पहिलेको बिशाल नेपाल झन्डै दिल्ली सम्म पुगेको थियो । के फिर्ता हुँन सक्छ यि भुभागहरु ? Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 763

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg Год назад +34

    यो भिडियो देखेर साच्चिकै खुन उम्लियो मेरो देश फेरि विशाल बन्नेको हेर्ने मन छ

  • @Bharatkusari882
    @Bharatkusari882 Год назад +347

    नेपालीमा विश्व खबर हेर्न र सुन्न पाउँदा को को खुसि हुनुहुन्छ ❤❤

  • @jayaanaj345
    @jayaanaj345 Год назад +26

    देशकाे यस्ताे गर्विलो इतिहास सुन्दा ढक्क छाती फुलेर आउछ र अनी अहिले देशको अवस्था सम्झिँदा नेपालीत्व भन्ने शब्दले गिज्याउँछ 😔😪
    मेरो देश 🇳🇵❤️

  • @pratibhashahi4386
    @pratibhashahi4386 Год назад +1

    Jaya nepal
    Balaram srestha
    Aajakati ramro
    Etihas ❤❤❤❤

  • @Rabindra729
    @Rabindra729 Год назад +14

    सबै नेता नामर्दा भएर यस्तो भाको ! हामी हाम्रो जमिन चाहान्छौ भारतको हेपाई धेरै भयो यो धेरै टिक्दैन । 🎉

  • @luxmanthapa5795
    @luxmanthapa5795 Год назад +18

    जब फेरि भिमसेन थापा र अ्मर सिङ थापा जस्ता महान योद्दा देश भक्ति यो भुमिमा जन्मिने छन । हामिले हाम्रो नेपालको गुमेको भुमि फिर्ता अवस्य लेउने छौ । जय अखण्ड नेपाल्। यो देशको अस्तितव जोगाउन हाम्रो थापा परिवारको पनि अतुलनिय योगदान छ गर्व लाग्छ थापा क्षेत्री हुनुमा 🇳🇵💪🏽

  • @laurey8986
    @laurey8986 Год назад +89

    We want back our greater nepal❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +87

    तपाईंको भिडियो हेरेर निकै भावुक भय😢
    नेपालले आफ्नो भुमी किन फिर्ता लिन सकेन🤨

    • @lastexit7250
      @lastexit7250 Год назад +1

      Me too😢😢

    • @resammagar4481
      @resammagar4481 Год назад

      नेपाल सरकार चलाउने नै भारतीये दलाल हरू हूनाले फीर्ता लीन सकेको छैन हजूर 😢😢

    • @ritamoktan895
      @ritamoktan895 Год назад +4

      Kina firta lina sakena haina ab jasari ni firta garnu parxa hami sabai milera😊🇳🇵💕

    • @Neplays-X
      @Neplays-X Год назад

      ​@@ritamoktan895हामी lastai k garna सक्छौ 😢😢

    • @onlinekc6006
      @onlinekc6006 Год назад

      हामीले फिर्ता गर्ने अभियान चलाउनु पर्छ र डटेर लड्याे भने अबश्य पुरा हुन्छ। तर हामी जुत्नु पर्याे। 🙏♥️🇳🇵😘🙏♥️🇳🇵

  • @AashishXetri-yw4qs
    @AashishXetri-yw4qs Год назад +172

    Balen is great person by world 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +7

    ग्रेटर नेपाल फिर्ता हुनैपर्छ भन्नेहरु यता हाजिर हौं
    👇️

  • @rojina.parajuli
    @rojina.parajuli Год назад +3

    greater Nepal नै नेपाल को सत्य नक्सा हो....हामिले हाम्रो भुमी फिर्ता ल्याउनु पर्छ...देशले रगत मागे मेरो बलि चढाउ रुदिनन मेरि आमा उ नेपालकी chhori🇳🇵🇳🇵🇳🇵

  • @caflay
    @caflay Год назад +47

    " बलराम श्रेष्ठ" दाईको जादुमय आवाज बाट बिश्व मा घटित घटना हरु सुन्न पाएकोछौ ! धन्यवाद ! सम्मान छ 🙏🇳🇵

    • @chetanthapa8062
      @chetanthapa8062 Год назад

      Greater Nepal ko LAGI fire garnu Paro daju sadan ma kuro garnu Paro daju

    • @jdr3901
      @jdr3901 Год назад

      Daju aba greater nepal ko naksa bistapit garnu paro

    • @surajthapasurajthapa881
      @surajthapasurajthapa881 Год назад

      M C C murda bad😡😡😡 👎️👎️👎️👎️👎️

    • @onlinekc6006
      @onlinekc6006 Год назад

      थाहा भयाे हाेलानि रबि ज्यु। अब नेपाल लाई भारत र अमेरिकी बनाउन काेशिष गरिरहदा उस्काे अधिनमा चल्ने तत्वले अाकर्मण जुक जुक हुदा अबकाे याे युगमा पनि नालायक बनि बिदेशी एजेन्ड बन्नुहुन्छ भने फेरि हामी लाई सहिय हुदैन। त्यसैले अमेरिकी एजेन्ड नभई सच्चा नेपाली छाेरा बन्नुस सधैं अजर अमर हुनेछ। 🙏♥️🇳🇵😘🙏♥️🇳🇵😘🙏♥️🇳🇵😘🙏♥️🇳🇵

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Год назад +10

    नेपालको सत्यानास पार्ने बिपि नै हो।भारतको गुलाम😢😢😢

  • @seetabhandari6514
    @seetabhandari6514 Год назад +20

    इच्छाशक्ति बलियाे छ भने र प्रयास गररीरह्याे भने एकदिन गुमेकाे नेपालकाे भूभाग अवश्य प्राप्त गर्न सकिन्छ ।

  • @jaksonmusic7717
    @jaksonmusic7717 Год назад +1

    रबि बालेन हर्क गोपाल ग्यानेन्द्र सबै एकपटक मिल्नुपर्छ र पहिलो पार्टि बनाउनुपर्छ र देशको बिकास सङसङ्गै हतियार खरिद गर्नुपर्छ र परि आएको खन्डमा युद्द लड्न नि तयार हुनुपर्च यी नेताहरु मिल्न जरुरी छ❤ गुमेको भुभाग फिर्ता ल्याउनै पर्छ❤

  • @Surendrashrestha043
    @Surendrashrestha043 Год назад +1

    धन्यबाद सर मेरो पनी यो समाचारको लागी प्रस्ताब थियो। खुसी लाग्यो। भारतीए धोतिहरुलाई फेरी काट्न सुरु गर्नु पर्छ अनी फेरी ग्रेटर नेपाल बन्छ। जय नेपाल।❤❤❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 Год назад +1

    अब ढिलो गर्नु हुन्न्🔥
    जय नेपाल

  • @user-beteach
    @user-beteach Год назад +1

    वीर नेपाली हाु हामि

  • @AdityaEditzYT
    @AdityaEditzYT Год назад +2

    Jai Nepal. We need greater Nepal

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal Год назад +17

    नेपालका सम्पुर्ण भुभाग लिनु पर्दछ❤️ जय नेपाल

    • @danishrai4089
      @danishrai4089 Год назад +1

      Ti gari khana pai raka Sikkemi ra Uttarakhandi haru tero kangaal bideshi vikh ma pali rako Nepal desh ma milna manlan ta ?😂

  • @lafasoaltee2779
    @lafasoaltee2779 3 месяца назад

    एकदमै तथ्यपरक ऐतिहासिक भिडियो सामाग्री को लागी प्रस्तोता तपाई र सम्पूर्ण विश्वघटना टिमलाई शुभकामना अनि धन्यवाद।

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +82

    बालेन रबि हर्क र ग्यानेन्द जस्ता छोराहरुको पहुँच माथिल्लो निकाय सम्म पुग्यो भने हाम्रो इतिहास को ग्रेटर नेपाल मात्रै होइन भारत र चिन जस्ता बिकसित रास्ट्र हरुको भुमि पनि हिनामिना गर्ने सकिन्छ।🖤

    • @dondai9624
      @dondai9624 Год назад

      aruko lalach garnu vanndani afnu gumi sakeko singo nepal chai paiyos toe thulo kura ho

    • @baba12333
      @baba12333 Год назад

      😀

    • @ramboshiwakoti845
      @ramboshiwakoti845 Год назад

      Rabi dalal ho

    • @ritamoktan895
      @ritamoktan895 Год назад +1

      Aruko kina hinamina garnu ni aafno vumi firta line kuro nai sakiyo ni😊

    • @santoshforever98
      @santoshforever98 Год назад

      Afno gumeko bhubhag vya pugxa hamilai aruko kee chahidaina ♥️

  • @Jyapu208
    @Jyapu208 Год назад +20

    पूरा हुने छ ग्रेटर नेपाल ❤❤❤

  • @nrsgammer2036
    @nrsgammer2036 Год назад +33

    We want back our greater Nepal 🇳🇵

    • @madhuaryal5336
      @madhuaryal5336 Год назад

      Tesko lagi ladna paryo. Army strong hunu paryo. Aja Nuclear bomb ko threat dina sakne shamta hunu paryo. Ani afno vubhag vaneko waha ko janta main ho, k ahile ko greater Nepal vanne thau ko janta le aafu lai greater nepal manxan?

  • @bhuwanbohara7181
    @bhuwanbohara7181 Год назад +1

    Nepali भूमि फिर्ता ल्याउनु पर्छ jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Год назад

    सलाम छ हजुर अनि फरिन्द्रर नेपाल सर हजुर लाई गिरेटर जसरी भएपनी हामिले ल्याउनै पर्छ जय गिरेटर नेपाल

  • @kiranrai5237
    @kiranrai5237 Год назад +29

    English मा पनी बनाउनु पर्यो plz अनि सबै ले बुझोस् देश विदेश काे मान्छे हरुले पनि

  • @rohanffyt1395
    @rohanffyt1395 Год назад +1

    देशको दोस्रो अंग मिडिया ले दैनिक खोजी र आबाज उठाउनु पर्छ

  • @user-beteach
    @user-beteach Год назад +1

    नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bindaskumar6351
    @bindaskumar6351 Год назад

    यति सुन्न रहर थियो सुनियाे धन्यवाद बिश्व घटना समचार

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    विशेष धन्यवाद बलराम श्रेष्ठ ज्यु अति राेचक विशाल नेपाल काे खबर पाईयाे।🎉

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +12

    हट्ने होइन डटि लड्ने नेपालीको बानी हुन्छ।
    कहिले न झुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ।
    विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिङ्गो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ।
    जय ग्रेटर नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @danishrai4089
      @danishrai4089 Год назад

      Yatra pauxas greater nepal jati xa teti samhalna sakya xaina ajha greater nepal chahiyo re 😂

    • @raihangkanchhaofficial
      @raihangkanchhaofficial Год назад

      ​​@@danishrai4089 ग्रेटर नेपालको मुद्दालाई ignore गर्ने जोकोही मेरो लागि देशद्रोही हुन्। देशलाई बचाइराख्ने हो भने नयाँ अनुहार र नयाँ व्यवस्था ल्याउनैपर्छ। यी शेरे ओली प्रचण्डे रामचन्द्रे यिनीहरूले देश चलाइरहने हो भने एकदिन भारतलाई देश जिम्मा दिन्छन्। तिमी नेपाली नै हौ भने रगत तातिने कुरा नगर। भारतीय मुलका नेपाली हौ भने चुपचाप बस यो हाम्रो मुद्दा हो। म बरु घाँटी थाप्छु तर मेरो जमीनको एक इन्च पनि कसैलाई दिन्न।

    • @Jayshreeramjayshreeeeee
      @Jayshreeramjayshreeeeee 11 месяцев назад

      ​@@danishrai4089lado van mugi. Dhoti

  • @rawatrajan1996
    @rawatrajan1996 Год назад +1

    पहिलेका र अहीले का नेता लाई देखेर मेरो रिसले रगत उम्लियो काे काे लाई यस्तो भयको छ❤

  • @user-beteach
    @user-beteach Год назад +1

    नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushilaryal6644
    @sushilaryal6644 Год назад +2

    हाम्रो पुर्खा गोर्खालि लडेर रगत बगाएको थियो त्यस कारण हाम्रो विशाल नेपाल मागेर नभए खोसेर लिनुपर्छ। धन्यवाद हजुरलाई 🙏❤️🇳🇵✊ जय नेपाल आमा।

    • @sushilaryal6644
      @sushilaryal6644 Год назад

      फणिन्द्र ज्यु लाई सत्ता दे नालायक सरकार

  • @sarojsunar6324
    @sarojsunar6324 Год назад

    ऐतिहासिक महत्व का कुरा सुन्न र हेर्न पाउदा खुसी लाग्छ

  • @vipinpuri1342
    @vipinpuri1342 Год назад

    एकदम ठीक जति धेरै हुन्छ त्यति धेरै भन्सार लगाएर एक्शन लिनु पर्यो। नेपाली हरु धेरै जसो धोती को देश गएर सामान ल्याच्न र भन्छन नेपालमा महंगाई बढ्यो।

  • @roshanrawal4094
    @roshanrawal4094 Год назад +10

    म त आवाज को ठूलो फ्यान हु बलराम sir ko ❤

  • @vidio730
    @vidio730 Год назад +1

    ताल परे फेरि लड्न तयार हुने गोर्खाली यता आउनुस्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +66

    राजा लाई जति देश र, जनताको माया 😊
    दलाल नेताहरूलाई हुँदैन 🙄 जय चन्द्र सुर्य🇳🇵

    • @TopBahadurOli-jo5hd
      @TopBahadurOli-jo5hd Год назад +1

      100% right

    • @skchem.4490
      @skchem.4490 Год назад +1

      Same opinion

    • @ritamoktan895
      @ritamoktan895 Год назад +1

      Janatalai jati deshko maya Raja r Netalai hudaina 😢

    • @xxxtbs
      @xxxtbs Год назад +1

      ​​@@ritamoktan895 जनता सबै ईमानदार हुदैनन!! तपाई जस्ता लुटेरा पनि हुन सक्छन

  • @user-beteach
    @user-beteach Год назад +1

    नेपाल जिनदाबाद

  • @ganeshrai9561
    @ganeshrai9561 Год назад

    जय विशाल नेपाल । म सधै खुशी ।

  • @surajofficial5824
    @surajofficial5824 Год назад

    हरेक नेपाली अब योद्धा बनेर आउनु पर्छ । देश लाई गुलाम बनाउने यी भारतका कठपुतली लाई फालेर हामी हाम्रो ग्रेटर नेपालको लागि लड्नु पर्छ ।
    युवाहरू झोले बनेर हैन वीर बनेर उडाउनु पर्छ ।
    देशमा आफ्नो नाम हैन दुनियाँ मा आफ्नो नामले देश चिनाउने बन्नु पर्छ ।
    जय राष्ट्रबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @footballlegends88
    @footballlegends88 Год назад +10

    Jai Nepal. None other countries are greater than my nepal❤

  • @songs_976
    @songs_976 Год назад +16

    Thankyou sir ❤
    Fell so sad for my nation 😞

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Год назад

    जसरी हुन्छ अब हाम्रो गुमेका भुभागहरु फिर्ता गर्नु पर्छ जय नेपाल🇳🇵जय गोर्खा⚔️

  • @Drmzrocker
    @Drmzrocker Год назад +3

    MA padeko school ko PRINCIPAL hunuhuncha Mr. Phanindra Nepal
    proud of u Sir

  • @tejrambhurtel912
    @tejrambhurtel912 Год назад +17

    king is king really love it ❤❤❤

  • @mantimro735
    @mantimro735 Год назад

    मलाई अति मन पर्छ यो च्यानल बाट प्रसारण हुने सब

  • @SundarbikramLimbu
    @SundarbikramLimbu 6 месяцев назад +1

    Good

  • @karanthing1492
    @karanthing1492 Год назад

    सहि कुरो हजुर नेपाल भुवाग पाउने भनेर थाह भयो

  • @kamalbindashrana8600
    @kamalbindashrana8600 Год назад

    नेपाल ले आफ्नाे भुमी फिर्ता पाउछ र पाउनै पर्छ💪💪💪💪

  • @ggdddukppa4005
    @ggdddukppa4005 Год назад +11

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-beteach
    @user-beteach Год назад +1

    जाया नेपाल

  • @krishnagulmi
    @krishnagulmi Год назад

    यदि बिस्वो घटना को यो सुचना यथार्थ हो भने मेरो नि सहमत छ गेर्टर नेपाल हाम्रो हो

  • @GaneshPulami-re7sc
    @GaneshPulami-re7sc Год назад

    एदि त्यो नेपाल फिर्ता ल्याउने नै हो भने विश्व युद्ध हुन जरुरी छ l

  • @rawbean777
    @rawbean777 Год назад

    Yeutai video ma sab clear bujiyo Thanks Bishwo Ghatana ❤

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад

    जानकारी काे लागि धेरै धेरै धन्यबाद
    यो कुरा नेता हरु ले छिटै बुझून्

  • @CSEWings
    @CSEWings Год назад +1

    हामी नेपाली जगौ र आफ्नो Greater Nepal फर्कौँ

  • @SantoshParjapati22
    @SantoshParjapati22 Год назад +1

    Hamro neapli ❤ love you Nepali 😢❤

  • @rajumazakoti953
    @rajumazakoti953 Год назад +5

    हाम्रो भुमि फिर्ता ल्याउनु पर्छ

    • @danishrai4089
      @danishrai4089 Год назад

      Choyera hero mero Bharat ko zamin. tyai gadi dinchau .

    • @rajumazakoti953
      @rajumazakoti953 Год назад

      @@danishrai4089 ओए धोति का औलाद तेरी मा ने नही जन्माया वीर गोर्खाली नेपाली को गाड सके चुतिया उल्टा तेरेको गाड के देखाएगे

    • @rajumazakoti953
      @rajumazakoti953 Год назад

      @@danishrai4089 चुरिफुरी न गर चुतिया मोदि का औलाद साले गाड्ने बात गर्छस तलाइ नै गाड्ने दम छ बुजिस

  • @sumandhamala4807
    @sumandhamala4807 Год назад +1

    5:47 ma सन् भने पछि, माघ भन्न कसरी मिल्यो त?

  • @jogilokman
    @jogilokman Год назад

    खुसि लागो ग्रेटर नेपाल को हिस्टृ बनाउनु हुनेछ आस मा थिए बनाउनु भो खुसी लागो हाम्रो पालामा लेउन नसके पनि भाबी पुस्ता लाई प्रमाण देखाइ राखनु जरुरी थियो जयदेस जय ग्रेटर नेपाल ।

  • @alexjoshi5038
    @alexjoshi5038 Год назад +5

    We want greater Nepal ✋

  • @mastedon6295
    @mastedon6295 Год назад

    हामिले हाम्रो भुमि फिर्ता ल्यउनु पर्छ

  • @ajulnf1
    @ajulnf1 Год назад

    विश्व घटनाको नियमित दर्शक हुँ। एउटा सुझाव दिन मन लाग्यो। एस्ता विश्वले थाहा पाउनु पर्ने ऐतिहासिक कन्टेन्ट बनाउदा english subtitles पनि राखेर बनाउनु भए राम्रो हुने थियो।

  • @xabilalkarki1730
    @xabilalkarki1730 Год назад

    अब हाम्रो विशाल नेपाल फिर्ता लिनको लागि हामीले जे गर्नु परेपनि तयार छौ ।

  • @jaxxbro4969
    @jaxxbro4969 Год назад +3

    Ek din Pura hune xa greater Nepal...keep it up...keep going...

  • @ashmitamagar7266
    @ashmitamagar7266 Год назад +2

    It's all because of Balen. He is doing great job🙏 We want our greater Nepal.

  • @prabeshgautam9757
    @prabeshgautam9757 Год назад +1

    हाम्रो देश हाम्रो रगत भन्दा प्यारो छ यदि हाम्रो देशलाई हेप्ना या गलत नजर्ले हेर्ना खोजे हामी चुप बस्न सक्दैनौं हामी हाम्रो विरता फेरि देखाउन बाधे हुनेछौं ।।

  • @M-Crazdhundrul
    @M-Crazdhundrul Год назад +2

    Such a great channel, he speaks the truth by not having a particular opinion.

  • @manojdachhepati6577
    @manojdachhepati6577 Год назад

    ऐतिहासिक समाचार सुन्न पाउँदा खुसी लागेको छ। नेपाली नेताहरु विदेशी स्वार्थ अनुकूल राजनीति गर्ने हुनाले ग्रेटर नेपालको कुरा उठाउन सकिने छैन। देश र जनताको हितमा मात्र काम गर्ने हो ग्रेटर नेपालको कुरा जोडदार रूपमा उठाउन सकिन्छ।

  • @user-beteach
    @user-beteach Год назад +1

    नेपाल

  • @santoshthapa3399
    @santoshthapa3399 Год назад +12

    🇳🇵🇳🇵long live GREATER NEPAL.🇳🇵🇳🇵 nationalism shall never die 🇳🇵🇳🇵

    • @danishrai4089
      @danishrai4089 Год назад +1

      Greater nepal 😂😂 jati xa tyati simana ta jogauna sakya xaina greater Nepal re 😂

  • @Hindubhakti0
    @Hindubhakti0 Год назад +1

    Jay Nepal we want our land 🇳🇵🇳🇵🇳🇵

  • @bbmoviesbahar5863
    @bbmoviesbahar5863 Год назад +4

    We want greater nepal🇳🇵🇳🇵🇳🇵🙏💞

  • @babitagahatraj8461
    @babitagahatraj8461 Год назад

    Yo video derai important,and gankari mulak xa hami sabai le herna ra bujna jaruri xa

  • @कमलअच्युत
    @कमलअच्युत Год назад

    thank you balen ... and Thank You so much Biswa Ghatana n All History chanel team.

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 Год назад

    खास कुरा आजा आयो।

  • @Shishirstha506
    @Shishirstha506 Год назад +3

    Hamro bhumi jasari Pani aauna parxa. I love Nepal .

  • @kuldipsijalimagar2899
    @kuldipsijalimagar2899 Год назад

    निकै राम्रो भिडियाे सर❤

  • @knowledgetvnepal
    @knowledgetvnepal Год назад +1

    We want greater Nepal🤞🇳🇵🇳🇵🇳🇵

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +8

    बलराम श्रेष्ठको स्वर सुनीरहु जस्तो ❤

  • @saahidg.creation1880
    @saahidg.creation1880 Год назад

    This video is in Such a Great topic today आज हाम्रो देश को हलत देखेर सरै पिर लग्छ।

  • @kamanagautam03
    @kamanagautam03 Год назад +5

    We want our greater Nepal 🇳🇵

  • @krishnathapa1665
    @krishnathapa1665 Год назад

    सत्य जीत अवश्य हुनेछ तपाईं काे भिडियो हरु पहिले देखि हेर्दै आएको हो तर कहिले होला यो मुद्दा उठ्ने लाग्थ्यो तर अहिले आएर यो मुद्दा उठेको छ
    यसै गरी निरन्तर भिडियो बनाऊ share गरौं कसो दिन न आउला हाम्रो भूमि

  • @subash_khatiwada
    @subash_khatiwada Год назад +3

    नेपाली भाषा कला र साहित्य लाई मायाँ गर्नुहुने तमाम मनमुटुहरुमा नमन !!

  • @anmoltamang7362
    @anmoltamang7362 Год назад +1

    Sabai le satha diyo vane jarur farkinxa ❤❤

  • @rabingt
    @rabingt Год назад

    Finally maile chaheko kura uthyo thank you for this video jay Greater Nepal

  • @rabilalbaral9467
    @rabilalbaral9467 Год назад

    नेपाल को भुमि फिर्ता पाउनु पर्दछ यस्कोलागी आवाज उठआऔ

  • @sandeshlohani2862
    @sandeshlohani2862 Год назад

    One day we will back our land. तेस्को लागि हामी सुरुमा बलियो हुन जरुरी छ !!

  • @Jyapu208
    @Jyapu208 Год назад +1

    विश्व घटना टीम भिडियो चाँडै 7 बजे तिर अपलोड गर्ने गर्नुहोस देश विदेश सबैलाई समय मिल्छ ❤❤❤

  • @sanjuthapamagarvlogs
    @sanjuthapamagarvlogs Год назад +1

    Greater Nepal सुगौली सन्दिमा गुमेको नेपालको जमिन हामीले फिर्ता लिनु पर्छ ।

  • @justenjoyworld7841
    @justenjoyworld7841 Год назад

    Jay bishal nepal, Darjeeling,kalenpung,Sikkim Pani hamro nepalko ho

  • @ShibaramBk
    @ShibaramBk Год назад

    राम्रो काम बालेन जि❤

  • @LoyalNepali
    @LoyalNepali Год назад +3

    We can Greater Nepal back rightfully.

  • @Flourgamerz
    @Flourgamerz Год назад +12

    Great nepal will come soon ❤

    • @Thapakrishna715
      @Thapakrishna715 Год назад +1

      We want greater Nepl🇳🇵🇳🇵🇳🇵

  • @BimalThulungRai-ko9gp
    @BimalThulungRai-ko9gp Год назад

    राम्रो लाग्यो जानकारीकाे लागि धन्यवाद,🙏

  • @Mr.competitor2003
    @Mr.competitor2003 Год назад

    My favorite RUclips channel 😊😊

  • @happyday738
    @happyday738 Год назад +3

    We want to back our greater Nepal❤