Halka Ramailo || Episode 196 || 17 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
HTML-код
- Опубликовано: 16 сен 2023
- Halka Ramailo || Episode 196 || 17 September || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Raaz Karki Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
यो सिरियल नछुटाई हेर्नुहूने साथी हरु को को हुनुहुन्छ राजु मास्टर र बल्छी एक भएको हेर्न चाहनुभएको को को हुनुहुन्छ यता हाजिर होम ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो सिजनमा भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला |
हो सक्चिकै राजु मास्टर नभयर सारै नरमाइलो लाग्यो Miss you #Rajumaster
को को हल्का रमाइलो राम्रो छ भने जती हाजिर जरम त🎉🎉❤
*_हल्का रमाइलो होइन धेरै रमाइलो लाग्यो ( staff ) खाना 😂😂_*
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।।🙏🙏❤️❤️🇳🇵🇳🇵
हल्का रमाइलो भाग 1 नछुटाई हेने यता हाजिर हुनु🙏🙏
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको दर खाने दिनको हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको व्रतको लागि अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विश्वकर्मा पुजाको लागी अग्रीम शुभकामना! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई ऋषि पञ्चमीको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गणेश चर्तुथीको लागी अग्रीम शुभकामना ! गणपती बापा मोरया! मङगल मुर्ती मोर्या! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई संविधान दिवसको लागि अग्रीम शुभकामना! जय देश ! जय नेपाल! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
किति राम्रो
Kaskaslaii man parxa yo serel ❤❤?
छिम्केश्वोरी र अकलादेबी को दर्शन आबुखैरेनी 🙏🙏
याे भाग हेरि सकेर अार्काे भाग हेर्नलाइ पर्खेर बस्नुहुने काे काे हुनुहुन्छ खै हाजिर हुम त 😜 #halkaramailo❤😅
Please halka ramailo ma master aunu paro ❤❤❤❤❤❤❤
Raju master bina yo comedy serial khallo khallo lagne jati hajir hum tw 🖐️🖐️
नेपाली कला संस्कृति लाइ विश्व सामु हलका रमाइलो ले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
I'm big fan❤❤ 1 vagni naxutqi herni yta hajirhunuhoi❤
मलाई मन परने सिरियल हलका रमाइलो
हल्का रमाइलो सिरियल भाग 1 देखि भाग 196 सम्म लगातार हेर्ने जति को को हुनुहुन्छ?
Ma pani bg f fran ho हल्का रमाइलो को
Ma
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हल्का रमाइलो मात्रै नभएर नेपाली कला सस्कृती,परम्परा को सरक्षण,सम्बर्द्धन र प्रबर्द्धन का निमित्त हास्यब्याङ्ग्य सङ्गसङ्गै नेपाली समाज को यथार्थ चित्रण हो हल्का रमाइलो। हेरेर मनोरञ्जन लिनुका साथै आन्तरिक एबम बाय्य पर्यटन का निमित्त प्रचारप्रसार गरौ। जय नेपाल 🙏🇳🇵🙏
Very nice halka ramailo temlai yai xa suvakhamana xa sadai aagadi barnu🌹🌹❤️❤️❤️❤️
Halka ramailo man paraune jate yeta hajer hum tw ❤❤❤
Plz sabaiile yo seryal lai sabaiile maya gardenu hola
Ramro Cha ho Halka ramailo
Mojj love you 💗
Balchi jiko serial dherai ramro Raju dailai Ra Ra bakhate dailaini rakhna paryo aba
My favourite serial bat i Miss you Raju master ❤❤
My favourite 💕😻😍😍 sirial
हल्का रामायलों यो सीरियल आउदा खुशी हुने जती हाजिर हउ त यता laik पनि गर्नुहोस है ❤😂😂😂😂😂😂😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊
❤❤❤❤❤❤❤
❤😂🎉😢😢😮😅😊😊111
हल्का रमाइलो मेरो लागि खाना पच्ने औषधि हो ❤❤❤
Halka Ramiro beast comedy ❤😂😂😂
Happy Teej-2080❤🎉
हाम्रो सुन्दर जिल्ला ----> पाल्पा❤
Wow my favourite sireal
wow❤❤❤❤❤
❤❤🎉 my favorite siriyal halka ramailo 🎉❤❤
Miss you raju master🌹
We need master family
मास्टर साब खोइ त😢😢😢
अत्यन्तै राम्रो उत्कृष्ट छ हल्का रमाइलो ।
गाउपरिवेशको कथा कहानी संगै प्रदर्शन गर्नुहुन्छ अति रमान्स ।यहाँ हरु सबैलाई तिजको शुभकामना
जसले मेरो कमेन्ट पर्दै हुनुहुन्छ भगवानले रक्षा गरुन् ❤❤❤❤🙏🙏🙏
Thankyou for promoting our village aanboo khaireni ❤
Halka ramailo man paraunu hune jate yeta ❤❤❤🎉
आजको हल्का रमाइलो सिरियल राम्ररो छ
यो मेरो मन पर्न सिरियल हो❤❤❤😅
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
My favorite serial❤❤❤👩❤️💋👩💋
My ravourite serial.❤❤❤
Wao dharai ramro balchi dai I like it this episode lot's of love from me ❤❤
Halka ramailo beast comedy❤❤
सबै जानालाई नमस्कार
Yo sake gone sereyal man paraunu hune harule like garnuss tw herum koko le man paraunu hudo raxa ❤❤❤❤❤❤
My favourite siriyal ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My best siriyal Halka ramailo ra sampurna timlai safaltako kamana dhanyabad halka ramaio
Good comedy seriol I like you😮😮😮😮
❤❤❤❤❤❤So beautiful
Waiting for over now i am watching the video right now ♥️♥️🙏
My one of favorite serial
Best sirel
My. Favourite seirel♥️♥️
Miss you halka ramilo tim haru hao dharai ramro video❤❤❤
🎉🎉
Missing raju master and his wife masterni and sabu 😟😭
2😟😟😟😟😢
My favorite serial Halka ramilo and jutha 🎉🎉❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
🔥
हल्का रमाईलो यक भाग देखि नछुटाई हेर्नू हुने को को हुन्नुहुन्छ
Nice video
My favourite serial Miss you all
हल्का रमाइलो सिरियल ले रामाइलो मनोरन्जन मात्र नभयर नेपाल का विभिन्न धार्मिक तथा पर्यटनकिय स्थल लाई बिश्व सामु चिनाउन धेरै ठुलो भुमिका खेलेको छ❤❤म रबिन बुढाथोकी को तर्फ बाट हल्का रमाइलो teem लाई धेरै धेरै धन्नेबाद दिन चाहन्छु❤❤❤❤
मेरो एकदमै मन पर्ने हल्का रमाइलो यो 196 एपिसोड मा त मेरो गाउँमा सुट गर्नुभाको रहेछ कस्तो राम्रो लाग्यो सो गुड। go ahead Halka ramailo team best of luck 🤞
सफलताको शुभकामना दाइ❤❤❤❤❤
i like you balxe ❤❤❤
नेपाली कला र संस्कृतिलाई सम्मान गरौं ।
Dami Xa Hajur
हल्का रमाइलो टिम हाम्रो गाउँमा पनि सुटिङ गर्ने आउनु भएको रहेछ। त्यसको लागी धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु
यो प्रकृति ले सजिएको ठाँउ मा नेपाल सरकार को नजर परोस् र आबुखैरेनी गाउँ पलिकाले यो ठाउँ एउटा नेपाल को नमूना बनाओस् सफलताको शुभकामना (,मेरो मावली बजार धेरै सम्झना)
I like this serial❤❤
I like this serial❤❤
राजु मास्टर र मंगली चाही हुनु पर्यो
My favorite serial ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My favorite serial 😊
अब राजु सर नया मास्टरनी सहित छिटो आउनु परयो हल्का रमाइलो मा ।
My favorite serial
Dherai ramro x video
भाग १ देखि १९६ सम्म नियमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु सफलता शुभकामना छ हजुर हरु लाई म नेपालको कैलाली जिल्ला देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं अनि। अहिले
❤❤❤❤❤❤❤❤❤❤😊च😊😊
❤❤❤❤
😮😮😮😮😮
My favourite seirel ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My always favour serial juthe & halka ramailo❤
Where is raju master and masterni come fast this searial❤
dherai ramro serial
नेपाली #सिरियल #हेर्ने मेरो बानी छ है अनि हजुर को केछ भनी हाल्नु है #halkaramailo
My favorite serial "Halka ramailo"
Halka ramilo maro best ho kaila ayne ho ta halka ramilo kun day😮❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😊🎉❤❤
आजको कथा चाहि सारै राम्रो छ है ल🙏🙏🙏तर पैसाको झोला गाडिको छतमा राख्न देको घटना चाहि सायद पहिलो होला यो🤔ठुलो झोला भाको भयनि यउटा कुरो🤔अब अर्को हप्ता यहि पैसाको कथा आउछ होला ॥ बल्छि जि यो पैसा दायाँबायाँ नगरि उहाँको घरमा पुराई दिनु होला🙏🙏🙏
Welcome master sab vanne din aaudaina hola aba❤😢
Poisa Farkaidinu paroo....❤Next Part ma!!
कस्ताे मजा के जता हाे त्यतैकाे भाषा बाेलेकाे 😮❤❤
हल्का रमाइलो मा मस्टर्नी आउनु पर्छ भन्ने जति यता हाजिर हुम त
❤❤❤
@@balchhidhurbe6684 dada namaskar🙏🙏
❤❤❤❤
आजको यो episode हेर्दा घर जाने रहर झन बढ्दै छ बाई 🙂🥺💝💝❣️😺
हल्का रामाइलो time मिले सम्म हेर्छु । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को team को यो creation निकै राम्रो लाग्छ । यसपालिको episode ले आबूखैरेनी को पर्यटकिय छेत्र लाई प्रबर्द्धन गर्न खोज्नु भएकोमा team लाइ नै हार्दिक आभार । ❤❤❤❤❤
my favourite serial halka ramilo❤❤❤
अति रमाइलो दृश्य 🙏🙏🙏
Halka Ramailo Is Best comedy serial❤❤
Nice sireal ramro xa ajhai ramro gardai janu hola suvakamana sampurna team miss you alll
बुहारीको झोलाको साट्टिएछ आर्को भागको कथा झन मार्मिक छ होला ?