योगी विकाशानन्दज्यूबाट सम्मोहित हुनुभएको हो ? राजनको जिज्ञासा ? योगी पूर्णानन्द भाग २ // Dibyapuri 1

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 24

  • @bishownathpathak2519
    @bishownathpathak2519 4 дня назад +2

  • @keshavbasnet2369
    @keshavbasnet2369 4 дня назад +2

    Gurudev ko yesto dibya jiban ko gatha katha sangarsalai chicholdai gyan ko adhbhut khoj sammako sampurna jiban darsan sabai janamanas ma charlanga pardinu bhayokoma dibyapuri channel lai koti koti dhanyabad

  • @KalpanaBasnet-f8l
    @KalpanaBasnet-f8l 3 дня назад +1

    हजुरको आध्यात्मिक यात्रा अझै सिखर चुमोस जय होस् 🙏 जय गुरुदेव 🙏💜

  • @binduneupane6681
    @binduneupane6681 4 дня назад +2

    Jaya Gurudev 🎉🎉

  • @ramluitel7271
    @ramluitel7271 4 дня назад +2

    ❤❤❤तपाईंको आध्यात्मिक यात्रामा हरेक समस्या संग साममना गर्दै बिजय प्राप्त गरिरहनु भएको तपाई पुर्णाआनंद गुरु मित्र हार्दिक आभार प्रकट गर्दछु।तपाईंको त्याग तपस्या बलिदान हिम्मत आँट साहास र पुन्य कर्मले यो यात्राको सिखर मा पुग्न को लागि पुर्णसफलता को सुभकामना छ।।❤❤❤जय जीवन जय दर्सन जय जिन्दगी।।।

  • @bhimadeviacharya1306
    @bhimadeviacharya1306 4 дня назад +1

    Jay hos purna guru🎈🎉🙏

  • @कथाजिन्दगीको-स1र

    अद्भुत रहेछ उहाँको साधना
    साधनाको माथिल्लो लेभलको अनुभव गर्नुभएको रहेछ खुसी लाग्यो, अध्यात्ममा एक महान व्यक्तिको आगमन हुँदा

  • @Rejoice369
    @Rejoice369 4 дня назад +1

    I was really waiting to see this second part of satsang, thank you so much 🙏

  • @manjudahal3745
    @manjudahal3745 4 дня назад +2

    yasto dibya sadhak lai khoji khoji paskinu bhayko ma dibyapuri ka rajan ji lai pratham dhanybad🙏🌹 sachhai ni gun r nun dubai lagaunu bhayko x sachhikai ko pyasiharulai😊

  • @sangeetabaidar2931
    @sangeetabaidar2931 4 дня назад +1

    adbhut 🙏🙏

  • @allinonenepal6642
    @allinonenepal6642 4 дня назад +1

    अद्भुत दिव्य सत्संग
    गुरुको शक्ति शिष्यको भक्ति भनेको सायद यही हो ।

  • @Alishabhattarai23
    @Alishabhattarai23 4 дня назад +1

    जय गुरु गाेरखनाथ जय नेपाल🕉️🙏

  • @BholaKhadka-b7e
    @BholaKhadka-b7e 4 дня назад +1

    Jai shree Ram. 🙏

  • @sovaacharya5750
    @sovaacharya5750 4 дня назад +2

    Om

  • @PMP.1
    @PMP.1 4 дня назад +2

    ❤❤

  • @rivxl14
    @rivxl14 13 часов назад

    यी महान साधकलाई कसरी र कहाँ भेटन सकिएला राजन सर

  • @rabinneupane7423
    @rabinneupane7423 4 дня назад +2

    🙏❤️🕉️

  • @SitaSapkota-w5o
    @SitaSapkota-w5o 3 дня назад +1

    पुर्ण जीलाई मैले ख्याल गरेको थिए

  • @KumarBudhathoki-g6m
    @KumarBudhathoki-g6m 3 дня назад +3

    राजन सर अर्काे भिडियाेमा एउटा प्रश्न गर्नुहाेला। के अन्तर आत्मकाे यात्र गर्ने कुनै पनि साधकले दैनिक देबि देबताकाे पुजापाठ वा ससकार ससकिरितिलाइ पनि समय खर्च गर्नु पर्ने हुन्छकि याेग प्रणायम ध्यानलाइ मात्र समय दिनु कतिकाे उचित हुन्छ । याे प्रश्न किनकि म बिहान याेग प्रणायम र ध्यान गर्छु मन्दिर मुर्ति देवता पुज्न तेति मन जादैन तेसैले मेराे घर परिवारले पुजा पाठ बाहुन पढाउने गर्दैन भनेर गुनासाे गर्नुहुन्छ। याे बिषयमा प्रष्ठ पारिदिनुहाेला धन्यवाद ।

    • @SitaSapkota-w5o
      @SitaSapkota-w5o 3 дня назад

      मानसिक पुजा गर्छु म भित्र इश्वर खोज्छु हे मेरा माता पिता मलाई सहयोग गर्नुहोस मन्दिर मा पनि श्रद्धा छ तर म भित्र इश्वर खोज्दैछु शान्ति को महसुस गर्दैछु सबै कुरा हामी भित्र छ जो ओशो रजनीश थियो जो भगवान गौतम बुद्ध सँग थियो भगवान कृष्णसँग थियो जे गीतामा भनिएको छ यसलाई हाम्रो अन्तर हृदयले अंगाल्न सक्यो भने जिन्दगी धन्य बन्नेछ जय होस् जय पुर्णानन्द जी जय होस् हजुरको 🕉️✌️🙏

    • @KumarBudhathoki-g6m
      @KumarBudhathoki-g6m 2 дня назад

      ​@@SitaSapkota-w5oहजुरकाे पनि जय हाेस धन्यवाद ।

  • @kamanakhadka8493
    @kamanakhadka8493 3 дня назад

    Ajhai xoto vayo...guru purnaananda ji lai sunera aghaaunai sakina

  • @DharMukhiys
    @DharMukhiys 4 дня назад +2

    ❤❤❤❤❤❤❤❤

  • @BirendraMotivational
    @BirendraMotivational 4 дня назад +1

    ❤❤❤❤