अमेरिका र पश्चिमको टाउको दुखाई इरान || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2024
  • अमेरिका र पश्चिमको टाउको दुखाई इरान
    ➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 157

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 4 дня назад +43

    अमेरिकी अपराध को अन्त्य हुनुपर्छ

  • @vedprasadgiri
    @vedprasadgiri 4 дня назад +13

    स्वार्थी पश्चिमा देशहरुको पतन शुरु हुदैछ अब

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 4 дня назад +18

    अमेरिका खरानी हुन्छ यस्तै दादागिरी हुँदै गएमा

    • @RanaGokul-nw3vy
      @RanaGokul-nw3vy 4 дня назад

      Ta gayera garxas kya ho americalai kharani😂😂

    • @yuktarajsunuwar1
      @yuktarajsunuwar1 4 дня назад

      @@RanaGokul-nw3vy त मुजि मर्लास एसियामा जन्मिएर अमेरिकाको सपोर्ट गर्छ्स साला आतंककारी

    • @jeewangurung4230
      @jeewangurung4230 2 дня назад

      त खातेको कोहि छ त्यहा?​@@RanaGokul-nw3vy

  • @Kastokura
    @Kastokura 4 дня назад +22

    अमेरिका नै संसारको टाउको दुःखाइ बनेको छ। र बिस्तारै अब समाप्त हुन्छ अमेरिका।

  • @khemsaud6247
    @khemsaud6247 4 дня назад +54

    अमेरिकाको दादा गिरी अन्त्य हुनु पर्छ विश्व बाट

    • @THESTUDY1020
      @THESTUDY1020 4 дня назад +6

      ani US ko DV paro vane chai gaii halnu parxa ke kaso😂

    • @laxmilimbu7350
      @laxmilimbu7350 4 дня назад

      ​@@THESTUDY1020aaa21

    • @MaheshGyawali-im9er
      @MaheshGyawali-im9er 4 дня назад +3

      त्यसपछी त्यो भन्दा क्रूर दादागिरी सुरु हुनेछ , उदाहरण हेर्नुस यूक्रेन माथीको दमन

    • @SuryaTamang-go3rj
      @SuryaTamang-go3rj 4 дня назад

      Ukraine pani neto ma bak naline ho bane Russia le yudha rokxa babu​@@MaheshGyawali-im9er

    • @RanaGokul-nw3vy
      @RanaGokul-nw3vy 4 дня назад

      tero tauko van muji @khemsaud6247

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 3 дня назад +1

    अमेरिका ले आफ्नो तागत सबैलाई देखाउन खोज्छ सबै मिलेर अमेरिका लाई लात हान्नु पर्छ

  • @K3_all
    @K3_all 4 дня назад +18

    इरान बलियो भयो भने नेपालीहरू ले पनि अरबमा काम पाउँछ नत्र गयो लाखौं को रोजगार

    • @premkumarkaucha5995
      @premkumarkaucha5995 4 дня назад

      timra das mnasikta

    • @yubarajadhikari8845
      @yubarajadhikari8845 4 дня назад +2

      स्वरोजगार हुने हैन,अरुको नोकर बन्न तलाइ होडबाजी छ झोले

    • @JiwanRai-c7x
      @JiwanRai-c7x 3 дня назад

      ​@@yubarajadhikari8845 ani grxw chai k kta gulami vanidaina pasina bagayera kameyeko sampatilai ani nepal ma chai garera basxw sir congress uml maobadi vndai chunab aako bela karyakarta banera hinnu bahek k xa nepal ma krishj garyo mulya xaina bussness gryo sarkari karyalaya dhauda ko dasti sir tpai nepalmai hoki bideshma nepal mai ho vane k gardaihununxa nepalma ani bajar byabasthapan ksto chaliraxa sir jankari dinu hunxa ki

    • @hiragurungh
      @hiragurungh 3 дня назад +1

      मेरो लारो दिन्छ रोजगार तिम्रो future बनाउन युरोप जान पर्छ मुजि लारे युरोपि हरु सग मानब त छ सहयोगी हुन्छ्न तिम्रो मेहनत को फल पाउछ तिमिलाइ मानब बनाउने खान सिकाउने सामाजिक हुन सिकाउने सबै तिनि हरु हुन हरेक आबिस्कार तिनिहरु बाट नै भको छ आधुनिक युग मा बाच्न सिकाउने तेहि युरोपि हरु हो

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 4 дня назад +9

    अमेरिका स्वार्थकाे पर्याय हाे!

  • @KanchanLimbu-ko2fq
    @KanchanLimbu-ko2fq 4 дня назад +12

    दैनिक हेर्ने जति हाजिर हुम त।

  • @achyutbadal6740
    @achyutbadal6740 3 дня назад +4

    एक येपिसोड पनि नछुटाइ हेर्ने जति येता हाजिर हुम त🤘🤘🤘🤘

  • @rajiblalchan9066
    @rajiblalchan9066 4 дня назад +11

    आतंककारी अमेरिकी दादागिरी को अन्त्य गर्न रुस चीन इरान को गठबन्धन मजबुत पार्नु पर्छ !

  • @amarlama335
    @amarlama335 4 дня назад +9

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏

  • @IrshadMiya-y4i
    @IrshadMiya-y4i 4 дня назад +10

    धर्म र संस्कार भिन्दा भिन्दै हो तर सिया र सुन्नी मुस्लिम को धर्म इस्लाम नै हो

  • @mandipgurung21
    @mandipgurung21 4 дня назад +4

    जुन दिन अमेरिका सकिन्छ, त्यो दिन अर्को देश साम्राज्यवादी भएर जन्मिन्छ, आतंककारीहरु जन्मिन्छ _ र नेपाल देश पनि रहदैन, अमेरिका छ त्यही भएर नै नेपाल छ र आज संसारको कुनै पनि देशहरु कसैको उपनिवेश छैन!

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 4 дня назад

      त्यो देश हो चीन रुस कोरिया जापान भारत

  • @KrishnaRana-f6k
    @KrishnaRana-f6k 4 дня назад +2

    यो मूल अमेरिका डाका👊👊😡😡

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 дня назад +3

    विश्वमा शान्तिः छाओस्।

  • @krishnaalemagar68
    @krishnaalemagar68 4 дня назад +4

    नेपालले पनि परमाणु हथियार अविस्कार उपलब्धि हासिल गरेर भारतको दादागिरी बन्द गर्नुपर्छ भन्ने कुरा खै कहिले बुझ्ने हाम्रा बडेमान नेताहरूले हुने खाने तर अरुको गू खाने

    • @nisheshregmi6318
      @nisheshregmi6318 3 дня назад

      यहाँ परमाणु को पार्टपुर्जा पनि बेचेर खाने कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा, र तिनका झोले, भेडेहरु ले परमाणु हथियार बनाउछन भनेर कल्पना पनि नगरे हुन्छ सर🙏🙏 जनतालाई free मा पठाको अन्य देशले दबाई त चोरहरु बेचेर खाने सित यस्ता आस नगरौ🙏🙏

  • @kamalrai5815
    @kamalrai5815 4 дня назад +1

    Thank you sir

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 22 часа назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @jennex6740
    @jennex6740 4 дня назад +1

    Topic is interesting but one world one beutyful creation gifted by loard of loard jesus❤❤ to live our live

  • @harijinitavlog
    @harijinitavlog 4 дня назад +3

    Very interesting

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 дня назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविस्मरणीय अविश्वसनीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojchhetri8773
    @manojchhetri8773 4 дня назад +1

    अमेरिका को नीति अब सन्सार ले बुझिसकेको छ बुझौ अमेरिका र युरोप भन्दैमा हाम नफालौ धेरै सोचौ अनि बल्ल जाउ जिन्दगी चलाउन लाई पैसा चाहिन्छ तर पैसा बिना जिन्दगी नै नचल्ने चि होइन🙏🙏🙏

  • @bhimbanjara1898
    @bhimbanjara1898 3 дня назад

    Vv good.yes man paryo

  • @krishnasunar5390
    @krishnasunar5390 3 дня назад

    Ramro lageyo.

  • @SarojRai-h9h
    @SarojRai-h9h 3 дня назад

    अमेरिका काे नाम निसाना सबै मेटाउनु जरुरि छ अजकाे समयमा

  • @abinraja
    @abinraja 4 дня назад +2

    Good ❤❤❤

  • @user-cf8bv8tp3f
    @user-cf8bv8tp3f 4 дня назад +1

    चाइना उत्तर कोरिया इरान मिलेर सपख सिकाउनु पर्छ होला छिट्टै जेलेन्कि अमेरिकि हति लाई । भारत चाहि दहिचउरे हो यस्तो भर छैन। युक्रेन पोल्याण्ड जजरिया रोमानिया सबै भुभाक रसिया को थियो इतिहास मा

  • @user-py4dv7td6c
    @user-py4dv7td6c 4 дня назад +1

    मुस्लिम देशहरू जब शक्तीमा आउन थाल्छन तब आफै सकिदै जान्छन।

  • @keshabjoshi3074
    @keshabjoshi3074 4 дня назад +1

    Sadhai sunxu sarai ramro

  • @rajbantawa2460
    @rajbantawa2460 3 дня назад

    भारतीय मिडिया र यो विश्व घटणा प्रस्तोता रूसी पक्षपोषण गर्न खप्पिस छन मुलाहरू

  • @AmarSinghTanglami
    @AmarSinghTanglami 4 дня назад +2

    ईराक र ईरान को युद्द गरायर दुवै तिर हतियार टन्न बेचेको पछित्यो थाहा भयर युद्द अन्त्य भको कुरा भन्नु भयनत

  • @dhirendragoyala663
    @dhirendragoyala663 4 дня назад +1

    ❤❤❤

  • @prembhujel9257
    @prembhujel9257 4 дня назад

    मध्यपुर्बको सुपर पावर इरान हो ।

    • @SangpangRajan
      @SangpangRajan 3 дня назад

      इजरायल ले चाह्यो भने दुई दिन मा खलास बनाउछ इरान लाई!

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 дня назад

    Fantastic

  • @sabiyaakhtar7955
    @sabiyaakhtar7955 3 дня назад

    सबै ठिकैछ इन्डियन न्युज डोब गरेर नेपालीलाई मूर्ख बनाउनु सजिलो रहेछ मेहनत नगरी किन घरमा बसी बसी युटुब बाट आम्दानी कमाइन्छ 😊😊😊😊😊😊😊

  • @bharatpmagar5715
    @bharatpmagar5715 4 дня назад +1

    Omg fan hru😍🤗❤

  • @Ramkumar01-g8n
    @Ramkumar01-g8n 4 дня назад +1

    Thankyo for 1k subescribe keep supporting RUclips family

  • @BlazedPunk-i5z
    @BlazedPunk-i5z 4 дня назад

    Ramro xa

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 3 дня назад

    Sunna payako ma dherai ramro lagyo Good

  • @khadkatika8637
    @khadkatika8637 4 дня назад

    Love it. Thanks!

  • @Khanal143
    @Khanal143 3 дня назад

    यस्ता धेरै नयाँ जानकारीहरु संकलन गरी उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद, फेरी पनि ज्ञान, जानकारी र सुचनामुलक खबर मिल्दै जाओस् । धन्यबाद !!!

  • @दृष्टिकोण
    @दृष्टिकोण 3 дня назад

    विश्व आतङ्क मा अग्रणी भूमिका खेल्दै आई रहेको आतङ्ककारी देश लाई हतियार न विक्ला भन्ने चिन्ता भए जस्तो छ

  • @yubarajadhikari8845
    @yubarajadhikari8845 4 дня назад

    विश्व घटना को प्रस्तोता किन जहिले पनि आतंकबादी को प्रचार र समर्थन??फन्डिङ आउँछ कि क्या हो आतंकबादी बाट?

  • @Ashbinrai183
    @Ashbinrai183 3 дня назад +1

    Nepal ma matrai hoina world mai ramra rahana nadine rachha.

  • @saugatalemagarchitra7621
    @saugatalemagarchitra7621 4 дня назад +1

    अबको नया भिदियो चिनको ।सेनाहरु कुन कुन देशमा तैनाथ गरेको छ ।र चिनियाँ सैनिक आधार हरु कुन कुन देशमा छ ।भनेर जान्न मन लागेको छ ।

  • @mahendralumphungwa1223
    @mahendralumphungwa1223 3 дня назад

    Ramro lagyo

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 4 дня назад

    हैट! बिस्व राजनीति पनि बडो डरलाग्दो रोचक हुन्छ।

  • @freemovie-x2m
    @freemovie-x2m 4 дня назад

    ekdum ramro analysis...

  • @santoshr3165
    @santoshr3165 4 дня назад

    Nice

  • @arjunkhanal9610
    @arjunkhanal9610 4 дня назад

    राम्रो लागो ।

  • @Evergreen.44
    @Evergreen.44 3 дня назад

    good

  • @gmkharubu9841
    @gmkharubu9841 3 дня назад

    सहि लागाे

  • @sarindhikari4484
    @sarindhikari4484 4 дня назад

    Good information

  • @dhanuk_sir
    @dhanuk_sir 4 дня назад

    Im waiting

  • @rozanlama5489
    @rozanlama5489 3 дня назад

    नेपाल कहिले होला त इन्डियाको टाउको दुखाइ

  • @GaneshDhakal-uh4zp
    @GaneshDhakal-uh4zp 4 дня назад

    , जय ईरान आफ्ना दुश्मन को मत चोड्ना

  • @prakashkhanal4514
    @prakashkhanal4514 4 дня назад

    Dami dami

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 4 дня назад

    शक्ति सन्तुलनमा राख्नको लागि पनि आणविक हतियार नै बनाउनु पर्ने रैछ।
    नेपाल चिन र ईण्डियालाई सन्तुलनमा राख्न नेपाल चै कहिले आणविक शक्ति बन्ने केवल सपना र कल्पनामा मात्रै सिमित 😂😂

    • @BuddhaBaniya-v9v
      @BuddhaBaniya-v9v 3 дня назад

      😢😢😢Nepal vani desh nai narahala vani dar lagxa😮😮

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 4 дня назад

    Right

  • @Sangitasunar455
    @Sangitasunar455 4 дня назад

    आमेरिका सक्कियोस भन्ने हाजिर हुम त❤

  • @harijinitavlog
    @harijinitavlog 4 дня назад +1

    Bishwo Ghatana नछुटाई हेर्ने हरू को को हुनुहुन्छ? I ❤ साथै Channel ma नयाँ हुनुहुन्छ भने एकअर्कोलाई support गर्दै गरौ है साथीहरु। जापानी भाषा सिकेर जापान 🇯🇵 आउन चाहनुहुन्छ भने जोडिनु होला ।धन्यवाद

  • @sudipthapa0757
    @sudipthapa0757 4 дня назад +1

    साना युट्युबरहरू यता आउनुस् है एक अर्कालाई सहयोग गरेर अगाडि बढौँ ...

    • @Sports12342
      @Sports12342 4 дня назад +1

      Ok back फिर्ता है म दिन्छु.

    • @sudipthapa0757
      @sudipthapa0757 4 дня назад

      @@Sports12342 of course.... subscribe garda poisa lagddina nee... sure....😃😄

    • @harijinitavlog
      @harijinitavlog 4 дня назад

      @@sudipthapa0757 सहयोग गरी अघि बढौँ

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 дня назад

    अहिले एउटा केटो निस्किएको छ, ऊ मनपरी बोल्छ। उसलाई चलाउनु हुँदैन, किनकि उसँग जनमत छ। हाम्रो आफ्नै कमजोरी छ, उसलाई चलायो भने कमजोरी छरपस्ट पारिदियो भने बर्बाद हुन्छ 🤣🤣🤣

  • @श्रीमानlMज्यू

    रुसले एटमोम जस्तो खतरा चिज सबै देशलाई बाँडीदिने दिन्छ भने त्योभन्दा खतरा चिज के हो र अरु त्यही भएर पुटिनलाई छिटै समाप्त बनाउदैछ

  • @shankergkadel6693
    @shankergkadel6693 4 дня назад

    Good news about my life

  • @bhaktatamang1168
    @bhaktatamang1168 3 дня назад

    👏📢🙏

  • @royalzenith7269
    @royalzenith7269 4 дня назад

    अब एउटा भिडियो International Space Station को बारेमा बनाउन पर्यो।

  • @SangpangRajan
    @SangpangRajan 3 дня назад

    इजरयल लाई छोडिदियो भने दुई दिन मै खलास बनाउछ इरान लाई!

  • @Susil-p2b
    @Susil-p2b 4 дня назад

    🙏🙏

  • @santoshkhadka9251
    @santoshkhadka9251 3 дня назад +1

    america सकियो अब।

  • @binodgautambinodgautam2589
    @binodgautambinodgautam2589 4 дня назад

    के साच्चै चन्द्रमा मानिस पुगेकै हो त त्यो पनि आजभन्दा 60/70 बर्ष अगाडि कसरी पुग्यो होला त्यो बेला ऐले जतिको टेक्नोलोजी पनि थियन ?आजको यो टेक्नोलोजी को समयमा पनि 3/4 सय किमि टाढाको नासा स्टेसनमा मानिस अड्किनु परेको छ आफनै पिसाब फिल्टर गर्दै पिहुनु परेको छ भने 3 लाख 40/50 हजार किमि टाढाको चन्द्रमा पुग्न कसरी सक्यो होला यो युरोपियन र अमेरिकी हरुले संसार लाइ किन र कसरी ढाँट्न सफल भए ? के साच्चै चन्द्रमा मा मानिस पुगेकै हो त ? यो सम्बन्धित एउटा विडियो बनाउन अनुरोध गर्दछु ?

  • @aslamimagyar6303
    @aslamimagyar6303 3 дня назад

    जुनसुकै स्वतन्त्र देशलाई नियन्त्रण,कन्ट्रोल हो भने तेसको बाउको डेमोक्रेसी, फ्रीडम, ह्युमन राइट ठाणो हो? उस्तै खैरेबाट काले र कालेबाट एताको टपरेको ल्याइते सिस्टम हुनाले नेपाल बिग्र्या हो।

  • @KamalRaja-i7t
    @KamalRaja-i7t 4 дня назад

    नमस्कार सर

  • @Gorkha.Canada970vlog
    @Gorkha.Canada970vlog 3 дня назад

    Topic change but information same 😢😢

  • @santosh123-smc
    @santosh123-smc 4 дня назад

    Sana sana youruber harule support garam❤❤

  • @yakubtamang1933
    @yakubtamang1933 4 дня назад

    साना साना युटूवर हरू एक अर्कालाई सपोट गरेर अगाडी बडौ।

  • @basantaaryal6433
    @basantaaryal6433 4 дня назад

    यो भिडियो त पहिले नै हेरेको 😮

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 2 дня назад

    ईरान छिट्टै आणविक शक्ति सम्पन्न र लामोे दुरी को ब्यालेस्टिक शक्तिशाली छेप्यास्त्र सम्पन्न बनेमा मध्ये पुर्ब मा अन्धाधुन्ध मान्छे मारेर उनिहरू को रगत को होलि खेल्ने पश्चिमा र इजरायली हरू को दादागिरी र चुरीफुरी हरू क्रमशः तुंहिदै जान्छ।

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 4 дня назад

    Iran saktisalibane madhaypurma yudh ko anat hunchh...

  • @Jungle_ko_voot
    @Jungle_ko_voot 7 часов назад

    Daii hajur ko content jahile ramro hunxa, multi language maa video upload garum daii

  • @BhaktaBantola
    @BhaktaBantola 3 дня назад

    Santi hos sansarma darlagda ghatna nahuun la...

  • @SidonSamalmagar
    @SidonSamalmagar 3 дня назад

    Shanti xaos

  • @premmagar4219
    @premmagar4219 4 дня назад

    Waiting 😂😂

  • @RamLimbu-y6s
    @RamLimbu-y6s 4 дня назад

    ❤❤❤❤❤🎉👍

  • @mandipgurung21
    @mandipgurung21 4 дня назад

    हावा हावा न्युज कहाँ बाट यस्तो?

  • @Ashbinrai183
    @Ashbinrai183 3 дня назад +1

    Hamilai thaha chhaina ki America cruel chha kinaki hitory herne ho bhane kunai deshlai aghat parne gari Americale prabhutto jamayeko chhaina tara 1 ra 2 world war ma jiteko bhubhag jun desh ko thiyo usailai diyo. Kunai desh lai afno upanibesh banayen. Yo kura yo huna sakchha jun Americalai khatm banouna rachiyeko rule ho. Yo pani dabi garna sakinna ki America asal ho chha.

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 3 дня назад

    अमेरिका र पश्चिम् लाई किन सरापेको होला

  • @salyanvlog1497
    @salyanvlog1497 4 дня назад

    दैनिक नछुटाएर हेर्ने कोको हुनुहुन्छ

  • @Gorkhaliboy-c4t
    @Gorkhaliboy-c4t 3 часа назад

    🇷🇺 🇨🇳 🇰🇵 🇮🇷🙏🙏🙏💪

  • @sagarsukhariya
    @sagarsukhariya 4 дня назад

    🇳🇵❤❤❤

  • @Sports12342
    @Sports12342 4 дня назад

    एक अर्कालाई सहयोग अडान प्रदान गर्नुभएको छ.1000 भन्दा कम subcrived हरू ले 365 दिन भित्र 1000 पुरा गर्नु पर्ने भएको कारण ल साथी लागि पर्नु है.

  • @ganesh2414
    @ganesh2414 3 дня назад

    Usa ko anta hunu parx aba ta jhan Russia ko support chaina ko support x aba kahile huna sakdaena .

  • @limbuharatarah
    @limbuharatarah 4 дня назад

    'Iran' bare 90% thaha thiyena, matlab nai gariyena. video repeat garera heriyo, chakkai pariyo, bhaugolik rupma ra bartaman usko role bare...!!!

  • @DevSing-pu2rj
    @DevSing-pu2rj 4 дня назад

    Boiden.mareko.newes.kahile.aauxa.hola

  • @Tilakgising
    @Tilakgising 4 дня назад

    Khoi ta 15 september maa prithbi maa thokina sakne 5% xa yasko barema hannu paryoni

  • @KailashKoiral
    @KailashKoiral 3 дня назад

    Iran is compelled to have neuclear arms

  • @Aashikvlog-y7o
    @Aashikvlog-y7o 4 дня назад

    Tauko dukhai america ko ho hjr. Sansar ma yudda garaune pani america hatiyar bechne pani america lakahau janata namare samma santi garauna jaruri nathanne pani america ani iran tauko dukhai kasari. Iran tw america lai jawaf dina sakne rastra ho. America lai jun desh le jawaf farkauna sakne hunxa tyo desh lai dhosta banaune yojana ma hunxa america aba chai bistarai janata haru ma chetana pasdai gayko xa. America hatiyar bechna payena vane America ko economy chai khatra ma xa. Iran nirdos thiyo jaba america le oil ma aafno kabja garna napayerw sanction lagayo.

  • @user-ie8yg2ls6d
    @user-ie8yg2ls6d 4 дня назад

    4th comment

  • @IrshadMiya-y4i
    @IrshadMiya-y4i 4 дня назад

    iran north korea russia chaina ek huna jaruri xa balla sansar ma santi aauxa