भिड छिचोल्दै महाकुम्भबाट फर्केर आएपछि... | MANOJ DAHAL । Mahakumbha 2025

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • भारतको प्रयागराजमा आयोजना भइरहेको संसारकै सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भबाट फर्केर आएपछि देशसञ्चारका पत्रकार मनोज दाहालले बाँडेको अनुभव।
    Story : Manoj Dahal
    Edit : Bir Bahadur Tharu
    #mahakumbh2025
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Комментарии • 23

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 8 дней назад +3

    जे भयाे त्यो दुःखद घटना हो।
    सबै भक्तजन सुरक्षित भएर आ-आफ्नो ख्याल गरौं।

  • @durgathapa7441
    @durgathapa7441 6 дней назад

    Jankari ko lagi dhery dhery dhanyabad 🙏

  • @tayariloksewa
    @tayariloksewa 3 дня назад

    यदि तपाई नेपालबाट प्रयागराज महाकुम्भ जादै हुनुहुन्छ। तपाइले पढनै पर्ने सामाग्री
    जानै पर्ने कारण
    जता पनि सामाजिक सञ्जाल र youtube मा सामाग्री भेटिन्छ
    जानै नहुने कारणहरु
    1. उक्त स्थान जानको लागि भारत बाट कुनै सवारी पाइदैन। एउटै विकल्प भनेको रेल यात्रा रहेछ। पाइए पनि आधा लाख सम्म लिने गरेको पाइयो।
    रेलमा express train को टिकट 3 महिना अगाडि नै बुक गर्ने व्यवस्था छ।
    2.एउटै विकल्प railway station गएर general टिकट काटने र एकदमै सरल र कठिन यात्रा गर्ने।
    उक्त train ले चाडै लगे 2 दिनमा लग्ने रहछ।
    Train मा खाना बस्न चर्पी जान एकदमै समस्या हुन्छ
    3. महाकुम्भमा भइरहेको ध्वनी र वायु प्रदषणको बारेमा कुनै youtube channel र भारतीय मिडियाले post गर्दैनन।
    उक्त स्थानमा दम र स्वास प्रश्वासको बिरामी जादा गम्भीर स्वास्थ्य समस्या आइलग्ने छ।
    आखा पोल्ने र सास फेर्न समस्या धेरैलाई भयको देखियो।
    4. उक्त स्थानमा कार्यरत सबै सेवा समुहका प्रहरीहरु धर्मावलम्बीमैत्री छैनन। स्वयम उनीहरुलाई उक्त स्थानको एकदमै कम जानकारी छ।
    5. उक्त स्थानमा रातमा नै पुग्ने सम्भावना बढि छ। किन भन्दा दिनमा रेल र सडक बन्द जस्तै हुन्छ।
    जसले गर्दा हडुरले रातमा बसोबास गर्नुपर्ने हुनसक्छ।
    सामान्य खुल्ला tent मा बस्नको लागि रु 500 भारु तिर्नु पर्छ।
    6. Cantoon bridge केही समयको लागि बनाइएको पुल एकदमै खतरायुक्त रहेको पाइयो। उक्त पुलहरुमा प्रशासनको नियन्त्रण छैन। एकपटक दुर्घटना भइसकेको छ फेरि पनि ठुलो दुर्घटना हुने सम्भावना अधिक छ।
    एकैपटक हजारौलाई पुल तर्न दिन एकदमै खतरायुक्त र प्रशासनको चरम लापरवाही हो। धकेला धकेल भए धेरै एकैपटक गङ्गा नदिमा खस्ने र धेरैको हतात हुने सम्भावना एकदमै बढी छ।
    7. उक्त स्थानमा tempo auto rickshaw पाइदैन पाइए पनि एकदमै चर्को शुल्क लिने गर्छन।
    उक्त स्थामा बसको यात्रा बन्द गरिएको छ।
    हरेक सामान्य तीर्थालुले दशौ किलोमिटर नहिडि त्रिवेणी संगम पुग्न असम्भव प्राय छ।
    8. रेल बाट फर्किदा टिकट सजिलै पाइने general को तर seat नपाइने सम्भावना बढी हुन्छ। कठिन यात्रा गर्नु बाहेक विकल्प नहुन सक्छ। सोचेको र योजना बनाएको समय भन्दा बढी समय लाग्न सक्छ।
    अतः नेपालमा पनि प्रसिद्ध र भारतीय तीर्थस्थल भन्दा पौराणिक र शक्तिशाली शक्तिपीठ मठ मन्दिर छन।
    विदेशी मिडिया र coated youtube channel का content हेरेर हौसिएर दुख पाउनु भन्दा नेपालमै घुम्नु बेस हुन्छ।
    त्यसैले विदेशी भुमी गएर दुख पाउनु भन्दा नेपालकै धार्मिक र पर्यटकिय स्थल घुम्दै नेपालको अर्थतन्त्रमा योगदान गर्नु हामी सबैको उद्धेश्य हुनुपर्छ।

  • @rajgiri7533
    @rajgiri7533 8 дней назад +2

    आफै महत्त्व छ तर उचित व्यवस्थापन हुनु पर्थ्यो।।।

  • @SagunGurung-l5o
    @SagunGurung-l5o 8 дней назад +2

    ❤❤

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 8 дней назад +5

    घिमिरे Youvaraj को संचार माध्यममा सबै लोसे बोल्दा रहेछन्। घिमिरे युवराज पनि लोसे

  • @PranayaRanaMagar
    @PranayaRanaMagar 7 дней назад +3

    ढोङ्गीहरु को कुरा ,,,, बेकार को ,,,,बिचरा गरिब दुखिले दुख पाय ,,, त्याहा के गर्न जानु यस्तो जाडो मौसममा फोहोरमैला मा डुबेर मर्न ? फोकटि या कुरा

  • @saileshchettry
    @saileshchettry 7 дней назад

    अनिकाल मा बिउ जोगाउनु हुल मूल मा ज्यान जोगाउनु ::::
    ॐ शान्ति 🕯️🕯️

  • @harkapun9874
    @harkapun9874 8 дней назад +7

    फोहर पानीमा नपस्नु रोग फैलन्छ

    • @dineshbhat6585
      @dineshbhat6585 6 дней назад

      Ta Christian KO Dalal rahexas Chup lag

    • @Meyang730
      @Meyang730 6 дней назад

      रोग लागेर मर्छ तेहि हो मुकती😂😂 हैट

    • @dineshbhat6585
      @dineshbhat6585 6 дней назад

      @@Meyang730 Christian KO dalal

    • @estrangeone7870
      @estrangeone7870 2 дня назад

      Janis

  • @SulochanaKunwar
    @SulochanaKunwar 7 дней назад +1

    Kun mandira ma
    Janxau yatri !
    Man mandira ma janai ho !
    Hamray pawon dais hudai !
    Bagnai koshi gandaki karnali ma !
    Dubulki launa janai ho !
    Jay chatana jay jay harka sampang !!!
    Ma

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 дней назад

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @webnepal5186
    @webnepal5186 7 дней назад

    😢😢❤❤

  • @बिप्लवप्रतीक

    सर हजुरले जाने बस्ने र अन्य कुरा अलि बताइ दिनु भएको भए हुन्थ्यो कि

  • @shivapaudel3409
    @shivapaudel3409 8 дней назад +1

    Aadiprayag Devghat ho, kumbha bisayeko Thau Chatara Dham ho, Amrit Ka kei bud jhareko Thau Ilahabaad ho

  • @haripandey8242
    @haripandey8242 7 дней назад

    Sunauli to Prayagraj by Roadways INR 550 only

  • @terrythapa7028
    @terrythapa7028 7 дней назад

    This guy can’t be journalist. He should be pujari.working for India.

  • @chanthapa7943
    @chanthapa7943 7 дней назад

    Papi haru lai Bhagawan Shiva le Soha........

  • @shyambahadurpaija8131
    @shyambahadurpaija8131 8 дней назад +1