाट देख्दा निकै अानन्द लाग्याे खुसी लाग्याे र सम्पूर्ण हेर्ने कथा टिम तथा स्पेसल कार्यक्रम प्रसाेता बिध्या दिदीलाई मेराे हृदय देखि नमन गर्दछु🙏🙏🙏

  • @labjungmalla8634
    @labjungmalla8634 4 года назад +5

    सिस्नु बिज्यो हाहा(कति मिठो हाँशो) । बिध्या दिज्जुको हासो र स्वरमा त फिदा हुन्छु हो फिदा

  • @ashishbudha9914
    @ashishbudha9914 4 года назад

    यो दाइको स्वरले यो कार्यक्रम धेरै हेरिसके अझै हेर्न मन लाग्छ । धेरै राम्रो छ । बिध्या दिदिको पनि प्रस्तुती best छ ।

  • @KulPrasadgurung-g1l
    @KulPrasadgurung-g1l 8 дней назад

    बिधा दिदी लाई धेरै धेरै धन्यवाद छ नेपाल को टाढा टाढा को खबर हरु भिडियो मार्फत देखाईदिनु भएको मा ❤❤❤

  • @limbujems7298
    @limbujems7298 4 года назад +20

    जब जब कथा हेर्छु तब तब मेरो बाल्यकालको याद आउँछ।सलाम छ बिध्या दिदि

  • @sompun3602
    @sompun3602 4 года назад +32

    अाे हाे बीध्हा मेदम हाम्रो तिर जानू भयछ कत्ती खुशी लागो आज !! मलाइ हेरेर सारै खुशी लागो नमस्कार छ हजुरलाई!!

  • @mineshgurung1030
    @mineshgurung1030 4 года назад +11

    भेडी गोठ्को आफ्नै कथा छ, हेर्ने कथा को नजरमा पर्नु र समावेश गर्नु सारै राम्रो कुरा हो ! कथा राम्रो सँग समिटिएको छ्, जस्का लागी सम्पूर्ण हेर्ने कथा टिमलाई धन्यवाद छ ! भेडी गोठ हेर्दा रहर लाग्ने तर समस्या र दुखको पेशा हो । व्याक्तिगत जिवन बाहिरी सन्सारबाट ओजेल पार्नु हो ! र अझै पनि भेडी गोठालोको भित्री कथा, समस्या, दुख सुख समिटिएन कि झै लागेको छ ! यो कर्मको कुनै समाजिक जिवन हुँदैन, जङल भिर असिना पानी हुरी केहि भन्ने नै छैन ! त्यसैले समाजबाट पनि यो पेशा ज्यादै अपहेलित छ ! साथै प्रत्यक वर्ष चितुवा, स्याल आदी बाट उल्लेख्य मात्रमा भेडा बाख्रा मारिन्छ्न्, लेकाली विषले पनि धेरै मर्ने गर्छ ! यि र नयाँ प्रविधी र तरिकाबाट सन्चालनका उपायहरु बारे केलाएको भए राम्रो हुन्थ्यो !

  • @nilamsunuwar-c3k
    @nilamsunuwar-c3k 29 дней назад

    भेडा हरु को नाम चाहिँ खतरा खतरा हो।दुःख भए नि कति रमाइलो ❤❤❤❤❤❤❤

  • @pbghale364
    @pbghale364 3 года назад +3

    म पनि एउटा भेडी गोठालोको छोरा हो यो भिडियो हेरेर आज आफ्नै बुबा आमाको याद आयो अनि आमा बाबाको दुख पिडाहरु आज यो भिडियो बाट झन धेरै महसुस गरे। धन्यबाद दिदी अनि सम्पुर्ण टिमलाई। Proud to be son of Gothaalo....

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri8486 4 года назад +17

    चाडबाड .... यै हेर्नुपर्च।...... बाह्रै काल .....। यी तमाम दुखका बीच बीचमा स्वस्फूर्त हांसाे हांस्ने नेत्र दाइलाइ सलाम गरें। कति निष्कपट मन अनि निष्कलङ्क जिन्दगी । हाम्राे जिल्ला म्याग्दीमा अाइ यति उत्कृष्ट एपिसाेडकाे छायाङ्कन गर्नुभएकाेमा विद्या दिदीप्रति अाभारी छु ।

  • @purnalungeli2210
    @purnalungeli2210 4 года назад +136

    सबै तिरको मगर अनि नेपालीको मिहेनत देखेर खुसी लाएर आउँछ।
    मगरहरुको मौलिक पोसाकलाई चै छोडनु भाछैन, !

  • @Lovely-sharma411
    @Lovely-sharma411 4 года назад +28

    अत्यन्तै सुन्दर भनाइ गन्ने होईन चिन्ने हो पाँग्रे साङ्रे च्यास्ग्रे आयो भनेर चिन्ने हो ।।अत्यन्तै प्रेमल सुन्दर

  • @apara12345
    @apara12345 4 года назад

    कति सुन्दर ठाउँ त्यसमा पनि दिजुको मीठो बाचन शैलीले सबैको मन छोएको छI

  • @pratikshapoudel1904
    @pratikshapoudel1904 4 года назад

    साच्चिकै अति मन छुने अनि रमाइलो कथा
    प्राए उच्च पहाडि भेगका मध्यम बर्ग को कथा

  • @sunilarayeewowdaikstormrot9178
    @sunilarayeewowdaikstormrot9178 4 года назад +22

    साह्रै मन पर्ने कथा = हेर्ने कथा😍😍 दिदी धेरै खुसी लाग्यो पहिले हाम्रो तिर नि आउनुहुन्थ्यो आजभोलि जडिबुटी मासिने डरले ल्याउन दिन छोड्यो ।त्यो दिनको याद दिलाईदिनु भयो दिदि❤️❤️❤️

  • @rbgdhakal
    @rbgdhakal 4 года назад +14

    मानिसको जीवन ! दुखपनि कतिसम्म गर्नुपर्ने । मनछुने यथार्थ कथा। विद्याको प्रस्तुतिमा पनि खै के छ कोनि, आसु आयो।

    • @sirjanahirachan9246
      @sirjanahirachan9246 4 года назад

      कस्तो यथार्थ नेत्र दाई को कथा र बिधाजि को प्रस्तुति!!!!

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 года назад +39

    भेँडाकै गोठालो नगरेपनि बालापनमा यसैगरी गाइ बाख्राको गोठालो चाहिँ गरियो दुख भएपनि उस्तैउस्ता मन मिल्ने साथिहरुसंग खेल्दै गोठालो गर्दाको मजै बेग्लै हुन्थ्यो। यो भिडियो हेरेर ति दिनहरुको पुनर्ताजगी भएर आयो। धन्यवाद विद्याजिको समग्र टिमलाई।

  • @hemantagautam2278
    @hemantagautam2278 3 года назад

    खासमा हाम्रो दु:ख केही हैन । हाम्लाई दु: ख था नै छैन । धन्यवाद दाजु लाई !

  • @chandrabudha6251
    @chandrabudha6251 3 года назад

    बिद्या चापागाई बहिनिलाई धन्यबाद छ म्याग्दीका कुनाकाप्चरामा पुगेर भिडियो बनाएकोमा।

  • @karnasunam5942
    @karnasunam5942 4 года назад +7

    असली जिबन को कथा!! Thank you विध्या मेडम

  • @ekloakhir7765
    @ekloakhir7765 4 года назад +32

    मेरो~देश,
    मेरो~आफ़ंन्तहरु;
    अनी~हाम्रो~कथाहरु ।🥰😍😘💕

  • @vshaltamang1279
    @vshaltamang1279 4 года назад +46

    He is so happy. smiling and laughing when he tells his story. He looks younger than his ages and much healthier than city people.

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    हेर्दा दुख लाग्छ तर धेरै रमाइलो लाग्छ स्वस्च हावापानी साह्रै रमाइलो

  • @krishnayonzon4073
    @krishnayonzon4073 4 года назад +1

    विदेशीएको लक्का जवान छोरा विदामा आउँदा बुबाको दुःख देखेर यतै बसेको निर्दोष प्रेमको जति व्याख्या गरे पनि कम हुन्छ । पुर्खाप्रतिको सच्चा सम्मान यो भन्दा ठूलो के हुन सक्छ । । कथित विकसित देशमा पलायन भएका शिक्षित नेपाली युवाहरुलाई राम्रो झापड हानेको छ । सलाम छ भाइलाई ।

  • @badalsunar9373
    @badalsunar9373 4 года назад +19

    धेरै रमाइलो लाग्यो मगर दाजु को कुरा हरु र जिन्दगी अनि साथै सुन्दर दृश्यले मनै लोब्यायो धन्यवाद हजुर।।

  • @sbustha8293
    @sbustha8293 4 года назад +4

    बिदेशी भुमिमा दुख गर्नु भन्दा आफ्नै घर गाउँ मा यस्तै गरि ब्याबसाए गर्नुनै राम्रो सलाम छ यो दाजुको कामलाई

    • @hprai9906
      @hprai9906 4 года назад +2

      Yodaiko pesalai merotarfa bata namaskar cha.

  • @nirajpurja908
    @nirajpurja908 4 года назад +16

    Hamro Myagdi jilla ko sano tara dherai prakriti ko dhani doba gau lai herne katha ma sametnu vayeko ma sabai herne katha team lai dherai dherai dhanyebaad... 😍😍👏🏼👏🏼

  • @gyanpoon63
    @gyanpoon63 4 года назад

    गोठालो जिबन संघर्ष जिबन🐑🐑🐑🐏🐏🐏
    गांव घर को सम्झना 💝💖❤
    Thank you for this video. ..👍👍👍

  • @hb_reels
    @hb_reels 4 года назад +1

    पहिलो चोटी हेर्ने कथा हेर्दैछु। धेरै राम्रो लाग्यो।

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 года назад +5

    दुख भए पनि हासी खुशीको जिन्दगी रहिछ मलाई तेहि रमाइलो लाग्यो

  • @chonghangrai4670
    @chonghangrai4670 4 года назад +6

    यो पो हो त असली काम,जहाँ यथार्थ खोजी खोजी खोलिन्छ अनि बोलिन्छ!

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +54

    गाउॅले भेडी गोठाले जीवन गजब नै पो छ त है बिध्या बहिनी पनि नेपालको पुरै बिध्या लिदै .....?!!

  • @gokulthapa7407
    @gokulthapa7407 3 года назад

    शुद्ध नेपाली पन्को साथै मन छुने कार्यक्रम ।प्रस्तोता नि उतिकै उत्कृष्ट ।मेरो मन पर्न कार्यक्रम

  • @Aasl.
    @Aasl. 3 года назад +1

    युटुबमा भेटिने उत्कृष्ट कथा,बिद्ध्या दिदिको हेर्ने कथा।

  • @indrashah9052
    @indrashah9052 4 года назад +6

    हजुर धेरै राम्रो सोच बिचार अनि मेहनती र दयालु मन कि धनी हुनुहुन्छ बिध्या दिदी हजुर महान नारी हो हजुर लाई सम्मान छ.

  • @suryakumar7344
    @suryakumar7344 4 года назад +9

    एकदमै राम्रो अनि खोटाङको हेर्ने कथा कहिले आउँछ दि व्यग्र प्रतिक्षामा छु।

  • @rekpun3028
    @rekpun3028 4 года назад +8

    बिधा जि हजुर्को प्रुस्तुती आतिनै राम्रो र दाइ को आर्गेनिके बोलि सुनु सुनु लाग्ने कया राम्रो

  • @dirghabahadur8760
    @dirghabahadur8760 4 года назад

    मलाई पनि यस्तै गरि जिन्दगी बिताउने मन छ।दुख पनि र रमाईलो पनि।।।

  • @sigmaeducationalhub
    @sigmaeducationalhub 4 месяца назад

    ओहो! भेडीगोठका मर्महरू। सुख्खाएको जिन्दगी। बाह्रैमासको निरन्तर लगाव। घुमन्ते बसाइँ । भोक र तिर्खाको दबाब। बाहिरबाट हेर्दा जति सजिलो र रमाइलो देखिन्छ त्यति दुख बोकेको भेडीगोठका लगनशीन, निश्चल र निर्दोष नेत्र दाइ।

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi569 4 года назад +20

    कति रमाइलो हाम्रो नेपाली पन त्यो जागर त्यो निस्वार्थी वोली अनी हासो कति मिठो हाम्रो देश तर वैमान र फटाहरुको जालझेलमा जेलियो के गरौ गरिव र दुखिको नाममा लुटिएको देश

  • @laliguransclub5643
    @laliguransclub5643 4 года назад +8

    वा साह्रै मन छुने भिडियो
    हेर्ने कथाको सबै भाग अतिनै राम्रो लाग्छ मलाई

  • @hirab.b.chhantyal2206
    @hirab.b.chhantyal2206 4 года назад +4

    मेरै गृह जिल्ला म्याग्दी सानोमा यस्तै भेडा बाख्रा गाई भैसी चढाउन गएको सारै याद आयो । धेरै राम्रो छ विड्या दिदि तपाईं ले चलायको हेर्ने कथा ।

  • @pritugurung2577
    @pritugurung2577 2 года назад

    जङ्गलमा पैसा भएपनि होटेल हुदैन दोकान हुदैन के गर्नु भए खानी नभए यही पानी खानी, कति मार्मिक यथार्थ शब्द धन्यवाद हेर्ने कथा टिमलाई।👏

  • @ZIGGLER10
    @ZIGGLER10 3 года назад +1

    सँगर्ष नै सँगर्षले भरिएको जीवन।। अनि दिदीको कथा वचनको आनन्द छुट्टै छ।।🙂

  • @nabinsharma2930
    @nabinsharma2930 4 года назад +12

    आसा दि , आस्मा दि बिद्या दि , अनि गुरु जि , जीवन दाइ सबै जना लाई धेरै धेरै मिस गरेको छु है ।
    Mah beni bata poudel vai hai . Guys🙏🙏🙏🙏🙏

  • @sonam405
    @sonam405 4 года назад +190

    Magar are the most humble and kind person ever.. Loved it❤

  • @limsanjog7923
    @limsanjog7923 4 года назад +4

    असली जिन्दगी भनेको यो नै हो हामी त नक्कल मा बचिराको छौ ।

  • @sklama2942
    @sklama2942 4 года назад +1

    यस्तो जीवन्त कथाको लागि टिमलाई मुरि मुरि धन्यबाद!!! फेरि पनि यस्तै कथाहरुको अपेक्षा🙏🙏🙏

  • @Anusha398
    @Anusha398 3 года назад +1

    Mero Payaro myagdi tiro ko boli nai mitho and innocent 🤗