Halka Ramailo || Episode 173 || 05 March || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
HTML-код
- Опубликовано: 4 мар 2023
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
1:23 1:22 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
नमस्कार सबैलाइ
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
@@PRMstudioNepal
Di bi. I e
Thank so much sir may god bless you 🙏❤️🙏
Ok
❤❤
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️ anyone happy holi All team
नमस्कार सबैलाइ
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
Givina di ko comment ma m sahamati xu hai
happy holi सबैको मन मुटुमा बस्न सफल हुनुभएका ( हल्का रमाइलो ) टिमलाई हार्दिक बधाई तथा शुभकामना छ❣️
❤❤❤❤❤
🙏🙏🙏नमस्कार म पल शाहा अाज सम्म तपाईंहरूको मायाले गर्दा म यो स्थानमा छु अझै केही समय पछि पुर्ण रूपमा म music video मा पनि अाउनेछु तपाईंरहरूको माया सधैं रहनेछ भन्ने मलाई अाशा लागेको छ 🎸धन्यवाद ❣️
j28/*÷**=9¥"@/ £=£=¥_¥2₩08¥3**
🙏नमस्कार म पल शाह अाज सम्म तपाँईरहरूको
मायाले गर्दा म यो स्थानमा छु र यो हल्ला रमाइलो
सिरियल लाई बैबाहिक जिवनको हार्दिक बधाई तथा
भब्य शुभकामना छ ❣️❣️❣️
Thangyou dada hajur lai pani dherai dherai badhaixa💐💐💐💐💐
हल्ला होइन हजुर हल्का हो
@@Bikashkanxa101😂❤😢
म सल्मान खान 😍🤣🤣🤣
halla hoin dai halka hola hau
🙏🙏 नेपाली कला र संस्कृतिलाई बिसो सामु पुर्याउन ( हल्का रमाइलो ) ले निकै नै राम्रो भुमिका खेलेको छ म ( पल शाहा ) को तर्फबाट सम्पूर्ण दर्शकहरूलाई यसरी नै माया गरिदिनुहोला भन्ने अाशा गर्दछौं ..❣️
दादा पल शाहा होलि को शुभ कामना छ है
👍️👍️👍️👍️
damii
म पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, यो सिरियल नछुताइ हेर्ने गरेको छु, सारै रमाइलो छ, best wishes all the team,
मेरो कमेन्ट पढ्नेहरुको परिवारलाई भगवानले आशिष दिउन
मास्टर र मंगली को प्रेम राम्रो छ।
Sabaiko pyaro serial ❤️
Halka ramailo 😊😍
favourite serial ever💗
🙂🙂⚘⚘ सबैलाई फागुन पुणिर्माको धेरै धेरै मंगलमय शुभकामना । सबै सुख र खुशी रहोस् यही मेरो शुभ कामना । दलगाँव ,जलढाका ,दार्जीलिंग ,भारत 🙏🏻🙏🏻
धेरै राम्रो छ हल्का रमाइलो टिमलाई हाप्पिहोली को शुभकामना छ ।🙏🙏🙏❤️🎉🎉🎇🎆🌹
😊😊😊😊
लु बदाई छ शुभकामना सम्पुर्ण टिम लागि सफलता को कामना छ ❤️❤️🥰🥰👌👌
happy हाेली सम्पूर्ण लाई
My favourite serial😍❤️❤️
🤝❤️
Yes
सुखका दिन म पनि हेर्न चहान्छु!...
होली पर्व हार्दिक मंगलमय शुभकामना सम्पुर्ण हल्ला रमाइलो टिम लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मा🙏💛🖤
नमस्कार
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
Best of luck Halka ramailo team 🥰🎊🎭🎈👦👧 happy holi 🎈all of friend 🙏
हल्का रमाइलो नछुटै हेर्छु तर समए यहि हो बरै
Happy Holi
My favourite ❤ serial
हल्का रमाइलो को टिम लाई होलि को शुभकामना happy holi
अहा सराई रमाइलो लाग्छ यो सिरियल ले😘
Nice
बल्छी जि र पुकु को माया सफल वाउ मलाइ मन पर्यो🤗😘
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ होलीको लागी अग्रीम शुभकामना छ! हल्का रमाईलो तथा रा. म. क्रियशन परिवार!
My favourite sirel ❣️🥀🙏🙏🍰
Super sabai Tim Lai dherai dherai subhakamana chha
मास्टर र मंगलीको चोखो माया राम्रो छ
सारै मन छोयो
जिन्दगी पनि comment पढेरै बित्त्ने भयो।😳😂
बल्छी दादा र फुकु दिदी को वैवाहिक जीवन को लागि धेरै धेरै सुभकामना💐💐💐💐💐
नमस्कार
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
My favorite serial ❤️😚
Ppppppdppppp0
प्यारि ले तेरो उमेर मा मैले तलाइ पाइ सकेथे रे😂😂😂 शोर्गिय कलाकार बखते को बुडि होइस्न्थो त म्याडम कसरि कसरि कसरि😂😂😂😂
बल्छि र पुकुको जोडी देख्न चाहानेले यहाँ 👍️ गर्नुहोला ।
बल्छीधुर्वे को आइडिया मान्नै पर्छ दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
म जस्तो कमेन्ट हेर्न आउने एता हाजिर हुम तो 😂🙏🏻
My favourite sirel 🇳🇵🇳🇵🇳🇵 i love nepal 🇳🇵🤗😊 love you All 🤟🤩🤗 happy Holi,🎇🎇🎇🎇🎇🎇🎇🎇🎆🎆🎆🎆🎆🎆🎇🎇🎇
Dhamak halka ramilo vo hai autumu finally satasat huda 😂
हल्का रमाइलो भाग 1 नछुटाई हेने सबै एता हाजिर हुनु हो
Happy holi all of team halka ramilo❤❤🎉🎉😊😊
ruclips.net/video/OqjuIUtMjmg/видео.html
धेरै राम्रो लाग्यो हजुरहरु सबैमा मेरो धन्नेबाद छ
my fevorate serial
Best sirel halka ramailo balxi dhurbe dai😍😍😍😍
🙏🙏अाशा फिल्मस् को प्रस्तुतिमा अाउने हल्का रमाइलो सिरियलमा 173 भाग पुगेको हुदा सम्पूर्ण हल्का रमाइलो टिमलाई हार्दिक बधाई का साथ साथै शुभकामना ❣️
एकदमै राम्रो छ कथालाई क्रमस गर्नुहोस् न। यसो गर्दा अझ रमाइलो हुने थियो।❤️
Balchi ji Ra Raju master jiko Jodi ekdam Ramro hai yestai mitrata sadhai Vari vairahos hajur haruko
हालका रमाइलो सु रु देखि हेरिरहेको छु सबै जाना लाई होली धेरै धेरै शुभकामना
Congratulations both of u superb
धेरै राम्रो लाग्यो आजको एपिसोड
म धेरै मेहनत गरी VLOG बनाउछु तर कसैले हेर्दैन । 🥺🇳🇵❤️🙏
मलाई अत्यान्त मन पर्ने सिरियल हल्का रमाइलो❤️
My favorite siriyal 🙏💜💟🥰😍 DUBAI 🌹
नमस्कार
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
अति राम्रो छ यो सिरेल नछुटाई हेर्छु बधाई छ सबै जना लाई
Team Halka Ramalio wishing you all happy holi 🙏 🙏 ❤ 😍 💖 one of the best episode ❤ ♥
My favourite serial ❤❤👌👍
All's favourite serial❤🎉
Happy holi
निकै रमाइलो भयो बल्छि र पुकुको बिहे भएको हेर्ने मन छ ।
Favourite ❣️😌
हल्का रमाइलो कोको लाई मन पर्छ मन पर्ने जति यता हाजिर हम त 🙏🙏🙏🙏
Happy Holi All Of You Guys ❤️✌️
Wow 😳😳😳😳😳😳😳 dami
संसारमा चोखो मायालाइ कसले रोक्न सकदैन हजुर मेरो जिन्दगीमा मेल खाने कथा रहेछ धेरै मन परो सम्पूर्ण लाई धन्यवाद
My favourite serial
यो भाग चै एकदमै राम्रो छ🤣🤣🙏👌👌👍️👍️👏👏👏
Nice serial ❤️❤️❤️
ruclips.net/video/OqjuIUtMjmg/видео.html
Poor
Wow nice👍👍👍👍👍
धेरै राम्रो सिरियल हल्का रमाईलो।
कति हसाउछ हल्का रमाइलो team.
ले 😁😁😁 यहाँ हरु लाई होलिको शुभकामना 🙏
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ
🙏🙏🙏❤️💕💕 love you all the participants of halkai ramailo I m still again n again watching this video love 💕🤠 you all from Bhutan
हल्का रमाइलो सिरियल धेरै राम्रो छ
😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
एक हप्ताको पर्खाई अनि आउने हल्का रमाइलो मन नै उमंग हुने ❣️🙏
नमस्कार
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
Sharai ramro lagyo.balchi ko idea lai mannu parxa.👍️❤️❤️❤️
यो एपिसोड आसदै राम्रो लागो,,भारत आसाम बाट। दिलीप शर्मा।
Happy holiko suvakamna sabai teamlai suvakamna
नमस्ते सबैलाई होलीको शुभकामना सम्पुर्ण प्रतिस्प्रधी टीमलाई 👍️ म सागर लम्साल लाई धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️❤️🙏
नमस्कार 🙏 हेर्दै छु पूर्व सिक्किम भारतबाट
My best serial ❤❤❤❤
भाग्य आफ्नै कर्मले हो राम्रो नराम्रो बनाउने ।
बर्तमान समय लाइ विश्वास गरेर राम्रो कर्म गर्नुहोस् ।
भविष्य आफै राम्रो हुन्छ ( मेरो सुझाव )♥️♥️♥️
भाग १ नै देखि १७३ सम्म निरन्तर न छुटाईकन हेरिरहन्छु हाल साऊदि अरब दमाम (बिरानो शहर)❣️❣️🙏🙏❣️❣️
हल्कारमाईलाे भाग 1 देखि भाग 173 क कस्ले हेर्दै अाउनु भाकाे छ सबै यता हाजिर गराै र सबै कलाकारहरुलाई बधाई तथा शुभकामना छ❤️🙏🙏
आहा धेरै मजा आयो हेर्दा आजको एपिसोड सम्पूर्ण टिम लाई होलीको शुभकामना
अब सन्देश लाई बटारे को रोल मा नियमित राख्नु पार्यो ! रा. म जि🙏
आहा कति रमाइलो सिरियल बदाइ छ
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
बल्छीको र नेपटिको कथा जस्तेही भएको छ मेरो माया मा नि म बेरोजगारी उनी धनी बाउकी छोरी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मलाइ अत्यन्तै मन पर्ने कार्यक्रम
🙏 हेप्पी ❤️ हेाली 🔱
Congratulations for 2M 🎉
बल्छिको सुखका दिन देख्न चाहन्छस भने अर्जुने फताहा कुवा पोखरी ताल साथै जमेका पानी भयको ठाउमा चिनी लगेर राखिदे ।
अति राम्रो सिरेल
नमस्कार म पल शाह आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद
मलाई एक दम मन पर्ने सिरियल हल्का रम्रालो
हल्कारमाईलाे परिवार र सम्पूर्ण हल्का रमाइलो हेरेर बस्ने देश तथा विदेश रहनु हुने सम्पूर्ण नेपालिहरुलाई हाेलिकाे शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
हल्का रमाईलाे धेरै राम्राे छ भेरिनाश 🌺🌺🌺
it's really enjoyable comedy show🤣
नमस्कार सबैलाइ
मेलै रमाइलाे खाल काे
गाली गलाैज बिनाकाे
कार्टुन भिडीयाे बनाउने पर्यास गरेकाे साथ र समर्थन जनाइदिनु हाेला धन्यबाद ।
Aaja aaune sabai serial ma eutai matra holiko matra aako Cha ke ho Ali farak episode dekhuna paryo balchi ji Ra Raju master sir
१भाग देखि १७३ भाग सम हेरदई छु हलका रमाइलो टिम लाई हाप्प्री होलि छ है 😍😍😍
Finally बल्छि ले औँठी sateyo है अब बिहे कहिले हो कुन्नि 🥰🥰🥰