Halka Ramailo || Episode 172 || 26 February || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
HTML-код
- Опубликовано: 25 фев 2023
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
आज पानी परेको छ है राजु मास्टर साप हजूर कुरा भगवान् ले सुन्दी ए छन्❤️❤️❤️🙏🙏🙏
बल्छि दुर्बे को सुख का दिन होस् भन्ने कोको हुनुहुनछ 🙏🙏
जो जसले हल्का रमाईलो एपिसोड हेर्दै जानुहुन्छ उहाँलाई भगवानले रक्षा गरुन कल्याण गरुन ...
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
1:23 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
नमस्कार 🙏 मेयर ज्यु
आजको एपिसोड समय सान्दर्भिक बनेको रहिछ आगामी दिनमा पनि यस्तै समय सान्दर्भिक एपिसोड बन्दै जाओस् शुभकामना सम्पुर्ण टिमलाई ❤️
ठषषषषषगगषड्ञ् ्््््
My favorite siryal 👍🌄 hjur juthe and Halka ramailo 💗💗💗💗💗💗
बल्छि जिलाइ धनि र सुख देख्ना पाइयोस छिट्टै भन्ने जति यता हाजिर हुनुहोला है।शुभ रात्री।
हल्का रमाइलो हेर्नुहुने सम्पुर्ण लाई नमस्कार म सागर गौतम हजुर हरुलाई हल्का रमाइलो कस्तो लाग्छ Like comment share गर्दिनु होला र हल्का रमाइलो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद।
dami
Sagar kanxi lai khub chikdei xas hola mula
Dherai no chik hiinei no skni banai de lasss
😂
निरन्तर हेर्ने र बल्छिको अभिनय मन पराउने काे काे हुनुहुन्छ?❤️😊
😊❤️❤️❤️
Moo
My favourite serial halka ramailo.
हल्का रमाईलो ले पनि रमाईलो को साथै घरै कुरा सिकायो 🙏❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो प्रस्तुती हजुर हरुको टीम सबै लाई धन्यवाद
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Atyantai ramro halka ramailo my favorite serial
मास्टर साबले भगवानसँग बिन्ती मर्नु भयर हाेला
अाज साच्चै पानि पराे।धन्यवाद मास्टर साब🙏🙏🙏
Tei tw hai Kati thulo Pani pareko hola bijok nei banayo ni panile tw
नमस्ते🙏सबैलाई अनि अग्रिम शुभकामना🎉🎉🎉 सम्पुर्ण हल्का रमाइलो परीवारलाई म हजुरहरुकी छोरी बैनी मोडेल अर्चना पनेरुलाई 👍️ धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️❤️❤️❤️
My favorite halka Ramilo♡♡
My favorite ♥️♥️
मलाई मन् पर्ने र सबै नेपाली काे मन मुटु मा बस्न सफल बेस्सरी रमाईलो सिरियल म नछुटाई हेर्ने गर्छु ।🤣🤣🤣
My fevrate serial watching form Qatar ❤️❤️💕💖💖💕
Love you all all Guys... and God bless you all of you ..always good message for all Nepalese ...
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
हल्का रमाइलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ होलीको लागी अग्रीम शुभकामना छ! हल्का रमाइलो तथा रा.म. क्रीयशन परिवार!
My favourite serial ❣️❣️❣️
Ekdam sai kura ani aati ramro sujab for not to destroy forests and cut trees and don't make bad pollution on the environment. Great knowledge for all of us. Thank you!🙏🏻please everyone don't destroy forests and try to plant trees on this planet. Thanks!
ruclips.net/video/s8DFFo4Cb8M/видео.html
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
love this serial
Akdam babal xa yo katha asma mero 100 ma 💯 number xa purai reality xa 💗🇳🇵🇳🇵🇳🇵🇳🇵
My favourite halka ramailo ❤️
मलाई सबै भन्दा मन पर्ने सिरियल हल्का रमाईलो।।।यहाको सम्पुर्ण टिम्लाई हर्दिक बधाई छ।।
हलका रमाइलो भाग १ दोखि १७२ सम्म न छुटाई होरनो जति यता हाजिर हुम त
साह्रै राम्रो लाग्यो यो सिरियल ।हामी सबै मिलेर प्रकृतिको संरक्षण गरौं । सन्देश मूलक सिरियलमा ध्यानाकर्षण गरौं ।धन्यवाद .....!!!
my favorite ❤
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन्
ruclips.net/video/V9Ij_Ylr5Ks/видео.html hera hai dai viral video 🎥🥰
youtube.com/@sudurpaschimprovinceview708
Ok
ruclips.net/video/s8DFFo4Cb8M/видео.html
Lado machikney Randi valu ko xora khatey randiko xora machikney Tero aama lai chikna aauxu pakh Randi valu ko xora
So Super my favorite RUclips Channel 😂😘 #HalkaRamailo {halka ramailo}🙏🏼🙏🏼🙏🏼
Thankyou so much team Halka Ramilo ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭👮🏻♂️👩🦰
मलाई हल्का रमाइलो सिरियल धेरै मन् पर्छ किनकि यो सिरियल बाट केही न केही बिषय को कुरा हरु सिकाउने र सिक्न मिल्छ बधाई छ सम्पुर्ण टिम लाई
Lovely 🙏🙏🙏🙏🙏
My best sirel😍😍😍😍😍😍
म सधैं हेर्नी गर्छु मेरो एकदमै मन पर्ने सिरल
My favorite❤❤
Wow omg very nice my favourite serial beautiful all the best from Dubai💞🇳🇵💞🇳🇵💞😗💞😗💞😗💞😗😗💞 gud message
अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् ।😲
❣️
भाग : १ देखि न छुताइ हेर्ने कोको हुनुहुन्छ हाजिम हुम त 🙏🇳🇵😊
चिन्ता मात्रै किनलिने हेरौ हल्कारमाईलो अनि सबैलाई नमस्कार
आजको भाग यक दम राम्रो लग्यो मेरो गाउमा पानीको दुख यस्तै छ गर्मी सिजनमा गारो छ 😢
आजको यपिसोड पनि सारै राम्रो बनाउनु भो यस्तै सामाजिक चेतनाको बनाउनु ल अर्को पनि ल्👍️👍️👍️♥️♥️
१ देखि १७२ सम्म न छुटाइ हेर्ने हरु एता हाजिर हुनु💗💗💕💕💞
आजा भोलि डोल्मा नाना कता जानू
भो वहाँ पनि आउनु पर्यो🙏🙏🙏
Mangalii didi ko acting excellent cha
Give her more credit
N
Try to make it more funny
I love this program
🙏🙏🙏🙏Halka ramailo herera basne sampurnalai❤️❤️❤️❤️
मास्टर सापले पनि निकै हसाउनु भयो बधाई छ सम्पूर्ण टिमलाई ।
Z8😊1😊😊😊😅😅
My best favourite serial ❣️❣️❤️❤️💕
एकदम राम्रो सीरियल सफलता को लागि शुभकाना
One of the best episode 🎸🥰Keep go ahead 🙂
ज्ञान मुलक सन्देश मुलक episode सम्पुर्ण unit लाई धन्यवाद 🙏🙏 प्रकृति लाई समयमै चिनौ सजग बनौ
आज संयोग मिलेछ पानी पर्यो
Its 12:15 am in japan waiting for halka ramailo. Entertaining serial loving it
Lol bro Japan ko kun thau ma honi
@@sujanmagar3321 shijuoka ma ho bro
4:30 aaj Pani parnu ko reason to po raixa thankyou so much Raju master g 🙏☺️🤣
But shooting chae already vako ho it's such a coincidence..
जिन्दगी मा केहि गर्न नजाने पनि हल्का रमाइलो हेरेर रमाइलो लिन पाइयाछ मनाङ चामल खाइयाछ भन अरु के चाइयाछ र 😂😂
One of the best serial i love raja master n balchhidhurbe
प्रकृतिको सुरक्षा गरौं । बोटबिरुवाहरु नकाटै एउटा काट्दा उसको सट्टामा दुई वटा रोपौं। बोटबिरुवाहरु जोगाउन हाम्रो कर्तब्य हो।
मैले सोचेकै कुरा उठाउनु भयो।
जलवायु परिवर्तन को असर आजकल प्रतक्ष्य रूपमा नै देखिन थालेको छ यसलाई न्यूनीकरण गर्न को लागि सबैले एकजुट भएर लाग्नु जरुरी छ।
हल्का रमाइलो टीम लाई सफलता को शूभकामना
बल्छी र पुकुलिको बिहे भयको हेर्ने मन कतिलाई छ यता हाजिर हुम
My favourite
It's a realistic story. loved it.
1st comment
हल्का रमाइलो हेरेर बस्नु हुने सबलाई भगवानले रक्षा गरुन
Ramro rahex serial
धेरै राम्रो 😍😍😘😍
Nice song 👍👍👍👍👍👍👍👍👍👍
बनजङ्गल बाताबरण जोगाउनु पर्छ पहिला जस्तो छैन अहिले आजको भाग एकदम सन्देशमुलक छ
यो टिमको कुरा भगवानले सुनेछन क्या हो
आज पनि पर्यो 🥰
serial marfat dina khojnu vako janachetanako
lagi dherai khusi lagyo
हल्का रमाइलो हेरेर वस्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏
dherai ramro sujhap hakimsabko
Yahi halka ramailo auni din mai pani paro hai dherai thauma 😆😆😆
बिदेश बाट हेर्ने जति यता हाजिर हौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Halka Ramailo निरन्तर रूपमा नछुटाई हेर्ने को को हुनुहुन्छ हजूर ♥️🙏♥️
आहा धेरै नै राम्रो सबैलाई बुझ्नू पर्ने कुरा छ। जल छ त जिबन छ। हामी धेरै नै गिरि सकेका छौ पैसा को लागी हामी हरू पहिले बद्लिनू छ। अनि सबै कुरा हरू राम्रो हुनेछ।
पुरना जमाना का मान्छे हरु मा र हामी मा धेरै फर्क छ
धेरै बर्ष पहिले र अहिले हेर्ने हो भने जमना कहा देखी काहा पुगेको छ। तर सबै भन्दा ठूलो वातावरण मा फर्क देख्न सक्छौ हामी पहिले 100 बर्ष भन्दा बदी बाच्ने गर्द्थ्रे आज 25 बर्ष मै अनेकौ रोग देखा पर्न थालेका छन।
Old thumbnails is back❤️👑
मेरो मनमा आएको बिचार मेरो देश नेपाल जुन देश जल्श्रोतको दोस्रो धनी देस भनेर पनि भनिन्छ तर तेहि देशमा जनताले भनेको बेला भने जस्तो स्वच्छ सफा पानी पिउन पाउदैनन् सायद अहिले सम्म सरकार गतिलो न भएर होला उता मरभुमी देशहरुलाई हेर्छु जुन देशमा बालुवा मात्रै छ जुन देश हरियाली नै छैन तो देश पानीको खोला बनाएर बगाएका छ्न जनतालाई भरपुर स्वच्छ सफा पानी खुवाउन सफल छ्न यहाँ सम्म कि पानीको कृत्रिम बर्षा सम्म गराइ दिएका छ्न सायद त्यहाँ सरकार गतिलो भएर होला, हाम्रो देस नेपालमा चाइ इ नालायकहरुको सत्त्ता कहिले सकिने हो
हेल्लो राजु र गल्छी भाइ के हो जम्मा 20 /22 मिनेत मात्रै देखाउ नु हुन्छ किन हो कमसि कम 40/50 मिनेत हुन पर्यो नि क्या हो यस्तो अलि समय बधाउ
यस सिरियल नियमित हेर्नु हुने जति यता हाजिर हुनु होला । Love you all हल्का रमालो team लाई 💗 सक्किगोनी छिट्टै आउने छ प्रतीक्षा गर्नु होला ।। धन्यबाद।
Sakkigoni 1 m co parkhai😂😣😣😢😢
4 year agi hamro gaau ma pani navayera yestai thiyo kasto yad aayo pahila ko 😢
कसैकाे याद छ मन मा💔💔😒
Um
माया भनेको यस्तो हुदोरयछ हजुर ❤️❤️❤️
😍😍😍
पानिको हाहाकार बर्सै पिछे यस्तै हो गाउघरमा😭तर यो कुवा चाहि कस्तो हो..🤔🤔 हात मुख धोको नुहाको साबुन पानी तेहि कुवा भित्र जान्छ जस्तो छत..??? खानि पानिको मुहान कुवा सफा राख्नु पर्छ ॥🙏🙏🙏 बल्छि जि बल्ल बल्ल ल्याको पानी तेसरि पोख्नि होत ॥
Namaskar🙏🙏🙏🙏🙏🙏iam big frn of halkaramailo siriyal
My favorite serial
Finally, aaja kathmandu ma pani pareko xa
Yata puja vayera hola aaja pani pareko 😅
जनचेतना मुलक सिरियल हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद छ सम्पूर्ण युनिट
Hijo tya indradev ko puja garya vayera hola yeta ta pani paryo🤣🤣
29:44 एक साइडमा उज्यालो दृश्य छ अर्को साइडमा अँध्यारो दृश्य छ 😀😂😁😂😂😂😂
नमस्कार मेरो कमेन्ट देख्नेले कमेन्ट गरिदिनुस् त
राम्रो सन्देश को सिर्जनात्मक सिरियल मन छाेयाे
A very interesting serial I am usually looking for this and love all the team members from Bhutan
ruclips.net/video/s8DFFo4Cb8M/видео.html
अत्यन्तै राम्रो हल्का रमाइलो ,।।
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
हल्का रमाइलो ले इन्द्रदेभ को पुजा गरेरा होला कत्रो ठुलो आशिना पानी पर्यो साचै नै हाम्रो तिर नि येसरी पुजा गार्त्यो भन्दा भन्द न्भन्दै पानी पर थ्यो !
अन्तिमको part ma चाहि कति मान्छेहरूले यस्तै भन्छन् ।
मलाई हल्का सार्है मन पर्छ सबै भन्दा राजु मास् जनटर र बल्छी धुर्बे सरको अभिनय झन सार्है मन पर्छ