यस्तो जल्दो बल्दो ज्यान र जवानी छ दयनीय स्थिति भन्न मिल्दैन यस्तो मान्छेले अझै धेरै कडा मेहनत गर्नु पर्छ जे गरे पनि दुई जना मात्र हो एक्दम मस्तिले जिन्दगी चलाउन सकिन्छ है तर दायाँबायाँ सोच्नु भन्दा अब केही गरेर देखाउछु भन्ने सोच राख्नु पर्छ
येस्तो हटाघट मान्छे हुनुहुन्छ केको सहयोग गर्नु र भाइ त बिचर पातलो रहिछ बिचर अनि बुहारीलाई कमाउन पठाउनु परो कति हट घाट हुनुहुन्छ बुहारी त रुनि बनी चैइ तुरुन्तै छोडनु परो आज देखि नैइ येस्तो राम्री बुहारी रोको फिटिककै सुहाउँदैन हो फेसन चाहिँ सरै राम्रो हजुर सबै भिडियो हेर्दाहेर्दै छ धन्यवाद So beautiful 👌👌
तपाईहरु शारीरिकरुपमा फरक हुनु त्यो तपाईहरुको दोष होइन र कसैले तपाईहरुलाई हेयको दृष्टिले हेर्छ भने त्यो उसको बुझाईको कमि हुन सक्छ तर यस्तो हृष्टपुष्ट शरीर भएर पनि माग्दै खानु चै अभिशाप हुनेछ l काम गर्नुस, आफ्नो संसार उज्यालो बनाउनुस र अरुलाई पनि प्रेरित गर्नुस यो प्राकृत नियम हो भनेर l
यस्तो जवान मान्छेलाई सहयोग गर्नु हुँदैन काम गरेर खान सकिन्छ नि यार God ले हात खुट्टा दिमाग काम गर्ने समय देको छ त रूममा बसेर खाने कुरा पैसा आउँदैन सो मेहनत गर सबै ठिक हुन्छ मिडियालाई समय नदिनु बरु समय लाई सदुपयोग गर
पत्र कार भाइ हजुरलाई र हजुर काे तेयाे माहान मन लाई देखेर मेराे पनि मन सारै भावुक भयाे र खुसि पनि लागेयाे ऐउटा दुख पाऐर बसेका ई सुन्दर जाेडि लाई साथ सपाेट र हाैसला दिनु भऐकाे मा धेरै धेरै मेराे मनै देखि धन्ये वाद भन्न चाहान्छु हजुर लगाऐत टुकि नेपाल all teem lai Soo much I like टुकि नेपाल मिडियाँ
to everyone saying : kaam garera kina khadaina.. haat khutta cha. the person dressed as women works at dance bar. she mentioned it on her new interview where they both are crying. dance bar ma pani afnai kaam garne saathi harule chakka- tesro lingi bhanera bhedbhab garcha re. mannche le tips dida nadeu yeshlai yo ta keta ho.. bhanera bhancha re. please know that bhaneko jasto sajilo hudaina... dherai mannche haru nepali samaj ma ajhai andho nai cha lgbtq issue ko barema chakkha hijada harulai kaam dinu hunna bhanne huncha. bhedbhab garcha mannchele! that’s why you see many third gender haru thamel ma sex worker bhako bhadyeta le garda. rahar le kina garthyo hola ra. like i said in the beginning, they have a new video on this channel too. where they said : they have had a job paila dekhi but kaam ko sauu le yatana dine, hepne, jutho khana diney, dhoka bhitra lock lagaidiney kk garthyo re! bhaneko jasto sajilo hudaina.. sabblai affaile kei garera khau bhanne ta bhaihalchani. kina arulai magera haat failayera khana paye hunthyo sochnu. galat nasochdinu hola sabbaile. hai 🙏🏽 instead of insulting them, bad comments .. let’s everyone send them our blessings, good wish that may they find a job soon. ramro hoss uniharuko bhanera sochidiu. saknele alikati sahayog gardaima k jancha ra? saknu hunna bhane naramro pani naboldiu hai. hami ta sabbai bhagwan ko santaan haru hau. hamro mukh bata aruko lagi naramro kaile najaos. 🙏🏽
RUclips ma k k matra dekhauna thalyo.. afai kamauna sakne manche haru.. kina yesto topic ma data collect garne.. all nepali are poor n they need struggle in life n should enjoy their life.. wat a emotional act is this.. amazing..
अलि अलि भयको पैसा ले लालि पाउडर र फेसन गर्न ठिक्क हुन्छ यति दुख छ भने किन यकदम हिरोइन जस्तो पाराले बस्ने होत काम गर हात खुट्टा छ हैन भने जाउ बसपार्क तिर माग
Xii Kati gali garna janeka yo abuj haru☹️ Nepalma haatkhutta sadde vaka harulai ni kaam pauna dherai garo xa ani padheka harulai pani... तर यि दाजु भाइ दिदि बहिनीहरु जस्ता ब्यक्ति लाई काम पाउन निकै गारो हुन्छ| जानिजानि पनि काम दिदैनन् so please गालि नदिनुस्। सक्छ support गर्नु सक्दैन गालि पनि नदिनुस।
Teita manxhe haru Lai arka ko dukha ma majak udauna kati majja aaudo raixha .. please if you can’t help them ..then you don’t have right to make fun of them 🙏🏻🙏🏻🙏🏻
Juni Tmg please yesto haina kasto kasto manxe le ta kamayera khanx vane yo dui jana kamayera khanu sagx yesto xaina usto xaina vanna lai laj hunu parne ho hat khutta aakha navako haru ya kamayera khanx manxe lai testo garnu hunna k
हजुरहरूकाे जाेडी राम्रो छ😍😍😍। मेराे तफ बाट फुल सपाेट, माया छ। म के भन्छु भनी उहाँ हरूले केही काम गरेर जीवन निवाह गरन् सकिन्छ। जस्तैः फुटफाट कपडा पसल, ठेलागाडामा मःम पसल, तरकारी पसल, अन्य यस्तो थुप्रै छ। हजुरहररूकाे अाथिक कमजाेर छ, थाहा छ। हजुरहरू मनजुरी हुनुन्छ भनी म हजुरहरू लाई सपाेट गछु। अब हजुर हरू मिडिया मा अाएर अाफ्नाे दुःख, नसुनाउनुस plz किनकि काेहि काेहि ले राम्रो भन्छ तर धेरैले नराम्रो भन्छ लाईफ धेरै लामाे छ। म फेरि भन्छु हजुर हरू लाई म त्यो कुरा मा सपाेट गछु। महिले नराम्रो भनेकाे भए मलाई माफ गरदीनुस। मेराे कुरा ठिक लागे मा मलाई sms गरनुहाेला। काम सानो ,ठुलाे हुन् लाज मानु पनि हुन्।
जीवन मा कहिले दु:ख कहिले सुख हुन्छ। जे जस्तो भएनि दुख सुख गरेर बस्नु भएको छ। तपाईं हरु ले काम गर्न सक्नु हुन्थ्यो ।तर यो पापी संसार ले का दिन्छ त। तेस्रो लिङ्गी भनेर हेप्छ।जे होस अरु ले हेपे पनि भगवान ले नहेपुस । अब केटी नै त भनुम । श्रिङ्गार्नु त सबै लाई मन पर्छ नि ।अरु को कुरा ले चिन्ता नमान्नु ।सबै जना गलत हुदैन । कोहि कोहि ले साथ् दिन्छन तपाईं हरु लाई❤❤ Tapai haru ko couple👌👌👌❤😘
@@robinshrestha1619 ज्यान छ भन्दै मा गर्नु ।ज्यान ले होइन के बल चहिन्छ ।गर्थ्यो होला नि तर दिएन होला।हाम्रो नेपाल मा नेपाली ले आफ्नै देश को नेपाली लाई त सहयोग गर्दैन के भन्नुम
@@asmitatamang8574 काम गर्न जागर चाइन्छ हो कान्छी अब मागेर खान पल्के पछि काहा पाइन्छ त,काम नपाइने भन्ने हुन्छ,तिनिहरु त केटानै हुन नि पुरुशको भेसमा हिदे सबैले केटा नै भन्छन भित्री फिलिङ्ग केतिको भए पनि,अरु तेस्रो लिङ्गिलाइ काम पाउन गारो होला यो समलिङ्गी लाई त गारो छैन होउ,अल्छी भातमाराहरु,त्यो केटी बन्ने चाहिँ पहिला बिदेश पनि गाको रैछ फेरि जानू नि के मागेर खाइ राखेको थोइत
@@asmitatamang8574 jealous हुने होइन मैयाँ,गरेर खान सक्नेले गरेर खानु पर्छ,अपाङ्ग असहाय दिनदुखिलाइ हो सहयोग गर्ने यस्ता गोबरल्याथलाइ किन सहयोग गर्ने हो
Ma pani dukhi xu Hajurharu jastai tara himmatle sanotino kam garera pariwar paliyeka xam .....himmat ra aat xa yek din abasye pani khusiko din aauxa vanera .....tesaile himmat naharnus kam garnus milera agadi badnus hai god bless u ....
केटा केटा केटी केटी मन मिल्छ भने बिहे गर्नु नराम्रो लाग्दैन तर यस्तो मागेर खानु कसैको मुख ताकेर बस्नु भएन नी काम गरेर खानु पर्छ काम काम नै हो सानो ठूलो हुदैन ! अपांग भए त माग्न आशामुखीहुनु ठिकै हो तर तपाईहरूको ताल हेरेर गालिगर्न मन लाको छ ।
Wow nic jodi jejasto vaypani dhan navaypani man thulo xa tapaiharuko tehinai ramro ho vanna ta duniyale je pani vanxa tara ek kanle sunne ek kanle falne garnu parxa tapaiharu 2 baijanalai good luck
हात खुट्टा त छ तर भएर के गर्नु तेस्रो लिङ्गी भनेपछि नेपालमा हाम्रो समाजले अर्कै नजरले हेर्छन् । तेस्रो लिङ्गी प्रती सामाजिक भेदभाव त छदैछ त्यही माथी राज्यले पनि विभेद गरेकै छन् । यस्तो हुँदा तेस्रो लिङ्गीहरुको अधिकार त हनन भयो नै तिनीहरुले शारीरिक तथा मानसिक यातना कति भोग्नु परि रहेको होलान् । बाहिर निस्केर काम गर्न गयो तेस्रो लिङ्गी भनेर काम पाउदैन काम पाए पनि हेपाई चेपाइ खानुपर्छ । तेस्रो लिङ्गी भएर बाच्नु नेपाली समाजमा धेरै गाह्रो छ त।
के लेखेको Headline।हात खुट्टा सग्लै छन।healthy छन।दुबै जनाले काम गरेर पैसा कमाउन जति पनि सक्छन नि। कृपया सहयोगको माग गरेर दर्शक हरुको गाली अनि आलोचना पाउने काम नगरम त।labour काम गरेर पनि धेरै मान्छेले दिन राम्रैसङ्ग चलाईरहेछन। ठुलो काम कुर्चिमा बस्ने काम पाउन सकिँदैन तर अरु काम त पाईन्छ।just काम गर्ने जोस जागर इच्छा हुन पर्यो।अनि काम गर्न लाज मान्न भएन।
@@lalitahoghimera7488 je bole pani talai k matlab muji...tero k khaedeko xu muji...geda jasto kura nagarna muji..ki ta pani tyahi dyang ko mula hos muji..🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
नेपालमा सबै जनता गरीब नै छन् मेहनत गर्नु पर्यो नी हात खुट्टा सग्लो भयसि जांगर न सांगर खाने बेला मात्र आगर जाठा हो खाली सहयोग चाहिने toilet जोडी देखि लियर समलिंगे जोडिलाइ समेत धन्न बिदेस जाने दयालु हरु महान् छन् र दान गर्छन्।यस्ता हरु सब ठीक ठाक लाई दान गरेर अल्छी नबनाउ
30-35 hajar ko bed chha hair colour gareko chha Makeup gareko chha 5000 ko room liyera baseko chha Yo patrakar ko vanda ramro dress up chha Ani dayaniya abastha re 75% hami nepali yo vanda dayaniya abastha Ma chhau chetana vaya
दुवै का हात खुट्टा हरु छन् आफै केही गरी संघर्ष गरी खान्छन् ! नेपाल मा अपाङ्ग असाय गरिबी धेरै छन् तिनीहरू लाई सहयोग गरे सेवा गरे मेवा मिल्छ ! दुवै हात खुट्टा भएको मान्छे लाई सेवा गर्दा केही मिल्दैन साथीहरु!
सहयोग गर्न मन छ धर्म कमाउनु मन छ भने हात खुट्टा नचल्ने लाइ सहयोग गर ब्रिदा आस्रम मा बस्ने बा आमा लाई सहयोग गर यो हात खुट्टा भाको लक्का जवान लाइ होइन केहि काम नपाए लेबर काम गेरर खाउ बिदेश मा भएका को आस नगर मेरो लागि म आफै ले गर्नु पर्छ भन्ने सोच राख
Testo bina pani chaina dherai ramro xa Room ta malai ta just help garnu mann lagxa jasko haat khuta hudaina jasko aakha dekhdaina tiniharulai chahi sahayok garnu mann lagxa So guys dukha garyo vani definitely yekdin sukha paune xa , god bless you :)
Oh hlo sister uni hru lai hjrko paissa ko sayog hina sath chaheko ho vani rako xu t uni hru lai kasaile job ndiyera yo vani rako x tapai hruko paissa nai chaheko hoina plz kura bujera matra cmt garne garnus
Haat khutta matra vayera nahuni rahexa...kaam ni chahinxa ra....hamro samaj ma tesro lingi bekti haru lai kam pauna garo xa.....sangarsa garera aghi badhnus......god bless u👍👍
Nepal ma kaam pawna dherei garo hola India tira chinu kaam dherei paincha dai vawju hajur haru jasta yaha dherei chan thaha cha hami nepali dai vai haru nei ek arka lai support no garda nei hamro nepal garibi desh vanera cheenincha tapai harko sath kaile no chutosh god bless you 👍👍
छि के यस्तो पत्रकार हो काम न भा को ,इनिहरु लाई आफ्नो बेइज्जत भा को थाहा छइन! इनिहरु कुन एङ्ग्ल बाट दयनीय देखे को छ!सबै हात खुट्टा ठिकै छन !यो भन्दा कस्तो दु:खद अवस्था को मानिस छ्न नेपाल मा ,आर्थिक रुप ले पनि शरिरिक रुप ले पनि !उनी हरु लाई सहयोग गर्न पर्छ!
भन्न सजिलो छ तर ओत लाग्ने औटा घर नहुदा धेरै गारो हुन्छ रुम भाढा तिर्न पर्यौ खान पर्यौ काम्त जहाँ नि भेटिन्छ तर महिना भरी काम गरे अनुसार पैसा कसैले दिदैन गारो छ नि अब दुई जना हुनुहुन्छ मिले र केही गर्दै जानू होस
Tuki Nepal, please,look JOB for them if u want to help .we all are poor can't help like these able people. .....they can do struggle.if some one can provide job for both will be better. .
समलिङ्गी हुनु कसैको दोष हैन तर हात खुट्टा सपाङ्ग नै छन मानसिक्ता नै कम्जोर बनायर अपाङ्ग भन्दा तल्लो स्थिती न देखाउनु प्लिज सहयोग गर्ने को मन मनै देखि पग्लिनु पर्छ अनि मात्र सहयोग आउँछ र सहयोग दिने लाई आत्मा शान्ती मिल्छ सत्य तितो हुन्छ प्लिज डोन्ट माइन्ड कम्जोरी अबस्था के हो दयानिय अबस्था के हो साचै बुझ्न चाहन्छौ भने रेसम दाइ युटुब च्यानल सप्तरङ्गी सन्सार को हरेक भिढियो हेर्नुस तुइन बाजेको जीवन शैली हेर्नुस 80 बर्शको बुवा त्रीशुलि नदिमा तुइन चलाउन छोड्नु भको छैन कस्तो कस्तो अबस्था पिढामा बाचेका छन मान्छे तेसैले आफू लाई समलिङ्गी र कम्जोर मानसिक्ता भिर्त्र राखेर कसैको सहयोग्को अपेक्षा न गरि हिमत्को साथी काम गर्नुस जीवन आफैमा शुन्दर छ यसरी पेट भर्ने माध्याम र शरीर ढाक्ने माध्याम भैन जेल गरेको माया ले जिन्दगी चल्दैन हजुर बेलैमा केही गर्नुस ताकी हात थाप्न न परोस
काम चाहिँ रहेनछ यो पत्रकार को देश मा कत्ती मान्छेले दुख पाएका छन् । यिनिहरुको अन्तरबार्ता लिदै बस😠😠काम नपाको।केटा मान्छे ले काम गरेर खान सक्दैनन् र।के MEDIA मा रमिता देखाको🤨
यत्रो जिउ रहेछ साथी दुख नमान्नु होला साउदी मा पसिना बगाएपछी राम्रो फल मिल्छ चिन्ता नलिनु है त मेरो पनि कोही छैन तर अहिले मेरो जिन्दगी राम्रोसँग चलेको छ
के आधार ले सहयोग गर्नु? न अपाङ्ग छन न बृद्धअबश्था सरलक्क हात खुट्टा छन उमेर छ बल बैँस छ सहयोग माग्ने लाई लाज हुनुपर्ने हो अनि त्यो interview लिएर सहयोग गरिदिनु भनेर अपिल गरिदिने लाई पनि लाज लाग्नुपर्ने हो।बिहे गरेर मोज मस्ती गर्दै कोठामा सुत्दै बस्नुलाइ कसैको पैसा सस्तो छैन यहाँ।के अच्म्म हौ मिडिया मा आयो आँसु झार्यो हात फैलायो सजिलो बाटो भएको छ।मेरो तर्फ बाट त सहयोग होइन धिक्कार छ यस्ता लाई।😡😡😡
Manxe le life ma Kati dherai struggle garera agadi badheko hunxa. Asto situation ko face ta jasle ni garna saknu parxa. Help ta tei ho,self hard working hunu par6👍✊.
Yes tapai harulai ahile help ko aawasek x Dada due lai tapai haruko kura khasai sarkarle bujdain I am so sad ❓❓ manxe manxe autai hunx tar vet vab kin3 hjr duee le sano bebasay garnus ktm navyeni gauma gayer tarkari mattra rupnu vyo vneni derai hunx aafule chaheko time aafno aawasekta haru pura garna sakinx so out country janu vyeni hunx ani aafno khutta ma uvinnu hunx don't worry be strong
Eato jaldo baldo umerko manche pani runi ho dukha ta jaslaini parxa tara kam garnu paro Mata Aafule dukha garne baera hola Esto kura man pardaina kati dina vokai basiyo dukha ke gariena tara vitra man roe pani kasailai Aasu ra dukha dieko xaina himmat garnus bistarai ramro hunxa hjr
म एक करोड सहयोग गर्ने परे !! एउटा घर , मर्सिडिस बेन्ज कार !! जान्छ्न भने यदि मन भए इम्रीकाको ग्रीन कार्ड नि उपलब्ध गराउने छु !! धन्यवाद !! यो त मेरो सानो सहयोग मात्र हो !! यदि क्षमता छ भने नेपालकै PM \ president पक्का ....
यो जोदि को हरेक video हेरेको छु म पनि एउता gay हो मनि आफ्नो मनको कुरा लाई मन्मा राखेर सानो तिनो job गरेर घर परिवार पालेको छु तर एउता कुरा खान चामल किन्न पोइसा छैन रे कोथा भारा तिर्न पोइसा छैन रे अनि लाली पौदर मेकप फेसन स्ताईल पार्न कहाँ बात आउँछ पोइसा कथै नि
हजुर हो माया प्रेम आ आफ्नो ठाउमा छ केटा होस या केटी तर हद गर्नु राम्रो होइन दुई जनाको मन मिलेसी अझ कडा मेहनत गरेर केही गरेर देखाउछु भन्ने सोच राखेर काम गर्नु पर्छ
अरू जे जस्तो भए पनि सके सम्म कसैले उहाँ हरू दुइ जनालाई केही काम दिलाउनु होलानी मिडिया देखी आउने दाजु भाइ या बैनीहरू मलाइ त यो भिडीयो हेरेर धेरै मन दुख्यो धन हुनेको मन हुन्न मन हुनेको धन हुन्न के गर्नु म संग हल्का केही भए देखी धेरै थोरै सहयोग गरी दिन्थे काम गरेर खान हात खुट्टा छ भनेर पनि नहुदो रहेछ जब की दुख्ख पर्दा एउटा काम पनि नपाइने अवस्था हाम्रो नेपालमा 😭😭😭😭😭😭
Yesto young cha ho ab bihe grnu vyo keta mnche ho je payo tehi Kam grnuni ho hotel restaurant tira pai halchani vhai lae Kam 2 bai jana milers Kam grnu hola dhanyabaad
वास्तबिक थाहा पाए।मैले देख्दा उनीहरुलाई काम पाएको छैन,कतिपय काममा पनि भेदभाब गर्ने रछ। ठिक छ अब काम गर्दै अगाडि बड्नु पर्छ। म सहयोग गर्न चाहन्छु। तर म बाहिर छु, तपाईंहरुको नम्बर दिनुनुस न??
यस्तो जल्दो बल्दो ज्यान र जवानी छ दयनीय स्थिति भन्न मिल्दैन यस्तो मान्छेले अझै धेरै कडा मेहनत गर्नु पर्छ जे गरे पनि दुई जना मात्र हो एक्दम मस्तिले जिन्दगी चलाउन सकिन्छ है तर दायाँबायाँ सोच्नु भन्दा अब केही गरेर देखाउछु भन्ने सोच राख्नु पर्छ
Ho ni yo vnda dahine awastha ma manchehru cha
तेहि भएनी को काम गर्नु पर्छ।।।
Ytikot najuk bn mildhin ho
Honi ta k ho yrr laja mardo kehi xaina yrr khane kura ta k ho yasto hata khuta xani kam garnu parxa yrr solti raja soltina gi
a patraka sayoga uthauni kam nagarhaa kam garera khana parxa
येस्तो हटाघट मान्छे हुनुहुन्छ केको सहयोग गर्नु र भाइ त बिचर पातलो रहिछ बिचर अनि बुहारीलाई कमाउन पठाउनु परो कति हट घाट हुनुहुन्छ बुहारी त रुनि बनी चैइ तुरुन्तै छोडनु परो आज देखि नैइ येस्तो राम्री बुहारी रोको फिटिककै सुहाउँदैन हो फेसन चाहिँ सरै राम्रो हजुर सबै भिडियो हेर्दाहेर्दै छ धन्यवाद So beautiful 👌👌
तपाईहरु शारीरिकरुपमा फरक हुनु त्यो तपाईहरुको दोष होइन र कसैले तपाईहरुलाई हेयको दृष्टिले हेर्छ भने त्यो उसको बुझाईको कमि हुन सक्छ तर यस्तो हृष्टपुष्ट शरीर भएर पनि माग्दै खानु चै अभिशाप हुनेछ l काम गर्नुस, आफ्नो संसार उज्यालो बनाउनुस र अरुलाई पनि प्रेरित गर्नुस यो प्राकृत नियम हो भनेर l
यस्तो जवान मान्छेलाई सहयोग गर्नु हुँदैन
काम गरेर खान सकिन्छ नि यार God ले हात खुट्टा दिमाग काम गर्ने समय देको छ त रूममा बसेर खाने कुरा पैसा आउँदैन सो मेहनत गर सबै ठिक हुन्छ मिडियालाई समय नदिनु बरु समय लाई सदुपयोग गर
Idiots timle sahog garna sakdainau bhane aru ko Majak ni na udau Kasai Lai rahar hudaina bhoko pet basna okk aru comment chahi sochera gara
सहि
@@sahdevkumar7805 shai kura garnau bhayo hajurle
Absouletly agree with you ,help haina job chai diu baru
Mero channel ms pani awnuhola ma kawita mnparawnuhola
खेती गरेर खाने हो भने उर्लाबारी आउनु अधिया गर्नु आधी आधी।।भोकै मर्दैन जागर चाहिन्छ।।।।
Sahii hoo hamro thau noii ramailo purboi ramailo
होनि
पत्र कार भाइ हजुरलाई र हजुर काे तेयाे माहान मन लाई देखेर मेराे पनि मन सारै भावुक भयाे र खुसि पनि लागेयाे ऐउटा दुख पाऐर बसेका ई सुन्दर जाेडि लाई साथ सपाेट र हाैसला दिनु भऐकाे मा धेरै धेरै मेराे मनै देखि धन्ये वाद भन्न चाहान्छु हजुर लगाऐत टुकि नेपाल all teem lai Soo much I like टुकि नेपाल मिडियाँ
दुख पाउनुभको रैछ तर जीवन मा सङ्गर्श गर्नुपर्छ अनि मात्र सफल्ता पाइन्छ।। U tube मा video हालेर मात्र केही हुदैन।।। प्रयास गर्नुहोला
Sahi kuro
Sai ho hjr ko vanai
Love dhrai kata sapt xa mahanat garnus 😢 k garni tw yastai xa
to everyone saying : kaam garera kina khadaina.. haat khutta cha.
the person dressed as women works at dance bar. she mentioned it on her new interview where they both are crying. dance bar ma pani afnai kaam garne saathi harule chakka- tesro lingi bhanera bhedbhab garcha re. mannche le tips dida nadeu yeshlai yo ta keta ho.. bhanera bhancha re.
please know that bhaneko jasto sajilo hudaina... dherai mannche haru nepali samaj ma ajhai andho nai cha lgbtq issue ko barema
chakkha hijada harulai kaam dinu hunna bhanne huncha. bhedbhab garcha mannchele!
that’s why you see many third gender haru thamel ma sex worker bhako bhadyeta le garda.
rahar le kina garthyo hola ra.
like i said in the beginning, they have a new video on this channel too. where they said : they have had a job paila dekhi but kaam ko sauu le yatana dine, hepne, jutho khana diney, dhoka bhitra lock lagaidiney kk garthyo re!
bhaneko jasto sajilo hudaina.. sabblai affaile kei garera khau bhanne ta bhaihalchani. kina arulai magera haat failayera khana paye hunthyo sochnu.
galat nasochdinu hola sabbaile. hai 🙏🏽
instead of insulting them, bad comments .. let’s everyone send them our blessings, good wish that may they find a job soon. ramro hoss uniharuko bhanera sochidiu. saknele alikati sahayog gardaima k jancha ra? saknu hunna bhane naramro pani naboldiu hai.
hami ta sabbai bhagwan ko santaan haru hau. hamro mukh bata aruko lagi naramro kaile najaos. 🙏🏽
यो नक्कल पार्ने पैसा ले खाउ अरु ले बिदेश मा दुख र पसिना बगाएको पैसा को आस नगर
Babal
Sahi vannu vo tapaile kinjal Bhusal ji.
RUclips ma k k matra dekhauna thalyo.. afai kamauna sakne manche haru.. kina yesto topic ma data collect garne.. all nepali are poor n they need struggle in life n should enjoy their life.. wat a emotional act is this.. amazing..
I appreciate you 🙏
Ya
अलि अलि भयको पैसा ले लालि पाउडर र फेसन गर्न ठिक्क हुन्छ यति दुख छ भने किन यकदम हिरोइन जस्तो पाराले बस्ने होत काम गर हात खुट्टा छ हैन भने जाउ बसपार्क तिर माग
Sai
😐😐
Yestoo ramroo haat khuta body khakole masta kam gari khau euta jyan maza le palix hoouu
@@asmitatamang8574 😀😃😃🤔🤔🤔😝
@@hamenepalihamronepal9028 😑😑😑😑
Ani make up garna chai kasari ayo it is expensive though 😁
Sahi vannu vayo
Aafei le mekup sikeko hola ni ta
Geeta khadka right kura 😆😆😆😆😆
kam garayra khanuni why they will wasting them time with media
Dilo aayo kada aayo Geeta ji kura sahi ho... Yasto Jawani hunu hunxa Jodi haru kehi Gari khana. Garanu parxa Hai..... Hares na khanu la
😃🤣🤣🤣अनि भको 4 ओटा हात खुट्टा काम गरेर खान सक्दैन यो दुख नदेखाउ है हामी नि हम गरेर खाने मान्छे
sahi kura garnu vayo hjr
100% Yar
100%सहि😐️😐️😐️😐️
Ho Vanya kam nagari akash bata paisa jharxa jasto
Sahii
Xii Kati gali garna janeka yo abuj haru☹️ Nepalma haatkhutta sadde vaka harulai ni kaam pauna dherai garo xa ani padheka harulai pani... तर यि दाजु भाइ दिदि बहिनीहरु जस्ता ब्यक्ति लाई काम पाउन निकै गारो हुन्छ| जानिजानि पनि काम दिदैनन् so please गालि नदिनुस्। सक्छ support गर्नु सक्दैन गालि पनि नदिनुस।
Kam garnu paroni yastoyo hat khuta sabai xa kina haras
Right bhannubho Dai ini abuj Lai kole shikhaush
Teita manxhe haru Lai arka ko dukha ma majak udauna kati majja aaudo raixha .. please if you can’t help them ..then you don’t have right to make fun of them 🙏🏻🙏🏻🙏🏻
Juni Tmg please yesto haina kasto kasto manxe le ta kamayera khanx vane yo dui jana kamayera khanu sagx yesto xaina usto xaina vanna lai laj hunu parne ho hat khutta aakha navako haru ya kamayera khanx manxe lai testo garnu hunna k
Kura sahi hoo ...
हजुरहरूकाे जाेडी राम्रो छ😍😍😍। मेराे तफ बाट फुल सपाेट, माया छ। म के भन्छु भनी उहाँ हरूले केही काम गरेर जीवन निवाह गरन् सकिन्छ। जस्तैः फुटफाट कपडा पसल, ठेलागाडामा मःम पसल, तरकारी पसल, अन्य यस्तो थुप्रै छ। हजुरहररूकाे अाथिक कमजाेर छ, थाहा छ। हजुरहरू मनजुरी हुनुन्छ भनी म हजुरहरू लाई सपाेट गछु। अब हजुर हरू मिडिया मा अाएर अाफ्नाे दुःख, नसुनाउनुस plz किनकि काेहि काेहि ले राम्रो भन्छ तर धेरैले नराम्रो भन्छ लाईफ धेरै लामाे छ। म फेरि भन्छु हजुर हरू लाई म त्यो कुरा मा सपाेट गछु। महिले नराम्रो भनेकाे भए मलाई माफ गरदीनुस। मेराे कुरा ठिक लागे मा मलाई sms गरनुहाेला। काम सानो ,ठुलाे हुन् लाज मानु पनि हुन्।
Wow tapai ko soch
एक बोरा चामल त किन्देउ न हो
RUclipsr हो । कत्ती RUclips मा मात्रै
देखाउनलाई हाल्छौ?? 😊
😆😆😆😆Sahi
ekdam correct
3 lakhko bike chadhnele chamal xaina Vanda Ali suhayena bro?
Hora
एक दम सहि भन्नुभएको छ हजुर ले
ani teta to anuhar ma lagauni mackup nakenera chamal kinu ne k media ma aaera natak gaerako ho
Nepal ma k bhako hola hejoaaja jo pani media ma aaera bhek magaxan kam gaera khanu ne
kam garera khana saki halxanni magera khana palkekaharu
जीवन मा कहिले दु:ख कहिले सुख हुन्छ। जे जस्तो भएनि दुख सुख गरेर बस्नु भएको छ। तपाईं हरु ले काम गर्न सक्नु हुन्थ्यो ।तर यो पापी संसार ले का दिन्छ त। तेस्रो लिङ्गी भनेर हेप्छ।जे होस अरु ले हेपे पनि भगवान ले नहेपुस । अब केटी नै त भनुम । श्रिङ्गार्नु त सबै लाई मन पर्छ नि ।अरु को कुरा ले चिन्ता नमान्नु ।सबै जना गलत हुदैन । कोहि कोहि ले साथ् दिन्छन तपाईं हरु लाई❤❤
Tapai haru ko couple👌👌👌❤😘
अरु नपाए पनि भारी बोक्ने काम त पाइन्छ होउ,त्यत्रो ज्यान छ गरि खान नसकेका कपुतहरु,
@@robinshrestha1619 ज्यान छ भन्दै मा गर्नु ।ज्यान ले होइन के बल चहिन्छ ।गर्थ्यो होला नि तर दिएन होला।हाम्रो नेपाल मा नेपाली ले आफ्नै देश को नेपाली लाई त सहयोग गर्दैन के भन्नुम
@@asmitatamang8574 काम गर्न जागर चाइन्छ हो कान्छी अब मागेर खान पल्के पछि काहा पाइन्छ त,काम नपाइने भन्ने हुन्छ,तिनिहरु त केटानै हुन नि पुरुशको भेसमा हिदे सबैले केटा नै भन्छन भित्री फिलिङ्ग केतिको भए पनि,अरु तेस्रो लिङ्गिलाइ काम पाउन गारो होला यो समलिङ्गी लाई त गारो छैन होउ,अल्छी भातमाराहरु,त्यो केटी बन्ने चाहिँ पहिला बिदेश पनि गाको रैछ फेरि जानू नि के मागेर खाइ राखेको थोइत
@@robinshrestha1619 तिमी हरु लाई के हुन्छ।अरु देखि jealous हुन्छ हो
@@asmitatamang8574 jealous हुने होइन मैयाँ,गरेर खान सक्नेले गरेर खानु पर्छ,अपाङ्ग असहाय दिनदुखिलाइ हो सहयोग गर्ने यस्ता गोबरल्याथलाइ किन सहयोग गर्ने हो
U do good job tuki nepal bato dekhai dinu vako xa yesto dukha pako harulai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
त्यो केटी को नक्कल पार्ने पैसाले कीन्नु नी मुख मा लाऊने माड छैन कन्डोला घीऊ सग्रसपो गर्न पर्छ केही सग्रस नगरी का पाऊछ खाना आकास बाट खस्छ
Honi 👍👍
Ho hai
Hahahaha 👌
@@gurungchhimadevi6830 patra kar lenai daida phark pardaina
Ho😃👍
दुख परेर आतिनु हुन्न संघर्ष गर्दै जानू पर्छ एक दिन पक्का सुख हुन्छ तपाईं हरु को जोडी माया प्रेम कहिले न छुटाेस
केको दयनिय भयो पत्रकार जिउ के भाछ छर हात छैनर खुट्टा छैनर के भाछ र शरीर राम्रो छ स्वास्थ राम्रो छ कमाउनु परो अाफ्नो मेनद ले अगाडि बड्नु परो नि
Tara sabai lay heat garxa ani job poni didaina
Job nai nadiyesi hatkhutta vyera k grnu sathi
Kere nirdaei ta jasto bisadi ta k garna sakxas ra job nai nadiyepaxi
Ma pani dukhi xu Hajurharu jastai tara himmatle sanotino kam garera pariwar paliyeka xam .....himmat ra aat xa yek din abasye pani khusiko din aauxa vanera .....tesaile himmat naharnus kam garnus milera agadi badnus hai god bless u ....
केटा केटा केटी केटी मन मिल्छ भने बिहे गर्नु नराम्रो लाग्दैन तर यस्तो मागेर खानु कसैको मुख ताकेर बस्नु भएन नी काम गरेर खानु पर्छ काम काम नै हो सानो ठूलो हुदैन ! अपांग भए त माग्न आशामुखीहुनु ठिकै हो तर तपाईहरूको ताल हेरेर गालिगर्न मन लाको छ ।
यो इन्टर्भियु को खास्सै महत्व देखिन सहयोग नसक्ने लाई गरौ उहा हरुको त केही नभए नि हात खुट्टा छ् गरेर खाइहाल्नु हुन्छ नि होइन र ???
हात खुट्टा छदाई छ किन बेक्कारमा लाज नभाको नोउतङ्की गर्छ होउ दुख गर्यो भने आफ्नो लागि मात्र नभयर परिवारको लागि पनि हुन्छ
मिडिया देख्दा नि अचम्म लाग्छ अलिकति भाइरल हुनु पर्छ दिनेको ओइरो लाग्छ
@@amrit876 ho
👍️👍️👍️👌
👍👍
हरेश नखानु
Wow nic jodi jejasto vaypani dhan navaypani man thulo xa tapaiharuko tehinai ramro ho vanna ta duniyale je pani vanxa tara ek kanle sunne ek kanle falne garnu parxa tapaiharu 2 baijanalai good luck
हात खुट्टा नभाकोले त गरि खान्छ झन यिनिहरुको त सबै छ
हात खुट्टा त छ तर भएर के गर्नु तेस्रो लिङ्गी भनेपछि नेपालमा हाम्रो समाजले अर्कै नजरले हेर्छन् । तेस्रो लिङ्गी प्रती सामाजिक भेदभाव त छदैछ त्यही माथी राज्यले पनि विभेद गरेकै छन् । यस्तो हुँदा तेस्रो लिङ्गीहरुको अधिकार त हनन भयो नै तिनीहरुले शारीरिक तथा मानसिक यातना कति भोग्नु परि रहेको होलान् । बाहिर निस्केर काम गर्न गयो तेस्रो लिङ्गी भनेर काम पाउदैन काम पाए पनि हेपाई चेपाइ खानुपर्छ । तेस्रो लिङ्गी भएर बाच्नु नेपाली समाजमा धेरै गाह्रो छ त।
Ramro vawana vayeko tuki nepal midea ka rodan bro I salute gardaxu tyo man ani vawana lai
Wow so sweet kati ramro jodi huhunxa
chamal nahune belama pattra kar haru ni tye khana khanu parne vaate haru 😃
😂😂
Sahi ho sahi ho la dami dami dami 😂
Vath mara patra kar
🤣
😁😁
काम पैनस बुहारी पाडाको पिद कन्या भन्थ्यो तेस्तै
यो पत्रकारले पनि काम पाउदैन रैछ वाइ ह्यात
के लेखेको Headline।हात खुट्टा सग्लै छन।healthy छन।दुबै जनाले काम गरेर पैसा कमाउन जति पनि सक्छन नि। कृपया सहयोगको माग गरेर दर्शक हरुको गाली अनि आलोचना पाउने काम नगरम त।labour काम गरेर पनि धेरै मान्छेले दिन राम्रैसङ्ग चलाईरहेछन। ठुलो काम कुर्चिमा बस्ने काम पाउन सकिँदैन तर अरु काम त पाईन्छ।just काम गर्ने जोस जागर इच्छा हुन पर्यो।अनि काम गर्न लाज मान्न भएन।
होनि सहि कुर हो धन्यवाद राम्रो बिचर हजुर👌👌
Thanks to tukinepal... Great job..
dai derai ramro gardai hunu huncha tapai .derai derai daneybaad tapai lai
भगवान ले हात खुट्टा चाहिँ गेडा खाना मात्रा देकाे त मुजी...काम गरेर मेहनत गरेर खा न मुजी..
Rough Rider gadd ko teste ma dubexan k kam garthyo
Video halera sahayog le khana palke aajkal manxe haru
@@emptydong5116 sahi vannu vo sir hat khutta xa muji ghanta jastyo kura garxa haintaw sir
K boleko lag lagdina samajik sanjalma smsma k lekne bhanera dina man xen bhane chu lagnus
@@lalitahoghimera7488 je bole pani talai k matlab muji...tero k khaedeko xu muji...geda jasto kura nagarna muji..ki ta pani tyahi dyang ko mula hos muji..🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Kaam kasaile denan re k hau.
नेपालमा सबै जनता गरीब नै छन्
मेहनत गर्नु पर्यो नी हात खुट्टा सग्लो भयसि
जांगर न सांगर
खाने बेला मात्र आगर जाठा हो
खाली सहयोग चाहिने toilet जोडी देखि लियर समलिंगे जोडिलाइ समेत धन्न बिदेस जाने दयालु हरु महान् छन् र दान गर्छन्।यस्ता हरु सब ठीक ठाक लाई दान गरेर अल्छी नबनाउ
All life is one.
Lifema dherai sangarsa garnu parchha .dukha p6i sukha abse aau6a .😍😍💐
Ho
True
manju thapa aww
Good job patrakar bhai
natak garera roarahunxa kam garera khana sakxan
30-35 hajar ko bed chha
hair colour gareko chha
Makeup gareko chha
5000 ko room liyera baseko chha
Yo patrakar ko vanda ramro dress up chha
Ani dayaniya abastha re
75% hami nepali yo vanda dayaniya abastha Ma chhau chetana vaya
Sahi kura
दुखी त्यो हो जस्को हात खुट्टा हुदैन हरेक कुरामा अशक्त छ हामी छोराछोरी छोडेर परदेश पुगेका छौ कस्ले बुझ्ने हाम्रो चाहिँ समस्या
कम्से कम एक बोरा चामल किन्देर इन्तर भिउ लिने गरन हो पत्रकार साथीहरू /
Sir ma sanga jati thyoo teti help gare saknu hunxa bhane hajur nai gardinu hola hai number. Xa video ma
Jodi derai ramro xa
Nice couple lots of love😍😍
Good vai. Happy
अरु सबै राम्रो द्द तर हजुर हरु केहि काम गरनु काम थुपरो मिलद्द जागर हुन परेयो सबै भन्दा ठुलो धन हात खुटा हो
पुर्ब हाम्रो तिर आउनुस खेती को काम छ ।।सक्नु हुन्छ भने धान खेती गर्ने बेला भाको छ (काट्ने बेला)
Tuki newes is best
दुवै का हात खुट्टा हरु छन् आफै केही गरी संघर्ष गरी खान्छन् ! नेपाल मा अपाङ्ग असाय गरिबी धेरै छन् तिनीहरू लाई सहयोग गरे सेवा गरे मेवा मिल्छ ! दुवै हात खुट्टा भएको मान्छे लाई सेवा गर्दा केही मिल्दैन साथीहरु!
सहयोग गर्न मन छ धर्म कमाउनु मन छ भने हात खुट्टा नचल्ने लाइ सहयोग गर ब्रिदा आस्रम मा बस्ने बा आमा लाई सहयोग गर यो हात खुट्टा भाको लक्का जवान लाइ होइन केहि काम नपाए लेबर काम गेरर खाउ बिदेश मा भएका को आस नगर मेरो लागि म आफै ले गर्नु पर्छ भन्ने सोच राख
Testo bina pani chaina dherai ramro xa Room ta malai ta just help garnu mann lagxa jasko haat khuta hudaina jasko aakha dekhdaina tiniharulai chahi sahayok garnu mann lagxa
So guys dukha garyo vani definitely yekdin sukha paune xa , god bless you :)
Oh hlo sister uni hru lai hjrko paissa ko sayog hina sath chaheko ho vani rako xu t uni hru lai kasaile job ndiyera yo vani rako x tapai hruko paissa nai chaheko hoina plz kura bujera matra cmt garne garnus
कमाउनुस राम्रो मान्छे जतानी पाइन्छ
Haat khutta matra vayera nahuni rahexa...kaam ni chahinxa ra....hamro samaj ma tesro lingi bekti haru lai kam pauna garo xa.....sangarsa garera aghi badhnus......god bless u👍👍
Good
Khoi khoi mayalu jodi haru 😍😍😍😍😍😍😍😍
God bless yr couple ❤💕
Don't worry
Nepal ma kaam pawna dherei garo hola India tira chinu kaam dherei paincha dai vawju hajur haru jasta yaha dherei chan thaha cha hami nepali dai vai haru nei ek arka lai support no garda nei hamro nepal garibi desh vanera cheenincha tapai harko sath kaile no chutosh god bless you 👍👍
God bless you more surendra saathi
Good
छि के यस्तो पत्रकार हो काम न भा को ,इनिहरु लाई आफ्नो बेइज्जत भा को थाहा छइन! इनिहरु कुन एङ्ग्ल बाट दयनीय देखे को छ!सबै हात खुट्टा ठिकै छन !यो भन्दा कस्तो दु:खद अवस्था को मानिस छ्न नेपाल मा ,आर्थिक रुप ले पनि शरिरिक रुप ले पनि !उनी हरु लाई सहयोग गर्न पर्छ!
God bless both you
भन्न सजिलो छ तर ओत लाग्ने औटा घर नहुदा धेरै गारो हुन्छ रुम भाढा तिर्न पर्यौ खान पर्यौ काम्त जहाँ नि भेटिन्छ तर महिना भरी काम गरे अनुसार पैसा कसैले दिदैन गारो छ नि अब दुई जना हुनुहुन्छ मिले र केही गर्दै जानू होस
Tuki Nepal, please,look JOB for them if u want to help .we all are poor can't help like these able people. .....they can do struggle.if some one can provide job for both will be better. .
णढणणणणणणढणणणणणढणणणढढढढणउ
God bless you uha haru lai ramro job milaidinu hola real couple
good
Lop u both dukha nai sangarsa ho bistarai tapai harukoni din aauxa don't worry
bichara kasto maya lagyo
God le tapai ko fimly Lai dharei blessing dincha GBU
समलिङ्गी हुनु कसैको दोष हैन तर हात खुट्टा सपाङ्ग नै छन मानसिक्ता नै कम्जोर बनायर अपाङ्ग भन्दा तल्लो स्थिती न देखाउनु
प्लिज सहयोग गर्ने को मन
मनै देखि पग्लिनु पर्छ अनि मात्र सहयोग आउँछ र सहयोग दिने लाई आत्मा शान्ती मिल्छ
सत्य तितो हुन्छ प्लिज डोन्ट माइन्ड
कम्जोरी अबस्था के हो दयानिय अबस्था के हो साचै बुझ्न चाहन्छौ भने रेसम दाइ युटुब च्यानल सप्तरङ्गी सन्सार को हरेक भिढियो हेर्नुस तुइन बाजेको जीवन शैली हेर्नुस 80 बर्शको बुवा त्रीशुलि नदिमा तुइन चलाउन छोड्नु भको छैन
कस्तो कस्तो अबस्था पिढामा बाचेका छन मान्छे तेसैले आफू लाई समलिङ्गी र कम्जोर मानसिक्ता भिर्त्र राखेर कसैको सहयोग्को अपेक्षा न गरि हिमत्को साथी काम गर्नुस जीवन आफैमा शुन्दर छ यसरी पेट भर्ने माध्याम र शरीर ढाक्ने माध्याम भैन जेल गरेको माया ले जिन्दगी चल्दैन हजुर बेलैमा केही गर्नुस ताकी हात थाप्न न परोस
यो दिदि लाई त केटा बन्दानी कति हेन्डसम देखिन्छ।फेरी केटी बन्दा पनि उस्तै बिउटिफुल देखिन्छ ।खास के हो एस्तो हुनु को राज?🤔😍
Make up😅
काम चाहिँ रहेनछ यो पत्रकार को देश मा कत्ती मान्छेले दुख पाएका छन् । यिनिहरुको अन्तरबार्ता लिदै बस😠😠काम नपाको।केटा मान्छे ले काम गरेर खान सक्दैनन् र।के MEDIA मा रमिता देखाको🤨
Sahi kuro
यत्रो जिउ रहेछ साथी दुख नमान्नु होला साउदी मा पसिना बगाएपछी राम्रो फल मिल्छ चिन्ता नलिनु है त मेरो पनि कोही छैन तर अहिले मेरो जिन्दगी राम्रोसँग चलेको छ
yasto strong xau kam garera khau arulai sahayog namaga ho
के आधार ले सहयोग गर्नु? न अपाङ्ग छन न बृद्धअबश्था सरलक्क हात खुट्टा छन उमेर छ बल बैँस छ सहयोग माग्ने लाई लाज हुनुपर्ने हो अनि त्यो interview लिएर सहयोग गरिदिनु भनेर अपिल गरिदिने लाई पनि लाज लाग्नुपर्ने हो।बिहे गरेर मोज मस्ती गर्दै कोठामा सुत्दै बस्नुलाइ कसैको पैसा सस्तो छैन यहाँ।के अच्म्म हौ मिडिया मा आयो आँसु झार्यो हात फैलायो सजिलो बाटो भएको छ।मेरो तर्फ बाट त सहयोग होइन धिक्कार छ यस्ता लाई।😡😡😡
Kam mageko x rupaya hoina k bujxan
@@sunitatolange2976 सहयोग गर्नुस भन्दै रुदै कराउदै चामल तरकारी देखाउदै मागेका छन direct पैसा दिनु नै भन्नुपर्ने?
Manxe le life ma Kati dherai struggle garera agadi badheko hunxa.
Asto situation ko face ta jasle ni garna saknu parxa.
Help ta tei ho,self hard working hunu par6👍✊.
Yes tapai harulai ahile help ko aawasek x Dada due lai tapai haruko kura khasai sarkarle bujdain I am so sad ❓❓ manxe manxe autai hunx tar vet vab kin3 hjr duee le sano bebasay garnus ktm navyeni gauma gayer tarkari mattra rupnu vyo vneni derai hunx aafule chaheko time aafno aawasekta haru pura garna sakinx so out country janu vyeni hunx ani aafno khutta ma uvinnu hunx don't worry be strong
Eato jaldo baldo umerko manche pani runi ho dukha ta jaslaini parxa tara kam garnu paro Mata Aafule dukha garne baera hola Esto kura man pardaina kati dina vokai basiyo dukha ke gariena tara vitra man roe pani kasailai Aasu ra dukha dieko xaina himmat garnus bistarai ramro hunxa hjr
Nice cupple n apno bare ma bahir layeko ma mat derai khusi xu dai ani nepal ma k hi pani job vhetaun garho da india ma aye ali pet palum
I respect ur couple bt yeti Jawan man6e haru kaam Gari khana sakne 6n.plz don't expect help from others .it's shame.
Derhi rahex
नेपाली मन हो अशक्त लाई सहयोग गरौ तन्दुरुस्त लाई होईन बसेर खान कसलाई पुग्छ र!!
always god bless you 2jana lae
दु : त नहुने कमै हुन्छन काम खोजेर गर्नु ठुलै काम गर्नु पर्छ भन्ने छैन काम भनेको जस्तो पनि गर्नु पर्छ हजुरहरु भन्दा धेरै दु: पाएका छन देशका कुना कुनामा
Blue diemond socity le help gare huncha tw afnai samudayak lai🤔🤔
Tapai haru healthy hunuhuncha kam garera khana saknu huncha aru ko var ma nabachnu hola hami rog lagera ta dukha garera bachi rako chu
Support surendra and Ram
केइ गर्नै हो. भने विराट चोक मोराङ्ग औनु होस् मेरो खेत्ती अध्याय गरेर खानु हुन्छ भने म सहयोग गर्न तयार छु
नौटंकी गर्दै खाने हरुलाइ केथा
naice
जाउ काम गरेर खाउ हात खुट्टा छन केको सहयोग हात खुट्टा भाच्यको छर कसैले गर्नु सहयोग नगर्दा नि हुन्छ
म एक करोड सहयोग गर्ने परे !!
एउटा घर , मर्सिडिस बेन्ज कार !!
जान्छ्न भने यदि मन भए इम्रीकाको ग्रीन कार्ड नि उपलब्ध गराउने छु !!
धन्यवाद !! यो त मेरो सानो सहयोग मात्र हो !! यदि क्षमता छ भने नेपालकै PM \ president पक्का ....
Aaja ta Kati ramri dekheko
Wow katI cute dekhinu vko dd
Beautifull couple best of luck
kehi kam garda hunxa ni yesari basera kaha hunxar kosis garnu dukha na payko manxe kohi xain chinta na linu
यो जोदि को हरेक video हेरेको छु म पनि एउता gay हो मनि आफ्नो मनको कुरा लाई मन्मा राखेर सानो तिनो job गरेर घर परिवार पालेको छु तर एउता कुरा खान चामल किन्न पोइसा छैन रे कोथा भारा तिर्न पोइसा छैन रे अनि लाली पौदर मेकप फेसन स्ताईल पार्न कहाँ बात आउँछ पोइसा कथै नि
हजुर हो माया प्रेम आ आफ्नो ठाउमा छ केटा होस या केटी तर हद गर्नु राम्रो होइन दुई जनाको मन मिलेसी अझ कडा मेहनत गरेर केही गरेर देखाउछु भन्ने सोच राखेर काम गर्नु पर्छ
@@manunepal7020 right 💯frn
100%
1000%👍
@@gurungbhumi5328 💝
अरू जे जस्तो भए पनि सके सम्म कसैले उहाँ हरू दुइ जनालाई केही काम दिलाउनु होलानी मिडिया देखी आउने दाजु भाइ या बैनीहरू मलाइ त यो भिडीयो हेरेर धेरै मन दुख्यो धन हुनेको मन हुन्न मन हुनेको धन हुन्न के गर्नु म संग हल्का केही भए देखी धेरै थोरै सहयोग गरी दिन्थे काम गरेर खान हात खुट्टा छ भनेर पनि नहुदो रहेछ जब की दुख्ख पर्दा एउटा काम पनि नपाइने अवस्था हाम्रो नेपालमा 😭😭😭😭😭😭
Yesto young cha ho ab bihe grnu vyo keta mnche ho je payo tehi Kam grnuni ho hotel restaurant tira pai halchani vhai lae Kam 2 bai jana milers Kam grnu hola dhanyabaad
Tapai duwai janale dukh garyo vane life happy hunxa.. Kam garnu afnu parissram garera agari barnu.. Bst wishes
वास्तबिक थाहा पाए।मैले देख्दा उनीहरुलाई काम पाएको छैन,कतिपय काममा पनि भेदभाब गर्ने रछ। ठिक छ अब काम गर्दै अगाडि बड्नु पर्छ। म सहयोग गर्न चाहन्छु। तर म बाहिर छु, तपाईंहरुको नम्बर दिनुनुस न??
+977-9810348382