Mukul Dhakal's Bold Patriotism Putting Country Before Self!

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 34

  • @bikramshrestha9371
    @bikramshrestha9371 3 месяца назад +4

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 месяца назад

    ❤❤❤

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 3 месяца назад +3

    असंभव केही छैन ।देश बनाउने साच्चै दृढ छ भने अबस्यनै बन्छ ।

  • @LekrajPandey
    @LekrajPandey 3 месяца назад +2

    सहि कुरो अरुलाइ बाल दिएर हुदैन आफ्नो बाटो हिड्ने हो!🖤❤️👑🙏

  • @krishnachaulagain1782
    @krishnachaulagain1782 3 месяца назад +1

    खासै नेता हुने पारा रैनछ.... डा नै ठिक हाेला । पाटीमा आन्तरिक छलफल गरेर मात्र प्रतिबेदन लाईभ गर्नु पर्थ्याे, एकल काटे हुनु पाटीकाे लागि जाे सुकै हाेस राम्रो हुदैन ।।

  • @Samsunggalaxy-yz2rj
    @Samsunggalaxy-yz2rj 3 месяца назад

    My favirote podcast

  • @nndjgrg
    @nndjgrg 3 месяца назад +2

    A politician without vision. He could be dangerous to RSP.

  • @bishalvlogs6207
    @bishalvlogs6207 3 месяца назад +1

    पार्टीको महामन्त्री जस्तो मान्छेले बोलेको शब्द बालै छैन यस्ता व्यक्तिहरू बेलैमा थाहा भएको राम्रो

  • @leomayank8422
    @leomayank8422 3 месяца назад

    पाटिको भाइरस रैछ यो मुकुले

  • @dhirajarati7970
    @dhirajarati7970 3 месяца назад

    मुकुल सहि बाटो मा छन्। रास्वापा ले बेलैमा होस को दवाइ खाओस

  • @supriyarai6406
    @supriyarai6406 3 месяца назад

    RSP ko k kura garnu ra khai tara Sanjay sir pani purba Kantipurey haina ra vanya? Khai ta hakim saheb harulai bolayeko ?

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 3 месяца назад

    Rabi malai ni man paryo pahila ko kura sunda tara ahile dhakal rabi ma mukul g 100/ right hunu huncha 🇳🇵🫵

  • @dilthapa5075
    @dilthapa5075 3 месяца назад

    🦮🦮🦮👊👊👊👎👎👎

  • @ashishbhattarai7322
    @ashishbhattarai7322 3 месяца назад

    yo ali ali baulaisako... chadai purai baulauxa

  • @anupmarahatta9867
    @anupmarahatta9867 3 месяца назад

    School ma tyo sathi huncha ni, Malai ta homework ko question garna ayena yar bhanera jun sathi lai bhanyo usaile sir lai, sir yesle homework gareko chaina bhaner kura laune sathi ko yad aayo

  • @sumanshrestha1782
    @sumanshrestha1782 3 месяца назад

    यो कुरा मतलब छैन बाल छैन भन्ने कुराले नेता बन्छ त? नेतृत्व र संगठन नबुझेको रहेछ।।

  • @menukaneupane6184
    @menukaneupane6184 3 месяца назад

    गगनेको भतुवा रैछ भनेर सबै बाहिर आईसक्यो

  • @AmritBayalkoti-r1q
    @AmritBayalkoti-r1q 3 месяца назад

    अरुले पद पाए सरकारी सेवा सुबिधा खाए आफुले केही पाएन भनेर आत्तेको छ यो मान्छे !मान्न्छेको जात लोभी हुन्छ! गर्लफ्रेण्ड र गुरु आमालाई साम्सद बनाको सबै लाई थाहा छ त!

  • @ravinpokhrel413
    @ravinpokhrel413 3 месяца назад

    neta huna like xaina, there is always privacy in politics as like you kept your privacy to yourself

  • @ps6732
    @ps6732 3 месяца назад

    रास्वपा को कामै छैन यो देशमा

  • @udashlimbu2873
    @udashlimbu2873 3 месяца назад

    Sakkine vo ketooo

  • @ravinpokhrel413
    @ravinpokhrel413 3 месяца назад

    you lack leadership quality bro, its dangerous to be leader without those qualities

  • @sanjayaranabhat2315
    @sanjayaranabhat2315 3 месяца назад

    Badhai xa congress vayakoma

  • @ramrajashah
    @ramrajashah 3 месяца назад

    Yo dhute ra yubraj Şafal Dubai bhat Mara ho !

  • @राजिपजीजणसिहथापायुटुबच्यानल

    आजा गाजा खाकाेछ यसले

  • @prateikkhadka8154
    @prateikkhadka8154 3 месяца назад

    Neta सोचेको hawa raicha mula

  • @SalikramBudhathoki-vk4le
    @SalikramBudhathoki-vk4le 3 месяца назад

    Sala is mg

  • @naren_sharma987
    @naren_sharma987 3 месяца назад

    Kaam chaina yo mula,kachcha badam ho yo harayara jancha party jhan strong huncha,yo force of change lai kunai jhuse barulo le rokna sakdaina