आँखिर के कारणले नेत्र र रेजिनाको साँचो प्रेम छुट्न पुग्यो ? Bhumarima Pare Bhane Ma..New Live dohori
HTML-код
- Опубликовано: 15 сен 2024
- #netrabhandari #rejinapariyar #nilmani_bhandari
आँखिर के कारणले नेत्र र रेजिनाको साँचो प्रेम छुट्न पुग्यो ? Bhumarima Pare Bhane Ma..New Live dohori
Program:- Chadani Rodhighar
✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर चाँदनी ग्रुप को सहकार्य मा कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏हजुर हरु पनि कोही दुःखी पिडितलाई कार्यक्रम चाँदनी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने हामी लाई सम्झनु होला 🙏हजुरहरुले दिनु भएको रकम हामी पारदर्शि तरीकाले यसरी नै पीडित लाई हस्तान्तरण गर्ने छौँ🙏कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
Nilmani Bhandari
Nic Asia Bank Anamnagar Branch.
A/c 3008750723826001
Mobile:9841309833
रकम पठाई सके पछि अबश्य पठाएको रकमको एउटा फोटो पठाईदिनु होला 🙏धन्यवाद!
Live Dohori Creation
♪ Vocal: Netra Bhandari, Rejina Pariyar
🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
निलमणी भण्डारी Nilmani Bhandari
🎹 बाध्यबादक कलाकारहरु:
मित्रलाल अधिकारी,किबोर्ड
रमेश रेस्मी,अक्टोप्याड
रामु एस के,सारङ्गी
रोहित रानाभाट,बाँसुरी
मदन रेग्मी,मादल
सन्दीप श्रीस,मादल
प्रकाश केसी,ढोलक
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
Audio Mixing
Govinda oli ( Murchunga Studio ) 9851240136
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / #BharatKhadka
🎬️सम्पादन / Edit
Dharmara jBiswokarma
स्टुडियो / Studio
SurSudhaDohorGhar
9861187509
9862095805
यस कार्यक्रमका सहयोगी तथा अभिन्नँ अंगहरु:
बालकृष्ण काफ्ले अमेरिका
छली मायाँ काफ्ले अमेरिका
पूर्ण लामीछाने अष्ट्रेलिया
Facebook:
/ nilmanibhandari
Facebook Page :
https:"Please iframe embedding is allowed"
Live Program By CHADANI.// Chadani-100126712946360/?mibextid=ZbWKwL
WhatsApp Number: +9779841309833
TikTok: Chadani Group.
All rights of this video is with CHADANI.
नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
नेत्र दाजुको स्वर पनि सुमधुर छ
रेजिना सिसले गायको हरेक दोहोरीहरु कहिले पनि नसकिय हुन्थ्यो जस्तो लाग्छ वाओ दामी ❤❤❤❤❤
कडा शब्द, उत्कृष्ट लय र गाउँदाको अभिनय । वाह यार साच्चै मन छोयो ॥
कती मार्मिक जो भाग 2पनी आए हुन्थ्यो
Nice song big fan rejina dd and netra dada
यति राम्रो गीतले भ्युज नपायको देख्दा दुख लाग्यो
सुसिला लामा जस्ताले गायको छाडा गीतहरुमा भय सायद थुप्रै भ्युज आउथ्यो होला 😢😢😢
Netra daaju ko voice ko big fan ma❤❤❤
Very nice all good song ♥️🥀 Ani netra daju chahi salyanlai chinaudai aako mitho swarko Dhani manxe ❤
सुमधुर
Mero jibanma mel khayo yo geetle 😭😭😭😭
Harek live dohori utikai marma esparsi xa netra daiko
❤❤❤❤दामी
सारै रमाइलो दोहोरी गीत मेरो जीवनमा मेला खाने 😢😢😢😢
खुशी हुँदै समौने हात छुट्यो
तिम्ले बुझ्ना नसक्दा साथ छुट्याे😢😢😢😢😢 मेरै लाइफ मा मेल खाने सब्दा गाइदिनु भयो धेरै धेरै धन्नेबाद नेत्रा दादा
😢
रेजिना परियार को सोर अनि सब्द अति मन छुने हुन्छन!सबै युनिट लाई सम्मान छ🙏🙏✍️✍️
😢😢😢
Rejina dd Le sarai man xune tuka gaunu Vaya ko xa
wow nice song 😍💖💝💖😘
❤❤❤❤❤so said song
❤❤❤❤Nice song
वियोगान्त गितमा अति उत्कृष्ट सब्दहरु छन साह्रै मन पर्यो
Netra da n rejina d lai dherai samman x yo jodi sarai ramro lagx ani yahaharuko dohorai ni dherai man parx ❤❤❤❤❤
नेत्र द।जु सरै नै मन छोयो
So nice
Sarai ramailo dhohori song🎉🎉🎉🎉🎉
Wae
ऊत्कृट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
आहा अति मार्मिक गीत 🙏🙏🙏
Very nice song
Khati marmik gihit hajur haruko 👌👌👌❣️💐👌👌
Wow dami ❤
Marmik sabda
सुन्दर प्रस्तुती । यहॅाहरूको कला प्रति उच्च सम्मान ।सबैलाई शुभकामना ।
Part 2 pani chaiyo😢😢😢😢
हो चाहियो
Nice❤❤❤❤
👌
🎈👌❣️👌🌹👌🎉sampurna🎉👌🌹👌❣️👌🎈 holtimlai 🎈👌❣️👌🌹safltako 🎈👌❣️👌🌹subhakamana ❣️xa❣️OK
Omg
Aaha ATI ramro geet
Nice songs prem dai❤❤❤
❤❤
🎉🎉🎉🎉🎉🎉🎉भुपुमाया काे याद आउने गरि गाई दियाैत हाे 😭😭🎉🎉
😂😂
Ati aananda dine dohori tiktok bata ako yeta ❤❤❤❤❤❤❤
Dubaiko sabda daami❤
अर्को भाग2 पनि चाईयो नेत्र र रेजिना को❤
😢😢😢really heart touching song💝💝💝💘
भाग २,३, क्रमश आईरहोस
Very nice song 🎉🎉🎉🎉🎉
Netra dai ko fan bhaye❤❤❤❤❤
Very nice song fan of voice 👌
Very nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
दुबै जनाको स्वर, सुर र शब्द अनि बाजाको सम्योजनको तारिफ नगरे अन्याय हुन्छ भनेरै कमेन्ट गर्याछु, बधाई छ ।
भाग २ पिलीज🙏🙏
👌👌❤️❤️❤️❤️
मुटुहरु सबैलाई नमस्कार सबै जनाले शेयर गरिदिनुहोला है 🙏
👌👌👌👌👏👏👏👏
Timilay pani saath xodayau dukha maa😢
Channel ko name nepali ma rakhnu tesle subscriber badna lai dherai help garxa❤❤
😅😅😅
Aurko pani vaaga chayo
मेरो जिबनामा मेल खायो
Harek live dohori utikai marma esparsi xa netra daiko
Very nice song
❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤