यस्तो थियो सिङ्गापुर, कसरि त्यहाँ पुग्यो? नेपाल किन पुग्न सकेन?

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 175

  • @milanbhattarai7039
    @milanbhattarai7039 Год назад +25

    धेरै राम्रो ल part two चाँडै हेर्न पाऔं। धन्यवाद।

  • @Magarvai13
    @Magarvai13 Год назад +17

    दाई हजुरले सबै कुराको गहिराई सम्म पुगेर ईतिहासका पाना पल्टाएर सरल र राम्रो सँग बुझ्ने गरी बिश्लेषण गर्नुहुन्छ।हजुरको सबै भिडियो हेर्छु मजा आउछ।धन्यवाद।

  • @mtm7031
    @mtm7031 Год назад +8

    जानकारीमुलक भिडियो को लागी धेरै धेरै धन्यवाद

  • @thecreation272
    @thecreation272 Год назад +5

    सलुट छ राम्राे सामग्री पस्कनु भएकाेमा

  • @tembabhotia372
    @tembabhotia372 Год назад +22

    नेपाल मानबरुपी जनावरहरुले चलाएको देश हो भने सिंगापुर वास्तविक मानिसले चलाएको देश हो। यति नै हो फरक। जबसम्म यी जनावरहरु सत्तामा रहन्छन देश बिकाश हुन्छ भन्ने सपना नदेखेको जाति।

    • @madanthakuri3349
      @madanthakuri3349 Год назад

      Nepalle sahi r imandar neta paenan.raja pani mahendra jasto aru paenan.lov papi vokmari r daridri matra neta paekale Nepal banna pragati garna saken.

    • @Fire10101
      @Fire10101 Год назад

      @@madanthakuri3349 When King Gyanendra tried to take power like King Mahendra in his hands and take action against the broker leaders and parties, didn't the people of Nepal remove the king? Again, on what basis do you want a visionary, development-loving, patriotic king like King Mahendra? The Nepalese didn't want to see King Gyanendra trying to do good like King Mahendra.

    • @jeevankatwal3149
      @jeevankatwal3149 Год назад +1

      के भनेको यस्तो बाबै 😮 !मान्छेहरु भन्दा जनावर धेरै गतिला छ्न ! कम्सेकम प्राकृतिलाई असर त पुराएका छैनन जनावरहरुले

  • @rabindraghimire8979
    @rabindraghimire8979 Год назад +6

    टंक जी, तपाईैको प्रस्तुती राम्रो छ, बिषय बस्तुको गहिराई बेजोड छ । अगाडि बढ्दै जानुहोला शुभकामना छ

  • @santoshkc6055
    @santoshkc6055 Год назад +5

    धन्यवाद सूचना को लागि

  • @jaynepal3221
    @jaynepal3221 Год назад +2

    भिडियो राम्रो छ 🙏

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +2

    हजुरलाई धेरै धेरै धन्यवाद छ दाई
    इतिहाँसका कुराहरु सजिलै तरिकाले बताईदिनु भयाे सबैले बुझ्ने गरि 🙏🙏
    सिँगापूर मानवले चलाएकाे ले त्यस्ताे भयाे,नैपाल दानवले,,

  • @dhanmagar2826
    @dhanmagar2826 Год назад

    यहाको यो विचार विज्ञान र सन्चारले नेपालीको आखा खोल्न कोसे ढुड्गा सावित हुनेछ । बहुत बहुत धन्यबाद

  • @isworikhadka5455
    @isworikhadka5455 4 месяца назад

    धन्यवाद टंक बाबु तपाईको खोज र अनुसन्धान जति जाने पनि झन प्यास लाग्ने थाहापाउन मन लाग्छ। । तपाई को नेपाल प्रतिको प्रेम हार्दिक बधाई।

  • @indirakarki5858
    @indirakarki5858 Год назад +4

    राजानै धेरै राम्रो देखीयो दलीय राजनीति नोक्सान

  • @luckyyakha8022
    @luckyyakha8022 Год назад +5

    Thanks for Wonderful informative video.

  • @budhatamang4591
    @budhatamang4591 Год назад +4

    भाग २ अनिवार्य आवशयक छ ।

  • @योगाउँकोठिट्टोम

    जानकारीको लागि धन्यबाद 🙏

  • @nirajkafle9147
    @nirajkafle9147 10 месяцев назад +1

    टेङ्के जबसम्म नेपालमा अमेरिकि प्रभाब र इन्डियन प्रभाब परिरहन्छ नेपाल उठन सक्दैन ।।
    नेपाल अझै भुराजनितिक टकराबको सन्निकटमा छ ।।
    राजसस्था नेपालको सम्मानित सस्था हो ।।
    तिम्रो भिडियो पुरा हेरिन है ।।
    अब सबैले नेपालको राजनिति बुझिसके ।।
    अब काम गर्ने मान्छे चाहिएको छ ।।
    अब तिमिहरुको यु ट्युब कस्ले हर्ने ।।
    तिमि अमेरिका छौ ।। ल राम्रो सङ बस ।।
    फेरि कुनै भिडियो पुरा हेरि प्रतृकृया दिउला ।।
    ल तिमिलाई यसुको जन्म दिनको सुभकामना छ ।।

  • @younashmiya7383
    @younashmiya7383 Год назад +1

    Big fan dai 😊
    Estai vitra bata kelara sabai le bujhne gari video halnu hola
    Keep going
    Best wishes🙏

  • @samirkc1592
    @samirkc1592 Год назад +3

    राजाहरुले शान्तपुर्वक अहिलेसम्म शासन गर्न पाएकाे भए देश विकसित हुने रहेछ।तर भ्रष्ट नेताहरुले जनतालाई भ्रममा राखेर देश लुटे।

    • @Fire10101
      @Fire10101 Год назад

      When King Gyanendra tried to take power like King Mahendra in his hands and take action against the broker leaders and parties, didn't the people of Nepal remove the king? Again, on what basis do you want a visionary, development-loving, patriotic king like King Mahendra? The Nepalese didn't want to see King Gyanendra trying to do good like King Mahendra.

    • @RajuThapa-pp4yc
      @RajuThapa-pp4yc 3 месяца назад

      Rajale ubelaka panche ra mandale ko ani lutera jamindar ko kura nasunera bhue manxe ko kura sunu parthyo ani darbarma, vai bhardar ko ghera ma basnu vanda gaun gaunma manxe haru kura snunu parthyo, hamro dur vagge, arka le kholidiyeko cal karkhna pani chalauna nasakera bech nu wa banda garnu paryo

  • @binilmaharjan9743
    @binilmaharjan9743 Год назад +2

    Thanks for good information..Tanka ji 🙏

  • @Gorkhe9394
    @Gorkhe9394 Год назад

    तपाईं को भिडियो हेर्न कुनै बाकी राखेको छुईन🙏 ठूलो फ्यान हु दाजु।।।

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад

    अब नेपाल र नेपाली धनी बन्न मेहनती इमानदारी बन्नु आवश्यक देखिन्छ ।

  • @aslamimagyar6303
    @aslamimagyar6303 Год назад +1

    लिक्वान चीनिया समुदायका थिए।जस्को तेस्तो तल्लो स्तरको जातीय, धार्मिक कट्टरता देखिदैन जहाँ धार्मिक कट्टरता हुदैन त्यहाँ बिज्ञानले प्रसस्त ठाउँ पाउछ। बिज्ञान भन्नुनै श्रमको सम्मान गर्नु हो।

  • @タパアカシュ
    @タパアカシュ Год назад +2

    Thank you so Much..please park 2 🙏

  • @birbhanSinghthagunna-d6z
    @birbhanSinghthagunna-d6z 3 дня назад

    तपाईंलाई धन्यबाद छ सर नेपाली पनि यतिका चतुुरछन भन्ने प्रमाण तपाईं हाे यश देशमा गणतन्त्र गलत सावित हुदै छ नेता गलत भएर मुठ्ठी भरका राजाबादि राजतन्त्र फर्काउने संभवाना बढ्येा त्यसैले राजतन्त्रको भण्डाफाेर, गर्ने भिडियाे वनाउ सर देशकाे भलाइ हाेला ।

  • @real_ninja_gaming
    @real_ninja_gaming Год назад

    Jankariko lagi dhanyabad Tanka sir

  • @mountainboy5682
    @mountainboy5682 Год назад +4

    नेपाल त बल्ल जातिय द्वन्द्वको चपेटामा फस्न लागेको छ ! उधेक लाग्छ

  • @gajendrabasnet8951
    @gajendrabasnet8951 7 месяцев назад

    टंक जी, तपाई ले धेरै विषयमा नेपाली हरु लाई धेरै जानकारी दिएर ठूलो देशसेवा गरीरहनु भएको छ र म यसको ठूलो प्रशंसा पनि गर्दछु।
    तर टंक जी तपाई प्राविधिक पृष्ठभूमि को व्यक्ति हो भन्ने यथार्थ त तपाई अस्वीकार गर्नु हुन्न भन्ने विश्वास छ मलाई।तपाई को यो देशभक्तिपूर्ण अभियान मा केहि सकारात्मक सहयोग गर्न सक्छु कि भन्ने लागेर नै यो कमेन्ट लेखी रहेको छु।सर्वज्ञ कोही हुँदैन भन्ने यथार्थ पनि स्वीकार गर्नु हुन्छ नै होला।तपाई लाई डाटाहरु दिएर सहयोग गर्ने तपाईको नेपाल वा अन्यत्र भएको टिम का पनि सीमितता हरू होलान् नै।
    कम्युनिष्ट पृष्ठभूमि को

    • @gajendrabasnet8951
      @gajendrabasnet8951 7 месяцев назад

      म कम्युनिष्ट पृष्ठभूमि को तपाई भन्दा झण्डै दोबर उमेर को ईतिहास मा गहिरो रूचि( जानकारी भन्ने आंट गर्दिन) भएको हाल आएर यी विभिन्न रंग का कम्युनिष्टहरू लाई मुलुक लाई विकास को बाटो कामुख्य अवरोधक समस्या हुन् भन्ने धारणा राख्ने स्वतंत्र व्यक्ति हूं। तपाई ले लाखौं नेपाली हरु को "आफ्नो राष्ट्र को विगत/वर्तमान र आगत संबन्धि धारणा निर्माण मा महत्वपूर्ण जिम्मेवारी वहन गरी रहनु भएको छ। तपाई को व्याख्या, विश्लेषण एवम् निष्कर्ष मा अलिकति पनि त्रुटि भयो वा कुनै निष्कर्ष मा पुग्नु भन्दा अगाडी ध्यान पुर्याउनुपर्ने आवश्यक पक्षहरु लाई थाहा नपाईकन उपेक्षा हुन गएर निर्माण हुनगएको निष्कर्ष राष्ट्र का लागि कति हानीकारक हुन जाला तपाई जस्तो जिम्मेवार व्यक्ति ले बुझ्नु हुन्छ नै भन्ने विश्वास साथ यो कमेन्ट लेखेको छु।यो भिडियो लगायत ईतिहास पर्गेल्ने तपाई का अरू केही भिडियो हरू मा पनि जानकारीयुक्त थप छलफल सहित ती भिडियो हरू प्रस्तुत भएको भए राम्रो हुने थियो भन्ने लागेर नै तपाई लाई मैले सकेको यथासम्भव सहयोग गर्न मिल्छ कि भन्ने लागेर मैले यी हरफहरु लेखेको हूं। आगे तपाई को ईच्छा।

    • @TechTanka
      @TechTanka  7 месяцев назад

      🙏🏻❤️

  • @DawaLepcha-oz3yt
    @DawaLepcha-oz3yt 2 месяца назад

    Nice Dhai we need part 2

  • @gurungbijaya4677
    @gurungbijaya4677 Год назад

    Netahru vrast vyer ho nepal yesto vyeko .

  • @MrKewalrai
    @MrKewalrai Год назад

    Oho yo bislesan dherai ramro lagyo.

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr Год назад

    राम्रो लाग्यो

  • @BharatBasnet-c5q
    @BharatBasnet-c5q 3 месяца назад

    great information

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад

    सपना देखाएर लाटो को देशमा बाठाे ले खान पाउने देश नेपाल मात्रै हो ।आज मात्रै होइन परापुर्ब र धार्मिक देखि आर्थिक र राजनीति सम्म परजीवी देश भनेको नेपाल हो ।अनि अरु देश को प्रगती हेर्ने र सुन्ने डि.भि र पि आर पर्यो भने जनता को त के कुरा माथिल्लो निकाय का ठुला भनाउदा समेत देश छोड्न तयार हुन्छ ।

  • @YamuChetry
    @YamuChetry Год назад

    पार्ट टू को अपेक्षा मा रहें।
    शनिवार 09-09-2023.
    @भगत वैदिक.

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job tanka bro thanks 4 video.

  • @lilgurung3295
    @lilgurung3295 4 месяца назад +1

    सिंगापुरमा बाहुन थिएन

  • @prembahadurrai8986
    @prembahadurrai8986 Год назад

    समुनद्ले गर्दा वर्ल्ड ट्रेड सेंटर बनयो तेसले सिगपोर्मा विकाश भयो

  • @NaveenTimsina
    @NaveenTimsina 7 месяцев назад

    wow..what a fantasting eye opening video..

  • @cryptovai4705
    @cryptovai4705 Год назад

    Sir second part chahiyo nice information

  • @manishyonzan560
    @manishyonzan560 9 месяцев назад

    Hamro desh maa main kura samundra vayen tyahi vayer ni hamro dherai Paxadi pareko ho

  • @gitaguan
    @gitaguan 6 месяцев назад

    ❤Sir parash ko bara ma auto video banaunau ❤

  • @nandudangal1
    @nandudangal1 Год назад

    Maan choyeko cha first video le. wating for next one.

  • @Limbu-em4jw
    @Limbu-em4jw Год назад +1

    हाम्रो नेपालमा एकल जातिय शाशन विकाशको मुल बाधक

  • @somtamang1635
    @somtamang1635 Год назад +1

    Jyaan mara desh droi ley chala ko desh ma gafai gaff ley jindagi janey bayo

  • @denimgurung1726
    @denimgurung1726 Год назад

    Balen brother jasto ajhai 10, 12 jana jati janminu parcha to develop and make this country beautiful!!
    Balen brother always rocks ❤

  • @ffplayer6183
    @ffplayer6183 Год назад

    Pat 2

  • @yamkumarkatuwal8145
    @yamkumarkatuwal8145 Год назад

    i already visit in Singapore really high rice and beautiful country ❤❤

  • @dawasangesherpa7579
    @dawasangesherpa7579 11 месяцев назад

    Daju pani USA finally I got ti

  • @chatrashreta8440
    @chatrashreta8440 Год назад

    Ok ,to 2nd part

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 4 месяца назад

    Part 2 chahiyo !

  • @sid31663
    @sid31663 Год назад

    Very informative

  • @dilipkumarrai7825
    @dilipkumarrai7825 Год назад

    part 2will be waiting

  • @dearman123
    @dearman123 10 месяцев назад

    mata free vayoki daiko video khoji herihalxu hai

  • @TheAmindi
    @TheAmindi Год назад

    Fantastic !

  • @dineshmalla3651
    @dineshmalla3651 4 месяца назад

    You just need one honest, sincere and visionary Prime Minister to make Nepal like Singapore.

  • @karanbhandari3371
    @karanbhandari3371 5 месяцев назад

    Top fan ❤

  • @janjantimalsina1465
    @janjantimalsina1465 6 месяцев назад

    👍 👍

  • @chandidahal-g6p
    @chandidahal-g6p 6 месяцев назад

    Excellent presentation ands remarkable facts. Go ahead TANKA BHAI!!! Note:( It is a good coincidence that My immediate Brother`sName is also Tanka Dahal who lives permanently in Dallas Texas)

  • @physicsouruniverse2798
    @physicsouruniverse2798 Год назад

    Informative

  • @maxiyou2976
    @maxiyou2976 3 месяца назад

    ❤❤❤

  • @bishnuthapabishnuthapa9272
    @bishnuthapabishnuthapa9272 Год назад

    नक्कली राजा हरु बन्ने धेरै भयर हो नेपाल आज यो ईस्थित मा आईपुगेको 😢😢😢

  • @bhddha123ratna8
    @bhddha123ratna8 Год назад

    Yasko part 2 kun chai ho batai dinus sir haru

  • @deepakthapa490
    @deepakthapa490 Год назад

    आज नेपाल बिकाशको उडान भरिसकेको( take off) देश किन ठिक माग्नेमा परिणत भयो? देशका खरबपती लेन्डुप बिदेशीका नोकरहरु संग जवांफ तैयार होला तिनैलाई सोध्नेकी!???

  • @grow704
    @grow704 Год назад

    नेपाल काे राजधानीमै ठुलाे जमात मा भेडा हरु छन ती सबैलाई नकाटे सम्म नेपाल बन्दैन

  • @Xxmint
    @Xxmint Год назад

    TQ sir

  • @rajkumarlove4651
    @rajkumarlove4651 2 месяца назад

  • @nitaraut3710
    @nitaraut3710 Год назад

    होनि हजुर

  • @surajkawar2646
    @surajkawar2646 Год назад

    Great video

  • @anantashrestha296
    @anantashrestha296 Год назад +1

    Very thoughtfully done video. I emerged into the history. Sri Lankan people always feel sorry for their present situation and often remember that once Lee Kuan had told that he would wanted Singapour as Sri Lanka.

    • @TheAmindi
      @TheAmindi Год назад

      Oh no I had no idea of this part.

  • @DragonfruitNepal
    @DragonfruitNepal Год назад +1

    Love it ❤🇳🇵

  • @dhayandraserrumdali5256
    @dhayandraserrumdali5256 Год назад +1

    राणा र राजा नै मुख्य जिम्मेदार हो।नेपाल गरिबी हुन।
    राजा ले आफ्नो स्वार्थ मात्र हेरे।
    बहुदल मा राजा हजारौ बने।
    कसरी देश बन्छ?

    • @Fire10101
      @Fire10101 Год назад

      In the history of 240 years, there were 104 years of Rana rule and the king had no power. From 2007 to 2017, the Nepali Congress government was in power for 10 years and the king had no power. From 2046 to 2060, there was a Congress and Communist government for 14 years, and the king had no power. 128 out of 240 years were ruled by the Rana, Congress and Communists in which the King was not the executive.
      From 2017 to 2046, there was 29 years of King's reign in which 300+ industries, factories, government schools, universities, Mahendra (East-West) Highway, Koadari (Nepal-China) Highway, Prithivi highway etc. All the factories and industries were sold by the Congress government after 2046's Multi-party democracy in the name of privatization. From 2060 to 2063, King Gyanendra took the power in his hands like King Mahendra to punish the corrupted leaders and parties but sheep Nepali people didn't like that and they wanted Shere, Prachande, Oli, Bharuraam, Ram Chandre, etc to rule over them and loot the country.
      From King Prithvi Narayan Shah to the Treaty of Sugauli, the government was busy in the unification campaign. The unification of the country was the development of that time. King Mahendra and King Birendra ruled the Panchayat for 29 years (2017-2046 BS) and King Gyanendra took over the power for 3 years (2060-2063). Kings ruled the country only for 32 years after 104 years of Rana regime.

  • @BharatBuddamSingh
    @BharatBuddamSingh 4 месяца назад

    🙏🙏🙏♥️♥️♥️👌👌👌

  • @DPSherpaVlog14
    @DPSherpaVlog14 Год назад

    Parkhai ma xu hi sir part 2 ko

  • @coolboymilan6729
    @coolboymilan6729 Год назад

    Love it❤

  • @lokeshjoshi4122
    @lokeshjoshi4122 Год назад

    Good analysis sir

  • @sureshasuresha6520
    @sureshasuresha6520 7 месяцев назад

    नेपाली लाई विकास, उद्योग, कृषि, बन्, त्रिवि, कलकारखाना, राम्रो अर्थतन्त्र आदि चाहिएको थिएन।
    नेपाली लाई धर्म निरपेक्ष, संघीयता, गणतन्त्र, जातिय द्वन्द चाहिएको थियो।
    नेपाली लाई सिंगापुर होइन युक्रेन, अफगानिस्तान बन्न चाहेको छ

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 10 месяцев назад

    Geopolitical factor, political unstability. Corrupt politicians, etc

  • @vishwanathbaral1766
    @vishwanathbaral1766 Год назад

    La la part 2 lyaihalun..

  • @sudeeplamichhane222
    @sudeeplamichhane222 Год назад +2

    Waiting for next part 🙏

  • @srvlog6323
    @srvlog6323 Год назад

    I’m waiting part 2

  • @sanjubhandari6433
    @sanjubhandari6433 Год назад +1

    waiting for part 2.

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 4 месяца назад

    पार्ट २ को पर्खाइमा छु।

  • @narrai9304
    @narrai9304 Год назад +1

    बिकाष नहुनुकाे पछि जादि बादि र धर्म हाे। महेन्द्रले बिबाह नेपाली समाजमा गरेर उधारनिय काम गरे भने तर धर्मनिरपेक्ष देशलार्इ हिन्दु राष्ट्र घाेशना गरे र ठुलाे र गलतबाटाेमा हिडे। ताकि जातमा एक महिला र एक पुरुष हुनु पर्नेमा उहि पृथ्बी नारायण शाहकै चार जातमा राखेर ठुलाे जातिले र राजाकाे पार्टि पञ्चायतिले एक लाैटि सासन हाके। र उनिहरुकाे सथै अरुकाे धर्म सस्कार र्इतिहास भएकाे मठ मन्दिर भत्कायर हिन्दु मठ मन्दिर बनाएर र एकल ब्रह्मण बादि लधाउनु नै नेपालकाे राज सस्थाकाे अन्त्य हुने दिसामा गएकाे थियाे। तर त्यति बेलै धर्म निरपेक्ष भएकाेलार्इ अझै जातमा एक पुरुष र एक महिला छाै र नेपालीले नेपाली माथि जातकाे आधरमा पिढा र यतना दिन्छ भने याे राजाकाे लागि सुइकार्य हुने छैन भनेर अघि बडेकाे भए हिजाे पनि राजा नै थिए र आज पनि राजा नै भै रहन्थे। र सिंगापुरकाे लिक्वङ झै नाम अम्बर रहने थियाे। महेन्द्रले त्यस्ताे गरे ठिकै थियाे त्याे समयमा चेतना थिएन। तर ग्यनेन्द्र शाह राजा बन्दा त २१साै सताब्दिमा उक्लेर आधुनिक युग सुरु भएकाे बेला देशलार्इ कु गरे ठिक थियाे र यि माथि भनेकाे जस्तै गरेकाे भए ऊ पनि हिजाे राजा र आजकाे पनि राजै भै रहन्थे। तर आफुले हडप्ने जति आफ्नाे बनाए र उसकाे बिरुद्दमा बाेल्ने जति जेलमा काेचेर उहि चारजात र हिन्दु धर्म नै लाधाउने एकल जाति बादि नियम निति लागु गरेर लधाए। त्यसैकाे नतिजा राजतन्त्र ग्यनेन्द्र राजा आफैले समाप्त पारेकाे हाे। र धर्म निरपेक्ष पहिलेकै रुपमा फर्के ता पनि चार जात बाहुनकाे एकल जाति मै हलिमुहालि गर्ने नियम निति भने आझै नफेरियकाे कारण नेपाल बिकाष हुन सकिरहेकाे छैन र जब सम्म याे नियम र निति नेपालमा लागु हुन्छ तब सम्म नेपालकाे बिकष पनि हुदैन र नेपाल घृह युद्धमा जाने सम्भाबना काे बाटाे मै रहने छ।

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Год назад

    मन नपर्ने कुरैछैना!!

  • @krishna92.
    @krishna92. 14 дней назад

    Well done keep it up

  • @GelbuLama
    @GelbuLama Год назад

    Waiting for part 2

  • @sitaKhanal-w5d
    @sitaKhanal-w5d 4 месяца назад +1

    हामिजनता लाेनले डुबेर रुवनबासिछु मत

  • @ajibasa1346
    @ajibasa1346 Год назад

    Sir forsage ko baremaa video banai dinu paryo yesmaa invesr garda katiko ramro hunchha

  • @KanxaThakuri-v8j
    @KanxaThakuri-v8j 4 месяца назад

    🎉🎉🎉🎉

  • @pramodmansinghyadav7191
    @pramodmansinghyadav7191 4 месяца назад

    Do we have a part 2 video?

  • @roshanpoudel2594
    @roshanpoudel2594 Год назад

    Part 2 plz sir

  • @narayankarki3318
    @narayankarki3318 22 дня назад

    Part 2 video ko link haldinu paro

  • @ganeshthapa6276
    @ganeshthapa6276 Год назад

    Sir hajur sang kura garnu thiyo sano help ko lagi.

  • @dilkhadka1094
    @dilkhadka1094 Год назад +1

    नेपाल बिग्रेको technology भन्दा बढ़ी धर्म कर्मामा लागेरा हो

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад

      कसैलाई हिन्दु रास्ट्र चाहिएको छ !कसैलाई क्रिश्चियन रास्ट्र , धर्मको नाममा हप्तै पछिको चाडपर्व ,सालै पछिको चुनाब ,! महँगी बढाउने ,गरिबलाई कंगाल बनाउने अनि त्यही गरीबीको बहानामा बाहुन नेताहरुले बिश्वका धनी देश हरुको दैलोमा पुगेर गरिबिको नाममा भिख मागेर धनी बन्ने दरिद्र स्वभाबका बाहुन नेताहरुले नेपालको इज्जत छवि बिश्वमै चम्किलो भएको छ!

    • @Fire10101
      @Fire10101 Год назад

      During the Panchayat period, the industrial and factories built by the Kings went into losses because the Congress and the Communists used to stop the laborers from working and also used to set fire to the vehicles carrying goods under the name of labor union. Congress and Communists are the brokers of Indo-West and they were responsible for the destruction Nepal's industries and factories.

  • @munirammahato2467
    @munirammahato2467 Год назад

    Banjangal kina beche kalebecheyo?

  • @businessopportunity6168
    @businessopportunity6168 Год назад

    💗💗💗💗💗

  • @limbuniru8135
    @limbuniru8135 Год назад +1

    Tanka sir hamro neta haru ko kamai khane 5 yr ko pugne samdha ho
    Ma nepal 🇳🇵 lai Singapore 🇸🇬 jasto banauxu vane paxi hamro vote 🗳 paigal chha
    5yr kamai khanu pauchh

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Год назад +1

    पञ्चायत ले खोलेको उद्योग हरु पञ्चायतको अन्तिम कालसम्म पञ्च हरुले धूलो पिठो , कंगाल बनाइसकेको थियो।
    त्यो पुरानो मोडेल को करखाना हरु अहिले खोल्छु भन्नु को अर्थ black n white tv चलाएर देखाउँछु भन्नु जस्तै हो,
    LED , LCD को जमाना गइसक्यो, youtube ले खाइसक्यो सबै। निजीकरण गरेर केही उद्योग चल्यो, बाँकी date expire भयो। त्यही भएर पुरानो प्रविधि लाई धन्यवाद गरौं, नयाँ प्राविधि अपनाऔं।d

    • @Fire10101
      @Fire10101 Год назад

      During the Panchayat period, the industrial and factories built by the Kings went into losses because the Congress and the Communists used to stop the laborers from working and also used to set fire to the vehicles carrying goods under the name of labor union. Congress and Communists are the brokers of Indo-West and they were responsible for the destruction Nepal's industries and factories.

  • @madhuaryal5336
    @madhuaryal5336 Год назад

    Singapore banna ko lagi nepal sanga sea hunu paryo ani tto pani tya jawa world ko trade hunxa.

    • @green_earth2023
      @green_earth2023 10 месяцев назад

      नेपाली को मानसिकता, नेपाल मा समुन्द्र हुन पर्यो रे ?? लु मानौ समुन्द्र छ रे,, भोलि, पानीजहाज हुन पर्यो भन्ने?? लु मानौ पानी जहाज पनि छ रे;, भोलि फेरि ढुवानी गर्न पानि लुटेरा हुन्छन, अथवा अरु देश ले भाजो हल्चन (समुन्द्र ले घेरिएको देश हरु कति छन् संसार मा त्यो पानी हेर!), अनि फेरि भन्ने छ कि, सब्मरिन/पनिदुब्बि जहाज हुनु पर्यो रे होला होइन ? अनि फेरि तेस्पची चै के ?? हिरा/सुन/उरेनिउम/ आदि माथि सुतिरको भुस्तिग्रे जनता; उठ्यो चिया पसल मा जिब्रो बटार्यो बस्यो!! कता फट्याई गर्ने सजिलो बाट छ तेसै गर्यो ??, काइदा??

  • @narprasadgurung5983
    @narprasadgurung5983 7 месяцев назад

    All due to Indian intervention !