अतिनै राम्रो छ ल यो भाग पनि हो पहिला कुरो त आफ्नो सर-सामान आफै सुरक्षित तरीका ले राख्नु पर्ने हो। देश देखि बाहिर भएपनि मेरी बास्सै हेर्न पाउदा खेरी धेरै नै खुशी लाग्यो ल। धेरै-धेरै धन्यवाद छ ल मेरी बास्सै परिवार लाई।
मेरि बास्सैको लागि हप्तौं कुर्ने, बल्छि धुर्बे राजु मास्टर सरस्वती पुफ्याल दारी बा लगायत सम्पुर्ण को अभिनय एकदमै मन पर्यो, बधाई छ सबैटिम विशेष त सरस्वती पुफ्याललाइ ।।
आहा साहुने झरी हरियालि डाडा पाखा कति सुन्दर छ है मेरो प्यारो नेपाल धेरै नै राम्रो छ दर्सन नमस्ते सम्पुर्ण लाई यो मरभुमी खाडी मुलुक देखि मेरि बास्सै हेर्न पाउँदा धेरै नै गाउँ घर को झल्को तिर्सना मेटिन्छ उत्तर उत्तर प्रगति को कामना छ मेरि बास्सै all unit लाई ✌✌✌✌✌✌✌
आजको मेरिबास्सै धेरै राम्रो लाग्यो।चोर मा आरोपित बल्छी ले आफुलाई निदोस गरेरै छाडयो।यसैले बिना सुझबुझ कसैलाई मिथ्या आरोप लगाई यातना दिनु हुदैन र आफ्नो थैलिको मुख राम्रो सङ्ग बाध्नु साथिलाई दोष नलगाउनु भन्ने कुरालाई चरितार्थ गरेको छ।
सर्बप्रथम सम्पुर्ण मेरिबासैका होल टिम लाई मेरो तर्फ बाट हार्दिक नमस्कार व्यक्त गर्दछु । यो भागमा मरिचमान (बल्छी )ब्रो को रोल अलि मार्मिक रहेछ । कुनै पनि हराएको स-सामान कस्ले चोर्यो भनेर सबै भन्दा पहिलो मान्छे चिन्नु आवश्यक छ । अब को भाग मा चोर कुन रहेछ । पत्ता लगाउनु पर्यो ।।। धन्यवाद
हाम्रो समाज मा अझै पनि यस्ता मान्छे हरु भेट्टिन्छ्न जो केहि कुरा नबुझिकन अरुलाई आरोप लगाउने गर्छन मेरी बास्सै टिम ले देखाउन खोजेको कुरा एकदम जायज छ र सन्देश मुलक पनि त्यसैले भन्निन्छ नि अरुलाई चोर दोश लगाउनु भन्दा पहिले आफ्नो थैली को मुख राम्रो सँग बाधेर राख्नु ।
meri bassai ka sampurna kalakar haru helo.pani.gham navani kana kam garxan hai ani gau ghar ko suting oho sarai ramro.kalakar vaneko ta yo po honi.salam xa meri bassai ka sampurna kalakar lai.
अतिनै राम्रो छ ल यो भाग पनि हो पहिला कुरो त आफ्नो सर-सामान आफै सुरक्षित तरीका ले राख्नु पर्ने हो।
देश देखि बाहिर भएपनि मेरी बास्सै हेर्न पाउदा खेरी धेरै नै खुशी लाग्यो ल।
धेरै-धेरै धन्यवाद छ ल मेरी बास्सै परिवार लाई।
बडो रमाइलो कति हास्नु हो।निकै नै रोचक र घोचक संदेश प्रवाह गर्ने खालको कथा छ।धन्यवाद सम्पुर्ण मेरि बास्सै परिवारलाई
WOW Dami Dami
राजु मास्टर को सि .सि क्यामरा ले काम गरेय जस्तो पो छत बरै
राम्रो लाग्यो म मलेशिया बाट हेरदैइ छु ,
Babal dami meri bassai comedy ramailo vayo watch garnalai
मेरि बास्सैको लागि हप्तौं कुर्ने, बल्छि धुर्बे राजु मास्टर सरस्वती पुफ्याल दारी बा लगायत सम्पुर्ण को अभिनय एकदमै मन पर्यो, बधाई छ सबैटिम विशेष त सरस्वती पुफ्याललाइ ।।
Dami xa ajako episode
यस्तो झरीमा पनि सुटिङ गरी जनताहरुलाई मनोरञ्जन दिनु भएकोमा धेरै धेरै धन्यवाद
😍😍😍😍 Master ki budi kati ramri xin 😊😊😊
आहा साहुने झरी हरियालि डाडा पाखा कति सुन्दर छ है मेरो प्यारो नेपाल धेरै नै राम्रो छ दर्सन नमस्ते सम्पुर्ण लाई यो मरभुमी खाडी मुलुक देखि मेरि बास्सै हेर्न पाउँदा धेरै नै गाउँ घर को झल्को तिर्सना मेटिन्छ उत्तर उत्तर प्रगति को कामना छ मेरि बास्सै all unit लाई ✌✌✌✌✌✌✌
म कतार बाट हेर्दै छु जे भयपनी यो गुरुप धेरै राम्रो छ। 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
yo vag meri bassai ek damai ramro rahexa 🌹🌹
damiiii x maribasaya all tha bast 👍👍👍👍👍👌👌👌👌👌
आजको मेरिबास्सै धेरै राम्रो लाग्यो।चोर मा आरोपित बल्छी ले आफुलाई निदोस गरेरै छाडयो।यसैले बिना सुझबुझ कसैलाई मिथ्या आरोप लगाई यातना दिनु हुदैन र आफ्नो थैलिको मुख राम्रो सङ्ग बाध्नु साथिलाई दोष नलगाउनु भन्ने कुरालाई चरितार्थ गरेको छ।
धेरै राम्रो येपिसुड् यार मेरी बास्सै का टिम लाई धन्यावाद ।।
निर्मलिको गाग्रो रितो😁😁 चोर लाई भेटुम मत्रन येसरी हान्छु।मास्टर्ले खाको हो दारी बा को झ्यापु😁😁😁
Dami
यक दम राम्रो छ मेरि बासै
सर्बप्रथम सम्पुर्ण मेरिबासैका होल टिम लाई मेरो तर्फ बाट हार्दिक नमस्कार व्यक्त गर्दछु ।
यो भागमा मरिचमान (बल्छी )ब्रो को रोल अलि मार्मिक रहेछ । कुनै पनि हराएको स-सामान कस्ले चोर्यो भनेर सबै भन्दा पहिलो मान्छे चिन्नु आवश्यक छ । अब को भाग मा चोर कुन रहेछ । पत्ता लगाउनु पर्यो ।।।
धन्यवाद
dammi xa
Masterni daami.....💕💕💕💕
मेरो बास्सै भनेसी नाम नै काफी छ, जुन कलाकार आयेनी हसाउनमा फितलो देखिन्न 😍😍
आजको मेरिबस्सैको भागमा चै बलसी दुर्बेले मास्टरनिको बारेमा सहि कुरो गरेको छ है मेरिबस्सैमा आएको देखि दिनदिनै मोटी भएकी छिन !
Master ko budi is 💖💖
wow..aju ko maribassai ekdam ramro....balchi ji lay last ma bolnu vaya ko kura edam ramro...cngrts all
Malai Sarai man parne ek matrai mery bassai sabai kalakar haru ko dumdar avinaya xa
Meri bassai sireal comeady super thank you all 😃😃😃😃
मेरि बास्सै all team 💘💘💘💕💕💕
Sarswati phuyal sarai ramro dekhiako xa god bless you.....
लास्टमा बल्छी को कुरो सारै मन पर्यो । बिचरा लाई चोर दोष लाएर
ramro x 👍👍👍👌👌👌
Dami cha aaj asti hunuparc meri bassi good
ramro x hijo hern vyaiyen aaja heriyo balla
Master ni moti bhaeni sarir ta kamalo raicha
Balxi dai I miss you
धुर्मुस र सुन्तली को फोटो किन हटायको हो जानकारी पाउन सकिन्थ्यो कि?
(la एकदम ramro xa hi episode )raju master ra balchhi bro अरु सिरेल जस्तो banda garne chahi nagarnu hi
wow nice👌👌👌👌👌👌
Aaja ko derai ramro lageu every week herxu ramro lagxa
Masterni kati ramri k
हाम्रो समाज मा अझै पनि यस्ता मान्छे हरु भेट्टिन्छ्न जो केहि कुरा नबुझिकन अरुलाई आरोप लगाउने गर्छन मेरी बास्सै टिम ले देखाउन खोजेको कुरा एकदम जायज छ र सन्देश मुलक पनि त्यसैले भन्निन्छ नि अरुलाई चोर दोश लगाउनु भन्दा पहिले आफ्नो थैली को मुख राम्रो सँग बाधेर राख्नु ।
धुर्मुस र माग्ने हुदा जो मजा थियो त्यो अहिले छैन
DONT judge THE BOOK BY ITS cover GOOD massage
wah dammi
yr
Sarai ramro xa meri bassi master chai ho
आजको एपिसोड पनि साह्रै महत्वपूर्ण,जनचेतनामूलक लाग्यो मास्टर साब र बल्छी दाजु।अझै राम्रो गर्दै जानुहोला।
wow
Lovely lovely comedy vedio. ...😀😀😀😀😀😀
Meri bassai ramro xa
Malai tw mastarne man parax😍😍😍 mote mote cute cute 😍😍
niceR.
ramro ati ramro
I like mere basay
💕💕
Khatra
Nice episode
Nic xa😊😊😊😊😍😚😚
गाउँ को र पानी परेको सिन सारै मन परो राजु बल्छी सर गाउँ को याद आयो धन्यवाद
Of of the great garichman Shrestha ( balchii dhurbe) liked you
I love it
dammi chha hai la
dherai dami lagyo m malesiya bat herdai xu
ramro xa meribasai pani aairako rayexa hilo ma ni khele ko xan hamra kalakar le je hos herna paiyeko xa khusi lagyo
Thikai xa 😂
फयाकुली खोइ त राम्रो छ
Wow damii xa broo haruuu
Thank you so much for this lovely show
बल्छीको कुरा १००००००%सहि हो
Wowo
राजुमाड्साप कि बुडि मन परेर हैरान छ आफुलाइ
😄😅😅😅 dami
balxi ko vashan dammi lagyo
Nice Meri Bassai
बरु सात दिन भोकै बसिन्छ टालेकै लगाइन्छ तर अर्काको चोरेर लामो हात गरेर खाइदैन।क्या बात
Hahaha ramailo vayo
meri bassai ka sampurna kalakar haru helo.pani.gham navani kana kam garxan hai ani gau ghar ko suting oho sarai ramro.kalakar vaneko ta yo po honi.salam xa meri bassai ka sampurna kalakar lai.
बलछि को कुरा चै सारै ठिक हो।
गाउँ को झल्को आउछ मेरि बास्सै हेर्दा
ल राम्रो छ है ,कुवेत देखि हेरियो
मागने र मुईा लाई लेऊनु परो
दामिछ
Dherai ramro xa
......
dami x ho programme
यो मेरि बसै सरै मन्पर्छ
जे होस शन्देश मुलक छ।बेकार मा बल्छिलाइ चोर लगार😀😀😀
WoWw nice
👍👍👍👍
masterni ko exercise garai chaahi man paro ho
मान्छे परेको बेलामा खाइस र पाइस भन्नू हुदैन रे😁😁😁😁😁😁खोलाको गगटो त छोडैन तेल्ले😁😁😁😁 अनुवार सकेकोले😁😁😁😁 झरी मा पनि छोडेन मेरि बास्सै ले
dami lagyo meri bassai
त्यसका बाजे कति हासनु है
Aajako episode pani babal babal
I from India nice comdey
मन छुने कथा बस्तु
Wow nice episode I like this
अाहा अाजा पनि दामि छ
Mind blowing episode! Hope for more entertaining episode further. Thanks a lot meri basai😁😁😁
ramro xa
NYC
Supop