Point to be noted:- यस च्यानलमा सार्वजनिक गरिएको भिडियोहरू हजुरहरुले हेरिदिएबापत अथार्त हजुरहरुले आफ्नो अमूल्य समय भिडियो हेर्नमा खर्चि दिएर प्राप्त हुने 50% आम्दानी शारीरिक रूपमा अपाङ्ग,अशक्त र विपन्न वर्गका बालबालिका तथा विद्यार्थीहरुलाई दान (donate) गरिने छ।❤😊keep supporting me 🙏
नमस्कार सम्पूर्णमा 🙏 आज म हजुरहरुलाई महत्वपूर्ण कुराको बारेमा जानकारी गराउन गइरहेको छु। केही विशेष कारणले गर्दा अबको केही दिनसम्म कोरियन भाषा क्लासको भिडियो बनाउन नसक्ने कुरा जानकारी गराउन चाहन्छु यसको लागि म हजुरहरू लाई माफ माग्न चाहन्छु। अबदेखि हजुरहरुले मेरो च्यानलमा दैनिक vlogs हेर्न सक्नुहुने छ। कृपया सबैले यसरीनै माया गरिदिनु हाेला। धन्यवाद!🙏

Wow nice❤❤❤
Thanks 🤗
म हजुरको दैनिक कोरियन भाषा क्लासको भिडियोहरू हेर्छु। मलाई धेरै मन पर्छ। आज vlog हेर्दा पनि धेरै राम्रो लाग्यो sir 😊❤
Tqsm hjr
🙏🙏👍🏿👍🏿
Hamro gharat 😊
Um
Hamii....ra hamro gaau ghar😊❤
Hjt
❤❤❤❤