समुद्रमा डुब्दैछ पृथ्वी ब्रम्हाण्डको रहस्य || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • समुद्रमा डुब्दैछ पृथ्वी ब्रम्हाण्डको रहस्य
    ➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 121

  • @birbahadurb.k7439
    @birbahadurb.k7439 11 дней назад +9

    होइन आज मलाई अच्म लाग्यौं कहिले यति लामो समय को भिडियो हेर्नू पाईएको थिएन आज हेर्नू पाउँदा मन गदगद ले भरिएको छ धन्यवाद कथा बाचक लाई म मलेसिया देखि नेपाल घर बर्दिया मधुबन नगर पालिका ६ 🙏🙏🙏🙏🙏🙏

  • @netragurung9965
    @netragurung9965 10 дней назад +4

    धन्यबाद बिश्वा घटनाका पत्रकार ज्यु समाचार राम्रोछ

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 11 дней назад +14

    ६५ करोड बर्ष पछिको पृथ्वी को अबस्थाका बारेमा काल्पनिक कुरोले मानव समुदायलाई के अर्थ लाग्छ बुझ्न सकियन।यस्ता काल्पनिक विषय भन्दा तत्कालीन अबस्थामा विभिन्न राष्ट्रहरू बीचको द्वन्द र युद्धका बारेमा यथार्थ चित्रण गरिदिनु भए बेश हुने थियो होला।

    • @ओशो-साधक0
      @ओशो-साधक0 11 дней назад

      अल्छी नेपालीहरुको औकात भनेको यसरी नै कल्पना गरेर पाखंडी पंडित बन्ने हो, बैज्ञानिक बन्नलाइ त कठोर मेहनत गर्नुपर्छ। नेपालीहरुको बिश्वसामु, बुद्धिहीन मानव, बलात्कारी, जंड्याहा, भ्रष्टाचारी, चोर, डरपोक, बिदेशीको दास अनेकौं किसिमका पहिचानले परिचीत छन। त्यसैले नेपाली बाट राम्रो कुराको अपेक्षा नराख्नु होला।

  • @budhatamang4591
    @budhatamang4591 11 дней назад +11

    लु ६५ करोड वर्ष पछि त जे सुकै होस्
    आफू त ६५ वर्ष त बचिदैन होला
    हैट ।

  • @chhetrinim
    @chhetrinim 11 дней назад

    विश्व घटना मा यती लामो भिडियो आज पहिलो पटक हेर्दै छु ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 11 дней назад +4

    विश्वमा शान्तिः छाओस्।

  • @prayous
    @prayous 11 дней назад +1

    बलराम जि लाई पैसा को अभाव भए जस्तो छ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 7 дней назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TheCPJK
    @TheCPJK 11 дней назад +56

    ६५ करोड बर्ष पछि त म बूढो हुन्छु होला !!😅

    • @therabung
      @therabung 11 дней назад +2

      🤣🤣🤣

    • @Sports12342
      @Sports12342 11 дней назад +4

      तिम्रो 1 लाख पुस्ता नई बुडो हुन्छ !

    • @ShankarNepali-v2j
      @ShankarNepali-v2j 11 дней назад +1

      😕😕😔म जत्तिको त हुदैनौ होला बोरो म त अहिलै बुढो भैसके तेति बेला त झन

    • @arpankayastha6629
      @arpankayastha6629 11 дней назад

      😂😂😂

    • @3G_Nepal
      @3G_Nepal 11 дней назад

      मत ६५ करोड वर्ष पुग्दा ठिक्क भत्ता खाने उमेर मा पुग्ने रहेछु 😅

  • @dipakraiofficial
    @dipakraiofficial 5 дней назад

    अचम्म लाग्यो आज पहिलोपटक यति लामो होला

  • @rekhashrestha7758
    @rekhashrestha7758 6 дней назад

    Harek jiwanko bachne abadhi hunchh testai prthiviko pani chh, prthiviko bachne abadhi herda hami manisko bachne samaye nikai chhotochh tar prthivi pani yekdin radaina yo satye ho❤

  • @BeautifulNepal.-.75
    @BeautifulNepal.-.75 11 дней назад

    नयाँ नयाँ खोज र अनुसन्धान गरेको भिडियो अपलोड गरी ज्ञान दिनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। अझै रोचक रोचक जानकारी दिनुहोला।

  • @user-xm3pw8fe3m
    @user-xm3pw8fe3m 11 дней назад

    Thak u dae yate ramroo ramroo beso ghatna tapae ley vane denu vako ma tapae ra tapae ko sampurna tem lai❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @gobindashrestha7493
    @gobindashrestha7493 11 дней назад +1

    हामी १०० बर्ष बांच्न नसक्ने मानिसलाई १हज्जार बर्ष नै १० /१२ जुनी ( यदि पाईन्छ भने मात्र है) पाई सकिने रहेछ , लाख बर्षले नै १२ लाख जुनी अरू सामना नगरौं र नसोचौं , जे होला सबै प्रकृती र कर्मको खेल न हो जति बांचिन्छ रीस राग बाट टाढा रहेर सहयोगि र सत्य पथमा बांचौं ,हांसौ , रमाउं खेलौं मरेपछी जे होलानी त?

  • @sandeshlimbu8728
    @sandeshlimbu8728 11 дней назад

    Thanks for bishwo gatana team 🙏🙏🙏🙏❤️🙏❤️🙏❤️❤️❤️

  • @jagatbudha6144
    @jagatbudha6144 11 дней назад +1

    एउट ईतिहास 500/1000 बर्शको ग्यान यस्तै हो भन्ने हुन्छ धेरै टाढा 65 करोड बर्सका कुरा गर्नु महा फटा हुन जान्छ ।

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 11 дней назад +1

    तेत्रो करोड बर्ष पृथ्बी रहँदैन। अब तेस्रो बिश्वयुद्दमा सकिन्छ पृथ्बी। तेस्रो बिस्वयुद्द सुरु भईसक्यो

  • @richaMajhi-rd8eq
    @richaMajhi-rd8eq 11 дней назад +2

    सायद यो 2:15 घन्टा को भिडियो पुरै हेर्ने मान्छे 66 करोड बर्स सम्म जिवित रहेर live हेर्न पाउछ रेन्त्🤣😋😂😂😁

  • @gobindashrestha7493
    @gobindashrestha7493 11 дней назад +1

    Change त भै हाल्छनी , अहिले पनि कति परीबर्तन आई राखेको छ ।

  • @sarojkauchha9587
    @sarojkauchha9587 11 дней назад

    बकबास लाग्यो दाइ

  • @sumancarkey
    @sumancarkey 11 дней назад

    Ho Ho satya ho hjurle vaneko satya ho🥰😍

  • @ramjibista9891
    @ramjibista9891 11 дней назад +1

    ६५ बर्षमा के हुन्छ भन्न सक्ने अवस्था नभएको बेलामा ६५ करोड बर्षको कुरघके गर्या होला बेकारमा।

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 11 дней назад +1

    हो सत्य हो ।

  • @BhuwanJoshi-e4r
    @BhuwanJoshi-e4r 6 дней назад

    Sambhoo

  • @bijayarai4560
    @bijayarai4560 8 дней назад

    समुद्र चै मंगल् ग्रहमा छ्म

  • @bhushanmagar80
    @bhushanmagar80 11 дней назад

    Ho yettikai lamo episode tki xa hai ramro x

  • @dipakraiofficial
    @dipakraiofficial 5 дней назад

    एउटै कुरा पो रहेछ😅😅😅

  • @carcar5904
    @carcar5904 11 дней назад +1

    Yo suru vdo ko edit vayena ani double sound pani Aayeko cha,pls check

  • @Gansha951
    @Gansha951 11 дней назад +1

    ६५ वर्ष करोड वर्षपछि त म त बुढो हुन लाग्छु।

  • @greatvision4808
    @greatvision4808 4 дня назад +1

    गलत ! सुर्य हाम्रो चन्द्रमा भन्दा ४०० गुणा ठुलो भन्नु नै सरासर गलत हो। किनकि हाम्रो पृथ्वी नै चन्द्रमा भन्दा ४ गुणा ठुलो छ ! अनि हाम्रो पृथ्वी भन्दा हाम्रो सुर्य १३ लाख गुणा ठुलो छ ! अनि कुन आधारमा सुर्य चन्द्रमा भन्दा केवल ४०० गुणा ठुलो भन्नुभयो? अचम्म लाग्यो मलाई

  • @Be-rainMagar
    @Be-rainMagar 11 дней назад

    regular ...

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 11 дней назад

    ए ढुक्कै भो मैले त 5 6 वटा जुनि फेरि सकेको हुनि रहेछ 🤗🤗

  • @hukumsinglimbu6280
    @hukumsinglimbu6280 10 дней назад

    एउटै भिडियो दोहोरियाको दोहोर्याई दोहोर्याको दोहोर्याई दोहोरियाको दोहोर्याई दोहोरिएको दोहोर्याई दोहोर्याएको दोहोरै धोरियाको दोहोर्याई दोहोरियाको दोहोर्याई दोहोरियाको दोहोरी है दोहर्‍याएको धहरीयै😮😮

  • @Kulunge
    @Kulunge 10 дней назад

    Ani eauta kura aaj voli All history channel ma kin video aaudain?

  • @dilipshrestha7117
    @dilipshrestha7117 7 дней назад

    कति जनाले नढाटी भन्नुस त समयको लम्बाई हेरेर आखा मिच्नु भएको कसरी यत्रो भयो भनेर😂😂

  • @miranpun5816
    @miranpun5816 11 дней назад

    Sir, flat earth theory ko Pani video banaunuhos na.

  • @gorepun4775
    @gorepun4775 10 дней назад

    समुन्द्र नै पृथ्वी छ त कसरी पृथ्वी ससुन्द्रमा दुब्छ??
    हावा कुरा

  • @TIGERTLUCK-el5qp
    @TIGERTLUCK-el5qp 10 дней назад

    Desh war prthivi lop aruni video garaunu nepalko ithihas ata uti khali darauna matra dine history haruko barema bnaunu nepalko

  • @cyberboy1003
    @cyberboy1003 11 дней назад

    Please make video sugar is veg or nonveg

  • @wallmarttraders3671
    @wallmarttraders3671 11 дней назад

    चाडैं पृथ्वी ध्वस्त हुदैछ भन्छ्न त यशु हरुले

  • @RR-nepal75
    @RR-nepal75 11 дней назад

    साउदी बाट🙏 भिडियोको अन्तिम भाग सुरुमा देखियो गल्ती भको हो कि ??

  • @rajmagar5366
    @rajmagar5366 11 дней назад

    ❤❤❤

  • @np.subasstha
    @np.subasstha 11 дней назад

    10:03 सूर्यको 1 Galactic year 22.50 cores पृथ्वी वर्ष हो , 22.50cores दिन होइन

  • @Ale-108
    @Ale-108 11 дней назад

    समुन्द्र साच्चै छ कहाँ पृथ्वी मा कि अन्तै ।

  • @sarojbantawa8683
    @sarojbantawa8683 11 дней назад +1

    Guff

    • @BantawaraiKiran
      @BantawaraiKiran 11 дней назад

      यो कुरा मा 100% सत्यता छ ब्रो मानव जातीको समाप्त हुने निस्चित छ डाईनेश्वर्को अन्त्य आकाश बाट उल्का पिण्ड खसेर भयो भने मानव जातिको पानीमा समाप्त हुने छ

  • @gobindashrestha7493
    @gobindashrestha7493 11 дней назад

    अबको केही करोड बर्ष पछी म पनि बुढो भएर मरी सक्छ होलानी होइनर?

  • @user-kc9dv6ob7r
    @user-kc9dv6ob7r 11 дней назад

    Earth ko aayu vanda tapaiko video laamo laagyo kati same video haaliraa

  • @navarajbk6145
    @navarajbk6145 11 дней назад

    होइन यो channel ले 2 hour 15 min सम्मको भिडियो कैले देखि Upload गर्न थाल्यो yr पैले पैले त 15 min सम्म को भिडियो मात्र आउँथ्यो त

  • @harishrestha6292
    @harishrestha6292 11 дней назад

    यो धरती करोडौं करोड वर्षसम्म पनि केही हुनेवाला छैन, यी सबै काल्पनिक कुरा हुन्, आफू बस्ने धरती माताको बारेमा अन्ट सन्ट कुरा गर्नुको कुनै तुक छैन ।

  • @JawaBi
    @JawaBi 11 дней назад

    अब १०० बर्स टिक्न गारो छ । हजार को त कुरै छैन करोड पो ।😎🤣

  • @MilanThapa-p8m
    @MilanThapa-p8m 11 дней назад +1

    ६५ करोडमा कति number हुन्छन् 😢😢

  • @pembasherpa2116
    @pembasherpa2116 9 дней назад +1

    विचार गरेर मात्र भिडियो अपडेट गर्नुहोला यतिक लामो समयसम्म भिडियो हेर्ने समय कसैसँग हुँदैन फिलम्मी साइलीमा भिडियो नबनाउनु होस 😂।

  • @user-cq4nh4ig6c
    @user-cq4nh4ig6c 11 дней назад

    कहिलेकाही सारै वाहादारी सम्प्रेषण लाग्छ 😢 यहाँ करोड को कुरा कस्ले सोचिराख्छ बर्ष बाच्नलाई सङर्श मा जिन्दगी दिनरात थाहा नपाई मर्ने बेला भैइसक्दा पनि जिबनको थकन मिल्दैन एक करोड के कुरा 65 करोड को बाणि

  • @RehnGhale
    @RehnGhale 6 дней назад

    Film banaye vayo yo video anusar tyatinai long pani xa

  • @anjalpalungwa3046
    @anjalpalungwa3046 11 дней назад

    Haaa😂😂😂 kasaile Pani sukdai xa bhanxa kasaile jamin panima dupxa bhanxa aakhir k ho kura😢😢😢😢😢

  • @RR-nepal75
    @RR-nepal75 11 дней назад +1

    के भको यो भिडियो आज ?????

  • @Kulunge
    @Kulunge 10 дней назад

    65 correr tirwtw mero ni bihe vyer balbaccha janmirako hunx hola hai gathe😀😀😀

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 11 дней назад

    😮😮😮😮

  • @bananacat-l7p
    @bananacat-l7p 10 дней назад

    Yo sab hamro Kalpana ho

  • @samvabthapa6238
    @samvabthapa6238 7 дней назад

    थाहारैछ सोल्टीलाई 😂

  • @khagendrakhadka2728
    @khagendrakhadka2728 11 дней назад

    पृथ्वी मै समुन्द्र छ अनि कसरी समुन्द्र मा डुब्छ पृथ्वी।

    • @BantawaraiKiran
      @BantawaraiKiran 11 дней назад

      तेति सिप्ल कुरा पनि नबुझेको ? अहिले नै पनि पृथ्वीको 90% त पानीले डुबेको छ र यो कुरा सत्य हो म बिश्वास गर्छु तर त्यो दिन यो भिडियोमा भने जसरी तेति धेरै टाडा छैन त्यो एक दमै नजिक छ 30/35 बर्स भित्रै आधीबेरि सङै पृथ्वी पानी भित्र हुने छ

    • @Swabhimaani123
      @Swabhimaani123 11 дней назад

      पृथ्वीको पूरा भागको १% पनि पानी छैन। खाली सतह मात्र लगभग ७८% पानीले ढाकिएको छ अरु पुरै माटो, चट्टान र आगोले बनेको छ। अनि कसरी पुरै पृथ्वी पानीमा डुब्छ। हाम्रो ज्ञानमा नै कमि छ। अझ पृथ्वीमा पानी बढी छ भन्छौ। हामीभन्दा ईन्डियनहरु ज्ञानको कुरामा अगाडि छ्न बरु किनकी त्यहाका साना तिना यू टुबरले पनि ब्रह्माण्डको सहि कुरा बताइरहेका हुन्छन।

  • @SubashPandit-l4c
    @SubashPandit-l4c 11 дней назад

    Samundra pani Prithbhi Kai ansha hoina ra? Baru Prithbhi ko Jaamin ko ansha Samundra ma dubdai chha bhanda kasohola?

  • @gahirotayari
    @gahirotayari 4 дня назад

    कस्ताे अचम्म हाे ? सुरुमै अन्त्य भयाे त 😂😂

  • @kulsiuthani283
    @kulsiuthani283 10 дней назад

    म त्यति बेला सम्म पनि बाच्न चाहन्छु 😢

  • @anmoltuladhar2570
    @anmoltuladhar2570 9 дней назад

    Timeloss garne video

  • @SomTmg-c9t
    @SomTmg-c9t 11 дней назад

    k ho video repeat vayako xa ani long video dekhayako xa

  • @fulllovedose994
    @fulllovedose994 11 дней назад

    65 Karod barsapachi tw gham nalagne raixa khadima kaam garna anand hune vo malai...😅😅😅garmi ni hunna

  • @Swabhimaani123
    @Swabhimaani123 11 дней назад

    पृथ्वीको पूरा भागको १% पनि पानी छैन। खाली सतह मात्र लगभग ७८% पानीले ढाकिएको छ अरु पुरै माटो, चट्टान र आगोले बनेको छ। अनि कसरी पुरै पृथ्वी पानीमा डुब्छ। हाम्रो ज्ञानमा नै कमि छ। अझ पृथ्वीमा पानी बढी छ भन्छौ। हामीभन्दा ईन्डियनहरु ज्ञानको कुरामा अगाडि छ्न बरु किनकी त्यहाका साना तिना यू टुबरले पनि ब्रह्माण्डको सहि कुरा बताइरहेका हुन्छन।

    • @Milanmagar-zm3xb
      @Milanmagar-zm3xb 11 дней назад

      Haha 😂 saiko Pani 3 bag ani jamin 1 baga thaxaina Garu hrulae 😅😅

  • @islamnepal8200
    @islamnepal8200 11 дней назад

    Hi

  • @user-ts9zy2fd6v
    @user-ts9zy2fd6v 11 дней назад

    same video kinw dherai pataka rkhanu vo ko ho dai

  • @AashishSubedi
    @AashishSubedi 9 дней назад

    🤔🤔🤔Tension na linuhos hamaro prithvi le yo swastha bhognu pardaina kina ki awa ko kehi barsha ma nai 3rd w war ma prithvi dhosta hunewalaamaa chha😂😂😂🤣🤣🤣🤣🤣🤣🤣

  • @NiketAlvarez
    @NiketAlvarez 11 дней назад

    हावा गफ 😂😂

  • @kumardangirawat2509
    @kumardangirawat2509 11 дней назад

    यो सोल्टि काल्पनिक कुरा गर्न खप्पिस के😂😅

  • @kafle32
    @kafle32 10 дней назад

    Thank you 47 subscribe complete

  • @unknownnoobgammer4806
    @unknownnoobgammer4806 11 дней назад

    editing error!!!!

  • @tastefoods986
    @tastefoods986 5 дней назад

    Toy samayama mero cmt dekhnu chahaneyle like

  • @Frenccyy
    @Frenccyy 11 дней назад

    Thanks for 100 subscribe

  • @DaDa-wn3hf
    @DaDa-wn3hf 9 дней назад

    बालाराम भाइ तिम्रो खुस्कियो कि क्या यो के गरेको हामिलाई पागल बनाको तिमिले एउटै भिडियो लाई ५० पटक 👊👊👊👊👊

  • @BantawaraiKiran
    @BantawaraiKiran 11 дней назад

    यो कुरामा म 100% बिश्वास गर्छु ढिलो चाडो पृथ्वी पानीमा डुब्ने छ तर तेति धेरै टाडा छैन त्यो दिन अबको 30/35 बर्ष भित्रै आधिबेरी सङै पृथ्वी पानी भित्र डुब्ने छ र पानीमा बस्ने प्राणी बाहेक अरु सबै हामी मानव सङै अरु सबै प्राणीको अन्त्य भएर समाप्त हुने छ यो म ग्यारेन्टी का साथ भनिरहेको छु एक दिन पृथ्वी डुब्ने छ

  • @Janardan_Saud16
    @Janardan_Saud16 9 дней назад

    65 crore year samma ma lagvag bihe garera bachcha ko bau banxu hola😂😂😂

  • @user-mf8mb8kz3c
    @user-mf8mb8kz3c 6 дней назад

    Esto news nabanaua bhai aru kei gara 😂

  • @highlightshorts305
    @highlightshorts305 11 дней назад

    Malai lagxa editor le editing garda mistake bhako xa sallary payena kya editor le 😂😂😂😂😂

  • @Raimaliupdates
    @Raimaliupdates 11 дней назад

    ओहो कस्तो खालको लामो भिडियो ?

  • @therabung
    @therabung 11 дней назад

    Yo 2 hrs 35 minute kai video hoki glitch bhako ho

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 11 дней назад

    65 करोड बर्ष पछि को कुरा गरेर हुन्छ।
    थैत दाइ यार तपाई ले हामि दर्शकहरु लाइ prank नगर्नुस न ।
    अहिले बर्तमान को परिस्थिति मा कैयौं कुरा हरु येस पृथिभि भित्र घटित हुँदै छन् । ति खबर हरु सुनाउनुस न बरु।
    येस्तो वाइयात भिडियो नबनाउनु होला अब देखि।
    65करोड बर्ष पछि को कुरा नसुन्ने, अहिले राम्रो गर्दै गैयो भने, 65 बर्ष पिग्दा सम्म life येसै सङ्ग सुख पुर्वक बित्ने छ।
    65 करोड बर्स पछि को कुरा बेतुक र गैर जानकारि मुलक कुरा हो जुन हामिलाइ आवस्यक छैन, पस्चिमा हरु को प्रत्येक पागल्पन हामिले बुझ्नै पर्छ भन्ने छैन, जुन आवस्यक छ त्यो बुझ्ने अरु छानेर फ्याल्दिने हो।
    लेखेर राख्नुस यो पृथिबि अबको 6000 बर्ष सम्ममा हामि बस्ने लायक कै हुने छैन, आणविक होडबाजिमा पस्चिमा हरु कै कारण पृथिवि सक्किदै छ।
    अर्को भिडियो राम्रो बिसय मा बनाउनु होला। 🙏

  • @charibahadurtamang65
    @charibahadurtamang65 11 дней назад

    bideo aali xotto bhayanara dada ali lamo banaunu ni 10 gandah jattiko😂😂😂

  • @Ksflow1997
    @Ksflow1997 9 дней назад

    Hoin aaj ko vedio yatti lamo 😅

  • @nimrajoli2394
    @nimrajoli2394 10 дней назад

    Aafu mare si ta pani le dubaiwas ki hawa le udowos 😂😂

  • @shyamshrestha469
    @shyamshrestha469 11 дней назад

    Yo video kati lamo xa ta Ani kina eutau video repite vairako xa kina ho🤔

  • @Santosh.Bajagain
    @Santosh.Bajagain 11 дней назад

    unfollow to nepal's Leaders

  • @narjungmalla5550
    @narjungmalla5550 10 дней назад

    Sab hawa kura matra garxa

  • @SURYAChannel220
    @SURYAChannel220 11 дней назад

    Haina ho kati lamo video ho,,

  • @RapMediaHub
    @RapMediaHub 11 дней назад

    Bad quality editing 😡

  • @user-yb5xm4ds6b
    @user-yb5xm4ds6b 11 дней назад

    bakwasd

  • @TheWolf12200
    @TheWolf12200 10 дней назад

    Bishow ghatana I HAVE PREPARED SOME SAMPLE OF THUMBNAIL FOR YOUR CHANNEL. I HAVE DONE A LOT OF WORK FOR THIS .PLEASE PROVIDE AN e_mail.

  • @RajanGurung-b8o
    @RajanGurung-b8o 11 дней назад

    ❤❤